Banko Dhupi Banaiko Dhayeri | Arjun Sapkota | Sunita Budha| New Lok Dohori Song | Ft.Shri Man| Yashu

Поділитися
Вставка
  • Опубліковано 7 чер 2023
  • लोकगीत लोक संस्कृतिकै मुख्य अङ्ग हो। यसले आफ्नो रूप र विधा आफैंले जन्माउँछ। यो सरल, सुबोध र लोकप्रिय हुन्छ। यसको कलेवरमा लोक जनजीवन छर्लङ्गिने ऐना हुन्छ। लोकगीतका रचनाकार पाइदैनन्। यो समाजको गीत हो। यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पूस्ताबाट अर्को पूस्तामा हस्तान्तरण गर्दै जान्छ।
    लोकसंगीत भनेको लोकगीत, लोकवाद्य र लोकनृत्य हो। जन समाजमा परम्परादेखि गाउँदै र चल्दै आएको गीत लोकगीत हो। यसमा लोक जीवनको दुःखसुख, आँसु-हाँसो, आशा-निराशाका साथै लोकका चाल चलन, विधि व्यवहार, आस्था र मान्यताहरूको चित्रण हुन्छ। लोकगीतमा लोक जीवनमा लहरिदै बढ्ने र प्रसार हुने हुँदा लोकगीतमा स्वाभाविक रूपमा लोकसमुदायका आँसु-हाँसो, सुख-दुःख, मिलन-विछोड, जीवन यापनका अनेक उकाली ओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वास आदिले स्थान पाएको हुन्छन्।
    एउटा पूर्ण लोकगीत हुनका लागि भाका, भाषा, कथ्य, लय र ताल अत्यावश्यक हुन्छ।
    भाका
    लोकजीवनमा गीत गाउने खास तौरतरिका वा शैली नै भाका हो। लोकगीतको शैली भनेको मुख्यतः लोकगीतको गायन वा कथन शैलि वा तरिका हो। भाषै पिच्छे, ठावैंपिच्छे भाका फरक हुन सक्छन्। एउटै भाषाका लोकगीतमा पनि फरक ठाउँमा फरक भाका हुनसक्छन्। यस दृष्टिले भाका भनेको लयको सूक्ष्म र स्थानिय वा क्षेत्रगत भेद हो। भाकाले लोकगीतलाई अझ विशिष्ट तुल्याउँदछ। लोकभाकाले स्थानीय ठाउँको, क्षेत्रको प्रतिविम्ब देखाउदछ। जुन ठाउँ, क्षेत्रको लोकभाका हो त्यसले त्यसै ठाउँ, क्षेत्रको पहिचान झल्काउॅदछ।
    भाषा
    अभिव्यक्तिको प्रमुख माध्यम भाषा हो। लोकगीत पनि भाषाका माध्यमबाट प्रकट हुन्छ। त्यसैले लोकगीत पनि एक प्रकारको भाषिक अभिव्यक्ति हो। लोकगीतको भाषिक अभिव्यक्ति लयात्मक हुन्छ। लोकगीतमा लोकले प्रयोग गर्ने भाषाको प्रयोग भएको हुन्छ। भाषाविना लोकगीतको रचना संभव छैन।
    कथ्य
    लोकगीतको गायकले लोकगीतमा कुनै न कुनै भाव व्यक्त गरेको हुन्छ। लोकगीतमा कैयौँ अर्थहीन शब्द वा पङ्क्तिहरूको प्रयोग हुन सक्ने भए पनि हरेक लोकगीतमा कुनै न कुनै कथ्य, वा समष्टि भाव व्यक्त भएकै हुन्छ। लोकगीतमा भाव र कथ्यकै माध्यमबाट सन्देश वा जीवन दर्शन समेत उपलब्ध हुन्छ। मायाप्रीति, मिलनविछोड, हर्षविस्मात्, सुखदुःख, मेलापात, खेतीपाती, चाडपर्व, संस्कार, उकालीओराली आदि लोकगीतका कथ्य हुन्।
    लय
    लोकगीतमा लय अनिवार्य तत्व हो। दुई क्रिया विचको समय लय कहलाउँदछ। घडीको सुईको पहिलो झड्का एक सेकेण्डमा भयो र दोस्रो झड्का डेड सेकेन्डमा भयो भने सङ्गीतको भाषामा त्यो लय विग्रिएको मानिन्छ। जव घडिको सुई प्रत्येक झड्का १ सेकेण्डका दरले बढ्छ अर्थात् समान रूपमा चल्छ तब सङ्गीतको भाषामा लय मानिन्छ। द्रुत लय, मध्यलय र विलम्बित लय गरी लय मुख्य तीन प्रकारको हुन्छ।
    ताल
