खुइलीले भालेलाई भाइ भन्न नछाडे पछी दोहोरी बाटै मान्छे बेहोस , हास्दा हास्दै सकियो दोहोरी -2023

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Present :-
    खुइलीले भालेलाई भाइ भन्न नछाडे पछी दोहोरी बाटै मान्छे बेहोस , हास्दा हास्दै सकियो दोहोरी -2023
    ...................................................
    #Nabarajbhale#
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =============================================
    🎙गायक/Singer
    Nabaraj Bhale
    🎙गायिका/Singer
    Nabina Silwal
    =============================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    =============================================
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    =============================================
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    =============================================
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    =============================================
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    =============================================
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Nabaraj Bhale Official.

КОМЕНТАРІ • 734

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale  9 місяців тому +272

    नमस्कार म नवराज काप्री ( भाले ) आज पनि तपाइहरु माझ मेरो र नविना सिल्वाल ( खुइली ) को दोहोरी लिगेर आएको छु कस्तो लाग्छ सल्लाह सुझाब दिन नभुल्नु होला र च्यानल subscribe गर्न नभुल्नु होला 🙏😍

    • @kamalbhusal3732
      @kamalbhusal3732 9 місяців тому +17

      Nice bro❤

    • @BimsenBhattrai
      @BimsenBhattrai 9 місяців тому +6

      A

    • @MadhuThing
      @MadhuThing 9 місяців тому +7

      Khuili ko arajakata ati vo 😡😡 dohoriko name maa yesta manlagdi garna thalyo vane dohori ko badnam hunexa hekka rahos yo video ko sampurna team lai

    • @sumitradevkota-zh1wf
      @sumitradevkota-zh1wf 9 місяців тому

      ❤❤❤❤❤❤

    • @KumarSamsung-sr3wq
      @KumarSamsung-sr3wq 9 місяців тому

      Nabaraj ji ko prastuti dherai raamro xa yo khuili ta dobaato tir gaaun base hunxa ho 😊

  • @Dipaksharma0
    @Dipaksharma0 9 місяців тому +155

    खुईली पनि दोहोरी क्षेत्र मा आउनु पर्छ भन्ने जति यता हाजिर गर्नुस् ❤❤❤

    • @NabinThapa-sf
      @NabinThapa-sf День тому

      𝖚𝖒𝖒𝖒 𝖆𝖆𝖚𝖓𝖚 𝖕𝖆𝖗𝖝𝖆

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 8 місяців тому +15

    खुइली एउटा कमेडियन भएर । यति मीठो गायिकी ।वाह

  • @khadakbudha6084
    @khadakbudha6084 9 місяців тому +28

    भाले त भोले भैहाल्यो पोथिको नि दम्दार प्रस्तुति love you both of you ❤❤

  • @swachchhandaaryal4504
    @swachchhandaaryal4504 9 місяців тому +11

    खुइली शब्द चयन र भेलुको बोली उस्तै लाग्यो ।

  • @ramneupane2789
    @ramneupane2789 8 місяців тому +15

    एक्दम रमाइलो दोहोरी ❤खुइलि को स्वर दामि❤तर जथाभाबी बोल्ने र अरुलाइ इन्सल्ट गर्ने बानी मन पर्दैन❤❤❤❤❤❤❤

    • @ramgeecee7855
      @ramgeecee7855 8 місяців тому +1

      Hasye kalakar honi brother halka fulka chalx ki......

  • @dineshrajpuri958
    @dineshrajpuri958 9 місяців тому +42

    कुनै गायिकाको भन्दा कम छैन सबाल पनि स्वर पनि। खुइली इज❤️

  • @nabinNabu7
    @nabinNabu7 9 місяців тому +23

    दोहोरी जगतलाई मोया गर्ने सबैजना यता हाजिर हौ❣️🙏

  • @durgabahadur7769
    @durgabahadur7769 9 місяців тому +38

    आहा कति राम्रो गित स्वरकी धनी खुईली अनि स्वरका धनी नवराज काप्री भाइ शुभ कामना❤️❤️

  • @PremKumar-nk8xi
    @PremKumar-nk8xi 20 днів тому

    भाले भनेको भाले होनी यार यो पोथी लाई यस्तै भाले चाहिएको हो खुइलि कोे आवज पनि राम्रो मान्छे पनि कती राम्री हो के दोहोरी मा तहल्का मच्चायो ❤❤❤❤

