कुबेतमा बस्ने मेरी आमा " म गायिका बन्दै छु अब त घर फर्किनु है • दाङ्गबाट आएकी बहिनीको स्वरले रुवायो

Поділитися
Вставка
  • Опубліковано 10 лип 2024
  • • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला ||
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest :
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    anu sony sang gayika
    कुबेतमा बस्ने मेरी आमा " म गायिका बन्दै छु अब त घर फर्किनु है • दाङ्गबाट आएकी बहिनीको स्वरले रुवायो
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    anu soni song
    anu soni kharo media
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    #shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong #nabhaprativa
    #viralgayika #viralgayak

КОМЕНТАРІ • 707

  • @kharomedia9452
    @kharomedia9452  21 день тому +123

    बहिनीको स्वोर अति राम्रो छ ! सबैले सहयोग गरि बहिनीलाई राम्रो गायिका बन्ने सपना पुरा गरिदिनुहोला

    • @ArawindaVlogs
      @ArawindaVlogs 21 день тому +10

      interview मात्रै लिनुहुन्छ अहिले सम्म कोहिले chance पाएका छैन अझैसम्म (Bhoj raj thapa)

    • @user-uc8uo5ew9v
      @user-uc8uo5ew9v 21 день тому +4

      @@ArawindaVlogskharo sabai video hernus bro yauta vdo herer kamment nagar

    • @rithukwt5437
      @rithukwt5437 18 днів тому +1

      तेस्तो केही ठूलो कुरो होइन

    • @user-ry3eq6wv1p
      @user-ry3eq6wv1p 17 днів тому

      धेरै बधाई छ नानि

    • @KarnaKarki-lb4gi
      @KarnaKarki-lb4gi 11 днів тому

      सबै प्रतिभाकी खानि

  • @Yakendravlogchanal123
    @Yakendravlogchanal123 21 день тому +129

    उहाँ बहिनीको स्वर राम्रो छ भन्ने जति यता हाजिर हुन है ❤❤❤❤अनि एक अर्कालाई सपोर्ट गरम है 🎉🎉❤

    • @pawankc5739
      @pawankc5739 9 днів тому

      Congratulations Nani timro sathi ma buba sama Ra teha timilai sathi dine bhai baini haru lai Pani dhannebad chh.tyo Nani lai sathi dinu hola.hai

    • @pusparai7500
      @pusparai7500 2 дні тому

      ​@@pawankc5739p

  • @GaganaMagar
    @GaganaMagar 13 днів тому +7

    बैनी को स्वर धेरै राम्रो छ 🎉🎉❤❤

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 21 день тому +16

    बहिनी को स्वर कति राम्रो लाग्यो बेस्ट अफ लक ❤❤❤❤❤❤❤

  • @Arjunbasnet123
    @Arjunbasnet123 21 день тому +16

    आहा यो स्वर ले पक्कै पनि अबसर पाउनु पर्छ❤❤

  • @user-wz6ml9rn7u
    @user-wz6ml9rn7u 21 день тому +8

    ए हाम्रै छिमेकी हुनु हुदो रहेछ खुसी लाग्यो र आवाज पनि निकै राम्रो छ बहिनी को सफल्ता को शुभकामना छ छिमेकी बहिनी लाई

  • @khatrichhetri837
    @khatrichhetri837 21 день тому +36

    आहा उत्कृष्ट भाबूक मन छूने गित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस नानूलाई ❤❤❤❤❤❤

  • @bhagwangiri9467
    @bhagwangiri9467 21 день тому +42

    बुनुको धेरै प्रतिभा रैछ लज्जालु स्वभावकि बुनुलाइ धेरै धेरै धन्यबाद बुनुको सपना छिट्टै साकार होस

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 21 день тому +12

    नानिकाे स्वर धेरै राम्रो छ बधाई छ।छिटाे स्टुडियोमा गायकाे सुन्नपाउ।

  • @PryiaPryar
    @PryiaPryar 20 днів тому +8

    धेरै राम्रो सोर अनि सिदा खालको बैनि हुनुहुदो रैछ ऊज्जवल भबिस्यको शुभकामना छ बैनि तिमीलाई🎉❤❤❤❤🙏🙏

  • @user-mp6pn5sz3h
    @user-mp6pn5sz3h 16 днів тому +4

    बादलभित्र लुकेको जुनलाई खरोमिडियाले बादल हटाएर चम्काउने कामको लागि धन्यवाद !!! बहिनीलाई सफलताको लागि शुभकामना !!!

