लौरी तितेको • Lauri Titeko • Hemanta Kanchha Rasaily • Baburam Khatri • New Nepali Lok Song 2076

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • Don't forget to like and share with everyone if you liked this
    video!
    लौरी तितेको • Lauri Titeko • Hemanta Kanchha Rasaily • Baburam Khatri • New Nepali Lok Song 2076
    🎶 Audio Credit
    song :- लौरी तितेको || Lauri Titeko
    Vocal :- Hemanta Kanchha Rasaily | Baburam Khatri & Amrita Nepali
    Lyrics :- Babu Ram Khatri | Sapana Rasaily
    Music : Dhan Kumari Gauchan
    Music Arrange :- Hemanta Kanchha Rasaily
    Mix | Master :- Bikram Kauchha Magar
    Audio/video:- Manjari Studio 9804417713
    🎬️ Video Credits
    Director :- Hum Gaire
    Cinematographer :- BIkram Kauchha Magar
    Artist :- Baburam Khatri , Hemanta Kanchha Rasaily , Amrita Nepali
    , Devendra Gharti Magar , D.R Sujan
    Editor :- Hum Gaire
    Post Production:- Dhun Nepal 9851227209
    || Techincal Advisor :- Rubin G. Magar 9804417713 ||
    यदी तपाईंहरु मलाई संपर्क गर्न चाहनुहुन्छ भने संपर्क गर्न सक्नुहुन्छ .
    मेरो यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला
    CONTACT: 9849008725
    -------------------------------------------------
    Social links:-
    UA-cam:- / hemantakanchharasaily
    Facebook:- tinyurl.com/y2...
    © Hemanta Kanchha Rasaily, 2019

    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
    #BaburamKhatri
    #HemantaKanchhaRasaily
    #LauriTiteko2076

КОМЕНТАРІ • 2 тис.

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  5 років тому +879

    नमस्ते सम्पुर्ण लोक प्रेमी दर्शक स्रोता हरुमा हजुर हरु कै मायाले गर्दा विभिन्न खाल को मौलिक गीत हरु प्रस्तुत गर्ने क्रम मा बाबुराम जि को दयानिय परिस्थिति देखेर हामिले उहाको जीवन को पहिलो रेकर्डिङ गीत बजार मा ल्यायका छौ कृपया लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरेर उहालाइ हौसल्ला थपिदिनु होला है उहाँ लाई सहयोग गर्न चाहानु हुने दर्शक हरुले भिडियो मा नम्बर पनि राखियको छ ।

    • @rajkgiri1584
      @rajkgiri1584 5 років тому +23

      हामी हरु ले बाबुराम खत्री को उपचार र हौसला को निमित्त अभियान चलाएको कारीब २ हप्ता भएको छ
      र सहयोगी मनकारी साथी हरु ले हाम्रो अभियान मा निस्स्वार्थ रुप मा मानवता को नाता ले अभियान मा सहयोग गर्दै हुनुन्छ कारीब हामी ३ लाख को हाराहारी मा अभियान लाई पुर्याएका छौ
      तपाइ हरु पनि बाबुराम को सहयोग को लागी हामी सङ जोडिनु हुन बिनम्र अनुरोध गर्दछौ
      फेसबुक्- Raj k Giri द्: कोरिया
      Seema Shrestha इजराइल

    • @technology8436
      @technology8436 5 років тому +2

      Ok bro✌✌✌

    • @godhulichhetri6262
      @godhulichhetri6262 5 років тому +6

      Hemanta Kanchha Rasaily नमस्कार! सलाम र सम्मान हजुर लगायत सम्पूर्ण टिमहरुलाई... मन ठूलो हुनेको सम्मान र प्रगतिको कामना राष्ट्रले गर्ने काम हाम्रा नेपालका ठूलो दिल हुनेले गर्दा..

