गीतको शब्द,लय,स्वर,मादल,नृत्य र पोषक सबै उत्कृष्ठ लाग्यो तर यति राम्रो हुदा पनि नृत्य एकदमै कम र गायकहरुलाई धेरै देखाई दिदा खल्लो भयो।नृत्य अति नै सुन्दर दामी..........
म पनि साबिकको स्याङ्जा दिम्रु निबासी भएकै नातामा मात्र सिमित नभै यस्ता मौलिक हाम्रा मौलिक सास्कृत प्रति चासो राख्नु हुने शब्द चयन गर्नु हुने मित्र प्रती अभारी छु । कलाकारहरु शर्मिल ( बहिनी ) र चर्चित भाइ खप्ताडी को स्वोरले भरिएको यो सुनेर म त भाब बिहाल भएँ 😭😭😭, मुरि मुरी धन्यवाद ❤️❤️❤️🙏🙏
आहा यो हो मौलिक गीत भनेको।अति मिठो भाका सुन्दासुन्दै गीत सकियको पत्तो नै भयन प्रकाश् मगर लाफा र दिदी शर्मिला गुरुङ लगायत सम्पुर्ण team लाई बधाई🌹🌹नाच्ने पनि हांसिहासी र उस्तै फ़ुर्तिलो गरि नाच्ने गीत उत्कृष्ट बनेको छ।धेरै धेरै सफलताको सुभकामना सम्पुर्णलाई🌹🌹🌹
कस्तो पहिला पहिलाको पुरानो याद दिलाइ दियो हाम्रो बाबा आमा हरुले बिहे बर्तमन पुजा आजा मा गाउथे अहिले त कसले गाउछ र बरै सबै लोप हुन लाग्यो।म चाहिँ चिन्नेबास पारी तिरको परे है। धेरै धेरै धन्यवाद ।
अाम्मै कति मिठो गित तेसैमा रानीचरी शर्मिला दिदुको स्वरमा कति मिठो गायक दाजुको स्वर पहिलो पटक सुनेको कति मिठो स्वर अनि सुरूको सीनले अतिनै मन छोयो नि बरै
Mero man prane gayak prasad khaptari sir waw kya dam xa hjr ko sowar geet ma ma sanga kunai sabdha xaina bayan garane sadhai yastai geet sunna paiyosa safalta ko shubhakamana
Oh my god! Raat din khanu piunu chhoderai geet matrai sunera basum jastai lagyo! Sabai afnai gauthau ko naam chha geet ma ni😊😊😊 Chepteli..... Thanks Sharmila baini and Prasad bhai❤️❤️❤️
मेरो बाल्य पन एही परिबेश संगै बित्यो आज यो गित ले मेरो अतित को याद आयो miss u paella chour र यो भिडियो सार्वजनिक गरिदिनु भएको मा कामना डिजिटल , दिपक दाजु र सम्पूर्ण पेलकाचउर बासी लाई धन्यवाद दिन चाहन्छु
लोक संगितको छेत्रम। र।नि चरि शर्मिल। दिदि को अ।वज स।च्चैनै ज।दुमय छ जति सुने पनि मन कहिले भरिदैन. गित स।र्है मिठो ल।यो अग्रिम सफलत।को क।मन। सम्मुर्ण युनिट प्रति जय गित
Gayak gayika bhai bahini ko swor ati utkrishta lagyo. Ma tehi bhegma hurke ko hunale, jabana ma maidan bajar ma yo bhaka gaera ananda lieka thiyaon. Ajha kayayau dashak pachhi yo pelkachaure thado bhaka sunera atinai man chhoyo. Dhanayabat Pragatiko kamana.. l
गीतको शब्द,लय,स्वर,मादल,नृत्य र पोषक सबै उत्कृष्ठ लाग्यो तर यति राम्रो हुदा पनि नृत्य एकदमै कम र गायकहरुलाई धेरै देखाई दिदा खल्लो भयो।नृत्य अति नै सुन्दर दामी..........
