बासु सिम्खडा र मिना बुढाथोकि फेरी इन्द्रेणीमा, पहिले भन्दा झन कडा दाोहोरी । ०२.११.०७८ ।। HD

Поділитися
Вставка
  • Опубліковано 1 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BasuSimkhada_MinaBudhathoki #Liveshow
  • Розваги

КОМЕНТАРІ • 537

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 роки тому +108

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @ramjeelamichhane9573
    @ramjeelamichhane9573 2 роки тому +17

    हेर्दाहर्दै-- बाशु सिम्खडा र सर्मिला श्रेष्ठ विचको दोहोरी हेर्न/ सुन्न पाए हुने: आजको जोडीको दोहोरीलाइ salute

  • @kavitasharma3474
    @kavitasharma3474 2 роки тому +24

    गरिब दुखि को भगवान् इन्द्रेणि कार्यक्रम का सचांलक आदरणीय दाई कृष्ण कडेल ज्युलाई आज परेको जन्मदिनको करोडौँ करोडौँ शुभकामना छ

  • @gomabhandari5993
    @gomabhandari5993 2 роки тому +29

    ओहो असाध्यै मन पर्ने बासु भाई र मिना बहिनी आज बबाल रमाइलो हुने भयो अब आँखा झिमिक्क नगरी हेर्न बसे हजुरहरू पनि आउनु होला छुट्ला है🙏🙏🙏🙏

  • @deviram284
    @deviram284 2 роки тому +8

    सर्मिला र बासु दाइको दोहोरि चाइयो भने हरु यता है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samundrawagle8941
    @samundrawagle8941 2 роки тому +7

    बासु सिम्खदा र प्रीती आले को दोहोरी हुनु पर्यो भन्ने हाजिर हुनुहोस

  • @ttss6037
    @ttss6037 2 роки тому +14

    बासु सिम्खडा र सर्मिला श्रेष्ठको हाउ भाउ गित गाउने शैली यकदमै मिल्छ उहाँहरुको दोहोरी छिट्टै हेर्न पाउ है धन्यवाद !

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +41

    आज मेरो कर्मदाता अनि गुरु कृष्ण कंडेल बाबाको जन्मदिन ।हजुर लाई जन्म दिनको करोडौं सुभकामना हजुरको सु-स्वास्थ अनि दिर्घायुको कामना गर्दै आजको दोहोरी हेर्न सुरु गरे आउनुस है सङ्गै हेरौ 🙏🙏❤️

  • @tankakatel7866
    @tankakatel7866 6 місяців тому +2

    बासु सिङ्खदा धेरै मनपर्ने गाएक हुन ।

  • @sattallama6412
    @sattallama6412 2 роки тому +2

    अहाँ कति रमाईलाे भयाे दुबै कलाकारलाई धेरै धेरै धानेबाद

  • @naranaryal5124
    @naranaryal5124 2 роки тому +15

    सर्ब पर्थम कृष्ण सर लाई ।जन्म दिन को
    धेरै धेरै शुभकामना छ ।रमाइलो भयो
    आज त सुभोद गौतम आउनु भयछ
    जय लाेक शषकृति 🙏🙏🍰🎂❤️

  • @durgamagar1856
    @durgamagar1856 2 роки тому +8

    मेरो कमेन्ट ज जस्ले पढ्दै हुनुहुन्छ उहाँ र उहाँको परीवार लाई आफ्नो कुल देऊटा ले रक्षा गरुन साथै हरेक योजना हरू सफल होस् 🙏🏾💐 जय होस् सबैको 💐💐

  • @pritamregmi940
    @pritamregmi940 2 роки тому +34

    कृष्ण कडेल दाजु लाई जन्म दिनको भब्य शुभकामना जय इन्द्रेणी 🎂🎂🎂🙏🙏🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 2 роки тому +11

    सम्पुर्ण इन्देणी टिम लगाएत अन्य सम्पुर्ण कलाकार हरु मा बधाई छ

  • @bhimbhadurgurung7301
    @bhimbhadurgurung7301 2 роки тому +2

    बासु भाइ ले र मिना बुढाथोकी ले सारै राम्रो गीत गायो

  • @pabitragautam8400
    @pabitragautam8400 2 роки тому +34

    कलियुगका कृष्णलाई हार्दिक मंगलमय शुभकामना ! ! सम्पूर्ण इन्द्रेणी समुहलाई अभिबादन ! !

