Це відео не доступне.
Перепрошуємо.

खुईली सँग गहिरो प्रेममा रविन लामिछाने Khuili Rodhi Ghar | Ep-8 | LIVE DOHORI | Rabin VS Nawina

Поділитися
Вставка
  • Опубліковано 20 тра 2024
  • LIVE DOHORI
    "Episode 8" Khuili Rodhi Ghar
    Rabin Lamichhane VS Nawina Silwal
    Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #livedohori #khuili

КОМЕНТАРІ • 420

  • @nawinakhuili9940
    @nawinakhuili9940  2 місяці тому +161

    सम्पुर्ण मेरो प्यारो भगवानरुपि दर्शकहरुमा नमन🙏
    हजुरहरुको मायाले "खुईली रोधी घर" आठौं शृङ्खला सम्म आएका छौँ। आजको भागमा मीठो शब्द अनि आवाजका धनी रविन लामिछानेलाई लिएर आएकी छु। के-कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। साथै भिडियो लाई लाइक कमेन्ट र सेयर गरेर साथ दिँदै Nawina Khuili लाई सब्स्क्राइब पनि गर्दिनुस् हस्। साथै हजुरहरुको खुईलिले कोसँग दोहोरी गाएको हेर्न मन छ त्यो पनि कमेन्ट मार्फत भनिसो हस्🙏😍 love you everyone ❤️❤️❤️

    • @user-rq9iy2st2t
      @user-rq9iy2st2t 2 місяці тому +4

      राम्रो छ खुइलिकाे दाेहाेरि सुनिरहुझै लाउछ हाै

    • @bibaslimbu6880
      @bibaslimbu6880 2 місяці тому +3

      धेरै राम्रो हुदै आछ, अझै सफलताको शिखर चुमोस शुभकामना छ /

    • @bhawanisharma9357
      @bhawanisharma9357 2 місяці тому +1

      भाईरल गलैँचा वाल प्रकाश अधिकारी लाई बाेलाउनुन दुई जनाकाे सुन्न मन छ❤❤❤❤❤

    • @prabinlamichhane5601
      @prabinlamichhane5601 2 місяці тому +2

      धेरै नै राम्रो छ यस्तै गरि कार्यक्रम ल्याई राख्नु कमेडिमा त छदैछ दाेहाेरी मा पनि नाम कमाउनु हुन्छ❤❤❤❤😂😂

    • @astarammahatara8198
      @astarammahatara8198 2 місяці тому +1

      बिच्च बिच्चमा ब्याटल आको भएत झन रमाइलो हुन्छ ।❤️❤️

  • @amarlama335
    @amarlama335 2 місяці тому +99

    फेरि पनि बिराज भाइसँग लाइभ दोहोरी हेर्न पाए थुन्थ्यो भन्ने को को हुनुहुन्छ❤❤❤❤❤❤

  • @user-qq8ql5xp1b
    @user-qq8ql5xp1b 2 місяці тому +16

    गितमा कसको मन कसले जित्यो था छैन तर खुइली को आवाज र सब्द ले मेरो मन पक्कै जितेको छ।बधाइ छ नबिना खुइली नानी।

  • @user-qf4pc9rb6f
    @user-qf4pc9rb6f 2 місяці тому +21

    नविना सिलवाल बहिनिको खुइली रोधिघर दिनदिनै हेर्ने गरेकोछु बहुत राम्रो सबैको मन मुटुमा रसिएकोछ। अझै उन्नती प्रगती हुँदै जाओस् शूभकामना ।

  • @keshabmaharjan3468
    @keshabmaharjan3468 2 місяці тому +11

    खुईली वैनीकाे प्रस्तुती साह्रै राम्राे लाग्छ अवकाे भागमा मिलन लामा सँगकाेदाेहाेरी हेर्ने मन लागेकाे छ

  • @Lalnanda922
    @Lalnanda922 2 місяці тому +26

    विराज सङ्ग को भाग तीन हेर्ने चाहनु भएको को को हुनुहुन्छ यता हाजिर हौं त

  • @shishirbhatta2976
    @shishirbhatta2976 2 місяці тому +20

    यो खुईलि हामीलाई चाहिने मान्छे हो । सम्रक्षण गरै

  • @kumar_skb
    @kumar_skb 2 місяці тому +9

    खुइली लाई माने मैले चै😂, जे होस कला गला भएकै रहेछन खुइली जस्तो सङ्ग पनि गाउन सक्ने जस्तो नि गाउने, अहिले सम्मको लाइभ दोहोरी यो भाग सब्य र राम्रो दोहोरी गाए❤ अझै राम्रो गर्दै जानू खुइली शुभकामना ❤साथै रबिन जि को कुरा के गर्नु उहाँ त दोहोरी को खम्बा नै हुनुन्छ स्वर शब्द उस्तै मिठो छ आजभोलि चै अलि रमाइलो दोहोरी गाउन ठाल्नु भको छ बधाई छ अब अर्को भाका मा छिटै सुन्न पाइयोस❤

