प्रतिमा अर्यालको स्वर सुन्दा को फिदा नहोला ? राजेन्द्र भण्डारी सँग कडा दोहोरी । २४.१०.०७८ ।। HD

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 376

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +61

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @mafgggghh2648
      @mafgggghh2648 3 роки тому

      i😙oh

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +1

      Long Live Krishna Kandel Indreni FOUNDATION:
      Long Live Indreni family with your noble Service:

    • @khatripuja1942
      @khatripuja1942 3 роки тому +1

      Mero प्यारो कार्यक्रम हो यो किस्न दाइ मलाई मौका डिनु न मलाई नि हजुरको यो ठाँउमा गयर मिठो आफ्नो प्रतीभा देखाउन मन छ 😍😍😍🥀🥀🥀🥀🥀🥀🥀मलाई किन नदेखिएको जस्तो गर्नु हुन्छ 😭😭😭😭

    • @ssharmasabin7309
      @ssharmasabin7309 3 роки тому +2

      Sanu KC kahile ho liyauni

    • @rupakraut946
      @rupakraut946 3 роки тому +2

      💞💞💞💞💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pratimaaryalofficial4260
    @pratimaaryalofficial4260 3 роки тому +37

    नमस्कार म प्रतिमा अर्याल आज हजुर हरुको चाहाना साथै मेरो चाहाना पूरा भयको छ कस्तो लाग्छ् कमेन्ट गर्दिनु होला साथै सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद साथै विशेष धन्यवाद राजेन्द्र भण्डारी दाजु

    • @bishnusunar945
      @bishnusunar945 3 роки тому +3

      Aha Partima sis aaja pahilo vetmai ma hjrko sorko big fan vaye manxe ni👌👌👌👍👍👍👏👏👏

    • @pratimaaryalofficial4260
      @pratimaaryalofficial4260 3 роки тому

      @@bishnusunar945 धन्यवाद

    • @bhawanipathak9986
      @bhawanipathak9986 3 роки тому +1

      अगि आउनु दिदि स्वर राम्रो छ

    • @basubhattarai1607
      @basubhattarai1607 3 роки тому +1

      तपाई को स्वरमा जादु छ। दोहोरी प्रतिकात्मक भएको भए अझ झकास हुने थियो। तर तपाईं रक्षात्मक बढी हुनु भयो। एक टुक्का प्रतिकात्मक थियो, "रोडमा थियौ सानु रोडैमा झार्दिन्छु " सुन्दा मज्जा आयो।।

    • @kidsking-z7d
      @kidsking-z7d 3 роки тому +1

      प्रतिमा जि गायकि को कुनै सिमा छैन हजुर को ब्यस्तता बडेकैछ गित अझै राम्रो राम्रो निकाल्नु हामि हेरेर सुनेर मज्जा लिन्छ्म

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 роки тому +35

    आहा आज काठे गीत ले इन्द्रेणी गुन्जियको रैछ ।नाचु नाचु लाग्यो प्रतिमा आन्टी राजेन्द्र अन्कल को दोहोरी झन खतरा लाग्यो। इन्द्रेणी हेरेर बस्नु भयका हजुरहरु सबैमा मिठो सम्झना ❤️❤️🙏

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 роки тому +32

    प्रतीक्षाको फल मीठो हुन्छ भने झै
    आज बल्ल प्रतिमालाइ देख्न पाइयो ।
    खुसी लाग्यो। नयाँ नयाँ प्रतिभालाई देख्न पाउँदा।
    जय इन्देणी
    जय संगीत
    🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @minakhadka6316
    @minakhadka6316 3 роки тому +12

    धेरै रमाईलो दोहोरि साथमा दिपक थापा भाईको बासुरिको धुन सुन्न पाईयो खुसि लाग्यो अबका दिनहरुमा सधै ईन्द्रेणिमानै देख्न पाउ

  • @balchandraghorasainee2045
    @balchandraghorasainee2045 3 роки тому +20

    आहा बधाई छ सम्पुर्ण टिम राजेन्द्र सर प्रतिमा मिस जय इन्द्रेणी कति रमाइलो दोहोरी 💞💞💞💞

    • @sandipnepal6787
      @sandipnepal6787 3 роки тому

      प्रति मा अर्याल को गित सुन्ने पाइयो खुसी लाग्यो

    • @saraswotibaral8592
      @saraswotibaral8592 2 роки тому

      Pratima bainiko swor geet sarai man chhoyo

  • @mitralimbu6876
    @mitralimbu6876 3 роки тому +10

    धेरै दिनको प्रतीक्षा अाज पूरा भएछ इन्द्रेणिमा,प्रतिमा जिलाइ इन्द्रेणिमा देख्ने रहर पूरा भयो।जय इन्द्रेणि💕🙏🇴🇲

