भी-षण ल.डाइँको बेला यि सैनिकहरुलाई किन यस्तो समेत गरियो ? आफ्नै कमाण्डरले नै यति सम्म गरेपछि...

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • भी-षण ल.डाइँको बेला यि सैनिकहरुलाई किन यस्तो समेत गरियो ? आफ्नै कमाण्डरले नै यति सम्म गरेपछि... आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Om Prasad Acharya-Nepal army. Apf Nepal, Pla Nepal and Nepal police.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Om_Prasad_Acharya #Nepal_army #Apf_Nepal #Nepal_police #Pla_Nepal

КОМЕНТАРІ • 369

  • @surajmgrmass9305
    @surajmgrmass9305 3 роки тому +38

    धेरै फिल्ड मा छन काम एउटाको नाम एउटाको त्यसै माथी जुनियर ले खेप्नुपरेको पीडा हरु । न्याय पाउनु पर्छ देशका सच्चा सिपाही हरुले ।

    • @SlokHangLimbu7
      @SlokHangLimbu7 Рік тому

      ❤❤JbfxgkjfKUr8moue58y

    • @pradipthapaofficial7626
      @pradipthapaofficial7626 Рік тому

      😅🎉😅😅😢😢😅😢😢😢😢😢😢🎉😅😢😢😢🎉😅😢🎉🎉😅😢🎉😅😢😢😢🎉😅😅😅😅😅😅😢😢😢🎉😅😢🎉😅😢😢🎉😅😅😅😢😢😢😢😢🎉😅😢🎉😅😅😢😢😢😢🎉😅😢🎉😅😢😢😢😢😅😅😅🎉🎉😅😢😢🎉😅😢🎉😅😅😢🎉😅😅🎉😅😅😢😅😅😅😢😅😢🎉😅🎉😅😢😢😢😢🎉😅😢😢😢🎉😅😢😢😢😢😅😅😅😅😢😢😢😅😢😅😢😢😢😅😅😅😅😢😢😢🎉😅😢🎉😅🎉😅🎉😅😅😢😢😢😅😢🎉😅😢😅🎉😢😢😅😅🎉😢😢😢🎉😅😢🎉😅😢😢😅😢😅😅😅😢🎉😢😢🎉😅😅😅😅😅😅😅😅😅😅😅😢🎉😅😢😅😅😅😢😢😅🎉😅😢🎉😅😢😢😢😢😢🎉😅😅😢😅😅😅😅😅😅😅🎉😅😅😢😅😅😅😅🎉😢🎉😅😢😅😅😅🎉😅🎉😢🎉😅🎉😅😅🎉😅🎉😅😢🎉😅😢😅🎉😢😢😅😅😅😅😅😢😢😅😅😢😢😢😢🎉😅😢😢🎉😅😢😢😢😢😢😢😢😅🎉🎉🎉😅🎉😢😢🎉😅🎉😅😢😢😅🎉😅😢🎉😅😢😅🎉😢🎉😅😢🎉😅😢🎉😅😅😅🎉😅😅😅🎉😅😅😢😢😅😅😅😅😅😢😢😅😢😅😅😅😅😅😅🎉😅😢😅😅🎉😢😢😢😅😢😅😅😅😅😅🎉😢😢🎉😅🎉🎉😅😢🎉😅😢😅🎉😢😢🎉😅😢😅🎉😢🎉😅😢🎉😅🎉😅🎉😅😅😅😅🎉😅😅😅🎉😅😅😅🎉🎉🎉😅🎉😅😅🎉😅😅😅🎉😅😅😅😅😅🎉😢😢😅😅🎉🎉😅😅🎉😅😅