दोस्रो पार्टमा खुईलीले खुईल्याएरै छोडी विराज गन्दर्भलाई Khuili Rodhi Ghar | Ep-6 | LIVE DOHORI

Поділитися
Вставка
  • Опубліковано 6 тра 2024
  • Live Dohori Khuili Rodhi Ghar
    Nawina Silwal Vs Biraj Gandharwa
    Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 2,2 тис.

  • @nawinakhuili9940
    @nawinakhuili9940  Місяць тому +1024

    सम्पुर्ण भगवानरुपी दर्शकहरुमा नमस्कार🙏
    विराज भाइ सँगको दोहोरी ब्याटल गत हप्ता धेरैले मन पराउनु भको थियो र धेरै नै माया गर्नुभाथ्यो। हजुरहरुले भाईसँगै दोस्रो पार्टको माग गर्नुभएकोले हजुरहरुको माग अनुसार दोस्रो पार्ट ल्याइसकेको छु। यो भागलाई पनि धेरै माया र साथ दिनुस है। साथै Nawina Khuili लाई लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्दिनुहोला है हजुर🙏 love you everyone ❤️❤️❤️

    • @Bulletbike_lover
      @Bulletbike_lover Місяць тому +7

      Jhan baball khuli

    • @mkchannel1154
      @mkchannel1154 Місяць тому +2

      Wow battle❤❤❤❤❤❤❤❤

    • @Kabitashrestha941
      @Kabitashrestha941 Місяць тому +1

      Wow wow❤️❤️❤️❤️

    • @user-jt1wc3oy6v
      @user-jt1wc3oy6v Місяць тому +2

      Hello diju namasta म पश्चिम रुकुम देखि हाल मलेशिया बाट हजुर को सिरेल हरु अनि दोहोरी त झन् प्रिय नै भइहाल्यो सधी अघि बढ्नु शुभकामन

    • @chocolatyboyvlog195
      @chocolatyboyvlog195 Місяць тому +2

      🎉🎉❤So beautiful 🎉

  • @amarlama335
    @amarlama335 Місяць тому +664

    पाठ टु पनि धेरै राम्रो लाग्यो path 3 पनि आउनु पर्छ भन्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 Місяць тому +78

    Part 2 पनि एकदम राम्रो छ। Part 3 को प्रतीक्षा बस्ने जति यता हाजिर हौ 👍🏽👍🏽👍🏽👍🏽👍🏽👉🏽👉🏽👉🏽👉🏽

  • @surendrashahi1236
    @surendrashahi1236 28 днів тому +82

    बिराज भाइको फ्यान हरु एता हाजिर हुम त❤️

  • @bharatgaha
    @bharatgaha Місяць тому +337

    बिराज भाइले गाको असाददै राम्रो लाग्छ | मलाई तपाइहरु पनी बिराज भाइको फ्यान हुनुहुन्छ भने सबैले बिराज भाइको ‌लागी एक एक लाइक गर्नुहोस है त ||

  • @sushantrai6022
    @sushantrai6022 Місяць тому +351

    पार्ट 10 सम्म पुर्याउनु पर्छ है बिराज र खुइली को दोहोरी ब्याटल भन्ने कोको हुनुहुन्छ भोट गरौ त

  • @Pasangtmg57
    @Pasangtmg57 Місяць тому +27

    खुइलि रोधी घरलाई पन पराउने यता हाजिर हुम ♥️♥️♥️♥️♥️♥️♥️🇳🇵

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Місяць тому +18

    वाउ बिराज को कला क्षमतालाइ उच्च सम्मन छ है अझै अगाडि बढेको देख्न पाइयोस🙏

  • @amarlama335
    @amarlama335 Місяць тому +564

    खुइली र बिराजको लाइभ दोहोरी एकदमै राम्रो लाग्छ भन्ने को को हुनुहुन्छ❤️💓💕🇳🇵🇳🇵🇳🇵👉️🙏🙏🙏

  • @BirendraOli-ly3yi
    @BirendraOli-ly3yi Місяць тому +167

    खुइँली को फ्यान हरु यता हाजिर हौंनं

  • @user-de3rd3nt8d
    @user-de3rd3nt8d Місяць тому +12

    धेरै राम्राे छ , अचम्मको कुरा खुईलीलाइ पनि यति राम्रो दोरी गाउन आउद रहेछ बधाई छ 🌹🌹