    संगीतमा समय नाप्ने साधन वा यन्त्रलाई ताल भनिन्छ। जसरी भाषाको लागि व्याकरणको आवश्यता पर्दछ त्यसै गरी संगीतमा तालको आवश्यकता पर्दछ। गायन, वादन वा नृत्यको समय नाप्ने क्रियालाई ताल भन्दछन्। ताल विभिन्न प्रकारहरु हुने गर्दछन्। झ्याउरे ताल ६ मात्राको हुन्छ, ख्याली ताल १६ मात्राको हुन्छ आदि। लोकगीतको सिर्जनामा स्वतः तालको उपस्थिति हुने गर्दछ।
    #BankoDhupiBanaikoDhayari #ArjunSapkota #SunitaBudhaChhetri #ShriMan #Yashu #NewLokDohoriSong #NewNepaliFolkSong
    🎶Audio Credits:
    🎼Song- Banko Dhupi Banaiko Dhayari
    🎼Vocal- Arjun Sapkota & Sunita Budha
    🎼Lyrics/ Music- Shri Man
    🎼Arrange- Ramesh Century
    🎼Mix- Mastering- Samit Pariyar
    🎼Studio- Malika
    _______
    🎬Video Credits:
    🎬Director- Dilip Regmi
    🎬Cinematographer- Ram KC
    🎬Edit/ Color- Amrit Chapangai
    🎬Make up Artist- Rakesh Ranapal
    🎬Artists- Shri Man & Yashu Bhattarai
    🎬Post Production- Janata Digital Films
    _______
    Special Thanks
    Bishal Shrees Magar
    Aneeta Thapa Magar
    Tara Thapa Magar
    Purnima Chhantyal
    Rankhu Samaj, Myagdi
    Thanks
    Shrees Family, Lekhani- 8, Kadesh
    Laxman Shrees Magar
    Sher Bahadur Shrees Magar
    Chansing Shrees Magar
    Surya Shrees Magar (Portugal)
    Amar Kaucha Magar (Portugal)
    Dil Shrees Magar (Portugal)
    Yamosh Kaucha Magar (South Korea)
    Tilak Shrees Magar (South Korea)
    Tika Pun (Japan)
    Kamal Pun (Japan)
    Dambar Kaucha (Japan)
    Kiran Kaucha Magar
    Niroj Pun Magar
    ________
    Title
    बनको धुपी बनैको धयेरी
    दिन जादैन मायालाई नहेरी।
    Male Lyrics |
    1. तिमीलाई हेर्दै लजाउॅछ जून नि राम्री पनि कति हौ हुन नि।
    2. फूलले तिम्लाई देखेको दिन फूलै सम्झि बेर छैन झुक्किन।
    3. नशालु छन् गाजलु ॲाखा ब्रम्हाजीले फूर्सदमै बनाका।
    4. कवि पनि थाक्दैनन् कहिले नि तिम्रै बयान गर्दछन् जहिले नि।
    5. मुटुको चाल बढ्छ झन् बेसरी मुस्कुराउदै नहेर त्यसरी।
    7. चाहे शहर चाहे होस् गाउॅमा तिम्रै रुपको चर्चा छ ठाउॅ ठाउॅमा।
    Female Lyrics |
    1. भर्खर हेरे भित्ताको ऐनामा खास्सै राम्री मान्छे त हैन म
    2. भने पनि सलमान खान शाहरुख खान तिमीजस्तो अरु त को होलान्।
    3. आजै ओठमा लाली नि लगाईन आजै तारिफ सुनेर अघाईन।
    4. राम्रो मान्छे राम्रै छ मन उस्तै राम्रो बोली र वचन।
    5. नछोडन नजरको वाण जानसक्छ कसैको पराण ।
    6. हृष्टपुष्ट खाइलाग्दो ज्यान छ तिमीतिरै सबैको ध्यान छ।
    ________
    Stream my songs on your digital platforms:
    iTunes-
    Amazon-
    Spotify-
    UA-cam Music-
    _________
    Social Links:
    UA-cam- youtube.com/@shriman4470?feat...
    Facebook- profile.php?...
    _____
    Thanks for watching. If you liked this video, make sure to subscribe for more.
    ⓒ Shri Man, 2022
    All Rights Reserved.
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। Embedding to a website is allowedkk