  • @nplonlinetv5514
    @nplonlinetv5514 21 день тому +7

    आह कति मीठो गाउनु भयो मेरै गाउँ कै हुनु हुँदो रहिछ बुनु ला बधाई छ 🎉🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 21 день тому +8

    बैनिको स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, गाउने अवसर मिलोस्❤️❤️👌👌👍️👍️👏👏🌺🌺

  • @bhagwangiri9467
    @bhagwangiri9467 21 день тому +10

    यो बैनिको स्वर दामिलाग्यो शुभकामना छ बुनुको प्रगती उन्नती होस

  • @krishnadhong7825
    @krishnadhong7825 21 день тому +8

    बैनिकाे स्वर अत्तिनै राम्राे रेछ बैनि लइ गायक बन्नकाे लागि सबैले सयाेग गर्दिनु हाेल

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 17 днів тому +6

    नानी को शोर धेरै धेरै राम्रो छ गाइका बनेको देख्न पाउ साथ साथै नानी गाइका मात्रै होईन तिमी ले पढ्नु नानी सानो उमेर छ सबै जनाले साथ र सपोर्ट को खाँचो छ तिम्रो इच्छा पुरा होस् शुभकामना छ नानी ❤❤।

  • @GitaMahatara-l9h
    @GitaMahatara-l9h 21 день тому +13

    आहा बहिनिको स्वर अनि गित ❤❤

  • @AjayaBK-zs3ru
    @AjayaBK-zs3ru 13 днів тому +3

    आहा अनु सोनि बहिनी को आवाज अति मीठो छ सबैले साथ र सहयोग गरौं यी नानीलाई गायिका बनाउन उज्व्ल भबिस्यको शुभकामना हाम्री दङ्गाली चेली लाई ।।🎉🎉🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 19 днів тому +5

    आहा कति राम्रो गित स्वरकी धनी आधुनिक अनि लोक दोहोरि अनि रयाप पनि कति जानेको योबिहिनी लाई सबैले साथ दिनुहोलाहै भोलिका दिनमा देसको गहनाहो सफलताको कामना नानू अनि खरो मिडीया गोबिन्द जि योनानु लाई सथ दिनु होला हजुर लाई मुरि मुरि शुभ कामनाछ❤️❤️

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 21 день тому +16

    धेरै राम्रो आबाज, उज्ज्वल भबिस्यको शुभकामना ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 21 день тому +32

    अति मिठाे छ बैनीकाे कला गला सर बैनीलाई सिदै गित रेकड मा लैजानुस शुभ कामना छ।❤❤❤❤❤❤❤❤❤

  • @omprakashbk8118
    @omprakashbk8118 21 день тому +6

    Bhaini ko aawaj ma fida yo voice le stage rankaucha wow awesome super star luck le shath diyo bhane yo bhaini eka din dedai khane cha beat wishes bhaini ❤❤❤❤❤❤❤❤❤

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 21 день тому +16

    ल खरो मिदिया को भाइ ले नै त्यो बैनी लाई सर्पोत गर्नु पर्यो भाइ बैनी को सोर मिठो र राम्रो छ सब दुखी भाइ बैनी को सहयोग गर्ने नै हजुर हो

  • @thangabahadur9196
    @thangabahadur9196 14 днів тому +3

    अति राम्रो छ सबै गित र्याप बधाई छ नानीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-xo7fd7hk5r
    @user-xo7fd7hk5r 21 день тому +4

    ल बहीनी बधाई छ ढिलो चाडो मात्र हो
    एक ना एक दिन पकै गायीका बन्ने छौ
    स्वर एकदम राम्रो छ बोल्ने सैली पनी राम्रो छ
    सधै भरी एसरी नै ज्ञानी हुनु
    संगीत सिक्नु भयो भने १००% राम्रो गायिका बन्ने छौ

  • @padmasharma7014
    @padmasharma7014 17 днів тому +2

    अति मिठो आवाज बैनिको सफल्ताको सुभकामना छ बैनि लाई ❤️

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 17 днів тому +3

    नानू को स्वर धेरै राम्रोछ नानुलाई उज्ज्वल भबिस्यको शुभकामना

  • @bharatoli5009
    @bharatoli5009 21 день тому +51

    बहिनीको स्वर मिठो छ।बोल्ने शैली झन राम्रो छ।।सफलताको शुभकामना छ बहिनीलाई ।।

  • @khimprasad7026
    @khimprasad7026 21 день тому +27

    यों नानी बोलन र गीत गाउन परिपक्का रहिछन शुभ कामना छ 👍❤️

  • @hariprasadbashyal6221
    @hariprasadbashyal6221 14 днів тому +2

    उज्वोल भविश्यको कामना नानू।धेरै राम्रो छ।

  • @govindalohani2061
    @govindalohani2061 21 день тому +3

    कति राम्रो स्वर,कति राम्रो आत्मबल र कति सन्तुलित र कति परिपक्व बिचार!बैनीलाई सुन्दर भबिश्यको शुभकामना!