    • @minbahadur_vlog9840
      @minbahadur_vlog9840 5 років тому +2

      Nice song

    • @manjutamang6336
      @manjutamang6336 5 років тому +1

      Bisesh gari hajur lai mero ridhaye dekhi samanx Hemanta sir yo babu ko kahanile mutu nai futera aix jati herai tetinai Ashu thaimn sakdina💗💗💗💗

  • @jhonkajighatane541
    @jhonkajighatane541 3 роки тому +4

    बधाई छ बधाई हेमन्त जि अनि उत्तर उत्तरको कामाना गर्दा छु

  • @Reshambohora
    @Reshambohora 5 років тому +286

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी
    ♥♥♥ हेमन्त जीलाई मनै देखि सम्मान ♥

    • @shivasahfd4626
      @shivasahfd4626 5 років тому +3

      Hello

    • @hemathapa3464
      @hemathapa3464 5 років тому +3

      सिध्रस्वास्थ लाभ को कामना गर्दछु भाइ and ani सम्पुर्ण कलाकार हरु मा सलाम गर्दछु 😍😍💕💞💘

    • @karkibhuwan5401
      @karkibhuwan5401 5 років тому +1

      साँच्चिकै मार मिक

    • @reganpunmagar30
      @reganpunmagar30 5 років тому +1

      Wow

    • @gorithapa4296
      @gorithapa4296 5 років тому +1

      @@hemathapa3464 ♥️♥️♥️♥️♥️♥️

  • @nabinpoudel2148
    @nabinpoudel2148 5 років тому +103

    लौरि तितेको था पाईन दाइ मैले जुनि बितेको
    आहा साच्चिकै कति मिठो छ शब्द ।आज आयर बाबुराम जि को गित रेकर्ड गर्ने इछ्या पुरा गर्दिनु भको छ हेमन्त जि , सुजन जि ले आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्दै जानु शुभकामना छ सबै सबै लाई

    • @depamiss8572
      @depamiss8572 5 років тому +2

      ♥️♥️♥️♥️♥️💗💗💗💗💗💓💓💓💓💓💓😭😭😭😭😭😭😭😭

    • @nabinpoudel2148
      @nabinpoudel2148 5 років тому +1

      @@depamiss8572 😍😍😍

    • @prakashshrestha1161
      @prakashshrestha1161 5 років тому

      Git sunda manai sad vayo but sab tim lai badhae x

    • @seetaaxetri9430
      @seetaaxetri9430 5 років тому

      @@prakashshrestha1161 💞💞💞💞💕

    • @durgathapa3900
      @durgathapa3900 5 років тому

      😭😭😭😭😭😭😭😭💔

  • @dipaksangitsunar4812
    @dipaksangitsunar4812 4 роки тому +3

    सारै मौलिक भाका लौरी तितेको निकै
    मार्मिक लय शब्द छ

  • @debaksarki4987
    @debaksarki4987 5 років тому +4

    वाऊ कति मिठो गित बाबुरामजी र तपाई को सवासते को शुभ काममा छ र शमपुरन टिमलाई हिरदये देखी धनदेबाद र बाबुजि परमेशोर को आसिस ले अबशशे ठीक हुनेछ र परमेशोर हिरदये बाट लाखैऊ लाख धनदेबाद येसुमसि को नाममा धननेबाद

  • @D.RSujan
    @D.RSujan 5 років тому +10

    निकै पीडित अनी दुखी भनी पछील्लो समयमा सामाजिक सन्जालमा देखा परेका बाबुराम खत्रीको भित्री कथा सुन्दा हामीलाई निकै स्तब्द बनायो ।
    केही समय देखी HIV एड्स पीडित बाबुराम खत्रीको एउटा सपना गीत निकालेर गायक बन्ने थियो , हामी सँग आएर आफ्नै जिबनको बारेमा गीत निकाल्ने सपना रहेको कुरा बताए पछी हामीले यो गीत "लौरी तितेको" निकालिदिएका हौ। बाबुराम खत्रिको लागि हजुरहरुको माया सदैब रहोस्
    डि.आर सुजन
    प्रबन्ध निर्देशक
    धुन नेपाल

    • @rockboy5947
      @rockboy5947 5 років тому +2

      बाबुराम सङको अन्तरबार्ता को Link दिनुहोला plz

    • @ganeshmalla1249
      @ganeshmalla1249 5 років тому +1

      ekdamai vae....hami video Pani hereka xam ta share Pani gareka xam vae...tapae haruko manlae vagbanle 4dhoka khulla gardiun....all the best

    • @D.RSujan
      @D.RSujan 5 років тому +1

      @@ganeshmalla1249 hus hajur

    • @puspadevinath2096
      @puspadevinath2096 5 років тому

      interview mat uhale jandies bhako xa bhanu vathyot

  • @shankarkadel
    @shankarkadel 5 років тому +25

    खुशी लाग्छ आजसम्म पनि यति मिठो गीत- संगीत जिबित भएको देख्दा ♥♥♥
    हेमन्न्त दाईलाई धेरै धेरै शुभकामना 💕