😅🎉🎉🎉🎉🎉😅😅😅😅😅😅😅😅🎉😅😅😅😅😅😅🎉🎉🎉🎉😅🎉😢🎉😅😢😢😢😢🎉😅😢😢😢🎉😅😢😢😢😢😢😢😅😅😅😅🎉😢🎉😅😅😅😢😢😢😢😢😢😅😅😅😅😅😢🎉😅😢😢🎉🎉😅😢😢🎉😅🎉😅😢🎉😅😅😅😅😢😅😅🎉😢😅🎉😅😅🎉😢🎉😅😅😢😢🎉😅😢😢😅😅😢😢😢😢😢😢🎉😅😢🎉🎉😅🎉🎉🎉🎉😅😅😅🎉😅😢😢😅😅😅😢😅😅😅😅🎉🎉😅😅😅😅😅😅😅😅😅😅😅😅😅🎉🎉😅😢😢😢😢😢😢😢😢🎉😅😢😢🎉😅😅😅🎉😢😅😅😅🎉🎉😢😅🎉😅😢🎉😅😅😅😅😅😅😅🎉🎉😅😅🎉😅😅🎉😢😅😅😅🎉😅😅😅😅😅😅😅😢🎉😅😅😅🎉🎉😅😢😢🎉😅😅😅🎉😅😅🎉😅😅😅😅😅😅🎉😅😅😅😅🎉😅😅😅😅😅🎉😢😢😢😢🎉😅😅😅😅😢🎉😅😢😅😅😅😅🎉😅🎉🎉😅😢😅🎉😢🎉😅😢🎉😅😅🎉🎉😅😅😅😅😅🎉😅😅😅😅😅🎉🎉😢🎉😅😢🎉😅😢🎉😅😢🎉😅😅😅🎉😅🎉😅😅🎉🎉😅😢😅🎉😢😅🎉🎉😅😢🎉😅😢🎉🎉😅😢😢😢😢🎉😅😅🎉😢😅🎉😢🎉😅😢😢🎉😅🎉😅😢😢🎉😢😢🎉😅🎉😅😅🎉😢😢😢🎉😅😅😅😅😅😅😅😅😅😢😅😅😅🎉😅🎉😅🎉😅😅😅😅🎉😅😅🎉😢🎉😅😢😢😢😢😅😅🎉😅😅😅🎉🎉😢😅🎉😅🎉😢😢😢😢😢😢🎉😅😢😅🎉😅😅😅😢😅😅😢😢😢😅😅🎉😅😢😅😅🎉😅🎉😅😅🎉🎉🎉😅😅😢😅😅😢😢🎉😅🎉🎉😢🎉🎉😢🎉😅😅😅😅🎉😢🎉😅🎉😅😢😢😅😅😢😢😢🎉😅😢😢😢😢😢😢🎉😅😢🎉😅😅😅😅😅😅😅😅😅😅😢🎉😅😢😢😅😅😅😢😅😅😢😢😅😅😅🎉😅😅😅😅😅😢🎉😅😢😢😅🎉😅😢😅😅🎉🎉😅😅😅🎉😅😅🎉😢🎉😅😢😢😢😢😢😢🎉😅🎉😅😢😅🎉😅😅🎉😢🎉😅😢😢😢😢🎉😅😢😢😢🎉😅😢😢😢😅😅🎉😅😅🎉🎉🎉🎉😅🎉😅😅😅🎉😅🎉😅😅🎉😅😅🎉😅😅😅🎉😅😅😅😢😅😅🎉😅😅😅😅😅😅😅😢😢😢🎉😅😢😢🎉😢🎉😅😢🎉😅😅😅😅😅😅🎉😅🎉😢😅😅😅🎉😅😅😢😢🎉😅🎉😅😅😢😢😅😢🎉😅🎉😅😅😢😅😅🎉😅😅🎉🎉😅😢😅😅😅😢🎉😢😅🎉😢🎉😅😢🎉😅😅🎉😅🎉😅😢😅🎉😅😅😅😅😅😅😅😅🎉😅😢🎉😅😢🎉😅😢😢🎉😅😅😢😅😅😅😅😅😅😅😅😅😢😅🎉🎉😅🎉😅😅😅😅🎉😅😅🎉😅😢🎉😅😢🎉😅😢😢🎉😅😅😢😢😢😢😢😢😢😢🎉😢😢😢😢😅😢😢😅😅😅😅😅🎉😅😅🎉😅😢🎉😅😢🎉😅😢😢🎉😅😢😅😢😅😅😅😢🎉😅😅😅😢😅😢🎉😅🎉😅😅😅😢🎉😅🎉😅😢🎉😅😢😅🎉😅😅😅😢🎉😅😢🎉😅😅😅🎉😅😅🎉🎉😅🎉😅🎉😅😅😅😢😅😢😅🎉😅🎉😅😅😅🎉😅🎉😅😅😅😅😅😅😅😅😅😅😅😅🎉🎉😅😮🎉😢😢😮😮😮😮😮😢😮😮😮😮😮😮😢😢😮😮😢😢😢😮😢😮😮😢😮😮😮😢😮🎉😮😮😮😢😮😢😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😢😮😢😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮🎉😮🎉😮🎉😮😢😮🎉😮😮😢😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮🎉🎉😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮🎉😮🎉😮😮😮😮😮😮😮😮😮😮🎉😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😊😊😊😊😊😊😅😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉😊😅😅😢😊😊🎉😢😅😅😅😢😅😢

