आहा निकै मीठो गित मौलिक धुन साथमा निकै उत्कृष्ट भिडियो । नमस्कार साथी हरु मेरो युटुब तिर पनि घुम्न आउनु होला भिडियो हरु मन परे लाइक कमेन्ट सस्क्राइब गरिदिनु होला धन्यबाद ।
सारङ्गी लाई धेरै धेरै धन्यवाद ।आहा अति नै मन मर्ने गायक खुमन दाजु लाई आज सारङ्गी कार्यक्रम मा देख्दा साह्रै खुशी लाग्यो।अति नै उत्कृष्ट गीत सुन्न पाइयो।सम्पूर्ण सारङ्गी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।
मनपर्ने गाएक खुमन दाइको प्रस्तुतीले मन रमायो हेमन्त दाइको सारङ्गीले सधै मन छुन्छ। अब अग्रज गाएक खड्ग गर्बुजा दाइ, बिमलराज क्षेत्रीदाइलाइ सारङ्गीमा हेर्ने मन छ।
अाहा कति राम्रो हेमन्त दाजुको सारङ्गीको धुन सँगै जोर मादल र बाँसुरी अनि लोकप्रिय गायक खुमन अधिकारी दाजुको कर्णप्रिय अावाज मा साँच्चिकै बिदेशमा काम गर्दा गर्दै थाकेको ज्यान पनि हलुङ्गो हुन्छ !! अझै एस्तै चर्चित चर्चित गायकहरु को साथमा हामिलाई मनोरञ्जन गराउनु हुनेछ भन्ने अास राख्दै हेमन्त दाजुलाई सलाम गर्न चाहन्छु !!!
लोक दोहोरी गायक खुमन अधिकारी दाइ का थुप्रै गित मन पर्छन आज झन सारङ्गी संङ्ग गयर जति नि गाइदिनु भाछ मलाई उहाँकै पुराना तिनै गित सारै मन पर्छन म पनि कहिँले काहीं एकान्त मा बसेर गुनगुनाउने गर्छु खुमन दाइ लाई उच्च सम्मान गर्दै सफलता को अग्रिम शुभकामना🌷🙏🙏🙏
🙏🙏सर्बप्रथम त म यति मिठो बाजागाजा बजाएर मनलाइ नै मन्द्रमुग्द बनाउने बाध्य बादक सर हरुलाइ मेरो हृदय देखि नै १०० तोपको सलामि दिन चाहनन्छु?,,,के म ठुलो टेपमा क्यासेट बजाएर सुन्दै छु कि के हो कत्ति पनि फरक छैना आज भन्दा करिब करिब 12/15 बर्स प हिला सुनेका यि कालजयी गित पुन लाइभमा एसरि सुन्न पाउदा न फेरि उहि अतित सम्झे,,खुमन अधिकारि यो नाम नेपालि लोक तथा दोहोरि गितको क्षेत्रमा एउटा् छुट्टै पहिचान बोकेको नाम हो,आफ्नो सुरिलो अनि सुमधुर आवाजले करोडौं करोड दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल भएका गायक हुन खुमन अधिकारि,,,हेमन्त कान्छ रसाइलि दाजुको साराङिको यो आवाज क त के कुरा गरौँ निश्ब्द छु म।।।।।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कत्तार बाट।धन्यवाद जय गित जय सङित।🙏🙏❤️❤️
Khuman daji naya geet bajar maa aaye hamra purana geet sundenn aaj bholi bhaner na sochnu hola tapai ka harek geet hru mero mann ma gunjinxn i love you daji all song is i love t Daju khuman Adhikari
yugau yug samma chalnu parcha yesto program hajur dherai dherai subha kamana ani dhanyawaad pani jo yesto maulik baja ko samrakshan ko lagi tatpar hunu hunxa....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारङ्गी सङ्ग को बसाइमा चर्चित गायक खुमन अधिकारी हुनु हुन्छ कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है
Kulendra dai Lai linu paro sir
