सम्पूर्ण आदरणीय नेपाली मौलिक लोक कला संस्कृती प्रेमी आमाबुवा, दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक सम्मान अर्पण गर्दछु।🙏 यहाँहरुको मनग्य स्नेह पाउने विश्वासका साथ आज भन्दा झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएको गीत "ए आमा जाम भन्यो मलाई" धेरै शुभचिन्तक र साथीसंगीको आग्रहमा यहाँमाझ केही परिमार्जन सहित यहाँहरु माझ ल्याएकी छु। साथ सहयोगका निम्ति सबैलाई असीम धन्यवाद!!🙏
❤❤❤❤❤ लोक ठेट मौलिकताले सजिएको लोक गित आदरणीय रिता दिदिको आवाजमा धेरै राम्रो छ। चाडै करोड कल्ब मा प्रबेश गरेको देख्न पाउँ कुशल सफलताको हार्दिक शुभकामना
2060 सालमा नवलपरासीको बर्दघाटमा स्व. लोकबहादुर क्षेत्रीको स्मृति कार्यक्रममा साथी रिता थापाले लाइभ बाजामा (मादलमा म आफै) बजाएर गाएको सुनेको गीत 2 दशक पछि आज बल्ल रेकर्डिङमा सुन्न र देख्न पाइयो। 60 सालमै देश खाएको गीतले 81 सालमा पनि देश खानेभो। गायिका रिता लगायत गीतको सम्पुर्ण टीमलाइ सफलताको शुभकामना ।
आदरनिय रिता थापा मगर दिदीको मौलिक आवाजमा रहेको एक नारायण भण्डारी दाईको शब्द रहेको प्रकाश सपुत ज्यु को दमदार अभिनय र दमदार डान्स् रहेको छोटो समयमै करोड क्लब को ईतिहास कायम गर्न सफल भएकोमा #ए आमा जाम भन्यो मलाई#एल्बम को सम्पूर्ण टिमलाई हार्दिक बधाई छ्|
तपाईहरु जस्ता पुराना कलाकार हरु ओझेल पर्दा मैालिकता हराँउदै गएकेा थियेा, बधाई छ सम्पुर्ण टिमलाई गित हेरुन्जेल ओठमा मुस्कान मात्र आईरह्येा गाँउले परिबेश र मैालिक संगित ले निकै मन छेायेा
हजुर हरु जस्तै कलाकार को खाचो छ बहिनी लोक दोहरी क्षेत्र मा तपाइ हरु अग्रज गाएक गायिका ले फेरी यस्तै गित निकाल्नु पर्यो भन्दै हजुर को कार्यकाल सफल्ता को कामना गर्दछु 🙏🙏🙏
आहा मनई चिराउने नया लोक कोसेली लियेर आउनु भएछ दिदी रिता थापा ज्यूँ 🙏सफलताको शुभकामना 💐राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्क्षय दिदी रिता थापा ज्यूँ हजुरलाई💖🙏
सुरुमा सुन्दा तेति आकर्षक न लागेको यो गीत भिडियो जति हेरो उति राम्रो लागो यार सब्द स्वर र कोरियोग्रफि wow छ अभिनय जिबन्त छन।यो एक गीत मात्र हैन गाउको कथा बोकेको छ।माया प्रेम मा चुर्लुम डुबाउने सुन्दर 😍😍
A typical folksong of Gandaki Pradesh ! When Rita sings Ye Aama jau bhanyo malai ... this part exceptionaly well. This is your Masterpiece. Congratulations Rita !

