कथा माइलीको भाग १३९ [Katha Maili Ko 139] Rama, Sabin, Tika, Ibsal, Yan, Shankar, Huma , Rabindra

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • ------------------------------------------------------------
    कथा माइलीको भाग - १३९
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Man singh Khadka
    ------------------------------------------------------------
    🎬️ Camera
    Shiva B.K
    ------------------------------------------------------------
    🎬️ Edit
    Bishal Nath Yogi
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Ibsal Sanjyal
    ★ Sumitra Adhikari
    ★ Gita Sunar
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Sharmila Bc
    ★ Keshari Gharti Magar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

КОМЕНТАРІ • 636

  • @TikaSanu
    @TikaSanu  Місяць тому +208

    सबैलाई नमस्कार सिरियलमा सबैले डबल रोल सुहायन भन्नुभयकोछ हामी सुटिङको लागि भ्याली बाहिर गयका थियौ सबै कलाकार जान सम्भब भयन उतै तिर खोजौला भनेको त्यो बस्तिका धेरै दिदिबहिनिहरुलाई कोसिस गर्यौ तर भयन उहाहरु क्यामेरा देखेर अप्ठ्यारो मान्नुभयो तेसैले हामी आफै जे छ जस्तो छ तेस्तै कथा पूरा गरेर फर्कियका छौ ।
    अब 3 भाग पछि डबल रोल आउदैन चिन्ता नगर्नुहोस है ल।

    • @pabtraadhikari7935
      @pabtraadhikari7935 Місяць тому +5

      @@TikaSanu huss dd karan yasto po raix balla kuro bujiyo 🙏🙏🙏

    • @minatiwari8089
      @minatiwari8089 Місяць тому +3

      Pp

    • @SaralaLopchan
      @SaralaLopchan Місяць тому +1

      Huss

    • @user-jb8th3vl4b
      @user-jb8th3vl4b Місяць тому

      धनमाया लाई चै किन रोल नदिनुभाको ?

    • @SamitaRawal-offlcial
      @SamitaRawal-offlcial Місяць тому +2

      @@TikaSanu सानि मलाई त असाध्यै राम्रो लागेको थियो हजुरको त्यो डबल रोल पनि तर मैले मात्रै भनेर नहुने होला है सानि ल अति राम्रो भएको थियो सिरियल त यहाँ भन्दा पनि अझै राम्रो बनोस् सफलताको धेरै शुभकामना छ प्यारो सानि लगाएत सबै कथा माईलि सिरियल लाई धेरै बधाई दिन चाहान्छ मैले सानि हजुरलाई म सात जुनि सम्म पनि भुल्न सक्ने छैन के सानि हजुर त मेरो मन मुटुमा यति धेरै भएर बस्नु भएको छ कि ल सानि धेरै के भनु र मैले हजुरलाई धेरै माया मिठो सझना छ ❣️❣️❣️💋💋💋🎤🎤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Місяць тому +354

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @RamSunar171
      @RamSunar171 Місяць тому +11

      ❤❤❤

    • @Dipshikhamagarr
      @Dipshikhamagarr Місяць тому +9

      Hereko xum 😊

    • @DurgaTimlasina
      @DurgaTimlasina Місяць тому

      ठठगगगगगगगगगगगगगगगगगगगगगगगगगथथगथगथथगगगगगगगगगगगगगगगगगगथथथ

    • @SuntaliDanuwar
      @SuntaliDanuwar Місяць тому

      Ca❤ so DMWersfgnzz abcdefghhklmn😂​oqpr@@RamSunar171

    • @Premkhatri-vl7hq
      @Premkhatri-vl7hq Місяць тому +2

      ​@@Dipshikhamagarrjsisjjsjd😂😂😂😂😊😊😊❤❤❤❤🎉🎉🎉

  • @pabtraadhikari7935
    @pabtraadhikari7935 Місяць тому +61

    यो डबल रोल चाहिँ फिटिकै मन परेन भुन्टिको जस्तै डबल रोल बनाउन खोजेको होला सुहाएन जस्तो लाग्यो मलाई त