  • @BaratThapa-d1z
    @BaratThapa-d1z 9 місяців тому +4

    फेरि अर्को पार्ट खुईली vs भाले,,wating for always people❤❤

  • @DilliAcharya-os3qm
    @DilliAcharya-os3qm 4 місяці тому +3

    खुइले जीको प्रस्तुति धेरै असभ्य लाग्यो।

  • @Dlvlogger2219
    @Dlvlogger2219 9 місяців тому +5

    खुइलीले खुइलेको जस्तै गीत ,गाई,सीरीयलमा नी नाम यसै राख्या हैन भन्थे हाम्रो र्यापर दाइ ले हो रैछ ,,सबै सुने,गीत ,आफुले सोचेको जस्तो भयन ,उस्ले गीतै मोडीन ,खुइलीले

  • @rochanpaudel8494
    @rochanpaudel8494 9 місяців тому +7

    खुईलि को बोल्ने तरिका सुनेर दोहोरी नै हेरिन छ्या 😏😏😏

  • @amridevkota9231
    @amridevkota9231 День тому

    खुइलिले अति भनी यार ।

  • @badripandit3502
    @badripandit3502 9 місяців тому +8

    खुइली त साच्चै खुइली त आज, शब्द चयनमा, गतिला शब्दले नि कडा जबाफ दिन सकिन्छ है छ्या

  • @dilshovashrestha4720
    @dilshovashrestha4720 9 місяців тому +15

    नबिना बैनी मनकाे सफा ❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 9 місяців тому +21

    नविना केसि जि, बहुप्रतिभा भएको असल कलाकार हुनु हुन्छ / कमेडियन मात्रै नभएर दोहोरी गायिका पनि हुनु हुदोरहेछ / चर्चित गायक धादिङको भालेलाई आछु आछु पार्ने नविना बहिनिको गाउने कला क्षमताप्रति सलुट छ /

  • @kanchancentury1324
    @kanchancentury1324 9 місяців тому +5

    खुईली को स्वर बबाल छ
    आईच खुईली love you ❤❤❤❤❤❤

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 9 місяців тому +2

    खुब जोडि मिलेको छ है ❤❤❤ खुइली र भाले को म तपाइहरुको एकदम फ्यान हु है🙏🙏🙏🙏🙏🙏

  • @santoshmdr6197
    @santoshmdr6197 9 місяців тому +35

    सुमन परिवार खुलि लाई भिदाउनु परो के भाले भाइ ❤❤😅😅

  • @PaudelBiram
    @PaudelBiram 4 місяці тому +2

    नमस्ते साथै साङ्गीतिक अविबादन धेरै राम्राे प्रस्तुति

  • @bindasacharya8558
    @bindasacharya8558 9 місяців тому +5

    बहुप्रतिभा साली कलाकार मा नाम लेखाउन सफल खुइली लाई शुभकामना ❤❤ best wishes for Live dohori ❤

  • @lekbesirodhighar
    @lekbesirodhighar 9 місяців тому +7

    आहा! कति रमाइलो लाईभ दोहोरी❤❤

  • @Sherpavlog138
    @Sherpavlog138 9 місяців тому +11

    Wow ❤धेरै धेरै राम्रो छ। मलाई पनि मन पर्छ यो गित जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏

