विराज गन्धर्वको भन्दा खुईलीको दोहोरी र्याप कडा Khuili Rodhi Ghar | Ep-5 || LIVE DOHORI Nawina

Поділитися
Вставка
  • Опубліковано 29 кві 2024
  • Live Dohori Khuili Rodhi Ghar
    Nawina Silwal Vs Biraj Gandharwa
    Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 4,2 тис.

  • @nawinakhuili9940
    @nawinakhuili9940  17 днів тому +1704

    मेरो प्यारो भगवानरुपि दर्शहरुप्रती नमन्🙏
    हजुरहरुले माया गर्नुभएको कार्यक्रम "खुईली रोधी घर" को नयाँ भाग विराज गन्धर्व भाईसग लिएर आइसकेकि छु। सबैले माया गरेर केकस्तो लाग्छ कमेन्ट मार्फत सल्लाह सुझाब प्रतिकृया दिँदै भिडियोलाई लाइक रसेयर गर्दिनुहोला। साथै "Nawina Khuili" लाई सब्स्क्राइब पनि गर्दिस्यो हस्🙏🙏🙏
    love you everyone ❤️❤️❤️

    • @user-go4sn3il3x
      @user-go4sn3il3x 17 днів тому +18

      ह्याच....... खुइली पनि यति कडा मत अलमल पो परे😂😂 anyway good luck bune🙏🙏

    • @bibaslimbu6880
      @bibaslimbu6880 17 днів тому +9

      ❤❤❤ ❤❤❤❤ नविना जि सधा सफलताको शुभकामना छ,

    • @YaemanSingh
      @YaemanSingh 17 днів тому +3

      बैनि हजुरकाे साेर दामि छ कुनै यलबम निकालिसियाेन म हाल भारतमा कारेरत छु ।साथै हाेल टिमलाई सफलताकाे शुभकामना ।