  • @igredy4119
    @igredy4119 5 років тому +81

    सारै मन छोयो बासुरी को धुन भाको भये अझै राम्रो हुने थियो होला स्वास्थे लाभ को कामना बाबुराम जि हेमन्त जि अमृता जि लाई मनै देखि सम्मन

    • @JivanKumarjivan-wc3zx
      @JivanKumarjivan-wc3zx 5 років тому +1

      सहि कुरा गर्नु भो हई हजुरले बासुरिको धुन भको भऐ सुनमा सुगन्ध हुनि थ्यो 👏👌👍️👈️

    • @sarusaru2632
      @sarusaru2632 5 років тому

      उम के

  • @bimuojha4996
    @bimuojha4996 5 років тому +5

    धेरै मार्मिक गित छ दाइ को अागामि दिनहरु मा बाबुराम दाईको यस्तै प्रगति देख्न पाउ।संधर्ष नै जीवन हो भन्न चाहन्छु ।

  • @gokarnakhadka9424
    @gokarnakhadka9424 4 роки тому +4

    यस्ता सोर का धनि बाबुराम खत्री तपाई ले चाले का पाईलाहरु हर पल सफल रहोन बधाई छ

  • @babitapunmagar4200
    @babitapunmagar4200 5 років тому +13

    हेमन्त जि को लास्तै हरिप मिठो स्वर लय छ हो ।। सलोट छ है मेरो ।

  • @KrishnaMahat-ce8ck
    @KrishnaMahat-ce8ck 5 років тому +58

    अतिमिठो भाइ छिटैनिको हुनुर ईस्तैगितहरु अरु घेरै सुन्न पाईयोस।

    • @katiiaseel2792
      @katiiaseel2792 5 років тому

      अति राम्रो छ बाबू रामजिको गित हजुको गित सुनेर अति अासु झँछ हजुर लाई छिटैइ निको होस र हजुको भिडियो हेरेर सारैइ दुख लागेर अाओर केही कुरा बुजनु परो भनेर मैले इमुमा कति कल गरि मेसेज गरि तर रिप लाई गँनु भयन किनकि हामी प्रदेसिको सारैइ मन रुयर अाओर केही रकम सैयग गँनु खोजेका तर तपाई ले फोन रिसिप गँनु हुन इमुमा मेसेज पनि हेर्नू हुन फोन पनि रिसिप गँनु हुन

  • @bibashthapa8285
    @bibashthapa8285 4 роки тому +3

    धेरै राम्रो बनेको छ गित

  • @anikasharma454
    @anikasharma454 3 роки тому +2

    Oo ho kati ramro geet ho 😍🥰😘😘😘

  • @2laxmi1
    @2laxmi1 5 років тому +3

    Dherai ramro xa hajur

  • @sisirsikha5453
    @sisirsikha5453 5 років тому +22

    सुन्दै आसु खसेओ आगामी दिनमा पनि यस्तै गीत सुन्न पाउ बाबुराम दाई लाई स्वास्थेलाभ को कामना गर्दछु र सम्पूर्ण टिमलाई धन्यवाद

  • @rampanthi2382
    @rampanthi2382 5 років тому +134

    गीत दामी छ एती राम्रो छ दाइ को गीत गाउँ घर को पुरानो भाका सलाम छ बीस्नु जी लाई सयोग गरनी माहन अरग जी हरु लाई लुकेर बसेको कला र गलाइ

  • @lekhnath4663
    @lekhnath4663 5 років тому +13

    बाबुराम खत्री तपाइको सिग्रस्वास्थ कामना गर्दछौं अब छिटो निको भयर पुन गायन छेत्रमा आउनुहुनेछ

  • @sagerthapa683
    @sagerthapa683 4 роки тому +2

    बाबू राम राजी राम्रो छ गित हजुर जिन्दगी को राम्रो पाटो को मोट कहा जान्छ हजुर थाहां हुदैन हजुर के गर्न हजुर जिन्दगी बाट हार नखानु ल हामि छम हजुर को सात मा

