Sarangi Sanga KushalBelbase || Hemanta Kanchha Rasaily S01 Episode 15 || 2078 सारङ्गी संग

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • Watch Sarangi Sanga KushalBelbase || Hemanta Kanchha Rasaily S01 Episode 15 || 2078/6/15 सारङ्गी संग
    #SarangiSanga
    #KushalBelbase
    #HemantaKanchhaRasaily
    #HataikaPaujalae_Sanisar_Raniphool
    --------------------------------------------
    Contact :
    Hemanta Kanchha Rasaily
    +977 - 9849008725
    Program - Sarangi Sanga || सारङ्गी संग
    Guest - Kushal Belbase || कुशल बेल्बासे
    Created By
    Hemanta Kanchha Rasaily || हेमन्त कान्छा रसाईली
    Producer
    Sapana Rasaily
    Avishekh Rasaily
    Director / Host
    Hemanta Kanchha Rasaily हेमन्त कान्छा रसाईली
    Cinematograther
    Ramesh VK Rasaily
    Birendra Pariyar
    Editor
    Ramesh VK Rasaily
    Color
    Rabin Bk
    Post Pro.
    Miru Creation
    9813832799
    MUA
    Mina Kauchha
    Voice Over
    Sarmila Aryal
    Recordist
    Bikram Kauchha
    Nabin Baniya
    Audio Mixing
    Manoj Pariyar
    Recording Studio
    Studio Sarangi
    Promo Mixing
    Kumar Rana ( Maruni Studio )
    Musician
    Hemanta Kanchha Rasaily ( Sarangi )
    Dipak Samip Bk ( Madal )
    Ishwary Prasad Bhusal ( Madal )
    Karan Pariyar ( Flute )
    Padam Kshetri ( Actopad )
    Blessing
    Narayan Rayamajhi
    Special Thanks
    Kiran Mainali ( Sound )
    Kiran Kandel ( Pragya Studio )
    Aakash "Guru" Rasaily UAE
    Ramkrishna Rasaily UAE
    Indra Patel UAE
    Kajiman Budathoki UAE
    Prakash Kharel ( Music Nepal )
    Narendra Rasaily
    Nabin Baniya
    Chuman Kauchha Magar ( Manjari )
    Chandra Bohora
    All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
    सम्झन चाहन्छु
    लोक दोहोरी प्रतिस्ठान
    अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
    Social links:-
    UA-cam:- www.youtube.co....
    Facebook:- / hemanta-kanc. .
    © Hemanta Kanchha Rasaily, 2020
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

КОМЕНТАРІ • 348

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  3 роки тому +95

    लोक दोहोरी गायक कुशल बेल्बासेको जादुमय आवाज सारङ्गी सङ्ग कस्तो लाग्छ आफ्नो प्रतीकृया अबस्य राख्दिनु होला है हामीलाई लाइक कमेन्ट सेयर साथै च्यानल लाई सब्स्क्राइब गर्न नभुल्नु होला जय सारङ्गी सङ्ग

    • @minakhadka8423
      @minakhadka8423 3 роки тому +3

      जसरी तपाको सारङ्गी बजाउने कलालाइ बयान गर्न म सब्दनै भेटाउदिन त्यसैगरी कुसल जि यो आवाज सुन्दापनी त्यस्तै लागेको छ👏👏💝💝

    • @ommanandhar3977
      @ommanandhar3977 3 роки тому

      पशुपती शर्मालाई पनि ल्याउनु पर्यो यो कार्यक्रममा । र आमाको दुधको भारा कहिले तिर्न सकिन भन्ने गित सरङ्गीको धुन संग सुन्ने ठुलो धोको छ ।

    • @shibathapa5372
      @shibathapa5372 3 роки тому

      kusal jee ko geet le ruwayo 😭😭😭😭😭

    • @somugtmofficial9910
      @somugtmofficial9910 3 роки тому

      Khem centuri lai sarangi sanga ma leunu vaye aabhari hunetiye

    • @a.kentertianment6514
      @a.kentertianment6514 3 роки тому +1

      Namaskar sir hajur ko progaram ma naya kalakar lai mauka dinu hunxa ki nai ma dherai samaya dekhi abasar ko khoji ma xu plz 1 choti mauka dinu vaya aavari hune thiya