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 17 днів тому +8

      दुवै को प्रस्तुति दामी छ।

    • @bikirai7581
      @bikirai7581 17 днів тому +4

      Kaile dekhi khole ko ho yo dohori ramro lagyo

  • @SubashKhatri-jk8mw
    @SubashKhatri-jk8mw 16 днів тому +1437

    टिकटकमा हेरेर युट्युबमा आउनुभएको कोको हुनुहुन्छ लाइक गरम ❤

  • @smartgame432
    @smartgame432 15 днів тому +246

    बिराज भाइ को र्याप मन पराउने जति एता हाजिर हुन त

    • @Nepal.com1
      @Nepal.com1 13 днів тому

      www.youtube.com/@Nepal.com1

    • @Nepal.com1
      @Nepal.com1 13 днів тому

      www.youtube.com/@Nepal.com1

  • @riyankc3158
    @riyankc3158 8 днів тому +31

    यो दोहोरी हेरेर खुइलिको फ्यान भए म❤

  • @bhimprakash2056
    @bhimprakash2056 13 днів тому +93

    जति हेरेनि हेरौ लाग्ने मलाई मात्रै हो कि aneway दामि ❤

  • @bhupendrabhandari9213
    @bhupendrabhandari9213 16 днів тому +745

    Part 2 चाहियो भन्ने जति यता हाजिर हौँ त

  • @kiranmedia719
    @kiranmedia719 16 днів тому +312

    खुइली र बिराज भाइको दोहोरि ब्याटल र्याप मन पराऊने जति ✋👍

    • @dipakthapa7177
      @dipakthapa7177 14 днів тому

      घिन लाग्दो फोहोरी।

    • @magarkanchha9509
      @magarkanchha9509 11 днів тому

      मत एकदम उत्तेजित अबस्थामा थिए😂😂😂😂

  • @Puspa_bhusal99
    @Puspa_bhusal99 13 днів тому +6

    मलाई पनि गितमा खेलाउनु न plz 🙏

  • @ItsmesunitaVlogs
    @ItsmesunitaVlogs 4 дні тому +5

    बिराज भाई को smile मन पराउने कोको हूनु हुन्छ

  • @Welcomebl
    @Welcomebl 14 днів тому +113

    खुलिले ले नि यति मीठो गाउदा रैछ भनेर म जस्तै छक्क पर्ने जति यता हाजिर हुम है

    • @amritapariyar7262
      @amritapariyar7262 10 днів тому

      तेइ त म नि छक्कै परे के खुइलिले यति राम्रो गाएको सुनेर

  • @muktinathchanel5657
    @muktinathchanel5657 16 днів тому +117

    याे खुइली ले अब सिरियल भन्दा दोहोरि नै गर्दा राम्रो हुन्छ जस्तो लाग्यो मलाई। दामी छ त।

  • @dhanbahadur4391
    @dhanbahadur4391 11 годин тому

    यो भाग 100 सम्म पुग्नुपर्छ भन्ने जति ले एता हजिर गरम है 🎤🎤

  • @abiralshivaduti801
    @abiralshivaduti801 7 днів тому +5

    आहा! बबाल छ र्याप मिश्रित दोहोरी । दोहोरीमा नयाँपन ल्याय है बिराजभाइले।प्रतिभाकी धनी खुइलि र्यापमा पनि खत्रा। पूरा टिमलाई बधाई ।

  • @dipendrathapa6145
    @dipendrathapa6145 16 днів тому +152

    विराज को लास्ट ब्याटल दामी❤मन पर्ने जति यता हाजिर हौ ❤

  • @gitakunwar8319
    @gitakunwar8319 14 днів тому +75

    जिरे कडा अनि खुईलिको कमेडि सिरियल भन्दा दोहोरीमा भविष्य छ

  • @user-fe5zu1qb5m
    @user-fe5zu1qb5m 13 днів тому +19

    रमाइलो भयो हजुरहरू दुवै जना लाई सफलताको शुभकामना ❤❤

  • @hbtbvarun
    @hbtbvarun 6 днів тому +4

    नानी र बिराज बाबू को र्याप जती सुने पनी झनै सुन्न मन लाग्छ। जीवन मा उन्नति गरनू को लागी शुभकामना छ।।

  • @romanprime6676
    @romanprime6676 14 днів тому +31

    भाईको या्प र खुईलीको रियाख्सन मन पराउने यता हाजिर गरम है गाईज😊😊

  • @shankarthapa5862
    @shankarthapa5862 16 днів тому +33

    सोचेको थियन खुइलिले यसरी गित गाउछ भनेर धेरै राम्रो कला रहिछ धेरै राम्रो छ❤

  • @explorworldwithspriya
    @explorworldwithspriya День тому +1

    कति राम्रो प्रस्तुति दुबै जनाको😊part 2 पनी ल्याउन पर्यो खुइली दिदी 😅

  • @gobindatmg
    @gobindatmg 13 днів тому +24

    म चाहिँ नेपाल देशको धनकुटा बाट हेर्दै छु दोहोरी कडा बबाल खतरा छ अर्को पार्ट पनि ल्याउनु होला

  • @SantoshPun-os4up
    @SantoshPun-os4up 15 днів тому +160

    खुइलीको big fan हरु यता हाजिर हुम त 😀

  • @tirtharajpuri3753
    @tirtharajpuri3753 17 днів тому +139

    खुइली दिदी को ठूलो फ्यान्❤️❤️

  • @bharatsilwal2474
    @bharatsilwal2474 3 дні тому +1

    राम्रो छ सफलता को सुभकाना❤❤️🙏🙏🔥🔥🌹🌹🌹

  • @krishnadhakal6781
    @krishnadhakal6781 2 дні тому

    अर्को राप+ दोहोरी गीत को प्रतिक्षा मा सबै दर्सक छिटो छोटो अर्को part 2,3,4,5 धेरै राम्रो छ प्रस्तुति ❤❤❤❤❤❤❤❤