अब पशुपति सर्मा लाई ल्याऊनु पार्यो 🙏
Pasupati sherma li pani xitai dekhan pau hajur
Dada hjur ko karyakarm kata xa dada
Hjur ko location send me
आहा आज खुमन दाइलाइ सरङ्गी सङ्गमा देख्न पाउँदा धेरै खुशी लायो साराङ्गी सङ्ग नछुटाइ हेर्ने जति यता हाजिर हु है
लोकदोहोरी मा सबै भन्दा मलाई मन पर्ने दुई गायकहरु (१) लोक स्वर सम्राट राजु परियार
( २) लोक प्रिय गायक खुमन अधिकारि😍😍
आहा निकै मीठो गित मौलिक धुन साथमा निकै उत्कृष्ट भिडियो ।
नमस्कार साथी हरु मेरो युटुब तिर पनि घुम्न आउनु होला भिडियो हरु मन परे लाइक कमेन्ट सस्क्राइब गरिदिनु होला धन्यबाद ।
Same to me
मलाई नि
आहाँ आज खुमन दाजु हृदय देखि नै सम्मान ब्यक्त गर्दछु ।
मलाई मन पर्ने पुरानो गायक ।
Geet matra purano ho solta . Singer new ho
आभारी छौ हजुर को कार्यक्रम प्रती अनि विशिष्ट श्रेणी मा मानिने गायकको झलक ले यो सान्दर्भिक कार्यक्रम सदैब अग्रता लिनेे छ।
पुरानै गित मा दम छ ❤️❤️
आहा खुमन दाईलाई देख्दा साच्चै साराङ्गि सन्सार जस्तै लाग्यो 🙏❤️
खुमन अधिकारी दाइ प्रति सम्मान
:नमस्ते खुमन सर हजुर लोक गितको सोर समराट नै हो म लोकदोहोरिको ठुलो फेन हो हजुर सोर को त म ठुलो फेन हो गित गाउने कलाकार त धेरैन सोर मा त हजुर नै हो
सुन्दा हेर्दा आनन्द आउने कार्यक्रम हो सारङ्गी सङ्ग्❣️❣️❣️❣️
सारङ्गी लाई धेरै धेरै धन्यवाद ।आहा अति नै मन मर्ने गायक खुमन दाजु लाई आज सारङ्गी कार्यक्रम मा देख्दा साह्रै खुशी लाग्यो।अति नै उत्कृष्ट गीत सुन्न पाइयो।सम्पूर्ण सारङ्गी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।
जस जस्ले येति सारा comment पढ्दै छन
उनी हरु को आमा बुवाको आयु लामो होस
सारङ्गी संसार परिवार लगाएत सबैमा हार्दिक आभार छ।। खुमन अधिकारी दाइलाई सलाम
सारङ्गी सङ्ग को मा आज खुमन अधिकारी दाजुको स्वरमा गीत सुन्न पाउँदा अत्यन्तै खुसी छु अझै यस्ता यस्तै गित सुनि राख्न पाइयोस बधाई छ
लोकदोहरी गायक खुमन दाजुलाई उच्चसम्मान बाध्यबादन सम्पुर्ण टिमलाई धन्यवाद आगामी दिनको शुभकामना ।।।🌸💐🌻💮🌷🌼🏵️
सारै राम्रो लाग्यो । जय सारङ्गि संग❤️❤️
आहा..आज सम्मकैं उत्कृट कार्यक्रम हो लोक संगीत र खुमन अधिकारी प्रयावाचि हुन् ..मौलिक गीत संगीत नेपालीको लागी..मोया मेरो मुटु खुमु
मेरो रियर सम्राट खुमन दाइ वाउ
राजु परियार र खुमन अधिकारी लोक गीत का कहिले न अस्ताउने तारा हुन सँगै देख्न मन छ यी मलाई
खुमन दाइको स्टुडियोमा सुनिएको स्वर र real मा सुनिएको स्वरमा कुनै पनि फरक लाग्दैन यसैले गर्दा खुमन दाजी धेरै मन पर्छ !!
मेरो मन पर्ने गायक दाजु खुमन अधिकारी
स्वर सम्राट खुमन दाई मिस यू बिग फ्यान❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा समधुर स्वरका धनी बहु चर्चित गायक खुमन अधिकारी जस्को आवाजमा माधुरियता कति पाउछौ कति ।
जसले जे सुकै भनोस् गीत पुरानै राम्रा!
