अन्ततः रबिन लामिछानेलाई पनि पछारिन आयुषाले । ८ वर्षमै कस्तो अदभूत कला ।। Aayusha_Rabin ०३.११.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_AayushaGautam #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 2,1 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +403

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @superman-wq7jr
      @superman-wq7jr 4 роки тому +27

      धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई

    • @bambirendra9947
      @bambirendra9947 4 роки тому +9

      नानिको अदभुत कला छ नानिलाई बधाई छ

    • @jibanratgaiya2112
      @jibanratgaiya2112 4 роки тому +7

      Kati ramro xa hai sunau sunau lagirahanxa

    • @lazzitneupane8001
      @lazzitneupane8001 4 роки тому +2

      Sani nani ko kala herda sarai khusi lagyo badhai xa nani

    • @rajendragurung6328
      @rajendragurung6328 4 роки тому +2

      👍

  • @potatotomato9660
    @potatotomato9660 4 роки тому +145

    पछिल्ला पुस्ताकी बालगायिका आयूषा गौतमलाइ मन पराउने जति यता हाजिर हुॅम❤❤💕🙏💕❤❤

  • @Rk-st8lt
    @Rk-st8lt 4 роки тому +54

    🌈🌈🌈🌈🙏🙏🙏
    आयूषा र रबिनदाई को फ्रेन जति एता ✋✋💓💓💞💞
    👇👇

  • @meghnathbhandari4869
    @meghnathbhandari4869 4 роки тому +10

    अतिनै राम्रो प्रतिभा भएकि आयुशा नानी धन्यवाद इन्द्रेणी कार्यक्रम लाई ।

  • @tilakrampokhrel7183
    @tilakrampokhrel7183 4 роки тому +14

    आयुषा बहिनिको शब्द शब्दमा दम छ, निकै सरल र सभ्य तरिकाले गाउने क्षमतालाई मान्नै पर्छ, बहिनिको सधै जय होस ,

  • @gangagiri8071
    @gangagiri8071 4 роки тому +129

    कमला भन्दा त आयुशा गौतम बैनी को शब्द चयन अति राम्रो छ बधाइ प्रगती को शुभकामना छ बैनिलाइ इन्द्रेणी टिम का सम्पुर्ण लाइ

    • @santoshrimal4881
      @santoshrimal4881 4 роки тому +1

      कसैलाई उ भन्दा उ राम्रो भनेर दाजन्ने काम गर्नु राम्रो होहिनकि हजुर ।मानिस जन्मे पछि अाफना भन्ने ले जस्तो संस्कार दियो तेस्तै हुने हो कमला ले नि धेरै सिकि सकेको छ। तेसैले पहिलो नम्बर पहिला नै हो।

    • @pravinido5619
      @pravinido5619 4 роки тому

      Ho

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 4 роки тому

      १००%

    • @laxmitamang146
      @laxmitamang146 4 роки тому

      Yes ho

    • @pabitrachapagain8180
      @pabitrachapagain8180 4 роки тому

      Kamala is Kamala

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 4 роки тому +217

    आयुषा बैनिको शब्द धेरै गहकिला छन सम्मान गरेर बोल्छिन शुभकामना छ…

    • @pradipgautam7233
      @pradipgautam7233 4 роки тому +4

      अब हजुर सङ गाउने रहर गरेकी छिन यदि हजुर ले यो मौका दिय धेरै अभारी हुने थियौ हजुर

    • @shantaghimire9991
      @shantaghimire9991 4 роки тому +1

      Amrit Sapkota सार्हे राम्रो गीत नानीको

    • @amritsapkotaofficial
      @amritsapkotaofficial 4 роки тому +1

      @@pradipgautam7233 जि न हुनि के छ र सबै समय को चाजो पाजो मिलाएर गर्न सकिन्छ नि…

    • @prembasnet6378
      @prembasnet6378 4 роки тому +1

      Amrit sir nani ko hjr sanga geet gaaune dhoko garaki xan please hjr le ni sath dinu hola !!

    • @prembasnet6378
      @prembasnet6378 4 роки тому +1

      Aba nanu ra hjr ko dohari sunna man xa hjr!!

  • @BhimPoudel
    @BhimPoudel 4 роки тому +124

    आह! कति रमाइलो हो आज त सबैले हेरेर Share गर्दिनुहुन अनुरोध गर्दछौं ।।

  • @PahiloKhabar
    @PahiloKhabar 4 роки тому +86

    *निकै कडा कमला भन्दा पनि यिनको शब्द शब्द मा दम छ कमला भन्दा नानिनिको भबिस्य उज्वल छ यति सानो उमेरमा यस्तो झन उमेर पुगे कस्तो हुनेहोला*

