*नढाती भन्नू पर्दा रितु थापा लोकदोहोरी गायिका हुन भनेर मलाई थाहा नै थिएन टिकटकमा देखेर मात्र यता युटुवमा हेर्न आको है साच्चिकै मान्छे जति राम्री त्यति नै राम्रो स्वर! 😊❤️❤️❤️*
स्वदेश बिदेश देखी हेर्नु भएका सम्पुर्णमा नमस्कार म रितु थापा मगर पछिल्लो समय पछयौरी लाईभ दोहोरी निरन्तर रुपमा लिएर आउने गरेका छौ र आज पहिलो पटक अग्रज दाई कुशल बेलबासे दाजु र मैले दोहोरी गाएका छौ हेरेर सुझाव सल्लाह दिनुस है त🙏🙏♥♥
आज सम्म मैले नसुनेको नदेखेको नाम रितु ठापा मगर हो हेर्दा र सुन्दा एक्दमै राम्रो लाग्यो योहो च्यनल म कुसल बेल बासे सङ लाहुरे छुत्तिमा आको रातो झोला मौकाले भेत भाको भन्ने भाका गित गाएको सुनियोराम्रो लाग्यो उत्रोतर प्रगती होस र मान्छे लाई पनि अति मन्परे घर काहा कता पर्यो । I Love You Ritu Thank You So Much .
Namaskar yaho talivisan ma rahanu vayaka sampurna kalakar haru ma aja ati man parna kalakar kushal balbasa\ Ratu thapa sis ko ati marmik doharai dhanyabad dubai jana lai sangai sampurna kalakar lai dhanyabad
वा रितु बैनी क्या शब्द क्या शालीन गित कुशलको भन्न पर्दैन गाउँ घर तिरको मेलापात जादा बसेको पिरती झ्याट्ट छुटेर लाउरे भएर आएकोहरुलाई झन कस्तो भयो होला यो गित गितको शब्द शब्दले प्रहार गरेको सुन्दा धन्यवाद छ रितु बैनीलाई कुशल भाइ जय गित जय लोक संगित
Mind boggling performance by gorgeous Ritu Thapa and talented Kushal Belbase. You both have mellifluous voice and extraordinary talent to sing dohori. I love you guys. Keep entertaining us. From London
मेरो मन्पर्ने गायक श्याम रानाको पनि येसरी कार्यक्रम राखिदिनु हुन मेरो विनम्र अनुरोध छ योयो च्यानललाई अनि रितु बहिनी र कुशल जि को राम्रो दोहोरी लाग्यो धन्यवाद ।
ओहो रितु र कुशल कती मिलेको जोड़ी
लौ लाउरे को रच अफ़ग़ानीसतान बाट आफू पनी लाऊँरे परीयो tq ओहो रितु lu tq
*नढाती भन्नू पर्दा रितु थापा लोकदोहोरी गायिका हुन भनेर मलाई थाहा नै थिएन टिकटकमा देखेर मात्र यता युटुवमा हेर्न आको है साच्चिकै मान्छे जति राम्री त्यति नै राम्रो स्वर! 😊❤️❤️❤️*
गजबछबा
गजबकोगीतमनैछुनेछरुतुलाईधनेबाद
@@nagendarbahadrthapa9870 l
@@nagendarbahadrthapa9870 p
Ma Pani TikTok ma dekhera aako
दाेहाेरि राम्राे लाग्याे अझ उचाइ चुम्न सक्नुहाेस ,शुभकामना
आज भोलि कुशल दाईको दोहोरो धेरै सुन्न पाईयको छ खुशी लाग्यो!
दाई अनि दिदिको दोहोरो सार्है राम्रो छ!
मेरो मन पर्ने गायिका ,, ऋतु
अाहा ,, कति सभ्य र शालीन दोहोरी...!
