साची मैले यहि कुरा भन्न लागेको थियो गलत नसोच्नु होला यो ठाडो भाका मा मन्जु दिदी को जति स्वर शिला दिदी को पर्फेक्ट लागेन सारै यो गित मा राजु र मन्जु दादा र दिदी लाई कसैले रिप्लेस गर्न सक्दैन 🙏🙏🙏
नमस्कार आदरणीय अंकल राजु परियार र मेरो आवज मा रहेको लम्जुङ्ग को ठाडो भाका आज पनि सारंगी संसार बाट प्रसारण भएको छ । कस्तो लाग्छ यहाँ को प्रतिक्रिया को अपेक्षा गरेको छु धन्यवाद ।
राजु भाई र मञ्जु बहिनीलाई भन्ने शब्दै छैन म पूर्वको मान्छे तर सार्है मन पर्ने ठाडो भाका गीत , फेरी पनी सुन्नु पाउ , सारांङी संसारलाई बिशेष धन्यबाद 🙏🏻🙏🏻
हाम्रो राजु सर र मन्जु मिसको यो ठाडो भाका को भिडानदा भर्खर ४वाटा पाठ मत्र भ रैछ तर यस्तै हजारौं पठ आए पनि नछुट्ने गरी हेर्ने छु म त जाय गित जाय संगित 🎉🎉🎉
हप्ताको यक दिन को कार्यक्रम ठाडाे भाका लाई दिनु होला कान पबित्र आत्मसन्तुष्टि मिल्छ मन्जु बहिनी र राजु लाई सफलताको शुभकामना सारङी सन्सार सम्पूर्ण टिम लाई विशेष धन्यवाद 🙏🙏🙏❤️❤️❤️❤️
यो ठाडो भाका जब सारङ्गी संसार ले प्रस्तुत गरायो,बल्ल राजु र मम्जु को मुख शब्द बाट बुझ्न थाले। नत्र पहिला गाउँ तिर बुढापाकाले गाएको, भाका सुन्न त मजा लाउथ्यो,तर शब्दै बुझ्थेन। तनि,
मौलिक ठाडो भाका आज भोलि गाउँ घर तिर पनि लोभ हुँदै गैराहेको छ। तर एस्तो मौलिक भाका लाई मर्न दिनु हुदैन । पहिला मेरो फूपू हरुले गाउँ घर मा निकै गाउनु हुन्थो यो ठाडो भाका ।राजु दाइ र मन्जु बैनी ले पुन यो भाकालाइ जगेर्ना गर्नु भएको छ । एसरी नै भाग सयौं सम्म पुराउनु होला❤शुभकामना ❤❤❤❤
विशेष गरी हाम्रो लमजुङ्ग को सान सिर अनि मौलिकता बोकेको लमजुङ्ग को ठाडो भाका सुरिलो स्वर की धनी मञ्जु जादु मय आवाज का राजा राजु धेरै सुन्न र हेर्न मन लाग्ने मा १ नम्बर मा पार्नु हुन्छ समय न मिल्दा पनि जसो तसो हेर्न सुन्न आएको छु मनमा जति पिडा भए पनि मुटुमा बिझेको काँडा झिके झै हुन्छ धेरै धेरै धन्यवाद र अझै धेरै सफलताको शुभकामना 🎉❤ विशेष धन्यवाद 🙏🙏 सारङ्गी सन्सार परिवार लाई ❤
हिजो देखि खोजेको थिए टिक्ट्कमा सुनेर बल्ल यतिबेला भेटाए मैले अब सुन्दै सुत्छु धेरै मन पर्छ मलाई ठाडो भाका 🤗 राजु दाइले गाउनु भाको ठाडो भाका त झन असाध्यै मन पर्छ खोजी खोजी सुन्छ्🙏