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 років тому +1

    एति मार्मिक गित के भनु यथार्थ मर्म स्पर्सी गित।के भनु म मसग शब्द नि छैन यो गित को भाब लाई उच्चारण गर्न कि 10 चोटि भो हेरेको ।भाइ मादल भजाउने हजुर लाई सलाम छ मेरो यो मादल को धुन जस्तो तपाईं को हातले बजाउदा निस्केको छ आज सम्म कसैले भजाएको पनि कुनेको छैन मैले।यो धुन सुन्न को लागि पनि सर्च गर्छु।

  • @kamalatiwari4834
    @kamalatiwari4834 5 років тому +10

    अति नै मार्मिक गीत शिघ्र स्वास्थ्य लाभ को कामना बाबुराम जि अनि सम्पूर्ण टीम लाई धन्यवाद 🙏🙏

  • @gopalbaral2047
    @gopalbaral2047 5 років тому +29

    सम्मपुण टिमलाई नमन् सुरिलाे पुरानाे भाका जति सुने पनि मनै भरिन बाबुराम जि र हेमनत् जि काे अाबाज एउटै छ

  • @ktmchannel2689
    @ktmchannel2689 5 років тому +14

    धेरै राम्रो छ लोकप्रिय भाका सहयोगी हात हरुलाइ पनि धेरै धेरै धन्यवाद अनि बाबुराम दाइ लाई सिघ्रस्वास्थे लाभको कामना गर्दछु💕💕

  • @kajibohara5857
    @kajibohara5857 4 роки тому +3

    यो भाइले धेरै मन छुनी गित गाउछन तिमिको भबिस्य अझै राम्रो हुँदै जाउस

  • @himalthapa7329
    @himalthapa7329 5 років тому +7

    धेरै राम्रो गीत गाउने भयो दाजु सुनौ सुनौ लाग्छ मलाइ तक

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 років тому +8

    निकै मार्मिक अनि दु:खद घटना ओहो यस्तो कसैलाई नहोस धन्यवाद हेमन्त रसाइली सर शिघ्र स्वास्थलाभको कामना बाबुराम सर तपाइको सुरक्षित जीवनको कामना गर्दछु

  • @opendraghartimagar1048
    @opendraghartimagar1048 5 років тому +82

    धेरै राम्रो गित बनेको छ साथै बाबू राज जि को वास्तविक जीवन मा आधारित गित।।
    सिघ्र स्वाथ्य लाभ को कामना बाबुराम दाइ लाई।।।

  • @AshokKumar-jf5fr
    @AshokKumar-jf5fr 3 роки тому +2

    अति नै राम्रो

  • @rockstar6443
    @rockstar6443 5 років тому +3

    बाबुराम जि को जिबानी यथार्थ घटना त छदैछ अनि हाम्रो अमृता जि को स्वर त मलाई निकै बबाल लाग्छ अनि हेमन्त जि को पनि

  • @bishalchhetri1193
    @bishalchhetri1193 5 років тому +8

    निकै मन छुने गित निकै राम्रो गित पुरानो भाका जस्तै सम्पुर्ण दादाहरु लाई सफलता को शुभकामना 💘💘💘

  • @ramkumarshah7038
    @ramkumarshah7038 5 років тому +55

    मनै छुने गित कलाकार मित्रहरू सबैलाई एक मुस्ट धन्यवाद हैत हजुर !!!

    • @rajkumarshresthayt1534
      @rajkumarshresthayt1534 5 років тому

      सारै राम्रो छ दाइ को गित सबै मिलि सयोग गरौ

  • @krishnapallimagar2384
    @krishnapallimagar2384 5 років тому +26

    सिध्रस्वाथ्य लाभको कामना बाबुराम जि र यति मीठो गीत हामिमाझ ल्यानु भयको मा हजुरलाई धेरै धेरै धन्यवाद

    • @sitapaudek9567
      @sitapaudek9567 5 років тому +1

      Sarai mitho geet daju 😥😪😪

  • @manishagr2477
    @manishagr2477 4 роки тому +3

    कत्ती राम्रो गित अनि मिठो स्वर प्रभुको आशिष् रहोस भाइ बाबुराम को जिबन दुख सुख त सन्सार्को निएमै हो भाइ सबै भाइ बैनिहरु मा आभारी छु Get well soon