❤❤
Congratulations dijju
Wow dami xa maile pani hajur ko live dohori ma suneko thiyo aaja video nai herna paiyo sarhai khusi lagyo entire team shuvakamana xa
सफल्ता को सुभ कामना सबै टिम लाई
कति मिठो गीत आएछ उहिल्ले कतै सुनेको गीत त्यो पनि तपाईंकै रहिछ। लोकगीत भन्या त यस्तो हुन्छ केरे
कल्ले हो पल्टने लाहुरे ले आहा सुनीरहु लाग्ने कती मीठो गीत रीता थापा दीदी लगाएत सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना🇳🇵💞🙏
❤
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद हजुर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏
lpEr
Is songh ka hindi kya hoga 🫱🫱
Tapais
🎉Ok😢❤❤
@@devthapa-dr6db
❤❤❤❤❤ लोक ठेट मौलिकताले सजिएको लोक गित आदरणीय रिता दिदिको आवाजमा धेरै राम्रो छ। चाडै करोड कल्ब मा प्रबेश गरेको देख्न पाउँ कुशल सफलताको हार्दिक शुभकामना
गीत धेरै नम्बर छ है
रितु दिदि, प्रकाश सपुत दाई लगायत समस्त टिमलाई शुभकामना ! कति मिठ्ठो गित ❤
Rita thapa दिदिको अहीले सम्मकै सर्वाधिक मन परेको गित हो है यो चाहिँ मलाई 🙏❤
❤
❤❤बधाई छ सबै टिमलाई करोड कलबमा पुगेकोमा विशेष आदरणीय अध्यक्ष रिता जि लाई❤❤
आमा शब्द नै काफी छ,,,मौलिक सृजनाका लागि अध्यक्ष रिता थापा लगायत सम्पूर्ण टिमलाई शुभकामना छ
Sarai ramro rita didi
Plz support me 🙏🙏🙏😢
W@@narnathgautam7308
I'm ready
Nice song 💖
आँहा कुनै बेला दिदीले लाईभ बाजामा गाएको प्रतक्ष सुनेको थिए तेही दिन याद दिलायो🙏🙏
same here
2060 सालमा नवलपरासीको बर्दघाटमा स्व. लोकबहादुर क्षेत्रीको स्मृति कार्यक्रममा साथी रिता थापाले लाइभ बाजामा (मादलमा म आफै) बजाएर गाएको सुनेको गीत 2 दशक पछि आज बल्ल रेकर्डिङमा सुन्न र देख्न पाइयो। 60 सालमै देश खाएको गीतले 81 सालमा पनि देश खानेभो। गायिका रिता लगायत गीतको सम्पुर्ण टीमलाइ सफलताको शुभकामना ।
.. HhgbhhVcccçffv
ya kura yasto po
DD😊😂😂😂 QA❤❤❤😂@@chhetrinim
आह गीत क्या राम्रो दामी छ है सफलता को लागी धैरै धैरै धन्यवाद छ है
गित भनेको यस्तो हुनुपर्छ लाेक र सस्कृति झल्काउने ।
ORGANIC geet yesto hunxa #Ahile Ka geet tighra R naito dekhune double meaning matra .
यो वर्ष को सर्वोउत्कृत मा nominated हुनु पर्छ यो गीत everything is perfect all the best whole team 💐👍 watching from part of europe 🇷🇴
😮
🎉
आहाँ ❤❤ क्या मिठो गीत "ए आमा जाम भन्यो मलाई" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