КОМЕНТАРІ • 514

  • @Muna060
    @Muna060 Рік тому +4

    पछिल्लो जेनेरेसनको सबैभन्दा मन पर्ने स्रष्टा/कलाकार हुन अर्जुन सापकोटा। अग्रजका सृजनालाई उत्तिकै सम्मान गरेको देख्छु, कति सभ्य र मिठो लोक भाका हुन्छन उनका। सधैं यस्तै राम्रा सृजनाले भरिनु,शुभकामना

    • @shriman4470
      @shriman4470  Рік тому

      आहा! कति मिठो विचार राख्नुभयो। हामी त्यसलाई सम्मान गर्छौ। धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

    • @birlama1213
      @birlama1213 7 місяців тому

  • @surajbhusal9856
    @surajbhusal9856 Рік тому +2

    आहा गज्जब क्या 🎉🎉🎉

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। हामीलाई सुन्दै हेर्दै रहनुहोला।🙏

  • @user-il7yq7uj5e
    @user-il7yq7uj5e Рік тому +12

    सुनिरहु लागिरह्याे असाध्यै प्रफुल्लित मनैबाट करोडौं शुभकामना

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद भरत। हामीलाई सुन्दै हेर्दै रहनुहोला।🙏

    • @saritachhetri2052
      @saritachhetri2052 2 місяці тому

      L​@@shriman4470

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial Рік тому +7

    Sabaile Herera maya garidinu hola❤

  • @layakchaudhary9634
    @layakchaudhary9634 Рік тому +1

    उधुमै राम्रो लाग्यो बधाई छ।

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 Рік тому +3

    निकै राम्रो बनेको छ गीत अब आउने
    हिउदे महोत्सव मा उधुम मच्चाउने भयो
    साङ्केतिक शुभकामना holl तीम लाई

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @PuspaChapai-ym6mj
    @PuspaChapai-ym6mj Рік тому +3

    अतिनै मीठो भाकामा ऊतिनै मीठा मीठा शब्दहरु प्रयोग गरियको मैलीक गीत जती सुने पनि मनै नभोरीने धेरै धेरै शुभकामना समपूर्ण टीमलाई ❤❤

    • @shriman4470
      @shriman4470  Рік тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @gangchamagar3914
    @gangchamagar3914 Рік тому +2

    गीत संगीतलाई माया गर्ने,मुटु देखि नै मन पर्ने मेरो खासियत छ!असाध्यै मौलिक र अर्गानिक यो लोक भाका साथै भाका र शव्दले मागेको दृश्य अति नै अर्गानिक छ।दाउराको खलियोर केराको बोटले पारिको हरियाली देखिने डाँडा पखेरालाई झुल्क्याउदा मन झै लोभ्याउने आहा नि यस्तो पो गीत सम्पुर्ण टिमलाई बधाई छ यसरी नै यो टिमको प्रगति हुदै जाओस शुभकामना🌹🌹🌹मेरो सानो सुझाव,यो गीतमा देखाएको दृश्य संगै अर्गानिक नाच टिकटक भाईरल सिरु थापा र मनिशा थापा जस्ताको नाच पस्किनु भाको भए झनै अर्गानिक हुन्थ्यो कि?म गाउले पाराको मन पर्ने भएर बिन्ति बिसाए अन्यथा नलिनु होला धन्यवाद!