  • @user-yx4do2jr6k
    @user-yx4do2jr6k Місяць тому +6

    wow super super ab part 3 पनि है खूईली बूनु बधाई छ धमाका पस्किनु भएको मा

  • @BabitaKhadka-zb9ic
    @BabitaKhadka-zb9ic Місяць тому +102

    दामी दामी 👌👌अभ भाग 3 को प्रतीक्षा मा बस्नुहुने जति यता हाजिर हुनुसत❤

  • @BIRUBUDHATHOKI-iz1kt
    @BIRUBUDHATHOKI-iz1kt Місяць тому +114

    दोहोरो अति रमाइलो छ अब पार्ट ३ पनि आइनुपर्छ अझै सफलताको शुभकामना दुबै जनालाइ

  • @AmarXetri-yi7td
    @AmarXetri-yi7td Місяць тому +6

    सारै रमाइलो पार्ट तीन पनि आउनु पर्छ है खुईलि बहिनी ❤❤

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Місяць тому +9

    बबाल रमाइलो रहेछ। खुइली यसैपनी बिन्दास मान्छे क्या जोस मा गाइरछिन बिराज भाइको झन कुरै नगरम दामी गज्जब लाग्यो अर्को पार्ट पनि चाहियो ल खुली मैया❤️🌹🙏

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn Місяць тому +58

    मैले 10 पटक जति हेरे ❤❤

  • @singhadurbaronlinetv3776
    @singhadurbaronlinetv3776 Місяць тому +37

    भेलु बाजे प्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गरेकाे खुईलिलाई धेरै धेरै धन्यवाद ।

  • @user-qv6on2ix1n
    @user-qv6on2ix1n Місяць тому +5

    वाउ वाउ दामी....अझै पनि यस्तै दोहोरी र्याप ब्याटल ल्याउनु होला अग्रिम बधाइ बिराज भाइ र खुइली ज्यु लाई..❤❤❤❤❤❤

  • @laxminepali8690
    @laxminepali8690 Місяць тому +4

    आहा कति राम्रो अझै सुनिरहु जस्तो अब part 3 पनि छिटो हेर्न पाइयोस सफलताको सुभकामना

  • @lilaghatani514
    @lilaghatani514 Місяць тому +23

    लौ न भाग-2त झन कडा आएच हेरे खुब रमाइलो गरियो दुबै कलाकारलाई उच्च सम्मान छ ।💚🙏

  • @user-nj2qm4gz4w
    @user-nj2qm4gz4w Місяць тому +20

    विराज भई र खुइली दि काे भाग 2 दामी अब 3 आउँनु पर्यो❤

    • @user-ib4zl5ou4o
      @user-ib4zl5ou4o 27 днів тому

      🎉🎉🎉❤❤❤😢😢😊😮👍👌🇳🇵☺️❤️😇❤️🤣🤣

  • @rajsenchyuri6072
    @rajsenchyuri6072 29 днів тому +6

    निकै मिठाे ब्याटल आउदा दिनमा नया भाका अझै खतरा ब्याटल हेर्न मन छ🤘🤘❤️❤️दुबै जनालाई शुभकामना 🎊🎊

  • @himanshuthapa5705
    @himanshuthapa5705 Місяць тому +19

    भेलुबाजेलाई सम्झनु भको मा धन्यबाद❤❤sweet duet

  • @dorjelama2878
    @dorjelama2878 Місяць тому +37

    नबिना सिलवाल बैनी तपाईंको र बिरज भाइ को दोहोरी धेरै राम्रो लाग्यो र धेरै चाेटि दोरायर हेर्छु बैनी

  • @user-ju1cm2ow5j
    @user-ju1cm2ow5j Місяць тому +3

    आति उत्कृष्ट प्रस्तुत क्या रमाईलो ब्यटल छ❤❤❤❤🎵🎶🎤🎤🎤🎸🎸

  • @shibabhattarai740
    @shibabhattarai740 29 днів тому +6

    बिच बिच मा र्याप बबाल दोहिरी बिराज भाइ सफलताको सुभकामना आच्च खुइली।।

  • @yubarajkarki2601
    @yubarajkarki2601 Місяць тому +28

    यस्तै राम्रो राम्रो प्रस्तुति सधैं भरी हेर्न पाउ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @sersingmgr7970
    @sersingmgr7970 Місяць тому +24