  • @birendragabegu9747
    @birendragabegu9747 14 днів тому +39

    बिराज र खुइली दुवै क्षमतावान हो ।

  • @BishwoBandhuPrasaiThakuri
    @BishwoBandhuPrasaiThakuri 15 днів тому +39

    बहुप्रतिभा कि धनी खुईलि । उच्च सम्मान सहित अझै सफलताको शुभकामना ।

  • @K6-wc2qx
    @K6-wc2qx 12 днів тому +2

    युटयुब मा 1k भन्दा तल भएको जति एतातिर हाजिर होउ होइ एक आर्का ले सपोट गरुम मिलेर अघी बढम ।👀🙏🙏

  • @janakojha8401
    @janakojha8401 13 днів тому +8

    सुन्दर साथै, सफलताको शुभकामना @Khuili बुईनी, बिराज बरो लगायत सबै कलाकारहरूलाई ।

  • @GorkhalikoXoro
    @GorkhalikoXoro 15 днів тому +24

    खुइली यहि गितमा भाग २ को पर्खाइमा छु चाडै आओस् एकदमै मज्ज्ज्ज्ज्जा आयो

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 16 днів тому +57

    बिराज भाइ र खुइलीका फ्यानहरु यता आउनु हाेला ल र्याप गित बबाल छ।खुइलीकाे राेधी घरमा एकपटक जानमन छ मलाई 🎉🎊🙏🙏🙏🙏❤️👌😍

    • @Jagdishvlog798
      @Jagdishvlog798 14 днів тому

      Sabae Jana le subscribe garnu hola ani Mero pani gardinu hae ma pani garxu

  • @Yidamtmg
    @Yidamtmg 5 днів тому +1

    अब अर्को ब्याटल म्याकुरीसँग है खुइली दिदी । ❤

  • @user-vp1mu1io4y
    @user-vp1mu1io4y 6 днів тому

    खुईली हो र्याप दामी छ मज्जा आयो गित सुनेर ❤❤❤❤

  • @user-xj2kb5ej4e
    @user-xj2kb5ej4e 17 днів тому +105

    खुइली को र्याप बबाल लागियो यार सिरेल भन्दा पनि दोहोरी पो राम्रो लाग्न थाल्यो खुइलिको सफलताको शुभकामना

  • @premthapa4591
    @premthapa4591 16 днів тому +18

    मलाई खासमा र्याप गित मन पर्दैन तर टिकटिकमा देखेर सारै मन परेर आको यता😍😍😍

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 5 днів тому

    दामी लागि आच बिराज र खुईली को रयापॅ ❤❤❤

  • @unchhayndev1176
    @unchhayndev1176 11 днів тому +2

    मैले त टिकटकमा देखेर खोज्दै आएका छु। राम्रो लाग्यो।

  • @kamalpaudel3400
    @kamalpaudel3400 16 днів тому +115

    बिराज भाइ र खुइली को फ्यान हरु को को होइसिन्छ यता हाजिर हुनुहोला❤❤

  • @BhimChan-jn5my
    @BhimChan-jn5my 13 днів тому +14

    खुईली को यस्तो power माने महिले कला मान्नु पर्छ हो ....

  • @mansingsony6364
    @mansingsony6364 2 дні тому

    ओवा खुईली धेरै राम्रो आहा बिराज भाई क्या दामी दियको

  • @rohanale5977
    @rohanale5977 13 днів тому +1

    Dherai ramro khuili darli ng

  • @himanshuthapa5705
    @himanshuthapa5705 14 днів тому +11

    सारै मन पर्यो यो हजुरहरुको performance❤❤यो शो मा भेलु बाजेलाई बोलायर नचाको भय कस्तो रमाईलो हुन्थ्यो होला बिडम्बना अब रहेनन भेलु बाजे😢😢

  • @nishatamang4217
    @nishatamang4217 14 днів тому +17

    Trending 1 मा पर्न सफल होस् यो दोहोरी बधाई छ अल टिमलाई

  • @narayangurung6287
    @narayangurung6287 12 днів тому +3

    बिराज भाइ र खुइली बहिनिको दोहोरी अति उत्कृष्ट छ।
    जति हेरे पनि नथाक्ने 👌👌👌❤️❤️❤️

