कुशुम ल-डाइँको पुरै जानकारी, ल-डाइँ हा-रेपछी यस्तो सम्म हुन्छ...Shalikram Khadka Bikash, Banke Nepal

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • कुशुम ल-डाइँको पुरै जानकारी, ल-डाइँ हा-रेपछी यस्तो सम्म हुन्छ..., आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Shalikram Khadka Bikash, PLA Nepal, APF Nepal, Nepal Army, Nepal Police, Banke Nepal
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #ShalikramKhadkaBikash #PlaNepal #ApfNepal #BankeNepal #NepalArmy #NepalPolice

КОМЕНТАРІ • 262

  • @buddhipun7792
    @buddhipun7792 3 роки тому +6

    यक दम सरल अन्तरबार्ता ।।

  • @rekhathapa2350
    @rekhathapa2350 3 роки тому +50

    यो सरको अन्तर्वार्ता हेर्न मन थियो तर यिनले धेरै कुरा चपाएर बोले! खासै ठिक लागेन!

  • @parithapa6925
    @parithapa6925 3 роки тому +13

    सलाम छ परिवर्तनको लागी, योगदान दिने तपाईं लाई

  • @sumanbhandari1917
    @sumanbhandari1917 3 роки тому +1

    रोचक अन्तर्वार्ता

  • @bhupibabu451
    @bhupibabu451 Рік тому +6

    युद्ध हारेपछी भूगोललाई दोष युद्दकला कम भएर हारेको भन्दा उचित हुन्छ नि कमरेड।

    • @kishorpoudel6124
      @kishorpoudel6124 Рік тому

      Tyai ta nachna najanne agan tedo

    • @parsantpr1501
      @parsantpr1501 4 місяці тому

      ​@kishortwpoudel6124 tw k hos tw aatanki badi hos

    • @chakrarajasuryabanshi1364
      @chakrarajasuryabanshi1364 3 місяці тому +1

      Maobadi lai chai hatiyar kot ghar ma rakher aaeja marna vaner hat uthayako vaya sajilo hunthyo hola 😂😂😂😂😂😂😂😂😂😂😂

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Рік тому +1

    सलाम छ सर

  • @saktisakti1460
    @saktisakti1460 11 місяців тому +3

    माअोबादिलाई धुलो चटाएको हो सशस्त्रले।

  • @user-bp8wx4ju7i
    @user-bp8wx4ju7i 3 роки тому +4

    बिमल सर सङ्ग अन्तरबार्ता लिनु पर्यो कुशुम भालुबाङ्ग को बारेमा यो सर ले कुरा अलि चपायर गर्नु भयो !

    • @raikumar3857
      @raikumar3857 3 роки тому +3

      Yo chutiya derai jut bolo kusumma sasastra le timarko autai chihan banayko thiyo ra teha ladaijiter misson laiberiya sabai gyko thiyo chutiya hamro manxe akjana khatam vyko ho ta kasari bachexs vai

    • @raikumar3857
      @raikumar3857 3 роки тому +1

      Talai marna parni aja tero juto hawa gf sunna naprni thiyo chutiya dka

    • @asonlinetv
      @asonlinetv 3 місяці тому

      त्यस्ले धेरै गफ दिन्छ

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 6 місяців тому +1

    गजब

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y 3 роки тому +1

    धेरै राम्रो कुरा गर्नु भो

  • @indrarana3039
    @indrarana3039 3 роки тому +60

    सालिकराम सर.... हाइ पोस्ट आर्मी ले बनाएको होइन हामी सशस्त्र ले नै बनायेका हौ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +2

      जानकारीको लागि धन्यवाद

    • @lilabahadur5205
      @lilabahadur5205 3 роки тому +1

      कसले बनाएको भन्ने

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 3 роки тому +2

      Apf ho aramy hoine

    • @nishantbabu3909
      @nishantbabu3909 3 роки тому +4

      Ma ne theya yes ladai ma A.P.F. ma hal pansen pakaya ra ghara xu

    • @vola290
      @vola290 3 роки тому

      @@nishantbabu3909 hello

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому

    मार्मिक कुरा सर

  • @basantkumar8180
    @basantkumar8180 3 роки тому +1

    Ramrokura. Superb

  • @RajuRaju-ny1kg
    @RajuRaju-ny1kg 3 роки тому

    Ramro lagyo kura

  • @santoshbhattarai8562
    @santoshbhattarai8562 3 роки тому +5

    Bikash camredko interview dherei man parchh

  • @aviroyal8186
    @aviroyal8186 2 роки тому +2

    आज देशमा स्वतन्त्र जीवन बाँच्न बोल्न पाउने बनाउने नैं माओवादी हो सत्य लाई सत्य भन्नु पर्छ

