झापााका दम्पतीको भयो भेट्, नानीहरुको रुवाबासी ! बच्चा कसले राख्ने भन्ने विषयमा विवाद । Santosh, Numa

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 5 тис.

  • @sunilrana-mw7nc
    @sunilrana-mw7nc 2 роки тому +130

    थुक्क पापिनी कति कठोर मन भाको आइमाई होला जिन्दगीमा कहिलै भलो हुदैन यस्तालाई ।

    • @gunagurung3767
      @gunagurung3767 2 роки тому

      hinne bani pareko yo ktlai bachha paudai xoddai hinne paila pattiko pani bchha xodeko rahechha

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f 2 роки тому +1

      अन्तिममा किशोर सर लाई पो आपद बनायो कठै बरा बाबु नानि

    • @sapanatamang7195
      @sapanatamang7195 2 роки тому

      😂😂😂😂

    • @sonuSonu-tc4in
      @sonuSonu-tc4in 2 роки тому +1

      @@user-pn4se6cu7f 😭😭😭😭😭😭😭😭

    • @rameshnepali782
      @rameshnepali782 2 роки тому

      yesto aaime laita bachunjel sukha nahosh

  • @gitakhatri1569
    @gitakhatri1569 2 роки тому +277

    थुक्क पापिनी आईमाई तलाई त यी नानी बाबू को आँसु लागोस

    • @niruregmi9493
      @niruregmi9493 2 роки тому +9

      बेस्या आईमाईहरुलाई सन्तानको मायाँ लाग्दैन रे त्यही भएको हो यो आईमाई अरु संग लागेकी छ त्यसैले यति निष्ठुरि भएर बच्चालाई रुवाउँदै हिंड्न् सकेकी यस्ता आईमाई लाई पनि सजाय दिनें कानुन हुंनुपर्यो नत्र कुकुरले जस्तो बच्चा जन्माउंदै छोडदै हिंड्ने गरेर बच्चाको बिचल्ली हुनें भो 😥😥 यो चिम्से कुकुरनिलाई सजाय हुनुपर्छ त्यसको आमाले आफ्नो बच्चालाई पिटने थुक्नें गर्दा मन नदुख्नें तर आफ्नो बुढोले सासुलाई गाली गर्यो भनेर यति साना बच्चा छोडेर हिड्ने पापिनी अपराधीनि आईमाई थुक्क आईमाईको नाममा कलँक हो तँ बुझिस

    • @chandrashrestha4996
      @chandrashrestha4996 2 роки тому +4

      Bichara yo nani ko k dosha yo papini valuni aaimi budi vneko rhenxa khatini palunirndi rhexa

    • @jyotireedema5100
      @jyotireedema5100 2 роки тому +3

      Kasta hune hun manxe buda jasto vayeni xora xori xodna sakina.ni ari ruda ni man kasto ho mata baru vada majera vayeni palxu aasu kaile dina

    • @pujachetry1052
      @pujachetry1052 2 роки тому

      धेरै बाबु नानिको कसम नखाउ है जाद दाइ

    • @arjungurung2939
      @arjungurung2939 2 роки тому +4

      रनडिनै रहेछ

  • @sundargurung547
    @sundargurung547 2 роки тому +25

    यस्तको कोख खालि गर्दिनुस् भगवान बरु छोराछोरी भन्दै दिनरात तर्पिरहेका ति आमाको कोख भरिदिनुस्।
    मन थाम्न सकिन म्😭😭😭😭

    • @hlo900
      @hlo900 2 роки тому

      ठीक हो

  • @saintamang9033
    @saintamang9033 2 роки тому +23

    यस्तो आमा हुनु भन्दा टुहुरो हुनु नै ठिक छ 🙏🙏🙏🙏🙏 जिउँदै मर्यो यो आईमाई 🙏🙏

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +91

    मलाई त आईमाई पो ठिक लागेन हौ बुढाको 100% गल्ति छ र गल्ति होला बुढा अगतिलो होला तर ति बालबच्चाको के दोष आमाले सम्हालेर राख्न पर्छ नि अचम्मै।

    • @khantikhanti3220
      @khantikhanti3220 2 роки тому +3

      म पनि यो आइमाई कै गल्ती देख्छु बुडा सङ पो रिस उठ्यो त बच्चाको के गल्तिले छोडेर हिड्नु अचम्म को आइमाई

    • @debendrasunar1073
      @debendrasunar1073 2 роки тому +1

      I miss you sanu

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 2 роки тому +2

      मलाई नि यो आइमाई ठिक लागेन

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 роки тому +1

      आईमाई मात्रै होइन दुबै जाना बराबर छ घर गरि खनुत सरो पो छ त हौ🤣🤣🤣🤣बिहे गरेर थाहा हुन्छ क्या🤣🤣🤣🤣🤣🤣🤣🤣🤣भबिस्य हेरौ है🤣🤣🤣🤣🤣🤣

    • @boyd1937
      @boyd1937 2 роки тому

      timi lai ni yastai poi parosh.😅

  • @padamadhikari1951
    @padamadhikari1951 2 роки тому +169

    बुडाे फेरदई हिड्ने अाईमाईकाे भर हुदैन । याे अाईमाई सग घरबार हुदैन ।

    • @nepallist3422
      @nepallist3422 2 роки тому

      Papini😢😭😭😭😭😭

    • @dilkumartamang9338
      @dilkumartamang9338 2 роки тому

      बुडो छोड्नुकोनी करण हुन्छ तर बुडो छाड्ने भन्दैमा आफुले 10/10महिना कोखमा राखेर जन्माको छोरा छोरीलाई कसरी माया मर्नु सकेको होला?

