कालको मुखमा पुगेर फर्केका यी युवा भन्छन्, शाही नेपाली सेना र जनसेनाले यस्तो सम्म गरे...

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । कालको मुखमा पुगेर फर्केका यी युवा भन्छन्, शाही नेपाली सेना र जनसेनाले यस्तो सम्म गरे ।आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Information given by Amrit Acharya about the Royal Nepal Army and the People's Army. Amrit Acharya Maila Guru
    Pla Nepal
    Nepal army
    Apf Nepal
    Nepal police
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Amrit_Acharya #Sindhupalchok_Nepal #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police

КОМЕНТАРІ • 139

  • @durgamagar5558
    @durgamagar5558 2 роки тому +6

    दाइ को कुरा ले मनै छोयो धेरै दुख दियका रहेछन सेना हरुले जे होस बाच्नु भयछ चिन्ता नलिनु जीवन मा कहिले काहि नसोचेको घत्न हरु हुन्छ सारै मिथो मार्मिक गित सुनाउनु भयो बोली पनि मिथो सोच पनि सुन्दर रहेछ हजुर जस्तो बेक्ती यो देश नेपाल समाज लाई खाचो छ 👌❤️💚🌺🕊️💐🕊️💐🕊️💐🌺❤️💚❤️💚❤️💚💐💐💐💐🌺🌺🌺

    • @amritacharyamailaguru7310
      @amritacharyamailaguru7310 2 роки тому +1

      तत्कालीन माओवादी जनयुद्धमा यस्तै भोगियो सर सारै मीठो कमेन्टको लागि यहाँलाई हार्दिक धन्यवाद सर

  • @himathapa3050
    @himathapa3050 2 роки тому +1

    marmik kura

  • @Prabal_hayu
    @Prabal_hayu 3 роки тому +6

    बडो दुख लाग्यो अमृत दाजुको पीडा सुनेर । बाकी जीवन सुखमय रहोस । शुभकामना ।।

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 роки тому +14

    हत्यारा माओवादी आतंककारी ले बिचरा दाइ लाइ फसयछ।

  • @yadavrai1377
    @yadavrai1377 3 роки тому +2

    फरक फरक बिचार भएका बिगतका मिठा अनि नमिठा अनुभबहरु हेर्न;सुन्न पाइयो धन्यबाद छ अर्जुन सर हजुरलाइ अहिले मलेसियाबाट हेर्दै छु।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      धन्यवाद हजुर टाढा बाट हेर्नू भएकोमा