  • @rctimothy2461
    @rctimothy2461 14 днів тому +2

    बहिनीलाई धेरै धेरै बढाई छ! मिहिनेत गर्नुपर्छ सफल अबस्य हुन्छ!ईश्वरसँग यही प्रार्थना रहने छ!

  • @chakrabahadurgurung5584
    @chakrabahadurgurung5584 18 днів тому +2

    आहा कति राम्रो स्वोर नानी को सफल्ता को शुभ कामना छ

  • @khatrichhetri837
    @khatrichhetri837 21 день тому +12

    नानूको ईन्टरब्यूले मेरो आंखा बाट आंसू झर्यो ❤❤

  • @bishnushahi9895
    @bishnushahi9895 16 днів тому +2

    वाे नानिलाई पसुपति नाथले रक्षागरुन गाइका बनाेस 🌹🌹🌹🤗🤗🤗

  • @user-pj7oy6pm4p
    @user-pj7oy6pm4p 21 день тому +10

    बैनिकाे स्वर राम्राे छ प्र गतिकाे शुभकामना

  • @PinkeyNepali
    @PinkeyNepali 20 днів тому +4

    नानि लाई बधाईछ मेरो आशिरबात छ 👌👌❤❤

  • @rajeshbk1045
    @rajeshbk1045 21 день тому +12

    ❤हार्दिक बधाई तथा सफल्ताको अग्रिम शुभ-कामना छ बैनीलाई❤तपाईं हामी सम्पुर्ण ले बैनिलाई सपोर्ट गरौ है❤

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 21 день тому +3

    सारै राम्रो आबाज छ नानी को
    धेरै धेरै बधाई तथा शुभकामना छ❤️❤️❤️❤️

  • @lilapoudel6633
    @lilapoudel6633 21 день тому +5

    राम्रो छ बहिनीको स्वर उज्यल भबिष्यको कामना

  • @SharmaRkp
    @SharmaRkp 21 день тому +9

    दामी छ बैनिको आवाज 👌👌👌👌👌

  • @chudamanibaral698
    @chudamanibaral698 15 днів тому +2

    ऊज्वल भविष्यको शुभकामना नानीलाई मनाेकामना पुर्णहाेस ,,

  • @TenzinLama-fi5dr
    @TenzinLama-fi5dr 21 день тому +4

    धेरै राम्रो छ बहिनीको स्वोर, बहिनीको सपना पुरा होस

  • @AmarKhatri-ci4zn
    @AmarKhatri-ci4zn 21 день тому +3

    यो बहिनीको कला र स्वर चाहिँ हो के multi talent रहिछन , भविष्य राम्रो छ।
    सम्पूर्ण दर्शक महानुभावहरूमा यो बहिनीलाई साथ सपोर्ट गरेर अगाडि बढ्ने अवसर दिनु हुन हार्दिक अनुरोध गर्दछु।