    • @user-pc2ds8rr6m
      @user-pc2ds8rr6m 2 роки тому

      पापि अामा ले केभने हो छोराछोरी विजोके हो एसता अाईमाइ लाई पिनुस केता मानछेले जेपनि भनछ तर अाफु थाॐमा बसनु परछ छोराछोरी लाई किन पापी अामन

  • @chandrarai7425
    @chandrarai7425 2 роки тому +9

    नानिको माया किना नलागेको होला आमाको नाम मा कलङक रहे छ नबोलाउनु दाजु हामी सहयोग गरछौ यो नानिहरुलाइ😢😢😢😢

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 2 роки тому +8

    बिए नगरी पहिले भुँडी बोक्ने आउरत । अहिले हेर बिजोक नानी हरु रुएको हामीलाई यति टाढा बाट हेर्दा आँसु आउँछ। कस्ती आमा गतिछाडा। यसको लोग्ने अर्कै होला। किशोर भाई यो आमा लाई आमा भनिँदैन। पशु ले पनि आफ्नो नानी लाई यसरी माया मार्दैन । थुक्क यस्ता पनि धरती मा मनुष्यको जीवन लिएर किन आउनु होला।

  • @sethrollins2880
    @sethrollins2880 2 роки тому +54

    😰 विचार धेरै माया लाग्यो नानीहरूको ‌ के गर्नु नानीहरू छोडेर हिँड्ने बानी भएकी मान्छेलाई आमा भन्ने मिल्दैन 😡😡😡

    • @hemasunar7753
      @hemasunar7753 2 роки тому

      Duita poi vayo aab kati ota poi huni ho tha.xaina

  • @bhattarai4476
    @bhattarai4476 2 роки тому +126

    याे महिला चरि खाने बानि भाकाे हाे पहिला पनि नानि ,छाडेर हिडेकाे रछ र अहिले पनि छाडेर हिडन केही जस्ताे भाकाे छैन याे निर्दाेस नानि, बाबुकाे अासुले जिन्दगिमा कहिले सुख सान्ति हुदैन

    • @ritarai6456
      @ritarai6456 2 роки тому +5

      छि छि म आईमाई भएपनी आइमाई को नै गल्ती देख्छु जे जस्तो भएपनी पुरुष को गल्ती देखिन्न तर आईमाई नै गलत हो

    • @meghthapanepal1225
      @meghthapanepal1225 2 роки тому

      Yo aimai nai bhalu rahexa

    • @hemasunar7753
      @hemasunar7753 2 роки тому

      Honi easto lai jati ota poi fereni koile gatilo hunna

    • @indiraghimire5924
      @indiraghimire5924 2 роки тому

      हे निर्दयी आईमाई ला लैजा तेरो छोरा कसरी भन्नू सकेको नि

  • @jeevanpaudel4203
    @jeevanpaudel4203 2 роки тому +2

    कस्तो ह्रदय शुन्य नारी रहेछ नी बा ! यसलाई एक यि अवोध छोरा छोरीको ऑसु लाग्ने छ र यो आईमाई चम्धारा रुदा हिड्नु परने छ |

  • @samjhanabudha9464
    @samjhanabudha9464 Рік тому +3

    हे भगवान कति कठोर मन यो अामा को बुढा छोडे पनि नानि हरु त समालेर राख्नु पर्छ । यो अामा लाई कहिलै सुख नहोस 😭😭😭😭😭😭

  • @mamatamagar7692
    @mamatamagar7692 2 роки тому +177

    सबै कुरा बुझ्दा यो आईमाई नै खराब लाग्यो ।किसोर सर कुनै सस्थां मा राख्दीनु ।

  • @Hellyt69
    @Hellyt69 2 роки тому +183

    यो आइमाई नी अब कमला तामाङ जस्तै पछुताउँदै रुने vedio हेर्न पाइने भयो

  • @ArawindaVlogs
    @ArawindaVlogs 2 роки тому +5

    नानिहरु रोएर मलाई धेरै भावुक भए

  • @bhumisarathapa3551
    @bhumisarathapa3551 Рік тому +2

    कति नािसतुरि अाईमाई हाे बिचरा नानीहरू राेकाे😭😭😭

  • @anshumandhamala3135
    @anshumandhamala3135 2 роки тому +123

    थुक्क यो आईमाईको मन के भको यस्तो रुँदा रुँदैको नानि कसरि छोड्न सकेकि जिऊदै टुहुरो बनाई थुक्क थुक्क अपराधी आईमाई ाा यति दु:ख्ख पाएर रुँदै हिडेको सुन्न पाऊँ त्यो पनि २/४ दिन मै

    • @ambikakhanal1865
      @ambikakhanal1865 2 роки тому

      यो आईमाई पागल रहिछे एस्तालाइ बचा दिनि

    • @lekhnath11
      @lekhnath11 2 роки тому +1

      यसलाई अकबरे अनुहारमा दल्नु उचित हुन्छ यस्तालाई फासि दिदा रामाे कस्ताे पापिनि

  • @Hellyt69
    @Hellyt69 2 роки тому +70

    कति घमण्डी होला यो आइमाई बुढा बुढीको झगडा सबैको हुन्छ तर त्यो साना कलिला बच्चाहरूको मुख हेरेर बस्नुपर्छ नी कता तिर पोई खोजेर जान लागेको होला पक्कै 😡😡😡

    • @puspabhattrai6025
      @puspabhattrai6025 2 роки тому

      herdai kasti nakharmauli Xi xi yesta la kina bacha janmaun k?

