निर्दोष छोरो ५ वर्ष देखि जेलमा। महिलाले चाहे जे पनि हुने ? ६० वर्षे आमालाई रबि लामिछानेले भेटेनन्

Поділитися
Вставка
  • Опубліковано 6 лип 2024
  • निर्दोष छोरो ५ वर्ष देखि जेलमा। महिलाले चाहे जे पनि हुने ? ६० वर्षे आमालाई रबि लामिछानेले भेटेनन्
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 161

  • @RameshKarki-ln7rc
    @RameshKarki-ln7rc 8 днів тому +65

    रबि लाई सिदै फोन गरेर भनु पत्रकार जि आमा ले न्याय पाउनु पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 днів тому +62

    आमाको पिडा गृहमन्त्री ज्यु सम्म पुगोस् 😢🙏

  • @crazyalina999
    @crazyalina999 8 днів тому +32

    आमा ले न्याय पाउनु पर्छ भोजरज दाई

  • @laxmankaushal5144
    @laxmankaushal5144 8 днів тому +43

    रवि दाई नेपाल आमाको आँसु पुछ्नु हैं पक्का निर्दोष छन् भनी

    • @user-vi6rh7kw5y
      @user-vi6rh7kw5y 7 днів тому

      Rabile mantri vhae vhane nirmala pant ko balatkari ek hafhtama patta lagauchu vhaneko thiyo rabi mantri vhako 4 mahina vhai sakyo khoi balatkari khoi garib dukhiko sahakari ko karodo paisa xetri bahun haru sab milera des bechera khane matra ho aru k gardaina😢😢

  • @PrakashPrakash-xm4oi
    @PrakashPrakash-xm4oi 8 днів тому +14

    भोजराज सर तपाईँले आमालाई गृहमन्त्रीसँग भेट्ने वातावरण मिलाइदिनुहोस्।

  • @rupparadhikari8057
    @rupparadhikari8057 8 днів тому +18

    😢😢बीचारी आमा सबै मिलेर आमाको उदार गरीदीनुस् हजुर..🙏🙏🙏

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 6 днів тому +2

    सबै धनिकै दिन छन् गरीबी काे दिन कैले आउछ बिचरी आमा 🙏❤️😭😭😭

  • @surendrakc6880
    @surendrakc6880 8 днів тому +10

    ल भोजराज जी रबीजी सङ पुराउने बाताबरण मिलाइदिनुपर्यो!

  • @user-rb4sl2eo7c
    @user-rb4sl2eo7c 8 днів тому +20

    नेपालको कुनै अनि नेता जनताको नेता होइन।कुर्सिमा पुगेसी फुर्ती बेग्लै हुन्छ।

  • @LovesonNeapl
    @LovesonNeapl 8 днів тому +14

    नेपाल सरकार यस्तो कैले सम्म के कैले सम्म❤आखिर हामी कैले यस्तो सजाय किन ❤

  • @Paulshah9372
    @Paulshah9372 8 днів тому +12

    रबि दाइ हजुर ले जनता को भावना मा खेल्नु भो ? हेर्नुस त आज यी बुडि आमा तपाई लाई भेट्न गएर नि भेट्न दिनु भएन छ । रबि दाइ हजुर लाई म धेरै सम्मान गर्छु हिजो यिनै बुडि आमा जस्ता लाखौ आमा को भोट पाएर सप्ताह मा पुग्नु भएको होइन र ? आज सर्ब सादार जनता ले भेट्न नपाउने भए पछि तपाई कस्को नेता।

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 8 днів тому +18

    बलात्कारि हो कि होइन त्यो त भगवानलाई थाहा होला🤔आमालाई देखेर सह्रै माया लाग्यो,रुन मन लाग्यो😢

  • @samrikarai5995
    @samrikarai5995 8 днів тому +7

    गरीब को कोहि हुदैना 😭भोजराज भाई बिचरा आमा लाई न्याय दिलाई दिनु होला 🙏

  • @lilathapa7889
    @lilathapa7889 6 днів тому +1

    छिटोभन्दा छिटो भोजराज सर अामाले न्याय पाएको भिडियो हाल्नुस है🙏

  • @kamalarai-fk7if
    @kamalarai-fk7if 6 днів тому +1

    सर सहि कुरो गर्नु भयो 🙏🙏

  • @Aasrya
    @Aasrya 8 днів тому +7

    ल है दुर्गा जि हजुर को जय होस्

  • @asianmagar3622
    @asianmagar3622 7 днів тому +2

    यो आमालाई रबि दाईले न्याय दिनु पर्छ रबि दाईसङग भेटाई दिनुस सर हजुर लाई धर्म हुन्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 8 днів тому +11

