आहा खुशीको खबर... इन्दु दिदिको परिवार ३१ वर्षपछि भेटियो। खुशी आशुँहरु झर्यो , सबै रोए।

Поділитися
Вставка
  • Опубліковано 23 чер 2024
  • आहा खुशीको खबर... इन्दु दिदिको परिवार ३१ वर्षपछि भेटियो। खुशी आशुँहरु झर्यो , सबै रोए।
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 379

  • @KamalXettri-sz6mt
    @KamalXettri-sz6mt 6 днів тому +83

    उच्च सम्मान छ भोजराज सर लगायत उहाँको टिम प्रति ❣️🙏

  • @jibanthapa1984
    @jibanthapa1984 6 днів тому +37

    भोज राज सर त्यो दिदी को दाइ रा बाउ सग आनि भेट् भाको video बनाउनु ना❤❤❤

  • @mankokatha9522
    @mankokatha9522 6 днів тому +34

    भोजराज दाजु को काम लाई सलिउट छ ❤❤❤

  • @KalikapunRokamagar-sj1nb
    @KalikapunRokamagar-sj1nb 5 днів тому +7

    म त रोएर हैरान,एउटी चेली लाइ माइती भेट गराइदिनुभयो।भोजराज सरलाइ उच्च सम्मान ❤️🙏🙏

  • @ramchandrakhanal5218
    @ramchandrakhanal5218 6 днів тому +30

    उच्चा सम्मान छ भोजराज मिडिया कर्मीलाई 🙏🙏

  • @monikabk585
    @monikabk585 6 днів тому +32

    सारै खुसि लाग्यो धन्यबाद भोजराज दाजुलाई 🙏 हजुर जस्तो ठूलो मन भाको अनि उच्च विचार भएको मान्छे हजुर लाई सबैको आशिर्वाद को वर्षाद बर्सिरहनेछ 🙏🙏🙏

  • @Defender-du7gr
    @Defender-du7gr 6 днів тому +19

    महान भोजराज जी लाई जति सम्मान दिय पनि कमै हुन्छ . खुशी ले आँसु नैं आयो ❤❤❤❤❤।

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 6 днів тому +33

    चिनेको त छैन तेइ पनि धेरै आँसु आयो।यौटा चेली लाई माइती कति प्यारो हुन्छ।सधै खुशी हुनु बैनी ❤ हाम्रो दाङ को भोज राज थापा भाइ लाई धेरै धन्यवाद छ।

  • @baldeepchhetri7633
    @baldeepchhetri7633 6 днів тому +12

    घरमा बाबा र दाइ सबै आफन्तहरू सँग भेट भएकाे भिडियो पनि ल्याउनु होला भाेजराज सर

  • @Nirajsinjalimagar555
    @Nirajsinjalimagar555 6 днів тому +10

    यो होनि त गर्नु पर्ने विछोडिय कालाई मिलन बनाउने मिडिया
    I proud of आदरणीय भोजराज दाई 🙏🙏

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 6 днів тому +16

    साह्रै हर्ष विभाेर भएकाे छु । धन्यबाद भाेजराज थापा ज्यू ।❤❤❤❤❤

  • @DipendraKhadka-kt9yo
    @DipendraKhadka-kt9yo 6 днів тому +8

    २४.४४ मिनेटमा २० मिनेट मेरो अँखामा आँसु रोकिएन भोजराजसरलाई धेरै धेरै धन्यवाद ३१ बर्ष टाढा भएको परिवारको मिलन गराउनु भएको मा जय होस भोजराज सर❤❤❤

  • @jibanthapa1984
    @jibanthapa1984 6 днів тому +34

    कस्तो खुसी को खबर सुन्न र देख्न पाइयो ❤❤❤❤❤❤❤ मेरो पोनि तेस्तै एउटि फूपू हुनुहुन्छ 30,35 बर्ष देखि येसै गरि भेट्न पाये😢😢❤❤❤😢

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 6 днів тому +3

    पुरै भिडियो हेरि सक्दा सम्म नै खुसिले मन भक्कानियो आँसु रोकियन भोजराज सर लगायत सम्पुर्ण मेचिकाली टिम्लाइ धन्यवाद यो महान कार्यको लागि❤️🙏🙏🙏🙏🙏

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk 6 днів тому +6

    भोजराज सर र मेचीकाली टिमलाई धेरै धन्यावाद यसरी छुटेको परिवारलाई मिलाईदिनु भयो ,हजुरलाई सधै राम्रो होस