    • @anjalkabita1910
      @anjalkabita1910 Місяць тому

      Ho k hai sabai lai eutai dekhinxa❤

    • @pabtraadhikari7935
      @pabtraadhikari7935 Місяць тому +4

      @@anjalkabita1910 ho vanya hernai man lagen ahile ta malai

    • @Susi-os6fc
      @Susi-os6fc Місяць тому +1

      भुन्टिको डवल रोल भएपनी सुहाउदो छ नि बरु

    • @jeevanrana754
      @jeevanrana754 Місяць тому

      Teita khatamai paroni serial Lai ta

    • @chameligurung3907
      @chameligurung3907 Місяць тому

      Vako chha vako chha manchhele je pani vannu sakine 😢

  • @kalpanakc2955
    @kalpanakc2955 Місяць тому +35

    डबल डबल रोल तेती मनै परेन है टिका सिस्टर अैले सम्म कती राम्रो थियो

  • @kalpanasilwal392
    @kalpanasilwal392 Місяць тому +37

    अहिले सम्म राम्राे लाग्थाे तर अब
    याे डबल राेल चै कत्ति सुहायकाे छैन। अब राम्राे लागेन।

  • @NirmalaSing-k9r
    @NirmalaSing-k9r Місяць тому +14

    त्योदेऊरानी भनौ दिलाई डबल रोल दिनु भन्दा बिचारा आफु संगै मिल्नेधनमाया लाई खेलाए को भ ए राज्यों हुन्थ्यो❤❤❤❤ म दिल्ली बाट हेरीराछु❤❤❤❤❤❤❤

  • @user-tj4jh4vx6y
    @user-tj4jh4vx6y Місяць тому +85

    त्यो देउरानी भनौदिलाई डबल रोल दिन भन्दा बिचरा आफु सँगै मिल्ने धनमाया लाई दिएको भए कस्तो राम्रो हुने थियो

    • @bindutimilsina1748
      @bindutimilsina1748 Місяць тому +2

      Ho ne

    • @gurungsaili3624
      @gurungsaili3624 Місяць тому +3

      Ho vaneko thik kura vannu vayo

    • @dampuoli
      @dampuoli Місяць тому +3

      Tkx vanu vo

    • @samjhananpl2052
      @samjhananpl2052 Місяць тому +1

      Tei vaneko tw ni

    • @dipalabunglimbu5109
      @dipalabunglimbu5109 Місяць тому

      धन माया भन्दानी केसरी दिदी लाई चाई दिनु पर्ने हो डबल रोल राम्रो हुन्थ्यो

  • @ShrijanaMayaTamang
    @ShrijanaMayaTamang Місяць тому +18

    अब त हेर्नै झ्याउ लागेर आएछ यो सिरियल त

  • @Puju-subu
    @Puju-subu Місяць тому +40

    माइलि को नि खुशि को दिन आउनुपर्छ 😊😊😊

  • @alinaadhikari3527
    @alinaadhikari3527 Місяць тому +15

    माईली राम्रो लाग्थ्यो तर अहिले मन पर्न छोडो का को के देखाउन थालो पहिले कै राम्रो थियो अहिले कुन ठाउँ नयाँ मान्छे मात्र छन् राम्रो भएन 😢😢😢

  • @Punamlamjel
    @Punamlamjel Місяць тому +8

    मन पर्ने छोडो अब त यो सिरेल

  • @krishnaportel9957
    @krishnaportel9957 Місяць тому +56

    हरेक कथा बस्तु हरु एक एक चेतना र सन्देश मुलक उधारणिय छ जस्तो लाग्यो सम्पुर्ण कलाकार टिम लाई नै सम्मान छ विशेष गरि टीका सानू ज्यु लाई धेरै धेरै सम्मान छ

  • @user-gd3zm7sf7q
    @user-gd3zm7sf7q Місяць тому +34

    अहिले सम्म राम्रै थियो अब चै राम्रो हुदैन जस्तो छ

    • @Kali22988
      @Kali22988 Місяць тому +1

      अब त झन राम्रो हुँदै छ त हो🎉🎉

  • @asmitabhatta2183
    @asmitabhatta2183 Місяць тому +18

    यो यकैजना को 2 जना रोल भन्दा भिन्नै ब्यक्ति भयको भय अझै राम्रो हुन्थो कथा नै छेउ न टुप्पो जस्तो भयो