    सबै मिलेर अघि बडौँ है साथी हरु 🙏🙏🙏🙏

  • @dhirendra8677
    @dhirendra8677 6 днів тому +1

    रवि भनेको स्वार्थी रहेछ

  • @NarayanGautam-sj9fe
    @NarayanGautam-sj9fe 7 днів тому +1

    आमा ले न्याय पाउनु पर्छ दाई

  • @Nayakhojnepali
    @Nayakhojnepali 8 днів тому +15

    महिलाको मात्र कानुन लाग्ने पुरुषको नलाग्ने के भाको नेपालमा कुनै पनि पाल्डी र कुनै पनि नियम चाहिएन

  • @Khadka.hari1290
    @Khadka.hari1290 7 днів тому +1

    न्याय मरेको देश

  • @ShubhadraParajuli-wo7hi
    @ShubhadraParajuli-wo7hi 7 днів тому +3

    यदि सत्य हो भने उहाले न्याय पाउनु पर्छ ।

  • @kajiramthapa7277
    @kajiramthapa7277 8 днів тому +10

    चोरहरुले चलायको देशमा दुखी गरिबले कही गए पनि न्याय पाउदैन दिन त तेही चोरहरुको छ्न नेपालमा

  • @indirapaudel2033
    @indirapaudel2033 8 днів тому +5

    Bichara aama ❤❤❤❤❤❤❤

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 4 дні тому

    जय होस दुबैको कानुन ठिकनभाको नेपालको तेसै भन्ने रहेनछन यो झुटा आरोप लगाउने मैलाहरुलाइ दरो सजायेहोस सबै मान्छे अपराधि हुदैनन वकिल पुलिस ले पनि कुरा बुझौ गरीब जनतालाइ नफसाउ बाचनदेउ र बचाउ सबले जय होस दुबै जनाको पत्रकार र दुर्गा सरको

  • @kirankadayat6196
    @kirankadayat6196 8 днів тому +4

    दुर्गा दाइ यी अामा लाई न्याय देउ 😭😭😭

  • @isshorbudhathoki113
    @isshorbudhathoki113 8 днів тому +7

    विचार आमा 😢😢

  • @user-ox1lg7lg7x
    @user-ox1lg7lg7x 7 днів тому +1

    , भोजराज दाई आमाले नयाँ पाउनै पर्छ

  • @EvenThapa-sb2ys
    @EvenThapa-sb2ys 8 днів тому +4

    Ekdam sahi vannu vayo bhoj raj sir ❤️

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk 8 днів тому +1

    अन्याय, अत्याचार गर्ने र बलतकारी ले सजाय पाउदैन निर्दोष ले सजाय भोग्नु पर्ने ल भोजराज दाई आमाको आशिर्वाद लाग्ने छ जसरी भय पनि आमालाई न्याय मिलनुपरछ ,रवि सर हजुरलाई त्यो स्थान सम्म जनताले नै पुर्याएको अनि दुख पर्दा हजुरलाई भेटन नपाउने,आफ्नो कर्त्तव्य नभुल्नु।

  • @ramrijal2516
    @ramrijal2516 8 днів тому +10

    अब त्यसो हो भने निर्दोष लाई जेलबाट निकालेर जुन झुठो आरोप लगाउनेलाई 10 बर्ष जेल कोच्नुपर्छ.र क्षतिपूर्ति पनि भराउनुपर्छ.त्यसरी आरोप लगाएर मान्छे फसाउन पाइदैन.गल्ती छ भने कानुन अनुसार सजाय भोग्नैपर्छ.🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 8 днів тому +9