    खुइली र बिराज दुबै उत्कृष्ट batte है दामी लाग्यो अरु भन्दा फरक गजब 👍️👍️👍️

  • @MagarThapa-yc3pu
    @MagarThapa-yc3pu Місяць тому +4

    दामि छ यस्तै र्याप ब्याटल भिडियाे अरु ल्याउनु हाेला र खुईलिकाे सफलता उच्च हाे

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 Місяць тому +7

    एकदमै राम्रो लाग्यो म दुबइ बाट हेरिछु
    भाग३को प्रतिछायाँ मा बिराजsv खुइलि
    ❤❤❤❤❤❤❤❤❤❤
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Pabi333
    @Pabi333 Місяць тому +127

    पछिल्लो समय खुइलीलाई मन पराउने कोको हुनुहुन्छ ❤❤❤

    • @DurgaRaut-ut6eo
      @DurgaRaut-ut6eo Місяць тому +3

      एति दामी गाउनेलाई कस्ले मन नपराउलान र म त हेरेको हेरेई

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 29 днів тому +1

      ​@@DurgaRaut-ut6eoho tani

  • @baldebmalla573
    @baldebmalla573 Місяць тому +10

    बिराज भाइको कारण खुइलिको नयाँ जीवन सुरुवात भयो🌹बधाई छ बिराज भाई❤️यो भाग पनि सफल बनोस शुभकामना🌹🎉👑

  • @dilipmagar6672
    @dilipmagar6672 Місяць тому +21

    भेलु बाजे प्रती तपाइको माय सर सपोत अति नै सरानिय थियो दैब ले चुदाइ दियो नबिना सिल्वाल यानिकी खुइली बैनी कला प्रती एक्दम उचच सम्मान छ!!!!जति हेरेयो उति माया बिराज भाइ नि कदा❤❤❤❤❤❤लब यु अल गाइज

  • @Hemanta501
    @Hemanta501 Місяць тому +4

    गजबको लाग्याे दाेहाेरि ❤❤हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🙏🙏🌺♥️❤️💗

  • @gajatkumar9838
    @gajatkumar9838 Місяць тому +8

    खईली दिदि र बिराज को दोहोरी अति सुन्दर पाट ३ पनि छिटो लेउनु परो दिदी सबै टिम लाई धेरै धेरै धन्यबाद छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @nischalvlog20
    @nischalvlog20 Місяць тому +62

    पार्त 2 लानी मन पराइने जति हाजिर हुम होइ❤❤

  • @user-wl2et2xk2h
    @user-wl2et2xk2h Місяць тому +7

    रया्प अति मन पर्यो खुइलि वहिनिको साथै हासो पनि मान्छे हरु फिदा हुने खालको छ । अरु दोहोरी हरु भन्दा विराज र खुइलिको अति धमाकेदार छ । यसरी नै दुबै जना अगाडि वढ्दै जानू ।अवश्य सोचेको सपना हरु पूरा हुँदै जानेछन । अझै धेरै धेरै प्रगतिको शुभकामना दुबै जना लाई ।

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Місяць тому +9

    अझै भाग 3 आउन पर्यो तर हेर्न मजा आयो अब अर्को भाका मा है भन्ने जति यता हाजिर हुनुनुस

  • @kabirajsaud9541
    @kabirajsaud9541 Місяць тому +12

    दोहोरी सबल जवाफ कति राम्रो कति मन पर्यो जति हेर्यो तेति हेर्न मन लाग्ने।पार्ट 3 पनि चाहियो चाहियो

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Місяць тому +28

    सारै मिठो दोहोरी गीत सुनियो त्यसमा पनि बिच बिचमा बिराज र खुईलीको र्यापले सुनमा सुगन्ध थपेको छ! हामी अझै लाखौ करोडौं दर्शक श्रोता पार्ट ३ को प्रखाईमा छौ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤

  • @Pariyartileofficial
    @Pariyartileofficial 29 днів тому +2

    एकदमै उत्कृट छ ।।।अर्को पार्ट पनि अझै ।।।ल ल ल

  • @bharatdhanuk4848
    @bharatdhanuk4848 Місяць тому +2

    धेरै राम्रो लाग्यो दिजु अझै प्रगति उन्नतिको धेरै धेरै शुभकामना दि ?❤❤❤❤❤

  • @binitakhanal1036
    @binitakhanal1036 Місяць тому +18

    बासुरि बजाउनि दाइ चाहि धेरै खुसि हुनुहुन्छ जहिले पनि यो भाइ आउदा

  • @shantirai7825
    @shantirai7825 Місяць тому +16

    मलाई चाहिँ बिच बिचमा र्याप मिक्स भयर सारै मन्पर्यो

  • @user-uc2rn2vv8k
    @user-uc2rn2vv8k Місяць тому +5

    पाठ टु पनि धेरै राम्रो लाग्यो ❤❤❤बिराज 🎉❤❤❤😅

  • @manmuskan.1sunuwar652
    @manmuskan.1sunuwar652 27 днів тому +14

    खुईली अब मिलन दाई सङ्ग गाउनु पर्छ भन्ने जति एता हाजिर हुम त हजुर💐💐👍️👍️👍️👍️👍️😍😍😍😍👍️👍️😍😍😍