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Місяць тому +23

    इब्सल पनि देखेर खुशी लाग्या छ है 💗

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +76

    टिका जि हजुरको माइलि सिरियलमा मिना लामाको अभिनय राख्नु होला अबको भागमा है।उहाको अभिनय देख्न मन लाको छ। सम्पुर्ण नेपाली कलाकारहरुलाई‌ सम्मान छ।

    • @MakarShrestha-py7li
      @MakarShrestha-py7li Місяць тому +1

      होनि अनि सिल दिदी पनि चहियो किन सबै जान डबल रोल म खेल नु भको होल

    • @prativasubedi2848
      @prativasubedi2848 Місяць тому +1

      3

    • @manjuuprety4484
      @manjuuprety4484 Місяць тому +1

      Yo sarmila ra mailiko debrani lai siriyal Bata hataunu Hola natra yo siriyal heridaina aba . Tika sanu lai derai, derai dhannebad

    • @ARJUNSawaden
      @ARJUNSawaden Місяць тому +2

      Aruta thikai ho Tara yo double rolchai ramro lagena aru kalakarlai rakhnuna Tika bahini

  • @ritathapamagar1459
    @ritathapamagar1459 Місяць тому +5

    आजा भोली कथा ले आर्कै मोड लिँदै छ माइली को भुमिका कता हरायो

  • @PramilaGaha-bt1yp
    @PramilaGaha-bt1yp Місяць тому +17

    टिका सानुको याक्टिङ सारै राम्रो ❤❤

  • @malbsunar1239
    @malbsunar1239 Місяць тому +17

    सबप्रथम कथा माईली परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल निकै राम्रो छ सबै ले माया गरी दिनु है सफलता मिलोस सबै कलाकार टिमलाई बिसेस धन्यवाद ❤❤❤❤

  • @janukagautam5693
    @janukagautam5693 Місяць тому +6

    एउटै मान्छेको दुई तीनटा रोल अलि राम्रो देखिएन सबै राम्रो छ एउटै मान्छेको दुई तीनटा रोल चाहिँ खासै राम्रो देखिएन

  • @krishnashrestha460
    @krishnashrestha460 Місяць тому +7

    डबलरोल चाहीसारै राम्रो भएजस्तोलागेन अनि नानी जन्माउने जल्लेपनि सारैराम्रो चाहीभएन

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Місяць тому +36

    याे सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉

  • @kalpanasilwal392
    @kalpanasilwal392 Місяць тому +11

    भगवान ले धेरै राम्राे जनावर बनाउछु भन्दा उट बन्याे अरे
    अब याे सिरियल पिन यस्तै बन्ला जस्ताे छ।।।
    डबल राेल के हाे के😢😢

  • @rupeshthapa3988
    @rupeshthapa3988 Місяць тому +10

    अरु सबै राम्रो छ तर मितेनी आमाको रोल भयन टीका बहिनी। उमेरले आमाको भुमिका म्याच गरेन।

  • @RabinaShrestha-i9l
    @RabinaShrestha-i9l Місяць тому +1

    My favorite serial mali❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 Місяць тому +17

    २ घण्टा बांकी रहेछ मनपर्ने टेलिफिल्म आउन मोबाइलमा घण्टी लाएर राख्नु पर्छ नत्र बिर्सन सक्छ ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +6

    छोटु तिम्राे बुडिको कर्याङ गन है ्कति नराम्रि हो । मान्छे जस्तो त्यस्तै ब्यबहार ।पिचास जस्ति

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial Місяць тому +14

    सानि हजुरको यति राम्रो प्रतिभालाई म कसरी बयान गनी शब्द नै भेटाईन के सानि हजुररुको अझै राम्रो राम्रो प्रतिभा देख्न पाईयोस् सानि सफलताको शुभकामना छ सबै टिमलाई धेरै बधाई छ सानि❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Місяць тому +10

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep139, The serials are super best interesting romantic organic heart teaching...Tika best of luck & Thanks all actors🙏