    • @shriman4470
      @shriman4470  Рік тому +1

      धेरै धेरै धन्यवाद हजुरलाई।🙏
      हामीले हजुरको सुझावलाई मध्यनजर गर्दै छिट्टै नै अर्गानिक नृत्यसहितको भिडियो पस्कने बाचा गर्दछौ।
      हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @tsmager2926
    @tsmager2926 Рік тому +6

    गिट, संगित ,लय , अभिनय राम्रो लाग्यो सबै टिम लाई अग्रिम शुभकामवा

    • @shriman4470
      @shriman4470  Рік тому

      दाजु 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 Рік тому +1

    ल अति राम्रो छ है ! दुई पटक हेरेर पनि मन अगाएको छैन। साथै भाइ अर्जुन जि र बहिनी सुनिता जि को कति राम्रो मीठो सोर ❤️👍🙏

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @dbkawar8922
    @dbkawar8922 Рік тому +2

    बनको धुपी बनैको धैइरे दुबै बन्स्पती रुख हुन कस्तो मिठो अर्गानिक शब्द मन चस्क्क बनायो उ जमाना सम्झाइ दियो।।।धन्यवाद अनि शुभकामना सबै तीम लाई।।।

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

    • @lucifergaming3171
      @lucifergaming3171 Рік тому

      सारै राम्रो जति सुनेनी सुनिरहु जस्तो❤❤❤

  • @bimalabhujel2440
    @bimalabhujel2440 Рік тому +3

    अाहा कत्ति मिठाे गित हाे 100 चाेटी सुने पनि धित्त पुग्दैन मेराे सफलताकाे शुभकामना 🎉🎉🎉🌹🌹🌹🌳🌳🌳🌳🌳

    • @shriman4470
      @shriman4470  Рік тому

      धेरै धेरै धन्यवाद हजुर। 🤗🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @kesharrana1723
    @kesharrana1723 10 місяців тому

    सबैथोक असाध्य राम्रो छ त्यसैमा मोडल (अभिनय) मा यशु भट्टराई कतिहो कति राम्री यशुको नृत्य पनि अलिक धेरै भए झन कति राम्रो हुन्थ्यो होला ? सबैलाई बधाई तथा सफलताको शुभकामना ।

    • @shriman4470
      @shriman4470  10 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @kulgurung2645
    @kulgurung2645 Рік тому +1

    अति मिठो लय सब्द प्रस्तुती सबै टिम लाई सुभकामना

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला। 🤗

  • @bairagikaila1
    @bairagikaila1 Рік тому +1

    प्रथम ft उत्कृष्ट छ बाकी त अद्भुत अद्भुत छ । बधाई छ सम्पुर्ण टिमलाई ।

    • @shriman4470
      @shriman4470  Рік тому

      Thank you so much ब्रो। Love you

  • @BhuwanKc-gv5dj
    @BhuwanKc-gv5dj 9 місяців тому

    मेरो गाउँ ❤

  • @rameshbohara5366
    @rameshbohara5366 Рік тому +3

    तिम्रो आवज र शब्द को कदर गर्छु हजुर❤❤❤

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @hemmagar8410
    @hemmagar8410 11 місяців тому

    Anita ji laai pani dherai2 subhakamana video utkristra laagyo ❤❤❤❤wow

    • @shriman4470
      @shriman4470  11 місяців тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @santoshthapa964
    @santoshthapa964 Рік тому +3

    गित अति नै सुन्दर छ। सबै सर्जक गायक गायिका पर्ति दुइ हात जोडेर सम्मान छ यस्ता गित संगीतले स्थान पाउनुपर्छ

    • @shriman4470
      @shriman4470  Рік тому

      धेरै धेरै धन्यवाद छ हजुरलाई। हामीलाई हेर्दै सुन्दै गर्नुहोला।

  • @lokbahadur9545
    @lokbahadur9545 Рік тому +1

    Ekdam ramro

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @krishnaprasad2584
    @krishnaprasad2584 Рік тому

    आहा छ 🎉🎉

  • @bibasmahat1119
    @bibasmahat1119 11 місяців тому

    Sarai ramro sampurna unite lai suvakamana xa

    • @shriman4470
      @shriman4470  11 місяців тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 Рік тому +4

    Omg कति मिठो गित सुनिरहु जस्तो ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @shriman4470
      @shriman4470  Рік тому +1

      धन्यवाद हजुर। हामीलाई सुन्दै हेर्दै रहनुहोला।🙏

  • @tilakshrees
    @tilakshrees Рік тому +3

    आहा कति राम्रो मौलिक गित , सफलताको शुभ कामना ।

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। हामीलाई सुन्दै हेर्दै रहनुहोला।🙏