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +15

    प्रतिमाजीको स्वरलाई मान्नै पर्छ

  • @kumarbogati4516
    @kumarbogati4516 3 роки тому +13

    दोहोरी स्वर राम्रो छ ।अरु च्यानलहरुमा पनि गाउनु होला प्रगतिको कामना छ ।👍️👍️🙏🙏

  • @chandrakhatri7395
    @chandrakhatri7395 3 роки тому +12

    म प्रतिमाको फ्यान भएँ, गीतका शब्द संयोजन, स्वरको जादु, हर्कतको चमत्कार, खिड्काको जादु ! यो सोर फेरि पनि सुन्न पाइयोस् !

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +14

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा

  • @rajendrabhandari4
    @rajendrabhandari4 3 роки тому +35

    सबैको खोजाईमा रहेकी प्रतिमा अर्याललाई इन्द्रेणी सम्म लगेर सङ्गै गीत गायर रमाईलो गर्ने प्रयास गरेका छौ।।हेरेर प्रतिकृया दिन नभुल्नुहोला

    • @sumanbhusal3226
      @sumanbhusal3226 3 роки тому +1

      Pratima aryal ko ma faan ho ..

    • @anishkarki4132
      @anishkarki4132 3 роки тому +1

      Rajendra sir 🙏🙏🙏🙏🙏🙏🙏

    • @bishnusunar945
      @bishnusunar945 3 роки тому +1

      Partima sisko voice dohoryai2 sune mata aha kati ramro manxeni 👌👌👌👍👍👍

    • @srijanalama2333
      @srijanalama2333 3 роки тому +1

      Thank you hai pratima sis lai lyaunu vako ma

    • @laxmibista6687
      @laxmibista6687 3 роки тому +1

      Nice xa👌👍️🌻🌻

  • @khumraj5858
    @khumraj5858 3 роки тому +17

    इन्द्रेणी मा नयाँ नयाँ कलाकार देख्न पाउदा खुशी लाग्छ कति रमाइलो आजको कार्यक्रम

  • @UddhavThapa-s3f
    @UddhavThapa-s3f 3 роки тому +2

    प्रतिमा बहिनीलाई इन्द्रेणि देख्न ठूलो मनलागेको थो इच्छा पूरा भो खुसी लाग्यो।।।।।।।

  • @khanalofficial2001
    @khanalofficial2001 2 роки тому +3

    जति सुनेपनी सुनिरहौ लाग्ने प्रतिमा दिदीको कति मिठो स्वर ❣️

  • @keshabthapa8168
    @keshabthapa8168 3 роки тому +12

    धेरै राम्रो छ दोहोरी शुभकामाना ❤️❤️🙏🙏❤️❤️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +3

    प्रतिमा जि को सोर मा कया दम छ सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @homrijal7523
    @homrijal7523 3 роки тому +6

    अब सानु कसी दाई लाई एक चोटी लयाउनु परियो है ईनदणी टिम

  • @dumarsingh767
    @dumarsingh767 3 роки тому +4

    वाउ मेरो मन पर्ने गायिका प्रतिमा जि र राजेन्द्र दाइ लाइ आज इन्द्रेनी मा देख्दा सारै खुसी लागेको छ।सफलता को कामना रमाइलो भो आज त।

  • @milanwagle1035
    @milanwagle1035 3 роки тому +3

    सुमधुर स्वरकि धनी प्रतिमा दिदी र राजेन्द्र दाजु लाई बधाई तथा शुभकामना सम्पूर्ण युनिटलाई

  • @achyutmahat5027
    @achyutmahat5027 3 роки тому +11

    स्वर चाहिँ ज्यादै राम्रो प्रतिमा बहिनी को जय ईन्द्रेणी कार्यक्रम 🙏🙏

  • @homrijal7523
    @homrijal7523 3 роки тому +3

    यही दिनको परखाई मा थियोै आज इदेणी ले पुरा गरि दियोै धनवाद

  • @bishantyt53
    @bishantyt53 3 роки тому +6

    हेटौंडाको सुमधुर स्वर कि धनी प्रतिमा दिदी अनि सम्पुर्ण मा उच्च संमान छ

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +3

    wawa prtima bahini le gaayako sabai git sarai ramro pahilo choti dekhyo yasai gari sadai ramailo didai janu bahini