  • @sadipprajavlogs
    @sadipprajavlogs Рік тому +1

    दुख लाग्यो सारै

  • @dineshshrestha6886
    @dineshshrestha6886 3 роки тому

    गुरुको यो जीवन भोगाइको कुरा सुनेर एकदम लाग्यो

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 роки тому +1

    निकै मार्मिक कथा छ तपाईंको

  • @jpnpbkas2808m
    @jpnpbkas2808m 3 роки тому +5

    interview sarai ramro maila daiko pani

  • @jagatthapa8440
    @jagatthapa8440 3 роки тому +3

    सारै दुख्ख लाग्यो उहाँ काहानी सुनेर,त्यती बेला को राज्य प्रहरी प्रशासन सेनाले धेरै दुख्ख देको हो,दुर्गम क्षेत्र का जन्ता लाई थाहाँ थियो, यती सम्म की पहाडी जिल्ला को ढुङ्गा माटो लाई पनी मावोबादी देख्थे राज्य सेनाले,मावोबादी ले कुटपिट हत्या गरे पनी फटाहाहरु लाई गर्थे, तर राज्य सेनाले सारै दुख्ख देको हो,ट्रक ले साईट दीएन भनेर 2058चेतमा सुर्खेत पिपिरा चोक माँ त्यहा जन्ता को अगाडी कुटी कुटी हत्या गरेको, बेलुका नेपाल टेलिभिजनमा समाचार आयो की एरपोट माँ बम फाल्न आको मावोबादी हरू मध्य एक मावोबादी भीडन्त माँ भनेर भने पछि,सुर्खेती जन्ता ले आर्मी कस्तो रहेछ भन्ने थाहाँ पाका हुन् त्यसै साल फागुन महिना माँ सुर्खेत का तत्कालीन सांसद हिर्दयराम थानी भाई लाई रीसीबी को कारणले रेडीयो नेपाल को गेटै अगाडी पाँच पाँच गोली हानेर हत्या गरेको हो, समाचार सुन्न आईयो की आतंककारी मर्यो भनेर, जती पनी ईन्टरभीऊ सुनेको छु, धेरै गफ हानेको छन आर्मी पुलीस ले, सत्य बोल्ने चार जना नवल शाह, झडप थापा मगर, सँस्त्र प्रहरी का एस्पी दीलिप बस्नेत, र रोल्पा होलेरी का हवलदार नाम यादै भयन,नेपाल् का मीडिया पहीलो चोटी उहाँ को ईन्टरभीऊ हो

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 роки тому

      रोल्पा होलेरी का हवलदार साब पुर्ण बहादुर घर्तीमगर सर हुन

    • @jagatthapa8440
      @jagatthapa8440 3 роки тому +1

      @@swargadwariyoutube1295 धन्यबाद सर जानकारि को लागी

  • @ashokghimire8866
    @ashokghimire8866 3 роки тому +1

    युद्धमा public relation ले कति काम गर्दोरछ भन्ने खारा चैनपुर लगाएतका लडाइँ मा त्याहाका आर्मी कमान्डरको अन्तरबार्ता बाट प्रष्ट हुन्छ। तर कतिपये साइको अनि घमण्डभाको अफिसरको कारनले निर्दोषहरुले दुखमात्र नभई ज्यान पनि गुमाका छन। र जनता सङ्गपाउने सुचना अभाब मा सुरक्षाफौजले धेरै ठाउमा हारेको छ।। र म पनि परदेशी हो हाम्रो लागि मिठो गित पस्किनु भएकोमा धन्यवाद.. good luck to you as you move on to the next stage of your life mr amrit acharya 🙏

  • @ramudhkl2672
    @ramudhkl2672 3 роки тому +5

    आतंककारी मावोबादी ले भन्दा धेरै त सेना पुलिस ले अन्याय अत्याचार बढी गरेको थियो र आजपनी गर्दै छ

  • @tapendrabasnet9792
    @tapendrabasnet9792 Рік тому

    Amrit dada very nice song ❤❤❤

  • @anitalama4588
    @anitalama4588 2 роки тому +1

    Salam chha sir

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 місяців тому +1

    राम्रो कुराकानी

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 роки тому +1

    अत्यन्तै राम्रो कुराकानी

  • @SANVI2022
    @SANVI2022 3 роки тому +3

    यसरी निर्दोश मान्छेलाइ आर्मीले धेरै पिटेको छ मेरो गाउको एउटा दाइ पनी त्यो वेला पिटाइ खाएकोले अझै औषधी खादैछ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      बिचरा, दु:खद

    • @tbgurung2356
      @tbgurung2356 Місяць тому

      माआेबादिले पनि हाम्रो गाउको दाइलाइ 70 भाटा हानेको थियो। बिचरा त्यो दाइ त्यहि कारणले रोग लागेर मर्यो ।

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 3 роки тому +5

    लौ है सर म हजुर च्यानल मा आउने भीडीयो कुनै पनि न छाडी हेर्ने गर्थे केही दीन बेस्तता को कारण हेर्न पायको छैन तनि फुर्सद हुँदा सबै नछुटाइ हेर्ने हो।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् धन्यवाद हजुर

  • @Faujilover166
    @Faujilover166 3 роки тому +1

    india dekhi herdai xu hai sir

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् धन्यवाद

  • @rajuranabhat8468
    @rajuranabhat8468 3 роки тому +4

    Bichara dai

  • @jpnpbkas2808m
    @jpnpbkas2808m 3 роки тому +4

    herdaixu sir japan bata

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      धन्यवाद सर

  • @shibaprasadsapkota8786
    @shibaprasadsapkota8786 3 роки тому +4

    सर गोरखा जिल्लाको साथीहरु सँग पनि अन्तरवार्ता लिनु पर्यो क्या ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      कसैको सम्पर्क नम्बर भएन । हाम्रो प्रयास छ...