    • @rtbibekgaming5699
      @rtbibekgaming5699 2 роки тому

      Harami ahama

    • @pramiladahal5956
      @pramiladahal5956 2 роки тому

      Yo bacha ko her bichar garnu bhai aabesma j pani garxan ahile manxe to nabalak bacha dekhera aasu aayo bhai

  • @appstire186
    @appstire186 Рік тому +2

    पापिनी आमा जिन्दगीभरि बचा को मुख न देखुस 💔😭😭😭 बुडा जस्तोसुकै भयनि त्यो वाचा काे त माया लागनुनि😭......😭😭😭😭

  • @SitaGiri-pv7bk
    @SitaGiri-pv7bk 8 місяців тому +1

    भगवान सन्तान सुख पनि त्यो नारी लाई दिनु जसले सन्तान को कदर बुझोस् 😢

  • @buddhathapa6029
    @buddhathapa6029 2 роки тому +69

    कति मनकारी हुनुहुदो रैछ पत्रकार दाजु हजुर खुसी लाग्यो सके सम्म मिलाइदिनु

    • @devbharati75
      @devbharati75 2 роки тому

      येवभालु ठिक्छईन हेशाथिहे भालुरयछे अरुशङपेईल जान्अाटेरयछे भालुअाईमाई

    • @sonutmg671
      @sonutmg671 2 роки тому

      यो कुकुर्नीको नाठो पक्कै पनि छ यो भालु मरेनी हुन्छ त जस्तो आमा थुक्का तेरो जिन्दगी खतिनि

  • @pranishabaying9586
    @pranishabaying9586 2 роки тому +113

    कसरी छोड्न सकेको आफ्नो बच्चा यति रोइरहेका छन हे भगवान 😢😭😭ए पातकी आईमाई यो बच्चाहरुको कत्रो पाप लाग्छ । थुक्क यस्तो आइमाइलाइ किन बाझो बनाइदिएनौ भगवान 🙏

    • @bimalaparajuli9817
      @bimalaparajuli9817 2 роки тому +2

      किशोर भाई यि बच्चाहरुको विच्चलि हुने भयो यि दुबै पापी हुन बाल आस्मा लगेर राखि दिनु यसले आफ्नो सुर गरि सकेको छ

    • @raishara3136
      @raishara3136 2 роки тому

      Tehi tah yo aaimai khattam xa . Bani pareko . Tah poni sutri dubai sutri naniko lagi . Budhale nani haruko maya garx yo jathi khatam x

    • @manilarai2422
      @manilarai2422 2 роки тому

      yo aimai bahera palkeko x this vayra Nani Banu Jamba Linux sakdaina

    • @binodgurung6519
      @binodgurung6519 2 роки тому

      Papini Mero sarai man royo ke garera Jana sakeko man runi viyo na halanus

  • @roshnilim4466
    @roshnilim4466 2 роки тому +3

    आफू एकछिन बजार जाँदा नानी हरु स्कूल गएर आउँदा सम्म मनमा कति पिर हुन्छ कति याद आउँछ कति बेला भेट्नु जस्तो हुन्छ बरु बुडो छोड्नु सकिएला तर आफ्नो मुटुको टुक्रा छोरा छोरी छोड्नु कहिले सकिन्न 🙏 बुडोले बेहोरा बिगारे एक्लै आफ्नो बच्चा च्यापेर बनी गरेर खानु होला आफ्नो छोरा छोरी यसरी नछोड्नु है 😥

  • @user-sf4rv3rx9z
    @user-sf4rv3rx9z 2 роки тому +3

    यसले नाठो पाईसाकी दाजु😭😭❤️👍

  • @sitakarki9483
    @sitakarki9483 2 роки тому +101

    यस्तो आइमाई मान्छे को कोख रित्तै गराइदेउ भगवान यो निर्दोष बच्चा हरु को के दोस्😭😭

    • @manishkhatri3105
      @manishkhatri3105 2 роки тому +2

      बच्चा तो हाम्रो नि छ नि हामि तो छोढ्न सक्दैनम एस्तो आया को कोख बाजों होस छोरा छोरी को अनुहार नदेखोस्स हे ईश्वर

    • @ranjitkhadgi2773
      @ranjitkhadgi2773 2 роки тому

      @@manishkhatri3105 tehi ta yo aaimai ta marnu parcha

    • @somitamang1520
      @somitamang1520 2 роки тому

      yasto kina damkma matra kina hunnxa kasto thau xa ho

    • @arpresent4915
      @arpresent4915 2 роки тому

      Kunai junima pani yo aimaile santan ko sukha napawos yo chorako sraap lagoos papi aimai

  • @nanuranathapa593
    @nanuranathapa593 2 роки тому +46

    यस्तो निर्दयी आमा कसैलाई नदेउ भगवान

    • @rabihamal9459
      @rabihamal9459 2 роки тому +1

      Papeni

    • @hscznacs2965
      @hscznacs2965 2 роки тому

      लाज सर्म्म नाभाको भुम्पाखे

  • @samirchaulagian8724
    @samirchaulagian8724 2 роки тому +1

    श्रीमान सबैका यस्तै हुन छोराछोरी को खुसी लागी मिल्नपर्छ बहिनि

  • @ganeshprakasholi9849
    @ganeshprakasholi9849 2 роки тому +1

    यो भिडियो हेरदा सारहि मन रोयो. तर दुबै मिलेर बसदा हुन्छ।

  • @sonamsherpa6029
    @sonamsherpa6029 2 роки тому +295

    मिलेर बस्नु होला यो नानी बाबुहरु रोएको देखेर मेरो नै आँसु आयो मन रोयो

    • @Totalgaming91725
      @Totalgaming91725 2 роки тому +2

      Auuta bachamalaidinu m palxu

    • @sanulimbu6735
      @sanulimbu6735 2 роки тому +1

      यो मान्छे जस्तो देख्नु हुन्छ रियल मा तेस्तो छैना

    • @milonthakuri4687
      @milonthakuri4687 2 роки тому +2

      @@sanulimbu6735 kin???