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +2

    प्रतिमा जि को सोर मा जस्तो पावर पहिलो पल्ट सुनियो शुभकामना ।जय इन्द्रेणी 🙏🙏🙏

  • @buddhiman2627
    @buddhiman2627 3 роки тому +2

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ राजेन्द्र जिर पर्तिमा जि को कला र गला लाई सम्मान छ

  • @santoshghalan3936
    @santoshghalan3936 3 роки тому +2

    जिल्लावासी प्रतिमा बहिनीको जादुमय स्वरमा लट्ठै भएॅ।बधाई तथा शुभकामना।

  • @buddhisagar5778
    @buddhisagar5778 3 роки тому +2

    ईन्द्रणी टिम प्रति उच्च सम्मान सेलुट गर्दछु ॥

  • @bakshabhargav1820
    @bakshabhargav1820 3 роки тому +2

    ए कृष्णजी, यी भाउजुको एक दिन पुरै भाउजुको सिलक सुन्न मन लाग्यो । सुनी रौँ झैँ लाग्यो ।

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 роки тому +2

    वाउ क्या तेज छ सोर मा दम सहिछ बधाई छ हेटौडे को तहल्का दाम्मी छ प्रतिमा 🤚👌👌

  • @bhimsenkc3300
    @bhimsenkc3300 3 роки тому +4

    नमस्ते इन्द्रेणी 🙏🙏नयाँ नयाँ कलाकार देख्दा कति रमाइलो लाग्छ।।।जाडो धेरै बड्दो क्रममा छ अलि न्यानो न्यानो कपडा लगाउनुहोला आफ्नो सरिरको सुरक्षा राम्रोसँग गर्नुहोला !नत्र रुघाखोकी लागेर डाक्टर गयो भने सिधै कोरोना भन्दिन्छ।।ल अब सबै मिलि इन्द्रेणी हेरौ!यक घन्टा सम्म

  • @khumraj5858
    @khumraj5858 3 роки тому +3

    गाउँ घरमा लुकेर बसेका कलाकार हरुलाइ इन्द्रेणी ले अगाडि आउने मौका मिलेको छ

  • @bashantachamling1183
    @bashantachamling1183 3 роки тому +7

    प्रतिमा दिदिको big fan😘

  • @bishnusunar945
    @bishnusunar945 3 роки тому +2

    Hajir vaye hai hjr Indreni program herna 🙏🙏🙏sampurna team lai 👏👏👏👌👌👌

  • @birendrathakulla3187
    @birendrathakulla3187 3 роки тому +9

    आहा गजब को सोर हजुर को👌☝️❣️❣️

  • @durgagurung6507
    @durgagurung6507 3 роки тому +3

    निकै रोचक उत्कृष्ट तुक्का जोडन सिपालु साथै निर्धक्क विन्दास पाराले प्रस्तुति दिने गायिका लाई 👍 गायक सर पनि नम्बर एक ☝️💪 मज्जा आयो दोहोरी गीत सुनेर !

  • @lhamusherpa4157
    @lhamusherpa4157 2 роки тому +1

    Prtimaa di Ra Raju dai Lai sangai lyaunu paryo dai

  • @thirendrakc1353
    @thirendrakc1353 3 роки тому +2

    मलाइ अतिनै मन परेको गित गैरी पिपल लर्के वर डाडैमा हो अरु पनि राम्रो छ प्रतिमाको स्वर र गाउदाको हाउभाउको त बिग फ्यान हु ।

  • @arjunhumagain771
    @arjunhumagain771 3 роки тому +1

    नेपाल को नम्बर वान दोहोरी कलाकार प्रतिमा अर्याल जादुमय स्वरकी धनी सलुट र नमन गर्न चाहान्छु।

  • @nitakhatri6886
    @nitakhatri6886 3 роки тому +2

    ल आज भने प्रतिमाको आगमन भएछ धेरै भयो you tube तिरनी आवाज सुन्न नपाएको ।हसिली रसिली तिखो कडा स्वरकी धनी गायिका😍😍😍🙏

  • @dipakkhanal4034
    @dipakkhanal4034 3 роки тому +2

    प्रतिमा अर्याल को अतेत्न्तै सुरिलो स्वोर अनि टुकडी ले सारै मन छुन्छ ।पैले देखि मन पर्नी गाइका हुनु हुन्छ।उत्तर उत्तर प्रगतिको सुभकामना छ हजुर्लाइ।