    बिचरा आमा रोएको 😢😢 देख्दा आँखा बात आशु चुएकै था पाएना 😢😢😢😢🙏🙏🙏

  • @lilathapa7889
    @lilathapa7889 6 днів тому +1

    मुटु फुटेर अायो यो पीडा देखेर यो कानुन जलाउ यो देशका नेताहरू ले नयाँ कानुन बनाउ यो नर्दोष अाँसुको सराप लाग्नेछ यो कानुन बनाउनेहरुलाइ भनेको भरमा केस दर्ता हुने कानुन जलाउ साँच्चै असल देसका नेताहरु छौ भने नयाँ कानुन बनाउ

  • @SanjitMagar-ts5wg
    @SanjitMagar-ts5wg 7 днів тому +3

    हजुरले एक्चोटी बुजिदिनु होला ओकिल सग

  • @nareshadhikari116
    @nareshadhikari116 6 днів тому +1

    अचम्मा लाग्छ किन गरीब ले मात्र दुख पाउछन् अब १ २ दिन मा रिब दाई ले भेटेको भिडीयो भाईराल हुन्छ अनि good job rabi dai भनेर यिनै गरिब को भिडीयो मा राजनिती गरिन्छ पुरानो भन्दा नया मा कुनै फरक छैन

  • @devendragurung9492
    @devendragurung9492 5 днів тому +1

    Yestai cha hamro desh ko halat

  • @praehmpp4479
    @praehmpp4479 8 днів тому +2

    कठै बारा आमालाई पनि कतिसम्म पीडा निर्दोष छोरा जेलमा गलत छैन भने भोलि नै फैसला भएको देख्न सबैको आतुर आमा दुई छोरा को बाउ हो छुटकारा मिलोस् बिना गल्ती 5 वर्ष जेल किन।

  • @birendrapariyar9319
    @birendrapariyar9319 7 днів тому +1

    Sir yesto dherai gatna chalxa hamro Nepal ma aama lai nay dinu pareyo hami sabai le sayog garnu parxa🙏🙏

  • @SampanGahamagar
    @SampanGahamagar 7 днів тому +2

    😢😢😢😢😢 from India

  • @sardathapa5087
    @sardathapa5087 7 днів тому +2

    भोज राज सर तपाईं आफैले आमा लाइ रबि सर सग भेटाइ दिनुन🔔🔔🔔🔔

  • @lilathapa7889
    @lilathapa7889 6 днів тому +1

    बुढि अामाले न्याय पाउनुपर्छ जसरि पनि । हजुरले पनि वहाँ बुढि अामाले न्याय पाएको भिडियो देख्न पाउँ सर छिटोभन्दा छिटो सेम केसमा मेरो छोरा नि फसेको छ सर म के गरु😭😭😭😭😭😭😭

  • @kalpanabasnet2860
    @kalpanabasnet2860 7 днів тому +1

    Bichara aama 😢😢

  • @shantibaral2498
    @shantibaral2498 7 днів тому +1

    sad 😢😢न्याय मिलोस् आमा लाई साथ दिनुहोस्

  • @gamingprince9316
    @gamingprince9316 8 днів тому +2

    Rabi dai lai vnnus na pilizz

  • @krishanathapa7428
    @krishanathapa7428 7 днів тому +1

    नेपाल काे कानुन

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 7 днів тому +1

    साह्रै दु:खद😢😢😢😢😢

  • @aashishgurung6390
    @aashishgurung6390 8 днів тому +2

    उता गृहमन्त्रीको ज्युको आवाज आर्कै छ यता पीडित आमाको आर्कै कुरा सुन्छु, म त अन्योल भए के लेखुम के बोलुम? यदि यी आमाको छोरा निर्दोष हो र फसाइएको हो भने पीडक माथी कडा भन्दा कडा कार्वाही होस् । 5 बर्ष भनेको थोरै समय होइन not a joke...