    • @sanulimbu6735
      @sanulimbu6735 2 роки тому

      @@milonthakuri4687 यो मान्छे जस्तो यहाँ देखियेको छ रियल मा तेस्तो छैना भन्छन नि आइमाई को मन कोमलो हुन्छ भनेर तर कोमलो मन लाई दरो बनाउनु बाध्य छ यो पारा ले

    • @deepathapamagar6712
      @deepathapamagar6712 2 роки тому +2

      बाहिरी नाथाे संघ freedom भएर हिदने लाई के माया लाग्थ्यो नानी बाबु हरुको

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +100

    झै झगडा र कुटपिट नगर्नलाई त लाटालाटि लङ्गडा संग जानु पर्छ नत्र झगडा प्राय सबैको घरमा हुन्छ महिला भए पछि कति पय कुरा सहनु पर्छ र सहनशीलता हुनु पर्छ।

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 2 роки тому +1

      सहि बिस्लेसण हजुरकाे

    • @Hellyt69
      @Hellyt69 2 роки тому +1

      सही हो sis

    • @user-wn1jb8gp5t
      @user-wn1jb8gp5t 2 роки тому +2

      सबैको को मन तपाइको जस्तो भए किन हामी पर्देशिहरुको आँसु आउथ्यो

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 2 роки тому +1

      Honi sanu jasto sabai bujhne mahila vaye ta

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 2 роки тому +1

      सहि भन्नु भयो सिस

  • @binitapaudel8660
    @binitapaudel8660 2 роки тому +1

    हे भगवान यस्ती आइमाई हरु लाई आमा नबनाइ देउ प्रभु बिन्ती छ।।।

  • @parbatishrestha7859
    @parbatishrestha7859 2 роки тому +4

    म पनि नानी लाई आफैले जन्माएको झै माया दिएर राख्न चाहन्छु ।

    • @namunabhandari277
      @namunabhandari277 2 роки тому +1

      मलाई दिनु बरु म छोरी आफ्नो नभएको हुँदा छोरी राख्छु

  • @MayaMaya-du8oh
    @MayaMaya-du8oh 2 роки тому +47

    होईन कस्तो दिमाख भएको आईमाई हो छोराछोरी को माया नहुनी केट चाहिनी यस्तो आईमाई हारुलाइ कार्वाही हुदैन ।

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 2 роки тому +40

    सर,यदि त्यो नानी तिनीहरूले पाल्न सक्दैन भने । सर म 100% तयार छु पाल्नलाई।

  • @tarapariyar1533
    @tarapariyar1533 2 роки тому +2

    ए दिदी हजुर लाई बुढाले पो दुख दियो त्यो बाच्ले त हजुर लाई केही दुख देको छैन नि दिदी बाबू नानि लाई नरुवाउनु पाप लाग्छ 😭😭कति कठोर मन होके पापिनी आईमाई

  • @prakriti4299
    @prakriti4299 2 роки тому +1

    यस्ता बाउ आमा लाई त जिउदै आगो लौनु पर्छ सन्तान जन्माएर के बिजोक गरेको यस्तो

  • @abiralsamundra7876
    @abiralsamundra7876 2 роки тому +62

    किसोर जि ले यो नानी हरुलाइ राम्रो शिक्षा र बसोबास को बेबस्ता गरिदिनु होला ।।।plz

    • @salmapapo6399
      @salmapapo6399 2 роки тому +1

      Xi xi xi herna pani man lagdai na

  • @durgadewan21330
    @durgadewan21330 2 роки тому +45

    हे भगवान यस्तो आमा कसैलाई पनि नपरोस। 🙏

    • @DipakKumar-sq9jm
      @DipakKumar-sq9jm 2 роки тому +1

      Kasti papini nanibabuko aasu lagxa

    • @bishalhemram4933
      @bishalhemram4933 2 роки тому

      बुढाले जेगरेपनी नानी को लागी भये पनी मबस्नूहोला

    • @gdmannat5515
      @gdmannat5515 2 роки тому

      योरनडिलाई कईले भोवलोहुदईन हो

  • @manishatiktokfile105
    @manishatiktokfile105 2 роки тому

    धिकार छ यो आमालाई यस्ता आईमाईलाईत सात जुनि सम्म बच्चाको मुख पनि देख्न नपावस

  • @shantibagdash5767
    @shantibagdash5767 2 роки тому +3

    बुडा ले कति दुख दिदा त बच्चा को लागि बस्छन् यो आइमाई गतिलो छैन हेर त्यो बच्चा लाई देख्दा कस्तो मन रोयो

  • @minathakuri1812
    @minathakuri1812 2 роки тому +60

    किसोर भाइ ले सोध्ने प्रस्न नै मलाई धेरै मन पर्छ ।भाइ लाई धेरै धेरै धन्यवाद ।यो आमा चाहिँ पापिनी रहेछ कस्तो बच्चालाई लाई माया त दिनु पर्छ नि पोइ जस्तो भए पनि ।छोडेर कस्तो हिन्न सकेको बच्चालाई ?थुक्क कुकुर्नी यस्तो आइमाई त मरेको राम्रो ?यस्ता आइमाई कडा कार्बाही हुनैपर्छ ।

    • @muhammadsharif6931
      @muhammadsharif6931 2 роки тому

      यो आइमाइलाइ कसैले न लानु होला साथिहरु यो पापिनिले फेरिपनि पायर यसतै गरछे भालु आइमाइ हो यो

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f 2 роки тому

      हाहाहा यी दुवै स्वास्नी लोग्नेलाई बच्चा घाडो भयको देखियो भिडियो हेर्दा

    • @kalpanagharti2253
      @kalpanagharti2253 2 роки тому

      Xi kati papini ho yo aama yaslae kahile ramro nahos

  • @radhagautam9195
    @radhagautam9195 2 роки тому +41

    बच्चा हरु को बिजोग हुने भयो किसोर सर।हजुर ले नै कुनै सस्था मा लगेर राखिदिनुस।🙏🙏

  • @bijaylimbu1140
    @bijaylimbu1140 2 роки тому +1

    रक्सिको कारण यो घरबार बिग्रेको हो कि, यो भाईले पनि रक्सि खानु छोड़नु पर्यो

  • @madhumayakandel2089
    @madhumayakandel2089 Рік тому

    आमा लाई निस्ठुरि भन्न मिल्दैन किसोर सर के गर्दो रैछ भनेर बिचार गर्न खोजेको हो आमा लाई आफ्नो सन्तान को माया लाग्छ

  • @geetakharal1167
    @geetakharal1167 2 роки тому +41

    लोग्नेले जति नराम्रो गरे पनि जब बच्चाको माया लाग्दैन भने त्यो आमा खराव हो ,,,कस्तो मन प्रभु त्यो नानी रोएको कसरी हेर्न सक्या ।।