  • @purupanta2244
    @purupanta2244 2 роки тому +21

    जन्मदिनको हार्दिक मङगलमय शुभकामना कृष्ण दाई🌹🕉🎂

  • @taradhunganavlog
    @taradhunganavlog 2 роки тому +18

    बाशु सिम्खडा दाजुसँग शर्मिला श्रेष्ठ दिदी को दोहोरी हेर्न मन लाग्यो हेर्ने मौका दिनुहोला जय इन्द्रेणी

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 роки тому +10

    दिन दुखि भोका पेट नाङ्गो शरिर र नेपालको लोकस्कृति र संस्कार का लागि कलम चलाउने रास्ट्र सपुत जनताको प्रिय दाजु ❤️
    हजुर सत्यपुरुण हुनुहुन्छ रत अरुको कल्याणको लागि काम गर्नु हुन्छ।
    हजुरको प्रतेक दिन जन्मदिन कैरुपमा लिन्छौ ।
    सेवामा खटेको हजुरको यो अमुल्य जिबन सधै सुखमय बितोस् फेरिपनि सुस्वास्थ्य दीर्घायुको कामना बबाल कार्यक्रम हार्दिक नमन इन्द्रेणी परिवार ❤️🙏🙏🙏
    ❤️❤️🌺💐💐💐💐🪔

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +9

    सर्ब प्रथम भगवान रुपी कृष्ण दाजु को जन्म दिन को लाखौं लाख सुभकामना छ, आज पनी दोहोरी टुक्का र सुबोध जि को क्यारीकेचर ले हाँसी हाँसी सरल्याङ्ग सुरुलुङ्ग हुने भयियो ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @khumraj5858
    @khumraj5858 2 роки тому +7

    धेरै पछि सुबोध गौतम लाई देख्न पाइयो इन्द्रेणी मा जय इन्द्रेणी

  • @n.pgamer5988
    @n.pgamer5988 2 роки тому +17

    दुःखी हरूको सेवा गर्ने अझैं जागोस् भाबना
    जन्मदिनको कृष्ण भाई लाई धेरै धेरै सुभकामना

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 роки тому +5

    बासु र मिनाकाे रमाइलो रोचक दोहोरी हेरौ हासौ अान्नद लिनु सदैव जय होस ईन्द्रेणीको साथमा सुबोद गौतमको हल्का रमाइलो सलाम कृ्ण्ण सरलाई जन्मदिनको लाखौं लाख शुभकामना हजुर

  • @parbatineupane8093
    @parbatineupane8093 2 роки тому +54

    आज परेको जन्मदिनको धेरै धेरै शुभकामना इन्द्रेणी का अभिभावक गुरु अनि कृष्ण भगवानलाई धेरै धेरै शुभकामना हजुरले आटेको कुरा पूरा हुन सोचेको कुरा पूरा हुन हजुरको स्यस्थयमा सुदार आओस् ।🎂🎊🎉❤️❤️

  • @bhaktamagar8793
    @bhaktamagar8793 2 роки тому +7

    सानो चित्त नबुझेको कुरो -- चर्चती हास्य कलाकारको नाम पनि हेड लाइनमा नाम राखेको भए कति सुनमा सुगण्ध थपे झै हुने थियो होला।।। 🙏🙏

  • @omchauhan3515
    @omchauhan3515 2 роки тому +4

    धेरैपछि स्वादिलो दोहोरी हेरियो, सुनियो, बासुभाइको हाउभाउ गर्दै गाउने कलालाइ स्यालूट✅✅

  • @kshitijraut9226
    @kshitijraut9226 2 роки тому +1

    Ati sunderrrrrr dohori jay hos Indreni KO salut Krishna dai from Gujrat India

  • @basudevthapa2059
    @basudevthapa2059 2 роки тому +4

    दोहोरी का दुबै टोली तगडा नै हुन , अबिनय को लागि अर्को पटक सर्मिला संग जोडि मिलाई दिनुहोला कृष्ण जी ॐ ॐॐॐ जयहोस सम्भो

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +4

    आहा फेरि आजो मिना बहिनी र बासु भाइ को सारै रमाइ काठे दोरि सुन्न पायो खुसी लाग्यो

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 роки тому +2

    बल्ल आयो इन्द्रेणी मा कडा कडा दोरोरी गायक गायिका शुभकामना है

  • @swaitakoirala9717
    @swaitakoirala9717 2 роки тому +2

    अब भाग ४ नि चाइन्छ है यो जोडीको। मत बासुदाजुको फ्यान हु आजबाट।

  • @kalyanbista9712
    @kalyanbista9712 2 роки тому +11

    जन्म दिनको धेरै धेरै शुभकामना दाजु,बबाल दोहोरी सम्पुर्ण कलाकार हरुमा🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @laxmangiri8519
    @laxmangiri8519 2 роки тому +1

    एकदम सग आज एदुमे लाई पनि देख्न पाईयो खुसी लाग्यो

  • @user-wd9ch7mv7n
    @user-wd9ch7mv7n 2 роки тому +3

    शर्मिला र simkhda भिडन्त भय कस्तो हुन्थियो होला

  • @prayashpandit841
    @prayashpandit841 9 місяців тому +1

    मिना सङ्ग लेबल नै मिलेन अल्लि प्रखर गाइका सङ्ग गाउन लाउन पर्‍यो बासुसङ्ग मिना बसुको लेबलकी गाइका होइन रहिछ ।जे होस बासु एक्लैले खुब रमाइलो बनाए ।

