Це відео не доступне.
Перепрошуємо.
टुहुरी | TUHURI | टुहुरी र विनोदको मिलन | EP 149 | ft. Alina, Binod, Mailo | 10 July 2024
Вставка
- Опубліковано 10 лип 2024
- TUHURI OFFICIAL Presents :- नमस्ते। रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे " टुहुरी "
टुहुरी | TUHURI | टुहुरी र विनोदको मिलन | EP 149 | ft. Alina, Binod, Mailo | 10 July 2024
----------------------------------------------------------
👉 टुहुरी | TUHURI | official trailar
www.youtube.com/watch?v=GtAaA...
👉टुहुरी | TUHURI | official series EP 1
www.youtube.com/watch?v=JSsoM...
👉टुहुरी | TUHURI | official series EP 2
www.youtube.com/watch?v=-HXxu...
👉टुहुरी | TUHURI | official series EP 3
www.youtube.com/watch?v=JpGff...
👉टुहुरी | TUHURI | official series EP 4
www.youtube.com/watch?v=FnmB8...
👉टुहुरी | TUHURI | official series EP 5
www.youtube.com/watch?v=S0CHZ...
👉टुहुरी | TUHURI | official series EP 6
www.youtube.com/watch?v=e_UXL...
👉टुहुरी | TUHURI | official series EP 7
www.youtube.com/watch?v=b21G8...
👉टुहुरी | TUHURI | official series EP 8
studio.ua-cam.com/users/videoby1Y...
👉टुहुरी | TUHURI | official series EP 9
studio.ua-cam.com/users/videoknt_...
👉टुहुरी | TUHURI | official series EP 10
www.youtube.com/watch?v=3uraL...
👉टुहुरी | TUHURI | official series EP 11
www.youtube.com/watch?v=aNFqI...
👉टुहुरी | TUHURI | official series EP 12
www.youtube.com/watch?v=qUrz2...
👉टुहुरी | TUHURI | official series EP 13
www.youtube.com/watch?v=EBfjD...
👉टुहुरी | TUHURI | official series EP 14
www.youtube.com/watch?v=jbI-_...
👉टुहुरी | TUHURI | official series EP 15
www.youtube.com/watch?v=2550u...
👉टुहुरी | TUHURI | official series EP 16
www.youtube.com/watch?v=rCE_d...
👉टुहुरी | TUHURI | official series EP 17
www.youtube.com/watch?v=stqMh...
👉टुहुरी | TUHURI | official series EP 18
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 19
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 20
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 21
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 22
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 23
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 24
• टुहुरी | TUHURI | गुण्...
► Cast : Alina Rayamajhi, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Manju Shrestha, Bimala Giri, Sunita Shrestha, Laxmi Shrestha, Asmita Basnet, Anumati Nepali, Shiva Sharma, Jayaram Dhungana, Barsha Bhandara, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Gyamjo Lama, Anita Kuikel, Salina Luitel, Bhumika Dahal, Anu Chhetri, Menuka Phuyal, Aakrisha dahal, Milan Magar
► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
► Management: Milan Magar