  • @Bhumika-tp9kc
    @Bhumika-tp9kc Місяць тому +3

    आहा सुन्दर सीरीयल टीका बैनी कती ज्ञायानी

  • @MakarShrestha-py7li
    @MakarShrestha-py7li Місяць тому +7

    अब सिल दिदी अनि मीन दिदी लाई पनि देखन मान छ टिक बहिनी डबल रोल म राम्रो भयन

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Місяць тому +1

    समाजमा देखिएका अभाव, पीडा र मान्छेले मान्छेप्रति खडा गरेका अनेकाै बिभेद्लाई खराे तरिकाले उतारिएको छ, सन्देशमूलक छ र असाध्यै जीवन्त छ ! समस्त टीमलाई मनैदेखि नमन् तथा अनगिन्ती शुभकामना ।

  • @kalpanapant1003
    @kalpanapant1003 Місяць тому +12

    सबैको डबल रोल ले झन नराम्रो हुनथाल्यो

  • @durgabhattrai2160
    @durgabhattrai2160 Місяць тому +15

    अरु मान्छे नपाएर होकि पैसा खर्च हुन्छ भनेर हो एउटै मान्छे तिन तिर बाडिएको

  • @dipabhatta2791
    @dipabhatta2791 Місяць тому +7

    Aja bata yo serial ne herna xodiney nirnaya lighiyo 😢

  • @rameshking6732
    @rameshking6732 Місяць тому +9

    मलाई मन नपरेको के भने आशा मितिनी आमा बनेको र माइली मधेसी महिला बनेको मितिनी आमा अरुलाइ बनाउनु पर्यो

    • @shiruadhikari2880
      @shiruadhikari2880 Місяць тому +1

      kasto kura nabuje ko ho k mathi ko caption padnuss na hajur pashim tira kalakar ko kami vako vara dobbol roll garnu vako re k aba 3 vag hore tespaxi aauodaina re

  • @user-uy9kf2eu3s
    @user-uy9kf2eu3s Місяць тому +3

    अती मनछुने मार्मिक वास्तविकता मा आधारित कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु। टिका नानि को तिन रोल जस्तो लाग्यो। आशा र राजेन्द्र को डबल रोल जस्तो लाग्यो। दुई वटा स्वास्नीको पोई कुना बसेर रोई भन्थे बुढापाकाले इव्सल नानी को पनि इन्ट्री भएछ राम्रो छ।

  • @durgagirichhetri8823
    @durgagirichhetri8823 Місяць тому +5

    त्याेदेउरानि भनाउदि लाईकिन डबल राेल सुहायेन जस्ताे लागाेबरु अाफुसग्ग मिल्नि साथिलाई राखेकाे भयो झनैराम्राेहुनि थियाे

  • @Anuvlogs2055
    @Anuvlogs2055 Місяць тому +6

    डबल रोल भएर त्यति राम्रो भएन बरु पहिलेकै रोल राम्रो थियो अनि कथा पनि राम्रो थियो तर अहिले कथा र समाज लाई दिन खोजेको संदेश पनि राम्रो छ तर डबल रोल ले गर्दा खल्लो भएको छ । डबल रोल नबनाउनुस् सिरियल राम्रो हुन्छ टीका दीदी ।

    • @PrakashRamdam-qf7ej
      @PrakashRamdam-qf7ej Місяць тому

      Dhan Maya ta thuli didiko rolna hunuhunx baru tika ji ko aafnai saili bainilai kheln deko vaya Ali ramro hunthyo ki bainilai pani tika jilai pani

  • @amarbahadur38
    @amarbahadur38 Місяць тому +3

    टीका सानू को नयाँ अवतार पोनि 👍️
    आईती र मङ्गली को जोडी पोनि 👍️

  • @pabitrashrestha8388
    @pabitrashrestha8388 Місяць тому +2

    सन्देश मुलक बनेको कथा त ठिकै हो तर डबल तिर्बल रोलमा चाहिँ अलिक ध्यान दिनुपर्ने हो कि झै लाग्छ ,अग्रिम सफलताको कामना सम्पुर्ण माईली टिम 🙏🌹🌹😊😊

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7m Місяць тому +4

    राम्राेपक्छेपनि हेर्नपायहुनेथियाे

  • @preetithapa7307
    @preetithapa7307 Місяць тому +5

    डबल रोल सुहाएन फिटिक्कै

  • @namratarai8943
    @namratarai8943 Місяць тому +3

    टीका बैनी यति राम्रो supper मिने लाई सम्मान गर्दै 🙏🙋डबल हैन तिर्बल रोल मा पनि well acting ❤ र सबै teem work was well done ❤❤सबै जाना पात्र हरुलाइ सम्मान स लाखौं भाग को लाई सुभकामना❤🎉❤है टीका बैनी काइ कतै जाने हैन हामिलाइ लाखौ भाग चाहिन्छ❤❤❤❤