  • @birendrabiru2076
    @birendrabiru2076 Рік тому +3

    मोडल बहिनी को एक्टिङ दामी

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @khatrichhetri837
    @khatrichhetri837 Рік тому +3

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई धन्यवाद ❤

  • @Dineshmagar621
    @Dineshmagar621 Рік тому +1

    आहा कति राम्रो गित जति सुनेनी धित नमोर्ने

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। हामीलाई सुन्दै हेर्दै रहनुहोला।🙏

  • @user-cz4py1bk3d
    @user-cz4py1bk3d 10 місяців тому

    आहा कति सुन्दर रेार हेार हजुर अति सुन्दर गित

    • @shriman4470
      @shriman4470  10 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @Kp-jx4gn
    @Kp-jx4gn Рік тому

    Supper lokgeet. Khas lokgeet ma hunu parne bhasa laya katha aadi kura haru barema shrasta le bekta gareka kura haru sarai man paryo. Badhai tatha suvakamana whole team lai .

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुरलाई। 🙏 खुसी लाग्यो। हेर्दै सुन्दै रहनुहोला।

  • @rameshkowar8297
    @rameshkowar8297 Рік тому

    रामरो छ अनि मीठो छ गित

  • @dhurbasirpali5239
    @dhurbasirpali5239 Рік тому +1

    अाहा कति सुनी सुनी रहाै लाग्ने मिठो गित उतिकै कोलेती भिडियो

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। हामीलाई सुन्दै हेर्दै रहनुहोला।🙏

  • @jitgurung3980
    @jitgurung3980 10 місяців тому

    Aha ma ta chham chham nachau jasto ❤❤

    • @shriman4470
      @shriman4470  10 місяців тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @user-nx1pv1cn3p
    @user-nx1pv1cn3p 2 місяці тому

    Ma pane saudi bate hardai xu sari mithyo laghyo geet badhai xa sabai team lai

    • @shriman4470
      @shriman4470  2 місяці тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
      र च्यानललाई Subscribe पनि गरिदिनुहोला।

  • @karishmakc6061
    @karishmakc6061 Рік тому +1

    ४पटक सुन्दा नि मन अघाएन कति राम्रो

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @Adhikari_MS
    @Adhikari_MS Місяць тому

    सारै मन पर्छ यो गीत मेरो UA-cam ko most watched video मा परेको छ ।

    • @shriman4470
      @shriman4470  Місяць тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
      र च्यानललाई Subscribe पनि गरिदिनुहोला।

  • @khargeswarsharma2756
    @khargeswarsharma2756 Рік тому +1

    आहा कति राम्रो मौलिक गित सफताको अग्रिम शुभकामना छ पूरै टिमलाई

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @surajagastee
    @surajagastee Рік тому +1

    @arjun sapkota kati mitho geet❤❤❤

    • @shriman4470
      @shriman4470  Рік тому +1

      धन्यवाद हजुर। हामीलाई सुन्दै हेर्दै रहनुहोला।🙏

  • @sailendrabohara3394
    @sailendrabohara3394 Рік тому +8

    Congratulations❤

    • @shriman4470
      @shriman4470  Рік тому

      Thank you so much Sailendra हेर्दै गर्नुहोला

  • @rajusunur7792
    @rajusunur7792 Рік тому

    Ati ramro geet yesma 💃 🕺 haleko bhaye ek dam ramro huni thiyo

    • @shriman4470
      @shriman4470  Рік тому +1

      सुझावका लागी धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @tilchanrana3527
    @tilchanrana3527 Рік тому +2

    मन छुने, मौलिक गित साह्रै मन पर्यो सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना !🌹♥️

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @rajukumarbk6319
    @rajukumarbk6319 10 місяців тому

    आहा कति मीठो गीत हो, यस्तो मौलिक लोक गीत को views धेरै जानुपर्ने. मलाई त अति मन पर्यो. ❤️❤️❤️

    • @shriman4470
      @shriman4470  10 місяців тому

      Thank you so much हजुर। हेर्दै सुन्दै रहनुहोला।

  • @user-eq8md3ng3r
    @user-eq8md3ng3r Рік тому

    गित सुनेर म त अघाइन 🙏🏼🙏🏼🙏🏼

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @Nsp933
    @Nsp933 Рік тому +2