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Місяць тому +41

    बुहारीको जित सासुको हार थियो !
    छोरालाई पनि त आमा भार थियो !
    लडाईं गरी जितेर ल्याए झैँ गर्छ !
    श्रिमती उसलाई पुरस्कार थियो !
    आँसुले मुख धुन्छिन तस्बिर हेरेर !
    माया गर्ने त्यो छोरो कतार थियो !
    चाहेर पनि सँगै राख्न सक्दिन !
    छोरीको नि आफ्नै परिवार थियो !

  • @rawalanupa5638
    @rawalanupa5638 Місяць тому +3

    सबै राम्रो लाग्छ भाइ तिम्रो गीत हरु 🥰🥰🥰🥰🥰🥰 खुइलि जी लाई र हाम्रो भाइ विराज गन्धर्व लाई आगामी दिन धेरै धेरै शुभकामना मेरो तर्फ बाट

  • @aadarshastudio2322
    @aadarshastudio2322 Місяць тому +3

    पाठ टु पनि धेरै राम्रो लाग्यो path 3 पनि आउनु पर्छ

  • @user-nu3sy3bc3u
    @user-nu3sy3bc3u Місяць тому +6

    खुइली र बिराजको दोहोरि पार्ट 10 सम्म पुग्नु पर्छ ❤

  • @minbahadurtamang2025
    @minbahadurtamang2025 Місяць тому +3

    यो दोहोरी निरन्तर चलिरहोस् शुभकामना व्यक्त गर्दछु।

  • @ShubasGiri
    @ShubasGiri Місяць тому +21

    कडा हाम्रो दङ्गाली बिराज भाई सधै यस्तै राम्रो गायन कलामा प्रगती गर्दै जानू अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @meharsomai8480
    @meharsomai8480 29 днів тому +4

    बोईनी खुईली र भाइ बिराजको दोहोरी धेरै राम्रो लाग्छ मलाई त 👌👌🙏🙏

  • @Abinashbishwokarma12
    @Abinashbishwokarma12 28 днів тому +3

    भेरै राम्रो छ है जति सुनेनि सुन्न मन लाग्ने सबै तिम्लाई सफताको शुभकामना ❤🙏🇳🇵

  • @baburamsubedi3843
    @baburamsubedi3843 Місяць тому +14

    म अस्ट्रेलियाको मेलवर्न देखि ❤❤❤सफलताको शुभकामना

  • @Laxufilms
    @Laxufilms Місяць тому +7

    खुइली संग मैले पनि गाउने सोच गरेको छु हेरौ,,,यस्तो राम्री कलाकार बधाई छ विराज + खुईली

  • @Allinone86243
    @Allinone86243 Місяць тому +19

    बिराज भाईले र्यापमा शब्द फरक फरक गाईदियो हुन्थ्यो भन्ने जति कति हुनुहुन्छ

  • @Harirai11
    @Harirai11 Місяць тому +3

    ❤🎉❤बबाल लै लाग्यो नया सिरियल हो कि गित हो फुल माया बेग्र प्रतीक्षा मा छु है👏👌👍️👍️🙏

  • @rameshbk8100
    @rameshbk8100 27 днів тому +2

    ब्याटल त खुईली को पनि कडा नै छ।
    Continue next part love from pyuthan❤

  • @Lalnanda922
    @Lalnanda922 Місяць тому +12

    दोस्रो भाग पनि खत्रा रैछ अब भाग तेस्राे पनि अझै बबाल लिएर आउनु all the best all of you ❤❤

  • @prakashbg9808
    @prakashbg9808 Місяць тому +16

    विराज भाइ खुइलीको दोहोरी साह्रै रमाइलो लाग्यो

  • @ramchandratamang4134
    @ramchandratamang4134 28 днів тому +3

    वाउ दमदार प्रस्तुति खुईली सि------अझै आउदो दिनहरूमा अझै राम्रो राम्रो लोक दोहोरी हेर्न र सुन्न पाउ धेरै धेरै शुभकामना।।