  • @user-jj8nj6gr7w
    @user-jj8nj6gr7w 3 роки тому +26

    सत्य र साहसी नेपाली सेना बल्ल भेटीनु भयो।।

    • @sunilsena5320
      @sunilsena5320 2 роки тому

      ma hajur ko sathama xu daju tapai sacha hunu hunxa

  • @shresthadil4283
    @shresthadil4283 2 роки тому +4

    मेरो तर्फबाट अभिरल तथा भिसण तोप को सलाम छ है दाजै🙏🙏🙏🙏🙏🙏🙏🙏❤️

  • @sureshthapa4616
    @sureshthapa4616 2 роки тому +5

    राम्रो अन्तर्वाता दिनु भएको छ यस्तो जुकाहरु नेपाल प्रहरी भित्र पनि धेरै हुन्छन

  • @jeevandevkota5155
    @jeevandevkota5155 7 місяців тому +3

    सत्य बोल्नु भयो हजुरले आफ्नै भित्र विभेद भएरत युद्ध भयो ।

  • @keshavdangol7419
    @keshavdangol7419 2 роки тому +4

    न्याय पाउनु पर्छ देशका सच्चा सिपाही हरुले ।

  • @khuraharidahal9501
    @khuraharidahal9501 3 роки тому +14

    सहि कुरा गर्नु भयो तत्कालिन जमदार र लप्टनलाइ आवश्यक कर्वाही होस भन्ने चाहान्छु ।

    • @tekbahadurkhapung6664
      @tekbahadurkhapung6664 3 роки тому

      केही हुँदैन सर सेनामा यस्तै हुन्छ जाँचबुझ केहि हुदैन

  • @manojbhujel3406
    @manojbhujel3406 3 роки тому +17

    यति बाेल्ने साहस गरनु भएकाे मा धेरै धेरै धन्यवाद दाई लाई

  • @tgxrigal9388
    @tgxrigal9388 6 місяців тому +1

    सलाम छ

  • @prajalkhadka4053
    @prajalkhadka4053 3 роки тому +11

    दाइ याे तपाईंको सहासि काे लागि म कुन सब्द ले बधाई दिउ हजुरले न्याय पाउनैपर्छ

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 роки тому +25

    गम्भिर शमशेर राणालाई कार्बाहि भएको हेर्न पाइयोस। मुद्दा हाल्नुहोस अहिले बहालम छ भने नि उस्को करियरमा घक्का लागोस।

  • @user-oj1zo4ed8o
    @user-oj1zo4ed8o 2 роки тому +3

    तत्कालीन शोषक सामन्ती अफिसर भनाउदाहरुलाई खोजी कानुनी दायरामा खडा गरि तुरुन्त कार्वाही गरियोस! र मेरो मनको T.V सुनौलो T.V लगायत सम्पुर्ण टिमलाई हार्दिक आभार व्यक्त गर्दछु। जय देश जय नेपाली सेना!