  • @nitakhatri6886
    @nitakhatri6886 3 роки тому +1

    आजत धेरै पछि सहिहो सहिहो लाई नि देख्न पाइयो है

  • @mohonmohon1057
    @mohonmohon1057 Рік тому

    प्रतिमा दिदिको गित सारै मन छुन्छ।।।सोर झन एति मिठो ❤❤❤❤❤❤।।।।

  • @प्रदेशिकाेपीडाअसिमितछ

    अनि हजुर यस्ताेप्रतिभााे धनी स्वरकाे धनी राम्रि सुन्दरि लुकेरबसेर कहाहुन्छ त अाज हजुरकाे अावाजले मत्रमुक्त बनायाे मलाईत 😥😥😥

  • @gokarnabista5256
    @gokarnabista5256 3 роки тому +2

    आज , प्रतिमा इन्द्रेणी मा गाउनु भयो ,मेरो मनको धोको पुरा भएको छ, धेरै धेरै धन्यबाद इन्द्रेणी टिम लाई

  • @JayKumar-eh6pg
    @JayKumar-eh6pg 2 роки тому

    Sarb pratham sampurna indreni pariwarlai namskar 🙏🙏🙏🙏🙏🙏 partima didilai aaj indrenima dekhna pauda dherai khuce lagyo hajur haru sabailai pargatiko kamana 🙏🙏🙏🙏

  • @dhanachepang2956
    @dhanachepang2956 3 роки тому +1

    प्रतिमा र सानू के सी को आवाजमा ओइ गनगन गीतमा दोहोरी सुन्न मन छ ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +2

    अाहा कति रमाइलो हाे।
    राजेन्द्र भन्डारी जि प्रतिमा अर्याल जि काे सुमधुर अावाजमा मिठाे काठे भाकामा दाेहरी गित निकै राम्रो दमदार ,दामी छ ।जय इन्द्रेणी सम्पूर्ण टिमलाई बधाई छ।।

  • @bishnutimsina976
    @bishnutimsina976 3 роки тому +1

    सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु

  • @rabinbajagain7473
    @rabinbajagain7473 2 роки тому

    करोडौं दर्सक स्रोताको मन मुटुमा बस्न सफल दादा राजेन्द्र अनि प्रतिमा दिदी हजुरहरु 1 बिग फ्यान म पनि हु लोक दोहोरी क्षेत्रमा नामै काफी प्रतिमा अर्याल दिदी अनि राजेन्द्र दादा सम्झना मनैमा ।।।🙏🙏💓💓

  • @anilshrestha7156
    @anilshrestha7156 3 роки тому +6

    प्रतिमाको स्वोरनै मिठो 💕!

  • @mcufacts4720
    @mcufacts4720 3 роки тому +1

    म त पहिलो नम्बर मा परेछु है आज त wow 💜💜💜💜💜

  • @Bikram-t2u
    @Bikram-t2u 2 роки тому +1

    कति मिठो गाउनु हुन्छ दिदी हजुर ले कति हेर्छु म उहाँ को दोहोरी i miss you my sister

  • @Rameshrajbaraili1
    @Rameshrajbaraili1 3 роки тому +3

    निकै रमाइलो आहा शुभकामना छ सम्पुर्ण टिम लाई

  • @krishnakhadka277
    @krishnakhadka277 3 роки тому +1

    प्रतिमा को स्वर धेरै राम्रो छ मलाई साह्रै मनपयो स्वर दोहरी दुवै जना को ठिकै छ धन्यवाद छ ।।

  • @rabighimeri1093
    @rabighimeri1093 3 роки тому +4

    aaha katti ramro sangit miss you all indreni🙏🙏❤️❤️

  • @naranaryal5124
    @naranaryal5124 3 роки тому +1

    धेरै दिन्मा काठे भाषा सुनियो
    सुलुट सम्पुर्ण टिम लाई ।जय स्वामिमान
    जय लोक शकृति ।जय नेपाल 🙏🙏

  • @tulashasapkota6763
    @tulashasapkota6763 2 роки тому

    अाहा कती रमाइलो 👌👌मलाई मन पर्ने गायक गाइकालाइ एकसाथ देख्न पाउँदा।इन्द्रेणिमा ।

  • @pangalinabraj8860
    @pangalinabraj8860 3 роки тому +1

    नयाँ - नयाँ प्रतिभा हेर्न पाउदा ईन्द्र्णि लाई धेरै धेरै बधाई दिन चान्छु,साथै कलाकार हरु लाई पनि ,,,