  • @BaburamBhattarai-vs9yq
    @BaburamBhattarai-vs9yq 2 місяці тому +6

    लहै खुइलि बइनि कला ले भरिपुर्ण
    कमेडि देखि दुहोरि सम्म दामि छ वा

  • @c.branamagar8148
    @c.branamagar8148 2 місяці тому +7

    रबिन लामिछाने जि को युनिक स्वार अनि मिठो चट्ट मिलेको टुक्काहरु वाउ अनि नबिना जि को दोहोरिमा नया भएनि धेरै राम्रो लाग्छ ।।कमेडिमा त already फ्यान नै हो खुइलिको

  • @govindakarki4998
    @govindakarki4998 2 місяці тому +9

    य खुइली लोक सम्राट लाई लियर आको खोइत। राजु परियार सङग पनि गाउनु पर्यो।

  • @roshanrizal8760
    @roshanrizal8760 2 місяці тому +6

    Damiiiii n रमाइलो dohoriiiiiiii

  • @birendragabegu9747
    @birendragabegu9747 2 місяці тому +11

    खुइलीले रबिनसंग गाकै हो ।

  • @kamallakandari1631
    @kamallakandari1631 2 місяці тому +6

    अति राम्रो स्वर मा खुइली जि

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 місяці тому +5

    नविना खुईलि जि, लगायत सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ /

  • @bhekbahadursarumagar3246
    @bhekbahadursarumagar3246 2 місяці тому +4

    अति राम्रो ।खुईली र रबिनजी लाई धेरै धेरै धन्यवाद छ।

  • @mohanthapa9365
    @mohanthapa9365 2 місяці тому +5

    खुईलिकाे दाेहाेरीत छाेड्न भएननी रमाइलो लाग्छ।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 2 місяці тому +9

    आज भोली चुल्बुले हुनु पर्छ बधाई छ खुईली लाई

  • @user-zt5wn8qv4n
    @user-zt5wn8qv4n 2 місяці тому +6

    लोक दोहोरीमा खुइलि म्याम को राम्रो प्रगति भइराछ अझै उन्नति प्रगति हुँदै जावस् शुभकामना।

  • @hariharsubedi2417
    @hariharsubedi2417 2 місяці тому +7

    आजकाे पाेशाक ठिक छ । अभिनयसहित गाएर मनाेरञ्जन दिएकाेमा धन्यवाद । सुधारहुदै छ ।अझै शब्दहरुमा ध्यानदिदै जानू । अग्रजहरुलाइ सम्मान र अनुजलाइ मायादिदै जानू । शुभकामना ।

  • @SitaShrestha-rj7to
    @SitaShrestha-rj7to 2 місяці тому +3

    Ajako dohori ekdam think xa nabina ji yastai dohori gaunu .khuili Pani auta abbal dohori gayika vanera chineko Herne man xa.❤❤❤❤

  • @prabinlamichhane5601
    @prabinlamichhane5601 2 місяці тому +19

    धेरै समय पछि रबिनकाे दाेहाेरि शुन्न पाइयो ❤❤❤❤

  • @reshammagar1953
    @reshammagar1953 2 місяці тому +2

    Khuili sis..ko muskan shor
    Boli ani acting dherai man parxa best of luck❤

  • @Kabitashrestha941
    @Kabitashrestha941 2 місяці тому +5

    बिराज सग फेरि भाग 3 लेउनु परो खुईली सिस्❤️❤️❤️❤️

  • @basudevofficialll
    @basudevofficialll 2 місяці тому +9

    खुईली राजुदाई पनि देख्न पाउ खुईली रोदी घरमा छिट्टै

  • @shyamgurung8618
    @shyamgurung8618 2 місяці тому +3

    क्या मिठो झन खुईलिले अब नेपालमा धमाग मचाउने भयो ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 місяці тому +4