    • @robingurung8261
      @robingurung8261 2 роки тому +2

      प्रचण्डले पुर्यायो त मंगल ग्रहमा, होइन...?
      आज ८० लाख नेपाली बिदेशिन बाध्य छन।
      माओवादी भनाउदा ठुला नेताहरूको आज जीवन शैलि कहाँबाट कहाँ पुग्यो...?
      भारितय बिस्तारवाद बिरुद्ध शुरुङ्ग युद्ध लडनु पर्छ भनेर आम नेपालीका छोराछोरीहरु लाई युद्धमा होम्ने अनि नालायक माओवादीका ठुला जम्मै नेताहरु भारितय सुरक्षाको घेरामा भारतिय सरकारी VVIP Guest हाउसमा बसेर नेपाली मार्ने र विदेशीका मुद्दालाई नेपालमा स्थापित गरेको होईन...?
      २ तोला सुन र एक कट्ठा जग्गा भएको प्रचण्डेले श्रीमतिको उपचार अमेरिका, सिँगापुर, हङकङमा गराउन सक्छ भने तिमीहरूले चेकअप गराको ८० हजार तिर्नु सामान्य कुरा हो। घरको पेसा तिर्नु परेको भए पो...? जनताको र ६४ बैंकबाट लुटेको पैसा काँ जावोस...??? क्यानटोनमेन्ट र सेना समायोजन गर्दाको अरबौंको पैसा काँ जावोस...?
      बिदेशी एजेन्डा देशमा लादेर परिवर्तन आयो भन्नु मुर्खता बाहेक के होला...???

    • @parsantpr1501
      @parsantpr1501 4 місяці тому

      Chup lag

  • @hhgghhh9729
    @hhgghhh9729 3 роки тому +1

    अस्ति सुनिरहुँ लाग्ने interview सुन्न मन लाग्दालाग्दै sakigoni

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar 3 роки тому

    राम्रो कुरा नमस्ते

  • @arjunsinghbhandari3958
    @arjunsinghbhandari3958 Рік тому +3

    जति भिडियाे हेरे पनि सबै कमान्डर भेटिए सिपाइ नहुने रहेछन

    • @SunauloTV.
      @SunauloTV.  Рік тому

      सिपाही पछि शान्तिकालमा लागेका मात्रै

    • @chakrarajasuryabanshi1364
      @chakrarajasuryabanshi1364 3 місяці тому +1

      😂😂😂😂😂😂😂

    • @kishankhattri6032
      @kishankhattri6032 Місяць тому +1

      ​@@SunauloTV.भने पछी लडाइ काल मा सबै कमान्डर

    • @SunauloTV.
      @SunauloTV.  Місяць тому

      @@kishankhattri6032 लडाइँकालमा त सदस्य थिए होलान्, पछि पुरानो सबैको बुढुवा गरेको रहेछन्

  • @asonlinetv
    @asonlinetv 3 місяці тому +2

    राज्यको दमन रे?तिमिहरुले लुटेको मारेको थर्कायको सामान्य जनतालाइ गरेको चाहिके हो??

  • @padamkumar7440
    @padamkumar7440 3 роки тому +14

    दाजै तपाईंको दुई भाइ सेना र प्रहरी मा तपाईं जेठो दाजु जंगल पस्नु भको

    • @jhuseuncal
      @jhuseuncal Рік тому

      कुकुर को गु खाको कारन तेस्तो भको रे

  • @krishnakc1342
    @krishnakc1342 3 роки тому +8

    तपाईंहरुको साहस र त्यागलाइ मान्नै पर्छ । सलाम छ ।

  • @kkclive1714
    @kkclive1714 3 роки тому +1

    Jay hos

  • @user-oo7kh4bi2i
    @user-oo7kh4bi2i 8 днів тому

    लडाई परेकाे भाेली पल्ट हामी पुगेका थियाै फिल्ड फाेटिफीकेशन निकै कमजाेर थियाे काँडे तार सिङगल थियाे लड्न नजानेर हारेकाे हाे ।