स्वदेश बिदेश देखी हेर्नु भएका सम्पुर्णमा नमस्कार म रितु थापा मगर पछिल्लो समय पछयौरी लाईभ दोहोरी निरन्तर रुपमा लिएर आउने गरेका छौ र आज पहिलो पटक अग्रज दाई कुशल बेलबासे दाजु र मैले दोहोरी गाएका छौ हेरेर सुझाव सल्लाह दिनुस है त🙏🙏♥♥
dami xa ritu ji
Dami song hjr ko song and tiktook pani
बोली को जादु।।।।।
अझै कडा प्रसुति दिनुस्।।।
सार्है राम्रो प्रसुती रितु बहिनि को
रितु लाई अहिले पनि कति मन पराउछन
कुसल दादा र रितु दिदी का फ्यान यता हाजिर हुम त कति हुनुहुन्छ
म पनि छु है मनै देखि फ्यान
साच्चिकै जादुमय स्वर अनि शब्द फुरेको छ दुवैजनालाई।
मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक कुशल दाई र गाईका रितु को प्रस्तुति निकै रमाईलो लाग्यो फेरि आरको दोहोरि को इन्तजार
रीता बैनि स्वर मात्र हैन,रूपकि पनि धनी❤️🙏
मस्तै रमाईलो लाग्यो फेरी पनि नयाँ भाका लिएर आउनु है छिटै ऋतु n कुशल
Pp0
Aaha kati mitho kati ramailo Ritu ji Kaushal jiu lagayet sabai kalakar haru Lai uchcha samman xa Miss you all ❤
मीठो स्वरकी धनी रितु बहिनी अनि कुशल गायक कुशल भाइ लाई साङ्गितिक भबिस्यको शुभकामना ।
यो गिट भन्दा ऋतुको दिदीबहिनी जात्रै मन पर्यो
सारै मीठो दोहोरी गित, / तपाईं कलाकार हरूको कला एवँ गितसँगित हेरेर हामी दर्शक सधा रम्नुपाउँ, निरन्तर चलिरहोस् सफलताको शुभकामना छ,
मजा आयो भाइ बहिनी को दोहोरी मा👌👉️❣️❣️🙏🙏
जहाँ कुसल दाइ र रितु बैनी त्यहाँ तेसै रमाइलो
वाहा!!! सुनिरहु जस्ता शब्द,,,,,बधाई एवं शुभकामना ।सम्पूर्ण टिमलाई ।म गल्कोटे ,इणडियन पुलिस
wow kusal daju ko big fan hu ma dami xa dohori badhai xa sabaila
राम्रो छ कुशल जि अनि रितु बहिनी... स्वर सङै शब्दमा पनि दम छ।।।
आहा कति रमाईलो दोहोरि सुनम सुनम लागि रहने❤❤❤
बधाई छ ❤❤
Rituko dhohori git khoji khoji herxu hai maile ma big fn ho ritu timro
Wow start mai coment gare hai love u all again wow nice dohori ajavoli ta kushal belbase daju ko ta jhan thulo fan vaxu ma ta
समग्रमा राम्रो अनि रमाईलो लाग्यो विशेष कुसल सरको गायकी पन सारै मन पर्छ
नमस्कार सम्पूर्ण लोक दोहोरी पारखीहरू लाई। ज्ये लोक दोहोरी। धन्यवाद।
रितुबैनी र कुसल दाई को सब्द मा दमछ है
आज सम्म मैले नसुनेको नदेखेको नाम रितु ठापा मगर हो हेर्दा र सुन्दा एक्दमै राम्रो लाग्यो
योहो च्यनल म कुसल बेल बासे सङ लाहुरे
छुत्तिमा आको रातो झोला मौकाले भेत भाको
भन्ने भाका गित गाएको सुनियोराम्रो लाग्यो
उत्रोतर प्रगती होस र मान्छे लाई पनि अति
मन्परे घर काहा कता पर्यो । I Love You
Ritu Thank You So Much .
Sarai ramro dubai janako partuti ani gauni saili sabai tim lai dhanebad
दुई जनाको आवज अति मिठो सरैइ मन पार्यो
साचिकै लाहुरे लाहुरेनी हुने सुहाउने खाल्को कलाकार जोडी को टक्कर निकै मज्जा रमाइलो लागेयो है बधाई छ सबैलाइ।
धेरै राम्रो अनि रमाइलो लाग्यो!