    • @MadhuTejOffical
      @MadhuTejOffical 8 місяців тому

      हजुरको पनि भगवान ले रक्षा गरुन

  • @sureshkhadka985
    @sureshkhadka985 9 місяців тому +2

    होईन हो खुईलि पनि कडा रैछिन दोहोरिमा पनि ❤❤😂

  • @bholanath4358
    @bholanath4358 9 місяців тому +6

    खुइली घमन्ड अलिक धेरै गर्यौ

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 2 місяці тому +1

    भाइ खुईलािलाई नि बिहे गरे जसरिभय पनि बिहेगर मेराे अासिरबादछ भाई

  • @madhavpoudel7329
    @madhavpoudel7329 9 місяців тому +2

    खुइलि र भालेको बिचको दोहोरि राम्रो भयो, अर्को भाग पनि निकाल्नु होला❤❤❤❤

  • @ramesharyal4811
    @ramesharyal4811 9 місяців тому +2

    राम्रो भयो ,भाले त गायन माहीरो नै हुन खुइली ले पनी राम्रै गाइन शुभकामना

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 9 місяців тому +2

    जता नबरज तेतै रमाइलो 🌹🌹👍️👍️🙏🙏

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 9 місяців тому +7

    Wow! Super Nabaraj brother❤❤❤

  • @kumar_skb
    @kumar_skb 9 місяців тому +18

    कडा दोहोरी 😂कति हास्नु हौ खुइलिको स्वर मीठो हो अलि रमाइलो गरेपनी अलि अनुशासन मा गाय हुन्थ्यो😅हुन त भाइ भनेर होलानी हहह, सागर बिसि र सुमन सङ्ग भिदाउन पर्ने भयो😂 जे होस अति मज्जा आयो😂

  • @poonkajivlog
    @poonkajivlog 9 місяців тому +4

    काप्री भाले को खुइलाइन खुइली ले गज्जब लाग्यो सफलताको शुभकामना दुबै लाइ😂😂

  • @sunitadhungana1968
    @sunitadhungana1968 9 місяців тому +2

    दोहोरी लास्ट राम्रो स्वर झन सुन म सुगन्ध खुइली सिस्को

  • @PrakashBardewa-v3q
    @PrakashBardewa-v3q 9 місяців тому +2

    खुइलिएको बबाल मच्चाउने भइन् दामि छ ❤

  • @bikrambhandari3066
    @bikrambhandari3066 9 місяців тому +4

    खुईलिको मुख चाहिँ मागेर लेराको जस्तो।कुसंस्कार केटि

  • @LiveDohoriNew
    @LiveDohoriNew 9 місяців тому +3

    उल्कै रमाइलो लाग्यो आजको दोहोरी 😂😂

  • @humnathbhusal72
    @humnathbhusal72 8 місяців тому +1

    खुईलिको आवाज पनि दमदार छ है भाले सोल्टी त पक्का गायक बनिसकेछ ❤

  • @sangamlama6284
    @sangamlama6284 9 місяців тому +1

    रमाइलो xa भाले,vr खुइली

  • @ChandBhupal
    @ChandBhupal Місяць тому

    खुइलिको कलाकारितालाई सम्मान गर्छु तर्खुईलिको अरुलाई सिधा गाली गर्ने शब्द बाक्यले आफैलाई घाटा गर्छ । यसरी भासन गर्ने र अरुलाई होच्याउने सब्दले घाटा पार्ने छ।

  • @arsaiyed5381
    @arsaiyed5381 8 місяців тому +2

    खुईलीको स्वर राम्रो लाग्यो 🎉 अत्यन्त मनोरन्जन

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 9 місяців тому +1

    भाले ड्न को गीत अनि टुक्का सारै मन पर्छ्।।।

  • @kesaribakabal5311
    @kesaribakabal5311 9 місяців тому +2

    पाल्पा देखिहेर्दैछु खुइली को धेरै भयो गित गाउदा बिचमा कुरा भयो

  • @rajkumardhakal8449
    @rajkumardhakal8449 9 місяців тому +1

    खुइलि साचै खुइलि नै रैछ लोक संस्कृतिमा

  • @BinaRai-pv5lr
    @BinaRai-pv5lr 9 місяців тому +1

    कति राम्रो भोइस रैछ खुइलि दिदिको ❤ अलिक धेरैबोलेर भयन भन्या हौ ❤❤❤

  • @sangamregmi7252
    @sangamregmi7252 9 місяців тому +3

    भालेको प्रस्तुती राम्रो छ तर यो खुइलिको नखरा धेरै भो कति कराको पागल्नी जस्तै😂😂😂 पोथी बासेको नसुहाउनि🤗🤗🤗🤗🤗🤗

  • @anilrimal2467
    @anilrimal2467 9 місяців тому +2

    रमाइलो

  • @ratnakuwar6468
    @ratnakuwar6468 9 місяців тому +3

    खुईली खत्र खत्रा शुभकामना !!!