  • @jeevankarki9360
    @jeevankarki9360 4 роки тому +26

    कृष्ण सर लगायत सम्पूर्ण उपस्थिति कलाकार महानुभाब लगायत ईन्द्रेणी टिमलाई सलाम अाज सानी नानी र रविन दाकाे दमदार मा रमाइलो गरिदै वा धेरै राम्रो छ।।अाज ईन्द्रेणीका कलाकार सबै जना देखन पाएकाेमा झन खुसी भएकाे छु।।खिमा सिस र छत्र सर काे दाेहाेरी हेर्न मन छ अब धेरै भयाे खिमा सिस काे दाेहाेरी नहेरेकाे ।

  • @rimalramesh7508
    @rimalramesh7508 4 роки тому +39

    आयुषा र रबिन लामिछाने मन पराउनु हुनेहरु यता हाजिर हुम त

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 місяців тому +1

    बाउ छोरि को। बहुतै दामि अति सुंदर। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना जति हुन्छ। हादिक सुभकामना होस् भन्ने चाहन्छु आगमि दिनमा अझै राम्रो होस् होस् भन्ने चाहन्छु

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 4 роки тому +10

    "त्याहा बसेर हल्या छौ मज्जासङ्ग कस्तो लाछ नसक्दा बच्चा सङ्ग "I have no words too appreciate your singing all the best dear Aayusha sis keep singing.

  • @christinamagar9603
    @christinamagar9603 4 роки тому +57

    आज मेरो दमौली बाट आमा दिदी बहिनीहरु जानू भएको रहेछ । खुशी लाग्यो जय इन्द्रेणी । दमौली बाट हेर्नू भएकाले ठोकौ लाइक ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 роки тому +642

    नमस्कार🙏🙏🙏🙏🙏🙏म आयुषाको बाबा मेरो छोरिको प्रर्तिभालाई सारै मन पराउनु भयको छ देश विदेश बाट बधाई शुभकामना दिनुहुने भगवान रुपि हजुर हरु सबै मा कोटि कोटि प्रणाम जय इन्देणि जय लोक गित ।।

    • @buddhaknowledge6510
      @buddhaknowledge6510 4 роки тому +5

      नानी भबिस्यको लोक दोहोरी जोगाइ राख्ने खम्बा हो । नानिको प्रगतिको कामना अनि नानीको पढाईलाई हजुरहरुले अलि ख्याल गरिदिनु होला मेरो अनुरोध छ ।

    • @arjungautam3098
      @arjungautam3098 4 роки тому +12

      नानी को कला कुनै professional कलाकार को भन्दा कम छैन ! नानिको उज्ज्वल भबिस्यको कामना र लेखनाथ जि नानी को स्वास्थ र पढाई मा नि ध्यान दिनुहोला है कुनै असर नपरोस् है

    • @suryajoti3031
      @suryajoti3031 4 роки тому +6

      छोरिको प्रतिभा राम्रो छ

    • @suwashpathak
      @suwashpathak 4 роки тому +6

      # big fan of indreni# 🌈
      (🇳🇵🇳🇵🇳🇵🇳🇵visit nepal 2020🇳🇵🇳🇵🇳🇵🇳🇵) लाईभ दोहोरीको राजा रबिन लामीछाने "गोर्खाली" र पछिल्लो समयमा निकै चर्चित आयुशा गौतम को प्रस्तुति धेरै-धेरै राम्रो र आजको नाच पनि उत्तिकै उत्कृष्ट छ, बधाई छ नानी आयुशा लाई प्रगती को शुभकामना !!! जय 🌈 इन्द्रेणी ❤️❤️ टोली र देशको सिपाही कृष्ण कंडेल दाई ।

    • @user-pm5tq2wo1z
      @user-pm5tq2wo1z 4 роки тому +12

      आयुषा छोरी तपाईंको मात्रै छोरी होइनन् हामी सम्पुर्ण नेपाली को छोरी हुन् यस्तो अतभुत कला भयकी छोरी जन्माउने आमा बुवा लाई कोटि कोटि नमस्कार छ

  • @ameeshdhungal1956
    @ameeshdhungal1956 4 роки тому +1

    आयुशा नानी ले सरस्वतीकै वरदान पाएरै होला लोक दोहरीमा एस्तो अद्दभूत क्षमता ......शब्दहरू कति राम्रा..... नानीको सुस्वास्थ्य यबम उत्तरोत्तर प्रगतिको लागि भगवान संग प्रार्थना गर्दछु।रबिन भाई लाई नि धेरै धेरै धन्यवाद.......

  • @milankhatri4200
    @milankhatri4200 4 роки тому +1

    आयुशा नानिको अदभूत क्षमतालाई साम्मान छ साथ्मै उज्वल भविस्यको कामना अनी लाईभ दोहोरीको राजा रबिनजीले प्रत्येक दोहोरीमा बेग्ला बेग्लै बिषय बस्तुबाट गीत उठान गर्नु हुन्छ हजुरको कलालाई नी सम्मान छ