  • @kushalbelbase2963
    @kushalbelbase2963 3 роки тому +126

    नमस्कार सम्पुर्ण मा म लोक तथा दोहोरी गायक कुशल बेलवासे कार्यक्रम सारङिँ सङं मा म आयको छु।आशा छ सबैले मायाँ गरिदिनुहुनेछ।

    • @sumangiri162
      @sumangiri162 3 роки тому +1

      लोकदोहोरीको हिरा। सरिरमा कांडा उमार्यो स्वरले। सेकेन्ड मै स्वरमा यतिधेरै उतारचढाव ओहो! लत मा छु म हजुरको स्वरको।

    • @vimalvimal9242
      @vimalvimal9242 3 роки тому

      सारङ्गी सङ्ग कार्यकरम लाई विशेष धन्यवाद छ यति राम्रो कलाकार हरु लाई लिनु हुन्छ र गित को माध्यम बाट खुशी अनि आनान्द पार्नु हुन्छ।धेरै राम्रो chh❤️❤️

    • @tilshreesh8418
      @tilshreesh8418 3 роки тому +1

      My favourite singer kushal belbase ❤👌💐

    • @princegurung3317
      @princegurung3317 3 роки тому

      My fev. Kushal sir n resham nirdosh...sir...new pustaa ma...pragati gardai janu hola...

    • @birbalbk8700
      @birbalbk8700 3 роки тому

      जादुमय स्वरको धनी हुनुहुन्छ।।प्रिय भाइ।।

  • @AnojKarkiOfficial
    @AnojKarkiOfficial 3 роки тому +47

    आहा😍😍।।।लोक दोहोरी क्षेत्रले ठुलो आस राखेको कलाकार आदरणीय दाजु कुशल बेलबासेको प्रस्तुति सधैं अब्बल नै हुन्छ।।जय गीत जय संगीत😍😍

  • @Kajimagar6529
    @Kajimagar6529 3 роки тому +5

    कुशल बेलबाशेको स्वर अनि शब्द चयनको फ्यान कति छौ हात उठाउ 🙋🙋🙋🙋🙋🙋🙋🙋‍♂️

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 3 роки тому +19

    पछिल्लो समयमा सबैले रुचाइएको लोक क्षेत्र का आशालाग्दो प्रतिभाको खानि अर्घाखाँचीको माटोले जन्माएको कुशल बेल्बासे हजुरलाइ साङ्गीतिक भबिस्य को लाख लाख शुभ कामना 💞🙏🙏❣

  • @Supertimeskhabar
    @Supertimeskhabar 3 роки тому +18

    जादुमय स्वरको धनी कुशल दाइ हाम्रो अर्घाखाँचीको सान❤️❤️🙏🙏🙏

  • @kshitijanil3644
    @kshitijanil3644 3 роки тому +13

    हाम्रो अर्घाखाँची को सान कुशल बेलबासे लाेक दोहाेरि छेत्र का एक छुट्टै स्वर भएका र शब्द का खानि हुन प्रगतिको शुभकामना कुसल जि😍😍😍😍

  • @rcadhikari2715
    @rcadhikari2715 3 роки тому +9

    ए कुशल दाजु, कस्तो आङ नै सिरङ हुन्छ भन्या हजुर को लाइभ दोहोरी सुन्दा😊

  • @keshavpunmagar-rb1kh
    @keshavpunmagar-rb1kh 3 роки тому +15

    जादुमय स्वरको धनी,प्रखर दोहोरी गायक कुशल जि को एकल प्रस्तुतिले मन्त्रमुघ्ध बनायो धन्यवाद 🙏😍

  • @mohankanxa1250
    @mohankanxa1250 3 роки тому +9

    लास्तै मन रुवानु भयो सलाम छ हाम्रो हेमान्ता सर लाइ यति राम्रो राम्रो मान्छे लाइ लिय को मा😥😥😥

  • @minakhadka8423
    @minakhadka8423 3 роки тому +9

    आहा!कुसल जि को कलाको बयान गर्ने कुनै शब्द नै भेटाइन 👏👏💝💝💝💝

  • @devdarlami6368
    @devdarlami6368 3 роки тому +8

    नाम अनुसारकै दोहोरी क्षेत्रका कुशल गाएक कुशल बेलबासे सरको मीठो आवाजले हृदयको अन्तस्करणमा छुन्छ ❤️❤️❤️❤️🙏🙏