  • @jhalakman3726
    @jhalakman3726 3 роки тому +3

    Very good interview 😊😘

  • @rambist4672
    @rambist4672 Рік тому +1

    गफ पनि कति सम्म दिन जानेका सोझा साझा नेपालि गरिब जनता लाई लुटेर मारेर अझ जना सेना रे थुक्क , नेपाली जनता लाई थाहा भएको कुरो हो कि भारतिय लगानी मा हतियार अनि फिनल्यान्ड का सन्चार सेट दिएको , तपाईंका सुपृमो लाई लखनउ को सरकारि गेस्ठाउसमा राजा बनाएर पालेको पुर्ब भारतीय राजदुत रन्जित रे ले आप्नो जिबनी नै लेखेको

  • @magicnepal5344
    @magicnepal5344 3 роки тому +2

    very good intereview bikash sir

  • @minarana8672
    @minarana8672 2 роки тому +1

    Salam xa sir hajur

  • @harirana4639
    @harirana4639 3 роки тому +3

    Nikai ramailo antarbarta thank you GC sir

  • @RajkumarBistae2040
    @RajkumarBistae2040 7 місяців тому

    माओवादीले पुरै झुक्यायो। जनताको नाममा जनतालाई मारेर आफू अगाडि बढे हामी भने जहाको त्यहि।

  • @sabinkhadka6983
    @sabinkhadka6983 3 роки тому +3

    Daju bhai raixan sacho bole hoi yinale chai

  • @Black_Heart-io6kg
    @Black_Heart-io6kg 2 роки тому +1

    गणतन्त्र आएको हो यस्मा गर्व छ । सामान्ती शोषण धर्म जातियता केही निश्चित ठाउँमा बन्द भयो तर सोचेको जस्तो जनताले चाहेको भएन हिजो सर्बाहारा कोहि हुदैन धनी गरिब बिच केही भेदभाव हुदैन बुर्जुवा शिक्षा पढ्न हुदैन बैज्ञानिक ढङ्गबाट जानू पर्छ लड्नु पर्छ भनेर भाषण दिए तर खै आज परिवर्तन आएको हो धेरै थोर तर सोचेको भएन आज कम्रेडले china, russia र cuba को उदाहरण दिनुभयो तर ती देशका कमान्ड र यो देश लाई कमान्ड गर्ने भतुवाहरुको बिचार मिल्दैन उनिहरु आफ्नो देश कसरी अघि बढाउने तिर लागे हाम्रो देशका नेताहरु कसरी देशलाई खोक्रो बनाउने कसरी लुट्ने तिर लागे अन्त्यमा कसलाई भारी पर्यो त्यही हामी नेपाली जनता हैन ।

  • @karmabk1329
    @karmabk1329 3 роки тому

    sahi bhannu bho sr

  • @bikashkafle
    @bikashkafle 3 роки тому +1

    Ramro lagyo bikash ko kura

  • @himathapa3050
    @himathapa3050 2 роки тому +1

    salam chha daju

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 роки тому

    राम्रो कुराकानी

  • @mastaartacademy8300
    @mastaartacademy8300 3 роки тому +7

    प्रचण्डले पुर्यायो त मंगल ग्रहमा, होइन...?
    आज ८० लाख नेपाली बिदेशिन बाध्य छन।
    माओवादी भनाउदा ठुला नेताहरूको आज जीवन शैलि कहाँबाट कहाँ पुग्यो...?
    भारितय बिस्तारवाद बिरुद्ध शुरुङ्ग युद्ध लडनु पर्छ भनेर आम नेपालीका छोराछोरीहरु लाई युद्धमा होम्ने अनि नालायक माओवादीका ठुला जम्मै नेताहरु भारितय सुरक्षाको घेरामा भारतिय सरकारी VVIP Guest हाउसमा बसेर नेपाली मार्ने र विदेशीका मुद्दालाई नेपालमा स्थापित गरेको होईन...?
    २ तोला सुन र एक कट्ठा जग्गा भएको प्रचण्डेले श्रीमतिको उपचार अमेरिका, सिँगापुर, हङकङमा गराउन सक्छ भने तिमीहरूले चेकअप गराको ८० हजार तिर्नु सामान्य कुरा हो। घरको पेसा तिर्नु परेको भए पो...? जनताको र ६४ बैंकबाट लुटेको पैसा काँ जावोस...??? क्यानटोनमेन्ट र सेना समायोजन गर्दाको अरबौंको पैसा काँ जावोस...?
    बिदेशी एजेन्डा देशमा लादेर परिवर्तन आयो भन्नु मुर्खता बाहेक के होला...???