  • @user-pi6cf2tb1m
    @user-pi6cf2tb1m Місяць тому +6

    ❤❤❤❤❤

  • @dipabhatta2791
    @dipabhatta2791 Місяць тому +6

    Pahila ko katha ramro thyo ..naya character ayara jhann naramro

  • @suryagole8262
    @suryagole8262 Місяць тому +3

    एति राम्रो चेतना मुलक सिरियल कथा माइली को भाक् ,१३९ सम्म हेर्न पाउदा सारै खुशी लागेको छ। टिका बहिनि लगायत सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। अझै सफल्ताको शुभकामना छ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Місяць тому +2

    हाम्री दङ्गाली चेली को भिजन लाई सलाम । उत्कृष्ट कला र कथा मा बनेको कथा माइली टिम लाई बधाई तथा हार्दिक शुभकामना ❤❤❤❤❤❤

  • @purnathapa1294
    @purnathapa1294 Місяць тому +3

    Sabai Kalakar haru ko Dabal roll le Ali kahani ma khallopan vayo Baki💯💯💯

  • @user-ki8yx7qn9b
    @user-ki8yx7qn9b Місяць тому +5

    तराईबाट आएको माइली बहिनीले नाकमा झुन्डिएको बुलाकी भन्छ कि के भन्छ त्यो लगाउदा राम्रो देखिन्छ । अहिले त माइली बहिनी पनि तिन जना भयो सिरियलको माहोल बदलिएर दामी भएको छ। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f Місяць тому +5

    My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @chhabibudhathoki4124
    @chhabibudhathoki4124 Місяць тому +3

    माईलि को नि खुसि का दिन हरु आउनु प्रछ

  • @yasodhapariyar527
    @yasodhapariyar527 Місяць тому +3

    असाधै मार्मीक छसी रेल

  • @muminamiya1937
    @muminamiya1937 Місяць тому +2

    Aaile samma ko Pani ramro za

  • @manjukhatri8209
    @manjukhatri8209 Місяць тому +4

    अति राम्रो सिरियलछ कथा माईलिकाे❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Місяць тому +4

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji with your creativity :
    ❤❤❤❤❤

  • @user-wl4vn8en8o
    @user-wl4vn8en8o Місяць тому +3

    कथा माईली भाग १३९ सारै राम्रो लाग्यो अझै राम्रो गर्दै जानू होला।

  • @abcdefghijkl-wr7xt
    @abcdefghijkl-wr7xt Місяць тому +3

    अती राम्रो अभिनय टीका बहिनिको अनि धेरै सफलताको शुभकामना।। भाग १ देखि नछुटाई हेरेको छु।

  • @user-hw1zc8wt2y
    @user-hw1zc8wt2y Місяць тому +6

    Tika dd big fun ❤❤❤ yo sireal hapta ma 2 choti aaya ni hune 😢 kasto hernu man lagxa hjr ko harek interview herxu kasto Runa man lagxa hjr ko zindagi ko kahani sunnda sabai सिरियल हेर्छु मैले best sabai lagxa kati man aatinxa yo sireal hernu ❤❤❤❤aba chai rithe dai lai पछुतो हुन पर्यो अब माइली dd ko ramro dekhanu पाइयोस है छिट्टै😢कसको bby hola kato cute ❤❤❤

  • @AshokKumarTandukar
    @AshokKumarTandukar Місяць тому +3

    तराई बाट पहाड तिर आउनु भएको पात्र त सार्है नै राम्रो लाग्यो।

  • @thapakamal2816
    @thapakamal2816 Місяць тому +6

    मलाई त पैला राम्रो लाग्थो अइलत एउतै ले तिन चार वटा को अभिनय गरेको खास्सै राम्रो लागेन