  • @sushantrimal1122
    @sushantrimal1122 3 роки тому +5

    16:45 चसक्क बनायो। सायद जो कोहिले लाइभमा यो अन्तरा यसरी गुमाउन सक्दैन । आदरणीय कुशल दाई एवं हेमन्त दाई दुबैमा हार्दिक सम्मान व्यक्त गर्दछु।

  • @rabindrasubhas31
    @rabindrasubhas31 3 роки тому +3

    हाम्रो छिमेकि जिल्ला को दाजु अझै उन्नति प्रगति को शुभकामना है? हजुर को धेरै ठूलो फ्यान गल्मी इस्मा गा‍.पा. बाट

  • @ajayadhikari2954
    @ajayadhikari2954 3 роки тому +5

    कुशल दाइको प्रस्तुती जहाँ पनि जहिले पनि अब्बल हुन्छ। हेमन्तदाइ को सारङ्गीले पनि मन छुन्छ।

  • @binitkhanal5694
    @binitkhanal5694 3 роки тому +8

    एकदमै मीठो आवाज
    सारङ्गी त्यतिकै मीठो।
    सबैभन्दा मनपर्ने कार्यक्रम❣️❣️

  • @madanbelbase9184
    @madanbelbase9184 3 роки тому +1

    मेरो ठुलो चाहना थियो आज पूरा भयो धन्याबाद हेमन्त जी।

  • @chitragurung643
    @chitragurung643 3 роки тому +6

    अत्यन्त मिठो आवाजको धनी कुशल वेलवासे सबैको मन मूटुमा वस्न सफल अझ सफलताको शुभकामना ❤️❤️❤️

  • @avirosni7015
    @avirosni7015 3 роки тому +1

    आहा यस्तो खुशी लाग्यो कि कसम धन्यवाद हेमन्त दाजु मैले आजसम्म धेरै मानेको गायक सर्जक मध्ये उहाँ पनि हुनुन्छ झन पछिल्लो समयमा त कायापलट नै गर्दिनु भाछ लोक दोहोरिको उहाले आज यतिराम्रो कार्यक्रममा देख्न सुन्न पाउँदा खुशी व्यक्त गर्ने माध्यम नै भेटिन अझ उन्नति प्रगतिको कामना दुबै दाजुहरुलाइ🙏🙏

  • @aayushsunar8900
    @aayushsunar8900 3 роки тому +4

    सरै मन पर्ने कला गला को धानि कुसल बेलबेसे को सोरमा गीत सुन्न पाउदा आजको कार्यक्रमले मान्त्र मुक्त बनयो धन्यवाद सरङ्गि सङ सम्पुर्ण टिमलाइ ! बिशेष गरि हेमान्त कान्छ सर धेरै धेरै धन्यवद ।।।

  • @samipsharma8066
    @samipsharma8066 3 роки тому +1

    उत्ताउला गित गाएर मात्र हिट हुन सकिन्छ भन्नेको लागि दरिलो जवाफ हो हाम्रो अर्घाखाँचीको सान कुसल बेल्बासे। धेरै सफलता मिलोस सुभकामना।

    • @Worldchefculinaycloud2024
      @Worldchefculinaycloud2024 3 роки тому

      Good

    • @sushilaryal8411
      @sushilaryal8411 3 роки тому

      नेपालकै सानलाइ अर्घाखाँचीको भनेर नखुम्च्याउनुहोस

  • @tulbahadur3731
    @tulbahadur3731 3 роки тому +2

    यति धेरै हाइ प्याटन को गित गाउन सक्ने खुबी भएको गायककार देश कै यक्मात्र कुसल भाइ देखियो🤔🤔🤔🤔🤔

    • @anmolkausal1332
      @anmolkausal1332 2 роки тому

      ए हजुर एकचोटि शिव परियार दाइ अनि प्रमोद खरेलका गितहरु सुन्नु होला है हजुर

  • @shantigchhetry8037
    @shantigchhetry8037 3 роки тому +2

    हजुर को जादुमय आवाज लाई मनै देखि स_सम्मान गर्दछु कुशल बेलबासे सर लाई सधैं प्रगति भै रहोस् 🙏🙏

    • @shantigchhetry8037
      @shantigchhetry8037 3 роки тому

      सारंगी सग कार्यक्रम अनि हेमन्त कान्छा रसाईली सर हजुरको स्वरमा सजिएका मिठा मिठा गित हरु खोजी खोजी सुन्ने गर्छु हजुर को बालापन काहाँ गए गितको शब्द हरुले सारै मन छुन्छ धन्यवाद हजुर लाई मिठा मिठा गित संगित को लागि 🙏🙏