► Production Controller: Sagar Giri
► Publicity Design: Siddika Films
► Camera : Binod Puri
► MUA: Roshni Magar
► Video Editor/CG/Graphics : Suresh Shrestha
► Screenplay/Dialogue: Shiva Sharma
► Chief.Ad : Khem Nath Khanal
► Ass.Dir : Sagar Giri
► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
► Direction: Shiva Sharma Kandel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#टुहुरी#TUHURI#NAMASTEKISHNE#
हो हजुर हामिले टूहूरी लाई सपोर्ट गर्नु पर्छ है
आमाले ठिक गर्नु भो आमा भनेको आमा हुन❤❤
विनोद र टुहुरी को मिलन हुनुपर्छ भन्ने यता हाजिर हुम् त ❤
विशेष गरी त आफ्नो छोराछोरीलाई भन्दा बुहारीलाई धेरै माया गर्ने महान सासुको लागि विशेष धन्यवाद। र एक्लाई एक कमेट त्यसैगरी माया र टोरी र बिनोदको मिलन हेर्न अति नै हतार छ अब बिनले टोरीलाई टोरीको छोरीलाई अति माया गर्नुपर्छ। सम्पूर्ण टुरिसिरेल आयोजक टिममा विशेष धन्यवाद छ।
बिनोद र टुहुरी को मिलन हुनुपर्छ
Thuri KO ra binot KO Milan hunu parxa
A
#
यी दुई बिनिसे र अस्मिते राक्षेसनिहरुकाे व्यवहारले गर्दा सिरियल नै नहेराैं जस्तो भै सक्यो । अब आमा आएपछि परिवारमा केही सुधार हुन्छ कि,आशा राखाैं । सिरियल बनाउदा त अल्लि ज्ञान वद्वक, राम्रो पाठ,सिक्ने सन्देश मुलक भए हेर्ने हाे, रियल वास्तविकता परिवारमा यस्तो,उस्तो भा्ेग्न पर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ, फेरि त्यही वास्तविक कुरा सिरियलमा नदेखाउँदा नै ठिक जस्तो लाग्छ । बच्चा हरुले के सिक्ने यस्तो झै झगडा हेरेर । मेराे बिचार 🙏
Ummm
अर्को सप्ता चाही हेरीन्छ किनकी टूहूरि र बिनोद को मिलन हला जस्तो छ
malai pani testai lagisakyo
सेम
Umm sam
बिनोद को आमा घरमा आएर सबैलाई ठिक लाउनु भको देख्दा को को खुशी हुनुहुन्छ ❤❤
अस्मिता को नाटक बिनोद ले थाहाँ पाउनुपर्छ र टुहुरी सँग मिलेर बसेको हेर्नमन छ ❤
बिनाेनदले अब असमिताकाे नाटक थाहा पाउनुपर्छ र अनि बिनाेदले अब टुहुरीलाई माया गनुपछ। 😊😊😊😊😊😊😊😊😊😊😊
❤❤❤100%
❤❤❤❤❤❤❤❤❤❤😂😂😂@@user-in4yi8bi5m
❤❤❤
20:07 ty
❤❤❤❤
अस्मिताको नाटक थाहा पाउनु पर्छ बिनोद्ले अनि माया र बिनोद संगै बस्नु पर्छ❤❤
सहि हो यो बिनोद पनि कस्तो के जुन सिरियल मा पनि अर्काको कुरा सुनेर सोझी श्रीमती लाई हेला गर्छ ।पहिला अस्मिते को चर्तिकला थाहा पाउनु पर्छ सबै जना ले ।
Honi
Tuhuri ra binod milnuparxa
अब सत्य कुरा बुझेर मिल्नु पर्छ
Ummm honi
बिनोद र टुहुरी को मिलन हुनुपर्छ ❤
टुहुरि र विनोद को मिलन हुन्नु पर्छ ❤
विनोद र टुहुरीको मिलन हुनुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤❤❤❤🎉🎉🎉🎉
म पनि❤
Ma xu
TUHURl😊😊😅😅😮😮😢😢😂😂❤❤❤
TUHURl😊😅😅😮😮😮😢😢😢😢😢😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हो टुहुरी र बिनोद को छिटै मिलन होस❤❤❤❤❤
याे अस्मिता र बिनिसा लाई मलाई जस्तै मन नपर्नि कति जाना साथी हुनुहुन्छा मन नपर्नि साथी यता हाजिर हुनु है 🙏
म छु हजुर मलाई यो बिनिसा र अस्मिता देख्दा किनकिन रिस मात्र उठ्छ😢
मलाई नि मन पर्दैन यो छडुलि हरु
Malai pani man pardain
M pani😡
म पनि छु