  • @balkrishnathapa2962
    @balkrishnathapa2962 4 роки тому +63

    नमस्कार 🙏🙏सम्पूर्ण लाई कति धेरै गार्‍हो छ बुबा र छोरि को शिर्षक भुमिका निभाए को मा ,,, धेरै धेरै धन्यवाद छ।रबि दाई लाई बुवा को भुमिका निभाउनु भएको मा। जेरि को अर्को रुप अायुसा बैनि हो ।अायुसा नानि क‍ो सब्द धेरै गहकिला छन् । अाफु भन्दा अग्रज लाई कति सम्मान छ। अागामी दिन को लाखौं लाखौं शुभकामना नानु 💐💐💐

  • @bhimbahadurkuwar2024
    @bhimbahadurkuwar2024 4 роки тому +82

    वा क्या कला छ नानी को कमला नानी भन्दा धेरै अगाडी बड़े तीमी तीम्लाई मेरो तर्फ बाट धेरै धेरै शुभकामनाएं छ।।👍👍👍

  • @badripaudel9848
    @badripaudel9848 4 роки тому +90

    दोहोरिमा हजुर भनेर गाउदा सारै गारो हुन्छ तर नानु ले कति राम्रो सग मिलायकी हुन सलाम छ नानु

  • @maheshsubedi4164
    @maheshsubedi4164 4 роки тому +5

    Naniko khubi lie mannai parxa ! She is god gifted!! Keep it up nanu !!!

  • @keshabrimal5475
    @keshabrimal5475 4 роки тому +42

    आयुशा नानी अदभूत छ्य्मता को ननि सलाम

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 роки тому +33

    सलाम आयुषा बुनु लाई प्रोफाइल भरियोस मतलब भएन शेयर त हजार गरिन्छ। यो नानी लक्ष्मी को स्वरूप लिएर जन्मेको रैछिन ।उत्तर उत्तर प्रगतिको कामना ।इन्द्रेणी टिमलाई बधाई ।बेला बेलामा यो नानीको प्रस्तुति हेर्न पाइयोस् हजुर इन्द्रेणी उज्यालो पर्ने र इन्द्रेणी ७ रंग मध्ये एक रंग हो ।

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +24

    आयुषा गौतम नानुको शब्द चयन र,
    गाउने शैली एकदमै राम्रो लाग्यो र, तला
    Comment हेर्दाहेर्दै मेरो आँखा बाट आँसु
    नै झरेको पत्तै पाइन शुभकामना छ नानुलाई 🙌

  • @gurungni1907
    @gurungni1907 4 роки тому +4

    Kasto duniya xakka parne adbhud kala watching from Singapore god bless you nannu keep it up

  • @Dhading.khabar
    @Dhading.khabar 4 роки тому +73

    यस्तो प्रतिभाको जन्म दिने आयुसाको बाबा ममि अनि इन्द्रेणी टिमलाई बधाई

  • @premmagar6389
    @premmagar6389 4 роки тому +47

    धेरै पछि अायाे अायुषा गाैतम अनि रबिन दाजु काे दाेहाेरि अब हेरिन्छ मजाले सम्पुर्ण ईन्द्रेणि तिमलाई हार्दिक नमन गर्न चाहान्छु जय गित जय सङ्गित नानु लाई उज्जल भबिस्याकाे कामना हाल kuwait बाट है

  • @milansherpa7355
    @milansherpa7355 Рік тому

    बधाई छ नानी आयुषा गौतमलाई,थुप्रै शुभकामना, उत्तराेउत्तर प्रगति गर्दै अघि बड्दै जाउन्,,,,,,👌🌹👌

  • @SubhadraPaudel
    @SubhadraPaudel 4 роки тому

    Ati nai ramro chha naanu ko pratibha

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 роки тому +24

    धेरै प्रतीक्षा पछि रबिन र आयुसाको दोहोरी बल्ल आज आयो है,इन्द्रेणी नछुटाइ हेर्ने ,रबिन र आयुशा लाई मन पराउने जति हाजिर गरौ है ✋✋✋

  • @vistakomencalcvkc8346
    @vistakomencalcvkc8346 4 роки тому +32

    धेरै दिन को पर्खाइ पछि बल्ल आयो हाम्रो गोर्खाली हिरो रबिन ब्रो र नंया प्रतिभा आयुसा नानी को बधाई को साथमा अग्रिम सफलता को सुभ कामना साथै धेरै धेरै धन्यवाद कृष्ण सर लगायत इन्द्रेणी परिवार लाई

    • @omprkasomprkash1475
      @omprkasomprkash1475 4 роки тому

      आयुशा बहिनिको दोहोरि चाहि होहै

    • @vistakomencalcvkc8346
      @vistakomencalcvkc8346 4 роки тому

      @@omprkasomprkash1475 हजुर सर एक दम राम्रो

  • @KC_vlog27
    @KC_vlog27 4 роки тому +106

    यि बहिनि को प्रतिभा देखेर मलाई लाग्छ कि अझै ४०_५० वर्ष सम्म नेपाल को लोक सस्कृति मर्दैन यस्तै यस्तै नयाँ प्रतिभा को उत्पत्ति हुने हो भने ❤️🇳🇵
    👇👇