आदरनिय रिता थापा मगर दिदीको मौलिक आवाजमा रहेको एक नारायण भण्डारी दाईको शब्द रहेको प्रकाश सपुत ज्यु को दमदार अभिनय र दमदार डान्स् रहेको छोटो समयमै करोड क्लब को ईतिहास कायम गर्न सफल भएकोमा #ए आमा जाम भन्यो मलाई#एल्बम को सम्पूर्ण टिमलाई हार्दिक बधाई छ्|
धेरै राम्रो गित सुनमा सुगन्ध प्रकास सपुतको अभिनय ❤❤
Tiktok मा हेरेर यता आको म । गित शब्द संगीत धेरै राम्रो लाग्यो । बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👏👏👏
❤❤
ma ni sir
Me too❤❤
Let’s see😢
Mani Reels haru ma Sunera Aako Je Hos Geet Chahi Mitho Lagyo🫶❤️🩹
हाम्रो मौलिकता र पहिचानसंग साक्षातकार गरायो यो गीतले ।😊 आहा
आमा सब्द नै काफी छ कति मीठो गित अनि सब्द wow nice रिता थापा दिदीलाइ बधाई सङगै अगामी दिनको धेरै धेरै शुभकामना छ दिदी ❤❤❤❤♥️🙏
😅😅p
😅
😢😢😢😢😢🎉😢😢😢😢😢😢😢😢😢😢🎉🎉😢😢😢😢🎉😢🎉😢🎉😢😂😢🎉😢🎉😢😢😂🎉😢😂🎉😢😂🎉😢🎉😢😂🎉😢❤😂🎉😢😂😂😂😂😂😂
.g um😮upmil😊@@tulasitiwari4328
❤❤❤
समये सान्दर्भिक छ गित चै सबैकुरा को खियाल गरेर बनाउनु भाछ भिडियो पनि😍🙂🇳🇵🇳🇵
धेरै राम्रो लग्यो जति सुनेपनी धित मर्दैन यो गित को रचनाकार र गाइका सबैमा धन्यवाद
म जापान बाट
आमा शब्द नै काफी छ कती मिठो गीत धेरै मन पराउनु धन्यवाद छ हजूर❤सुमधुर स्वर सहित सुन्दर विडियो 🎉🎉🎉🎉
😂😂😂😂
🎉🎉🎉😂😂😂😂
रिता दिदी लगायत सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ।❤❤
आहा सार्है मन छोयो यो मौलिकता ले भरिपुर्ण गित ले Rita Thapa दिदी लगायत सम्पुर्ण युनिट लाई सफलता को शुभकामना 🌺🙏💐🌹💕🥀🎀
Samusha भट्टराईले अभिनय धेरै राम्रो गर्नुभएको छ हामीलाई असाध्यै मनपर्यो thank you so mothers यस्तो भिडियो बनाइएकोमा राम्रो भिडियो बनाउनको लागि।❤❤
आमा भन्ने शब्द नै मिठो सम्पूर्णलाई शुभकामना। टिम लाई 🎉🎉🎉🎉
युबट्युबमा धेरै पछि पृथक स्वादको मिठो गित सुन्न पाइयो धेरै धेरै धन्यबाद । भाका पनि कस्तो राम्रो 😊❤️
तपाईहरु जस्ता पुराना कलाकार हरु ओझेल पर्दा मैालिकता हराँउदै गएकेा थियेा, बधाई छ सम्पुर्ण टिमलाई गित हेरुन्जेल ओठमा मुस्कान मात्र आईरह्येा गाँउले परिबेश र मैालिक संगित ले निकै मन छेायेा
टिकटक बाट सुनेर आको जति एता हाजिर हुम 😊🙏
यो हो नि हाम्रो पियोर नेपाली मौलिक लोक गित भनेको अतिनै सालिन संस्कारी बौद्धिक हाम्री धादिङको चेली रिता दिदी लाई शुभकामना 🙏❣️💐
आहा कति मिठो गित आफ्नो लोक संस्कृति झल्काउने ।
सीरै मीठो शब्द टिपीकल भिडीयो सफलताको शुभकामना बैनी लगाएत सम्पुर्ण टीमलाई ❤️🕉💐🙏👍👌👌
सारै राम्रो लाग्यो रिता थापा मगर को लाइभ दोरि देखिनै राम्रो लाग्थियो त्यो बेलाको जोस जागर अझै यथवत रहेछ, best luck
ढिलो आयो तर कडा आयो अतिनै राम्रो सिर्जना,जतिसुकै तारिफ गरेपनि कम छ,धन्यवाद छ रितालाइ।
❤❤
Beautiful song ♥️ ❤❤❤ love form Uttarakhand !