  • @ramecekhadka5801
    @ramecekhadka5801 3 роки тому +1

    प्रतिमा र सानु केसीलाई पनि दोहोरी खेलाउन पर्यो

  • @kishanban4037
    @kishanban4037 3 роки тому

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @deepakrajgiri8007
    @deepakrajgiri8007 3 роки тому +1

    राजेन्द्र र प्रतिमा मलाई सारै मनपर्ने कलाकार हुन

  • @kumarbogati4516
    @kumarbogati4516 3 роки тому +4

    आमाको श्लोक सार्है पनि राम्रो लाग्यो।👍️🙏♥️

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 роки тому +1

    Lokdohori bhaka (thego)le nai dherai Asar parchha.Ani matra sabda le Asar parchha.

  • @parbatibaniya8098
    @parbatibaniya8098 3 роки тому +1

    बल्ल आज देख्न पाइयो दोहोरीकी रानी इन्द्रेणी मा

  • @ramrana253
    @ramrana253 3 роки тому +1

    प्रतिमामा भनेकोत हाम्रो हेटौंडाको रानी होनि

  • @sumanbhusal3226
    @sumanbhusal3226 3 роки тому +1

    Krishna sir pratima ma'am lai indreani mai rakhanu paraou ..uha jasto lai samman garnu parrxa

  • @fullknowledge44
    @fullknowledge44 3 роки тому +1

    नेपाली लोक गीत सङ्गीतको संरक्षणमा र दीन दुःखि लाई सहयोग गर्नमा इन्द्रेणिको ठूलो योगदान छ।
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️

  • @haridhungana3523
    @haridhungana3523 3 роки тому

    प्रतिमा बहिनी र राजेन्द भण्डारी दुबै जनाको गायकी दम्दार छ । तुलनात्मक रूपमा शब्द संयोजनमा प्रतिमा बहिनीको प्रस्तुति अब्बल महशुस भयो । प्रस्तुति हेरेर र सुनेर मनोरञ्जन प्रदान गरेकोमा ईन्द्रेनी परिवारलाई हार्दिक धन्यवाद ।

  • @balaramsigdel9395
    @balaramsigdel9395 3 роки тому +1

    प्रतिमाले गाएको गितका शब्द उत्कृष्ट छन् तर
    राजेन्द्र का शब्द चयनमा अलि सुधार गर्नुपर्ने देखिन्छ है

  • @sanuale460
    @sanuale460 3 роки тому

    शर्मीला सीस र युबराज दा को नाच बवाल 🙏🙏👍👍👍👍👍

  • @krishnalama9024
    @krishnalama9024 3 роки тому

    काठे भाका सुन्ने बितिकै नाचु नाचु मन लाग्ने मलाई मात्रै होकि अरु लाई पनि हुन्छ साह्रै रमाइलो

  • @indrakhadka3608
    @indrakhadka3608 3 роки тому

    अबिरल सम्झना छ ईन्द्रेनि टिम लगाएत सम्पुर्ण कालाकार भाईबैनि हरुलाई

  • @madanthapa1471
    @madanthapa1471 2 роки тому

    इन्द्रेणी टिम लगाएत प्रतिमा र राजेन्द्र भाइ को दोहोरी अतयन्त रोचक घोचक छ सम्पुर्ण टिम लाई साङ्गेतिक अभिबदन!!!!

  • @bhimtamang8656
    @bhimtamang8656 3 роки тому +1

    धेरै धेरै राम्रो छ अजको दोहोरी 😍😍😍😍😍😍

  • @gyanbahadur8483
    @gyanbahadur8483 2 роки тому

    very nice biest of luck pratima sis..🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕

  • @shambhusunam9634
    @shambhusunam9634 2 роки тому

    प्र्तिमा जिको स्व्र्लाइ मानु पर्छ सारै मार्मिक छ

  • @SushilKumar-yo7td
    @SushilKumar-yo7td 3 роки тому +1

    लक्ष्मी न्यौपानेलाई पनि बाेलाउनु पर्याे कृष्ण दाई

  • @indragurung1512
    @indragurung1512 3 роки тому

    आहा😊😊प्रतिमा आर्याल दिदी एउटा सुनसान जङ्गलमा गित गुनगुनाउनु भयो भने रुख बिरुवा एक अर्कामा निहुरिएर कानेखुशी गर्छन होल, इन्द्रेनीमा नयाँ प्रतिभाशाली हरुको दमदार प्रस्तुति लाई सलाम छ 🙏