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z 4 роки тому +28

    छत्र जि ले यक्दमै राम्रोसँग गाउनु भएको थियोे छोरी आयुषा सङ यस्ती राम्री सस्कारी छोरी लाई जन्म दिने आमा बुवा लाई धेरै धेरै धन्यवाद छ

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 роки тому +140

    १ नम्बर मा म परेको कमेन्ट् गर्न मा अरु पनि छिटो छिटो कमेन्ट् र लाइक शेयर गरिहालौ है

    • @bijay9446
      @bijay9446 4 роки тому +1

      Thulo kam garnu vayxa aaj tw khana pani khan pardhaina hola 😃😃

    • @SauravOli
      @SauravOli 4 роки тому

      मलाई पनि हेर्नु ल
      Subscribe गरे झनै राम्रो हुन्थ्यो
      ua-cam.com/video/7oWZbMyWpY0/v-deo.html

    • @sitasapkota8010
      @sitasapkota8010 4 роки тому

      सारै रमाइलो लाग्यो नानु को त

  • @rajkumardhakal9501
    @rajkumardhakal9501 4 роки тому +34

    आयुशा नानीको गित गाउदाको शब्द चयन असाध्ऐइ राम्रो र उत्कृष्ट छ। नानीलाई सफलताको शुभकामना । को को लाई नानी को गायन मन पर्यो यता हाजिर हौ त।😍😍😍

  • @hariadk1215
    @hariadk1215 4 роки тому +9

    मेरो मनको रानी खिमा आयपछी ईन्देनी कति उज्यालो भको छ i love u khima

  • @sumantamang9756
    @sumantamang9756 4 роки тому +1

    आयुषा र रबिनको दोहोरी मन पराउने जति यता👇👇👍👍👍👍👍

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 роки тому +206

    इन्द्रेणी आए पाछी आयुसा बहिनी फ्यान कोको हुनु भयोत हजुर।

  • @shankarpariyar5604
    @shankarpariyar5604 4 роки тому +409

    दाेहाेरिमा हजुर भन्ने शब्द लायर गाउन धेरै गाराे हुन्छ।तर नानिले कति सजिलाे तरिकाले धेरै ठाउँमा हजुर लायकिछिन।जाेडदार तालि,,,,,

    • @purnasunam2320
      @purnasunam2320 4 роки тому +1

      Tali 👏👏👏👏👏👏

    • @santoshadhikari7811
      @santoshadhikari7811 4 роки тому +2

      शंङकर दाइ को ठाडो भाका कहिले अाउछ प्र तिश्रमा

    • @grpkonlinecreation3260
      @grpkonlinecreation3260 4 роки тому

      🖐️🖐️🖐️🖐️💞😊

    • @Notaphily
      @Notaphily 4 роки тому +3

      कमला भन्दा चौखण्ड !!

    • @purnasunam2320
      @purnasunam2320 4 роки тому +1

      @@santoshadhikari7811 m pani parkhaima xu

  • @parvatiji5201
    @parvatiji5201 4 роки тому

    piyaro nanu ko piyaro git le sab lai paxarxin nanu le god bless nanu

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 роки тому +40

    सभ्य र सरल गाउने कला नानु को मान्नै पर्छ ।अझै प्रगति को कामना गर्द छु । र अभिनय नि उस्तै राम्रो गर्छिन । यो होनि प्रकिर्तिक बरदान भनेको त।

    • @santoshkanxa7345
      @santoshkanxa7345 4 роки тому

      सफता को शुभकामना ।।। शब्द को खानी छ नानु संग

    • @buddhimayabaniya6994
      @buddhimayabaniya6994 4 роки тому

      Tika poudelkorashifal

  • @premserpali5419
    @premserpali5419 4 роки тому +164

    गित गाउदा अरुलाइ सम्मान का साथ गाउने अनि टुक्का जस्तको तेस्तै फर्काउने ।।।। अनि बुनु को गित गाउदा त्यो हातको हाउभाउको Fan भैसकेको छु।।।।।

    • @Notaphily
      @Notaphily 4 роки тому +1

      कमला भन्दा चौखण्ड !!

  • @thedarkanas8211
    @thedarkanas8211 4 роки тому +110

    बिचरा रबिन दाजु लाई त एता न उता परिन्🤣🤣🤣🤣आयुषा को दोहोरी हेर्न मन पराउने जति एता हाजिर होइ 🙏🙏🙏🙏👈👈👈

  • @balbahadurthapathapa4047
    @balbahadurthapathapa4047 4 роки тому

    रविन र आयुषा ले बाबा र छोरी को नाता लगाएर गित गाउदा मलाइ सारै राम्रो लाग्यो साना नानि संग गाउदा कित छोरीको नाता राम्रो हुन्छ कित बैनी नाता राम्रो हुन्छ ।

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 роки тому +1

    Wow 1on kada balgaika Ayusha nanu salam cha timro telantd lai God bless u nanu keep it up 🙏👍💖💖💖