A bear song.
आहा अति आनन्द लाग्यो यो सालै जो भाका सुनेर अति राम्रो
म पनि साबिकको स्याङ्जा दिम्रु निबासी भएकै नातामा मात्र सिमित नभै यस्ता मौलिक हाम्रा मौलिक सास्कृत प्रति चासो राख्नु हुने शब्द चयन गर्नु हुने मित्र प्रती अभारी छु । कलाकारहरु शर्मिल ( बहिनी ) र चर्चित भाइ खप्ताडी को स्वोरले भरिएको यो सुनेर म त भाब बिहाल भएँ 😭😭😭, मुरि मुरी धन्यवाद ❤️❤️❤️🙏🙏
Oho kati ramro geet. thank you prashd khaptari ra sharmila gurung.
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
आहा आफ्नो गाउँ घर तिता को सारैनी याद आएयो यो सालेजो ले मपनि पेल्काचौर मैदान गएको छु सारैनी रमाईलो दिन अहिले जस्तो लाग्छ
आहा यो हो मौलिक गीत भनेको।अति मिठो भाका सुन्दासुन्दै गीत सकियको पत्तो नै भयन प्रकाश् मगर लाफा र दिदी शर्मिला गुरुङ लगायत सम्पुर्ण team लाई बधाई🌹🌹नाच्ने पनि हांसिहासी र उस्तै फ़ुर्तिलो गरि नाच्ने गीत उत्कृष्ट बनेको छ।धेरै धेरै सफलताको सुभकामना सम्पुर्णलाई🌹🌹🌹
धेरै धेरै धन्यबाद
सुरिलो स्वरको धनी शर्मीला दिदी र प्रसाद खप्तरी भाइलाई हृदय देखि नै धन्यवाद। ...अति राम्रो हाम्राे मौलिक लोक भाका सालैजो...
धेरै धेरै धन्यबाद
्
्
जे बन्नु थियो बनेछ।सलाम छ सबै टिमलाई।
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
राम्रो लाग्यो हजुर
धेरै धेरै धन्यबाद
wow yek dam Ramro x
धेरै धेरै धन्यबाद
कस्तो पहिला पहिलाको पुरानो याद दिलाइ दियो हाम्रो बाबा आमा हरुले बिहे बर्तमन पुजा आजा मा गाउथे अहिले त कसले गाउछ र बरै सबै लोप हुन लाग्यो।म चाहिँ चिन्नेबास पारी तिरको परे है। धेरै धेरै धन्यवाद ।
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
प्रय कमै मात्र म सुन पाइने सलैजो ठाडाे भाक आह कति मिठो छ तेहि माथी सर्मिला दिदी को मिठो सोर म सजियको निकै राम्रो लगेयो धन्यवाद छ सम्पुर्ण टीम लाई ✌✌😇😆
🙏👍hi 🙏🙏
धेरै धेरै धन्यबाद
kati. ramro. hamro syangja jillako kalchar
Sarmila dd prshad sir hjr haru yati vagaya mani hunuhunxa sanjogaile Matra jurxa yati mitho maulik geet gaaune maukaa sabaiko vagyama jurdaina kati mitho sabda sanyojan ani gaukai rodima ghankine ati mitho vaka sachikai gaukai rodima basera suni rako van vayo malai dherai dhanyabat hjr haru sabai timlai feri pani yastai mitho mitho geet sangeet sunna pau shuvakamana
अति मिठाे ठाडाे भाका मन छुने
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Super soing
Atinai ramro swor tehi mathi kati ramra sabai jana...ye gathe
आफनै गाउठाउको सालैझो सुन्न पाउँदा सारै खुसि लाग्यो कलाकार मित्रहरुको अझै पर्गति अगाडि बड्दैजाओस यहि सुभकामना
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
सारै राम्रो गीत आहा आति सुन्दर ❤️❤️
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Aaphnai gaunma chu jhau lageo.biruwa bazaarma yestai bhaka geet gaudai hideko din yad aayo hau.good voice