  • @narnathgautam5947
    @narnathgautam5947 3 роки тому

    आदरणीय अमृत आचार्य माईला गुरुको भिडियो हेरेर म पनि भाबुक भएको अव्यवस्था 🙏🙏🙏

  • @toyathapa8127
    @toyathapa8127 3 роки тому +1

    Same me to

  • @ritakhadka67
    @ritakhadka67 2 роки тому +2

    Salam🌹🌹🌹🌹

  • @krishnasunuwar4805
    @krishnasunuwar4805 3 роки тому +2

    आर्मी लाई पानी ख्वाउनु नै तपाईंको दोष। फताहरुको झुण्ड नै mb हो। त्यसैले फसायो।

  • @manthgunna8079
    @manthgunna8079 3 роки тому +1

    Super sir

  • @rajeshrajeshh7261
    @rajeshrajeshh7261 3 роки тому +3

    Good

  • @ramsarannepal2371
    @ramsarannepal2371 3 роки тому

    हजुरको कुराले भावुक बनायो

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому

    गजब

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому +1

    मार्मिक कथा जिवनको

  • @hihihihi4105
    @hihihihi4105 3 роки тому +1

    Marmik jeevan katha

  • @laxmigurung9352
    @laxmigurung9352 3 роки тому +3

    Sad😭😭😭🙁amrit ji

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 роки тому +1

    Aba chai aaj herxu sarai dukha diyko raixa u bela k garni bigat ka ghatna sapna jhai vyo hjr nice enterview 🙏🙏arjun bro amrit aacharya daju nice voice raixa

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुर । उहाँको गीत हेरिदिनु होला समय मिलेमा ।

  • @Nima_Sherpa33
    @Nima_Sherpa33 3 роки тому +4

    ❤️❤️❤️

  • @samdensherpa2384
    @samdensherpa2384 3 роки тому

    Dukhad bhogai sir hjr ko

  • @karmabk1329
    @karmabk1329 Рік тому +1

    bichara daju

  • @sandipgiri2056
    @sandipgiri2056 Рік тому +1

    dherai dukha diechhan papile

  • @saileshsunuwar2250
    @saileshsunuwar2250 2 місяці тому +1

    यहि आर्मी पुलिसको दमनले नै माओबादीको जन्म भएको हो।

  • @minajosi8419
    @minajosi8419 3 роки тому +1

    पापीहरुले धेरै दुख दिएछन्

  • @TikaBhattarai-ps2pw
    @TikaBhattarai-ps2pw 3 місяці тому

    Can you do interview with all the armies one by one including commander and one who gave this guruji blame ?

  • @SubistaEntertainment
    @SubistaEntertainment 3 роки тому

    बिचरा गुरुले युद्धकालमा धेरै दुख पाउनु भयछ

  • @jeevanrai3708
    @jeevanrai3708 Рік тому

    मौबादिको नाउँमा राज्यबाट पीडित निर्दोष व्यक्ति मध्येमा म पनि हो।

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      अहिले कहाँ हुनुहुन्छ नि सर

    • @user-xb7gw8cz7r
      @user-xb7gw8cz7r 3 місяці тому

      Mao baadee haru LooTera nai Thiye

  • @sahadevkarki7556
    @sahadevkarki7556 3 роки тому +5

    पानी खान दियो भने धर्म हुन्छ भन्थे,तर तपाईं लाई त पाप लागेछ,,अार्मी,पुलिस ले त धेरै ब्यईज्जति कमाए,यस्ता अन्तर्बार्ता हेरे भने ती अार्मी हरू कति लज्जित हुन्छन होला??