  • @नवराजथापा-ट3ज
    @नवराजथापा-ट3ज 3 роки тому +1

    कुशल बेल बासे मेरो मन पर्ने गायक🙏🙏

  • @समीपशंकर
    @समीपशंकर 3 роки тому +2

    मलाई एक दम मन पर्छ हेमन्त सर को त्यो सारङिको धुन अनि सार्है राम्रो कार्यक्रम दामि मन छोयो कुसल सर को आवाज ले

  • @SagarPunOfficial
    @SagarPunOfficial 3 роки тому +6

    साच्चिकै मन छोयो दाई ,हजुरको आवाजले❣️❣️😘🙏

  • @shrawankumarpyakurel6393
    @shrawankumarpyakurel6393 3 роки тому

    मेरो प्यारो भाइ हेमन्त को उन्नती प्रगती को शुभकामना।कुशल बेल्बासे त मेरो फेबरेट

  • @nabinpandey572
    @nabinpandey572 2 роки тому

    कति मीठो गाउनुहुन्छ कुसल नाम जस्तै मान्छे पनि कुसल हुनुहुन्छ सबैको मुटुमा बस्न सफल लोक दोहोरिको एकमात्र खम्बा मलाइ एकदमै मनपर्ने गायक सदैब हजुरको गित सुन्न पाइओस्😊🙏🙏

  • @roozaksingh1361
    @roozaksingh1361 3 роки тому +2

    कुशल भाइको स्वर असाध्यै मीठो छ सफलता मिलोस।। हेमन्त कान्छा भाइ लाई यो कार्यक्रम बाट सफलता मिलोस

  • @shantishanti-
    @shantishanti- Рік тому

    तपाईंको आवजलाइ हृदय देखि उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🤗🤗🤗🤗🤗

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +3

    एकदमै चर्चित गायक,सर्जक तथा गितकार कुशल बेल्बासे सारङ्गी संग देख्न पाउँदा सारै खुशी लाग्यो। अति मिठो स्वर एकदम मन पर्छ।सफलताको कामना।

  • @shankarchhetri9555
    @shankarchhetri9555 3 роки тому +2

    हाम्रो कुशल सर लाई सुपा देउराली माता ले जिन्दगी भरि साथ दिउन ल अर्घाखाँची जिल्ला को नाम कमाउनु होला

    • @khadakkumal8183
      @khadakkumal8183 2 роки тому

      अर्घखाँची कै सान कुशल जि को सारङ्गी कार्यक्रम को उत्कृष्ट प्रस्तुति छ है

  • @kumargurung738
    @kumargurung738 2 роки тому

    अति राम्रो कारे क्रम मीठो स्वरको धनी कुसल बेल बासे सर गित ले असाधै मन छोयो

  • @rishiramlamichhane8248
    @rishiramlamichhane8248 3 роки тому +2

    अती मिठो स्वरको धनी कुसल जि लाई उतर उतर प्रगतिको कामना।

  • @govindaadhikari4641
    @govindaadhikari4641 3 роки тому

    शुद्ध नेपाली कला अर्गानिक गायक आदरणिय कुशल बेलबासे

  • @dilbkofficial8345
    @dilbkofficial8345 3 роки тому +2

    आहा!!मनछोयो❤️❤️

  • @kandelyech3243
    @kandelyech3243 2 роки тому

    Atyantai farak ra man xune ani varpur manoranjan milne khalko shrijana janmaune Kushal ji unique ra ati lok priya hunu hunxa
    Salam xa kushal ji

  • @mahendrasapkota5353
    @mahendrasapkota5353 3 роки тому +2

    अब रेशम निर्दोष लाई लिनु पर्यो दाजु छिटै 🙏👍👍👌👍

  • @Supertimeskhabar
    @Supertimeskhabar 3 роки тому +2

    दाइ हजुरको स्वर सुन्दा ज्यान नै सिरिङ्ग हुन्छ मेरो कति मिठो स्वर छ हजुरको❤️❤️❤️❤️🤟🙏🙏🙏