धेरै धेरै धन्यबाद
आफ्नो स्याङ्जा, आफ्नो ठाँउ आफ्नो गाउँको ठाडो भाका साह्रै मीठो लागेयो। बधाई छ सबैलाई🌷🌷🌷
Type of hv
n. gggggggn
n buying
धरै राम्रो dhado vaka voice pni saraoi mitho
हाम्रो गाउँमा यति बज्छ नि यो गित।।
जे होस खप्तरी जस्तो ठाडो भाका गाउने र स्टेज तताउने कमै छ है आउनुस बटौली मेलामा जति नि नाचिन्छ।
साह्रै मन छुने भाका शर्मिला दिदिको
Ramro x hai hamro syangjali salijoo😎😎😎
Wow sarmila didi ko geet thado vaka ma salaijo song dherai paxi suniyo👌👌👌👌👌
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
अाहा कति मीठो ठाडो भाका गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।म स्याङ्जा चापाकोट ७ भुरुङ्सिङ
म ज्याग्दी भुरुसिङ्ग को
Ma pani bhurungsing chapakote 7
धेरै धेरै धन्यबाद
धेरै बर्ष पछि सुमधुर आवाज मा यो भाका सुन्न पाउदा साह्रै खुशी लाग्यो सम्पुर्ण टिम लाई धन्यवाद सर ।
धेरै धेरै धन्यबाद
@@KamanaDigital mska qòo
अति मिठो गित।।।।
शर्मिला गुरूङ दिदिको कोईलीको जस्तो आवाज
😍
कोईलीचरी शर्मिला दिज्यू
😊😊😊😊😊😊
अाम्मै कति मिठो गित तेसैमा रानीचरी शर्मिला दिदुको स्वरमा कति मिठो गायक दाजुको स्वर पहिलो पटक सुनेको कति मिठो स्वर अनि सुरूको सीनले अतिनै मन छोयो नि बरै
अतिनै मिठो सालैजो
Awesome voice
Atti man paryo malai ta salaijo bhaka jati sunyo utinai sunna man laune bhaka
Manu Pariyar निकै मन परो सालै जुवा भाका दिदीरभाईम अईति भतीजीले मन परेछ मेरो फुपै पनी हुनुहुछ
Manu Pariyar सादा को ममी र पकास को ममी नबर पठाउनुन बैनी है
I love it guys. Tiktok maa yo geet maa pryas garinchha hai...thanks
धेरै धेरै धन्यबाद
अाहा साह्रैरमाईलो ठाडो भाका गाउँ घरको यादले सताउयो धन्यावाद छ सबै जना लाई 🌹🌹🌹
धेरै धेरै धन्यबाद
स्याङ्जा को कला को छुट्टै पहिचान छ् proud to be syangjali
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
धेरै राम्राे छ सालैजाे भाका मा अाफ्नै पाखा पखेरा काे दृश्य सबैलाई धन्यवाद
Kati mitho song syangja palkachour
धेरै धेरै धन्यबाद
Mero man prane gayak prasad khaptari sir waw kya dam xa hjr ko sowar geet ma ma sanga kunai sabdha xaina bayan garane sadhai yastai geet sunna paiyosa safalta ko shubhakamana
jati sune pani sunam sunam here jati here pani dhit namarne geet...salut sharmila dd n parshad dazu...
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Oh my god! Raat din khanu piunu chhoderai geet matrai sunera basum jastai lagyo! Sabai afnai gauthau ko naam chha geet ma ni😊😊😊 Chepteli..... Thanks Sharmila baini and Prasad bhai❤️❤️❤️
धेरै धेरै धन्यबाद
दामी छ।।।।जति सुनो उति सुनौ सुनौ लाग्ने सालैजो।।।।
चैट चैट ✌✌
मलाई त सारै मन पर्यो भाइ प्रसाद को आवाज र दिदी सर्मिला गुरुङ को यो गीत !