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      स्वागत र धन्यवाद हजुर ।

  • @tankakhanal1381
    @tankakhanal1381 9 місяців тому +1

    असाध्य समसामयिक महत्वपूर्ण कुरा उठाउनु भयाे।धन्यवाद ।

  • @user-dn7hm8xn4m
    @user-dn7hm8xn4m 3 роки тому +48

    यति यथार्थ कुरालाइ पनि, डिस लाइक गर्ने सबै राणा,सामन्तीका सन्तान हरु होलान।

    • @santoshgorkhali8700
      @santoshgorkhali8700 Рік тому

      अब बितेका कुरा जति गरे पनि जोले पत्रकारलाई काम गर्ने भाडो मात्रै हो हुने केही होइन 😅😅😅

  • @Samjhana_lama1
    @Samjhana_lama1 2 роки тому +3

    पराई बाट भन्दा पनि आफ्नै बाट द्वन्द पिडत हुनु भएको पाइयो।
    यस्ता भक्षक लाई हदै सम्मको कानूनी कार्बाही होस्

  • @umadhanrai2639
    @umadhanrai2639 3 роки тому +3

    तपाईं लगायत अन्य पिडित सबै मिलेर नर पिशाच हरुलाई भौतिक कार्बाही .......

  • @user-fr6lt9gg8f
    @user-fr6lt9gg8f 3 роки тому +5

    जहानिय राणालाई खोजेर जहाँ भए नि कार्बाही गर्नु परो। अझै भुक्तै रहेछ्😡😡😡

  • @fffighter267
    @fffighter267 9 днів тому

    जनयुद्ध नभएको भए यो प्रक्रिया अझै धेरै चलाईरहेको हुन्थ्यो १०२ बर्ष शासन गरेका छोरा नातिहरुले

  • @suraz555
    @suraz555 Рік тому +2

    सहासी सच्चा सिपाही

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Рік тому

    धेरै राम्रो कुरा

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 роки тому +17

    यस्ता पाजी लेफ्निनेन्ट राणा गम्भीर राणा कहाँ छ?चोर त्यत्रो बेइज्जेत थुक्क यो इन्टरभिउ हेर्दैछस भने पासो लगाएर मरेस।

  • @tamangsony2082
    @tamangsony2082 3 роки тому +10

    निर्दाेष लाई न्याय पाउनु पर्छ दाेषिलाइ कार्बाहि हुनु पर्छ र अागामि दिन हरुमा यस्तो घटना हुन
    गर्न नदिन छानबिन समिति गठन गरि सत्य तथ्य
    पत्ता लगाई कडा भन्दा कडा कार्बाहि हाेस

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y 3 роки тому +45

    तपाईंले न्याय पाउनु पर्छ दाजु, अगाडि बढ्नुस्

  • @sangramrai6658
    @sangramrai6658 3 роки тому +11

    नेपाल सेना यै कारण ले उभो नलागेको हो !

  • @parkashbc3351
    @parkashbc3351 3 роки тому +11

    पिडित जवानले न्याय पाउनु पर्छ सैनिक फाैजमा पनि यस्तो अन्या हुदोरहेछ

  • @minarana8672
    @minarana8672 2 роки тому +1

    Ekdam shi kura garnu bho

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 3 роки тому +5

    यदि याे मान्छे ले भनेकाे सत्य हाे भने गभ्भिर राणा र जमदार मीन बहादुर पन्थ लगायत यिनिहरू सरिक छत्र खडका लाई समेत नेपाल काे कानुन अनुसार तुरुन्त कारबाही हुनुपर्छ सेना मा याे सर ले भनेकाे कुरा 100% सहि हाे सेनाले पनि काेर्टमार्शल सहित हुनुपर्छ

  • @abiralkhadka9617
    @abiralkhadka9617 3 роки тому +3

    बास्तबिकता बाेल्नु भयाे सिपाहि दाईले धेरै सन्कि कमान्डर काे कारण अनाहकमा राेल्पा रुकुम मा धेरै सर्बसाधरण मान्छेलाई माअाेबादिकाे नाम मा मारियका छन कति चेलिहरु बलत्कार पनि भयका छन साहेद यस्तै सन्कि कमान्डर नभैदेकाे भय माअाेबादि अान्दोलन ले यति चाडै सफलता प्राप्त गर्दैन थियाे हाेला ,अतेन्तै सत्ते कुरा बाेल्नु भयाे बधाई छ।

  • @kapursinghbhandari6738
    @kapursinghbhandari6738 3 роки тому +2

    योस्तो ब्याभार गर्ने लपटन र जर्नेललाई फाँसी को सजाय होस!