Ati mitho awaj ki dhani ritu thapa magar ko sabda pani teyattikaie ramro xa kushal belbase pani kam hunu hunna thank you so much
G
Yhxoljr
निकै मिठो र सालिन दोहिरी । गजब छ । i loved it .
Namaskar yaho talivisan ma rahanu vayaka sampurna kalakar haru ma aja ati man parna kalakar kushal balbasa\ Ratu thapa sis ko ati marmik doharai dhanyabad dubai jana lai sangai sampurna kalakar lai dhanyabad
Dohori ko rajai hununxa kusal belbase sir ani sor jhan mitho all
Wow kushal belbasey daee ko voice & gaune saiili saraii man parx...😘😘😘👌👌👌💕
धेरै राम्रो छ सुनिरहुँ जस्तो ।
Manko kahar lahure ra Rita bahiniko khub ramailo lago ani congrats Rita bahinilai sanchalika bhayako ma
वा क्या दामी लाग्यो यो दोहोरी
रितु को बैनी खुब राम्री लाग्यो मलाई नाइस दोहोरी
wao kati ramro awaj ho,,,, ritu pani sor ki dhani xa yestai ramo get haru gaundai garnu hola& samprna team💅👌👌👍️👍️
आहा कति रमाइलो दोहोरी लाउरे बुढा को याद आयो हार्दिक बधाई छ
wooo सारै मन छोयो हजुर रितु हजुर को गित धेरै मन परछ
असाध्यै राम्रो दोहोरी सफलताको शुभकामना 🎉🎉❤❤
🙏🙏🎤🎤🎶🎶अति रमाइलो दोहरी सबैजना लाई धन्यवाद 👏👏👏👌👌💝💝💞💞🌹🌹
सबै भन्दा राम्री दिपा 🙏🙏
आहा कति मिठो भाका साथै प्रस्तुति निक्कै उत्कृष्ट छ। अग्रिम सुभकामना।'' पछ्योरि"!!
Badhai xa.sampurna timlai.
Kushal belbasi bro rw Ritu baini ko fen ko2 hunuhunxa yatw hajir hum hai 👃❤👌💘👃
वा रितु बैनी क्या शब्द क्या शालीन गित कुशलको भन्न पर्दैन गाउँ घर तिरको मेलापात जादा बसेको पिरती झ्याट्ट छुटेर लाउरे भएर आएकोहरुलाई झन कस्तो भयो होला यो गित गितको शब्द शब्दले प्रहार गरेको सुन्दा धन्यवाद छ रितु बैनीलाई कुशल भाइ जय गित जय लोक संगित
आहा कति राम्रो दोहोरी सधैं भरी यस्तै रमाइला रमाइला गीत हरु सुनी रन पाइराखु हजुर हरु को मीठो आवाज मा
Kushal Bhai ani Reetu baini ko dohori ramro lagyo Dubai ko voice pani atti ramro cha
कति रामो गित सारै राम्ररी रितू र वेलबासे दादा लगायत संम्पुणटिमलाई बिषेश धन्यबात
Mind boggling performance by gorgeous Ritu Thapa and talented Kushal Belbase. You both have mellifluous voice and extraordinary talent to sing dohori. I love you guys. Keep entertaining us. From London
0 p
Thank ritu thapa magar ji hjr le dohori gko aka dmai ramailo lagyo hjr ko dherai pragratiko shubakamana xu ritu thapa magar ji 🙏
Belbase बन्धु र रितु बहिनी salute
धेरै राम्रो लाग्यो समय बितेको थाहानै भयन बधाई छ दुवै लाई
रितु को गीत भनेपछि सुनीरहन मन लाग्छ ।
अाहा दामि छ दुई जना गायक गायाकाहरूलाई सफलताको शुभकामना
रितु दिदि पनि गायिका रहिछिन मलाई त आज थाहा भो स्वर त धेरै राम्रो रैछ नि दिदि काे miss kusal dada and Ritu didi
Aha katti ramro sor dubai janako
Ashadhai ramailo vayo yo geet sunera geet ko sabda ma vayako ramailo panle jhanai ramailo vayo dhanyabad all team lai🙏🙏🙏
अति राम्रो लागो हजुर
ॠतु सभ्य र सालीन नारी छौ झनै प्रगती को कामना गर्दछु बैनी
मलाई त सारै मन पर्यो रितु बहिनी सफलताको शुभकामना
दमदार छ दोहोरी गीत रितु र कुशल दाइको .
