सुन्दरबजार कटेसी कुन्छा भाग-१ | Sundar Bajar katesi kuncha Bibek VS Rejina | live Dohori
Вставка
- Опубліковано 20 чер 2023
- किन एकअर्काको जिन्दगी यसरी बिगारे त बिबेक र रेजिनाले | Sundar Bajar | Bibek VS Rejina | live Dohori
_______________________________________________________
Official Song:
Music\ Thego
Bibek Dhital
_______________________________________________________
#bibek_dhital
#rejina_pariyar
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Bibek Dhital
🎤 Rejina Pariyar
_________________________________________________________
Chrous Singer
Mayur Team
_________________________________________________________
Musician Team
🎤 Sunila Bardewa- Dhalok
🎤 Bhuwan B.K- Keyoboard
🎤 Karan Pariyar - Flute
🎤 Rajesh Gandarva - Sarangi
🎤 Govinda Pariyar - Madal
🎤 Pritam Thapa Magar - Octpad
🎤 Prabin Gharti - Madal
_________________________________________________________
♬ Audio/Video
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
__________________________________________________________
All rights of this video are with Biek Dhital यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
राम्रो छ गित प्रगतिको कामना भाई बिबेक धिताल लाई।कुन्छा मेरो ससुराली गाउँ खमारी बोट
मेरो भाई विवेक तिमीलाई धेरै धेरै बधाई तथा शुभकामना यस्तै यस्तै राम्रा राम्रा गीत गाउनु
कति ठूलो भएछ यो बाबुत चितवन मुनाल चोकमा भेटेको थिए सानोमा कलकार बनेकोमा बधाई छ बाबू आफ्नो गाउघरको गित सुन्न पाउँदा धेरै खुसी लाग्यो
Aaha kati ramro geet gaunu vo hajur harule ❤❤❤❤❤❤hamro lamjung ko barema ekdam man paryo hajur dinko 10 patak herda ni Aakha na thakne geet best of luck hajur❤❤❤❤❤❤❤
स्थानीय गाउँठाउँको नाम जोड्दै मनका भावहरु पोखिएका शब्द अनि निकै सुमधुर श्वर गुञ्जन । उत्कृष्ट गायिका रेजिनासंग उत्तिकै मखमली आवाजले साथ दिएका छन् विवेकले । बेजोड लाग्यो ।
राम्राे छ गित सफलताकाे शुभकामना आफ्नै गाँउतिरकाे ठाउँ समाबेश रहिछ
अति मिठो गीत को लागि धन्यबद साथै सुभाकामान भाइ
धेरै राम्रो लय ,मिठो स्वोर्को धनी लोक दोहोरी धेरै राम्रो छ।हरदिक शुभकामना ।
आह क्या राम्रो भाका अनि गीत थान्सिङ्ग मालिका रोधी घर खोली लम्जुङ्ग को चिनारी गरेको मा भाइ बिबेक लाई धेरै धेरै धन्यवाद छ #लम्जुङ्ग KTM
आहा कति राम्रो गीत हो आफ्नो गाउको नाम सुन्दा पनि मन आनन्द हुने प्यारो लम्जुङ्ग त्यसै माथि सुन्दर सुन्दरबजार धेरै धेरै धन्यवाद हजुरलाई गाउँ घरको याद दिलाई दिनु भयो miss you lamjung sundarbazaar ❤❤❤
Dherai dherai dhanybad bibek g lamjunglai chenaidinu vayekoma👍👍👌👌👌
धन्यबाद कलाकार ठाउँ को परिचय दिय मनको बह पन पोखेका छन् धेरै धेरै धन्यवाद
आहा कति राम्रो छ यो गीत तेसै माथी सब्द र सोर कोत कुरै छोडौ ❤️❤️❤️❤️❤️❤️❤️
Badhai cha bibek mitho gaune vayachau ajhai dherai pragatiko kamana ❤️❤️❤️🙏🙏
उत्कृष्ट सब्द चयन , दुबै जना को सफलता को शुभकामना ।
कति मीठो, सुमधुर र सुन्दर लोकदोहोरी ! कस्तो हार्दिकताले भरिएको सवाल जवाफ, सारै राम्रो लाग्यो । दोहोरी सुनेर मनै आनन्दित भयो ! यसमा संलग्न सबै आदरणीय सांगितिक व्यक्तित्वलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!