  • @arjunbamrel2002
    @arjunbamrel2002 Рік тому +2

    राणा शासनको अन्त्य भयो राम्रै भयो

  • @lilabdrshahi64
    @lilabdrshahi64 3 роки тому +31

    वा...वा...दाजु यो होनि अन्यायको विरुद्ध बोल्ने तरिका! सलाम छ हजुरलाई। जनता मारेर उसको लासमा ग्रीनेड राखेर आतंककारी मारे भन्दै शान्ति सेनामा पुरस्कृत हुने, जवानको रासन भत्तामा समेत ठगेर न्याय खोज्नेलाई उल्टै यातना दिने, राणा र ठकुरी बंशले गरेका शासन र परम्पराको आडमा नक्कली सर्टीफिकेट पेस गरेर कथित अफिसर बनेका अयोग्यहरुले गर्ने कार्य नै त्यो भन्दा अरु के हुन्थ्यो र?? तिनीहरुलाई समाजमा नाङ्गेझार बनाउनुपर्छ चाहे माओवादी भित्र पनि त्यस्ता चरीत्रका मान्छे भएका किन नहोउन। मेरो भनाइको मतलब इमानदार अफिसर तथा जवानहरुलाई होइन। उहाँहरु प्रती सम्मान नै छ। हामी सहकार्य गरेर जानुपर्छ।।

  • @belmagar6883
    @belmagar6883 9 місяців тому +1

    राष्ट्र सेनालाई सम्मान गरिनुपर्छ ।

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 2 місяці тому +1

    त्यस्तो हो भने अहिले रिटाएर भएर कहाँ बस्छ त्यो कुलुरलाई राम्रोसँग खोजी नीति गरेर बेबारिसे लास बनाउनुपर्छ कि पर्दैन कुकुरलाई ? हो त्यस्तै कमान्डरलाई ठोक्छन आफ्नै सिपाइले युद्धमा गोलि

  • @mangallama3071
    @mangallama3071 3 роки тому +4

    जवान माथि अन्याय र दमन गर्ने तत्कालीन कमान्डर हरू र Maj. General विनाय विक्रम राणा माथि अनुसन्धान गरि कारबाही होस र पत्रकार जी ले यसमा सहयोग गर्नु पर्छ.

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 3 місяці тому +1

    कोही कोही सन्काहा आर्मि अफिसर को काम सिपाही पिटने हो ताल परे गोलिले उठाउँछ ।

  • @lungbadai4116
    @lungbadai4116 3 роки тому +22

    सहि र सत्य बोल्नु भए जस्तो लग्यो नेपाली सेना मा यस्तै हुन्छ ।त्यही भएर छोडी दिएअब 10 बर्ष जति जनयूद्द भएको भए सायद त्यस्ता पिचासु सकिने थियो छिटै यूद्दबिराम भयो

    • @permlaxmihamal1630
      @permlaxmihamal1630 3 роки тому

      000000⁰0000000⁰0⁰0⁰⁰⁰00000⁰000000000⁰0⁰0⁰⁰00⁰000000⁰000000⁰0⁰00⁰⁰0⁰000000⁰⁰⁰0⁰0000000⁰0000000⁰0⁰00⁰⁰0⁰00⁰00000000⁰0000⁰0⁰⁰00⁰0⁰⁰0⁰0000⁰0000⁰⁰⁰000⁰000⁰000⁰000000000⁰000⁰⁰00⁰0000000000⁰000000⁰⁰0011

    • @nimukc4350
      @nimukc4350 3 роки тому

      @@permlaxmihamal1630 l

    • @govindadangi255
      @govindadangi255 2 роки тому

      Haina hajur captain ta bayrekamai hunxa kasari Marxan

  • @memosalimbu9988
    @memosalimbu9988 3 роки тому +10

    १०४ बर्ष शासन गर्ने को खनाती लाई चैं अझै कार्वाही गर्नु पर्यो

  • @chandrabaltamag6163
    @chandrabaltamag6163 3 роки тому +1

    सहि भन्नू भो ओम जि माओवादीको चल खेल देशमा युद्ध भएको बेला एक बफादार सिपाहीलाइ थिचो मिचो गर्ने सामन्ती साशक हरु सेनाको उच्च ओहोदाबाट पक्कै कारबाही हुनेछ र हुनु पर्छ ।