  • @ashathapa4440
    @ashathapa4440 9 місяців тому +4

    नेपाली लोकदोहोरि धान्ने,जोगाउने यि र यस्तैले त हो ।

  • @AbirNepaliOfficial
    @AbirNepaliOfficial 9 місяців тому +1

    कता कता म पनि देखिएको रहेछुत कडा दोहोरी आयो है सबैले माया गरिदिनु होला

  • @ShankarBashyal-f1o
    @ShankarBashyal-f1o 2 місяці тому

    खुईलीको भाषा अली असभ्य भो

  • @sureshkhadka985
    @sureshkhadka985 9 місяців тому +1

    भाले ब्रो तिमि कडा भनेको त खोईलि कडा रैछिन हाहाहा

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 9 місяців тому +1

    खतरा दोहोरि मजा आयो हेरेर 👌🏻♥️💐👍🌹❤️🎁💝🎉खुईलि को राम्रो दोहोरि भाग 2पनी छित्तै हेरन pau

  • @Chandra-df2bz
    @Chandra-df2bz 6 місяців тому +2

    बहु प्रतिभा छ खुइली संग

  • @kesarnath3270
    @kesarnath3270 Місяць тому

    Sabda chaine ramro lagen navina silawal & khuili ko

  • @udayakc8441
    @udayakc8441 9 місяців тому +3

    ❤❤❤🎉खुइली र भालेको दोहोरी घम्साघम्सी बवाल लाग्यो !🎉❤❤❤

  • @nirmalakarki9354
    @nirmalakarki9354 9 місяців тому +1

    राम्रो छ है

  • @chetanathSharma-s6w
    @chetanathSharma-s6w 2 місяці тому

    गीत को सैली भयेन खुईली

  • @madanneupane-yz9mv
    @madanneupane-yz9mv 9 місяців тому +1

    जे होस् सुन्न पाईयो राम्रो छ कोसिस

  • @ishakhatri7949
    @ishakhatri7949 9 місяців тому +1

    भेलुले यो गित सुनेर कोमामा जन्छ्न होला😂😂❤❤

  • @krishnashrestha7727
    @krishnashrestha7727 9 місяців тому +1

    आज बल्ल भाले भाइलाई तह लाइन😂😂😂कडा यार खुइलि

  • @bimaldhakal293
    @bimaldhakal293 3 місяці тому

    Bhaley king ho king 👑 kasaile sakdaina 💀🙏

  • @sunitabk7224
    @sunitabk7224 9 місяців тому +2

    Khueli ko poni kunae kalakarko vnda km xoin wow x❤❤❤❤

  • @Kabitashrestha941
    @Kabitashrestha941 7 місяців тому

    कति राम्रो हो के खुईलिको सोर्❤️❤️❤️❤️❤️

  • @bhairabkarki7808
    @bhairabkarki7808 День тому

    Ali badhai vyo khuili

  • @dolrajneupane5327
    @dolrajneupane5327 9 місяців тому +1

    खुईली को तरिका राम्रो भएन है मलाई पटकै मन परेन।

  • @yamdhakal6351
    @yamdhakal6351 9 місяців тому +5

    खतरा छ दोहोरी भाले र खुइली को,

  • @munarana4212
    @munarana4212 6 місяців тому +1

    अनुहार लेरामाेहुदैन बाेलीले अनुसासन र इज्जत राख्नेछ उताउली

    • @rupakrupesh6124
      @rupakrupesh6124 6 місяців тому

      कुन साइड बाट उत्ताउलो लागो कुन भिर खर्क तिर बाट

  • @suryabahadurnepali2595
    @suryabahadurnepali2595 9 місяців тому +1

    🎉🎉🎉बबाल छ

  • @begamthapa2688
    @begamthapa2688 9 місяців тому +2

    कडा दोहोरि खुईलि र भालेको सफलताको शुभकामना

  • @aakashchhetri2733
    @aakashchhetri2733 9 місяців тому +1

    खुइली इज लभ्❤️

  • @balrambhatta7431
    @balrambhatta7431 8 місяців тому +1

    भाले संधै भाले सुपर😊🎉!!

  • @AadityaVikram-ft8yh
    @AadityaVikram-ft8yh 9 місяців тому +14

    उत्कृष्ट प्रस्तुती दुबै कलाकार को !!