  • @businessismylifethatismypu8455
    @businessismylifethatismypu8455 2 роки тому +2

    Basu mina best songs best song of tha year

  • @hemantadahal9383
    @hemantadahal9383 2 роки тому +1

    ओहो बबाल घुमाउरो दोहोरी गयक को शब्द अति मिठो अनि घुमाउरो तुक्का कदा छ । येस्तो होनि त दोहोरी।।। नैस नाइस नाइस5

  • @hsnhch8368
    @hsnhch8368 2 роки тому +2

    मिना को त सुभचिन्तक हो धेरै न भनम दोहोरिकी रानी लाइ🇳🇵🇳🇵🇳🇵💕💕💕💞💞💘💘👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨 बासु दाजु चाहिँ कति फुर्तिलो धेरै मन पर्यो🇳🇵🇳🇵🇳🇵💕💕💕💞💞💞💞👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

  • @bachholama7508
    @bachholama7508 2 роки тому +2

    🙏🙏बाँसु सिंम्खडा जि को फेरि अर्को दोहोरी हेर्न ठूलो रहर छ । 🙏🙏🙏 बिन्ती छ

  • @kishankarki2763
    @kishankarki2763 2 роки тому +1

    यो जोडी को जुन भाग पनि लास्टै रमाईलो हुने फेरी अर्को भाग पनि छिट्टै आउनु पर्‍यो ।

  • @anitapoudel4110
    @anitapoudel4110 2 роки тому +3

    मन्मा जति पिरबेथाभयनि यो दोहोरी सुन्दा क्या आन्द आउने अती राम्रो छ गित

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 2 роки тому +15

    ईन्देणिका संचालक कृष्ण जिलाई जन्म दिनको हार्दिक शुभकामना ।साथै सम्पुर्ण लाई हार्दिक बधाई तथा धन्यवाद ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +9

    अति दामी दोहोरी।जय सबै जनालाइ सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏

  • @kamalale6177
    @kamalale6177 2 роки тому +2

    मिना बैनीले क्या खत्रा गाएको दोहोरी
    सुनेर भोक प्यासनै मेटियो !!

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 роки тому +3

    बासु र मिना को जोशीलो दोहोरी र उदुमेको कमेडिले र राजु को आगमन ले इन्द्रेणी मा धमाका नै मच्च्यायो।

  • @yamugautam932
    @yamugautam932 2 роки тому +1

    हैन यो इन्द्रेणी काठमाडौ काहा नीर छ सारै आउन मन लाको छ है

  • @xunho3799
    @xunho3799 2 роки тому +1

    सोलक होकि दोहरि हो तर सुन्न मज्जा आयो😀😀

  • @prashuramsunam590
    @prashuramsunam590 2 роки тому +1

    वा क्या जोसिलो गित धन्यबात कलकार दुबैलाइ

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +1

    बासु सिंखडा र मिना बहिनिको दोहोरिमा मनु बहिनि आजसम्मकै धेरै हास्नु भयो

  • @rajustha4300
    @rajustha4300 2 роки тому +13

    इन्द्रेणी को संचालक श्री कृष्ण सरलाई जन्मदिनको लाखौंलाख शुभ कामना छ । एब स्वस्थ्य लाभको कामना नि गर्द्छु। 💐💐🎂🎂💐💐

  • @bharatjungupreti5373
    @bharatjungupreti5373 8 місяців тому +1

    बासुजी र शर्मिला को नाच गज्जबको छ ।अन्तिममा आएर डान्सर शरमिलाले कार्यक्रमको बिट रमाईलोसंग मारिन धन्यवाद !

  • @khimakhadka8383
    @khimakhadka8383 2 роки тому +1

    आज को दोहोरी माजा आयो

  • @rajkc635
    @rajkc635 10 місяців тому +1

    Yo basu sir nam rahich.no.1 sekend
    Mina ko.muskurah.derahi.ramro❤

  • @sureshdattbhatt431
    @sureshdattbhatt431 2 роки тому +11

    दिन दुःखि सानानानी बाबू, बुडा आमाबुवा का एक मात्रै अभिबावक सबैका मनका ढुकढुकी इन्द्रेणीका सर्जक श्री कृष्ण कणेल दाजैलाई जन्मदिनको शुभकामना 👑💗🌹