  • @krishnakharel2177
    @krishnakharel2177 9 днів тому +1

    उत्कृष्ट स्वर नानुको साथै उत्तरोत्तर प्रगतिको कामना छ नानीलाई ❤❤❤❤❤❤❤

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 12 днів тому +1

    यो नानीको सांगेतिक स्वोर राम्रो छ,अझै तालिमको जरुरी छ ।उज्वल भबिस्यको कामना छ।

  • @RSJPTCreation
    @RSJPTCreation 20 днів тому +3

    गायिका बन्ने सपना पुरा होस् तिम्रो ❤❤❤❤❤❤

  • @MaiyaDevi-u7o
    @MaiyaDevi-u7o 21 день тому +4

    दामी छ बैनि को स्वर शुभकामना छ

  • @nepalnational6954
    @nepalnational6954 19 днів тому +2

    धेरैराम्रो स्वर,सफलताको शुभकामना

  • @rabindrathapa7317
    @rabindrathapa7317 19 днів тому +2

    मिठो लाग्यो भोईस सुभकामना।

  • @abandonedytnepal6471
    @abandonedytnepal6471 13 днів тому +2

    राम्रो आवाज छ सफलता सुभकामना नानु

  • @shiwprasad9890
    @shiwprasad9890 19 днів тому +2

    राम्रो छ यहाँहरुलाई अवसर दिनुपर्छ।

  • @durbahakesh7395
    @durbahakesh7395 9 днів тому +2

    दामी,,,ट्यालेन्ट,,अवसर मिलाेस्,,।❤

  • @user-ue2vf7wr9u
    @user-ue2vf7wr9u 12 днів тому +1

    धेरैराम्रो छ बैनिको आबाज । बैनिको पर्गतिको कामना गर्द छु । 🎉🎉🎉🎉🎉🎉🎉

  • @Kc-zu2cs
    @Kc-zu2cs 19 днів тому +2

    दाङ को एउता सान बैनी धेरै धेरै सुभकामना सफल्ताको कामना बैनी

  • @KhagendraRawat-mo9ym
    @KhagendraRawat-mo9ym 19 днів тому +2

    अति राम्राे स्वर,आवाज बुनसकाे ❤❤❤ भबिस्यकाे कामना

  • @chandrabc1984
    @chandrabc1984 21 день тому +11

    बहिनी को स्वर मा दम छ,आहा कुनै कलाकार गायिका को भन्दा कम छैन,बैनिलाइ सबैले माया गरिदिम!❤

  • @user-jp1yh1ls3t
    @user-jp1yh1ls3t 16 днів тому +2

    स्वर राम्रो छ बैनी को सबैले सहयोग गर्दिनुहोला बैनी लाई राम्रो गायिका बन्ने सपना पूरा गर्दिनुहोला

  • @taragiri9525
    @taragiri9525 10 днів тому +1

    ❤❤❤नानीलाई मान्नु पर्छ कि कुनैपनी गीति पस्कने क्षमता छ नानू बधाई अग्रिम्❤❤❤

  • @keshabpariyar8334
    @keshabpariyar8334 21 день тому +16

    बुनुको स्वर राम्रो छ है सफलताको शुभकामना बुनु अगाडि बढ्दै जानु सबजनाले बुनुलाई सात सपोर्ट गरिदिनु ल

  • @MithleshYadav-mp2rk
    @MithleshYadav-mp2rk 21 день тому +6

    ❤❤❤ दामी voice ❤❤❤

  • @baburamsapkota6089
    @baburamsapkota6089 13 днів тому +6

    बहिनीको बोलीमा मिठास अनि स्वर मिठो रहेछ शुभकामना छ ! ! ! !

  • @SantuGiri-pm9dc
    @SantuGiri-pm9dc 7 днів тому +1

    baini ko aawaj nikai ramro cha sbaile sathadinu hola❤❤❤❤❤

  • @ramsangat4278
    @ramsangat4278 19 днів тому +1

    बहिनीको स्वर धेरै राम्रो छ शुभकामना छ।

  • @purnasing4611
    @purnasing4611 9 днів тому +1

    मिठाे छ है नानू काे स्वर ❤❤❤❤

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 21 день тому +24

    बैनी को सोर राम्रो मिठो छ तेहि हो खरो मिदिया भाइ हजुर नै हो हेर बिचार गर्नु होला

  • @harisapkota1360
    @harisapkota1360 12 днів тому +1

    बैनीको स्वोर र बोल्नी। सैली सबै राम्रो छ सबैले सपोट गरी होसला दिनु होला …

  • @bikashbaglung1078
    @bikashbaglung1078 21 день тому +13

    इन्टभ्यु लिने मात्र होइन दुखि गरिब लाई अवसर पनि दिने गर्नु पर्छ!

  • @dhangurung8258
    @dhangurung8258 9 днів тому +1

    xori ko swor ati nai ramro xa snagitik dohori xetra ekdam swor mile xa xori ko sangitik dohori xetrama safalata milos yehi kamana xa dhannvad

  • @user-sd5er8dl5x
    @user-sd5er8dl5x 12 днів тому

    , बहिनीको स्वर असाध्यै राम्रो रहेछ। उहाँलाई बधाई छ।❤❤❤

  • @Manjurshrestha-ct5md
    @Manjurshrestha-ct5md 21 день тому +3

    बैनी काे स्वर धेरै राम्राे छ उज्वल भबिष्य काे कामना

  • @rajkumarshrestha9343
    @rajkumarshrestha9343 21 день тому +7

    wow ramro xa aawaj

  • @manishtrikhatri8248
    @manishtrikhatri8248 17 днів тому +2

    wow!!so sweet voice Bahini ko Sangitik xetra ma lagera safal banne Sapona Pura hoss chadai Best of luck❤❤😊👌👌👍

  • @tarathapa7424
    @tarathapa7424 11 днів тому +1

    बैनीकाे सफलता हाेस भन्नेमेराे शुभकामनाछ,

  • @user-ky4rq8ye4y
    @user-ky4rq8ye4y 12 днів тому +1

    बहिनी बाठिपनी राम्री नैपनी सोरनी राम्रै रहेछ कलाकार हुनेनैरछ।

  • @sudeshreejal9610
    @sudeshreejal9610 17 днів тому +2

    Oww kati mitho aawaj.