    • @sanbiraee3512
      @sanbiraee3512 2 роки тому

      केटि मान्छे भए पछी के के सहनु पर्छ जिन्दगी धेरै लामो छ दिदि हजुर को बुढा ले दुख दिनुहुन्छ भने नबस्नु त्यो बाबु नानी को के दोस र आफु संग राख्नु उनिहरुको राम्रो हेर्बिचार गर्नु l सबैलाई आमा हुने मौका काहा मिल्छ र

  • @sunitarai5871
    @sunitarai5871 2 роки тому +73

    बुडाले जेसुकै गरेपनि छोराछोरी चाहि गिटिबालुवा कुटेरपनि पाल्नु पर्ने😢 यो कस्तो आमा हो💔

  • @binitapaudel8660
    @binitapaudel8660 2 роки тому +1

    सबैले सहगोग गर्नु होला यस्तिलाइ आमा नबनाइदेउ प्रभु

  • @shovathapamagar7332
    @shovathapamagar7332 2 роки тому +1

    ठिक गर्नु भो बैनि यस्तै गर्नुपर्छ😥

  • @radhalimbu8656
    @radhalimbu8656 2 роки тому +34

    येस्तो कठोर हृदय भाको आमा को कोख बाट जन्म लियेछौ नानीबाबु तिमी हरु कति आभागी है यो भिडियो हेरुन्जेल म पनि सारै रोये 😭😭😭😭

    • @dhanumagar7914
      @dhanumagar7914 2 роки тому +1

      ma pani roye

    • @rabinagautam3303
      @rabinagautam3303 2 роки тому +1

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @citasubbasubba1548
      @citasubbasubba1548 2 роки тому +1

      😢😢😢

    • @saralabhattarai60
      @saralabhattarai60 2 роки тому +1

      Ma pani dherai roye yo nani babu haru roko dekhera bichara kasto aamako kokhamaa jannma liyeau nani babu haruu

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 2 роки тому +27

    लोग्ने खराब नै होला,तर यी नाबालक बच्चाहरुको के दोस ,यस्ता बच्चा छोडेर हिड्ने महिला ले कुकुरले नपाउने दुख पाउने निश्चित छ ।

  • @HamidKhan-rg4jx
    @HamidKhan-rg4jx 2 роки тому

    Kati runu paryo maile kishor g hajur ko yo dukhad video

  • @ShankarKumar-dq3gq
    @ShankarKumar-dq3gq 2 роки тому

    यो आइमेही पक्कै अर्को नाठो सङ्ग लागेको हुनुपर्छ त्यो नाठोलाइ पनि समातेर कार्बाही गर्नु पर्छ !!!

  • @hrjoshi3972
    @hrjoshi3972 2 роки тому +95

    मेरो बिचार मा याे अाईमाई भालुनि हाे100%&
    केटाखेलाउन पल्के पछि कति गल्ती स्व्ईकार्दा बुडाले त्र पनि नानि बाबू काे मुख हेरेर त बस्नु प्रने पापिनी लाई कहिलै भलाे नहाेस😭😢😭

    • @sonutmg671
      @sonutmg671 2 роки тому +2

      Honi khatini ranti to mareni hunxa valuni kukurni

    • @dxngurung6648
      @dxngurung6648 2 роки тому

      @@sonutmg671 ho tw kina bacheko xe marum sabai aama baneka didi bahini miler taki feri e sah sana nani haru jasto aru nani runa nparosh

    • @legendgamerz5582
      @legendgamerz5582 2 роки тому

      Pagel aaemae

  • @dineshtamang8211
    @dineshtamang8211 2 роки тому +107

    भगवान यो हाम्रो देशमा के हुना लागो बुडा छोडे पनि यस्तो माया लाग्ने नानिलाई नछोडनु पापी आमा दुखा लाग्यो😭

    • @ashashahi5807
      @ashashahi5807 2 роки тому +1

      😥😥😥😥😥😥😥😥😥😭😭😭😭😭😭😭😭

    • @dilkumarilingden4446
      @dilkumarilingden4446 2 роки тому

      रडि भालुनि जडिया दुबै जना सकिसकेकाे जाेडि

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g 2 роки тому

    पत्रकार किसोर सर गाह्रो छ ,सतर्कता अपनाएर आफ्नो कार्य गर्नुहोला ,

  • @raibudhimanbudhimanral5713
    @raibudhimanbudhimanral5713 2 роки тому

    कस्तो मन भयको यो आईमाई यो कच्चाक‍ सराप लाग्छ यस्तो गलति सत्रुलाइ पनि नहोस,

  • @sarurumba8023
    @sarurumba8023 2 роки тому +18

    यो आइमाईको सात जन्म सम्म सन्तान नहोस 👹👹 पापिनी अर्कै सँग लागेको होला के माया लाग्नु छोरा छोरीको

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 2 роки тому +31

    जतिनै बुढाले दुख दिए नि यसरी आफ्नो आखै अगाडी रुदै चिचाइ रहेको बच्चा छोडेर हिन्ने आइमाई पापिनि नै बच्चाहरुको आशु लाग्ने छ

    • @IRAKOIRALA
      @IRAKOIRALA 2 роки тому +1

      :लाज पचेको नकचरी छोराहरू रोएर आमा खोज्दै हिन्दा माया लाग्दैन भन्ने त यस्तो आमा त झुण्डिएर मरेनी हुन्छ तलाई लाज पचेको खातिनी

    • @sabinathapamagar307
      @sabinathapamagar307 2 роки тому +1

      A kukkurni bhhalu radi tero yo seen le garda sabai tamale gal paryo

  • @ACCURATE_FF1
    @ACCURATE_FF1 2 роки тому +1

    आफ्नो हक को लागि लडनु पर्छ भन्ने अधिकार् ले गर्दा आज यस्तो यस्तो घाटना देख्नु पर्छ 😥😥कठै बरा बच्चा को हालत हाम्रो पुर्खा को जमना नै ठिक थियो जे जस्तो भयेनी😥😥