  • @MickeyShrestha-w3m
    @MickeyShrestha-w3m 10 днів тому

    Derry ramro Kura khani 10 patak herda ni heri Rahu lagxa

  • @himmatbahadurchand1768
    @himmatbahadurchand1768 3 роки тому +2

    good bhai all the best

  • @purnalimbu6766
    @purnalimbu6766 3 роки тому +1

    सहि र सत्य बोल्नु भयो सर सलुट ।

  • @oceanmgr2376
    @oceanmgr2376 3 роки тому +3

    आशा छ ओम प्रकाश जि को न्याय सम्बन्धी लडाईमा सुनौलो टि भि ले पनि भरपुर सहयोग गर्नुहुनेछ यदि यो न्याय सम्बन्धी लडाईमा सफल हुनुभयो भने देश को सम्पुर्ण सुरक्षा संगठनमा केही न केही परिवर्तन हुने आशा गरेको छु धन्यवाद।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      एकदम हजुर हाम्रो साथ छ

    • @Debendramagar124
      @Debendramagar124 3 роки тому +2

      ho ocn sir dami x

  • @yujiagar6488
    @yujiagar6488 3 роки тому +1

    Great interview

  • @user-ob7rb5ef5q
    @user-ob7rb5ef5q Рік тому +1

    तेसै हो त माओवाद ले मारेको यो सामन्ती हरु लाई तपाईं ले तिनी हरु लाई नछोड्नु केश अगाडी बडाउनु मिडिया ले पनि फुल सपोर्ट गर्नु पर्छ

  • @Tg3hj
    @Tg3hj 3 роки тому +21

    एक चोटि सबै पीडित हरु लाई जम्मा पारेर intervied लिनु होस है sir

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +2

      हस् प्रयास गर्ने छौं

    • @ramthapamagar5954
      @ramthapamagar5954 3 роки тому +2

      हो लिनुपर्छ सबैको अनि पीडितलाई पनि न्याय दिनुहोस।

  • @suzanwambule3663
    @suzanwambule3663 3 роки тому +12

    पिडित जवानहरुले न्याय पाऊन पर्छ।

  • @chemistlokjankhadka
    @chemistlokjankhadka 9 місяців тому

    हैट 😢😢😢 यो त अति नै गर्या रछ मुद्दा त हाल्नु नै पर्ने रछ

  • @hihihihi4105
    @hihihihi4105 3 роки тому +1

    Sahi bhannu bho

  • @merochannelbybharatchhetri4581
    @merochannelbybharatchhetri4581 2 роки тому

    सलाम छ सर हजुरलाई नडराउनु जसरी नी यो ल्याप्टनलाई कारबाही गर्नु पर्छ

  • @user-mr4pc4nw5x
    @user-mr4pc4nw5x 3 роки тому +2

    न्याय पाउनु पर्छ

  • @starluck5485
    @starluck5485 2 роки тому +6

    अत्यन्तै राम्रो कुराकानी

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 3 роки тому +9

    याे गम्भीर राणा यदिबहाल मा छन भने सेना र नेपाल स,कार कानुन बमोजिम कारबाही हुनुपर्छ यदि याे कुरा साचाे हाे भने र गम्भीर राणा पेन्सन अाईसकेकाे छ भने तपाई अाफै ले मानव अधिकार वा कुनै सँस्था सँग मिलेर कारबाही गम्भीर राणालाई हुनुपर्छ

  • @santoshdong700
    @santoshdong700 3 роки тому +5

    Salute xa sir tapai lai karwai garnu paryo ra vedio lai sabao ly share garnus

  • @bipanakunwar7944
    @bipanakunwar7944 2 роки тому +2

    Salam xa sir

  • @rabinrai6081
    @rabinrai6081 10 місяців тому

    तिमिहरुले हारेको कारन आज देशको यो अबस्था छ।

  • @manishthapa3707
    @manishthapa3707 3 роки тому +1

    Sahi kura lagyo

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому

    राम्रो कुराकानी

  • @himalgharti260
    @himalgharti260 2 роки тому +1

    Salute 🙏

  • @chandanmagar372
    @chandanmagar372 Рік тому

    Sir le न्याय पाउनु पर्छ ।
    म पनि हाल कर्म थलो
    कतार बाट ।

  • @YL77718
    @YL77718 3 роки тому +3

    यो बोलीमा यथार्त छ । प्रधानसेनापति समक्ष यो भिडियो पुऱ्याई दिनपऱ्यो पत्रकार जी, मन्त्रीको कुरा नगरौं

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      हस् हामी त्यो प्रयासमा छौं

  • @kapursinghbhandari6738
    @kapursinghbhandari6738 3 роки тому +2

    सर सलाम छ हजुरलाई हजुर मुदा हाललुहोस न्या पाउनु हुन्छ!

