Saathi Episode 58 साथी भाग

Поділитися
Вставка
  • Опубліковано 7 чер 2024
  • 𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬: Jasu Rai, Lakshna Rai, Om Neupane, Aakash Limbu, Nischal Neupane ,Dhan Maya Giri, Daksana Rai ,Sanjita Dhimal,Indira Rai,Dipika Rai,Lakshmi Rai,Himesh Timsina,Sadikshya Pokhrel,Filip Rai,Nishu Hang Rai,Maya Limbu,Binod Sampang,Ishowar Dulal
    Camera / Edit = Himesh Timsina
    Direction = Jasu Rai
    Creative team = Lakshna Rai, Himesh Timsina
    Special thanks = Dreams Multimedia, Itahari
    Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    **** ******* ***** *******
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #Jasuraifans
    #jasuraifans
    #Jasuraiofficial
    #Jasucomedy
    #Freshepisode
    #गफनेमाइली
    #Gafanemaili
    #Saathi58ep
    #Newepisode

КОМЕНТАРІ • 836

  • @JasuRaiofficial
    @JasuRaiofficial  Місяць тому +287

    नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ५८ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️

    • @PujaRai-ex9pf
      @PujaRai-ex9pf Місяць тому +4

      ❤❤

    • @Loyalgirl745
      @Loyalgirl745 Місяць тому +1

      ❤️❤️👌👌🙏🙏🙏👑👑🤞

    • @malagurung5241
      @malagurung5241 Місяць тому +2

      काकाको कर्तुत बाहिरा आएको हेर्न मन छ

    • @eshworshahi2821
      @eshworshahi2821 Місяць тому

      ❤❤❤ अहिले सम्म धेरै राम्रो समाजिक संदेश मुलक प्रस्तुति छ आगामी दिनहरू पनि यसरिनै जाओस एउटा कुरो चै अलिक सेन्सर गरियोस डबलमिनिङ्ग शब्दमा

    • @sanulimbu7522
      @sanulimbu7522 Місяць тому

      Natural 🎬 ❤❤❤❤

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt Місяць тому +278

    साने ले काका भनाउँदो लाई पिटेको मा खुशी हुने कोको हुनुहुन्छ हाजिर गर्नु त ❤❤❤❤❤

    • @ManishGurung-wv1iq
      @ManishGurung-wv1iq Місяць тому +2

      Ma pani xi😮😮😮😮😮😮

    • @user-ug8xe6mp7o
      @user-ug8xe6mp7o Місяць тому +3

      Ma pni xu

    • @PoojaRana-lw5ur
      @PoojaRana-lw5ur Місяць тому +1

      Ma pane xu.hai Esma Teslai estai garnu parx balla Budde aauxa saneli gareko molai pane man pareyo 👍👍🙏🙏❤❤