  • @abijitTamang-rl4tf
    @abijitTamang-rl4tf 4 дні тому +1

    मैले यो भिडियो 2/3 पटक हेरे रुए पनि उहाँको श्रीमान ले धेरै माया गरेर रख्नु भको रहेछ बिछोड भको सबै जन को यसरी नै भेट होस

  • @chitrakhadka9194
    @chitrakhadka9194 6 днів тому +15

    Thapa is king
    भजराज sir हजुर लाई धेरै भन्दा धेरै ध्न्याबात ❤❤❤❤❤❤❤❤❤❤

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 6 днів тому +7

    भोजराज शर लाई शलाम छ है धन्यबाद छ

  • @manorathshanti6284
    @manorathshanti6284 5 днів тому +3

    भाेज राज थापा जी लाई ठुलेा इनाम दिन हुन अनुरेाध गर्दछु

  • @fzre5di300
    @fzre5di300 6 днів тому +3

    भोज राज थापा को यो काम को लागि सम्मान छ एउटा परिवार भेटाई दिनु भयो हजुर लाई सबैको आशीर्वाद मिल्छ ❤❤

  • @bishnuchhetri605
    @bishnuchhetri605 5 днів тому +2

    नेपालकाे यक मात्र पत्रकार जाे गरिब दुखि काे पीडा बुझनि भाेज राज थापा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-tw8be7sk4w
    @user-tw8be7sk4w 6 днів тому +6

    भोजराज सर लाइ एक हातले हैन दुबै हातको सलाम छ एकै चोटि

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk 6 днів тому +4

    अरु बिकसित देशमा सरकारले गर्छ दुखी गरिबको सहारा बनी भोजराज सरले गर्नु भएको भगवानले सधै हजुरको रक्षा गरुन

  • @ahcmahk
    @ahcmahk 6 днів тому +7

    Wow wow भोजराज थापा मगरलाई सलाम गर्छु

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 6 днів тому

      फलाे गरेकाे छु । व्याक दिनुस् ल ❤❤❤❤❤

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 6 днів тому

      फलाे गरेकाे छु । फलाे व्याक दिनुस् ल ❤❤❤❤❤

  • @bipanapunmagar9487
    @bipanapunmagar9487 6 днів тому +5

    आहा नि कति रमाईलो भयो बल्ल मज्जा आयो

  • @reshamkhadka1970
    @reshamkhadka1970 6 днів тому +1

    भिडीयो हेर्दा हेर्दै आँसु झरेको पत्तै भयन विशेष गरि भोजरा सर लगायत सम्पुर्ण टिम लाई ह्रदय देखि नमन

  • @ayushbaraily712
    @ayushbaraily712 6 днів тому +3

    भोजराज भाई तपाई लाई धने दीयेर पुगदैन तर पनी लाखव लाखव सुभ कामना छ ❤❤❤❤❤

  • @BishwashThapa-dj5kz
    @BishwashThapa-dj5kz 6 днів тому +2

    धेरै धेरै धन्यवाद छ भाेजराज थापा सरलाई,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏यतका वर्ष सम्म विछाेडियर रहेको परिवारसँग मिलन गर्दिनु भयो ।

  • @bishnumagarofficial5863
    @bishnumagarofficial5863 6 днів тому +2

    साह्रै राम्रो कर्म गर्नु भयो भोजराज Sir --- Always Miss You दङ्गाली सान 🙏🏻🇳🇵

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 6 днів тому +19

    भदा ले कति धेरै माया गरेको हो फूपू लाई ❤😢

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 5 днів тому

    Salute you,🙏🙏🙏 भोजराज सर उहाहरुको खुसीको मिलन गराईदिनु भयो

  • @bhabinthapa3343
    @bhabinthapa3343 6 днів тому +1

    खुसिले रुदा रुदा टाउको दुख्यो सारै खुसी लाग्यो बिदेशको ठाउबाट हेरीरहदा सारै खुसी लाग्यो ❤❤❤❤❤धेरै धन्नेबटद भोजराज ब्रो म पनि थापा हु तर कुन थापा परियो एउटै गत्र पो होकि ❤❤❤