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +222

    मेरि छोरी को आज भन्दा अगाडी को गीत हरुहरु लाई जस्तै यो गीत लाई पनि माया गर्नुहुन्छ भन्ने आसा गरेकी छु ।कहि कतै गल्ती हुन गयको छ भने सुधार्ने मौका दिनु होला ।मेरो छोरिको लागि हजुर हरु नै भगवान हो । इन्द्रेणी परिवार लाई हृदय देखिनै नमन ।

    • @user-gb8dr6ml5u
      @user-gb8dr6ml5u 4 роки тому +5

      भबिस्य उज्ज्वल छ दिदी नानुको अब चिन्ता लिन पर्दैन 💃💃

    • @dhanbahadurbhujel4791
      @dhanbahadurbhujel4791 4 роки тому +2

      धेरै धेरै राम्रो छ

    • @UmeshKumar-db3yn
      @UmeshKumar-db3yn 4 роки тому +4

      साचै कस्ति राम्रि नानि जन्मायको क्या दिज्यू सरस्वतिकै रुप छ नानि को यस्ति नानि जन्माउने आमा बाबा लाई कोटि कोटि धन्यबाद

    • @magarsangit1189
      @magarsangit1189 4 роки тому +3

      Nanu akdamai tilent xan Didee

    • @dhitanadai751
      @dhitanadai751 4 роки тому +2

      Nice cccx

  • @milansarki8222
    @milansarki8222 4 роки тому +52

    wow क्य दामी गाको बुनुले🙏🙏एकपटक खिमा दि र छत्र sar को दोहोरी सुन्न कोको सहमत हुनुहुन्छ हजिर गरम 🌹🌹

  • @manditchhetri413
    @manditchhetri413 4 роки тому

    कति राम्रो कति राम्रो हेदाँ हेदै छक्कै परेँ भगवान ले कल्याण गरुन

  • @jkchamling3658
    @jkchamling3658 4 роки тому +10

    गीत गाई रहदा अघिअघि नाच्ने सानो बुनुलाइ पनि सम्मन गर्नु भएको भए सारै हर्सित हुने थे भन्छ यो मन जय इन्द्रेणी

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +34

    हिऊँ चुलिमा हिऊमा कति मीठो नाचेका नानीहरू दामी लाग्यो नाँच सम्मान छ

  • @goodnews2565
    @goodnews2565 4 роки тому

    हैन यतिका टुक्का कहां बाट आउंछन हो नानु को दिमाग मा साचैं भगवान ले मेनूका र रम्भा उर्बसी कै बास गरेकै हो सुपर गायक लाई पनि छाडीन आयूषा ले ल बधाई छ फेरी पनि सफलता मिल्दै जावोस यहि शुभ कामना छ नानु 💗💗💗🙏🙏🙏

  • @jayantmagar4993
    @jayantmagar4993 4 роки тому +1

    Wow baba aama pani kati bujhaki dherai dherai badhai xa hajur haru lai. Ma uk bata ma nepal aauda vetxu nanu lai ❤❤❤❤❤❤❤❤love you baby😘😘😘😘

  • @krishnadangi996
    @krishnadangi996 4 роки тому +84

    शब्द मान्नै पर्छ धन्यहो यतिसानो उमेरमा फटाफट टुक्का फर्काउन सक्ने खुबी देकै हुन भग्वानले
    best of luck आयुशा

  • @pradiprasaily3739
    @pradiprasaily3739 4 роки тому +80

    प्रतिभाको खानी दोहोरीको रानी आयुशाको दोहोरी मन पर्ने जति यता
    👇️👇️ ✋✋✋ गरुम त ।

  • @binduadhikari6752
    @binduadhikari6752 4 роки тому +1

    आयुषा सानु तिम्रो मिठो बोली तिम्रो हाऊभाऊ र सम्माननीय शब्दहरु जती हेरे पनी मेरो मन भरीदैन, तिमी जती बोल्छेऊ मिठो त्यतीनै मेरो आँशु बर्सन्छ आशीर्बाद छ सानु तिमीलाई, राम्रो पढ्नु यो भन्दानी धेरै ज्ञानी हुँनु सानो 👍❤️

  • @user-zi1sg8wj8j
    @user-zi1sg8wj8j 4 роки тому +3

    अहिले सम्म को उत्कृष्ट दोहोरी प्रोग्राम ~धन्यवाद कृष्ण कडेल ब्रो #अति नै ट्यालेन्ट प्रतिभा भएका कलाकार हरु ईन्द्रेनी मा भित्र्याउनु भयो!