  • @tkdkeshav2814
    @tkdkeshav2814 3 роки тому +1

    अब को episode मा महागायक राजु परियार पनि ल्याउनु पर्यो भाइ

  • @rchandrasahi2544
    @rchandrasahi2544 3 роки тому +1

    बांच्ने आधार देखाईदेउ कान्छु नत्र मैले बिकासी मल खान्छु । यो टुक्का जती पटक सुन्यो उती नै कटक्क मन छुन्छ । बेलबासे जी लाई सारंगी संग को मन्च मा ल्याएर ऊहा को मिठा मिठा गीत सुन्न पाउदा धेरै नै खुशी लाग्यो ।

  • @dhakbdrkarki9500
    @dhakbdrkarki9500 Рік тому

    Famous singer, congratulations 🎉🎉 Kushal vaaee ❤

  • @Bishu640
    @Bishu640 2 роки тому

    Kusul daju parti uccha saman x har git man xune hunx sor tetikai komal 😘😘😘😘🌹🌹🌹🌹

  • @puspasunar1641
    @puspasunar1641 3 роки тому +3

    अति उत्कृष्ट प्रस्तुति कुसल जि हजुर लोग गीत संगीत मा एक होनाहार कलाकार हुनुहुन्छ ।❣️❣️

  • @kandelyech3243
    @kandelyech3243 3 роки тому

    Good morning mero pyaro vai Hemanta,
    Yo vag xuteko thiyo mero aja herdai xu
    Hamro belbase vai ko great fn ho Mata
    Jaya sarangi sanga

  • @khagendramahara6688
    @khagendramahara6688 3 роки тому +1

    Sarangi sanga programme ka badhya badak haru sabai professional hunu hunxa..kushal vai ta bayan garne sabda nai xaina..Hemanta daiko kura garne tyo politeness kati gajjab lagyo..arko episode xittai herna paiyos...

  • @govindkhatri7020
    @govindkhatri7020 3 роки тому +1

    कुशल छौ ! गायन बिध्दा मा ?

  • @pawanrasailiofficial
    @pawanrasailiofficial 3 роки тому

    Sarangi sanga ma ek damai ramro pastuti haru paskinu bhako xa hamro hemanta dai le ra kushal ji ko aabaj nai mitho nd hajur ko sarangi ko tyo mithas ko bayan garera garna sakidaina ra sabai mugicain nd hajur haru laai 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @domodardc2335
    @domodardc2335 3 роки тому +1

    कुशल बेल्बासे को स्वोर अनि शब्द नै काफी छ लोक दोहोरी छेत्र मा सदै भरी यस्तै यस्तै मिठा मिठा गित सुन्न पाइयोस।धन्नेबाद

  • @shivamusic9830
    @shivamusic9830 3 роки тому

    कुशल जी को आवज rely लस्टै राम्रो छ
    जब youtube मा कुशल जी को गीत आउछ
    मैले हेरेको हुन्छू एकदम कुशल अनी सलिन गाएक हुनू हुन्छ अझै प्रगती को सुभा कामाना छ कुशल बेलबासे जी
    र साथै हेमन्त दाई आफै मा धेरै राम्रो सर्जक गाएक हुन्ह हुन्छ दाई को आवज धेरै कर्णप्रिये छ दाई अझै सफल्ता को आग्रीम सुभा कामाना छ मेरो तर्फा बाटा बधाई छ सबै सबै मा

  • @chitragharti6811
    @chitragharti6811 8 місяців тому

    म पनि गुरु बिनाको चेला हो तपाईं जस्तै त बन्न न सकौला तर तपाईं ले बजायको धुन धेरै मन पर्छ🎉🎉🙏🙏🙏🙏🎻

  • @madanmagar994
    @madanmagar994 3 роки тому +1

    आहा कति मिठो स्वार आवज सधैं प्रगति को सुभकामना दादा ।

  • @bharatthapa4815
    @bharatthapa4815 3 роки тому +1

    अब अर्को बिसोड मा राजु परियार दाई लाई ल्याउनु होला है हजुर

  • @mansingsony6364
    @mansingsony6364 3 роки тому +1

    आहा क्या दामी मिठो गित अलीकती सास पुगदैनरहेछ कुसालजीको

  • @Basnet-ym4ue
    @Basnet-ym4ue Рік тому

    सारै मन छाेयाे हजुर काे सङगितले यति राम्रो शाेर अनि सारङ्गी

  • @jacktionmondela395
    @jacktionmondela395 3 роки тому +2

    आहा साच्चिकै कति मिठो शोर हो कुशल जि को अनि तेसै माथी तपाईंको साराङ्गि सारै राम्रो लाग्छ ।