  • @Sabinw608
    @Sabinw608 6 днів тому +4

    भोजराज लाई उच्च समान सबै प्रती टिम लाई हार्दिक नमन 🌹🙏

  • @saritaruchal
    @saritaruchal 5 днів тому +2

    दिदि हजुरको यो मिलन देखेर र मेरो आँखा मा आँसु रोकिएन धेरै खुसी लाग्यो

  • @KumarKhadka-mf2yl
    @KumarKhadka-mf2yl 6 днів тому +7

    आजा कति खुसीको कुरा 🙏🙏🙏🙏

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 6 днів тому

      फलाे गरेकाे छु । फलाे व्याक दिनस् ल ❤❤❤❤❤

  • @tulasasubedi4541
    @tulasasubedi4541 6 днів тому +2

    भोजराज थापाको आजसम्मकै उत्कृष्ट काम।

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 6 днів тому +1

    आहा कति खुसी लाग्यो आज हिजो भिडियो हेर्दा रोएको थिए आज हासे मनम धेरै सगुन आयो धेरै धेरै धन्यवाद भोजराज दादा सलुट छ हजुर को काम पर्ति❤❤

  • @bishnudevibasnet1780
    @bishnudevibasnet1780 6 днів тому +3

    कति मायालु भतिज सबै फुपुलाइ यस्तै भतिज मिलोस

  • @user-hn4ui8is5o
    @user-hn4ui8is5o 6 днів тому +2

    हिजो मात्र हेरेको थिए यो भिडियो आजु नै मिलन भयो धन्यवाद भोजराज भाई❤❤

  • @PawanOli-vx5rz
    @PawanOli-vx5rz 5 днів тому

    भोज राज थापा भाईलाई अति सम्मान छ देश र नेपाली जन्ताकोलागि रात दिन न भनि लाग्नु भाको हुनुन्छ सदैब राम्रो काम गर्दै जानू मेरो हजुर लाई हार्दिक शुभकामना छ ।

  • @khanisararana2499
    @khanisararana2499 3 дні тому

    कस्तो खुसी को खबर मा पनि खुसीले धेरै 😂😂😂😂roy यस्तै यस्तै खबर देख्न सुन्न पाइयोस् ❤ भोजराज बाबु लाई धेरै धनयबाद 🙏 र दाजु र बाबा संग भेट भएको पनि भिडियो देख्न पाउँ मिल छ भनी❤

  • @chitrakhadka9194
    @chitrakhadka9194 6 днів тому +3

    ❤❤❤भजराज sir हजुरको कामलाई सलुत ❤❤❤❤❤❤

  • @divyarai949
    @divyarai949 3 дні тому

    भगवान् नै हुन् भोजराज सर उच्च सम्मान🙏❤️

  • @pushpashakya7446
    @pushpashakya7446 5 днів тому

    त्यो परीबार को मिलन र रोदनले मेरो पनी,,,आँसु रोकीएन बधाइ छभोजराज भाईलाई साशु भेटीएकोमा 😊😊😊

  • @dipakbudhathoki2137
    @dipakbudhathoki2137 5 днів тому +2

    बाबा सङ्ग दाइ सङ्ग भेट भाको हेर्न चाहाने को को हुनुहुन्छ ?

  • @rashibap5509
    @rashibap5509 5 днів тому

    आसु रोकिएन मेरो 😢
    खुशी लाग्यो धेरै धेरै धन्यबाद भाेज दा लाई

  • @khadkabk9712
    @khadkabk9712 4 дні тому

    यो भिडियो हेरेरा मेरो पनि आँखा रसाय। एउटा माइती बाट बिछोडिएकि चेलिलाइ माइती सङ्ग मिलाइदिनु भयो धन्यवाद छ भोजराज भाइ।❤

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 5 днів тому

    भाइ लाई धेरै धन्यवाद छ।खुसि लाग्यो । Great job bro.

  • @mitramagar1329
    @mitramagar1329 5 днів тому

    भिडियो हेर्दाहेर्दै कतिबेला आँसु खसे पत्तै भएन यति लामो समयपछि आफ्नो परिवार माइतीलाई भेट हुँदा हर्षको आँसु बग्यो बिशेषगरि सक्रिय कुशल मिडियाकर्मी भोजराज थापा ज्युको टिमलाई धेरै धेरै धन्यवाद )🙏😊❤️🌹

  • @user-kz7gy9pp7g
    @user-kz7gy9pp7g 2 дні тому

    बुढ!ले नि कत्ती सपोर्ट गर्नु हुदो रैछ यसरी माया पाउनु पनि ठुलो कुरा होनि😢😢

  • @KbpariyarSalyan
    @KbpariyarSalyan 5 днів тому

    अासु नै थाम्न सकिन मैलेत
    मेरै ठाउको दिदी रहेछ खुिस लाग्यो
    धन्यवाद छ सहयोगि मन हरुलाई विशेष त भोजराज सर लाइ