  • @babugurung3887
    @babugurung3887 Рік тому

    Touch

  • @biratjoshi8343
    @biratjoshi8343 3 роки тому +2

    हैट विकाश काकले नि गफ हाने आजो त। तपाईकै सप्लाई विभागकै ईञ्चार्जले भारतिय सेनाबाट खरिद गर्ने कुरो लेख्या छन।

    • @tankadahal7650
      @tankadahal7650 3 роки тому +1

      DAHIII CHORERAAAA KHAYEEEE.......MREOOO GHAR MAAAA

    • @chakrarajasuryabanshi1364
      @chakrarajasuryabanshi1364 3 місяці тому

      ​@@tankadahal7650😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @kishankhattri6032
      @kishankhattri6032 Місяць тому

      को हो त्यो सपलाइ विभाग को इन्चार्ज नाम के हो अनि कुन अन्तरवार्ता मा हो भनेको

  • @arunthapa5773
    @arunthapa5773 3 роки тому +2

    यो मान्छे चै वास्तविक कमान्डर रहेछ ! किनकी यिनले प्रयोग गरेका धेरै शब्द सैनिक शब्द मिलेको छ तरिका सम्पुर्ण सैनिक सङ्ग संबंधित छ ।

  • @rimaoli7698
    @rimaoli7698 2 роки тому

    Salam chha sir

  • @tilakmagorbabu1548
    @tilakmagorbabu1548 3 роки тому +1

    हजुरको कथा सुन्दा त मन मुटु नै कामेर आयो मालाई त

  • @Basnet464
    @Basnet464 Рік тому

    👍

  • @mphmph1223
    @mphmph1223 3 роки тому +2

    Good interview .

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 роки тому +1

    La thik xa

  • @minajosi8419
    @minajosi8419 3 роки тому

    Salam xa sir

  • @laxmikanxi123
    @laxmikanxi123 3 роки тому +2

    very good interview

  • @user-mr4pc4nw5x
    @user-mr4pc4nw5x 3 роки тому +1

    तपाईंको संघर्षको कथा महान छ

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 роки тому +10

    मैले खोजेको कमान्डर को interview आयो आज।।।

  • @alshiphakali9493
    @alshiphakali9493 3 роки тому +2

    Nice interview xa yo dai ko

  • @sunilmahatara2578
    @sunilmahatara2578 3 роки тому +1

    very great interview

  • @hr8507
    @hr8507 3 роки тому +1

    सलाम छ कमरेड

  • @limagurung3596
    @limagurung3596 2 роки тому

    Salem sir

  • @hihihihi4105
    @hihihihi4105 3 роки тому

    Salam xa daju

  • @sirjankc7892
    @sirjankc7892 3 роки тому +1

    राम्रो लाग्यो कुराकानी

  • @topb.pun.6120
    @topb.pun.6120 3 роки тому +3

    त्यतिबेला को युद्दचाहि मान्नुपर्छ ईतिहास जस्तो लाग्छ📺️🇳🇵 ।

  • @manojkhadka6832
    @manojkhadka6832 3 роки тому

    Gafasti daju

  • @arunthapa833
    @arunthapa833 3 роки тому +4

    अथह त्याग योगदान का बाबजुत पनि पाटिले नचिनेका असल र सरल कमरेड दाजु सालिगराम उर्फ बिकास दाजु ।

  • @manmagar5526
    @manmagar5526 3 роки тому +1

    Sacha des ko lagye lade ko mansi

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 роки тому +1

    Nice interview

  • @nitramthapa1854
    @nitramthapa1854 Рік тому +1

    मुखले दिने पद्को के महत्त्व ।त फलानो पद भनेर मुखले बोल्दिने पद लाइ के को ब्याख्या

  • @ritakhadka67
    @ritakhadka67 2 роки тому

    Salam💞💞💕💞🌹🌹🌹🌹

  • @rockmauntpulami2922
    @rockmauntpulami2922 3 роки тому +1

    कमान्डर भयर आफ्नै पाटीको कार्यकरतालाई हाउभाउलेपनि चिन्न पर्ने
    कस्तो कमान्डर धम्काउन मात्र जानेको र त्यसलाइ पनि त छोप्न सकेन उ भाग्न सफल भै जित्यो