बिनोद र टुहुरिको मिलान हुनुपर्छ भन्ने जति यता हाजिर हुम छिटो ❤❤❤❤❤
यो एक लाईक टुहुरिर छोरी को लागि मात्र होबिनोद पापि ो है साथि हर
अस्मिताको नाटक बिनोदले थाहा पाउनै पर्छ 🙏अनि मात्र मेरो मन खुसी हुन्छ
एकदम सहि हो अस्मिता लाई त्यो घरमा राख्नै हुदैन राखे पनि नोकर्नि बनाएर राख्नु पर्छ
Thik ho
Bachcha paya pachhi ta thaha hinxa binodlai 😂😂😂😂😂😂bharkhar 2/4 mahinako bhayo hola bachcha ta burluk burluk charchha pan hola
असमिता को नाटक बिनोदले थाहा पाउनै पछृ अनि हामरो मन बलल खुसि हुनछ
mero man pani khusi hune thiyo
बल्ल आमा ले ठिक गर्नु भयो अब यो अस्मिता निस्किनु पर्छ❤❤❤
टुहुरि र विनोद को मिलन हुनुपर्छ ❤
अस्मीताले दुख पाउनु पर्छ टुहुरी र बिनोदको मिलन भयको हेर्नमन छ
टुहुरी को सासु कति बुध्दिमानी सासु होस त सबैको यस्तो होस। र टुहुरीको लोग्ने घोरेले आफ्नो लाज पचेको बहिनीको कुरा सुन्ने, अर्को किचकन्य डंकिनी टुहुरीको सौताको कुरा सुन्ने यस्तोलाई टुहुरी ले चाहेर पनि आफ्नो नगर्नु। यस्तो घोरे मुर्ख महा पशु लोग्ने संग मिल्नु भनेको सारा दर्शकहरु गुमाउन खोज्नु हो। अब त सासु साथ मा भएपछि टुहुरी बलियो भइसक्यो। टुहुरीले लोग्ने, सासु र नन्द लाई सासुको आड लिएर सबै बदला लिएको हुनुपर्छ।
बिनिसा र अश्मिता ले षडयन्त्र गरेर बिनोदको गर्भ लाई माईलाको गर्भ हो भनेर बिनोद लाई भ्रम मा पारेर माया लाई घर बाट निकालेको पर्दाफास कहिले हुन्छ।
Ho xito vanda xito parda fass hoss ❤😢
असमिता ले बच्चा पाउने भने झूठ बोले कि छ तयसको छिटै परदाफाश होस र धेरै खुशी हुने छ
तेरो नाैटङ्गकि बिनोदले था कहिले पाउछर टुहुरिको र दिन फर्केले पपको एक दिन प्रदाफास्ट हुन्छ भन्ने अासामा छु।❤❤❤❤❤
जस्ले यो comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग पार्थना गर्छु 🙏🙏🙏🙏❤❤❤❤
😂🎉😂😂😂😂 14:09
❤ horw❤
😂😂😂😂😂😂😮😮😮
Hoooora
Khusi lageu binodko ama ayra❤❤❤❤
अस्मिताले र बिनिसा ले दुःख पाउनपछ्
विनोट र तुरीको मिलन हुनुपर्छ।❤❤
अर्को हप्ता चाहिँ यो अन्तिमको झलक जस्तै विनोदले साँचो कुरा थाहा पाउनै पर्छ है
अब अस्मिता ले दुख पाउनु पर्छ टुहुरि र बिनाेद मिल्नु पर्छ अब बिनाेद र टुहुरि नमिले पछि म सिरेल हेर्दिन्
😊😊😊😊😊 wow
होनि अति भईसक्यो अब त म पनि हेर्दिन
Sem ho❤
Ma pani ho
ma pani herdina
आमा शब्द महान छ काम झन भन्नु
अस्मिताको नाटक सब पत्ता लाग्नु पर्छ ।र सासू आयेर साथ थिनु भयेको एक्दम खुसी लाग्यो 🎉🎉
बिनोद र टुहुरीको मिलन हुनुपर्छ भन्ने एता हाजिर हुनुत यो कमेन्ट पढ्ने लाई भगवान ले रक्षा गरोस❤️🙏🙏🙏🙏🙏🙏❣️
टुहुरी र बिनोद को मिलन हुनुपर्छ र अस्मिता को नाटक थाहा पाउनुपर्छ म झापाको दमक बाट❤❤❤❤
अब अर्को हप्ता अहीले जस्तै होस् है बीनोत र टूरि को मिलन होस् छोरि एसरी नैं खेलाउनु हो र छोरिलाई एसरी नैं माया गर्नू हो है
टुहुरी ला सपोट गरनि को को हुनु हुन छ 😊
आमा भनेको यस्तो हुनुपर्छ आमा लाई सम्मान आमा❤
यस्तो वेबीचारि पनि कलाकार हुन्छन् ? । टुहुरिकी साशु संग भेट भयो अब टुहुरिले न्याय पाॅउछे ।
टुहुरी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