    असाध्यै राम्रो माैलिख गित सफलताको शुभकामना ❤🎉

  • @gautambheemvlogs
    @gautambheemvlogs Рік тому +1

    Love from India punjab dekhi

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @thamanthapa5762
    @thamanthapa5762 Рік тому

    Dherai2 Subhakamana Arjun Sapkota ani Sunita Budha lai sathai Model Shri Man & Yashu Dhakal lai pani ajhai pargati gardai janu hola hajur

    • @shriman4470
      @shriman4470  Рік тому +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🤗। हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @kaledai3743
    @kaledai3743 4 місяці тому

    १४ लाख भिउज पुगेको मा श्रीमन जि लगायत सबै मा ❤❤शुभकामना

    • @shriman4470
      @shriman4470  4 місяці тому

      Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला। हजुरहरुको सकारात्मक प्रतिक्रिया, सुझाव सल्लाह र शुभेच्छाहरुले हामीलाई अरु थप उत्साह मिल्नेछ।

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 8 місяців тому

    म नेपाली हुनु मा गौरव ठानदछु।एसतो मिठो रसिलो गीत सुननु पाउदा आफैलाई भाग्यशाली ठानदछु।सबै कलाकार लाई मेरो ढोग छ।

    • @shriman4470
      @shriman4470  8 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @shamu530
    @shamu530 11 місяців тому

    Dherai ni ramroo geet,
    🎉❤🎉

    • @shriman4470
      @shriman4470  11 місяців тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @radiermdio7657
    @radiermdio7657 11 місяців тому

    आहा नी जति सुने पनि सुनी राख्न मन लाग्ने मन लको छ😮 🥰🥰🥰🥰

    • @shriman4470
      @shriman4470  11 місяців тому

      Thank you so much हजुर।

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 Рік тому +3

    Nice song Badhai xa Yashu Bhattarai ji❤

    • @shriman4470
      @shriman4470  Рік тому +1

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 6 місяців тому

    अती दामी छहै एक झलक तेरी याद छहै सबैलाई बधाई हो❤❤❤❤❤

    • @shriman4470
      @shriman4470  6 місяців тому

      Thanks for your feedback. 🙏

  • @anishabishowkarma6857
    @anishabishowkarma6857 Рік тому +1

    Dharai ramro xa❤❤❤❤

    • @shriman4470
      @shriman4470  Рік тому

      Thank you so much Anisha हेर्दै सुन्दै रहनुहोला।

  • @reshambabustha4946
    @reshambabustha4946 Рік тому +1

    Dami good lock

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 Рік тому

    आहा बनको धुपी बनकै धयरी कति राम्रो गीति !!😊

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @user-ce4mv1pj5c
    @user-ce4mv1pj5c Рік тому

    धेरै धेरै राम्रो

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @tekrajgurung6027
    @tekrajgurung6027 Рік тому +1

    आहै कति मजाको गित मन पर्यो❤

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुरलाई। हेर्दै रहनुहोला।

  • @santoshthapa964
    @santoshthapa964 Рік тому

    यो मेहनत हात हरु लगाइरहनु होला है

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @kailashoffical6993
    @kailashoffical6993 Рік тому +2

    👉️ धेरै सुन्दर छ गित❤️❤️💞❤️❤️🙏🙏

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @narayankumar5615
    @narayankumar5615 Рік тому +1

    Dami xa git

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @santabahadur6333
    @santabahadur6333 Рік тому

    Dheri ramro xa ❤

  • @lokeshbist111
    @lokeshbist111 Рік тому +1

    धेरै राम्रो गीत सुनौ सुनौझै लाग्ने स्वर ❤❤❤

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @bishnukumarigurung46
    @bishnukumarigurung46 Рік тому

    सारै राम्रो स्वर दुवै जना गायकको। गीत पनि त्यस्तै दामी । जति सुने नी धीत नमर्ने । स्याबास्।

    • @shriman4470
      @shriman4470  Рік тому

      धेरै धेरै धन्यवाद हजुरलाई। 🙏
      हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @tejushrees2326
    @tejushrees2326 Рік тому

    Congratulations 🎊 mero vai
    Yati ramro prastutiko lagi.