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 роки тому

    100% याे महिला अरु बाट शंचालित छ ।

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 роки тому +22

    यो अाईमाको पहिलोको सासुलाई पनि मिडियामा लिएर अनु किशोर जि त्यो सासू ले हो कि यो पापिनी हो किशोर जि हजुरलाई धेरै धन्यवाद छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ramchndrasunam2764
    @ramchndrasunam2764 2 роки тому +14

    सत्य कुरा भन्नू पर्दा नेपाली दिदी बहिनी को चित्त दुख्ला तर नेपाल मा दिदिबहिनी भन्दा दुई गुना धेरै पुरुस पीडित छ्न बाहिर भन्न मात्र नसकेर हो महिला अधिकार धेरै भयो सरकार

    • @easycraft1485
      @easycraft1485 2 роки тому +1

      हो दाजु म पनि महिला हु तर नेपालमा पुरुष नै धेरै पीडित छन पहिला महिला पीडित थिए होलान अहिले धेरै पुरुष पिडामा छन येस्ता आइमाईलाई जिन्दगी सन्तानको खुशी नमिलोस्🙏🙏

    • @sagunmagarsagun378
      @sagunmagarsagun378 2 роки тому

      सहि हाे म नि महिला

    • @subbabada7511
      @subbabada7511 2 роки тому

      Sahi ho

  • @anitagc4028
    @anitagc4028 2 роки тому +1

    बच्चा पाउदै छोड्दै गर्ने बानी परेको रहेछ 😭कस्तो पापी मन 😡

  • @sanusanu2848
    @sanusanu2848 2 роки тому +1

    उफ्फ्फ्फ हे भगवान यो बच्चा नछाड्नुस plzzzz पाप लाग्छ 😭😭😭😭😭buda bata tada basnus tara naani baxadnus.plzzzz😭😭😭😭 milaaunus plzzzzz kisor sar🙏🙏

  • @Prajay007
    @Prajay007 2 роки тому +34

    आफ्नो घर परिवार सम्हालेर बस्न छाडेर नाना थरी कुरा गर्छ्न तामाका मुना जस्ता नानिहरु त लैजा र म राख्दिन भन्न कति सजिलो भको हौ।आमाको मन कति कठोर भको हौ छि यति निर्दयी आमा त आजसम्म देखेको थिइन

  • @purnimagopal5809
    @purnimagopal5809 2 роки тому +65

    धिकार छ त अामा लाई 😭😭😭😭😭😭

    • @bishnumukhya5806
      @bishnumukhya5806 2 роки тому +2

      बच्चाले सरापछ यो आई माइ केभएको

    • @bishnumukhya5806
      @bishnumukhya5806 2 роки тому +1

      काममा नजानोस नानीहरू स्याहार्नुस सहयोग मागेर भएपनि

  • @sarmiladahal3140
    @sarmiladahal3140 5 місяців тому

    यो आईमाईलाई यी बच्चाको आसुले पोल्छ भोलि तेई नानी र बुढा सङ रुदै आउनु परोस😢

  • @SanjuSonar-pc2fh
    @SanjuSonar-pc2fh 5 днів тому

    आफुले जन्मलिएकाे नानि लाई कसरी छाेट्न सकेकाे हाला कति निस्नुरि आमा हाेला

  • @ushabohara6260
    @ushabohara6260 2 роки тому +42

    यो बाबु नानि कसरी छोड्न सकेहोला😭
    जति दुख पायर पनि छोर्न सकिदैन बच्चा,जब सम्म पर पुरुष भेटिदैन,।अरुनै भेटे पछि किन बच्चालाई माया गर्थि।किसोर भाइ बच्चालाई सहयोग गरौ,

    • @kabitashrestha241
      @kabitashrestha241 2 роки тому +1

      Yo aaemae ta khatma sansara ma asto aama Kase nani babu ko nahosa aama hoena pasu ho asto nani babu roya rakhya pani mana nafarkaney kasto ho nani babu roya dekhada sarare maero man royo😭😭😭😭😭😭😭

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 2 роки тому +68

    अस्तिको दमकको तामाङनि र यो राईनि को एउटै कथा हुनु पर्छ ।

    • @fulkumarinembang268
      @fulkumarinembang268 2 роки тому +1

      पुरुषहरु संसारका शक्तिशालि भएको दम्भ गर्छन् तर अाफ्नै बच्चा सम्हाल्ने क्षमता राख्दैनन्।बाबुहरुले पनि अाफ्ना बच्चा सम्हाल्ने सिपको बिकास गर्नुपर्ने अावस्यकता महसुस हुँदै गएको छ अाजको परिवेसमा।

    • @rajdon3050
      @rajdon3050 2 роки тому +1

      @@fulkumarinembang268बोल्दा सोचेर बोल्ने गर कसैले धम्भ देखाएको छैन नारी र पुरुषको आ आफ्नै भुमिका हुन्छ बरु तिमिहरु जस्ता निर्दयी आमाहरुले छोराछोरीको मुख कहिलै पनि देख्न नपरोस् बालापनमा आमाको दुधको जरुरत हुन्छ पाल्न जस्लेपनी सक्छ तर सरिरको बनावट फरक हुन्छ्😡😡😡

  • @hemabhandari5347
    @hemabhandari5347 Рік тому

    अन्तै लागेकि होला राडि यी बच्चाकोआसुले भतभति फोलोस भगवान😢

  • @parbatagautam9061
    @parbatagautam9061 Рік тому

    आमाकाे नाममा कलंक याे पापिनि आमा भन्न पनि घ्रिणा लाग्याे । याे बतासेलाइ कुटेर खेदाउ दाई ।

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 2 роки тому +61

    म एक बुबा हु तर मलाई मेरो सन्त्तानको आफ्नो शरीर भन्दा प्यारो लाग्छ ।। तर यो आइमाई को मन

    • @meghthapanepal1225
      @meghthapanepal1225 2 роки тому +1

      Bahira papurus sanga salkepaxi k ko maya lagnu bhalu lai

    • @harkatamang6350
      @harkatamang6350 2 роки тому +1

      Ho ktale pani mahu maha purus vannu hudaina ktile pani tastori afno bachalai xodera hinnu hudaina hunata mero pani budale arko Liyra basxa ma tesari afno xoralai hinna sakeko xaina.