  • @helpernaresh
    @helpernaresh 6 днів тому +1

    So sad news 😢😢 dai so thanks for video and help you😢

  • @user-td6zg5gp9d
    @user-td6zg5gp9d 7 днів тому +1

    याे दिदी त पाेहाेर भक्तपुर मा रुदै हिन्नहुदैथियाे बिचरा😢😊

  • @NanuSubedi-ln6dh
    @NanuSubedi-ln6dh 7 днів тому +1

    बिचार आमा😢😢😢

  • @mgr2024
    @mgr2024 8 днів тому +2

    आमाको लागि केही रकम सहयोग गर्न चाहन्छु|भोज दाई तपाईको सम्पर्क पाउॅ|

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 7 днів тому +3

    बिचरी यी आमाको पीडा सुनेर भावह्लिल भएँ ।
    म कामना गर्दछु ती आरोपित भाईले छिटोभन्दा छिटो न्याय मिलोस् ।
    यस्ता - यस्ता दु:ख पिडा र समस्याका लागि तपाईंको खोज पत्रकारीताका संग - संगै समाजसेवा कार्यमा तपाईंको लगानशीलता भाई #भोजराज_थापा ज्यू प्रति हार्दिक नमन 🙇गर्दछु ।

  • @gopilalthapa278
    @gopilalthapa278 8 днів тому +3

    भाेज राज सर रे काे भरमा सामाचार नबनाउहाेस। किनकि तपाईं जसताे पतरकार ले यसताे बाेलने।यसाे हेरदा तपाईं मा पनि अलि पतरकनरिता के हाे भनने बुझनु भाकाे छैन जसताे छ।

  • @mukeshchy8224
    @mukeshchy8224 6 днів тому +1

    Nepal ma kt manxe le j boleu tei hune kasto niyam ho nepal sarkar

  • @nareshthapa14
    @nareshthapa14 8 днів тому +1

    भोज सर सिदा गोन गर्नुस त र्बि सर लाई छिटो

  • @prabhapanta9064
    @prabhapanta9064 8 днів тому +1

    नेपालीको कानुन दैब नजाउन न

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj 7 днів тому +1

    महिला लाज लागछ म पनि महिला हु महिला भयर यति सम नगिरुम यदि साच्चिकै पिडित हो भने पाे केस लगाउने हो त 😢😢😢😢

  • @roahanlimbu-hn9jr
    @roahanlimbu-hn9jr 7 днів тому +1

    Rabi दाइलाई call narnuna भोज raj dai

  • @chakratamang6833
    @chakratamang6833 8 днів тому

    Salute Bhojraj jee!

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x 7 днів тому +1

    चारै न्या मिलोस उहाको छोराले

  • @ambikadevi9909
    @ambikadevi9909 8 днів тому

    Aama miss you narunus aama🙏🙏🙏❤

  • @deepakmoogar8860
    @deepakmoogar8860 8 днів тому +3

    हाम्रो देश भनेको काले काले मिलेर खाउ भाले भन्ने हरू मात्र छन यस्तै छ के गर्ने र🤔🤔🤔

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 7 днів тому +1

    भुइँ टेकेर आकास छुने हो , गोर्खाली को ठाडो शिर कहिल्यै झुक्दैन .. झुकेर भुइँ हेर्दैन/ अब के गरोस बुढी आमै बिचरी धुरी चढ्न नि सक्नु हुन्न / 😢

  • @Roshanshrestha-k4v
    @Roshanshrestha-k4v 8 днів тому +1

    नेता जाती सबै चोर छ दुर्गा दाई हेल्प गर्नु पारेऊ तपाईंले

  • @BharatBk-dj3lc
    @BharatBk-dj3lc 7 днів тому +2

    छुटेको पनि हेर्नु पाइयोस

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 7 днів тому +2

    😢😢😢😢😢

  • @deepabhattarai796
    @deepabhattarai796 7 днів тому +2

    OMG Babu aama haju vojaraj vagawan ho 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡🧡🧡💛💛💛💛💛💛💛🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍

  • @sagarmatha7
    @sagarmatha7 8 днів тому

    Rabi lamichhane mahaguffadi ho

  • @arungurung8996
    @arungurung8996 2 дні тому

    plz vagwan le shath dinuhoss. kasto kanuna ho yesto.😥😥😥

  • @kabitakhatiwada7454
    @kabitakhatiwada7454 7 днів тому

    ❤❤❤❤❤

  • @suhanagm8862
    @suhanagm8862 6 днів тому

    🙏🙏🙏🙏

  • @shreshyaramel1270
    @shreshyaramel1270 8 днів тому

    Aama ko kura sunidinu hosh bhagban

  • @user-rm6yg1mf1r
    @user-rm6yg1mf1r 8 днів тому

    बिचरा अामा नरुनु❤❤❤❤❤❤

  • @SureshSarko
    @SureshSarko 8 днів тому +1

    Sahi ho rabi dai bujnu hola rabi dai miss you

  • @user-zw1yx4ss1y
    @user-zw1yx4ss1y 8 днів тому

    अामाले न्याय पाउनुपर्छ

  • @SumitraTamang-qj4fq
    @SumitraTamang-qj4fq 8 днів тому

    Rab dai hjr le aawaj jasarini sunnai parxa piz rab daii uha aama lai naya dilai dinuhosh uha aama ko aawaj suni dinush bhagawan 😢😢😢😢😢