आहा कति राम्रो प्रतिभा मोलाई पनि मन पर्नी यो ठाडो भाका अतिनै राम्रो गौनु भाको छ राजु सर अनि मन्जु बैनी लाई सलुट छ यो पुर्खौली भाका हरु लाई समाली राख्नु भाको छ म दिन्को 2.3 चोटि सुन्छु यो भाका अतेतै महोता छन यो भाका अब कस्ले सिकि राख्ने होला यो भाका हरु म सोच्ने गर्थे त्र आज हजुर हरुले गाएको देख्दा आतेन्तै खुसी लागेको छ सलुट छ हजुर दुबै जाना लाई साथ साथै साराङ्गी रोधी संचालक ज्यु सन्चाली का ज्यु टिम लागएत सम्पुर्ण टिम लाई लाई अग्रिम बधाई छ मेरो तर्फ बाट 🙏🙏
आहा 👏 लामो समय पछि लोकप्रिय कार्यक्रम सारंगि संसार मा लोक स्वर सम्राट दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका मन्जु बि क ज्यु को मिठो मन मोहित जादुमय स्वर मा मिठो मौलिक ठाडो भाका प्रस्तुति सुन्न हेर्न पाउदा निकै खुसी लाग्यो।
यो मौलिक ठाडो भाका अब मर्दैन किन भने अब राजुपरियार खप्पिस भैसकेछ्न लाग्थ्यो भेडि खर्के साइला बा बितेपछी गाउने पनि सकिएजस्तो लाग्थ्यो ।अब थोरै आस पलायो।
आहा राजु दाइको गाउनी शब्द जोड्नी तरिका त क्या छ मेरो कुनै शब्द छैन के भनौ मत सुनेको सुनेइ कसरी गाउनी सिकेको तर मेसो पाइन ।कति मजाले गाउनु भयको आहा दुबै जना लाई नमन छ मेरो तर्फबाट
ईन्द्रेणिका कृष्ण दाईले यो ठाडो भाकालाई मिडियामा ल्याएर यो लोप हुन लागेको लोकभाकालाई जगेर्ना गरि महान काम गर्नु भएको छ उहालाई सलाम छ त्योभन्दा बढि सलाम स्वर्गीय भेडिखर्के साईला श्री दिर्घराज अधिकारिलाई किनकि उाहाले बैनि मञ्जुलाई यो भाका सिकाएर यो भाकालाई जीवन दिनुभएको छ ।साथै यो व्यापारीक रुपमा जस्तो पनि गित गाउनु छाडेर पुराना कलासंस्कृिलाई काधमा वोकेर जीवन दिने वैनि मञ्जु तपाईंलाई धेरै सम्मान छ।
पहिला पहिला हामी करापुटार मेला जादा यो भाका को गित अत्यन्त चाख मानेर सुनिन्थ्यो आज त्यही झल्को आयो।मिठो भाका स्वर को धनि राजु परियार तथा मन्जुबहिनी लाइ धेरै धेरै धन्यवाद अनि शुभ कामना छ।❤❤❤❤❤❤❤
केही परिवर्तन गर्नुपरयो लम्जुङ्गे रैथाने ठाडो भाका मा । यस गीतमा " रुहानी राग " दैविय शक्ति,प्रकृति,उखान टुक्का यी सवै गासिनु पर्ने हो तर दुई एपिसोड हेरियो दोहोरी गाए झै गाउनु भएको छ सो आपत्ती लाग्यो।उसो त राजु परियार लम्जुङ्ग बासी भैकन केही बुझ्नु पर्ने हो। प्लिज न्याय पुगेन अझ।किन कि मैले कमेन्ट लेख्दा गीत सङ्गीत लाई बुझेर नै लेखेकोछु मेरो आशय कलाकार र सर्जक लाई अपमान गर्नु होइन,चित्त नबुझेका जिज्ञासा् पोखेको हु कमल सर,हरि सर🙏
Raju dai's song is so interesting. I appreciated his selection of words. I think 'Thado Bhaka' is very difficult to sing. Manju Bhaini is one of the best for this song.