  • @ChandraBayelkoti
    @ChandraBayelkoti Місяць тому +3

    उम के ठिकै हो त्यो त डबल रोल गर्दा अलि खल्लो भयो मलाई पनि❤❤

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Місяць тому +5

    बहु प्रतिभाको धनी टीका सानुलाई हृदय देखि नै सम्मान 🙏💗

  • @sitastha8937
    @sitastha8937 Місяць тому +2

    Ramro lagax ❤❤❤

  • @user-uk6mv3xx5k
    @user-uk6mv3xx5k Місяць тому +1

    Maili siriyal ko parkhai ma ma Pani hunxu Hy sadhai 🙏🙏🙏

  • @tularamkhati2273
    @tularamkhati2273 Місяць тому +1

    woow kati ramroo nepali siriyal kathaa maaili co regular wach from qatar

  • @chandrasharma3062
    @chandrasharma3062 Місяць тому +2

    पहिले त सारै राम्रो लाग्थियो माइली सिरियल अब त सबैको डबल रोल भयर बेकार लाग्यो

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Місяць тому +3

    मेरो मन पर्ने सिरियल कथा माइली सिरियल का सम्पुर्ण कलाकार टिम सहभागी हुनुहुने सबै लाई सम्मान छ टिका बहिनी लाई बिशेष सम्मान छ 🙏❤️ रिठे ज्वाईं नसुद्रिने हो ❤❤❤

  • @kenjaldeulakenjaldeula5688
    @kenjaldeulakenjaldeula5688 Місяць тому +2

    Haina 3 roal maili ko chya yo ramro lagen

  • @sabitritripathi6677
    @sabitritripathi6677 Місяць тому +1

    दामि छ माई लि❤❤❤❤

  • @gomakatuwal3449
    @gomakatuwal3449 Місяць тому +4

    सिरिएल धेरै राम्रो हुदै गएको छ सबै टिम लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 Місяць тому +3

    आहा सारै रमाइलो कथा माईलि सिरयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🍒🎋🎋🎋🇳🇵🇳🇵😊

  • @rekhachhetri3110
    @rekhachhetri3110 Місяць тому +5

    Kati ramro hudai gako maili seral puranu hudi gaya se tw i like this seral katha maili ko❤❣️

  • @surendersilal9435
    @surendersilal9435 Місяць тому +4

    Nice story 😀😁😁🤭😘

  • @madhulama6021
    @madhulama6021 Місяць тому +2

    डबल रोल तेती राम्रो लागेन

  • @user-uz1li1ge9h
    @user-uz1li1ge9h Місяць тому +3

    धेरै राम्रो छ सफलताको शुभकामना बैनी

  • @dipeshchamlingrai9430
    @dipeshchamlingrai9430 Місяць тому +4

    ramro vayana ho yo Dabal rol ramro lagyan xi xi manxa paiyanara ho😅😅😅

  • @Manoj-qh8yv
    @Manoj-qh8yv Місяць тому +3

    कथामाहिलिस रेल मलाई एकदमै मनपर्ने सिरियल हो। तर एउटै कलाकार र ३ ठाउँमा देखि जाँदा अलि नराम्रो देखिरहेको छ।

  • @khadakkumar5403
    @khadakkumar5403 Місяць тому +5

    ❤❤❤❤

  • @mithuupadhya150
    @mithuupadhya150 Місяць тому +4

    अब सिरियल राम्र हुदैन होला ,कथा कता कता गयो गयो सबै दुदुंटा हुन थाले माईली त तिनटी पो भइन😅😅

  • @kritikakhatri9600
    @kritikakhatri9600 Місяць тому +3

    अब राम्राे हुदैईन जस्ताे छ माईलि नछुटाई हेरेकि थिय

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Місяць тому +2

    टीका सानू एउटा मान्छेको 3 ओटा रोल अनि हुमाको २ ओटा रोल यो डबल रोल अलिकती नि सुहायन पहिला राम्रो लाग्थ्यो अहिले मन पर्न छोडयो यो सिरियल यहि डबल रोलले

  • @user-dg7wi3pp3x
    @user-dg7wi3pp3x Місяць тому +1

    Malai dherai man parni serai ho yo katha mailiko ahile sam auta pani na xutai heriraxu tara pahila ko jasto ramro ali lagdaina tika dd le teacher ko rol na khelnu vako vaya huni ani huma baini ko thauma ebshal huna parni hunata last samma ma jhan khatrai huna sakxa tara dherai ramro lagxa katha mailiko hol tim lai dherai dherai suva kamana xa danyabad