  • @pragyapaudel8733
    @pragyapaudel8733 3 роки тому +1

    sad ghatana dai ko

  • @narayanchhetry9467
    @narayanchhetry9467 3 роки тому +3

    La hern suru gariyo

  • @s.bkarki7386
    @s.bkarki7386 3 роки тому +4

    भिडियो गज्जब छ जस्तो लाग्यो । अब हेर्न सुरु गरियो ..... ।

  • @anandabaniya3691
    @anandabaniya3691 3 роки тому

    My greater Nepal 🇳🇵

  • @surmangurung5700
    @surmangurung5700 3 роки тому

    Good news

  • @sumanrai1900
    @sumanrai1900 2 роки тому

    त्यो अबस्था मा माओवादि स्वयमले यो पनि खुङ्खार माओवादि हो भने पछि त पत्याउनै परो! डाका हरुले फसाएछन! बाच्नु भयो त्यहि ठुलो हो! नमिठो सम्झना भएछ

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 роки тому +3

    चोर , हत्यारा , आतंककारी , भ्रष्टाचारी माओवादी नेता हरु ले गर्दा निर्दोश नेपाली हरु ले दुख पाको हुन। माओवादी नेता हरु मुर्दाबाद !!!

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 роки тому +5

    बिचरा दाजु लाई माओवादीले फसाए छ्

  • @Basnet464
    @Basnet464 3 роки тому +1

    👍

  • @yashodasethi8670
    @yashodasethi8670 3 роки тому +4

    Kathai bara dherai dukha paunu bhako raixa

  • @nabin3729
    @nabin3729 3 роки тому +1

    Nir shah hju ko lagi vagwan vayexan.

  • @kalikanepal1323
    @kalikanepal1323 Рік тому

    Yo kura sundaa bhabuk banayo

  • @keshavkharal7779
    @keshavkharal7779 3 роки тому +1

    Bichara daji

  • @अनमोलभुसाल
    @अनमोलभुसाल 3 роки тому

    जहिले पनि सत्ते बोल्ने मान्छे लाई भगवान ले साथ दिन्छ गुरु

  • @BINDANEUPANE17736
    @BINDANEUPANE17736 3 роки тому +1

    Sarai Dukhad bhogai

  • @prakashkunwar870
    @prakashkunwar870 2 роки тому

    त्यो फसाउने बावबादी लाई के गरेयो तेस्को बारे मा पनि भन्नू भएको भए हुने

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 роки тому +1

    Ke garnu dui sandhe ko judhai ko chepuwa ma parnu bhaye chha. Hal banchi rahanu mai thulo kuro ho. Banki jindagi ramro rahos.

  • @nabarajpathak8046
    @nabarajpathak8046 3 роки тому +1

    Take heavy breathing which reduces depression anxiety…I think you should join manokranti center samakhusi Kathmandu

  • @hachigamer
    @hachigamer 3 роки тому +5

    दुःख लायो interview हेरेर , एस्तो पीडा त थुप्रैले पाए दोन्द काल मा । एस्तै अरू विडियो पनि हेर्न पाइयोस् ।

  • @rupbahadurthapa9259
    @rupbahadurthapa9259 3 роки тому +1

    खाते माओबादिले गर्दा हो। तपाइले दुख पाको ।

  • @diyakarkee6051
    @diyakarkee6051 3 роки тому +1

    Bhichars dai

  • @dipentamang9943
    @dipentamang9943 3 роки тому

    Sir dubai bata herdai xu.