  • @magar214
    @magar214 3 роки тому +10

    छत्रे मुजि मरेछ। के को वीर गति नि तेस्तो सेना को नाउमा कलङ्क। karma is bich!

  • @RajeshThakuri-ve9tn
    @RajeshThakuri-ve9tn 2 місяці тому +1

    तपाई एउटा सिपाही हो एउटा रास्ट्रप्रेमी सेना अरु त अफिसर मुला बिग्रेका बेना😂😂

  • @rgorkhali5588
    @rgorkhali5588 3 роки тому +5

    हातमा बन्दुक हुदा केहि गर्न नसक्ने अहिले भनेर केहोलार खै।म त्यो ठाउमा तेति बेला हुन्थे भने यातना दिने कमान्डरको छातीमा पुरै म्यगजिन दबाइदिन्थे।

  • @gyanukhadka5917
    @gyanukhadka5917 3 роки тому

    उहाँ दाई ले चाई सहि कुरा गर्नु भयो सलाम छ दाइ लाई

  • @iiiinnnn
    @iiiinnnn 3 місяці тому

    राणा शासन मा पर्नु भए छ ,

  • @krishnakc2121
    @krishnakc2121 2 роки тому +1

    यो खबर सुनेर धेरै दुख लाग्यो दाइ

  • @khilthapa8077
    @khilthapa8077 3 роки тому

    सहि कुरा गर्नु भयो

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому

    सलाम सर

  • @harithapa6134
    @harithapa6134 3 роки тому +2

    सहि कुरो गर्नुभयो

  • @user-jc6hh4te1d
    @user-jc6hh4te1d Рік тому

    छान बिन गरनु याे बिसय मा

  • @ramizgole9883
    @ramizgole9883 3 роки тому +13

    यस्ता शोषन गर्ने अफिसर लाई त छोडनु हुन्न ?
    र अन्याय परेको लाई न्याय पाउनु पछ।

  • @RajKumar-gj3qp
    @RajKumar-gj3qp 3 роки тому +1

    Good 💯 right

  • @dipakadhikari6316
    @dipakadhikari6316 3 роки тому +4

    धन्यवाद दाजू आफु लागी दिइएको पिडा मन खोलेर राख्नु भएको मा धन्यबाद अगाडि बढ्नु

  • @Apsonkhadka777
    @Apsonkhadka777 3 роки тому +1

    सहि सत्य कुरा बोल्नु भयो सोजा साजा जनतालाई माअोबादि को नाममा मारियो बेपता बनायो आफ्नो सहपाठी सेना लाई कौयौ यतना दियो मारियो सामनति हो सेना तेसै राजपरिबार त सिदाएन होला सेना ले ।

  • @merochannelbybharatchhetri4581
    @merochannelbybharatchhetri4581 2 роки тому

    यि सिपाई ले न्याय पाउनु पर्छ साल नलयक कमाण्डर हरुलाई

  • @bbhat9636
    @bbhat9636 3 роки тому +2

    Right kura garnu VA xa hjr le

  • @limagurung3596
    @limagurung3596 2 роки тому +1

    Salam xa daju

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 3 роки тому +1

    *Nelai ramro lagyo uhako interview dharai sahayogi hunuhunchha om dai*

  • @minrajkhaniya6223
    @minrajkhaniya6223 3 роки тому +3

    तानासाहा हरू लाई छोड्नु हुदैन छानबिन गर ।

  • @gaurabdahal5635
    @gaurabdahal5635 3 роки тому +7

    क्याप्टेन रमेश स्वार को घर नेपालगन्ज बाटिका होटल नजिकै छ। ग‌एर अन्तर्वार्ता लिनु होला। उसले २७५ जना मारेको आरोप छ। भिमकालि गण चिसापानी को आर्मि हो। त्यो