    • @parasregmi6338
      @parasregmi6338 Місяць тому +1

      ❤❤❤❤❤

    • @anupamakhatri6852
      @anupamakhatri6852 Місяць тому +1

      म अति खुशी छ❤️

  • @user-oi6ny6fi2q
    @user-oi6ny6fi2q Місяць тому +198

    यो सासु बुढी देख्दा रिस उठ्ने म मात्रै होकि अरुपनि हुनुहुन्छ यता हाजिर गरमत

    • @DipaBayani.
      @DipaBayani. Місяць тому +3

      सासू र काका को हर्कत मन पर्दैन

    • @dambahadurnepali8325
      @dambahadurnepali8325 Місяць тому +1

      ma ni xu hooo

    • @prativatamang1968
      @prativatamang1968 Місяць тому +2

      मो त झन् यो सासु लाई उक्कालो बगाएर ओरालो रवोदनु जान्छु 🙄🙄

    • @soonyranamagar7201
      @soonyranamagar7201 Місяць тому +1

      Yo sasu lai chiyako bhada ma halera umalnu parne😡

    • @LaxmiKc-sg7mq
      @LaxmiKc-sg7mq Місяць тому +1

      मलाई त झन् काट्नु मन छ

  • @RabinMasrangi-mr4fg
    @RabinMasrangi-mr4fg Місяць тому +163

    आज चाइ माइती माइती हुन्छ भन्ने प्रमान देखाइ दियो साने ❤साने ❤is best ❤

  • @ankitadhakal6682
    @ankitadhakal6682 Місяць тому +54

    आजको भाग हेरेर धेरै खुसी लाग्यो❤❤साने जस्तो माइती सबैको भाग्यमा होस्🙏🙏

  • @Pabitrathapa12320
    @Pabitrathapa12320 Місяць тому +110

    अर्को भाग मा कान्छी भाउजु को नि पर्दा फास भएको देखन पाउ❤❤

    • @sagundarai9001
      @sagundarai9001 Місяць тому

      कुरा सहि हो हजुर

  • @ShreesMaa9
    @ShreesMaa9 Місяць тому +35

    रुवायो आजको लास्ट तिरको भागले 😢 सबैको घरमा सानेजस्तै रक्षक दाईभाई हुन र रक्षा गरुन आफ्नो चेलीलाई पापीहरुबाट😢😢😢

  • @malagurung5241
    @malagurung5241 Місяць тому +52

    आज sirial हेर्दा हेर्दा आँसु आयो तेस्तै गरेर कान्छी को पनि पर्दा फास् गर्नु पर्यो

  • @DeepaRai-jd4jp
    @DeepaRai-jd4jp Місяць тому +15

    धेरै धेरै धन्यवाद एत्ति राम्रो सन्देस मुलक सिरियल बनौनु भाकोमा आगामि दिन हरुमा नि झन राम्रो हुदै जावोस❤❤❤

  • @BishnuKhawas-pm8hw
    @BishnuKhawas-pm8hw Місяць тому +35

    खुशी लाग्यो काका को कर्तुत बाहिरो आयो साने लाई सलाम 🙏🙏🙏माइती राजा

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt Місяць тому +56

    माइती भनेको साने जस्तै हुनुपर्छ अारे फेरि मन जित्यो साने ❤❤❤❤

    • @tarkashala25
      @tarkashala25 Місяць тому +1

      हाे नि । ❤

    • @SushmaBhujel-ir3yt
      @SushmaBhujel-ir3yt Місяць тому +1

      @@tarkashala25 कतै काका हजूर पो पर्नु भएन 🤣😀

    • @tarkashala25
      @tarkashala25 Місяць тому +1

      @@SushmaBhujel-ir3yt hahahaha ho ni

    • @SushmaBhujel-ir3yt
      @SushmaBhujel-ir3yt Місяць тому +2

      @@tarkashala25 aabui horw la thik xa sir 🙏

  • @BisnuSangrola
    @BisnuSangrola Місяць тому +57

    आजको झन धेरै राम्रो छ जसतो छ साथि सिरयल

    • @user-ce7pt8oi1d
      @user-ce7pt8oi1d Місяць тому

      Um ni

    • @rupaofficail606
      @rupaofficail606 Місяць тому

      लौ हेरेर नि थाह पाउनु भएन र😅राम्रो जस्तो पो छ भन्नू हुन्छ

  • @Sasaghalantmg
    @Sasaghalantmg Місяць тому +7

    बल्ल मन् सान्ति भयो मेरो ❤बल्ल मन्मा सान्ति छायो❤साने ले माईति ले अाफ्नो चेलिलाई दियको सपोटले ज्यादै खुसिछु म❤❤❤❤❤❤❤❤❤❤❤