सबैमा सम्मान 🙏🙏
पुराना गीत यसरी सुन्न पाउदा धेरै खुशी लाग्यो।
धेरै राम्रो छ ।
यक्दमै राम्रो खुमन अधिकारी स्वर अनि विशेष धन्यवाद सरङी सङ कार्यक्रम लाई अब खेम सेन्चुरी लाई लेउन पर्यो हेमन्त दाई Love u all team lai जय गित जय संगीत
राजु परियार को झै सोर खुमन अधिकारी को कती मीठो गित भाबुक भयो मन 👍👍👍👍👍👍
लोक दोहोरी क्षेत्रमा मलाई निकै मन पर्ने आदरणीय दाइ लोक स्वर सम्राट राजु परियार र आदरणीय दाइ खुमन अधिकारी मात्रै हुन
Wow khuman Daju 😍
Lot's of love ❤️
मनपर्ने गाएक खुमन दाइको प्रस्तुतीले मन रमायो हेमन्त दाइको सारङ्गीले सधै मन छुन्छ। अब अग्रज गाएक खड्ग गर्बुजा दाइ, बिमलराज क्षेत्रीदाइलाइ सारङ्गीमा हेर्ने मन छ।
आहा अादरणि दाइ खुमन अधिकारी हजुर को स्वर मा भएकोे जति मिठास अरुकाे स्वर मा छ जस्ताे लाग्दैन मलाइ जति सुने नि सुनिरहन मन लागछ
आहा........ कत्ति राम्रो पुराना लोक दोहोरी गीत हरु
खुमन दाइको स्वर जति सुनयो त्यती सुन मन लाग्छ !!
अाहा कति राम्रो हेमन्त दाजुको सारङ्गीको धुन सँगै जोर मादल र बाँसुरी अनि लोकप्रिय गायक खुमन अधिकारी दाजुको कर्णप्रिय अावाज मा साँच्चिकै बिदेशमा काम गर्दा गर्दै थाकेको ज्यान पनि हलुङ्गो हुन्छ !! अझै एस्तै चर्चित चर्चित गायकहरु को साथमा हामिलाई मनोरञ्जन गराउनु हुनेछ भन्ने अास राख्दै हेमन्त दाजुलाई सलाम गर्न चाहन्छु !!!
मैले देखे देखि अझैसम्म उस्तै जवानी देख्छु।के खानु हुन्छ र तेस्तो खुमन दाइ🙏🙏
खुमन अधिकारी दाइ को big fan म्🙏
लोक दोहोरी गायक खुमन अधिकारी दाइ का थुप्रै गित मन पर्छन आज झन सारङ्गी संङ्ग गयर जति नि गाइदिनु भाछ मलाई उहाँकै पुराना तिनै गित सारै मन पर्छन म पनि कहिँले
काहीं एकान्त मा बसेर गुनगुनाउने गर्छु खुमन दाइ लाई
उच्च सम्मान गर्दै सफलता को अग्रिम शुभकामना🌷🙏🙏🙏
Lokedohari king khuman daju😘😘😘😍
अबको पालो टीका पुनलाई उपस्थिति दिनुपर्यो है सर
मीठो सोर को धनि खुमन अधिकारि
🙏🙏सर्बप्रथम त म यति मिठो बाजागाजा बजाएर मनलाइ नै मन्द्रमुग्द बनाउने बाध्य बादक सर हरुलाइ मेरो हृदय देखि नै १०० तोपको सलामि दिन चाहनन्छु?,,,के म ठुलो टेपमा क्यासेट बजाएर सुन्दै छु कि के हो कत्ति पनि फरक छैना आज भन्दा करिब करिब 12/15 बर्स प हिला सुनेका यि कालजयी गित पुन लाइभमा एसरि सुन्न पाउदा न फेरि उहि अतित सम्झे,,खुमन अधिकारि यो नाम नेपालि लोक तथा दोहोरि गितको क्षेत्रमा एउटा् छुट्टै पहिचान बोकेको नाम हो,आफ्नो सुरिलो अनि सुमधुर आवाजले करोडौं करोड दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल भएका गायक हुन खुमन अधिकारि,,,हेमन्त कान्छ रसाइलि दाजुको साराङिको यो आवाज क त के कुरा गरौँ निश्ब्द छु म।।।।।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कत्तार बाट।धन्यवाद जय गित जय सङित।🙏🙏❤️❤️
लाखौ तारा उज्यालो जुनकै छ
बिर्सौ भन्छु सम्झना उनकै छ 😢
My favourite💔💔💔
खुमन अधिकारी 🙏
Khuman daji naya geet bajar maa aaye hamra purana geet sundenn aaj bholi bhaner na sochnu hola tapai ka harek geet hru mero mann ma gunjinxn i love you daji
all song is i love t Daju khuman Adhikari
खुमान दाई ले गाका सबै गित मन पराउने म अनि हजुर को कार्यक्रम को नियमित स्रोता भको छु म
खुमन दाई हजुरको फेन
हेत्तेरी!!! कस्तो उनी पुराना दिन झल्क्यो। निकै मन पर्ने गित हरु छन खुमन जि का।
स्वर सम्राट् राजु परियारको भाग-2 पनि ल्याउनु पर्यो....!