टुहुरी र बिनोद को सधै भरी मिलन होस् अस्मिता को पेटमा बच्चा नै छैन नाटक मात्र गरेको हो टुहुरी को घर बिगार्न चाहिँ पाउदैन ❤❤❤
अर्को हप्ता चहि मिलन भएको देखिने रहेछ जय हाेस❤❤❤❤❤❤
कति ढिलो हौ हतार भो हेर्नु🤷♀️🤷♀️🤷♀️👌👌👌👌
Yas binod r tuhuriko miln hos Vani hami sabee yaha hajir xou
बिनोद र टुहुरी को मिलन हुनुपर्छ र अस्मिता को नाटक बिनोद ले थाहा पाउनु पर्छ आफ्नो छोरीलाई माया गर्नु पर्छ
यो अस्मिता भन्ने आइमाईलाई कसैलाई राम्रो गर्नै आउदैन किन हो यो कुनैपनि सिरियलमा राम्रो रोल खेलिदिन यो आइमाईलाई मन नपर्ने को को हुनुहुन्छ 😡😡😡🤛🤛🤛
Ma xu man na parni
Malai yo seriyal derai ramro lagxa KO KO hunu hunxa yo jodi Arko hapta melan vako hernu Chanu hune plz like ❤
यो अस्मीत मन नेपरने म मात्र हो कि अरु पनि हुनुहुन्छ
म पनि छु है
Ma pani ho
Malai ni man pardaina hou
Malayi jhan manai pardaina
Malai pani man pardain
माया देखेर रीस उठ्यो मलाइ कति चुप लागेर बसेको हो सारै रीस उठ्यो मलाई
अब बिनेतले मायाँ लाई मायाँ गनुपछा अनिसासु लाई धेरैधेरै धन्बाद हामराे मायाँ दिदी लाईमायाँ गरनु भएकेमा अनि बिनेतले अाफने छाेरीलाई चिनुपछा❤❤❤❤🎉🎉🎉
अस्मिता लाइ घरमै नराख्नु पर्छ अनि टुहुरिले शुख पाउनेछ धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🎉
एक अर्कालाई सपोर्ट गरौँ ल 🙏🙏
सबैलाई घरबाट लखेटेर माया सासू उसको छोरी मात्रै बस्नुपर्छ 🎉❤
माया र बिनाेद मिल्नु प्रछ असमिता काे नाटक थापाउनु पछ्र❤❤❤❤❤❤
मिलेर बसेको र बिनोद सरले मायालाइ माया गरनु पछ अनि अस्मिताको सबै कुरा थाहा हनु हुन
यक अकालाइ साथ दियम❤❤❤❤
Tuhuri dami 2 hudai xcchA maya rah maya ko sashu roll dami from Dk kalimpong
यो भाग पनि राम्रो छ आउँदो भाग पनि राम्रो होस्। शुभकामना छ🎉🎉🎉❤❤❤❤❤❤❤❤
Aha aja ko vagma tw ramro xa jasto xa binod ra mayako milan vako jastai xa ❤❤❤❤
अस्ति दुई एपिसोड मैले सारै टुहुरिले दुख पाएको सिन मात्र भएर हेरिन यो पाली बिनोद र टुहुरिको 😂मिलन भएको छ भनेर टाइटल देखेर हेर्न बसेको छु
सेम मैले पनि हो
अब आमा ले बिनोद र माया लाई मिलाएर राख्नु र बिनोद ले पनि माया संग गरेको बाचा सम्झेर आफ्नो कर्तव्य पुरा गर्नु राम्रो छ टुहुरी ❤❤❤❤
Mayale satya kura vanuparxa sabailai
Amako kura yakadamai sahi❤❤ love you ama sadhai mayalai yastai maya garnu mayako dukh herna sakiyan
Arko hapta jasari Pani binodha le Maya Lai Satha dinu parxa ❤❤❤
Wow so nice God bless you 🙏🙏🙏🇧🇹👏👏🙏
टुहुरिकी सौता र नन्दलाई घर बात निकालेको कोकोले हेर्न चाहनु हुन्छ यता हाजिर हुनु त❤❤
टुहुरी सिरियल आउॅंदी खुशी हुनेहरु जति यता हाजिर हौ है🎉🎉🎉
❤
❤❤❤
I pp@@sanumayarana2477
Yo sirial niyamit Herne Koko hunuhunxa
हुन त कुनैपनि सिरियलमा गुन्डिनि हुनै पर्छ तर हिरोनिको जित धेरै भएको राम्रो हुन्छ
यो अर्को हप्तामा भनेर छोरिलाइ र टुहुरिलाई बिनोद ले माया गरेको सपना नहोउस है❤❤❤❤
अन्तिम जस्तै अर्को भागमा अवश्य आउछ भन्ने आशमा बसेको छु है म ❤❤❤
एक ले अर्कोलाइ मिलेर सपोर्ट गरौ सबै जना अगाडी बढौ❤🎉
Back dinu la
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......