  • @arghakhanchiuptodate7
    @arghakhanchiuptodate7 3 роки тому +2

    आहा !धन्यवाद हेमन्त जि हजुर को र कुशल को प्रतिभा उत्कृष्ट र रचना सारै मन छुने हुन्छन् ❤️🌹

  • @pramodrl7487
    @pramodrl7487 3 роки тому +1

    हेमन्ता दाइको सारगि सङ्ग १ भाग पनि न छुटाइ हेर्ने गरेको छु l❤❤

  • @bishnubk828
    @bishnubk828 3 роки тому +1

    अाहा कसरी अाउछ यस्तो स्वर शब्द हरू

  • @magarrokamadubaidekhiherda8357
    @magarrokamadubaidekhiherda8357 3 роки тому

    Hemanta sir Namaskar yesarinai agad baddai janu yehi xa suvakamana hjr ko yo sarangi sansar naxutai hereko xu ati ramro saharai man parxa malai yo karyakarma

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 3 роки тому +2

    आयूस परियार र कुशल बिस्वकर्मा लाई पनि ल्याउन पर्यो सर मिठो सोर को धनी हुनुहुन्छ उहाँ हरु पनि

  • @dineshntr922
    @dineshntr922 2 роки тому

    Hamanta dai badhai xa yo program ko lage program dhari ramro xa from dadeldhura hil Gujarat india

  • @deepakshrestha6150
    @deepakshrestha6150 3 роки тому +2

    आहा मेरो प्यारो कुशल दाइ मेरो मन मुटुमा बसेको सारै मन छुन्छ हजुर्ले गाउनु भयको हरेक गित ले आज साराङी सङ्ग मा देख्न र सुनु पायो सारै खुसी लाग्यो दाइ हजुर्को अझै सफलता मिल्दै जाहोस शुभकामना दाइ हजुर्लाइ 🌹🌹❤️❤️❤️👏👏

  • @rajusunar57
    @rajusunar57 3 роки тому

    वाउ दामी छ। धरै धरै सम्झना छ हेमन्त जी

  • @sunilpariyar822
    @sunilpariyar822 3 роки тому +2

    mitho aawaaj ko dhani kushal daju😍😍😍

  • @nepalsubas7650
    @nepalsubas7650 3 роки тому +4

    जति सुने पनि सुनुम सुनुम लाग्ने कस्तो भाबुक लाग्छ हजुर को सङित अजै राम्रो गित सन्ङित सुन्ने मौका दिनुहोस हाम्लाई सुभकामना 🙏🙏🙏

  • @ganeshsunar6324
    @ganeshsunar6324 2 роки тому

    Sarai mitho voice xa kushal belbase sirko feri ajhai yastai geet sunirakham

  • @lokesholi1577
    @lokesholi1577 3 роки тому

    Malai dherai man parne singer Kushal belbase dai

  • @kulendramuskan6320
    @kulendramuskan6320 3 роки тому

    Aaha hemanta sir yesta bekti linuhnchharta sarai man parxa

  • @dadhiramghimire4531
    @dadhiramghimire4531 3 роки тому

    Hamro sathi hamro Gau ko misss you dai best of luck daju aji Dari Pargati gardi janu

  • @gyanubelbase7192
    @gyanubelbase7192 3 роки тому

    Wooooo sarangi bajauni utikai mitho ani basuri madal acto pad sabai ko kati mitho tal wooooo ati nai bai maja ayo sunda super safaltako subhakamana sabai jana lai

  • @dilbk5023
    @dilbk5023 3 роки тому +1

    आ हा हा कति राम्रो आवाज कुसल जि को धन्याबाद छ तपाईं लाई र सारनगि सनसार को टिम लाइ हेमन्त दाजु कति राम्रो सारङी बजाउनु भयो

  • @सिवानीसिवानि

    सारै मिठो स्वार कुसल जि को 👌👌👌👌👌👌👌👌✍️

  • @dilpun7151
    @dilpun7151 2 роки тому

    Aha,kati mitho showr uhan ko..geet haru utikai mitho.dherai man paryo.