सुदूर पश्चिम का देउडा ठाडी भाकाका हस्तिहरु पछील्लो समयका जस्तै देउडा गायक प्रकाश थापा र डीक्रा देबी बादी भुवन दाहाल लगायत लाइ पनि एक चोटी सारङ्गी संसार मा देख्न मन छ
One of the my favorite songs thako bhaka sabai milera yo maulik thado bhaka ko sanrakshan ra sambardan garnu parxa so salute once’s again saarangi saansaar laai ❤❤❤ ra yo thado bhaka man paraaune sabai maanubhab haruma haardik naman 🙇♀️ watching from Qatar ❤❤❤
म पुर्व को मान्छे तर यो लमजुङ्गे ठाडोभाका भनेसी साह्रै मन पर्छ आया यो यपिसोड धेरै राम्रो लाग्यो धन्यवाद सारङ्गी संसार परिवार 🙏❤️💐
X
Pareaye मगर Gurung समाजमा प्रचलित vayera होला hajur
राजु दाईको फ्यान को को हुनुहुन्छ यता लाईक गरुम त जय गित जय संगीत ।❤❤❤
❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉
धन्यवाद 🎉
Sadhai uttar uttar pragatiko kamana raju dai ani manju bainilai
🎉
Talai like garetw k hunxa be
लोक स्वोर सम्राट राजु परियार दाजु को fan कोको हुनुहुन्छ यता लाइक गरम्त ।।।🎉❤❤❤❤❤ 33:44
यो ठादो भाकामा मन्जु जि र राजु परिवार को जस्तो राम्रो राजुले सिला आले शीत गाउदा पनि हुन्न !! ❤❤❤❤अझै अघि पनि हेर्न पाइओस !
sahi ho,
साची मैले यहि कुरा भन्न लागेको थियो गलत नसोच्नु होला यो ठाडो भाका मा मन्जु दिदी को जति स्वर शिला दिदी को पर्फेक्ट लागेन सारै यो गित मा राजु र मन्जु दादा र दिदी लाई कसैले रिप्लेस गर्न सक्दैन 🙏🙏🙏
ठाडो भाका 4 भाग सम्म नछुटाइ हेर्ने जति हाजिर हुम ।
राजु परियार भनेको नेपाली लोक संगीत को पर्याय बनीसकेको व्यक्तित्व हुनुहुन्छ तर मन्जु पनि कुनै भन्दा कम छैनन् है साथीहरु।
हैन कहाँ बाट आउँछ होला यस्तो मिठो शब्दहरू मान्नु पर्छ कला का खानि हरु लाई ❤❤
नमस्कार
आदरणीय अंकल राजु परियार र मेरो आवज मा रहेको लम्जुङ्ग को ठाडो भाका आज पनि सारंगी संसार बाट प्रसारण भएको छ । कस्तो लाग्छ यहाँ को प्रतिक्रिया को अपेक्षा गरेको छु धन्यवाद ।
जय लमजुंगे 🎉🎉🎉🎉🎉
धन्यवाद
शिला आले लाई किन मुछ्नु भयो!!इनिहरुको त पबित्र दिदिभाइको शाइनो छ होला जस्तो लाग्छ!😢😢
Yauta sathi ko natale aarko dd vai ko natale maya garna paichha but samajik sanjalma kin nam linu mero aafno bichar🙏🙏
गित हो सबैले बुज्नु पर्छ राजु सर लाई जिस्काएको मात्रा हो ।।
ठाडो भाका त सधै गाउदा पनि हुनेथियो मन्जु सिस।
लम्जुङ लाई चिनाउने मौलिक ठाडो भाका❤❤
धन्यवाद ❤❤
आहा सचिकै एकदम राम्रो नेपाली मौलिक ठाडो भाका मा राजु परियार अनि मन्जु बि सि बिचको आद्भुत छ।
आहा फेरि सुन्न हेर्न पायो ठाडो भाका जति सुने हेरेपनी नथाक्ने सम्पुर्णलाई सफलताको सुभकामना