  • @honeymoktan7705
    @honeymoktan7705 9 місяців тому +10

    खुईलीकाे स्वर is killer 😍😍😍😍

  • @RidamThapa-m7i
    @RidamThapa-m7i 9 місяців тому +3

    खतरा छ भाले र खुइलिको दोहोरि

  • @jjjkir2345
    @jjjkir2345 8 місяців тому +1

    हैट खुइलि दिदि के हो यस्तो कडा आयो त🤣🤣

  • @puspabhattrai6025
    @puspabhattrai6025 9 місяців тому +4

    Wow khueli malti talent 🥰🥰♥️♥️♥️

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 9 місяців тому +2

    Wow khuili babala xa Dohori bhale ley aaja balla bheteyo yar😂😂😂😂😂😂😂😂

  • @sarojsangamoffical
    @sarojsangamoffical 9 місяців тому +2

    तिमी डस्बिन म तिम्रो फोहोर हो कडा है😂

  • @SajinaLamichhane-e1m
    @SajinaLamichhane-e1m 6 місяців тому

    Dherai ramro xa ho ❤❤❤❤

  • @sundarbista483
    @sundarbista483 9 місяців тому

    दामीछ तर खुईली धेरै राम्रीछ

  • @binodshrestha3591
    @binodshrestha3591 9 місяців тому +1

    नबराज भाइको पफमेन्स सु पप

  • @BidurRamtel-hy6up
    @BidurRamtel-hy6up 9 місяців тому +9

    आहा दामी छ❤❤❤❤❤

  • @subasgurung1004
    @subasgurung1004 9 місяців тому +4

    भाले vs खुइली को लाइव दोहरी सचै नै उत्कृष्ट लाग्यो❤❤❤🙏😍

  • @rupakrupesh6124
    @rupakrupesh6124 6 місяців тому

    सारै राम्रो स्वर रहेछ खुइलि को वाउ

  • @shivarimal8011
    @shivarimal8011 9 місяців тому

    कडा जबाफ खुइली बैनीको भाले ले बैनी नभने पनि मैले खुइली बैनी भने।दुबै जना को दोहोरी कडा छ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️💐💐💐💐💐

  • @Krishna-267
    @Krishna-267 9 місяців тому

    भाले भाले नै हो खुइलि जति उफ्रे पनि

  • @हरिपुडासैनी
    @हरिपुडासैनी 5 місяців тому +1

    अरु त ठिकै छ शब्द ठिक भयन खुइलिको

  • @narbhadurkhadka3286
    @narbhadurkhadka3286 8 місяців тому +1

    अलि मिलायर गाउनु परोहै खुइली ले गाली शब्द सच्यार गाउनुपरो अरु सब ठिकै छ बधाई छ

  • @sarojsangamoffical
    @sarojsangamoffical 9 місяців тому +2

    अर्को भाग चाहिओ है धित मरेन अझै❤

  • @lokmalarodhighar
    @lokmalarodhighar 9 місяців тому +3

    Aaha kya dami❤❤❤

  • @arjunpariyar2232
    @arjunpariyar2232 4 місяці тому

    दोहोरीमा यस्तो खल्लो प्रस्तुति पनि हेर्न पर्ने रैछ

  • @TopBhandari
    @TopBhandari 9 місяців тому +1

    Hora dhame🎉🎉🎉

  • @prabindahal8485
    @prabindahal8485 9 місяців тому +1

    खुइलि को स्वर मिठो छ गितले सिमा नागयो के भने को कनिभा पनि बच्चा नै पाउ‌ने😅😅😅😅😅 पछि😂😂😂😂😂

  • @ashishpoudel1
    @ashishpoudel1 2 місяці тому

    खुइली ले अरूलाई respect गर्न जानिन। छ्या

  • @shreemanaryal9696
    @shreemanaryal9696 9 місяців тому +1

    खुइली ले चयन गरेका शब्द हरु
    सव्यछैनन्

  • @shantithapa4566
    @shantithapa4566 8 місяців тому

    खुइलिको सबै best sound jhan best nabraj sir good

  • @indrakc5680
    @indrakc5680 8 місяців тому

    खुइली को सोर नि राम्रो रहिछ

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 9 місяців тому +2

    दामी खुइली ❤❤❤