  • @sujanranabhat6757
    @sujanranabhat6757 5 років тому +10

    अहा सारै राम्रो यथार्थ परक गीत असाधै राम्रो लाग्यो😍😍

    • @rajendrarai6924
      @rajendrarai6924 5 років тому +1

      सबै नेपालिले हात अगाडि बडांउ नेपाली सयोगि मन

    • @binitaghimire2526
      @binitaghimire2526 5 років тому +2

      Babu runa hunna haas aaja her t kasto satha spot kti mayaa ka satha dukha pokhan paayou hemant sarlai murimuri dhanne bat cha r sathama sujan sar babu ramlai pheri yastai gitko particha garne chu jati sunu tetinai roye m t

  • @poshathapa4941
    @poshathapa4941 4 роки тому +3

    सिघ्र स्वास्थ लाभको कामना दाजु हजुरको जिबन भोगाई अति नै हृदयबिहारक छ । आट गरेर अघि बढनु आत्मबल नै ठुलो हो ।
    bless uhh dajuu💞💞

  • @sankharbc608
    @sankharbc608 4 роки тому +3

    धेरै राम्रो छ ।

  • @dipendrak.c3019
    @dipendrak.c3019 5 років тому +1

    Congratulations vai sujan ra kancha rasli lai dukhai ko sewa garnuni thulo dharma ho

  • @kamalsherpunja9734
    @kamalsherpunja9734 4 роки тому +3

    अटि राम्रो स्वर अनि राम्रो भाका बाबुराम भाइ को अनि सपोर्ट मा किसान जि र अमृता जि लाई मुरि मुरि धन्न्यवाध

  • @amritshrestha797
    @amritshrestha797 5 років тому +4

    मन छुने गित गाएको मा भाईलाई धन्यवाद अझै मन छुने गित गाएर साढे तीन करोड नेपाली जनतालाई सचेत र सजग बनाएर नेपाली लाेक सस्कृतीमा नयाँ ईटा थप गरेकोमा......

  • @डेबिडखेवालिम्बु-फ7द

    बाबू राम जि शाहस र हिम्मत गर्नु होस यस्ता एडस शेष रोग केही पनि होइना हस्पिटल को दाबाइ साथै आयोबिर्दिक पनि प्रयोग गर्नु होस साथै शारिरिक ब्यायाम प्रत्यक दिन गर्नु होस

  • @girisuraj1981
    @girisuraj1981 5 років тому +7

    स्वास्थ्य लाब को कामना भाई

  • @devipun6127
    @devipun6127 5 років тому +19

    हेमन्त दाजु काे अावाज र मिठास साेर बाबू भन्न्दै प्रेम का साथ अावाज राम्रो लाग्याे 🙏🙏🙏🙏

  • @RajKumar-vn4fm
    @RajKumar-vn4fm 5 років тому +2

    wow कति राम्रो गित धेरै राम्रो छ
    बाबुराम दाइ लै छिटो निको होश
    god bless uuuuuuu

  • @VijayaFM1016
    @VijayaFM1016 5 років тому +21

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी
    ♥♥♥ हेमन्त जीलाई मनै देखि सम्मान
    good luck

  • @kumarirana7853
    @kumarirana7853 5 років тому +43

    बाबू अब नरुनु गित धेरै राम्राे बनेकाे छ येहि गित ले अगाडि बड्ने हाैसला मिलाउदै अगाडि बड्नु हाेला सबै तिम लाई धन्यवाद

  • @sanjuthapa4248
    @sanjuthapa4248 5 років тому +18

    दाई हजुरलाई मो सलाम गर्छु यति राम्रो गीत गाउनु भएको मा

  • @narbahadurthapa1144
    @narbahadurthapa1144 4 роки тому +1

    Aha kati mitho sarangi ko dhun marmik geet hemanta Vai sarai man xoyo tapai haru ko geet le best of loak

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 років тому +2

    धेरै राम्रो गीत malaysia बाट हेर्दै छु म पनि।

  • @dhanrajbulbul4346
    @dhanrajbulbul4346 5 років тому +8

    मनछुने लोकगीत दाजु !!!
    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
    बाबुराम जी

  • @SarangiSansar
    @SarangiSansar 5 років тому +14

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 років тому +4

    हृदय देखि धन्यवाद हेमन्त रसाइली दाइ लाई यति मिठो गित बनाइ दिनु भयो कि बयान गरि साध्य छैन । बाबुराम दाइ को इच्या नि यहि थियो यो गित सबैको मन मुटु मा बस्न सफल होस कामना को साथ बाबुराम दाइ को शिघ्र स्वास्थ लाभ को कामना।subas kanchha