    खुईलि ट्यालेनटड लेडिज जे मा कडा के सफल्ताको शुभकामना🌹😘

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 місяці тому +4

    आहा कति मिठो स्वर खुइलि र रबिन जिको

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 2 місяці тому +5

    कति जान्ने होके सिस राम्रोसँग गाउने अचम्मको खुपि छ त बबाल बधाई बधाई

  • @Sita489
    @Sita489 2 місяці тому +1

    Multi talented Meri pyari bb khuili ❤❤❤miss u so much forever

  • @jhanshrestha
    @jhanshrestha 2 місяці тому +6

    अाचखुइली नबिना पनि मल्टिट्यालेन्ट रहिछौ बधाई छ प्रगति अझै धेरै हाेस मलेसियाबाट हेर्दै हाे❤️❤️❤️❤️💜💜💚💚💚💙💙💛💛💛🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💝💝🌹

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 місяці тому +4

    खुइली बहिनीले एक प्रकारको रमाइलो तरिकाले दोहोरी गाउने शैली सुरु गर्नु भएको छ। राम्री चुलबुले बहिनी कति मीठो गित गाउनु हुन्छ। धेरै राम्रो छ।

  • @yamthapa666
    @yamthapa666 2 місяці тому +4

    अब दोहोरि मा धमाका मच्चाउने खुईलि ले हो ❤❤❤❤❤❤❤❤❤❤

  • @anupthapa509
    @anupthapa509 2 місяці тому +3

    रबिन सर अनि नविना मिस को साह्रै रमाइलो लाग्यो दोहोरी यसको पार्ट २ पनि ल्याउनु पर्यो। यसता सभ्य शब्द हरू ले परिवार सँग पनि हेर्न अनि सुन्न सकिन्छ धन्याबाद सबै खुइली रोधिघर परिवार लाइ सफलताको शुभकामना।।

  • @bishnubanjade2654
    @bishnubanjade2654 2 місяці тому +3

    अति रमाइलो दोहोरी साह्रै रमाइलो भयो प्रगाति हुँदै जाओस् congratulations

  • @khumbahadur3482
    @khumbahadur3482 2 місяці тому +3

    संचालित खुइली दिदी लाई अग्रिम सुभकामना❤❤❤

  • @unluckybrose490
    @unluckybrose490 2 місяці тому +4

    सच्चिकै खुइली बहुप्रतिभाको धनी रहिछिन। अहिले दोहोरीमा यिनकै हल्लिखल्ली देखिन्छ। अब दोहोरीमा तहल्का पित्ने पालो तिम्रो छ।Keep it up🎉🎉

  • @bhoraks9245
    @bhoraks9245 2 місяці тому +2

    यतिका दोहरिमा यो चाहि नविना खुइलिले कतिको मन मुटुबाट धडकन खोईलेई छ। miss navina i round of you ..many more love both to you❤️❤️❤️❤️😍

  • @user-jp6nj5qc2h
    @user-jp6nj5qc2h 2 місяці тому +1

    Woow kada khuilli love you khuili❤❤❤❤❤ from Ramechhap

  • @josephshrestha8463
    @josephshrestha8463 2 місяці тому +5

    खुइली बिराज सङ्ग र्याप हान्नु पर्यो फेरि ❤😂😂

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 місяці тому +13

    चुलबुले, चन्चले ,हसिलि, रसिलि अनि हासाे झन उत्पातै मिठाे । चन्चलेपनले नै मन जितेकाे हाे । झन दाेहरीमा यति अब्बल रहिछन । याे प्रतिभा काहा लुकेकाे थियाे हाेला ? भेट भयाे भने साेध्ने मन छ दाेहरी गाउन सक्छु म भन्ने कुरा कहिले थाहा भयाे ?अहिले सम्म काहा हरायकाे थियौ ? र कहिले र कसरी दाेहरीमा छिर्ने आट आयाे ? जे हाेस मिठाे शब्द र सुमधुर स्वरकाे लागि बधाई र शुभकामना ।

  • @leelasingh7372
    @leelasingh7372 2 місяці тому +3

    अती राम रो सुरीलो सोरमा गाउनु भयो दुबै जाना लाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @magarvai866
    @magarvai866 2 місяці тому +2

    राम्रो छ है खुइली अझै प्रगति गर्दै जानुस

  • @mitramagar1329
    @mitramagar1329 2 місяці тому +4

    खुइलिको दोहोरी पनि खतरा छ अलि भल्गर टाइपको दोहोरी गाउदा माया गाली ताली सबै पाउछ 👌👌😊🙏😄

  • @bhimlaltbing2057
    @bhimlaltbing2057 2 місяці тому +4

    नवीना बहिनीको रोधिघर फस्टउदै गएको छ आजभोलि प्रगति उन्नतिको कामना छ!