  • @purana7167
    @purana7167 Місяць тому +10

    घरेलु यौन हिसको बारेमा कत्ति रम्ररी खुलानु भको वाओ❤❤❤❤❤

  • @Sita.Sapkota
    @Sita.Sapkota Місяць тому +8

    सारै राम्रो लाग्यो हेर्दा हेर्दै लास्टतिरको भागले त आखा नै रसायो

  • @क्षितिजपारीबाट

    कथा धेरै राम्रो लाग्यो साने र उस्को दिदिको बबाल दामी रियल एक्टिङ छ है ! 👌👌👌👌👌

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m Місяць тому +19

    छोरी लाई केए भाछ आमाले बुज्न पर्छनि अलि राम्रो शीत बुज्नु पर्छ😢😢

  • @Nepoolenepoole
    @Nepoolenepoole Місяць тому +34

    Aaja ko vag sarai man parne koko hunchha hamro samaj ma ghatane ghatana ho yo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pujagole3939
    @pujagole3939 Місяць тому +4

    आज को भाग हेरेर धेरै धेरै खुशी लाग्यो 🙏अब झन झन राम्रो भएको हेर्न चहन्छु 🙏🙏 धन्यवाद ❤

  • @Uneeshakarkee
    @Uneeshakarkee Місяць тому +9

    अब चै ठिक्क पर्यो काका भनौदो लाई अब यो सासू आमालाई पनि गल्ती अनुभव गराउनुपर्छ..

  • @prasanmagar157
    @prasanmagar157 Місяць тому +5

    आजको सिरीयाल अती राम्रो म खुसी ले पागल झनै भए सारै राम्रो लाग्यो ❤❤❤❤❤❤😂😂😂😂😂

  • @monnasubba5259
    @monnasubba5259 Місяць тому +4

    राम्रो छ म सधै हेरछु शुभकामना सबै टिमलाई

  • @chamling7167
    @chamling7167 Місяць тому +9

    कति मिठो गफ गर्न आऊछ हौ गफने र हागेको आमालाई ❤❤❤

  • @bhojpureraikanchha4440
    @bhojpureraikanchha4440 Місяць тому +1

    सन्देश मुलक सिरियल भो आजको खुशी लाग्यो । यो समाजमा धेरै हुन्छन् यो नहोस भन्ने कुरा हो यथार्थमा पर्दामा उतार्दा सचेतना मुलक सन्देश

  • @user-do7qs3vc8c
    @user-do7qs3vc8c Місяць тому +15

    यो सिरियल हपता को दुई पटक आउनु पर्यो हजुर 🙏🙏 बुधबार र शनिबार ❤❤

  • @Ribdungdole24386
    @Ribdungdole24386 16 днів тому

    यो काकाको रोल भएन यस्तो पनि हुन्छ काका छी छी काका र भतिजी जस्तो पबित्र नाता मै प्रस्न उठ्ने

  • @ExcitedBalkhHound-sg4dt
    @ExcitedBalkhHound-sg4dt Місяць тому

    Wow balla ramailo lagyo Kaka le pitai khako dekhera abo yellai lat hanikal

  • @HimeshThapa-wq7kp
    @HimeshThapa-wq7kp Місяць тому +4

    wow सारै राम्रो आज को भाग !! त्यो काका भन्ने लाई जेल लैजानु परो सासू भन्ने काली बुढिलाइ तातोपानी ततायर हाल्दिनुपरो 😂आफ्नो मान्छे होस या अर्काको मान्छे गलत गर्ने लाई सजाय हुनुनै पर्छ !!! अब कान्छि र भन्डारी को पनि यस्तैहुनु पर्छ !!! धेरै राम्रो छ् जुनु दिदी पात्र अनुसार सबै को acting धेरै राम्रो छ !! अन्तिम को सिन ले मनै छोयो !!! good job all off you team !! Best off luck ❤️❤️