नेपाल को एक मात्र ठाडो भाका गाउन सक्नी भनेको राजु,र मन्जु,मात्र हो ,अरु कुनै कलाकार बाटा मेसो न आउनी रहेछ,
Malai pani testai lagxa😊
सिला दिदि हुनुहुन्छ हजुर ❤❤❤
उम
जति सुने पनि सुनौ सुनौ लाग्ने स्वोर सम्राट अनि जादुमय स्वोर कि धनी मन्जु बैनी को आवाज मा धेरै मिठो लाग्छ धन्यवाद सारङी सन्सार लाई ।।।
स्वर सम्राट् राजु र मन्जु लाई कुन सब्द ले तारिफ गरुं, अति राम्राे ठाडाे भाका।
राजु भाई र मञ्जु बहिनीलाई भन्ने शब्दै छैन म पूर्वको मान्छे तर सार्है मन पर्ने ठाडो भाका गीत , फेरी पनी सुन्नु पाउ , सारांङी संसारलाई बिशेष धन्यबाद 🙏🏻🙏🏻
राजु परियार र चिचा तमाङ काे ठाडाे भाका लेउनु पराे सर उनी हरु काे ठाडाे भाका काे पर्खाइ मा छु ❤❤❤❤
म पनि है
U
by the way not chicha she is chijaa tamang
हो चिजा दिदिलाइ लिनु पर्यो❤❤❤❤❤❤❤
❤😂😂
साच्चिकै आजको यो दोहोरीले इतिहास रचोस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वाव स्वर सम्राट र ठाडो भाकाकी रानी ❤❤❤❤❤
राजु दाजु र मन्जु बैनी को बिक फेरेड यता हाजिर हौ है 🎉🎉🎉🎉
म पचिम तिर को मन्छे हो तर यो लम्जुङ को ठारो भाका भनेसी बुतुकै हुने भाको छ् ❤❤❤❤
यो थाडो भाका जस्तो रमाइलो झ्याउरे गित मा कहि कतै भेटिन्न । ❤❤ राजु दाइ ❤❤मन्जु दि❤❤❤
एक्फेरी चिजा तामाङ र राजु जिको ठादो भाका ल्याउनु पर्यो !!❤❤❤
राजु दाइ र मजु बहिनी काे जसताे अरु कसैको छईन❤❤❤❤❤❤
जतिसुनेपनी कहिल्यै थाकिदैन राजुसर को गित अझभनौ भनी यो ठाडो भाखाले त अझ आनन्द आउँछ ।❤❤
जती सुने पनि सुनी रहु लाग्ने यो ठाडो भाका 4/5चोटी सुने मैले त अर्को भाग पनी गाउनु होला अर्को भाक को प्रतिक्षामा बस्ने छु म ❤❤❤🙏🙏🙏🙏
लोक स्वर सम्राट् राजु परियार दाइको मौलिक गितमा अझै राम्रो आवाज आउछ बधाई छ 🎉
आहा कति रमाईलो होला गायक राजु परियार सर 🙏🙏
कत्ती सकारात्मक सोच, शब्द अनि त्यसैमा संतुष्टी सायद त्यही भयर होला हाम्रो मौलिकता प्यारो लाग्ने। संमान छ गायक गाइका ज्यु लाई।
अग्रजलाई जस्तै इतिहास देखि इतिहासले सालैजो भनेपछी द्वय राजु र मञ्जु लाई सम्झिनेछन
हाम्रो राजु सर र मन्जु मिसको यो ठाडो भाका को भिडानदा भर्खर ४वाटा पाठ मत्र भ रैछ तर यस्तै हजारौं पठ आए पनि नछुट्ने गरी हेर्ने छु म त जाय गित जाय संगित 🎉🎉🎉
हिजो देखि हेर्दा पनि धित मरेको छैन ।।
सोर सोर सम्राट राजु सर र मन्जु सिस मा साङ्केतिक नमन ।।स्याङ्जा
हाल कतार् देखि
Wyuxzuj nnxv
अर्को अर्को भाग पनि सुन्न पाइयोस।यस्तो कला सस्कृती लाई जगेर्ना गर्नको लागि नया पुस्ताका गायक गायिका लाई लाग्न अनुरोश गर्दछु🙏🙏🙏
नयाँ पुस्तामा ठाडो भाकाको माहारानी नै हो मन्जु बि क !स्वर पनि ठाडो भाकाकै लागि बने जस्तो कति सुवाको !राजु दाईको न कुरा गरम !