धेरै धेरै धन्यबाद
23j0
Hamro aadhikhole bhaka 😍
सालैजो भाकाकी रानी दिदी सर्मिला दिदि को स्वोर त साच्चै जादुमय छ । बधाइ छ सम्पुर्ण कलाकार ज्यु हरुमा
L9 into Lo Lo place Lo pl0 Ki-moon pm is k OK
Loloook up. K9kollllllk
@@bhawanarumbap t
धेरै धेरै धन्यबाद
अति मिठो भाका मा सालै जो जतिसुने पनि नपुग्ने सुनिरहु जस्तो
दामि छ दिदि सालैजो गित
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Sarai man pareyo jati sune pani sun ran man lagne 💗🙏 sampur. Timlai hirdaye bat dhanebat 😘😘
यो गीत म आजकल सुनिरहेको हुन्छु। अझै यस्तै मौलिक भाकाहरु सुन्न पाइयोस्। ❣️
धेरै धेरै धन्यबाद
राम्रो छ
आवाज दमदार छ दाजु अनि दिदिको 😍
धेरै धेरै धन्यबाद
Wow bbl chha😮💓geet
सर्मिला दिजु लाई आत्मैबाट सम्मान
धेरै धेरै धन्यबाद
Sarai ramro salai jyu geet ✊✊
धेरै धेरै धन्यबाद
सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
नमस्कार हजुर सारै मिठो गीत छ शुभकामना ! यो गीत मा नाच्ने भाइ बैनी को नम्बर पाउन सकिन्छ होला ! कृपया उपलब्ध गराइदिनु हस !
Very nice song
गित राम्रो छ रमाइलो लाग्यो हाम्रो स्याङ्जातिरको ठाडो भाका जो लमजुङ तिरको भन्दा फरक हुन्छ तर धेरैनै राम्रो छ
😂🎉😅😊 1
0😊
कती राम्रो गीत गाउनु भएको मा धेरै धेरै धन्यवाद हजुर हरुलाई
धेरै धेरै धन्यबाद
Sarai ramro vaka
Sarai ramro geet sarmila gurung dizu ko
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
राम्रो धेरै धेरै धन्यवाद छ ❤️🙏🙏🙏🙏🌹🇳🇵🙏🌹🇳🇵 पोखरा बाट 🇳🇵🌹❤️🌹💯🌹🙏🇳🇵❤️
कति राम्रो हाम्रो स्याङ्जाको भाखा ,सारै राम्रो गित ,आउदा दिनहरु मा पनि अझ राम्रो र रमणीय गित भिडियो आओस ।
धेरै धेरै धन्यबाद
Tik xa
Dharai ramro xa eakdum man parxa jatti sunyo teti sunna man lauxa 👌👌👌♥️
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
गाउँ को शिबराती जात्राको याद।आयो।अति सुन्दर
Aa
मेरो बाल्य पन एही परिबेश संगै बित्यो आज यो गित ले मेरो अतित को याद आयो miss u paella chour र यो भिडियो सार्वजनिक गरिदिनु भएको मा कामना डिजिटल , दिपक दाजु र सम्पूर्ण पेलकाचउर बासी लाई धन्यवाद दिन चाहन्छु
धेरै धेरै धन्यबाद
Wow Prasad bro & sarmila diju super nice
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
लोक संगितको छेत्रम। र।नि चरि
शर्मिल। दिदि को अ।वज स।च्चैनै
ज।दुमय छ जति सुने पनि मन
कहिले भरिदैन. गित स।र्है मिठो
ल।यो अग्रिम सफलत।को क।मन।
सम्मुर्ण युनिट प्रति जय गित
😍😍😍😘😘
nice song of syangja
कती राम्रो गीत गाउनु भको छ हजुर हरुले धेरै धेरै धन्यवाद छ हजुर हरुलाई
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Kati ramro salaijo bhaka annanda lagxa sunda
धेरै धेरै धन्यबाद
Super hit thado bhaka salijo. Thank you prasd khaptari ra sarmila gurung.