  • @ramkirati7976
    @ramkirati7976 Місяць тому +3

    मलाई नि दामी लाग्यो माईती आखिर माईती नै हुन्छ🙋‍♂️

  • @manishabamjan4014
    @manishabamjan4014 Місяць тому

    हेर्दै गर्दा आँसु नै आयो 😢❤❤❤

  • @jetleelimbu7631
    @jetleelimbu7631 Місяць тому +4

    जनचेतनामुलक साथि सिरियल राम्रो छ है संम्पुर्ण कलाकार टिम हरुलाई धन्याबाद छ

  • @kukuthapa7593
    @kukuthapa7593 Місяць тому +5

    Jasu ji le antim ma bhannu bhako kura ekdam sahi bhannu bhayo🙏

  • @rupaofficail606
    @rupaofficail606 Місяць тому

    सधै अरु भाग मा हास्ने म आजा यो भाग ले रुवायो सोनिया प्रती साने ले निभाको एउटा माईती हुनुको बफादारिता👌😢अनि जसु दिदी को आक्रोस❤तर म चाहिँ लास्ट रुनु सम्म रोए😢खान्नुयाङ नाना प्रगतिको कामना सबै टिम लाई ❤❤

  • @yurajyuraj5124
    @yurajyuraj5124 Місяць тому +4

    अती राम्रो सन्देश मुलुक शिरियल❤

  • @devisubedi7704
    @devisubedi7704 Місяць тому

    wah kasto chitta bujhyo aja sable sath deko dekhera❤❤❤

  • @nitalamanitalama1641
    @nitalamanitalama1641 Місяць тому +2

    लास्ट काे भागले मुटु नै छुयो😢अजै राम्रो गर्दै जानू सम्पुर्न साथी सिरेल को तिम लाई best of luck🙏❤️

  • @chamlingchamling7743
    @chamlingchamling7743 Місяць тому

    आहा अब यो पापिष्ठलाई मिलापत्र हैन जेल सजाय होस खवदार मिला पत्र नहोस र यो सासुलाई पनि कारबाहि होस बलत्कार घटनालाई मिलाउने भन्नेलाई

  • @kallukerungkalpana9575
    @kallukerungkalpana9575 Місяць тому

    Aaja ko vhag Sarai man paryo💪💪

  • @kalarai8362
    @kalarai8362 Місяць тому +1

    साथी सिरियल मलाई एकदमै मनपर्छ त्यसमा पनि आजको भाग अत्यन्तै संदेशमुलक लाग्यो,यस्तै राम्रो राम्रो कथामा हेर्न पाऊँ र अबको भागमा त्यो काका भनाउँदा बलत्कारीलाई जेलमा कोच्नुपरो कि त खुट्टा काटेर सानेको आमाले कालोमोसो दलेर जुत्ताको माला लगाएर सडकमा छोड्नुपर्छ।

  • @sabitritamang2969
    @sabitritamang2969 Місяць тому +6

    यो सिरीयलले राम्रो सन्देश दिएको छ

  • @nawang-explorer
    @nawang-explorer Місяць тому +2

    आज चाहिँ बल्ल आनन्द भयो । अब सासुको धुलाई हुनु पर्यो कान्छीकोबाट अनि जेठीको महत्व बुज्नु पर्यो

  • @prabinarai836
    @prabinarai836 Місяць тому +3

    धेरै राम्रो छ आजको एपिसोड😊

  • @shovarai09
    @shovarai09 Місяць тому +1

    सन्देश मुलक धेरै राम्रो छ अझै प्रगतिको अपेक्षा छ सबै टिम प्रती 🙏🙏🙏🙏😍😍😍😍😍

  • @user-rp1yu7hf3m
    @user-rp1yu7hf3m Місяць тому

    ramro hudai xa yo serial pani

  • @BibashDhimal-
    @BibashDhimal- Місяць тому +3

    आज साने ले गरेको काम चाहिँ साराइ राम्रो छ 🤛🤛🤛🤛

  • @sangitadhakal-wd8sl
    @sangitadhakal-wd8sl Місяць тому

    Lasti ramro rycha aja ta

  • @raajthebe9722
    @raajthebe9722 Місяць тому +2

    Balla aaja majja aayo hernu nice episode 👌

  • @Jeremiah_Jacob
    @Jeremiah_Jacob Місяць тому

    wow aja tyo kaka vanaudo ko vandafor vo khusi lagyo

  • @merophilopremas5414
    @merophilopremas5414 Місяць тому +2

    एक्दम सन्देश मुलक आँखा चिम्लेर कशैलाई बिस्वास नगर्नु होस र नगरौं र ठुलोको कुरा सबै सहि र सानोको सबै गलत भन्ने भास्य बाट मुक्त हौं