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् धन्यवाद

  • @thapasita7743
    @thapasita7743 3 роки тому +6

    यस्तो सम्म भएछ बिचरा आफू बाच्नको लागि निर्दोष मान्छेलाई माओवादीले फसायो।

  • @Urlaba
    @Urlaba 3 роки тому +2

    आतंकवादी प्रचण्ड को झोले ले तपाईंलाई फसाएछ

  • @manbahadurlama8858
    @manbahadurlama8858 3 роки тому

    Gayak guru ko kura le bhabuk banayo

  • @bgmobiletv6374
    @bgmobiletv6374 3 роки тому

    Wow

  • @chandrasuryatv5483
    @chandrasuryatv5483 3 роки тому +1

    bicharaa dhuka paa re chha

  • @limagurung3596
    @limagurung3596 3 роки тому

    Marmik geevan bhogai

  • @मनुबिरही
    @मनुबिरही 3 роки тому +1

    Aafno Pani kehi Galti xa ki Bhai Pani rastra sebak bhaneko bhay huni yuddko belaamaa godai chahi bhetiyokai ho.

  • @dipakthapa1595
    @dipakthapa1595 3 роки тому +1

    Me niyamit darsak hu naxutai herne gareko xu ma southkorea bata aarmy police xuttima jada gharmai Marne pani lyaunusna

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      त्यो पनि खोजी गरि लिने छौं । धन्यवाद टाढाबाट सम्झनु भएकोमा

  • @madhavshrestha3688
    @madhavshrestha3688 3 роки тому

    ☹️

  • @जनताजिन्दावाद

    papi bhedaharuko kam nai tyastai thiyo

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 3 роки тому +1

    😭

  • @laxmikanxi123
    @laxmikanxi123 3 роки тому +1

    dukhalagdo bhogai

  • @sumanrai1900
    @sumanrai1900 2 роки тому

    दार्हि जुङ्गाकै कारण त्यत्रो दुख पाए पछि किन पाल्नु त?

  • @karki572
    @karki572 3 роки тому +1

    उखान छ नी हुलमुलमा ज्यान जोगाउनु अनि अनिकालमा बीउ जोगाउनु भनेर🤣 ब्रो लाई त्यस्तै भए छ। पल्टनको बोली चाली गर्ने भाषा नै त्यस्तै हुन्छ।सारै नराम्रो लाग्यो दुःख

  • @surajmgrmass9305
    @surajmgrmass9305 3 роки тому +1

    Suru gare ma pani

  • @sangitbagale705
    @sangitbagale705 3 роки тому

    Dukhad

  • @बिक्रमगुरुङबिक्रमगुरुङ

    यस्तो पीडित धेरै हुनुहुन्छ आर्मी र पुलिस गरेको मानसिक तचर

  • @susannepal2537
    @susannepal2537 Рік тому

    Nishabda chhu 😢

  • @madangamal3339
    @madangamal3339 3 роки тому

    Dai ko Kura sunada dukha lagayo

  • @sumansubba4900
    @sumansubba4900 Рік тому

    Khai ti 2 jana mayobadi chahi kaha gaye kaha mare ki chhadhe senale tyo chahi patrakarle na maila gurule vane tyo kuro ni batai diyeko vaye ramro hunthyo.

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      सेनाले सङ्गै लिएर गए भन्नुहुन्थ्यो, त्यसपछि त उहाँलाई पनि थाहा भएन

  • @balarammainali8284
    @balarammainali8284 2 роки тому

    papiharulai kahilai Valo nahos

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 3 роки тому +1

    अब हेरिन्छ 😅😅

  • @punkyboy3014
    @punkyboy3014 3 роки тому +1

    Bahun poni kasto lato raw x taw

  • @abcsweetheart6950
    @abcsweetheart6950 3 роки тому

    yasti pidita ko pani linu paro ma pani pareko chhu

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      एकदम हजुर । बरु तपाईंको पनि लिन पाए हुन्थ्यो

  • @kingrai1643
    @kingrai1643 Рік тому +1

    Tapai le teti khera euta galti garnu vayo,tapailai jasle, yo maubadi ho vaneo,teslai chai tapaile marnu parteo army ko agadi,

  • @ridamlama4123
    @ridamlama4123 3 роки тому +2

    Herna suru gariya

  • @surajjirel9915
    @surajjirel9915 3 роки тому +3

    Mawobadi le ho vane paxi tw army ko galti kaha hunxa asma risauni parni kurai vayana ni galad halka pitai tw vae halxa ni galad vako vaya tae goli thoki halthiyo ni