  • @radhikathapa2061
    @radhikathapa2061 2 роки тому +1

    दाइ सक्नु हुन्छ भने यस्ता पापिनिलाई फासिकाे सजाय दिने नियम वनाइ दिनुस हे भग्वान यस्ता महिलाकाे जन्म नहाेस

  • @Sneha_mgr
    @Sneha_mgr 2 роки тому

    छ्या कस्तो निष्ठुरी मन भाकी आईमाई रैछ यार,हैट यस्तो त कहिल्यै देखिएको थिएन र देख्न पनि नपरोस,थुक्क यो आईमाईको चाला नै ठिक छैन है,पापीनी आईमाई छ्या।।।।

  • @Nepal1985
    @Nepal1985 2 роки тому +61

    बुढा बुढी को झगडा सबै को हुन्छ तर छोरा छोरी को भबिश्य हेरेर पनि मिलेको राम्रो । सायद नुमा को अरु संग सम्बन्ध होला ।

  • @rudrabahadurranabhat9322
    @rudrabahadurranabhat9322 2 роки тому +24

    हे भगवान यो आइमाइलाइ कहिले पनि भलो नहोस ।

  • @premgajmer4855
    @premgajmer4855 Рік тому

    कसम यो आइमाइ जस्तो कलंक आइमै संसार मै कोइछैन कति निर्दहि थुक्का यो नानि हरु देखेर रुन आयो मलाइ पनि मेरो पनि एस्तै सानो सानो छोरा छोरि छन् सम्झेँ मेरो सृमतिले बस्तु पलेकोछ बच्चा हरु 2 जना छन एस्तै खेति पनि गरिराकोछ तर यो आइमाइ लाइ देखेर अचम्म लाग्यो

  • @laxmiparajuli8170
    @laxmiparajuli8170 2 роки тому +3

    बच्चा को माया नलाग्नी आँमा कस्तो😭😭

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +55

    जे नहुनु भैगो अब नानीहरुको मुख हेरेर मिलेर बसेको राम्रो हो बुढाबुढी बीच झै झगडा जस्को पनि हुन्छ तर बालबच्चाहरु छन् सम्हालेर बसेको धेरै राम्रो हो।

    • @debendrasunar1073
      @debendrasunar1073 2 роки тому +1

      Thank you naanu sanu

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 2 роки тому +1

      Um honi sanu buda budi namile pani nani haru ko lagi milnu abasyak xa

    • @jamunalimbu2848
      @jamunalimbu2848 2 роки тому +1

      Yo aaimeko kta xa pakkai pani teivahyera yestto boldaixa yestto xodera hinnu thiyo vane kina xora xori paunu kukurni

  • @aratirachikoinch529
    @aratirachikoinch529 2 роки тому +36

    आमा पापीनी रहेछ त्य‍ो सानो बच्चा हामीलाई दिनु🙏

    • @biswashrai249
      @biswashrai249 2 роки тому

      Aamai papani vanu meldaina hajur kta ko poni galti hunx tesai xori manxe haru yesto hudaina kta le ne sochnu parne alik

    • @citasubbasubba1548
      @citasubbasubba1548 2 роки тому +1

      @@biswashrai249 bakhra laai sammara aaimai laai sukhana napachera yasto bijok dekhnu vako🤬🔥

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 2 роки тому +2

      @@biswashrai249 बाउले गरेको गल्ति यो सानो सानो बच्चाहरूलाई किन दिनु म भा जिउँदै अागो लगाई दिने थेँ र तपाईले निकै केटिको पक्छेमा बोल्दै हुनु हुन्छ कतै फेस्बुक तिर लब त परेको छैन😀😀😀😀😀

    • @champajirel9059
      @champajirel9059 2 роки тому

      @@kulshamserrairai7662शंखाले लंका जलाउछ😂😂

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 2 роки тому

      @@champajirel9059 यो बहिनिले ठिक गरेको हो त बहिनी दुधे बच्चा छोडेर अलिकति पनि माया नभाको छेपार्नि परेछ

  • @sarmiladahal3140
    @sarmiladahal3140 5 місяців тому

    हेर बिचरा यो आईमाईलाई त जेल हल्दा हुन्छ अति पापिनी रैछे😭

  • @kbrana7211
    @kbrana7211 2 роки тому

    यो आइमाई लाई समातेर प्रहरी मा बुझाउन पत्रकार महोदय ज्यू मा अनुरोध गर्दछौ। त्यस्तो बिजोग तरिकाले बालबालिका रूएर बस्दा पनि मन मा कुनै पिर दया माया नभयको देख्दा अचम्मै भयो।यो महापापीनी आइमाई लाई कहिले पनि सुख नहोस्। जसरी पनि यो पापानी लाई सजायँ हुनैपर्छ। मानव अधिकार हनन भएको छ। कडा कारबाही गर्ने बाताबरण बनाउन पत्रकार महोदय ज्यू मा अनुरोध गर्दछौ। बालबालिका खुसी ले बाँचेर बस्न पाउने अधिकार हनन् भएको छ। बालबालिकाको खुसी जबरजस्ती खोसिएको छ। बालबालिका ले चाहेर पनि खुशी को अधिकार खोसिएको छ। बालबालिका ले खुशी संग बाँचेर जिउँन पाउने अधिकार ती बालबालिका को आमा ले खोसेको छ।