  • @parkash9971
    @parkash9971 6 днів тому

    आज उहाको आफन्ति भेटनु भयो सारै खुसि लागो एक चोति उहाको बाबा दाइ लाई पनि लिनु पर्यो भोजराज सर तपाईं लगाइत तपाईको टिम लाई धेरै धेरै धन्यावाद छ🙏🙏

  • @RaiRupendra-os3rd
    @RaiRupendra-os3rd 4 дні тому

    मेरो आफ्नै घर मा परेको यद आयो भोजराज सर को भिदियो ले बधाई सर

  • @badalvittrakojun
    @badalvittrakojun 6 днів тому +1

    Sabailai ruwaune vidio bichar yo didi le ahile samma kati pida sahera basnu vako thiyo hola aja dherai khusi lagyo

  • @kamalashrestha2177
    @kamalashrestha2177 6 днів тому +1

    Dherai khusiko khabar sunn paiyo dhanya wadd bhoj raj sir ko tim lai🙏🙏🙏🙏🙏

  • @darshanishah9242
    @darshanishah9242 4 дні тому

    Thank you Voj Sir video herda khushi ko aashu bagyo ❤❤

  • @user-es4bj8lf3e
    @user-es4bj8lf3e 5 днів тому

    भोजराज जी तपाईं लाई धेरैधेरै धन्यवाद येसैगरी असल सत्कर्म गर्दैजानुहोला ।

  • @umakantkharal8253
    @umakantkharal8253 6 днів тому +2

    Good job bhojraj sir

  • @surbahadurlimbu9011
    @surbahadurlimbu9011 6 днів тому

    धेरै धेरै खुशी लाग्यो धन्यवाद भोजराज सर लाइ

  • @devendrarawal105
    @devendrarawal105 5 днів тому

    उच्च सम्मान छ भोज राज भाइ भगवान श्री हरि ले कल्याण गरुन

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 6 днів тому +1

    सारै खुसि लाग्यो जय होस

  • @JanukaShiwa
    @JanukaShiwa 5 днів тому +1

    Thank you vhoj raj sir ❤❤❤❤

  • @deepakrai3237
    @deepakrai3237 5 днів тому

    Great work👍️ Bhoj Raj Bhai
    Wish you all the best .

  • @sitamagar-ge3cq
    @sitamagar-ge3cq 5 днів тому

    तपाईँलाई धेरै धेरै धन्यवाद भोजराज थापाजी।

  • @chandrasundas9637
    @chandrasundas9637 6 днів тому

    Great job Bhojraj bhai

  • @shyarownsen1308
    @shyarownsen1308 5 днів тому

    Kasto sidha didi.. Bachha jastai innocent.. Dherai maya didi... ❤❤❤❤

  • @user-mp3nf5hw2v
    @user-mp3nf5hw2v 6 днів тому

    उच्च सम्मान छ भोज राज सर लगायत उहाँको टिम प्रति

  • @Aayuuzehofficial
    @Aayuuzehofficial 5 днів тому

    उहाँ को भेट भइसक्यो है । उहाको माइती दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा १६ नंं. स्थित दोक्रेनामा पर्छ है ।
    खोज पत्रकारिता गर्ने भोजराज थापालाई धेरै धेरै धन्यवाद 🙏🙏।

  • @ShyamSapkota-j3v
    @ShyamSapkota-j3v 6 днів тому

    Dherai khusi lagyo sachai mero ta aasu nai rokiyena dherai dherai dhabyebad bhojraj sir🙏🙏🙏🙏

  • @nabarajgautam5666
    @nabarajgautam5666 5 днів тому

    धन्यवाद भोजराज सर हरायकी चेली लाई आफन्त माझ भेट गराइ दिनु भएको मा

  • @prinkadaulyal9348
    @prinkadaulyal9348 5 днів тому

    सलाम छ भाेजराज दाई लाई

  • @dalbahadur1403
    @dalbahadur1403 5 днів тому

    सारै खुसि लाग्याे धन्यवाद भाेज राज जि लगायत सबै टिम लाई

  • @ghanshyampun7856
    @ghanshyampun7856 6 днів тому

    Good job bhoj raj sir

  • @indirathebe7625
    @indirathebe7625 5 днів тому

    Kati khushi lago aasu nai aayo bhojraj sir lai sulat xa ❤❤

  • @surendramaharjan4033
    @surendramaharjan4033 6 днів тому

    Dhanyabat bhojraj sir....