  • @krishnabk655
    @krishnabk655 5 років тому +35

    हामी दलित पनि मन भाका छाै ।कसैकाे दु खमा साथ दिन पछि पर्दैनौ । तर समाजले हामी दलित लाई हेर्ने दृष्टिकोण अझै परिबर्तन नभएको मा दु ख लग्छ ।

    • @prakashghotane2898
      @prakashghotane2898 8 місяців тому +1

    • @being5761
      @being5761 7 місяців тому +1

      Paila aafno drishtikon paribartan garnus. Hami dalit.. hami dalit.. ko dalit??

    • @narayanxbd7311
      @narayanxbd7311 4 місяці тому

      Aafu saxam hunu ra vannu

  • @adgaming9944
    @adgaming9944 5 років тому +3

    Wow bhai bahut ramro song xa hertchting vagwanle timi lai raxa garun ani timi xito thik vaya yasstai himmat diun ani ramro sita aagadi badaudai jaun tekcare your health god bless you bhai

  • @lamjungthati8473
    @lamjungthati8473 5 років тому +8

    ल है आई हाल्यो दुख पिंडा को गित सबै जना लाई धेरै धेरै धन्यवाद छ कहिले आउला जस्तो लाई राख्थ्यो अमृता दिदी को पनी एकल स्वर हुनु पर्थ्यो नी बिचबिचमा

  • @jcbupdate6039
    @jcbupdate6039 5 років тому +65

    हेमन्त कान्छा रसाईली जी तपाई मौलिक गीत अनि सारङ्गी नछोड्नु यक दिन मौलिक गीत को राजा बन्नु हुनेछ

  • @नेपालीदिपकबहादुर

    गाउँ घर को बन तिर गएर सुन्दा हुन्छ यो गित मन को पिडा बुज्छ

  • @devikhadka277
    @devikhadka277 5 років тому +4

    सुमधुर सोवरको धनी बाबुराम खत्रि को सिघ्रस्वाथ्ये लाभको कामना छ हेर्नू भन्दा बडि रुना पर्यो सारै रुवायो गितले

  • @rjnepal9415
    @rjnepal9415 4 роки тому

    यो लय यो शब्द त्यसैमाथि हेमन्त कान्छा को आवाज सुनेर र
    अमृता को आँखा रसिलो देखेर मन भक्कानो नपर्ने त कुरै भयन तर के गर्नु हजुर जिन्दगी यस्तै नै छ ❤

  • @lalitkunwarofficial5649
    @lalitkunwarofficial5649 5 років тому +5

    अतेन्तै मार्मिक गित सिघ्रस्वास्थेलाभको कामना बाबुराम दाई
    साथ साथै धेरै धेरै धन्यबाद हेमन्त सर लगायत सम्पुर्ण टिम हरु लाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @manmayanepali6778
    @manmayanepali6778 5 років тому +36

    कति मिठो स्वर बाबुराम भाई हजुरको wow हजुरको भिडियो हेरेर सायद नरुने कोहि छैना होला हजुरको हिम्मत र साहसलाई सलाम छ

  • @MrKhumkc
    @MrKhumkc 5 років тому +7

    धेरै राम्रो छ।म नि नरोइ हेर्न सकिन। बाबुराम भाइ र हेमन्त जि लाई इन्द्रेणी कार्यक्रम मा live गाएको हेर्ने धोको छ।

  • @milankc3691
    @milankc3691 5 років тому +2

    सिग्र स्वास्थ्य लाभको कामना बाबुराम जि. सम्पुण टिमलाई रिदया देखि नै सम्मान गर्दछु । सफलताको कामना 🇳🇵🇳🇵🇳🇵

  • @fiririresham9540
    @fiririresham9540 5 років тому +20

    बाबुराम दाजु हिक्मत न हार्नु होला गित अती राम्रो छ हनि हजुर को सोर त झन भन्नोइ परेना 💯💯💯✔️

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 років тому +8

    दामी राम्रो मार्मिक छ बाबुरम्को गित खुसी लाग्यो हाम्रो बाबुराम साथिको सपना पूरा भएकोमा प्रगतिको कामाना छ बाबुराम जि