  • @LovesonNeapl
    @LovesonNeapl 8 днів тому

    Soo sad news

  • @NabarajTimalsina-hj9gd
    @NabarajTimalsina-hj9gd 8 днів тому

    ❤❤❤❤❤❤❤

  • @gajenyakha2370
    @gajenyakha2370 7 днів тому

    nepalko kanun khai ta kata chha ho

  • @kirankadayat6196
    @kirankadayat6196 8 днів тому

    अामा लाई न्याय देउ शरकार 😭😭😭

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 8 днів тому

    यो भिडियो चाँडै रवि दाइ हुन पुगोस्

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 7 днів тому

    पापीनीमहिलाइ❤😂जतीपैसाकमायपनि❤😂नकमापारिदिनु❤😂भगवान❤😂दुगापसाइको❤😂नामतसुनेकोथियँ ❤😂बललआजचि े❤😂जयहोस❤😂सरजयहोस❤😂

  • @mrshankarG
    @mrshankarG 8 днів тому

    निर्मला लाई न्याय दिन्छू भनने रबी कता मरेछ आज भोली 🙄

  • @Bishnumagar473
    @Bishnumagar473 8 днів тому

    उफ मेरो देश बिचरा आमा😢😢😢😢😢

  • @nareshthapa14
    @nareshthapa14 8 днів тому

    रबि सर हेर्नू परो के यो आमाब्लाइ सुन्नुस त

  • @sandipsharma6632
    @sandipsharma6632 8 днів тому

    Bhojraj sir tini aamako udar garidinu hola kasari hunxa

  • @tekendraair8335
    @tekendraair8335 8 днів тому

    Nepal KO kanun daibo le janun

  • @BIDYA_GURUNG
    @BIDYA_GURUNG 7 днів тому

    😢😢

  • @pritambasnet3197
    @pritambasnet3197 8 днів тому

    Bichara ama

  • @user-vi6rh7kw5y
    @user-vi6rh7kw5y 7 днів тому +1

    Xhetri bahunle jaba samma des chalaucha des ko kahile bikas hudaina ra janta le kahile sukha santi paudaina😢😢

  • @KhimPunmagar-dh4kw
    @KhimPunmagar-dh4kw 8 днів тому

    नेपाल रादी को रज्जे हुने भयो😢😢

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 7 днів тому

    ❤😂आमालाइरुवाउने❤😂

  • @MiraRai-gx4ns
    @MiraRai-gx4ns 5 днів тому

    😢😢😢

  • @RajsarangiOfficial-ni4hc
    @RajsarangiOfficial-ni4hc 7 днів тому

    bichara

  • @TGR-Ankit21
    @TGR-Ankit21 8 днів тому

    Radi KO shasan ma yesto mantra dekhna ra Sunna Pahi do rahexa

  • @user-sv3xs5jp4z
    @user-sv3xs5jp4z 7 днів тому

    Bechara amalai nrunu 😭😭😭😭😭

  • @user-iy4vs9kz1p
    @user-iy4vs9kz1p 8 днів тому

    Uha Aamalie 2 Barsa Aagadie Maile Baneshwor Ma Vateko , Sarai Dukha Lagyo Khie Sakeko Sahayog Pani Gareko Thiya.Sarai Maya Lagera Aayo

  • @SanjitMagar-ts5wg
    @SanjitMagar-ts5wg 7 днів тому +2

    आमा लाई रबि सर सग भेट्ने समय मिलाइ दिनु भोजराज सर

  • @user-zj8vn4ff4y
    @user-zj8vn4ff4y 7 днів тому

    कसैले केही गर्दैनन