  • @umakantapaudel9603
    @umakantapaudel9603 Місяць тому +1

    सारै राम्रो छ ❤❤❤❤❤

  • @ashusunar9782
    @ashusunar9782 Місяць тому +18

    सानू ररिठ्ठे भाईकाे अभिनय धेरै राम्राे छ सानू लाई सुख पाकाे हेर्नि मन छ।सबै ले सबै काे माया लाग्नि नेपाली टेलि सिरेल माहिलि भाग १३९ अतिनै मार्मिक छ सबै ले हेरि लाईक कमेन्ट गरि दिनु हाेला धन्यवाद👍️🙏👌👌👌👌❤️🌺

  • @koombhathapa4640
    @koombhathapa4640 Місяць тому +1

    Ati sundar serial shubhkamana sabhai team lai specially Tika Sanu Nani lai 👌👌🙏🙏

  • @Hbahjanamk_nanklnocyyc
    @Hbahjanamk_nanklnocyyc Місяць тому +2

    MAILEE HAMESAA HERNE GARCHHU GAATHEHO MAILEE KI MIT AAMA LE SUWAA YENA ALIK BURHI HUNU THIYO GAATHEHO RA AJHAI MAILEEKO BURHAA LE NABHETOS DUKHA PAA OŠ RITHE LE ABA ARKO HABTAA HERUM NAMASKAR ❤❤❤❤❤😊😊

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 Місяць тому +2

    एति राम्रो अहिनय गर्ने टिम लाई बधाई तथा शुभकामना र हकिकत्मा सौता बन्न आउने लाई त रुन अझै पुगेको छैन

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Місяць тому +3

    कहानी अती राम्रो छ। कथा माइलीको । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @dilshovaneupane9986
    @dilshovaneupane9986 Місяць тому +2

    देउरानी पनि मितिनी आमा एउटै मान्छे सुहाएन❤❤

  • @milanbudhamagar111
    @milanbudhamagar111 Місяць тому +1

    धेरै राम्रो छ❤❤❤कथा माईलीको❤❤❤ म नछुटाइ हेर्ने गर्छु❤❤❤❤❤❤❤❤
    अनि कथा दिलमायाको पनि धेरै राम्रो छ❤❤❤एक पटक सपना टि भी खोलेर हेर्न नभुल्नु होला❤❤❤❤❤❤❤❤❤❤❤

  • @dkdk596
    @dkdk596 Місяць тому +4

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @KamalaPariyar-ut1oq
    @KamalaPariyar-ut1oq Місяць тому +1

    राम्रो छ अजै राम्रा राम्रो पर्तिभा निकाल्नु हुनेछ भाने आसा लागेको छ ❤❤❤❤❤सबै टिमलै नमस्कार 👏👏👏👏👏💕💕💕💕💕

  • @Kali22988
    @Kali22988 Місяць тому +3

    आज भोलि राम्रो हुँदै गय्को छ है सिरियल 🎉🎉🎉🎉खुसी लाग्यो

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 Місяць тому +4

    माईली ले शु ख पाउनुपर्छ है अब अनि मात्रै हेर्न लाईक हुन्छ झापाको दमक बाट १ देखी१३९ सम्म हेर्ने मा हु ❤❤

  • @BhimSunar-ob8un
    @BhimSunar-ob8un Місяць тому +1

    त्याे देउरानि भनादिलाई डबल राेल नदिय काे भय हुन्थ्यो के टीका बैनि अरु सबै ठिक छ❤

  • @ApsaraTimalsina-uz3lt
    @ApsaraTimalsina-uz3lt Місяць тому +2

    हरियो मकै को याद आयो पोलेर खायको😮😮😮😮😮😅😅😢😢😊😊

  • @Hima-lm9dm
    @Hima-lm9dm Місяць тому +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalagurung7574
    @kamalagurung7574 Місяць тому +2

    Omg😳😳ke dekhnu parya ho ke vanya hahaha deurani matra vaneko ta yahaa ta maili pani duiota mata mare ho je hos yo sriyal sarai man parxa malai❤❤

  • @KhimaKhatri-uc7tn
    @KhimaKhatri-uc7tn Місяць тому +1

    Yakdam dami lagxa yo serial yauda Mon katti khuse hunxa ❤❤❤