  • @dipenmagar6854
    @dipenmagar6854 4 роки тому +48

    नानी को पर्तिभा लाई मान्नुपर्छ कमला भन्दा पनि कडा

  • @nabingahatraj8129
    @nabingahatraj8129 4 роки тому +56

    अग्रज गायक प्रेम राजा महत ज्यु को हिउचुली हिउँ भन्ने गित लकभक २० बर्ष पुरानो जस्तो लाक्छ आजको कार्यक्रम धेरै राम्रो छ तर पुस्कल शर्मा जि लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल सर

  • @surajsaud8154
    @surajsaud8154 4 роки тому +2

    आयुशा गौतम नानी लाई बधाई को साथ शुभ कामना जय ईन्द्रणी जय गीतसंङगीत कृष्ण सर लाई सलाम छ

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 місяців тому

    धेरै खुसी को कुरा हो यो। सधै भरि नै सफल होस् भन्ने चाहन्छु

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 роки тому +25

    आज को पनी सारै रमाइलो दोहोरी जय इन्देणी हजुर हरू का दिन सुख रहुन

  • @krishnabhandari4972
    @krishnabhandari4972 4 роки тому +17

    यति सब्य सब्द चयन ले मनै छोयो यो बहिनि आयुशा गौतम को उज्वल भबिस्यको कामना , , रबिन भाइको त कुरै नगरम सम्मान छ !! जय गित जय सङ्गित!!

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 місяців тому

    आतिनु हुन। बहिनि। यकदिको सफलता ले। सधै भरि खुसी खुसी रहनु हासि होला

  • @gomamagar9193
    @gomamagar9193 4 роки тому +47

    भन्ने सब्द छ्रैनन् नानू एकदमै राम्रो छ गीत wowowo

  • @limuprasad3441
    @limuprasad3441 4 роки тому +44

    आयुषा नानुको शब्द शैली अनि गितको मर्म सहि तरिलाले फर्काउछिन जस्ताको तस्तै भाका अनि अनुशाशन । यस्तै गर्दै जाने हो भने भविश्यको कर्णधार लोकदोहोरी गायिका हुनेछीन मलाई धेरै मन पर्यो नानुलाई धेरै धेरै बधाई छ यसरी नै अगाडी बढ्दै जानू शुभकामना छ

  • @lovelykunwar7035
    @lovelykunwar7035 4 роки тому +58

    यो प्रोग्राम को म एक सानो शुभ चिन्तक हु तर आजको कार्यक्रम मा गीत अनि सम्मान को मिश्रण मा छोरिको दोहोरी सुन्दा खुसिको साथमा चकित छु !! कस्तो सस्कार सिकाएको आमा बाबुले यो सन्देश मुलक सुचना पनि हो !यति सानो नानी एक शव्द पनि तलमाथि भएन !म संग सम्मान गर्ने कुनै शव्द नै छैन बाँस सलाम छ छोरी तिम्रो उज्ज्वल भबिस्री को कामना गर्दछु !!

  • @nishanregmi5552
    @nishanregmi5552 4 роки тому +4

    यति राम्रा शब्द उठान गर्न सक्ने आयुशा बैनिलाई कोटि कोटि प्रणाम । रबिन दाजुको भन्दा नि उत्कृष्ट 😍

  • @user-fs9wl5oz9g
    @user-fs9wl5oz9g 4 роки тому +27

    रबिन दाइले गाउनुभएको गितको टुक्काको जवाफमा अझै राम्रो सग टुक्का मिलाएर फर्काउनुको साथै रबिन दाईलाई सम्मान गरेर हजुर भनेकि छिन , यस्तो अध्भुत कला बहिनिको मैले कुनै शब्दले बर्णन गर्न सकिन बैनी तिमिलाई धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु , Best wishes bunu ❤️❤️

  • @user-vs6ib5qd5m
    @user-vs6ib5qd5m 4 роки тому +14

    रविन र आयुषा गौतम को फ्याँन जति यता हाजिर हुन होस । नानि को प्रतिभालाई हिर्दय देखि सलुट छ ।।

  • @chandrabc1984
    @chandrabc1984 4 роки тому +58

    रबिन लामिछाने,आयुसा नानू को फ्यान यता है साथी हो,,शब्द अनुप्रास त नानू को कडा छ कसम!!

  • @yaggabk8036
    @yaggabk8036 4 роки тому

    सानि नानी को नाच त सारै दामी लाग्यो ! नानी लाई समान छ र आगामी दिन को लागि शुभकामना छ !! 💐💐💐💐💐💐

  • @balarampokhrel7880
    @balarampokhrel7880 4 роки тому

    हैन के अचम्म हो यति सानी नानी को यतिराम्रा शब्द सलुट छ नानीलाई 👌👌👌👌👌👌👌💪💪💪💪🙏🙏🙏🙏🙏🙏

  • @sattyakura6472
    @sattyakura6472 4 роки тому +112

    लामो समयको पर्खाइमा बल्ल हेर्न पाइयो । तेस्रो मा परियो।हेर्दै कमेन्ट गरियो।

    • @durgatiwari2305
      @durgatiwari2305 4 роки тому

      राम्रो छ नानुकोगित

    • @SauravOli
      @SauravOli 4 роки тому

      मलाई पनि हेर्नु ल
      Subscribe गरे झनै राम्रो हुन्थ्यो
      ua-cam.com/video/7oWZbMyWpY0/v-deo.html