  • @ritakc2527
    @ritakc2527 3 роки тому

    Ramro kurA ho

  • @gangaravinepal
    @gangaravinepal Рік тому +1

    होर

  • @bikashacharya5943
    @bikashacharya5943 3 роки тому +8

    अाफनाे देशकाे सिमानाको हालत यस्तो छ अाफनै लडेर के भयो त

  • @jhalakman3726
    @jhalakman3726 3 роки тому +2

    Apf tarfako commander ko pani interview linu paryo sir

  • @nitakc3899
    @nitakc3899 3 роки тому

    OMG ksto hai ladai ta

  • @juliyanbhandari3417
    @juliyanbhandari3417 3 роки тому +1

    सुनौलो टि भी काे इन्टरभ्यु सुन्दा इतिहास जस्टो लाग्छ अब त

  • @radipmagar4102
    @radipmagar4102 3 роки тому +2

    1

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y 3 роки тому +1

    ti mahan sahidlai salam xa

  • @puntsai8962
    @puntsai8962 3 роки тому +4

    राजा बिरेन्द्र सरकार अलि घाम्ले डढ्नु भएछ । 😜

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 роки тому +1

    salam xa sir tapaiko yogdanko lagi

  • @krishnanepal1567
    @krishnanepal1567 3 роки тому

    Sahi lagyo

  • @chakrarajasuryabanshi1364
    @chakrarajasuryabanshi1364 3 місяці тому +1

    Mao ko siddhant vanda raja mahendra ko siddhant padheko vaya sayad tyo dimag ma ramro kura xirer des dhwosta garna hain des banaune dimag aauthyo hola,,,,, maobadi le des 100 barsa paxadi dhakeleko x

  • @aviroyal8186
    @aviroyal8186 2 роки тому +1

    जय माओवादी कमरेड हरु लाल सलाम

  • @tashutsangtenzin3042
    @tashutsangtenzin3042 3 роки тому

    Good interview

  • @chandrasuryatv5483
    @chandrasuryatv5483 3 роки тому +1

    India ko khel ta thiyo

  • @kasanghang506
    @kasanghang506 3 роки тому +1

    कमान्डरको अन्तरवार्ता सत्यतथ्य एकदमै राम्रो लाग्यो।

  • @famustvyoutubechanneloffic8965
    @famustvyoutubechanneloffic8965 3 роки тому +1

    पिलि को लडाई पछी जाजरकोट पुग्दा बिकास सर को सन्चार सेट आर्मिको हात मा परेको थियो 😀😀

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому

    राम कुराकानी

  • @prachandaman3873
    @prachandaman3873 3 роки тому +1

    कुसुमा मुगु मेरो दाइ सरल ले ज्यान दिनु भएको छ ।।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      उहाँ लाई हार्दिक सम्मान छ ।

  • @pawanrai4240
    @pawanrai4240 Рік тому

    Yaadi yo yudh nai navayako Vaya daman hudaina theyo daman navayako Vaya tyo varuwa bandukle nai ladthe ani 4 barsha ma khatam hunthyo sabai Kura daman gardai jaane nirdoshlai kutne pitne ani maaobaadile faida uthayo Ahile yi khama khaa..

  • @manozbasnet7581
    @manozbasnet7581 3 роки тому +5

    kusum ma army hone....APF ho

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      apf त भनिएको छ त

  • @rajimgurung6093
    @rajimgurung6093 3 роки тому +2

    लमजुङ भिरपुस्तान को भिडन्त को intervew लिइदिनु परेयो सर??

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      हाम्रो च्यानलमा लिएका छौं हेर्नुहोला, अरु पनि लिने छौं ।

  • @sundartharu3782
    @sundartharu3782 3 роки тому +1

    GANESH

  • @prithibibrowa6393
    @prithibibrowa6393 3 роки тому

    तर खै भ्रस्ट चारी मात्रै भयो
    जन्ता जन्ता लडे
    नेपाली सेना पनि तेहि जन्ता र जनमुक्ती सेनानी त्योइ नेपाली के पायो ओलि सेरे पर्चन्डे भुँडी भरे देसले के पायो खै हरेक कल्कार्खाना धोस्त
    अहिले पछुतो लागेको होला

  • @jitendrasubedi5771
    @jitendrasubedi5771 3 роки тому +1

    Lal salam comrade

  • @rajendralama7190
    @rajendralama7190 3 роки тому

    1 war = 7 to 8 corore expenses in Maoist side only who doesn't have enough equipments , nation side ma kati vo hola ta jhan . Ani yesta war kati vo kati expenses aayo hola kati barsa paxadi dhakaliyo hola ta . 64 lives =1 LMG+ 2 SLR