  • @user-px3eb2sm7t
    @user-px3eb2sm7t 2 дні тому

    राम्रो छ भाइ अनि sister lai पन धन्यबाद

  • @RoshanAidi-lp7vq
    @RoshanAidi-lp7vq 14 днів тому +34

    फेसबुक Reals मा हेरेर युट्युबमा आएका हरु एता हाजिर गरम त❤😊

  • @lilaghatani514
    @lilaghatani514 15 днів тому +32

    कती रमाइलो दोहोरि धेरै मनोरञ्जन दिने साम्मान छ् दुबै कलाकारलाई😊

  • @RupamTmg
    @RupamTmg День тому

    Dherai ramro xa ryap dohori
    Best of luck khuili d.🤗🤗🤗🤗

  • @BimaliAdhirari-hj4rc
    @BimaliAdhirari-hj4rc 7 днів тому +3

    मलाई। पनि बिराज शगं दोहोरी खेल् मन छ❤❤❤❤❤❤

  • @shankarudash9293
    @shankarudash9293 15 днів тому +9

    खुइलि मेडम ता singer पनि हुनु हुदो रहेछ। अति राम्रो कार्यक्रम ।

  • @rameshkc4802
    @rameshkc4802 13 днів тому +1

    दोस्रो भाग चाहियो यो दोहोरिको।

  • @Ramesh2047-zf1pv
    @Ramesh2047-zf1pv 13 днів тому +5

    रमाइलो छ त ❤❤❤

  • @KeshabKhadka-qu8wt
    @KeshabKhadka-qu8wt 14 днів тому +6

    अहिले सम्म देखेको दोहोरी रिमिक्स को बेजोड प्रस्थुति । उत्तम अति उत्तम

  • @gopikunwar5232
    @gopikunwar5232 17 днів тому +100

    खुइली नानी दोहोरी गाउन सिपालु रहिछन् राम्रो लाग्यो 👍🌹🙏

  • @teijinshirpali1019
    @teijinshirpali1019 13 днів тому +3

    मजा आयो दुबै जनाको उत्कृष्ट प्रतिभा ❤❤❤❤दामी दामी या...

  • @Rajkumari-yc3vr
    @Rajkumari-yc3vr 13 днів тому +1

    BIraj vai र khuili dd ko pat2 dhohori chaiyo😅😅

  • @jeewanchhetri2515
    @jeewanchhetri2515 15 днів тому +18

    ओह हो नि खुईलिको स्वर कति मीठो हो आईलभ यु खुईली ❤❤❤

  • @binabina7708
    @binabina7708 16 днів тому +17

    कडा छ है दुबैजनाकाे प्रसतुती । खुईली झनै कडा ।

  • @Roshan_Kd4521
    @Roshan_Kd4521 13 днів тому +3

    नविना (खुइली) जि सधा सफलताको शुभकामना छ, दुवै को प्रस्तुति दामी छ।

  • @NandalaloliOlinandalal
    @NandalaloliOlinandalal 13 днів тому +2

    लौ मार्यो हुदा हुदा यहाँ पनि बिराज भाइ सङ्ग पनि र्याप दामी ❤❤❤❤❤❤

  • @Asmita_Tiwari
    @Asmita_Tiwari 14 днів тому +31

    खुइली को fan जति हाजिर हुम त ??❤

  • @jeewanlimbu1065
    @jeewanlimbu1065 14 днів тому +15

    ल है खुइली को दोहोरिमा नेपाल आयेसी आउने परे म चै राम्रो लाग्यो good luck sister 👍️👍️😍😍😘😊

  • @gajarajyadav-yg5li
    @gajarajyadav-yg5li День тому

    Wow dherai Ramro xa mero rojaiko geet ❤️❤️❤️❤️❤️

  • @lexusslexuss7673
    @lexusslexuss7673 11 годин тому

    विराज भाई को म ठूलो फैन हु म

  • @karanbishokarma
    @karanbishokarma 13 днів тому +15

    बाउ सुपर हिट दोहोरी भाइ अनि खुईलि सफलता को सुभकामना 🎤🎤🎤🎤

  • @mohanbohara1017
    @mohanbohara1017 16 днів тому +23

    खुईली बैनिको क्या जोसिलो दोहोरी वा दामी बडा आनन्द आयो दुबै जनालाई प्रगतिको कामना आगामी दिनहरुमा🙏🙏❤️❤️