    • @lalitarailalitarai8754
      @lalitarailalitarai8754 4 роки тому

      ठूलो जेरि को टप अर्को सानो जेरि अायछ

    • @sapnadevi2832
      @sapnadevi2832 4 роки тому

      Very nice pic siss

    • @vikasawi4168
      @vikasawi4168 4 роки тому

      रबिन लाईसारै मन परछ

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому +27

    सरस्वति मातालाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ

    • @pcrawal7099
      @pcrawal7099 4 роки тому

      नमस्कार म पनि दार्चुले🙏🙏

    • @laxmiraj808
      @laxmiraj808 4 роки тому

      @@pcrawal7099 नमस्कार कता हो दार्चुला मेरो त पस्ती हो

    • @pcrawal7099
      @pcrawal7099 4 роки тому

      मेराे अागर हाे हजुर

  • @balramb.c7964
    @balramb.c7964 4 роки тому

    यो सनु नानू को नाच्न सारै राम्रो किण सर यो नानू को ना फरी कुनै बेला ईनदेरीमा देखन पाउ ल म कतार बाट हेरदै छु म डिउटी बाट थाकेर अाउदा पनि हजुर को कारेकरम नहेरी मन मा सानती मिल दैन

  • @narayandhungana8173
    @narayandhungana8173 4 роки тому +8

    कति राम्रा शब्द , कति सभ्य नानीको प्रतिभा असाध्य राम्रो छ धन्यवाद इन्द्रेणी टिमलाई यस्ता प्रतिभा ल्याउनु भयकोमा

  • @tivohs9650
    @tivohs9650 4 роки тому +55

    गित नै भन्ना जन्म दिएको रैछ भगवानले हैट कति गहकिला शब्द चयन गर्न सक्या यो बाल्यअवस्थामै

  • @dharmasilwal5205
    @dharmasilwal5205 4 роки тому +58

    अायुषा नानु तिम्रो प्रतिभालाई नमन,अनि ति सहयोगि मनहरुलाइ सलाम ,

  • @karkirudra9905
    @karkirudra9905 4 роки тому +1

    Wawa nanu badhai xa nanu ra indreni teamlai

  • @osnepal7811
    @osnepal7811 4 роки тому +1

    प्रेम राजा महत लोक दोहोरि को राजा नै हो । मलाई प्रेमराजा दाइ का गितहरू असाद्धै मन पर्छ र हेर्दा सुन्दा धेरै अानन्द अाउछ ।सलाम छ प्रेमराजा दाइ।

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 4 роки тому +22

    निकै लामो प्रतीक्षा पछि आज आएछ सानिनानु र रविन सरको दोहोरी अब कमेन्ट गर्दै हेर्न सुरु गरियो।। नमस्कार सम्पुर्णमा 🙏

  • @xdsb2811
    @xdsb2811 4 роки тому +90

    कमला भन्दा पनि कडा छ नानी धेरै धेरै शुभकामना छ नानीलाई।

    • @lokshrestha2420
      @lokshrestha2420 4 роки тому +2

      Nanuko dohorimaila sabaisanga gako Chhetrasita rajudaisita anirabindaisita sabaiko 7,7choti hara Ramrixa

    • @bishnuchhetri605
      @bishnuchhetri605 4 роки тому

      कमला घमण्ड छ

  • @baburthapa
    @baburthapa 4 роки тому

    आयुशा गौतमको प्रस्तुति अद्भुत लग्यो ......

  • @balkrishna5241
    @balkrishna5241 3 роки тому

    सानुमा नाच्ने गित हुदा सारै मजा र आन्दोलाय सबैदुख भुलियो सबै गायक लाइसमानछ

    • @balkrishna5241
      @balkrishna5241 3 роки тому

      💝💖💗💘👍👍👍👍👍👍👏👏👏👏

  • @krishnalamsal7369
    @krishnalamsal7369 4 роки тому +29

    धेरै प्रतीक्षा पछि यो दोहोरी हेरियो।खुशी लाग्छ यस्तो प्रतिभा देख्दा।

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 роки тому +129

    अायुषा को भविष्य साँच्चै
    उज्वल छ,यस्ती छोरी लाई
    जन्म दिने अामाबावु झनै
    महान ,,जयहोस्🙏🙏
    #dipendraghimire क्लिक गरौ यस्लाई पनि हजुर

    • @kashichandrabhandari1053
      @kashichandrabhandari1053 4 роки тому

      अायुसा नानि र रबिन लामिछान्या काे मिठाे दाेहाेरि उति राम्राे नाच बहिनि काे

    • @kalpanatamang6722
      @kalpanatamang6722 4 роки тому

      Hajur vanni sapdale get gayaki xin e nanile tar malai ramro lagyo ho sake sama aafu vanda thula sanga get gauda hajur vanni sapda ramro xa nani ho yasarinai age baddai jhanu yai xa mero shuva kamana nani aaisa

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 місяців тому

    भगवान् को आशिर्बाद ले सधऐभननऐ सफल ता को कामना ले सफल लाई मेरो तर्फ बाट सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 4 роки тому