  • @jeesumlama3105
    @jeesumlama3105 Місяць тому

    Nana kaka ko baniii sab lai thaa vo apo chaiiii tyooo kaliiii budiiii sasulaiiii teskooo kanxiiii buhariii k kastoooo xa tha hunu paryoooo nanaaa balaa ramrooo layoooo🥰

  • @shantadhakalrimal6123
    @shantadhakalrimal6123 Місяць тому

    जसु बहिनी म हरेक शनिबार तपाइको साथी सिरीयलको नया भागको पर्खाइमा हुन्छु !! हिजोको भाग सारै राम्रो लाग्यो , हुन त सबै भाग आजको समसामयिक घटनामा आधारित हुन्छन ! यो सन्देश मुलक सिरीयलले हजारौ भाग पार गरोस !! धेरै धेरै शुभकामना छ प्यारी जसु बहिनी साथै सम्पुर्ण साथी सिरीयल टिमहरुलाइ ❤️❤️🙏🙏

  • @user-cs5nn6mn1c
    @user-cs5nn6mn1c Місяць тому

    जनचेतनामूलक सिरियल बल्ल आजको एपिसोड राम्रो लाग्यो सानेले काकालाई रंगेहात समायर रामधुलाई गरेकोमा अब बल्ल सोनियाको मन हलुङ्गो भयो ! यो कुरा सत्यनै हो कसैको पनि कसैले अन्धभक्त भयर बिश्वास गर्न हुँदैन र कसैको बिश्वास गर्ने जमना पनि छैन !! र यो सासु बुढिको अभिनय एक पैसाको पनि भयन हेर्दै रिस उठ्दो झ्याउ लाग्दो यस्तोलाई पनि के रोल दिईरहेको अलि गतिलो मान्छेनै नभेटाय जस्तो !! काका भनौदोलाई कानुनकै हवाले गर्नु पर्छ तेसै छोड्नु हुँदैन आमाको कुरा सुन्ने हैन !!

  • @basanteetamang3091
    @basanteetamang3091 Місяць тому

    वाओ साने भाइको रोल त खत्त्रा ।

  • @laxmichettri238
    @laxmichettri238 Місяць тому

    आज दिनभरि मलाई सन्ती लागिरहेको छ। किनकी मेरो आज आइतबार छुट्टी हुनाले बिहानै साथी सिरेल हेरेको थिए।😊 मज्जो लाग्यो। साथैमा सधै यो सिरेर हेर्ने गरेको छु। कति नराम्रो लागी राको थियो सानेको दिदीलाई काकाले त्यस्तो खालकी व्यवहार गरेको देख्दा। समयको फल मिठो हुन्छ भने झैं आज साने भाइले सोनियाको मनको दुःखलाई बुझेर येसमा देखाएको त्यो व्यवहार आज मलाई धेरै खुसी लागेको छ धेरै खुसी लाग्यो। सानेको काकाको बेहेभेयरलाई पक्रेकोमा मलाई यो सिरेल माथि धेरै खुसी र अझै यो भन्दा पनि धेरै राम्रो होस्। भन्ने भन्छु। हामी हाम्रो नेपाली समाजमा जसले जो पनि ठूलो मान्छे होस् या बडा होस् उहाँको कुरा चाहिँ हामीले सुन्नुपर्छ या बुझ्नुपर्छ ठुलोलाई सम्मान गर्नुपर्छ

  • @user-km5el9wn4o
    @user-km5el9wn4o Місяць тому

    😢😢Aasu aako pataii voyna last moment ma all of you tim wow

  • @user-ch8ry7ex2g
    @user-ch8ry7ex2g Місяць тому

    Sarai ramailo didi haru hageko aama r saneko aama.ajhai yastai ramailo ani gau gharko katha betha.