  • @puspashahi4385
    @puspashahi4385 26 днів тому +1

    धेरै -धेरै राम्रो प्रस्तुति ❤️👍️👍️👍️

  • @mechebijay35
    @mechebijay35 Місяць тому +14

    मैले जिन्दगी मा दोहोरी सुनेको थोन तरा यो पहिलो र यो पाट चै 10 पटक हेरे❤❤❤

  • @Kesharkp
    @Kesharkp Місяць тому +87

    खुइलीको फ्यान कोको हुनुहुन्छ यता हाजरी हुनु है। अनि साथै एक हजार सब्स्क्राइब नभएका व्यक्तिहरूले अर्कालाई सपोर्ट गर्नुहोला❤❤❤❤❤

  • @khushidahal1171
    @khushidahal1171 28 днів тому +2

    खुइली दिजु र बिराज भाइको ब्याटल एकदमै राम्रो लाग्छ,अब तेस्रो भाग पनि हेर्ने ठुलो इच्छा छ।छिटोभन्दा छिटो अर्को भाग पनि आओस आशावादी छु।ब्याटल सुन्न आतुर छ मन सारै राम्रो लाग्यो।शुभकामना ठुलो सफलता मिलोस।

  • @pusparai7561
    @pusparai7561 Місяць тому +1

    पहिलो चोटि हेरेको सारै रमाइलो पो लाग्यो त❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 Місяць тому +9

    सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ,

  • @sarwan2043
    @sarwan2043 Місяць тому +28

    हाम्रो दङ्गाली प्यारो भाइ विराजलाई अझ सफलताको शुभकामना ।

  • @user-xt5vb5bp8c
    @user-xt5vb5bp8c 29 днів тому +2

    Wow bbal geet gaudo rahexa khuilile voice damixa👌👍️ part 1 hereko thiye ramro lageko thiyo part 2 pani dami lagyo keep it up👍️👍️🙏🙏🙏😍

  • @malatipunmagar1351
    @malatipunmagar1351 Місяць тому +1

    धेरै राम्रो आजको दोहोरी ब्याटल ❤❤❤मज्जा आयो love you all ❤god bless you❤❤khuili sis miss you❤❤

  • @user-ev1by8js4f
    @user-ev1by8js4f Місяць тому +3

    ❤❤❤ विशेषगरी खुलिएको उत्तानो पार्ने दोहोरी चाहिँ बबाल लाग्छ है

  • @Ramlimnu
    @Ramlimnu Місяць тому +3

    पहिलाको दोहोरी जति अलिक राम्रो लागेन ❤❤कुनै पनि दोहोरी पोजिटिभ सवाल जवाफ राम्रो हुन्छ ❤

  • @rameshbcbc1304
    @rameshbcbc1304 Місяць тому +7

    बिराज भाइको त म यक्दम ठूलो fan हु तर खुइलि पनि कति कडा के👌👍️❣️

  • @singgurung7206
    @singgurung7206 Місяць тому +3

    So nice Namaskar sabai khuili team’s members laai specially 💕 ❤you khuili jee ra respect all singers musicians and all team members watching from Qatar ❤❤❤❤❤

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Місяць тому +5

    खुइली बहिनी तपाइले समयलाई समाउन जान्नु भएको रहेछ। बिराज भाइको त्यो उर्जालाई तपाइले अझ बढाउन सक्नु तपाइमा भएको खुबी हो। धन्यवाद दुबैजनालाई।

  • @birendragabegu9747
    @birendragabegu9747 Місяць тому +6

    बिराज र खुइली दुवै क्षमतावान कलाकार हो । मलाई अति मनपर्‍यो ।

  • @gopalabiral805
    @gopalabiral805 25 днів тому +5

    अरुले जे भनेनी मलाई चाहिँ खुईली निकै मन पर्छ है खुइली लाई मन पराउने जति यता लाईक ठोकौ ल❤❤

  • @MohanKumari-km5te
    @MohanKumari-km5te 26 днів тому +1

    अति रमाइलो जति सुनेपनी सुनी रहु जस्तो लाग्यो

  • @tirthabahadurkanwar3515
    @tirthabahadurkanwar3515 Місяць тому +3

    यो बिराज भाईलाई धेरै शुभकामना साथ उज्ज्वल भविष्यप्रति आशावादी

  • @RMC558
    @RMC558 Місяць тому +3

    🎉🎉🎉🎉🎉🎉
    Waiting
    Part3 !!!!!
    Great job!!!!