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 роки тому +5

    सारै मिठो बाबु राम खत्री को गित प्रगतिको कामना छ

  • @akashtamrakardang6140
    @akashtamrakardang6140 5 років тому +10

    अति मार्मिक मन छुने गित बनेकाे छ सफलताको लागी शुभकामना 👏👏👏🌺🌺

  • @bbmagar2754
    @bbmagar2754 5 років тому +42

    ट्रेन्डिङ्ग मा पर्न सफल भएको छ। शुभकामना😍😍

  • @baburampaudyal593
    @baburampaudyal593 5 років тому +1

    धेरै मन छोयो बाबुराम भाई दश दिन भयो अरू सुन्दैन अझै यस्तै पुराना पुराना गित ल्याउनु है।

  • @chhatramahatara7875
    @chhatramahatara7875 5 років тому +15

    हरेक प्रस्तुति ले मेरो मन मुटु छुन्छ उतर उतर प्रगति को शुभकामना

  • @tulbahadur2775
    @tulbahadur2775 5 років тому +10

    भाबुक गरायो लौरी तितेले 😂😂😂 हुनुत बबुराम भाईको भोगाई सुन्दा म पैले नै रोइसकेको छु 😂😂😂😂 बधाइ छ भाइ बबुराम🌹🌹🎁

  • @harttouch6630
    @harttouch6630 5 років тому +6

    सबै जना सहयोगी मनहरुलाई सलाम छ।Get we'll soon baburam bro.

  • @parshuramtamang883
    @parshuramtamang883 5 років тому +8

    अतिनै मार्मिक गीत सफलताको शुभकामना सम्पुर्ण युनिट लाइ

  • @luckeyff1735
    @luckeyff1735 5 років тому +1

    kati ramro hunxa dada hjr voice pani utikai mito dada hjr ko bastabik giban ko katha sametiyako yo geet sarai ramro xa rog nalageko yo sansarma ko nai xa r sabai lai lagxa dada narunu himat liyar aagadi badnu hjr lai agrim suva kamana ..

  • @shyambc6073
    @shyambc6073 5 років тому +4

    छितै सन्चो हौस बाबुराम जि ह्जुर लाई भन्दै भगवान सङ्ग हात जोदेको छु र हेमन्त सर ह्जुर को एति मार्मिक गित सुन्दा त मन एकदमै रुन्छ किन रैछ खोइ

  • @3Aayushkandel
    @3Aayushkandel 5 років тому +50

    छिटै रोग निको होस् धेरै राम्रो छ गित र यस्तै राम्रा रामा गितहरु सुन्न पाईयोस्

  • @begambahadur9280
    @begambahadur9280 4 роки тому +8

    बाबू राम खत्री दाजु र हेमन्त रसाइली कान्छा ले सार्ङ्गी रेडै कति मीठो स्वर हजुर दुबैजनाको

  • @rajkunwar2688
    @rajkunwar2688 5 років тому +7

    राम्रो छ ।। शिघ्र स्वास्थको कामना गर्दछु😍

  • @dilaramserpali8119
    @dilaramserpali8119 5 років тому +7

    धेरै राम्रो गीत मन छुयो लय शब्द अति मिठो बाबुराम दाई अनि हेमन्त कान्छा दादा अनि साथै अमृता नेपाली दिदि अति मिठो गीत

  • @devipun6127
    @devipun6127 5 років тому +83

    मत कम्तिमा नि 20 चाेटि हेरदानि ढित मरेन राम्रो छ सारै 👌👌👌👍️👍️👍️

    • @babitapunmagar4200
      @babitapunmagar4200 5 років тому +1

      है ??? त्यस्तो सम्म भएको है ??? बिचरालाई,,,,,।।।

    • @jiyotinepali1449
      @jiyotinepali1449 4 роки тому

      बाबुराम फाईलें सबाईलाई रुआनू भयो

    • @amitamitkumar1923
      @amitamitkumar1923 4 роки тому

      Rajusaexz

    • @sushmita43jlllkrmkhadka64
      @sushmita43jlllkrmkhadka64 4 роки тому

      बधाइ छ हेमन्तजी

    • @dhariramrogod6600
      @dhariramrogod6600 3 роки тому

      Sahara ramrod 6vai Parvati poised barista bati

  • @gurunggrg4106
    @gurunggrg4106 5 років тому

    Babu yo team lai dheri dheri dhanyabad baburam ko eechya pura gardinu vo hemanta kanxa rw suzan babu le estai prakar le sadhai sab teamle saath di raakhnus