एकदमै रमाइलो र रोचक जति सुने पनि सुनम सुनम लाग्ने जस्तो जोडी उस्तै टुक्क धेरै धेरै धन्यवाद सारङ्गी सन्सार परिवार लाई ❤❤❤
हप्ताको यक दिन को कार्यक्रम ठाडाे भाका लाई दिनु होला कान पबित्र आत्मसन्तुष्टि मिल्छ मन्जु बहिनी र राजु लाई सफलताको शुभकामना सारङी सन्सार सम्पूर्ण टिम लाई विशेष धन्यवाद 🙏🙏🙏❤️❤️❤️❤️
अबै कलाकारको फ्यानहुम।त्योभन्दानी अझ लमजुङे ठाडोभाकाको ठुलै फ्यानहु। सायद सुदुरपुर्बको मएक्लैहो ठाडोभाकाकोफ्यान।
ठाडो भाकको अस्तित्व यहीँ कलाकार बाट जगेर्ना हुनेछ।
आदरनिय दाजु लोक सम्रात राजु र मन्जु बहिनिको प्रस्तुति अति राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद सारङगि सन्सार टिम लाइ
राजु जि को ठुलो फेनहरु एता हजिर हुम है ❤❤❤
यो ठाडो भाका जब सारङ्गी संसार ले प्रस्तुत गरायो,बल्ल राजु र मम्जु को मुख शब्द बाट बुझ्न थाले। नत्र पहिला गाउँ तिर बुढापाकाले गाएको, भाका सुन्न त मजा लाउथ्यो,तर शब्दै बुझ्थेन। तनि,
मौलिक ठाडो भाका आज भोलि गाउँ घर तिर पनि लोभ हुँदै गैराहेको छ। तर एस्तो मौलिक भाका लाई मर्न दिनु हुदैन । पहिला मेरो फूपू हरुले गाउँ घर मा निकै गाउनु हुन्थो यो ठाडो भाका ।राजु दाइ र मन्जु बैनी ले पुन यो भाकालाइ जगेर्ना गर्नु भएको छ । एसरी नै भाग सयौं सम्म पुराउनु होला❤शुभकामना ❤❤❤❤
किङ लोक दोहोरी राजु परियार लाई समान छ ❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद
राजु परियार र शर्मिला बिसी को भाग २ ठाडाे भाका लेउनु पराे सर उनी हरु काे ठाडाे भाका काे पर्खाइ मा छु
आहा स्वर सम्राट महा गायक राजु दाजु सम्मान छ
जति सुने पनि सुनौ सुनौ लाग्ने अति नै रमाइलो , एक घण्टा समय गएको पत्तै भएन, अति मौलिक यो भाका अरु कलाकारले नी सिक्न जरुरी छ ।
लोकदोहोरीस्वरसम्राट आदरणीय दाजु राजु परियार दाजुको त सबै फ्यान हुनुहुन्छ तर मन्जु को यो प्रस्तुति देख्दा उनिपनी कमको देखिन है।🎉
विशेष गरी हाम्रो लमजुङ्ग को सान सिर अनि मौलिकता बोकेको लमजुङ्ग को ठाडो भाका सुरिलो स्वर की धनी मञ्जु जादु मय आवाज का राजा राजु धेरै सुन्न र हेर्न मन लाग्ने मा १ नम्बर मा पार्नु हुन्छ समय न मिल्दा पनि जसो तसो हेर्न सुन्न आएको छु मनमा जति पिडा भए पनि मुटुमा बिझेको काँडा झिके झै हुन्छ धेरै धेरै धन्यवाद र अझै धेरै सफलताको शुभकामना 🎉❤ विशेष धन्यवाद 🙏🙏 सारङ्गी सन्सार परिवार लाई ❤