Nepali typical folk song, heart touching, congratulations Buhari @Rita Thapa magar, keep it up really proud of you 👍
Ekdam ramro xa geet☺️Jam vanyo laure ke🥰🥰🥰♥️♥️♥️♥️
गित भनेको यस्तो राम्रो हुनु पर्छ just wow dd❤❤❤❤🎉🎉🎉🎉🎉
😅😅😅😅😅
आमा शब्द नै काफी छ दिजु बधाई अनि सफलता को धेरै-2 शुभकामना दिजु❤❤❤❤
दिदीको सङ्घर्ष र मिहिनेत ले गर्दा आज यो गीत लिएर आउनु भाको रे सारै खुसी लाग्यो गीत र संघर्स सुनेर ❤🙏
Much respect didi for your dedication
सम्पूर्ण मौलिक लोकसंस्कृति प्रति माया गरेर हाम्रो संस्कृति बचाएकोमा धन्यवाद उच्च सम्मान छ रिता थापा मगर्नी सोल्टीनीलाई❤❤❤❤
सनिशा बैनी धेरै धेरै शुभकामना
अझै प्रगति गर्दै जानु❣️👌
Ramro lagyo ❤
अध्यक्ष लाइ सुहाउदो र परिवार सित बसेर हेर्न मिल्ने कति राम्रो गित अहा सब्द पनि सुभ कामना रिता जि
हाम्रो मौलिक लोक सकिर्थि यस्तै रही रहोस् हामी सबै ले जोगाउनु पर्छ 😊😊😊😊❤❤❤
यो हो नि त नेपालको कला संस्कृति सधैं मनपर्यो मलाई त सधैँभरि यस्तै गीतहरू निकाल्नु
अत्यंत नेपाली मौलिकता माँ निर्माण गरियको गीत । शुभकामना ।
This is lokdohori❤ pure goosebumps and tune lyrics hit wow ❤❤
One of the best in this time
Wishing best ❤
बल्ल सुन्न पाए। अर्गानिक नाछ, दृश्यलाई निकै राम्रो सङ्ग गैद गरियको। ❤❤
नहेर नहुने भयो भनेर आको है म चै जता नि यहि गित सुनेर😂😂
टृदॅअंओअंतोऐअं
वास्तवमा यो गीत ले मन छोयो शब्द (
आमा)
हजुर हरु जस्तै कलाकार को खाचो छ बहिनी लोक दोहरी क्षेत्र मा तपाइ हरु अग्रज गाएक गायिका ले फेरी यस्तै गित निकाल्नु पर्यो भन्दै हजुर को कार्यकाल सफल्ता को कामना गर्दछु 🙏🙏🙏
लोक तथा दोहोरि गित पनि सभ्य र सु संस्कृत तरिकाबात ल्याउदा पनि करोडौं क्लब मा पुग्छ भन्ने ज्वलन्त उदाहरण हो धन्यवाद रिता दिज्यु🙏
Honi organic nai. Chalxa ahile KO Yug ma Ghar jwai jastai farak Katha farak thau etc..
उत्कृष्ट गीत झन् नाच त choreographer को simple steps lai मोडेल ले अझ उत्कृष्ट रूपमा प्रस्तुत gareko छ ❤❤❤❤❤
din ma 2 choti nasuni nahuni laat lagyo 😍 Geet vanyako yasto hunu parxa sunirahu heri rahu lagni🥰
गित राम्रो छ अभिनयमा केकि हुनुपर्ने राम्रो सुहाउँदो हुनेथियो अझै ।।
आहा मनई चिराउने नया लोक कोसेली लियेर आउनु भएछ दिदी रिता थापा ज्यूँ 🙏सफलताको शुभकामना 💐राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्क्षय दिदी रिता थापा ज्यूँ हजुरलाई💖🙏
मिठो,बधाई छ रीताजी।
Aahahah
Kya ramro yrr aati man paryo 😢❤❤❤
मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤👌❤️❤️
अचेल निस्क्या गीत क्यारी राम्राे भयाे भनेकाे एकनारायण भण्डारी ज्यूकाे शब्दमा उही उम्दा गायिका रिता दिदिकाे श्वर रैछ र पाे ।।।
Hamro eknarayen sir le lekhnu vako ani music varnu vako le babal vo geet
@@Gosaikunda. rita dd ko song nai babal ho...madal matrai bajaye ni yo song banal nai hunxa
यो गित सुन्दासुन्दै सकिन लागेको पत्तै लागेन सलाम छ हजुर हरु लाई
साह्रै राम्रो गित उत्कृष्ट सिर्जना सम्पूर्ण टिमलाई बधाई
लोक गिय भनेको यस्तो हुनुपर्छ ❤
सनिसा भट्टराईकाे नृत्य र अभिनयले झनै याे music भिडियोलाई सुनमा सुगन्धित बनाएको छ ,गित एकदमै राम्रो ❤️💙