  • @SarangiSansar
    @SarangiSansar 5 років тому +16

    बधाई छ हेमन्त जी,

  • @aryangc7647
    @aryangc7647 5 років тому +8

    गित धेरै राम्रो बनेको छ मेरो त सुन्दा सुदै आसुनी बगेयो बधाई छ सम्पुर्ण टिम हरुलाइ

  • @pirtamparkasnepal1357
    @pirtamparkasnepal1357 5 років тому +18

    😪😪 रुवायो दाइ मलाई यो गित ले सारै राम्रो ।छ उहाँको सिघ्रस्वास्थे को कामाना गर्दा छु 🌺🌺

    • @venom5657
      @venom5657 5 років тому

      धेरै रुनु भयो अबत नरुनु है दादा

  • @birendramagar9893
    @birendramagar9893 5 років тому +2

    राम्रो छ गित बाबू राम को काल्पनिक जीवन कथा होइन । वास्तविक जिनब ईतिहास कथा समितिए को छ ।।

  • @manutamrakarofficial2219
    @manutamrakarofficial2219 5 років тому +10

    मन छोयो अतिनै मिठो छ सफलता को शुभकामना

  • @rajuasafal7243
    @rajuasafal7243 5 років тому +7

    निकै मार्मिक गीत बधाइ छ सम्पुर्ण टिम लाई अनि बाबुराम जि लाई स्वास्थ लाभ को कामना

  • @dipumaster3656
    @dipumaster3656 5 років тому +11

    मनछुने लोक गीत ! शिघ्रस्वास्थ्यलाभको शुभकामना बाबुराम जी!

  • @atitgc6895
    @atitgc6895 4 роки тому

    भाइ बैनिलाई धन्ये वाद अझै अगी बडि रहनु ल

  • @kumaripun2274
    @kumaripun2274 4 роки тому +7

    धेरै राम्राे गित सुनाउनु भयाे सबै जनालाइ बदाई छ🙏🙏😭

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 років тому +4

    अतिनै मार्मिक छ गित सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम हेमन्त जिलाई मनै देखि सम्मान छ

  • @gyanmayarana8507
    @gyanmayarana8507 5 років тому +3

    Dherai ramro song swasthe lav ko kamana chha 💐💐💐

  • @sumisunar7605
    @sumisunar7605 5 років тому +6

    सर्ब पर्थम त यो गित रेकर्ड गराइ दिनुहुन्य टिम लाई मेरो हिर्दय देखि सलाम छ गित सारै मिठो छ
    अनि बाबुराम दाइ लाई सु स्वास्थ्य को कामना

  • @rosekc9417
    @rosekc9417 5 років тому +1

    एउटा न एउटा पीडा चाेट राेग हुन्छ मानव काे जिवनमा कहिले हार नखानु पछि न हट्नु हाेला एक छिन दिन अाउछ साहै मिठाे मन छुने गित बाबुराम भाइकाे अबका दिन खुसी का बधाई छ सबै टिम लाई अझै याे भन्दा मन छुने गितकाे पर्खाइमा

  • @फहफहफहफहफ
    @फहफहफहफहफ 5 років тому +6

    अति मिठो गीत गायक बाबु राम खत्री मन छुने गीत, तपाईको यथासिघ्र स्वास्थ्य लाभको कामना। सबै लाई हार्दिक बधाई

  • @rajulama5352
    @rajulama5352 5 років тому +7

    गित राम्रो छ दाईको येसरिनै अघरी बर्दै जानुहोल 🇳🇵🇳🇵

  • @darshankaaji7753
    @darshankaaji7753 4 роки тому +5

    मन रोयो दाइ यो गितले,

  • @nishashah1936
    @nishashah1936 5 років тому +20

    शिघ्र स्वास्थ्य लाभ को कामना हजुर लाई ।। र गित को सफलता को धेरै धेरै शुभकामना ।।।।।। एस्तो वास्तविक मार्मिक अनि आफ्नै जीवन कथाको गित लाई डिस्लाइक गर्नी कुन पापी होर ???

  • @purjapurja-yj3mr
    @purjapurja-yj3mr 4 роки тому +1

    Aahaaa kati mitho xa

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 роки тому +2

    धेरै राम्रो गित ❤️😍