हिजो देखि खोजेको थिए टिक्ट्कमा सुनेर बल्ल यतिबेला भेटाए मैले अब सुन्दै सुत्छु धेरै मन पर्छ मलाई ठाडो भाका 🤗 राजु दाइले गाउनु भाको ठाडो भाका त झन असाध्यै मन पर्छ खोजी खोजी सुन्छ्🙏
Ma ni same
यो ठाडो भाकाको जगेर्ना गर्ने यी दुई कलाकारलाई नेपाली सलाम ❤❤❤
🎉wow संगीत को बादसाह राजु सर अनि दिला मिस मीठो ठाडो भाका प्रस्तुत गर्नु भयो आनान्द आयो सारङ्गी टिम लाई धेरै धेरै धन्यवाद यो अवसर 🎉🎉जुटाउनु हुने
दामि छ साेर सम्राट राजु परियार काे ठाडाे भाका ❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद
आहा कति राम्रो प्रतिभा मोलाई पनि मन पर्नी यो ठाडो भाका अतिनै राम्रो गौनु भाको छ राजु सर अनि मन्जु बैनी लाई सलुट छ यो पुर्खौली भाका हरु लाई समाली राख्नु भाको छ म दिन्को 2.3 चोटि सुन्छु यो भाका अतेतै महोता छन यो भाका अब कस्ले सिकि राख्ने होला यो भाका हरु म सोच्ने गर्थे त्र आज हजुर हरुले गाएको देख्दा आतेन्तै खुसी लागेको छ सलुट छ हजुर दुबै जाना लाई साथ साथै साराङ्गी रोधी संचालक ज्यु सन्चाली का ज्यु टिम लागएत सम्पुर्ण टिम लाई लाई अग्रिम बधाई छ मेरो तर्फ बाट 🙏🙏
सुपर जति सुने नि धित नमर्ने ठाडो भाका तेसैमा मीठो मुस्कान मीठो स्वर राजु ❤ मन्जु wow
अर्को भाग 5 पनि आवस सुदुर पश्चिम मा बसेर अति नै मन परेको छ
मन्जु sis को थाडो भाका साह्रै मिठो छ।
रातो भूल lagako भुइँमा बसेको मान्छे चाई मन पर्यो राजु दाई बसेको अगाडि ❤😂😅
आहा 👏 लामो समय पछि लोकप्रिय कार्यक्रम सारंगि संसार मा लोक स्वर सम्राट दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका मन्जु बि क ज्यु को मिठो मन मोहित जादुमय स्वर मा मिठो मौलिक ठाडो भाका प्रस्तुति सुन्न हेर्न पाउदा निकै खुसी लाग्यो।
मत सुदूर पश्चिम को देउडा ठाडीभाका मा हुर्केको मान्छे हो तर पनि सबै भाका उस्तै लाग्छ सारै मन छोयो
सुनेर कहिल्यै धित नमर्ने भाका ठाडो भाका। जय होस
राजु दाइको घुरेर हेर्ने बानीनै सारै राम्रो लाग्छ
आहा सारै मीठो अनि रमाइलो प्रस्तुति राजु दाइ लगायत मन्जु बहिनीलाई मनै देखि सम्मान ❤❤❤❤❤❤
अहिले सम्म मैले यो भाका बुझ्ने थिन तर आज यहाहरुको दोहोरी जति सुने सुनुम सुनुम लाग्यो अहिले सम्मकै बबाल ठाडो भाकामा
ठाडो भाका को राजा त धम्पु दुरा नै हुन जगेर्ना गर्ने महान कलाकार हरु राजु परियार शिला आले चिजा तामाङ मन्जु बि क्❤️❤️❤️❤️🙏🙏
राजु भयपछी यसै रमाईलो🙏🙏🙏
धन्यवाद ।
सब्द समायोजन लय छोप्ने तरिका बाध्य बादन दामि लाग्यो ❤❤❤❤
१ भाग देखि ४ भाग सम्म ४/४ चोटि हेर्ने कोको हुनुहुन्छ?