मिठो स्वर मिठो गीत ठूलो पर्दाको चलचित्रमै राख्न मिल्ने खालको गीत लय संगित सबै एक्दम राम्रो लाग्यो ।
यो गित जति सुने पनि मन अघायेन यार सारै मन पर्ने गित रैछ हार्दिक धन्यवाद छ । सम्पुर्ण टिम लाइ🎉
हरेक कुरामा भरिपुर्ण chairman रिता थाहा साहेब गितले देेश खायो सफलताको शुभकामना ❤❤❤❤love it
Mai uttarakhand se ❤❤hu dev bhumi uttarakhand se ye gana muje bhout acha lga
Ma chai Malaysia ✈️ bata herdai ❤🎉
रेल मा जाम भन्यो पल्टन ने लाहुरे लाहुरे भए र होला सारै मन पर्छ लाहुरे को गीत ❤❤❤❤
Moli ni dare man pareyo yo gett❤❤❤
@@sarubalbase malai pani dherai man paro ni🙏🙏
सुरुमा सुन्दा तेति आकर्षक न लागेको यो गीत भिडियो जति हेरो उति राम्रो लागो यार सब्द स्वर र कोरियोग्रफि wow छ अभिनय जिबन्त छन।यो एक गीत मात्र हैन गाउको कथा बोकेको छ।माया प्रेम मा चुर्लुम डुबाउने सुन्दर 😍😍
TikTok मा यो गीत देखेर यता आउने जति हाजिर हौं त
Me
सारै राम्रो नाच मन छोयो ❤❤❤
Katti mitho feet ani visual Pani superhit dami❤❤❤
Parkash saput dai ko fan yta hai😊❤
निक्कै राम्रो छ गीत अनि नाच
आहा कति मीठो गित 🙏🙏❤️❤️❤️
Love from Assam ❤
बधाई छ हजुर ।। मलाई यस्तै माैलिक गित मनपर्छ ।।
सारै मिठो लाग्यो दिदि गित ❤❤❤
सम्पूर्ण टिम लाई सफलताको शुभकामना गित धेरै राम्रो छ मलाई त मन पर्याे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
TikTok Bata hernu aya ma pani UA-cam ma sarai nai mitho geet ❤😊congratulations Rita dd
A typical folksong of Gandaki Pradesh ! When Rita sings Ye Aama jau bhanyo malai ... this part exceptionaly well. This is your Masterpiece. Congratulations Rita !
Cinematographer Masum Himali Salute to you brother. Excellent cinematography from your side. This is a message from India. Welcome to Bollywood
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई congratulations to best wishes all
From Instagram ❤
शुभकामना रिता थापा दिदी लाई गीत धेरै राम्रो लाग्यो
सफलता को सुभकामना दिदि धेरै राम्रो छ ❤❤❤❤❤
क्या गजव लाग्यो !! आहा यति राम्रो गीत अभिनय राम्रो आवाज उस्तै दामी लाग्यो?? अभिनय मा नम्बर 1 सनिसा भट्टराई best
""a aama jam bhanyo malai kalle ho "" masterpiece
Ati ramoro chha yo lok geet❤❤🇳🇵🇳🇵😍💗🌹🥀🥀💗♥️😍
Great song and thats our culture ❤ congratulations and best wishes rita dd and the team !
निकै सुन्दर रचना छ। थप प्रगतिको कामना सहित नौलो अनि रचनात्मक मौलिक सङ्गितको अपेक्षा व्यक्त गर्दछु।
Sari ramro cha la
शब्दको बोल लय अनि अभिनय सबै मिलेर सुपर हिट भएको यो गीत
झोर्ले 🙏 रिता थापा मगर म्याम पर्ती सम्मान यति मिठो लय सब्द र भोइस र पुरै तिम लाइ सम्मान है 🎤⚔️
वाह, मलाई यो गीत हृदयदेखि नै मन पर्छ, म इथियोपियन हुँ, मलाई नेपाली गीत असाध्यै मन पर्छ ❤❤❤❤❤❤❤❤❤❤
आहा TikTok Bata herna आको sarri राम्राे लाग्याे ❤❤
yo geet sarai ramro xa Rita didi lai dherai dhera thanks
a.,
जे गर्छ्न एकनारण भन्डारी ले गर्नु हुन्छ क्या बबाल lyrics and music