  • @manbahadurmanbahadur2089
    @manbahadurmanbahadur2089 5 днів тому

    चिन्जान नभयपनी यो मिलन भयको देख्दा खुसिको आँसु झर्दो रैछ♥️♥️♥️♥️

  • @user-sk8cp8wv7j
    @user-sk8cp8wv7j 6 днів тому

    सलाम छ भोजराज सर🙏🙏🙏

  • @toyotabhai6037
    @toyotabhai6037 6 днів тому +1

    Owww good job bro❤❤❤

  • @BikramBahadur-ir4ld
    @BikramBahadur-ir4ld 6 днів тому

    हार्दिक बधाई दाइ भाेजराजलाई❤❤❤🎉🎉🎉❤❤

  • @khemrajasewa7792
    @khemrajasewa7792 5 днів тому +1

    आफन्त आफ्नो मान्छे कति पियारो हुन्छ परिवार कत्ति आबस्यक छ 🙏🙏🙏 आफन्त बिना कसरी टाढा रहन सकिन्छ र म पनि रोय

  • @dilukhadgi6365
    @dilukhadgi6365 5 днів тому +1

    प्यारो दाजुसित भेट गरेको देखाउँनु होला भोजराज सर , धन्यवाद

  • @gangadhami751
    @gangadhami751 5 днів тому

    भाेजराज भाइ धेरै धेरै धन्यवाद 😮😮😮😮🎉🎉🎉❤❤❤❤

  • @ChhatraVishwakarma
    @ChhatraVishwakarma 6 днів тому

    Dherai dhenewad bhojraj sir lai

  • @binodbalami2343
    @binodbalami2343 5 днів тому

    Thank you Bhojraj ji❤❤❤❤

  • @kesharsunar5941
    @kesharsunar5941 5 днів тому

    खुसि लाको छ भोजराज सर अब दाइ र बहिनिको भेट भाको देखने रहर धेरै छ हजुर

  • @NABINRAII
    @NABINRAII 4 дні тому

    Great job Bhojraj Ji ❤

  • @purnaaagri9671
    @purnaaagri9671 4 дні тому

    kati alag bhako video hernu,kaile kahi ta yasto milan ko video pani herdaa man khusi hune raixa.bhoja raj bhai lai dhanyabad

  • @dhanmantamang1398
    @dhanmantamang1398 3 дні тому

    Good job vojraj sir badhaix

  • @prabesh_4569
    @prabesh_4569 День тому

    ❤❤❤❤❤आशिर बाद छबावु भोजराज

  • @kopilaghimire3770
    @kopilaghimire3770 5 днів тому

    चेली को लागी माईती र माईतीको लागी चेली को महत्व सधै यस्तै रहिरहोश । सबै को घर मा 😢

  • @SapanaaRawat
    @SapanaaRawat 2 дні тому

    Dhany bad bhoj sir

  • @BimalaBasnet-tm5tq
    @BimalaBasnet-tm5tq 6 днів тому

    Good job bhojraj sir❤❤❤

  • @SrawanTamang-y6r
    @SrawanTamang-y6r 6 днів тому

    Good 👍 job 👏 bhoj raj sir❤❤

  • @nandamagar627
    @nandamagar627 5 днів тому

    Bichara khusiko asu ho yo teti dheri barshana vet huda kasko man narola rw❤❤

  • @kesharrayamajhi
    @kesharrayamajhi 5 днів тому

    great work bhojraj sir❤❤

  • @KrishnaGrg7
    @KrishnaGrg7 6 днів тому

    Good job bhoj raj bhai ❤

  • @amarlalshrestha9258
    @amarlalshrestha9258 5 днів тому

    Thanks for vojraj sir

  • @sanjayvlog121
    @sanjayvlog121 6 днів тому

    Good job 👏 bhojraj sir

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v 6 днів тому

    बधाई छ भोजराज सर हजुर लगायत हजुर को टिमलाई अझै धेरै राम्रो काम हरु गर्दै जानुस् ❤❤गर्दागर्दै पनि घरिघरि अप्ठ्यारोमा पर्नुहुन्छ तर... हजुर सँग सामना गर्ने हिम्मत छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👏👏👏👏❤️❤️

  • @baralrajani8301
    @baralrajani8301 6 днів тому +1

    आसु आयो हेरेर ❤❤❤