Mapani Xu hai
राजुपरियर र मन्जुबिक बाहेक अरु कलाकार हरुले यो थादो भाका गाउन आउदैनकी क्याहो@@VisanMagar-rz4pf
आजकल ठाडो भाका सुने पछि अरू गीत कस्तो लाग्छ ठाडो भाकाको हरेक episode मेरो मोबाइल मा download छन
महिला मा मञ्जु वि क ठाडो भाका मा पहिलो नम्बर गायिका नै हुन् अतिनै सुमधुर स्वर की धनी ❤️👌👌👌👌👌👌👌👌👌
दुवै कलाकार हरु लाई धन्य बाद। यो ठाडो भाका सारै राम्रो लाग्छ। मञ्जु बैनी लाई रातो फूल कपालमा सारै स्वाउँछ।
Raju bhai manju nani dherai dherai badhai sor gala laya sangit ko lagi subha kamana
यो एपिसोड मा चैं राजु भन्दा मन्जु को पोल्टा भारी लाग्यो अति मीठो भाका मिलाएर गाउनु बएको छ सहि भन्नू भयो राजु ले ❤❤
आदरणीय कलाकार दुबै जनालाई सम्मान 🙏भाग ५ को प्रखाइमा छु🙏
धेरै राम्रो राजु दाईको र मन्जु दिदिको ❤❤🎉
ठाडो भाका बुझ्दिनथे, छुट्टै हुदो रैछ, राजु त राजु नै हुन, गायिका बहिनी पनि कम होइनन।
यो मौलिक ठाडो भाका अब मर्दैन किन भने अब राजुपरियार खप्पिस भैसकेछ्न लाग्थ्यो भेडि खर्के साइला बा बितेपछी गाउने पनि सकिएजस्तो लाग्थ्यो ।अब थोरै आस पलायो।
आहा राजु दाइको गाउनी शब्द जोड्नी तरिका त क्या छ मेरो कुनै शब्द छैन के भनौ मत सुनेको सुनेइ कसरी गाउनी सिकेको तर मेसो पाइन ।कति मजाले गाउनु भयको आहा दुबै जना लाई नमन छ मेरो तर्फबाट
जती सुन्यो उती सुन्न मन लाग्यो ❤🎉❤🎉❤
aru jasle thado vaka gae pani raju ra manju bainiko jasto thet ta aru ko kasiko hunna hola❤❤
आहा कति मिठाे मेराे लम्जुङकाे ठाडाे भाका
नेपाली सस्कृर्ती सस्कार लाई भुल्न हुदैन धेरै राम्म्रो अनि मीठो शब्द हरु ले भरियेको ठाडो भाका अझै खोजी गर्नु अघि बढ्नु एहि छ सुभ कामना🙏🙏🙏🌺🌺❤️❤️
ईन्द्रेणिका कृष्ण दाईले यो ठाडो भाकालाई मिडियामा ल्याएर यो लोप हुन लागेको लोकभाकालाई जगेर्ना गरि महान काम गर्नु भएको छ उहालाई सलाम छ त्योभन्दा बढि सलाम स्वर्गीय भेडिखर्के साईला श्री दिर्घराज अधिकारिलाई किनकि उाहाले बैनि मञ्जुलाई यो भाका सिकाएर यो भाकालाई जीवन दिनुभएको छ ।साथै यो व्यापारीक रुपमा जस्तो पनि गित गाउनु छाडेर पुराना कलासंस्कृिलाई काधमा वोकेर जीवन दिने वैनि मञ्जु तपाईंलाई धेरै सम्मान छ।
ठाडो भाकाको अर्को episode को पर्खाइमा छु है सर मन्जु र राजु दाइको साथमा❤❤❤