  • @AnuBk-cs5ql
    @AnuBk-cs5ql Місяць тому +3

    साच्चै हाे दिदि सबै कुरा समेटेको छ याे सिरेले आज झन राम्रो लाग्यो 😢😢

  • @NikitaTmgrai
    @NikitaTmgrai Місяць тому

    Kati ramro raixa yo siriyalta❤❤

  • @sunitarai7283
    @sunitarai7283 Місяць тому

    आज चै सारै चित्त बुज्दो सिरियल आयो😊😊✊✊ सबै अपराधिहरुको यसैगरि कर्तुत बाहिर ल्याउन सकियोस🙏🙏

  • @bipanaosti3662
    @bipanaosti3662 Місяць тому

    vai vaneko yesto hunuparxa dekhiss😢😢😭😭😭😭❤❤❤

  • @user-gc3yc6hz7q
    @user-gc3yc6hz7q Місяць тому +2

    आजको भाक सारै मन पर्यो ❤😊अजै यस्तै राम्रो गर्दै जानु अघि बढ्दै जानु साथी सिरियल को सम्पूर्ण तिम हरू लाई

    • @user-gc3yc6hz7q
      @user-gc3yc6hz7q Місяць тому

      👍👍👍👌👌🫰🫰🫶🫶🙏🙏

  • @arunakerung
    @arunakerung Місяць тому

    Saneko aama ko sarai ramro akcing katha pane aafanai gaw ghar ko jasthai xa ajhai aagadi badnu hola sabai tem lai shuvha kamana

  • @Bimala459
    @Bimala459 Місяць тому +1

    आजको साथी सिरियल हेर्दा सारै खुसि भयो मन ❤❤❤❤❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 Місяць тому +4

    लौ है जसु राई साथि सिर्यल बनायकै छौ धेरै धेरै आफन्त भनेर घर 🏠 मा देवार भतिज आफ्नु भनेर घर 🏠 मा न राख्नु होला गफमे माईलि जसु राई तिम्रो देवर भनौदो बेमानि छ है छोरि लाई जोगाँउनु पर्छ है सासु भनौदी बुडी लाई घर 🏠 बाट निकाल्नु है यति मैले सुझब सल्लाहा देको छु अरु कुरा केहि भन्नु छैन हो जसु राई प्यारि ❤❤❤सौता सौत को झगडा नगर्नु है थसुल्लि तिम्रो श्रीमान ले बजारमा लगेर सौता लाई सुख दिई राखेको छ तिमीहरु दुईटै दोबाटे सिर्यल मा फर्केर आउहै दोबाटे ले बिहे गर्न केटी हरु खोजेर हिडी राखे को छ है रुपा रुपौलि ईलाम तिर पुगेका छन हो दोवार लाई जेल जीवन कटाई दीनु होला है जसु राई सोनिया छोरि लाई बचाउ है ल अरु केहि पनि भन्दीन हो म

  • @user-gs8ly1se2t
    @user-gs8ly1se2t Місяць тому

    Balla mazz vayo kaka

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b Місяць тому +1

    सारै मार्मिक अति भाबुक पिडा ले भरिएको कथा साराइ मन रोयो 😭😭😭अझै पनि येस्तो हरेक को घर घरमा भै नै राको छ डटेर सामना गरौ🤷‍♀️🤷‍♀️🤷‍♀️
    सम्पूर्ण टिम लाई सुभ कामना🤷‍♀️💐💐💐🙏