  • @krishnatamang472
    @krishnatamang472 2 місяці тому +6

    आज भने खुइलिले पनि राम्रो गित गाई है सलाम छ खुइलि बैनि

  • @dhanbahadur9296
    @dhanbahadur9296 2 місяці тому +3

    नविना खुली बैनी को प्रेष्टुतिनै मिठो र रमाइलो छ रबिन सर त लोकदोहोरी को हेरो नै होनी ❤❤ मैलेखुली को हर एपिसोड हेर्छु

  • @tekenrai5110
    @tekenrai5110 2 місяці тому +2

    Ma tokne jaba samma nawina ko geet sundina nindrai audaina bhanera anurodh gareko xu 😂😅 akdam ramailo geet dhanyabad xa nawina ra rabin Lai
    Chanchali khuili Lai subhakamana xa

  • @gurungkhum134
    @gurungkhum134 2 місяці тому +1

    Sabai vandha rammrow part 8 keept up khuili

  • @dilipIdentyless
    @dilipIdentyless 2 місяці тому +3

    म चाई खुइलि दिदी को एकदम ठूलो समर्थक हो है।।❤❤❤❤❤

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 місяці тому +4

    राम्रो छ दोहोरी । तर एकपटक बिराज भाइ सग र्याप मिश्रित भाग -३ आए अति नै राम्रो हुने थियोे ।

  • @Rai_M80
    @Rai_M80 Місяць тому +1

    Honestly, this is the 4th time Im watching this, really enjoyed, best wishes Khuili!

  • @binodsoni3741
    @binodsoni3741 2 місяці тому +1

    Supar nice Nawina khuili ju ani rabin sir ji ko golden voice sarai ramro chha badhai all everone,❤❤❤

  • @ajaythapamagar512
    @ajaythapamagar512 2 місяці тому +2

    Wow रमाइलो dohori ❤❤❤❤🎉

  • @yogeshrai1186
    @yogeshrai1186 Місяць тому

    खुईलि जसताे सम्दमा गाउने कला र गला भकाे हाे👍️👍️👍️👍️🙏🙏🙏

  • @kumarlama2694
    @kumarlama2694 Місяць тому

    Dami dami khuili nice shong rbin doriko raja chij lai leunu la arko choti❤❤❤

  • @sureshkhdka
    @sureshkhdka 2 місяці тому +2

    बबाल रमाइलो 😍😍

  • @chandramanandhar6107
    @chandramanandhar6107 2 місяці тому +1

    dohari rabin ho ki rabin dohari ho majja yasma lagxa

  • @rajkumargaha4398
    @rajkumargaha4398 2 місяці тому +4

    1k भन्दा थोरैहुने जतिले सबैले सपोत गरौ है

  • @raisabita2100
    @raisabita2100 2 місяці тому +1

    Kati ramailo

  • @sher.b.rai12
    @sher.b.rai12 2 місяці тому +1

    अति रमाईलाे दाेहाेरि good luck 🙏

  • @sailungvlogs2024
    @sailungvlogs2024 2 місяці тому +17

    एकअर्कालाई sapport गरौ हैत❤🎉

  • @sundardhital4903
    @sundardhital4903 2 місяці тому +1

    खुईली 😊❤😮

  • @jamunanepal5368
    @jamunanepal5368 2 місяці тому +3

    ❤❤❤❤❤❤❤kati beauty nabina❤❤❤❤❤❤❤❤❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 місяці тому +1

    रमाईलो लागो धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤

  • @DevrajRoimi
    @DevrajRoimi Місяць тому

    दोहोरीको राजा रवि सर र खुइलीको कडा छ दोहोरी 👍️🙏

  • @ashgrg7201
    @ashgrg7201 2 місяці тому +1

    Good khueeli baini ek dam mitho gaunu vayo❤❤❤❤❤

  • @user-Dina772
    @user-Dina772 2 місяці тому +4

    खुइली रोधी घर असाधै मन पर्छ मलाइ त❤❤

  • @skumarshrestha5393
    @skumarshrestha5393 Місяць тому

    कमेडियन भन्दा पनि गायीका रहेछ खुइलि बैनि ❤❤❤🎉🎉

  • @sapanabastola2320
    @sapanabastola2320 2 місяці тому

    अ रे woooo सारै मन पर्यो❤❤❤❤

  • @yamsapkota5640
    @yamsapkota5640 Місяць тому

    Ho yesto dohori gaunu parchha love you khuili ❤❤❤❤❤😊

  • @nathbhedi9738
    @nathbhedi9738 2 місяці тому +1

    Sarai ramro

  • @govindakarki4998
    @govindakarki4998 2 місяці тому +1

    खुइलिको श्वोरको बयान गर्नै नसक्ने,दामी छ।

  • @jhalaksharma2005
    @jhalaksharma2005 2 місяці тому +3

    खुलिको सोर एति धेरै मिठो छनि म बयन गरन कस्दिन

  • @user-sr8st8wn5q
    @user-sr8st8wn5q 2 місяці тому +1

    खुईली बेलायत आउनु पर्यो यो गीत हामी original लाहुरेसग दोहोरी भिडनको तागी.