Tuhurile Naya paunupsrxa sad emotional episode ❤❤❤😂😂😂😂😮
अस्मीतालाई र बिनिसालाई घर निकाल्नु पर्छ आमा
Hjurko Siriyyyrr Hernn Nskeko Ma Xyama Pauu Did Kssm ❤️
अर्को हप्ता चाहि राम्रो आउछ होला टुहुरी रछोरी लाई राम्रो गरेको अनि त्यो अस्मितेको दुखको दिन त आइहाल्छ नी झुट बोलेकी छे
बिनोद र टुहुरी को मिलन हुनु पछ
My favorite sireal ❤❤❤
टुहुरी र बिनोद भेट भएको हेर्नु चहान्छु है धेरै धेरै शुभ-कामना 🙏💚💅❤❤
मेरो ❤सासू❤ पनि ❤यस्तै ❤बुज्ने ❤भए ❤म ❤कति ❤खुसी ❤हुन्थे ❤नि ❤
टुहुरी ले अब सुख पाउछीन जसतो लाय
अस्मिता र विनिसा टुहुरी serial बाट निस्कनु भए हुन्छ negative role नखेल्नु होस ❤❤
Ho Asmita ra Binisha lai sachhi hatai dinus hai.
@@Ramila-Lama-lkasto ho hjr ta😂 yastai rol deko xa ta k garun ta bichara😅
त्यो अस्मिता भैसि मलाई साँचिकै मन पर्दैन सकरात्मक रोल खेले पनि
अर्को हप्ता टुहुरि र बिनोद मिलेको दख्न मन छ 😊😊😊😊😊
एकअर्कालाइ support गरौ
त्यो अस्मिताको गर्व रहेको नाटकको पर्दाफास हुनु पर्यो ती अस्मिता र बिनिशाले घरबाट निस्किनुपर्छ ।अनिमात्र टुहुरिले सुख पाउछ ल !!!🙏🙏🙏💌💌💌
My favourite ❤serial
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow ajata sarai khusi lagyo atiko hapta herda aba herna chodchu vaneko thiya tara aja sarai khusi lagyo milan hunu parcha maya saga binotko aba❤❤❤❤❤
यो अस्मिता को नाटक बिनाेदले थाहा पाउन पर्छ घरबाट निकालनु अनि बलल खुसि लाग्छ
हजुरमा आइर सारै राम्रो ग्रुभो है आजै राम्रो गर्दै जानुहोस् तपाई हरु लाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏❤️❤️❤️❤️👍👍❤️❤️😅😅😅😅
तुहुरीको सासु धेरै ramrohunuvakoxa अब चै फेरि मन nabigriyos है कथा लेखकज्यु।
टुहुरी रबिनोको मिल्हुनु पर्छ
नेगेटिभ रोल मात्र धेरै भयो सत्यको जित भएको देखाउँन पर्यो
Hajur Haru ko siriyel yekdam ramro xa yesari nai milera basnu hola🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
ठूलो ठूलो you tube लाई मात्र सपोर्ट गर्नु हुन्छ हामी जस्तो सानाे you tube लाई कोई ले सपोर्ट गर्दैनन 😢😢😢😢एक ले अर्को लाई सबै मिलेर सपोर्ट गर्नु पर्छ है साथी हरु
अबा घरबाटा निसकिनि पालाे याे चनडालनि चनडिक काे हाे बिनाेत र मायाकाे मिलान हुना परछा याे असमिता भनाउदि र ननदा भनाउदि लाई घरबाटा निकाफना परछा ❤❤❤
अस्मिताको नाटक बिनोदले थाहा पाउनुपर्छ अनि कस्मितालाई निकालेर बहार बहार गर्दिनुहोस्। टोरेर बिनोद सँगै भएर बस्नुपर्छ। ♥️♥️♥️♥️🥰🥰🥰❣️🎉🎉
😍😍😍
❤❤❤
Malai ne yo siriyal man parxa tuhuri ko sauta lai tyo ghar bata nikaln parxa ra tuhuri lai tyo ghar ma binod ra tuhuri basn parxa🎉🎉🎉🎉🎉🎉
सहर जादा पनि एउटा झोलो त बोक्नु पर्छनि नेपालि सिरियलको एस्तै गलत हुन्छ❤
चरीत्र हिन आईमाई अस्मिता हो