dharai man ruyeko xa daju dharai dharai dhannai bhut yo git gaunu vako ma daju ❤❤❤❤❤❤❤❤
ल धेरै बधाई छ भाइ गीत राम्रो छ आशिर्वाद छ राम्रो गर्नु म स्पन्दन बाबू को ममि
धेरै मीठो गित भाइ
आहा, नेपाली लोक संगीतको उदाउँदो युवक ।
एकदमै राम्रो गित सस्क्राईब गरेको छु है भाई
Aaha Kati ramro dohori hajur haru ko wow ❤❤❤❤❤❤
असाध्यै राम्रो छ...अझै प्रगतिको सुभकामना...भाइ ।
अति मिठाे अनि मार्मिक दुबै जनलाइ सफलताकाे सुभकामन
आहा !भाइ अति राम्रो दोहोरी त्यही माथी लमजुङ संग जोडिएकोले झनै राम्रो ❤अझै धेरै उन्नति प्रगति गरेको हेर्न मन छ भाइ ।धेरै दुख र मेहनत गरेकाछौ फल राम्रो मिलोस हामी जस्तो बिदेशीनु नपरोस😢😢😢
h❤❤❤❤❤
Ohoo hamaro gau tira ko geet❤❤❤
Wow dai big fan hjr aawaj sunda mero man sital hunxw dai lai sangitik yatra ko Suvakamana xw mero dai best of luck ❤❤❤❤🙏🙏🙏🙏🙏
Wow super भाई ❤❤❤
❤❤गाउँ ठाउको गित भनेसि मन तेसै खुसिले नाच्दोरहेछ👌💝🙋
बिबेक जि को भबिस्य को हनोहार कलाकार ठान्छु म बधाई
कति मीठो गित दाई🙏🙏
Dherai Ramro manai xuni git❤❤❤
कति धेरै मिठो गित जति हेरेउ झनै हेर्न मन लाग्ने ।
Dai hjr lai subakamana xa aajai ne yestai pargrati garnu hi dai ❣❣🤗🤗🤗
आहा निकै मिठो प्रस्तुति सफलता मिलोश बिबेक भाइ❤
सब्दा लया राम्रो छ भाई सफलताको शुभकामना❤🎉
Ramroo lagyo ❤❤❤
Good नेताहरु ले चिनाउन नसकेको लमजुङ को एइतिहासिक ठाउँ पुरानो सदरमुकाम कुन्छा को नाम र हाल को नगरपालिका सुन्दरबजार को परिचय सङ्गीत को माध्यम बाट गर्नुभएको मा बिबेक जि लाई धन्यवाद ।
❤❤❤❤❤❤
आहा कति राम्रो गीत रेजिना दिदी ❤❤
Wow supar dada nice ❤😊
Wow kati ramro get jatti sunu tati sunira man lagni❤❤
Sarai ramro best of luck bibek vai
रेजिना बैनि लाइ धन्यबाद छ
मीठो दोहोरी शुभकामना 🎉🎉🌷🌷
Aaha mero bhai ..badahai xa timali 🎉🎉🎉yasari nai Lamjung ko pahechhan dinu 🎉🎉🎉
Wow dami xa gate❤❤
हाम्रो ठाउँको मान्छेको दोहोरी कति मिठो ❤❤❤❤❤ उज्ज्वल भबिस्यको कामना
कति मिठो गित यस्तो गित
Ohoo hamro gau trw ko geet ❣️❣️🙏🙏
बिबेक भाई लाई सफलताको सुभकामना❤❤
धेरै राम्रो छ शब्दहरू छन् हजुरहरु
Imissuuu kunchha .love you songs .iam watching from UAE
अति मिठाे स्वर र अति मिठा शब्द हरु कसरि बयान गरम ।
बयान गर्ने शब्द भेटिन अझै रेजिना का शब्द झन मिठास छन सबै जना लाई धन्यवाद छ ।❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹
बास्ताविक याथर्था डुबेको गित, यहाँको आगामि दिनको सागितिक यात्र सफलताको शुभकामना ।❤❤❤
ल बधाई छ हजुर
Congratulations
Congratulations bhai
Super ❤❤❤❤
सारै मिठो गित हाम्रो लम्जुङेको गित❤❤❤❤❤❤❤
Rejina sisko live dohori man paraune jati yata hajir huta❤❤🙏🙏🙏
कति मीठो गित 🙏🙏🙏
Wow nice song bibek dai badhaixa 🎉🎉🎉🙏🙏🙏
Badhai xa Mero bahii
Aaha mero bhai ..dhyrai ramro xa
Congratulations bibek daju 🎉🎉
Aahaa bibek vai badhai xa
Dhary ramro song❤❤❤❤❤❤
हामी लमजुङ काे गित आयछ
samdi bbl xa la rejina dd jhan aabaajki dhani safalatako subhakamana
Finally i gotthis live dohari
Dharay ramro lago bibak jii safalta ko kamana hjur li
आहा ! Nice song
Aaha sarai mitho git ❤❤❤❤❤❤❤❤❤
मीठो प्रस्तुति राजा ❤
शुभकामना छ ।।।
जति सुने पनि धित नमर्ने, कति मिठो शब्द अनि सुनिरहु लाग्ने स्वर आह चाहे किचन चाहे गाडीमा हुइकिदा या अन्य कहिँ जादा पनि सुन्न मन लाग्ने गीत बनाएकोमा मेरो लमजुङ्गे भाइ तथा स्वरकि धनी बहिनी रेजिना लगायत पुरै टिमलाई धेरै धेरै धन्यवाद अनि नमस्कार🙏♥️♥️♥️!!!
Bibek vai ra rejina bahini ko swor ley Man xoyo
नमस्कार साचिकाौ माेराेव जिदगी यदमाौखमाेल खायाेव
गितको माध्यम बाट कून्छाको चिनारी गराऊनूभाको मा भाईलाई साङ्गितीक क्षेत्रको सफलताको कामना
Wow one of the best song wise both of you keep it up 👆
Aha dohori ko ranak yestopo ho good
अति भाबुक भनायो यो गित को शब्द शब्द ले
Wow nice song best wish vatiz❤❤
Wow sathi karod ❤ congratulations 👏👏
❤dherai ramro xa feri feri Pani yastai yastai git haru launu hola Suva kamana xa hajur harulai❤
Wow raja
Nice song vai Bibak keep it up
आहा कति रमाइलो गित ।🇳🇵🎋🍒🍒🍒🏜️😊
🎉🎉धेरै राम्रो लाग्यो
Bibek ra rejina dubailai badai xa
सारै मीठो गीत ❤❤
गित सारौ राम्रो गाय
Aaaha kati mitho laya ho sunda ananda lagni
Wow bibek sir ramro xa hai ❤❤❤❤❤❤❤❤❤❤
मेरो लमजुङ राम्रो लमजुङ
मामा श्री अच्छा छ।निरन्तर हनु पर्यो।
Wow bhai nice dhohari 😊❤️
Congratulations dada
Voice mitho cha 🙏jay geet jay Sangeet
Dherai ramro git ho yo manai chhuni
Best of luck