मेरो मन्पर्ने गायक श्याम रानाको पनि येसरी कार्यक्रम राखिदिनु हुन मेरो विनम्र अनुरोध छ योयो च्यानललाई अनि रितु बहिनी र कुशल जि को राम्रो दोहोरी लाग्यो धन्यवाद ।
Doharigit Ramrohsichha
धेरै राम्राे जुवारि।
Kusal daju 🇳🇵 Vanda Ritu Thapa Magar ko kada ayao hai 💕
कति रमाईलो हो के, लाहुरे भाई लोभी रैचन😅 बहिनी पनि ताकेका❤ गित हो अति रमाईलो
धेरै राम्रो छ सूर्य सुनार कास्की पोखरा धन्यवाद
First time chinelo kushal bro babbal voice ...dammi...man xoyo
कति राम्रो हो स्वर पनि निकै राम्रो छ है धन्यवाद सम्पुर्ण कलाकार टिमहरु लाई 🙋
अति नै सुन्दर दोहोरी
Babal super dohori badhaixa kusal belbase ra ritu bainilai
Aaha saraina ramailo madalma chanrdra khadka bbl xa
धन्यवाद रितु र कुशल लाई मिठो दोहोरी गाउनु भयेकोमा
कुसल भाइ र ऋतु बहिनीकाे धेरै मिठाेछ दाेहाेरी मन परे बेगर्दा भैहाल्छनी
लाहुरे दाइले दिदि लैजाउ बहिनि मेरो नाउमा
दिदि जान्छे पल्टनैमा बहिनि मेरो गाउमा
Wow kusal vai ko dohori gai sarai ramro lagxa 😍😍😍
कति राम्रो अवरकी धनी याता यस्तै भिडियो पोस्ट गर्नु होला
मलाई मन पर्ने गायक कुसल बेलबासे
Ritu g bainilaini hjrle jastai gaunu pareyo
खोज्दै आउदा अहिले भेटे tiktok मा देखेर आएको
wa nice xa ritu sis and kusal ji ko ma saudi bata herdei xau
अर्को टुक्का के आउला के आउला भन्दा भन्दै सकिएको पत्तै भएन अझै लामो भएको भए हुन्थ्यो।वाउ चुम्मेस्वरी दोहोरी उम्मा 💋💋💋💋💋💋👌👌👌👌❣️❣️❣️❣️🥰🥰🥰🥰
साहारै रमाइलाे रिता बैनि अनि कुशल भाइ काे दाेहाेरि
Wow kati mitho get hjr
Ritu baini ko ati mitho surilo aawaj...
कला र गला पनि रहेछ रितुको जोड लगाउनुस भाइ हरु
आहानी मन छुने अनि रमाइलो दोहोरी♥♥
Wow very nic voice both both of u ritu thapa magar and and kishal belbase always keep it up we weaiting for new video watching from uae
रितुको बैनी चै सार्है राम्री लाग्यो reall मै लैजाम कि झै भो पल्टन को छाउनी तिर 😂😂
रितु र कुशल जि को दोहोरी सुन्दा मजा आयो
रितु मिस र कुसल सरको सारै रमाइलो तोहोरि बदाछ सबै टिमलाइ
आह! Nice vocal Ritu n kusal
jhyal ma parda x vanni geet vai le gako sunna man x 😍😍😍hall malaysia
beautiful Ritu ji ani namaste dami xa song ❤️❤️❤️🙏🙏🙏
राम्रो दोहरी छ
आहै कती राम्रो गीत
बैनि काे पनि गित सुन्न पाइयाेस
राम्रो छ दोहोरी कुशल अनि रितु को ।।।मिस यु अल ।।
Hiiiii