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 5 днів тому

    मत हेरेको हेरै भय मख्ख परे , दामी मन पर्यो❤

  • @kesharrayamajhi
    @kesharrayamajhi 9 днів тому

    खुइली पनि कडा पो रैछे त गाठे गित गाउन ❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 17 днів тому +40

    ढिलो आयो कडा आयो ❤ धेरै धेरै ❤धन्यवाद छ दुबै जनालाई

  • @prakashkalpana996
    @prakashkalpana996 15 днів тому +22

    खुइली लाई पनि र्याप आउने रैछ खुसि लाग्यो
    Part 2पनि आउँनु पर्छ है ❤❤❤

    • @Jagdishvlog798
      @Jagdishvlog798 14 днів тому

      Mero pani subscribe garnu hola hjrko pani garxu

  • @devroka7474
    @devroka7474 11 днів тому

    सबै बिराज भाइ ले गर्दा फेमस वा

  • @kalpanathapamagar9649
    @kalpanathapamagar9649 14 днів тому +19

    टिकटकमा देखेर यता आको र्याप बबाल लाग्यो अर्को भागमा अझै धेरै र्याप चाहियो दुवैको बबाल छ ❤

  • @narbahadurbk1540
    @narbahadurbk1540 16 днів тому +32

    अब खुइली पनि दोहोरी मा।राम्रो छ् दोहोरि।अब इन्द्रेनी मा गयर रयाप हान्नु पर्यो।अनि राजु परियार सङ्ग दोहोरी गाउनु खुइलि

  • @mrhumanist5919
    @mrhumanist5919 10 днів тому +1

    खुईलीको पनि र्याप त कड़ा रैछ, ब्याटल भनेको त यस्तो हुनुपर्छ। 👍👍

  • @lamaofficial9742
    @lamaofficial9742 16 днів тому +42

    खुइली को सोर अनि र्याप एक्दम राम्रो लाग्यो मलाई चाई अनि हजुर हरु लाई कस्तो लाग्यो त

  • @Bharat-692
    @Bharat-692 14 днів тому +9

    दुबैलाइ अझै प्रगतिको कामना खुइली धेरै प्रतिभा कि धनी कलाकार हुनुहुदोरहेछ सम्मान छ तपाइको कलाप्रती अर्को भाग को प्रतिक्षामा छौ । बिराज Vs खुइली

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 13 днів тому +4

    Khuili Le yasto Pani geet aune rahex thanks

  • @YogendraRajbandari
    @YogendraRajbandari 15 днів тому +6

    नबिना को अदभुत प्रस्तुती लभ्ली।बिराज भाइ दामी छ ।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 17 днів тому +34

    खुइली र बिराजको दोहोरी गजबै रमाइलो लाग्यो। दुबैजनालाई धेरै धन्यवाद , फरक स्टाइलको दोहोरीको जोडी बल्ल मिले जस्तो लाग्यो।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 5 днів тому

    यो गीत मनपराउनु हुने जति यता हाजिर हुनु है❤❤❤

  • @SYAKLUNG
    @SYAKLUNG 13 днів тому +3

    खुइली बैनी Rocks❤️भेलु बाजे प्रति हार्दिक श्रद्धा सुमन💐

  • @milan8691
    @milan8691 15 днів тому +6

    हहोइन हो खुइली दिदिले पनि यस्तो खत्रा गाउद रहेछ ❤❤❤❤म चाहिँ कतार बाट हेर्दै छु धेरै खुसि लाग्यो निकै राम्री अनि चन्चले i loved ❤❤❤❤

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 16 днів тому +13

    एकदमै रमाइलो भयो बिराज vs खुइलि
    ❤❤❤❤❤❤❤❤❤❤
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊

  • @nirmalatiwari3453
    @nirmalatiwari3453 10 днів тому +3

    हेल्लो सिस्टर खुईली नामले आच भन्दै फाटेको कपडा लगाएर छोटो फिलिममा देख्दा मन पर्दैन थ्यो यो कार्यक्रम हेरे पछि त साचिको सम्मान गर्न मन लाग्यो । सलाम छ सिस्टर

  • @lilabahadurshrestha986
    @lilabahadurshrestha986 13 днів тому +11

    अस्ट्रेलिया बाट हेर्दै छु दामी छ।

  • @Abinash.Nepal.
    @Abinash.Nepal. 17 днів тому +89

    बिराज भाइ लाइ मेरो सोलोट छ 🙏🙏🙏🙏

    • @ParkiMohan
      @ParkiMohan 17 днів тому +2

      ❤❤❤❤🎉🎉🎉🎉🎉

    • @user-tb5zi9zx2b
      @user-tb5zi9zx2b 16 днів тому +1

      ❤❤लु मनी आए सून ‌‌❤❤

  • @shyampariyar2825
    @shyampariyar2825 15 днів тому +11

    सारै राम्रो लाग्याे दाेहाेरी १० पटक हेर्दा पनि चित्त बुझ्दैन हजुर

  • @bidurmishra9630
    @bidurmishra9630 13 днів тому +1

    Beautiful/// pretty voice raxa khuili ko!!!!

  • @pujashahi1664
    @pujashahi1664 11 днів тому

    म आजदेखी खुइलिको फ्यान

  • @user-co3mx5xz8u
    @user-co3mx5xz8u 15 днів тому +18

    दर्शक हरुको लागि dabal पाइदा हुने दोहोरी र र्याप रैछ राम्रो सुन्न मिठो लाग्यो❤❤❤❤❤

  • @rameshthapa8854
    @rameshthapa8854 17 днів тому +15

    बिराज भाईले बल्ल आज भेटे र्याप हान्ने जोडि लु मज्जा आयो भाग २ पनि छिटो ल्याउनुपर्छ ❤❤❤

  • @milankalu35
    @milankalu35 7 днів тому

    साना youtub ले सबै लाई साथ दिनु पर्छ ल 🙏🙏🙏

  • @LokGharti-dy6cy
    @LokGharti-dy6cy 12 днів тому

    खुइली को र्याप राम्रो रैछ वाओ

  • @snehashahi1401
    @snehashahi1401 17 днів тому +56

    खोजी खोजी खोइलीको दोहोरी सुन्न अनुरोध गर्छु ! खोइलीको दोहोरी झन झन रोचक हुदै गएको छ !!

  • @devroka7474
    @devroka7474 17 днів тому +22

    जे हो बिराज भाइले मार्‍केट चाहिँ ल्यायो है खुलिको मा अझै मन को धोको पुरा भयन अल्लि लामो ब्याटल र्याप हुनु पर्यो आच खोइली

  • @BSBomjanTamang.
    @BSBomjanTamang. 10 днів тому

    रमाइलो यता रहेछ साथिहरु हाजिर हुम है 😂😂😂😂❤❤❤❤❤❤

  • @tikabhattarai6749
    @tikabhattarai6749 8 днів тому +1

    धेरै भन्दा धेरै उन्नति र प्रगतिको कामना छ 👍👍

  • @user-sl9yh7mb3z
    @user-sl9yh7mb3z 16 днів тому +13

    खुइलि विराज
    पार्ट २ हेर्न आतुर छु

  • @amritshrestha5846
    @amritshrestha5846 16 днів тому +11

    दामी छ बिराज VS खुईली को
    दोहोरी रयाप
    भाग 2 पनि चाहियो

    • @ramkarki8074
      @ramkarki8074 14 днів тому

      चाहियो चाहियो चाहियो

  • @ramyonghang3805
    @ramyonghang3805 8 днів тому +1

    खुईलि लाई नजिस्काउ है मेरो प्रिय हो