बल्ल आयो मलाइ मन पर्ने गाएक को आवाज मनि लोक गित धेरै गाउछु, उहाको जस्तै स्टाइल मा गाउन नि सक्छु, उहाको, गित धेरै सुन्छु अनि धेरै गाउछु म
एकदमै रमाईलो सारङगी सॅग
खुमन दाइ प्रती सम्मान ❤️❤️
Heart touching song's best of khuman dai..
मनि एकल गाउन लाई त्यहा सम्पर्क गरेर आउन्छु ल नेपाल आएसी, हेमन्त कान्छा सर
yugau yug samma chalnu parcha yesto program hajur dherai dherai subha kamana ani dhanyawaad pani jo yesto maulik baja ko samrakshan ko lagi tatpar hunu hunxa....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै मिठो अनि राम्रो स्वर खुमन अधिकारीको #lovethisvoise😘❤️
मलाई सबै भन्दा मन पर्ने गायक सोर सम्राट राजु परियार दाई अनि खुमन अधिकारी दाई अनि पशुपति सर्मा दाई 🙏🙏🙏🙏🙏
Khuman adhikari daju Le yo karyakram ma gaunubhayaka sabai git kyaset kiner suneko thiya aaha purana din yaad aaya 😊☺😙😘😚💖💖💖💖
old is gold song sarangi sansarma ani Khuman daiko sumdhur aawaj 🎵🎶🎶🎶🎶🌹❤️🎵❤️🥀🎸🎻
आहा अति नै मिठो आहा ।अर्को भाग मा प्रकाश् पराजुली लाई ल्याउनु होला हेमन्त स र
best singer Khuman bhai nic song
My favourite ❤ singer
Khuman sir
मनै छोयो
आहा कति राम्रो कार्यक्रम
Kati mitho swor aajai pani pahilako jastai
Man parni gaykli derai derai samman 🙏🙏
लोकदोहोरिको राजा स्याङ्जा जिल्लाको सान खुमन अधिकारी
मेरो हर्दय देखी हजुर्लाइ समान छ ❤️❤️❤️❤️❤️❤️❤️
Aaj kal kalakar ko vanda 1oo guna mitho aawaj
Good morning everyone,
My dear ♥ Hemanta vai thank you so much for this best programme
Damii xa geet me lai man parko geet
Khuman adhikari ko sowr ko chi 15 barsa bata fan huuu Loudly and nice voice
धेरै राम्रो छ गीत
Hementa je ra sampurna tem lai namaskar 🙏🙏🙏 I am watching from America
Suva kanana xa khuman sir lai
Dherai ramro karekaram
Best of best only one kjumanbro king of the voice and my febret khumanji
Ati man mutu chhune geet chha Sampurna kalcar Tim lai hardik Badhai chha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepali geet sangget ka euta baliyo khamba khuman dai
अब पालो ऋषि अधिकारी लाई लेउन पर्यो हेमन्त दाजु।❤️
Ramro xa shor sampuna tim lai safalta suvbkamna ra malai saragi dun darai man par xa 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
Sadabahar geet man choyo 🙏🙏🙏🙏
Wow marmik song Samman xa sabai lai
2 namber ma khuman 1 ma raju p good sar
❤️❤️❤️❤️❤️❤️ big fan
Tyo man runna hola ra...malai jastai timlai ni bhathiyo re...vetai hunna hola ra ....wow ❤️
लोक दोहोरी को महागुरु नारायण रायमाझी लाई लेउनु है हेमन्त ब्रो
Very nice song khuman dai ❤️❤️😘😘
My Best singer my idol khuman dai.❤️
Aaha yo dosro geet kati mito xa malai darai man parni 🙏🙏🇳🇵🇳🇵🇳🇵
कती लेख्ने जती लेखे उतीकै कम हो 😭😭😭
Ramji khand dajulai pni lyaunupareyo ❤❤❤❤
Malai sarai manparne gayak khuman dai ho
Sabaiko man mutuma basna safal khuman sir
आहा 😭😭😭😭
wau old is gold
Atinai man chhune song jati sunepani sunirahane man lagchha
Hardik badhai sarangi sangga team lai
nice program hemanta kaanchha dae
aba bikram pariyar sir lai lyaunu paryo hai plz❣️❣️❣️