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 роки тому +3

    पत्रकार सर कालिकोट पिलि मा माओवादी तफ बाट युद्रबन्दी हुनु भएका साही सेना तफ बाट नुवाकोट को सिपाही कृष्ण बाहदुर तामाङ सर.अनि बिकास सर लाई सगै राखेर विशेष interview लिनु पर्यो......
    तामाङ सर ले TopNepal Tv बाट म बिकास सर कम्रेड लाई भेट्न चाहान्छु भन्नू भएको छ्।।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      प्रयास रहने छ ।

  • @sonamgurung1598
    @sonamgurung1598 2 роки тому

    पत्रकार सर तपाईं ले यो भिडियो parchandra सम्म पुरौनु होला

  • @kalpanathapa7270
    @kalpanathapa7270 3 роки тому +3

    aru mao sena lai taw afno kharcha lagyo re tapai lai lagena dai ani arko kura dr. lai respect hoina setting ho bujnuhola G.D bakshi le boli sakyo taw "maobadi lai jitayera galat gariyo " ....

  • @hikmatsaudxettry6118
    @hikmatsaudxettry6118 2 роки тому

    अर्घाखाँची को thaada ko pani chaiyo sir

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      हस् हुन्छ हजुर

  • @user-gm9gp1rj1f
    @user-gm9gp1rj1f Рік тому

    Mao ko sidanta chahi parchande le gariracxa ahile

  • @krishnanepal1567
    @krishnanepal1567 3 роки тому

    Naya video Pani update garnu paryo.sir

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      नयाँ लगातार आइरहेको छ नि

    • @krishnanepal1567
      @krishnanepal1567 3 роки тому

      हेर्दै छु सर । आजभोलि हरेक १ घन्टा यिनै भिडियो हेरिन्छ ..!

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@krishnanepal1567 धन्यवाद

  • @ajayamagar5503
    @ajayamagar5503 3 роки тому +1

    Attantai mitho anarbarta 💕

  • @bombahadur6906
    @bombahadur6906 3 роки тому +1

    सर अलि गलत कुराहरु भनिराको जस्तो लाग्छ् नी हो त सर माओबादिहरु लास र हतियार ओसार्नी त म आफै थियो माओबादिको एउटा कुरा चाहिँ बुझ्न सकेन तेति खेर
    के हो भनी कमाण्डर लेबलको मान्छे हो कि के हो थाहा भयेन किन मरेको लासको लिङ्ग्को पुरै भाग काटेर सिल्पिङ्ग भित्र राखेर पुरेको यो कुरा के हो सोद्नुस त मिडिया सर फेरि A.P.F.ko hain माओबादिकै किन तेस्तो गरेको होला बुझ्नुस है सर

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      त्यस्तो गरेको त होइन होला, त्यस्तो त किन गरेहोलान र

  • @sanubhai764
    @sanubhai764 3 роки тому

    मलाई चाँहि जुम्लामा देविदल गुल्म सँगकाे लडाई हेर्न र सुन्न मन छ । कृपया त्यहाँका कुनै एकजना कुरा नचपाई वास्तबिकता बताउने जनमुक्ति सेनाकाे अन्तरवार्ता लिनुभए म हेरेर सुनेर मिडिया कर्मि प्रति अाभारि हुनेथिए । धन्यवाद !

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      त्यहाँको बारेमा बिमलराज खत्रीको नै आउदै छ है हजुर ।

    • @sanubhai764
      @sanubhai764 3 роки тому

      अाउँदै छ त भन्नु भाे ! तर कहिले अाउनि हाे जानकारि पाए प्रतिक्षा गरिरहन्थे हजुर ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      १५ दिनमा आउँछ

    • @sanubhai764
      @sanubhai764 3 роки тому

      हवस् त ! हृदयदेखी धन्यवाद !!

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@sanubhai764 w\c हजुर

  • @milanrasaili9729
    @milanrasaili9729 2 роки тому

    Mata yo kura sunna parxa tara k garne tapai haru dukkha garnu vayo parchanda ra baburaram lai dhani bananyo k garne

  • @touristsitenepal8117
    @touristsitenepal8117 3 роки тому

    माओवादी र शाहि सेनाको पुरानो भिडियो
    ua-cam.com/video/RynKG7Spmc4/v-deo.html