  • @user-ln8el4ey2d
    @user-ln8el4ey2d 2 місяці тому +2

    Mitho git ❤❤❤

  • @durgahamal1799
    @durgahamal1799 Місяць тому

    Wao Khuili Rabin sanga takkar. Ma khuili ko big fan,khuiliko acting ramro ani manchhe pani ati ramri.ujwal bhbishyako kamana

  • @anitaanita7120
    @anitaanita7120 Місяць тому

    Dherai ramro cha dubai janako aawaj badai cha khill bahini lai ajai agadi barnu hola so ❤❤❤❤❤

  • @PharsaGaha
    @PharsaGaha 2 місяці тому +1

    खुइली साच्चिकै गायिका नै रच रबिन सङ्ग गाउन सक्ने कडा नै लागो! दोहरी क्षेत्रमा नै जिन्दगी उज्वल छ कामना छ

  • @DevikaMagar-qi1cn
    @DevikaMagar-qi1cn Місяць тому

    खुइलि र् रबिन को दरो लाइफ दोहोरि

  • @kumarbaramu3424
    @kumarbaramu3424 2 місяці тому +1

    Dami xa ❤❤❤

  • @Naisrang58
    @Naisrang58 2 місяці тому +2

    Nice dohari

  • @sobhakhartimilsina8337
    @sobhakhartimilsina8337 Місяць тому

    Thank you nawina bahini yastai geet gaundai janu hai.

  • @user-rd1wm3vr3b
    @user-rd1wm3vr3b 18 днів тому

    Nabina KO voice KO jadu xa, professional singer Vanda top level KO voice, salute to your voice ❤❤

  • @LbKathayat
    @LbKathayat 2 місяці тому +1

    खुईली बहिनीको कला, गला, हाउ ,हाउ, लुगा सबै राम्रो लाग्यो।

  • @madhu201309
    @madhu201309 Місяць тому

    प्रस्तुती अत्यन्त राम्रो छ , आगामी दिनमा अझै उत्कृष्ट दोहरी ल्याउनु होला,जोडी सबै संग जम्दो रहेछ।

  • @mohanbista3477
    @mohanbista3477 2 місяці тому

    wow supar dori beauti khuili ji ❤❤

  • @user-is4lh2kc6t
    @user-is4lh2kc6t 2 місяці тому

    कति राम्री खुईली❤❤❤❤

  • @shyambabuachryachhetri5809
    @shyambabuachryachhetri5809 2 місяці тому

    Khuli ko Dami kamedi and live dohori pragati

  • @gopalgurung4227
    @gopalgurung4227 2 місяці тому +1

    मीठो दोहोरी खुइली सोल्टिनिको।

  • @denugautam696
    @denugautam696 2 місяці тому +1

    रबिन र नबिनाको दोहोरी बडा आनन्ददायक छ । स्यालुट छ दुबैलाई ।

  • @kapilkhadka9044
    @kapilkhadka9044 2 місяці тому

    एकदमै राम्रो साचै नै मन छुने लाईभ दोहोरी धन्यबाद सम्पुर्ण टिम लगाएत उदाउदै गरेको नबिना बैनी अनी रबिन साथीलाई सफलता को शुभकामना ❤❤❤❤❤❤

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 2 місяці тому

    जेरि2 को हो भनेर नझुक्किनु है खुइली हो जेरिको झै रमाइलो गर्न मा🙏🙏🙏

  • @Pushkar625w
    @Pushkar625w 2 місяці тому +1

    Atti shobhaniya 🎉
    Music

  • @bhaktathapaxitij9914
    @bhaktathapaxitij9914 2 місяці тому

    आहा ! ❤❤

  • @yogessubedi9478
    @yogessubedi9478 Місяць тому

    👌👌 nikai ramro gaunu vayeko xa aajako dohori

  • @sofitabk2764
    @sofitabk2764 2 місяці тому +2

    Dess nai khanu vayo hai sis ❤❤

  • @HappyEspresso-vy2db
    @HappyEspresso-vy2db 2 місяці тому +2

    khuili i love you

  • @SanjibGurung-ry3of
    @SanjibGurung-ry3of 2 місяці тому +1

    Wow nice dohori Robin ra khuili

  • @anitaanita7120
    @anitaanita7120 Місяць тому

    Milan lama ko aawaj ma khulli ko dohori herna r sunna man cha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