  • @VishnuSharma-rg6do
    @VishnuSharma-rg6do Місяць тому

    Aja ko bhag herera sarai khusi lago ☺️😘

  • @santilimbu7939
    @santilimbu7939 Місяць тому +1

    मलाई यो टेलिसिरियल साथी धेरै राम्रो लाग्छ बैबाहिक बन्धनमा बाँधिए पछी जिन्दगी यस्तै हो ❤बुढा बुढीमा❤तर आज माइतीले आफ्नो चेलीलाई सपोट सही ठाउँमा गरेको छ 🙏👍 सुभकामना उनती प्रगतिको कामना😍😍😍😍😍😍🙏🙏❤️❤️

  • @RatdiRaj
    @RatdiRaj Місяць тому +2

    बुदि माउलाई चही जस्तो अनुवार तेसतैइ छ! अनि कन्छि बुहारी ले चही ठिक गर्दो रैइछ !अनि कति सरो सनेको आमा लाई चही कतिसरो हेपेकोहो अनि काका भने लाई चही पुलिस लाई चही बुजाउनु पर्छ मुलासाग !

  • @PujaGurung-npl
    @PujaGurung-npl Місяць тому +1

    काका छोरीको नाता मा कलङ्क लगाउने उदाहरण धेरै पाइन्छ समाज मा खै कहीले अन्त्य हून्छ यस्तो पापी मान्छेहरू र कूदिर्स्टी नजर हरूको छि.........बिश्वास र भरोसा कसैको छैन😢😢😢😢

  • @SafalDarpan
    @SafalDarpan Місяць тому

    Sanely kaka lai pteko ma .mane happy xau la.ra eu sireyal sari ramro xa act ajhi jabar jast xa sabiko.pargati gardi janu .sabilai suvakamana xa.tq.

  • @minamagar820
    @minamagar820 Місяць тому

    Sane le aafno cheli bachako,cheliko man,marma bhujheko sarai man paryo,saboi maiti stoi bujhne hunuparxa,abo serial dami hunu thalyo😊😊

  • @lakshmirai4641
    @lakshmirai4641 Місяць тому

    Aja chai thik paryo hai sane babule thik 👍👍👍👍 🙏🙏🙏💙💙

  • @LaxmiRai-pj2fk
    @LaxmiRai-pj2fk Місяць тому

    Sahi ho

  • @user-yn4zx9lk8v
    @user-yn4zx9lk8v Місяць тому

    Good Zasu Sis Aaz Ta Fantastic ❤❤ Chitta Bujyo

  • @user-gf9pm9os1w
    @user-gf9pm9os1w Місяць тому

    Sathi serial sacchai ramailo lagcha hou mo ta kunai pni episode na birai harnay garchu ❤dui sathi haru ko part chai sarai ramailo huncha 😊

  • @user-ob7dw9lg6f
    @user-ob7dw9lg6f Місяць тому

    तर मलाई यो दिन देख्न साहै मन थियो तर अाफनो भाइ जस्तो साथी अरू हुँदैन अब यो सासु लाई पनि त्यस्तै तह लगाउन पछँ

  • @manilimbu9399
    @manilimbu9399 Місяць тому

    आज पनि हाम्रो समाजमा कति छोरी चेली हरु येस्तै सोसणमा परेको हुन्छ्, नत उनिहरुले आफ्नो परिवार्लाइ भन्न सक्छ नत प्रतिकारनै गर्न सक्छ आमाबुबाले पनि छोरा छोरी लाई सथी जस्तै व्यवहार गर्नु पर्छ अनिमत्र आफ्नो कुरा बुबा आमा सङ्ग प्रस्तुत गर्न सक्छ। (सन्देश मुलक content को लागि हजुर हरुको सम्पुर्ण टिमलाइ धन्यवाद 🙏🙏)