पहिला पहिला हामी करापुटार मेला जादा यो भाका को गित अत्यन्त चाख मानेर सुनिन्थ्यो आज त्यही झल्को आयो।मिठो भाका स्वर को धनि राजु परियार तथा मन्जुबहिनी लाइ धेरै धेरै धन्यवाद अनि शुभ कामना छ।❤❤❤❤❤❤❤
1000 भाग सम्म जावस यो ठाडो भाका
राजु परियार काे प्यान यता आउनु पर्यो
Super star of the lok dohori king Raju pariyar and manju sister most welcome ❤❤old thado bhaka
मञ्जु को भ्वाइस दामी छ ठाडो भाको ma
केही परिवर्तन गर्नुपरयो लम्जुङ्गे रैथाने ठाडो भाका मा ।
यस गीतमा " रुहानी राग " दैविय शक्ति,प्रकृति,उखान टुक्का यी सवै गासिनु पर्ने हो तर दुई एपिसोड हेरियो दोहोरी गाए झै गाउनु भएको छ सो आपत्ती लाग्यो।उसो त राजु परियार लम्जुङ्ग बासी भैकन केही बुझ्नु पर्ने हो। प्लिज न्याय पुगेन अझ।किन कि मैले कमेन्ट लेख्दा गीत सङ्गीत लाई बुझेर नै लेखेकोछु मेरो आशय कलाकार र सर्जक लाई अपमान गर्नु होइन,चित्त नबुझेका जिज्ञासा् पोखेको हु कमल सर,हरि सर🙏
Raju dai's song is so interesting. I appreciated his selection of words. I think 'Thado Bhaka' is very difficult to sing. Manju Bhaini is one of the best for this song.
कसरि गाउन सकेको होला यति राम्रो 👌👌 मत सुनेको सुनेकै भए ❤️❤️❤️❤️
यो भाग पनी धेरै राम्रोछ ठाडो भाका अती मन परछ
Yo thado bhaka laai 1000 bhanda dherai bhaagma puryauna parxa hai ❤❤❤❤❤
सुदूर पश्चिम का देउडा ठाडी भाकाका हस्तिहरु पछील्लो समयका जस्तै देउडा गायक प्रकाश थापा र डीक्रा देबी बादी भुवन दाहाल लगायत लाइ पनि एक चोटी सारङ्गी संसार मा देख्न मन छ
मलाइ आज मन्जु ज्यु को सोर अनि शब्द धेरै मन पर्यो ( धन्यबाद हजुर लाई मन्जु मिस)
👏👏👏👏👏👏🙏🙏🙏😗😗💞💞💞💞🤗🤗🤗🤗🤗🤗🤗
Part 4 chai herdi xu Part 5 ni dhilo nagari leunu hola
केहि समय प्रतिक्षा गर्नुहोला ।
मञ्जु जी ले ठाडो भाका song लिनु पर्छ राम्रो छ भ्वाइस
म्याग्दी बाग्लुङ तिरको भाकापनी सुन्न पाइयोस् हजुर!!❤🙏
सोवर संमराट राजु दादा मन्जु सिस लाई 🙏🙏❤❤❤❤
खै किन हो किन यो ठाडो भाका म अर्घाखाँची को भएर पनि सारै मन पर्छ 4वटै भाग download गरेर हेर्छु म सारै मन छुन्छ ❤❤❤
Super best interesting romantic sweet nice thado bhaka 🎵 Kamal sir best of luck & Thanks Raju & Manju👌⚘💕