  • @rajendralamsal6900
    @rajendralamsal6900 12 днів тому +1

    बैनि काे स्वर एकदमै राम्राे छ

  • @SanjitaPariyar-st8fo
    @SanjitaPariyar-st8fo 17 днів тому +1

    Dheraii ramro x voice best of luck sis❤️❤️❤️❤️❤️💓💓💓❣️❣️❣️

  • @sureshdarpan9335
    @sureshdarpan9335 18 днів тому +1

    निकै राम्रो छ नानिकाे प्रगति हाेस

  • @IndraParajuli-he1wz
    @IndraParajuli-he1wz 5 днів тому

    दुखकेहो बुझेको र भोगेको बेक्ती अब्स्य एक दिन सफल हुने सक्केत छ ,शुभकामना नानू ,राम्रो होस ,लछ्य पूरा होस❤❤❤

  • @user-zb6ck1yh5e
    @user-zb6ck1yh5e 18 днів тому +1

    Dami x la ❤❤❤❤❤

  • @NarayanAcharya-gk5vd
    @NarayanAcharya-gk5vd 15 днів тому +1

    दामी छ भबिस्य

  • @buddhabk1991
    @buddhabk1991 21 день тому +1

    Dherai ramro lagyo bhoni ko voice ❤❤

  • @kamalakattel7577
    @kamalakattel7577 10 днів тому +1

    अती सून्दर👍👍👌👌👌❤❤❤

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 21 день тому +4

    धेरै राम्रो आबाज दिदिको नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @user-lo4vw1in2w
    @user-lo4vw1in2w 21 день тому +4

    Nanuko voice ramro xa ❤❤❤

  • @narayanirisalbhandari157
    @narayanirisalbhandari157 6 днів тому

    अतिसुन्दर नानुको आबाज नानु तिम्रो इछ्छा सबै सबै पुरा होस धेरै शुभ कामना पत्रकार बाबु यो नानिलाई जसरिपनि गित रेकड गराऊनि कोसिस गरिदिनु होला

  • @sivattamgurung6465
    @sivattamgurung6465 15 днів тому +1

    Ramro chha nani timro bhabishy ujwol xa.

  • @manoharkhatri899
    @manoharkhatri899 10 днів тому +1

    भबिस्य राम्रो छ बैनि को सहयोग गर्दिनु होला

  • @user-bc3iz1du4o
    @user-bc3iz1du4o 18 днів тому +1

    Nanilai dherai dherai Subhakamana! Safalta milos.

  • @KrushnasurkhetiKrishnasurkheti
    @KrushnasurkhetiKrishnasurkheti 12 днів тому +1

    Ykdam ramro xa voice ani gauni tarika

  • @bimaladhakal1582
    @bimaladhakal1582 17 днів тому +1

    नानीकाे स्वर असाध्यै राम्रो छ

  • @thangabahadur9196
    @thangabahadur9196 14 днів тому +1

    ल बधाई छ नानीलाई अगाडि बडनु शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Thakuri-m9y
    @Thakuri-m9y 21 день тому +1

    बहिनी काे अति मिठाे स्वर छ बदाई छ

  • @BhupendraSingh-ye6du
    @BhupendraSingh-ye6du 7 днів тому

    बैईनिकाे भबिस्य यक दम राम्राे छ अगाडि बड्नु सुभकामना

  • @SharadaChapagain
    @SharadaChapagain 20 днів тому +1

    बहिनी को स्वर राम्रो रहेछ ❤❤

  • @SomiyaGautam-it1du
    @SomiyaGautam-it1du 4 дні тому

    दिज्जुकाे स्वरकाे त कुरै नगरौ वाव!!भविष्य बनाेेस सुभकामना छ।

  • @alishgrg6953
    @alishgrg6953 15 днів тому +1

    नानु को सोर मिठो छ इच्छा पुरा होस् subhakamana/

  • @MahendraDhakal-pi6mq
    @MahendraDhakal-pi6mq 3 дні тому

    बैनी अगाडि बढ कुनै सङ्खा छैन तिमी सफल हुन्छेउ।यो मेरो आशीर्वाद तिमी लाई लागोश ।

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 3 дні тому

    बहिनीको स्वर सुरिलो कर्णप्रिय रहेछ वहाँलाई अगाडि बढाउनु पर्छ।