  • @raegrg8206
    @raegrg8206 Місяць тому

    आज को लास्ट भाग ले रुवानु रुवायो यार जसु लगायत सम्पूर्ण टीम लाई धेरै धेरै शुभ कामना अझ राम्रो राम्रो पार्ट हरु बनाऊदै जानू होला.🙏🙏❤❤❤❤

  • @hdjddnd-dh3wo
    @hdjddnd-dh3wo Місяць тому

    वाउ👍️🙏🙏🙏

  • @dipikasauden8208
    @dipikasauden8208 Місяць тому +1

    आज को भाग चै धेरै राम्रो लाग्यो बल्ल काका को कर्तुत बाहिरियो🤗🤗🤗

  • @user-yz7ec1ot1t
    @user-yz7ec1ot1t Місяць тому

    Siraha baat hjur sarai maan xuyo 😢😢

  • @sanishalimbu6402
    @sanishalimbu6402 Місяць тому

    कसम आनन्द आयो शानेको यो भाग को रोल अफ्नो दिदिलाइ यस्तो मान्छे बाट बचाको देख्दा

  • @user-ii6ng4wz6n
    @user-ii6ng4wz6n Місяць тому

    अहिले सम्मैको सबैभन्दा मन पर्ने सिरियल❤❤😊

  • @SaburaiSaburai
    @SaburaiSaburai Місяць тому

    J hos views badddai xahai katha bastu ramro hudai best wishes jasu nana

  • @narmatigurung3711
    @narmatigurung3711 Місяць тому

    बल्ल ठिक्क भायो पपि लाई

  • @Ribdungdole24386
    @Ribdungdole24386 17 днів тому

    गफने माईली को रोल खुब मन पर्छ मलाई

  • @SumitraBK-eh7pp
    @SumitraBK-eh7pp Місяць тому

    Malai hjr haru ko video sarai man parxa sapai harako xu astai ramro gardai janu hola maro suvhakaman

  • @prititamang7126
    @prititamang7126 Місяць тому

    Very good aaba badhi lai pani aali aali dabauanu parne xa

  • @sharadghimire4560
    @sharadghimire4560 Місяць тому

    मन जित्यो साने ले

  • @sarmilalama8376
    @sarmilalama8376 Місяць тому +1

    जसु दि आजको भाग धेरै राम्रो छ् सम्पुर्ण तिमलएइ धेरै धेरै धन्यवाद ❤❤❤❤❤🎉🎉🎉🎉

  • @d.bsanwalimbu9895
    @d.bsanwalimbu9895 Місяць тому

    काकाको कर्तत् पर्दाफास भएकोमा म एकदम खुसी भएँ। अघिलला भागहरुमा काकाले भतिजीलाई गरेको व्यवहारले सिरियल नै खल्लो भएको जस्तो लाग्थ्यो। आउदा भागहरु समाजका असल खराब कुराहरु अझ सशक्त रुपमा उठाओस् भारी शुभकामना।

  • @manjutamang1027
    @manjutamang1027 Місяць тому

    ho ni maiti vaneko maitinai ho❤❤❤

  • @JharanaYakso
    @JharanaYakso Місяць тому

    Sahi ho sahi ho

  • @BinuKumal-en1hw
    @BinuKumal-en1hw Місяць тому

    Sane le thik garyo vai vaneko yasto hunu parxa good 👍👍👍

  • @user-yp1mq1dn2d
    @user-yp1mq1dn2d Місяць тому

    Dherai ramro lago hajur❤❤

  • @limbumilanofficial2848
    @limbumilanofficial2848 Місяць тому

    सेवारो जसु नाना धेरै दिनपछी हजुर को माझ आए है 😊😊😊😊

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Місяць тому

    अन्तिमको भागले रुवायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Gurungharilachu7
    @Gurungharilachu7 Місяць тому

    Yo vag chaii sarai man paro kaili aauxa yo sreil

  • @user-mm2fu9ht3l
    @user-mm2fu9ht3l Місяць тому

    Yo serial sadai aunu paryo jasu dd