  • @sumitbahadur163
    @sumitbahadur163 2 роки тому +164

    बच्चा नहूने कती रूदै हिडेका छन।बच्चा हुने आईमाई लाई बच्चा धेरै भयो 😢😢😢

    • @milonthakuri4687
      @milonthakuri4687 2 роки тому

      Yess

    • @Leezasubba
      @Leezasubba 2 роки тому +2

      सहि भन्नु भयो हजुरले यस्तो आमालाई त जिउदै आगो लगाउदा हुन्छ

    • @bharatsurkheti6065
      @bharatsurkheti6065 2 роки тому

      Yo ta pagal ni ho

    • @kalpanadahal3223
      @kalpanadahal3223 2 роки тому

      Yo aama lai nani haruko aasu lagchha panini aama ho

    • @mekhshahi5631
      @mekhshahi5631 2 роки тому

      @@milonthakuri4687 प

  • @kosisthapa1386
    @kosisthapa1386 2 роки тому +3

    No words sad

  • @taramagar4868
    @taramagar4868 2 роки тому +1

    बच्चा आँसु ले यो आईमाईले सुख सान्ती नमिलोस

  • @mithushresthapandey8651
    @mithushresthapandey8651 2 роки тому +37

    बच्चाको लागि हामी कस्तो दुख कष्ट सहेर बसेको छौ यक्छिन छोडेर कतै जादा त कति मन रुन्छ । कस्तो मन भको आमाको कोखमा जन्म दियछ भगवान ।यस्तोले कहिले सन्तानको मुख देख्न पाउदैन ।यो नानी हरुको आशुले पोल्छ 😪😪😪।।

  • @dineshtamang8211
    @dineshtamang8211 2 роки тому +22

    किशोर सर next part छिटौ लेउनु होला कतौ आमाको मन फर्किन्छाकी बच्चाहरुको कस्तो माया लग्यो यस्तो भिडियो हेर्न त मन लाग्दैना तर हजुरको परस्तुत गर्ने सब्द मन पर्नाले हेर्ने गर्छु

  • @kumarbhetwel5334
    @kumarbhetwel5334 2 роки тому

    या जङ्गलि अाईमाई बच्चाहरु जन्माउदै हिड्दै गर्ने पापि अाइमाई रहिछे यसलाई जिन्दगिमा भलाे नहाेस ।

  • @sanjaymagar12
    @sanjaymagar12 2 роки тому

    यो छोरा मन्छेको बोलिमा सच्चाई छ।किन कि उस्लाई बुदिले छोदेर जन्छकी भन्नि दर छ। जे जस्तो भयनि माया हो।

  • @sitaadhikari3997
    @sitaadhikari3997 2 роки тому +31

    कठै बिचरा आमा भनेर रोएको ।दूध खान खोजेको छ।कति पापिनि आमा रहिछस्नी।। आमा को नाममा कलन्क😭😭😭😭😭😭

    • @surajpokhrel7167
      @surajpokhrel7167 2 роки тому

      Ho Tani Mero xoro 9 yrs ko huda ta dud Khanxa vanara Xada Sakdina Maila Aila sama dud khuwauxau Mero babu laii

  • @shanii5752
    @shanii5752 2 роки тому +39

    याे अाइमेले नमिल्ने भन्दा किन कि याे अाइमेकाे नाठाे अल रेडि छ अनि त्यहि भएर हाे नमिल्ने भनेकाेजस्तैः लाग्यौं नत्र भने किन मिल्दैन त

  • @tbmmajhi7985
    @tbmmajhi7985 2 роки тому

    बच्चाको बा ले आफन्त वा कसैको सहयोग लिएर जसरी भए पनि बच्चाको हेरचाह गर्नु पर्छ।दुधे बालक छोड्ने बच्चाको आम,बच्चा पाँच वर्ष नकटे सम्म,सो अबधि भर जेल बस्नु पर्नेछ।बुवा अथवा आमा,बच्चालाई जस्ले पालन पोशण गरेको छ:त्यसैको अधिकार हुनु पर्छ।पति अथवा पत्नि दुई मध्ये,यउटाको निधन नभए सम्म,कसै संग शारीरिक सम्बन्ध राख्न,बिहे गर्न, पाउने छैन।यदि यस्तो सम्बध भेटिएमा अथव यस्तो संग सम्बन्ध राख्ने दुबैलाई करिब ५०बर्ष जेल सजाय हुनुपर्छ।त्यसपछि चाहिँ ती दुबै जोडिको सम्बन्ध कायम राख्दा हुन्छ।

  • @kabitatamang4014
    @kabitatamang4014 2 роки тому +1

    Nani haru dekher sarai dukha lagyo

  • @shantathapa1885
    @shantathapa1885 2 роки тому +27

    हे भगवान कस्तो मन हो। यस्ता लाई पनि भगवान मानव बनाई जन्म दिनु भको।यति निर्दयी आमा संसार मा कसैको नहोस्।

  • @roopaadhikari7167
    @roopaadhikari7167 2 роки тому +14

    बच्चाहरुको अासुले तलाई पाप लाग्छ🤬😠😡

  • @user-eb7zf8rf5y
    @user-eb7zf8rf5y Місяць тому

    किन बच्चाको बाहाना बनाएर बन्धनमा राखिन्छ यहां महिलाहरुलाई?????

  • @BhaudarjBk
    @BhaudarjBk 2 роки тому +42

    यो आइमाईले नाथो खेलाउँदै हुन्छे 100 पर्छ न फिरि दममा हिदन खोजेको छे दरसकहरु सबैले बुजनुस धन्यवाद

  • @bibashthakuri6255
    @bibashthakuri6255 2 роки тому +36

    साथमा नाठो भए पछि छोराछोरी को माया काँहा लाग्छ र,,?

    • @a-markgroup1019
      @a-markgroup1019 2 роки тому

      Dekhiss natho kata cha ?? Dekha??

    • @mohanikafle100
      @mohanikafle100 2 роки тому +1

      Natoo vayaraita honi xora xorilai xodani

    • @bishalthapa7959
      @bishalthapa7959 2 роки тому

      sahi ho

    • @saraswatigyawali2002
      @saraswatigyawali2002 2 роки тому +1

      नाठो नभै त आमाको मन यति अपराधी हुन्न।😭😭

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb 9 місяців тому

    बुडाले आरोपलाउछ भनिकार्बाइगर्नु छोरा छोरि नछोड्नु नि सिस