  • @happykid2091
    @happykid2091 Місяць тому +1

    सारै राम्रो छ दोहोरि 4 पटक हेरिन्छ🎉😢🎉

  • @shankarrai208
    @shankarrai208 Місяць тому +2

    गोड सहि गिता छ बहिनी खुईली र बिराज गनर्भ भाई को बबाला र्याप दोहोरी छ धेरे धैरे शुभकामुना❤❤

  • @shaligrambhatta6659
    @shaligrambhatta6659 Місяць тому +7

    अहिलेसम्म कै उत्कृष्ट गीत र र्‍याप ब्याटेल।उस्तै गीत र उस्तै हाउभाउले मनै तान्यो।धन्यवाद खुइली सफलताको शुभकामना

  • @user-kb5oq9pl1s
    @user-kb5oq9pl1s Місяць тому +3

    अति बबाल दोहोरी बिराज भाइले जे होस् आउँदा दिनहरूमा दोहोरीमा छलाङ मार्ने छ एकदम ठूलो छलाङ अनि खुइली नानीको पनि दोहोरी चाहिँ खत्रै हो खत्रै एकदम मान्छे पनि ब्युटिफुल हो। अनि स्वर पनि एकदम राम्रो छ।

  • @Pattuvlog21
    @Pattuvlog21 Місяць тому +2

    Derai ramro xa please 3part pani chayo bani haru hajir hum ta😂😂❤❤🎉

  • @user-vu3vd1kc9i
    @user-vu3vd1kc9i Місяць тому +2

    लोक तथा पप मिक्स दोहोरी धेरै राम्रो छ धन्यवाद । वि र खु दुवैलाई ।

  • @Nepalpro
    @Nepalpro 27 днів тому +3

    भाग 3 आउनु पर्यो भन्ने जति हाजिर हुनु त

  • @user-oh9ex1xn9r
    @user-oh9ex1xn9r Місяць тому +11

    भाग३पनि आउनु पर्छ भन्ने जति हाजिर हुन त❤❤❤

  • @krishnadhong7825
    @krishnadhong7825 Місяць тому +2

    पार्ट नछुट्टै लानु हाेल धेरै रमैलाे छ खुइली बैनि र बिराज भाइकाे दाेहारी धन्यवाद

  • @hanipkhan833
    @hanipkhan833 Місяць тому +4

    बिराज भाइ मान्छे सानै भए पनि दोहोरी चाहिँ कडा हान्दो रहेछ 😃😃😃👌👌👌😍😍😍

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Місяць тому +10

    प्रेममा पुरुष अन्धो हुनपर्च
    अनि
    विवाहपछि बहिरो।।
    यति भएछी सम्बन्ध टिक्छ गहिरो।
    धन्यवाद।।

    • @Mr-shahithakuri3
      @Mr-shahithakuri3 Місяць тому +3

      यति सारो भयो भने त आईमाईले मुन्टो मा टेक्छ्न हो😊

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 20 днів тому

    हैट खुइलि अभिनयको साथ स्वर पनि दाम्मि रहेछ बाइ लभ यु खुइलि❤❤❤❤

  • @lalumuna7612
    @lalumuna7612 Місяць тому +2

    बिराज गन्धर्व भाइ को उज्ज्वल भबिस्यको कामना र्याप लोक गितमा कस्तो मिठास मिलाउने ♥️🌹♥️🤘🤘🤘

  • @solo-couple
    @solo-couple Місяць тому +12

    तर माने खुइली लाई मीन बहादुर बुढा लाई शर्दान्जली अर्पण गरेको मा आज सम्म कसैले गरेको थिएन सबैले युज गरे तर मरे पछि कसैले सम्झेनन तर तिमी एक महान नारी हौ हार्दिक शर्दान्जली भेलु बाजे अनि फुलमाया लाई शुभकामना छ❤

  • @razzasaheb8535
    @razzasaheb8535 Місяць тому +5

    सिद्द कुमाखी माई सबैको रक्षा गरुन🎉🎉

  • @BinitaGhalan-sj7sw
    @BinitaGhalan-sj7sw 26 днів тому +1

    खुइली खुइली बिराज गित दामी छ।

  • @milanxettri
    @milanxettri Місяць тому +1

    बिराज भाई र खुईलि काे सारै राम्रो दाेहाेरी❤❤❤❤❤ पाठ ३ पनि

  • @magar11k
    @magar11k Місяць тому +6

    बबाल लाग्यो दामी खतरा जोडी मेलेको छ गिट मा ❤❤