    • @shriman4470
      @shriman4470  Рік тому

      Thank you so much दिदि। 🙏🤗💞
      हेर्दै सुन्दै रहनुहोला।

  • @devghimire2191
    @devghimire2191 Рік тому +1

    गित औधी मन पर्यो बधाई दिन चाहान्छु सम्पुर्ण लाई तर हरेक गित ले आफ्नै मौलिकता बाेकेकाे हुन्छ विशेष लाेक गित ले तर याहा भारतिय कलाकार काे नाम उच्चरण गरियेकाे छ तर येति राम्रो मौलिक गित मा याे शब्द अपच्य लाग्याे मेराे बुझाई मा

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुरलाई🙏 । हजुरको बिचारलाई हामी मनन गर्ने छौ।

  • @pradip427
    @pradip427 Рік тому +3

    Best wishes all team members

    • @shriman4470
      @shriman4470  Рік тому

      Thanks a lot sir हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd Рік тому

    धेरै राम्रो

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @vikramtmg8926
    @vikramtmg8926 Рік тому

    यति राम्रो गीतलाई विदेशीभूमीमा सुन्न पाउँदा मजा त झनै बेग्लै आउदाो रहेछ 🎉🎉🎉

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @deepakrokay
    @deepakrokay Рік тому

    Arjun sapkota topic मा यों गीत पहिले नै सुनी सकियो आज वीडियो पनि हेरियो very nice song
    गीत अनुसार को नाच पनि भएको भए झनै राम्रो हुने थियो
    yashu भट्टराई बहिनी सुन्दर मुहार संग संगै नाचेर पनि देखाइदिनुस न❤❤

    • @shriman4470
      @shriman4470  Рік тому

      Thank you so much sir 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @milanrana2890
    @milanrana2890 Рік тому +2

    Wow superb song,good luck all team ❤❤

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @devineupane3418
    @devineupane3418 Рік тому +1

    शव्द 'लय र स्वर सवै राम्रो लाग्यो अझै ऊन्नति प्रगतिको शुभकामना सम्पूर्ण टिमलाई ।

    • @shriman4470
      @shriman4470  Рік тому

      Thank you so much हजुर। हेर्दै सुन्दै रहनुहोला।

  • @bishnusunar4607
    @bishnusunar4607 11 місяців тому

    Aha mitho geet 😊

    • @shriman4470
      @shriman4470  11 місяців тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @karnanepali5984
    @karnanepali5984 Рік тому +1

    Ramro x

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @user-zu2py8wu3b
    @user-zu2py8wu3b 8 місяців тому

    आहा कत्ति मीठो स्वर हजुर को धेरै धेरै शुभभकामना है

    • @shriman4470
      @shriman4470  8 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @amarmagar1081
    @amarmagar1081 Рік тому +3

    अति नै उत्कृष्ट गीत सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🎉🎉

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @sapnarai4904
    @sapnarai4904 11 місяців тому +2

    आहा कति मिठो स्वर हजुर को धेरै धेरै राम्रो शुभकामना छ 🎉🎉❤❤

    • @shriman4470
      @shriman4470  11 місяців тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @unik504
    @unik504 Рік тому

    सुन्न माजा लाग्यो तर हेर्न मजा लागेन

  • @basantirana564
    @basantirana564 8 місяців тому

    दा मी दा मी ❤❤❤❤

    • @shriman4470
      @shriman4470  8 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @rameshmagar5641
    @rameshmagar5641 Рік тому +1

    आहा कति मिथो गित

    • @shriman4470
      @shriman4470  Рік тому

      धेरै धेरै धन्यवाद हजुर। हेर्दै गर्नुहोला सुन्दै गर्नुहोला।

  • @shreedharpokharel5220
    @shreedharpokharel5220 8 місяців тому

    आहा कति मिठो स्वर हजुर को धेरै धेरै राम्रो शुभकामना छ❤❤

    • @shriman4470
      @shriman4470  8 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @kusumsunar6732
    @kusumsunar6732 Рік тому +2

    kati mitho geet and video 👌👌👌👌👌👌👌👌👌👌⭐⭐⭐⭐❣️❣️

    • @shriman4470
      @shriman4470  Рік тому

      Thanks a lot हजुर। हेर्दै रहनुहोला।

  • @laxmanghale973
    @laxmanghale973 5 місяців тому

    tamro chha subhakamana

    • @shriman4470
      @shriman4470  5 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
      र च्यानललाई Subscribe पनि गरिदिनुहोला।