    Indreni pariwarharu laai suvhakamana ajai uttar uttar pragati hos🇳🇵🕉🇳🇵🕉🌹🌼👍🌷

  • @santoshmahar1211
    @santoshmahar1211 4 роки тому +28

    सम्पुर्ण इन्द्रेणी टिममा सलाम छ धेरै राम्रो दोहोरी नानीको प्रगतिशिल पाइला अगाडी बढी राखुन शुभकामना हाउ भाउ
    भन्ने हो भने जेरि भन्दा कम छैन

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 4 роки тому +174

    वाह नानू तिम्रो कलालाई सम्मान छ ! अझै प्रगती गर्दै जानू नानू ! नानिको फ्यान यता हाजिर हौ त कति हुनुहुन्छ??? साथै मेरो च्यानल पनि subscribe गरिदिनुहोला धन्यवाद !!

    • @padamnepal6311
      @padamnepal6311 4 роки тому +1

      गाउँ घरकि मगर्नी कान्छि kun channel ho hjr ko

    • @bishnuchhetri605
      @bishnuchhetri605 4 роки тому +1

      म छु त हजुर यकदम ठुलाे फेन

    • @gaugharkimagarnikanxi3986
      @gaugharkimagarnikanxi3986 4 роки тому

      @@padamnepal6311 गाउँ घरकी मगर्नी च्यानल हो हजुर

    • @sureshshahi3036
      @sureshshahi3036 3 роки тому

      hunxa sali

  • @narayanipahari5330
    @narayanipahari5330 4 роки тому

    हे भगवान के हो यो कहाँबाट आएको यत्तिका मिठासले भरिएका शव्द हाउभाउ उस्तै जती सुन्दा पनि मन भरिएन सम्मान छ सानु तिमीलाई यसैगरी सदैव सफलताको हार्दिक शुभकामना कृष्ण दाजी हजुरको साहस र आफ्नोपनले यो सबै सम्भव भएको हो पशुपतिनाथले सधैंभरी यसैगरी हजुरमा हौसला प्रदान गरुन् सम्पूर्ण इन्द्रेणी परिवारलाई मनदेखि हार्दिक नमन

  • @jhalakkarki9502
    @jhalakkarki9502 4 роки тому +77

    त्या बसेर हल्या छौं मज्जा स
    कस्तो लाछ नसक्दा बच्चा सं
    वा रे वाह।great salute 🙏

  • @Ujirpunmagar
    @Ujirpunmagar 4 роки тому +21

    अत्ति राम्रो छ बाबा छोरि को गीत ! शुभ कामना छ दुबै जान लाई आगामि दिन मा पनि 🌈🌈🌈🌈🌈🌈go ahead ...?

  • @purnathapasalyani851
    @purnathapasalyani851 4 роки тому +24

    दर्शन नमस्ते सबै लाई लौ आसा आसै म बसेको थिय आज त आयछनै म त हेरन सुरु गरे best of luck

  • @Kishorgiri32
    @Kishorgiri32 4 роки тому +1

    कसम आयुसा बुनु तिमिलाइ मेरो सम्मान छ जति दोहोरी गाउने कला कार साथी सबैले दोहोरी यी सानी बुनु देखि सिकम अब है मलाइ पनि आयुसा तिमिसङ्ग दोहोरी गाउन मन ला छ तर साथ छैन दुखको जिन्दगी दुखमा नै सिमित छ बुनु जे भा पनि प्रयास मेरो तिमिसङ्ग दोहोरी गाउने सोच छ बुनु Miss you sister miss you love you bunu😪😪😪तिम्रो दोहोरी सुन्दा मेरो मन रुवाछ

  • @devboharaofficial3774
    @devboharaofficial3774 4 роки тому +10

    सायद यो बैनिको दोहरी रिपिट गरेर हेर्ने म मात्र हुला
    जति हेरिपनी हेरम हेरम लाग्ने
    कोहि छ भने यता हाजी गरम है

  • @premmagar6389
    @premmagar6389 4 роки тому +25

    धेरै राम्राे राम्राे शब्द ले प्रहार गर्ने बहिनी अायुषा गाैतम तिम्राे उज्जल भबिस्या काे कामना गर्दछु खिमा राेका मगर पनि देखियाे यसपालि धेरै रमाईलाे हुरै हुरै

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 роки тому +16

    धेरै समयको पर्खाइपछि हेर्न पाइयो नानू र रबिन भाईको बबाल दोहोरी हेर्दै कमेन्ट गरेको अझै उन्नतिको कामाना गर्छु😍😍👍️👍️😃

  • @vishalpradhan1453
    @vishalpradhan1453 4 роки тому +1

    Ayusha Goutam best of luck for your bright future 😍

  • @sanchalal4920
    @sanchalal4920 4 роки тому +12

    अायुषा छाेरी एकदमै भाग्यमानी छिन र बाबा अामा पनि धेरै भाग्यमानी हुनुहुन्छ अायुषा नानी काे बाेलीमा नै सरसाेती माता ले बाँस गरनु भएको छ भगवान् ले सधैं भरी साथ दिई रहाेस