  • @rambahadurbhujel2508
    @rambahadurbhujel2508 2 роки тому

    धेरै धेरै बधाई छ तपाईं हरुलाइ। मिठो सोरको धनी हुनुहुन्छ हजुर।

  • @santoshbhandari6166
    @santoshbhandari6166 2 роки тому

    प्रतिमा अर्याल दिदिको आवाज धेरै कर्णप्रिय छ। साथै इन्द्रेणी टिमलाई पनि हार्दिक नमन गर्न चाहन्छु ।

  • @kandelyech3243
    @kandelyech3243 3 роки тому

    Good evening everybody,
    Lau ajata nikai ramailo hudai rahexa
    Dubai prativa lai thank you so much
    Jaya indreni

  • @rpbhatt5585
    @rpbhatt5585 3 роки тому

    पावर फूल स्वरकी धनी प्रतिमा अर्याल र राजेन्द्र भण्डारी जवरजस्त दोहोरी गीत साथै इन्द्रेनी टीमलाई नमन

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 роки тому

    निकै रोमान्टिक दोहोरी ! ! ! वधाई छ सवै टिमलाई! ! झन हाम्रै हेटौडाको चेली इन्द्रेणीमा देख्दा झन खुसी लाग्यो ! ! !

  • @yubrajthapa1640
    @yubrajthapa1640 3 роки тому

    Hait partima dd ko khhatra voice atti kada voice dohorima pni mahirr sathama sharmila ddko dance 💃 huhuhu💃💃💃😍😍😍💪💪💪

  • @padam__pariyar_official1270
    @padam__pariyar_official1270 3 роки тому +1

    आहा हजुरको हरेको गित हेरेको छु अति राम्रो लाग्छ हजुर

  • @shibaramlamsal249
    @shibaramlamsal249 3 роки тому

    राजेन्द्र जि को आवाज यो गितलाई मिलेन। पटक्कै मिलेन।

  • @RADHAKRISHNApahari
    @RADHAKRISHNApahari Рік тому

    ❤❤👌👌very.nice.hertly.compititon.songs.best.of.luck.your.holl.team.❤❤👌👌

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 3 роки тому

    Jay indreni Jay Sangit Jay Hanuman Ji Dohari Git Ati Ramro chha Kalakar Jiu Lai Dherai Dherai Badhai chha Jay Hanuman Ji Butwal 8..

  • @minarayamajhi9450
    @minarayamajhi9450 3 роки тому

    आहा सारै राम्रो छ दादा त दिदी को राजेन्द्र भन्डारि अब्ल दर्जा को कलाकार हो सधै देख्न पाइ योस

  • @madanregmi316
    @madanregmi316 3 роки тому

    धेरै धेरै राम्रो दोहोरी ! जय गित जय सङ्गीत 🙏💚🌹💞🇳🇵

  • @ssharmasabin7309
    @ssharmasabin7309 3 роки тому +1

    Sanu KC lai liyauda jhan ramailo hunthyo

  • @Craftycorner11-r16e
    @Craftycorner11-r16e 3 роки тому

    Pratima lai jodi ali milena rajendra ...sabda dheri standard cha pratima ko sarai mitho shor rahicha pahilo patak suneko

  • @bahadurbd8458
    @bahadurbd8458 3 роки тому

    अाज म धेरै भनदा धेरै मन परने परतिमा अाज अाउनु भएछ खुसि लागो हजुरको सबै दोहोरी हेरेको छु सबै मन परछ

  • @sabitatamang4179
    @sabitatamang4179 3 роки тому

    बल्ल बल्ल आउनुभो प्रतिमा दिदी इन्द्रेणीमा

  • @binodlamichhane5395
    @binodlamichhane5395 3 роки тому

    धेरै राम्रो छ फेरीपनी ल्याउनु होला यो जोडीलाई।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 роки тому

    प्रतिभा बहीनी को स्वर ले लठ्ठै पानेॅ रहेछ कति मिठो स्वर बयान गरी साध्य नै छैन ।

  • @rameshmagar9273
    @rameshmagar9273 3 роки тому +1

    म पनि सुन्न लागे अब दोहोरि

  • @khimprasad7026
    @khimprasad7026 3 роки тому +1

    Jay indreni jay geet jay sangeet

  • @dinesh7153
    @dinesh7153 3 роки тому

    Dherai dherai suvakamana pratima baini lai.....sarai mitho swor.....