  • @HiraDhami-js1tk
    @HiraDhami-js1tk Рік тому

    Dami👌👌👌

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @mohanbista3477
    @mohanbista3477 Рік тому

    aaha sarai mito git supar 💕🙏💕🌹

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @binbahadurbishwakarma4186
    @binbahadurbishwakarma4186 Рік тому +1

    Dammi x git
    Nice ❤song

    • @shriman4470
      @shriman4470  Рік тому

      Thank youहजुर। हेर्दै रहनुहोला।

  • @user-dk1gg4gn6o
    @user-dk1gg4gn6o Рік тому +1

    Verycaresoon Mr Arjun vocal

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @user-is9jm6dq3t
    @user-is9jm6dq3t 10 місяців тому

    Aha kati ramro jhyaure geet lau ma ta nache😂

    • @shriman4470
      @shriman4470  10 місяців тому

      Thank you so much sir.
      हामीलाई सुन्दै, हेर्दै रहनुहोला। नाच्नुहोला, रमाईलो गर्नुहोला।

  • @rairajrairaj8141
    @rairajrairaj8141 Рік тому

    👌👌👌👌🙏🙏❤️❤️❤️👏👏😎 म धनकुटा बाट हेरदै छु 08/07/2023

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @user-rd7lf6rv4z
    @user-rd7lf6rv4z 10 місяців тому

    Sadai Man mutu xuni geet xa hjr sabai jana lai ek must A hirdaey dekhi nai naman ko sathi salaut gare

    • @shriman4470
      @shriman4470  10 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @user-dw6tw2fh6b
    @user-dw6tw2fh6b 10 місяців тому

    कति राम्रो गित जिन्दगीभर सफलै सफलताको शुभकामना सम्पुर्ण टिम प्रति उच्च सम्मान गर्दा छु👏🙏

    • @shriman4470
      @shriman4470  10 місяців тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @vimapun7099
    @vimapun7099 Рік тому

    सुन्दर गित सफलताको कामना

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @somshmagar896
    @somshmagar896 7 місяців тому

    अर्जुन सापकाेटा काे गीत सवै मन पर्छ ❤❤❤❤❤

    • @shriman4470
      @shriman4470  7 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @kumarsunar8073
    @kumarsunar8073 Рік тому

    आह super song 👌👌👍

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @user-rd7lf6rv4z
    @user-rd7lf6rv4z 7 місяців тому

    Babal xa ho yo geet all tine lai happy samman xa tuching

    • @shriman4470
      @shriman4470  7 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @nanduroka2012
    @nanduroka2012 Рік тому

    असाध्यै मिठो

    • @shriman4470
      @shriman4470  Рік тому

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @urmilagiri9539
    @urmilagiri9539 5 місяців тому

    WOWOWO WOWOW very nice Lok Dohori Song ❤❤❤❤❤❤

    • @shriman4470
      @shriman4470  5 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
      र च्यानललाई Subscribe पनि गरिदिनुहोला।

  • @user-is9jm6dq3t
    @user-is9jm6dq3t 10 місяців тому

    Arjun sapkota mero man parne cute ra kalilo yuba gayek ❤

  • @chandragotame361
    @chandragotame361 11 місяців тому

    जति सुने पनि सुनी रहुम झै हुन्छ यो गित सम्मान छ सापकोता,बुधा जि🙏

    • @shriman4470
      @shriman4470  11 місяців тому +1

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @user-wi8nz8mp1j
    @user-wi8nz8mp1j 7 місяців тому

    Suni Rana man lagna song ramro Lago badai xa sanxar media group li

    • @shriman4470
      @shriman4470  7 місяців тому

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @user-tz8np9id6k
    @user-tz8np9id6k Рік тому +3

    One of the best song
    (Uncle)🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😍🥰😍🥰😍🥰

    • @shriman4470
      @shriman4470  Рік тому

      Thanks a lot कामना। हेर्दै सुन्दै गर्नुहोला।

  • @tilakshrees9768
    @tilakshrees9768 Рік тому +2

    Very nice I am really enjoy the song . And Best wishes for success.

    • @shriman4470
      @shriman4470  Рік тому

      Thank you so much हामीलाई हेर्दै सुन्दै रहनुहोला।