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      हस्

    • @jeetanthapa9295
      @jeetanthapa9295 3 роки тому +1

      अन सर्भिस मा हुँदा बर्दी र फुलिको तागत देखाउने दानब हरु लाई retaired भयसि, पक्कै पनि कुनै दिन यस्ता पीडित जवान सिपाही ले घर परिवार सबै लाई शुट नगर्लान भन्न सकिन्न

  • @suryathapa8579
    @suryathapa8579 6 днів тому

    Anyway म निजामती कर्मचारी तपाईहरु लात मैले खानु पर्याे।माओबादि के अत्याचार छदै थियाे।मलाई अपशब्द सन्जालमा बाेल्न मिलेन।दुबै चाेर हैन डाकाहरु भन्ने मेराे बुझाई

  • @bishnupoudel3805
    @bishnupoudel3805 3 роки тому +5

    न्याय कहिले मर्दैन हजुरले न्याय पाउनु पर्दछ ।

  • @sanjaymalla5085
    @sanjaymalla5085 2 роки тому +1

    Salam xa hajur lae

  • @ninjahattori7545
    @ninjahattori7545 3 роки тому +10

    सेना भित्र रहेका एस्ता केहि पिसाच हरु ले नै पुरै नेपाली सेना को बद्नाम गरेका हुन । एस्ता लाई कार्यबही हुनु पर्छ ।

  • @sumuhangchamling9403
    @sumuhangchamling9403 3 роки тому +1

    जिउदै जलाउनु पर्छ तेस्लाई

  • @sktmglama315
    @sktmglama315 3 роки тому +5

    मान्छे अलि मुर्खपनि हुनु पर्छ समये अनुसार तेस्ता कमान्डर त हामि जस्तो सिपाहि को ठाउमा पर्नु पर्ने सालेको पछाडि बाटा अगाडि निस्किन्छ बुलेट खेल खतम सिपाहिको हो सबैइ कमाडर बनाउने कि सहिद बनाउने भन्ने

  • @padamthapa4320
    @padamthapa4320 3 роки тому +3

    हो यस्तै कमान्दर ले गर्दा हो नेपाल मा बिद्रोह हुने यस्ता कमान्दर लाइ त सिधा राखेर एच एम जी लगाएर हानु पर्छ

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 роки тому +1

    Good interview dukhat

  • @samipthapa8840
    @samipthapa8840 2 роки тому

    Ramro kura utheko xa yathartha lagyo!

  • @Dineshshah2043
    @Dineshshah2043 3 роки тому +5

    तत्कालीन लेफ्टिनेन्ट र जम्दारको पनि अन्तर्वार्ता लिनु पर्यो ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      दिन चाहेमा अवस्य पनि लिनेछौ ।

    • @bhimsenale2927
      @bhimsenale2927 3 роки тому

      jasari pani leunu paryo

  • @anitalama4588
    @anitalama4588 2 роки тому +1

    salam chha sir

  • @serpachhiringchhiring3250
    @serpachhiringchhiring3250 3 роки тому +9

    तेसै नेपाली सेनाबाट भागेर मावोबादिमा जान्छ त

  • @sonamcep7620
    @sonamcep7620 3 роки тому +7

    यो छिटो भन्दा छिटो छानबिन गर्नु पर्छ खबरदार🤜🤜

  • @kamanrai6214
    @kamanrai6214 2 роки тому

    बास्तबिकता घटना हो,

  • @mohandhimal1525
    @mohandhimal1525 3 роки тому +1

    यो सामन्ती राणा र राजा को वंश हरुलाई सेना र पुलिस मा नलिएको राम्रो

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 3 роки тому +3

    न्याय पाउनु पर्छ सर तपाईं ले।अन्याय को विरुद्ध जीत्नै पर्छ।।

  • @user-ke6td1vt2p
    @user-ke6td1vt2p 11 місяців тому +1

    Rana sena thik 6ena

  • @karmabk1329
    @karmabk1329 3 роки тому

    sahi bhannu bho

  • @darpangurung6730
    @darpangurung6730 3 роки тому

    Satteko naeebijayyy hunxni salut sr