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Ekdam dami pelkachaue bhaka sarmila sis
M uk Army Try ko lagi 2056 ma aayeko pelkachaur ma ekdam ramailo thau
are kyaa राम्रो गीत ghar गाउँ को याद दिलाउने मन परेयो😍💞💋🌹
ek damRamro xa haii malai ta dherai ramro lageyo
Gayak gayika bhai bahini ko swor ati utkrishta lagyo. Ma tehi bhegma hurke ko hunale, jabana ma maidan bajar ma yo bhaka gaera ananda lieka thiyaon. Ajha kayayau dashak pachhi yo pelkachaure thado bhaka sunera atinai man chhoyo. Dhanayabat Pragatiko kamana..
l
Gurung geet Rodhi tiley pani hernu hola sharmila gurung ko sarai ramailo xa dhanyabad
ekdam man chhune, git sunda ta gaun Ghar ko samjhan jhalko aunchha
Sarai ramro salaijo
मलाई पनि स्याङ्जा अाउने धेरै रहर छ बधाई छ सबैलाई
Aha kati mitho ra ramailo salaijo thank u sharmila didi prasad daju .Sharmila didi hajur jahilepani mero best singer lop u
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Sarai man paryoo hajur
Aafnai gau thau jella ko geet sunda☺ yestai yestai geet haru suni rakhna pau vanni aas ma xu
Sarai ramro aafno gauthauko
धेरै धेरै धन्यबाद
स्याङ्जालीको गितमा मज्जै छुट्टै ।
ल लाेभ भई सकेकाे भाका सुनदा अति खुसि लागेयाे सम्पुर्ण टिमलाई शुबकामना
धेरै धेरै धन्यबाद
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
The place of mother and motherland is better than heaven!
धेरै धेरै धन्यबाद
गित राम्रो रैछ डाउनलोड गर्न मिल्नी रैनछ के गर्नी होला
10 Patak vanda dherai here hola.. sarai ramro geet wow.
यो होनि त स्वर भनेको मलाई मन पर्यो💕💕💕💕💕💕💕💕💕💕💕💕💕 Nice video
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
कति राम्रो लाग्यो हाम्रो ठाउ स्याङ्जा को गित सुन्दा अनि आवज पनि कति मिठो
धेरै धेरै धन्यबाद
❤❤❤❤❤❤❤❤sayangja adhi khole bhaka ho rast ati meetho eklo sabko alag uptam bhaka hodin rat suni rahnchhu
आहा कति राम्रो सालैजो नाचु नाचु लाग्यो धेरै धेरै धन्यवाद पेल्काचौर टिम लाई ।🌹🌹🌹🌹
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Nice xa geet🎉
Aati ramro manchhune xa.
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
wow sarai mitho salaijo sunirahu jasto
अाहा सुनी रहन मन लाउने भाका
Sarai mitho git
अति दामी गित प्रसाद जि।
धेरै धेरै धन्यबाद
साह्रै मन छोयो यो भाकाले, सम्पुर्ण इन्टायर टीमलाई बधाई 😍😍😍
धेरै धेरै धन्यबाद
सारै राम्रो सालै जाे भाका गित अान्द लागिरने सुनिरदा
Dherai ramro xa geet gau gharko purano yaad aayo malai ta
Khup mn paryo malai ta tesmati saru di ko sor ati mitho song best of luck all the team
Phewsaidle
Super excellent सलाम छ ! भान्जा श्री !👌👌
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
मेरो त एकदम मन छोयो
We should not forget our culture....... Next level salaijo bhaka....... Last Dami ... Sarmila DD ko Big Fan........ ❤️❤️❤️🇳🇵
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
.😊
धेरै राम्रो लाग्यो 😍😍😍