  • @beekashthaquri
    @beekashthaquri 3 роки тому

    आहा कति राम्रो स्वर कुशल दाइ को🥀🥀

  • @ganeshcentury9920
    @ganeshcentury9920 3 роки тому

    hemanta sir kushal sir subhakamana xa hai ramro prastuti

  • @Gorejetha
    @Gorejetha 3 роки тому +1

    मेरो मन को राजा @Hemantakancha
    लाई मिठो सम्झना सबै मन मुटु मा बस्न सफल गायक
    मिठो स्वर धनी

  • @baburampandey6438
    @baburampandey6438 3 роки тому

    अति नै रमाइलो कुसल बेल्बासे

  • @nishchalthapa1633
    @nishchalthapa1633 3 роки тому +2

    हाम्रो छिमेकि जिल्ला को दाजु अझै उन्नति प्रगति को शुभकामना है? हजुर को धेरै ठूलो फ्यान पाल्पा बाट

  • @dineshpunofficial4847
    @dineshpunofficial4847 3 роки тому

    saranggi ko dhun le kata kata ka rau haru pni khada bhaye salam xa hjur hamro myagdi ko matra na bhai kana nepal kai gahana hamanta jee

  • @humragmi426
    @humragmi426 3 роки тому +1

    अत्यन्तै मार्मिक गित छ कुसल बेल्बासे भाइ

  • @parshuramdhamala2184
    @parshuramdhamala2184 3 роки тому

    नसा हो जिबन्जो येस्तोस्वर सङित😍😍

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому

    कुसलबेल्बासे का स्रिजना गरेकागित गायकिराम्राे लाग्छ

  • @har420
    @har420 3 роки тому +1

    ramro lageyo karekarm
    aafnai gau thau ko kushal dada

  • @dipakthapaofficial4715
    @dipakthapaofficial4715 3 роки тому +1

    आहा अति मिठो स्वोर कुसल सर को

  • @gopalprashadbhatta3711
    @gopalprashadbhatta3711 Рік тому

    Voice ma sharsowti ko bash vayeka daaaaju kushal daai misss you jadu maye voice ko laaagi

  • @ganeshsunar6324
    @ganeshsunar6324 2 роки тому

    Hjr akal voice ma jadunai raixa dai hjr ko pragati hudai jaos yahi mero subhakamana

  • @sagarkc956
    @sagarkc956 3 роки тому

    शरीरको कुन अङ्ग मा काडा न पलाउला र कुशल बेलबासे को गित सुने पछि ।आहा .....

  • @pawannyaupane9750
    @pawannyaupane9750 2 роки тому +1

    Thank you so much he manta Sir

  • @rabindrasunar415
    @rabindrasunar415 3 роки тому +1

    पृथक कार्यक्रममा बिशेष कलाकार ,, आनन्द मिल्यो।

  • @lomanpariyar
    @lomanpariyar 3 роки тому +1

    आहा साह्रै राम्रो कार्यक्रम छ दाइ

  • @ganesharyal9789
    @ganesharyal9789 3 роки тому

    मलाई पनि सारङ्गी सङ्ग आफ्नो स्वर मिलाउन मन छ !! बल बुता र क्षमता ले भ्याएछ भने हेमन्त कान्छा सङ्ग भेट गर्ने मेरो कोशिश हर हमेसा रहनेछ !! .. हेमन्त जि लाई धेरै .. शुभकामना

  • @गितागौतम-थ9छ
    @गितागौतम-थ9छ 3 роки тому

    अाहा कुशल भाइ कुन सब्दाले बयान गरुमके कुनै सब्दै छै नअति मन पर्छ सधैसफल मिल्दै जाअोस

  • @rajkoirala806
    @rajkoirala806 3 роки тому +1

    Mero gaule Bhai always best👏👍

  • @dilkumar7163
    @dilkumar7163 3 роки тому

    Aha Kati ramro karekaram tehi Mathi kusal vai

  • @Gitagaire120
    @Gitagaire120 2 роки тому

    Favourite singer kusal Belbase ❣️❣️❣️❣️🥰🥰🥰😘

  • @aryandhakal73
    @aryandhakal73 3 роки тому

    कुशल दाेहाेरि गायक कुशल बेल्बासे। 😊😊

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 роки тому +1

    सारै मन पर्ने गायक आधार्णिय दाजु कुसल बेलबासी बधाई छ

  • @bitishaaryal9909
    @bitishaaryal9909 3 роки тому +1

    Malai maan parne singer😊😍

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому

    अर्घखांचिले जन्मायकाे गायक कुसलकल्बासे लाइसम्मानछ