    • @prakashpokhrel6391
      @prakashpokhrel6391 2 роки тому

      Testo khha hunxa sir ho Vandai ma inquiry garnu parxa ni teyo Bela ko sai Sena was really route

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 2 місяці тому

      ​​@@prakashpokhrel6391brother maile sahi sena matrai ramro ta bhandina bro haina tara yesto rude ani dhunga ko jasto man kasari parthyo ta aarmy le bhanera pani sochnu na mawobadi ko nidhar ma name lekheko hudaina thyo ma mawobadi haina bhanera utaa partira gayera usaile goli hanera mardinthyo last ma ani alikati agressive ta hune nai bhayo ni brother haina mawobadi le nai testo garnu parne awstha sirjana garidiyeko ho hai

    • @prakashpokhrel6391
      @prakashpokhrel6391 2 місяці тому

      @@karnabahadurranamagarranam4763 सर I sulut नेपाल आर्मी thapy ले भनेको नी ठिकै हो (but when I was 8 years old) अर्घाखाँची हानेको अर्को दिन मा म नस्पाती को रुख मा नस्पाती खाँदै थिए अनि तै बाटो आर्मी हरु आउनु भो अनी नस्पाती माग्नु भो म अलिकति डराए पनि र दिँदा अलिक डिलो भयो अर्को एकजना ले xeto दे नत्र गोली खालास भनेको अझै झल्झली याद xa जब कि म 8 वर्ष को बच्चा थिए। अब भन्नु मेरो मन् मा के कुरा हरु kelteyo होला आर्मी को त्यस्तो beyabar ले त म पछि गएर माओवादी नै बन्थे होला नी सर होइन र ?

  • @khusbusharma8682
    @khusbusharma8682 3 роки тому

    aaja matrai herna thaliyo hai

  • @liverpoolynwa8178
    @liverpoolynwa8178 3 роки тому

    Bir gorkhali vanera nara lagauney pakhey haru ka gays dandakal ma kati dukha pida deko thiyo army police le sojo sida janata lai

  • @sudeshrai
    @sudeshrai 3 роки тому

    tara tapaiko anuhar chai maobadi jastai dekhinxa😊

    • @ghanshyamkunwar6333
      @ghanshyamkunwar6333 3 роки тому

      Ya me also thinking

    • @amritacharyamailaguru7310
      @amritacharyamailaguru7310 3 роки тому

      तपाइले मलाई माओवादी जस्तो देख्नु यो तपाई को गलत दृस्ठि हो बास्तबमा माओवादी को अनुहार कस्तो हुन्छर? लौन मलाई जान्न मन लाग्यो

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 2 місяці тому

      ​@@amritacharyamailaguru7310maile no subscribe gardeko xu la

  • @tamangpn7328
    @tamangpn7328 3 роки тому

    School bata farkida..! Army ley dukha deko biresko kha xara..!! Rondiko xora army haru ley mero gau ko khet khanirako dhi mareko birseki kha birseki xa ra..!

  • @tankalama8637
    @tankalama8637 3 роки тому

    chikni Army ashikxit salaharu bichara yi bhai ko jindagi barbad vo

  • @liverpoolynwa8178
    @liverpoolynwa8178 3 роки тому

    Ghar gharma ayera nata ramro bolne tamiz thiyo sala daga haruko ma maobadi haina tara ni malai nepal army police haru manpardaina tyo samaya dekhi

  • @jamestek2017
    @jamestek2017 3 роки тому

    Rukum ko Rugha gabis ma police le ka kha padhna naaune 6 jana manis lai 3 nat 3 nat ko yauta goli le mareko thiyo.Ti manis haru sabai nepali kangresh ka manchhe thie.

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      त्यो ठाउँको कोहि सम्पर्क ब्यक्तिको नम्बर पाउन पाए रिपोर्ट बनाउन आउन सकिन्थ्यो