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 2 роки тому +10

    जन्म दिनको अनगिन्ती शुभकामना कृष्ण सरलाई

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 2 роки тому

    सर्बप्रथम त इन्द्रेणी कार्यक्रम प्रस्तोता कृष्ण कडेल ज्यु लाई धन्यवाद दिन चाहान्छु दुखी पीडित को भगवान भनेर आउनु भएको छ तेसै गरि गोर्खा धावा गाउँ बेशी अनलाईन रोधी घर को प्रगती र उन्नतिको कामाना गर्दछु।नया बिचार नया सोच,र सभ्य समाज निर्माण गर्ने हैसियत बाट केही सयोगी मन र सरोकार वाला सबै लाई सम्मान ब्यक्त गर्दछु🙏🙏🙏 हाम्रो का के बि मिडिया बाट आबद्ध भएको रोधी घरले यति राम्रो काम गरेको देख्दा धेरै खुशी छु म यसै गरि हजुर हरुको रोधी घरले उच्च सम्मान पाई रहोस यहि कामना गर्दछु धन्यवाद म का के बि मिडिया को सस्थापिका प्रमिला पुन मगरको तर्फबाट 🙏🙏🙏🙏🙏💋💋💋💋💋💋💘💘💘💘

  • @suryagiri5365
    @suryagiri5365 2 роки тому +10

    Happy Birthday Krishna Kandel Daju. Stay Happy and healthy.

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 роки тому +2

    बबाल छ्नी लोक दोहोरी आजको भाका सम्पुर्ण इन्द्रेणी टीमलाइ धेरै धेरै शुभकामना ,,?

  • @rajustha4300
    @rajustha4300 2 роки тому +1

    हैट आज त एकदुमे हिरो इन्द्रेणी आउनु भएको रहेछ सारै खुशि लाग्यो ।

  • @chamlingoffice
    @chamlingoffice 2 роки тому +3

    अब अर्को पटक बाशु र सर्मिला ले गाउनु परो के गाईज हरु कि कसो????

  • @nepnoob737
    @nepnoob737 2 роки тому +2

    एकदमे दाइ को बिग फ्यान कोको हुनुहुन्छ !🤣🖤

  • @user-mf2ek9su2u
    @user-mf2ek9su2u 6 місяців тому +1

    बासु सिम्खडालाई सम्मान मिना बुढाथोकीले पनि मजाले साथ दिनु भएको छ ।

  • @pradipbudhathoki7990
    @pradipbudhathoki7990 2 роки тому +4

    बाशु र सर्मिला श्रेष्ठ अति जम्ने थियो ! दोहोरी घमसान हेर्ने जति यता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepakpyakurel738
    @deepakpyakurel738 2 роки тому +4

    perfect couple well.... thank you for well entertainment god bless all of us!

  • @shivachhetri511
    @shivachhetri511 2 роки тому +1

    राजु परियार र मिना बुढाथोकीको दोहोरी हेर्ने इच्छा हुने जति यता हुनु त

  • @ratnabhattarai8151
    @ratnabhattarai8151 2 роки тому +2

    कृष्ण कडेल दाइ लाई लाखौं लाखौं सुभकामना

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 роки тому +2

    कृष्णसरलाइ हार्दिक मङ्गलमय शुभकामना ।दोहोरी सोचेजस्तो नभए पनि सबैलाइ धन्नेबाद।

  • @dilliprasadnepal3325
    @dilliprasadnepal3325 2 роки тому +2

    दोहोरी मा चाहिने मौलिक शब्द
    धन्यवाद गायक र गायिका हरुमा

  • @Anil-8483
    @Anil-8483 2 роки тому +5

    जन्म दिनको सुभकामनम कृष्ण दाजु 🎂🙏

  • @roshanrizal8760
    @roshanrizal8760 2 роки тому +3

    Damiiiii दोहोरी, शर्मिला श्रेष्ठ र बासु सिम्खडा को दोहोरीको प्रतिक्षामा छौं।

  • @manigurung1469
    @manigurung1469 2 роки тому +1

    आजको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +6

    Long Live Krishna Ji Ji Ji Ji Ji and INDRENI TEAM
    INDRENI is a Cultural and Humanitarian TEMPLE :
    INDRENI is a real message & Voice of HUMANITY
    Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji , Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @bishalmahar9269
    @bishalmahar9269 2 роки тому

    यो इन्द्रेणी हेर्दा उति खेरै हासो आउछ उत्ति खेरै आशु आउछ पहोला धेरै रमाइलो भो मिना बबहिनि र बासु सर अनि हास्से कलाकार ले धेरै आननद दिनु भो बासु सर धेरै कडा र रमाइलो भो धेरै धेरै धन्यवाद बसु सर र मिना बहिनि लाइ अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाई तपाइ भगवान नै हुनुहुन्छ गरिब दुखि लाइ कति सघाउनु हुन्छ कृष्ण दाई हजुर को जय होस् हजुर को स्वस्थ मा कहिले नि दुख कस्ट न आवश हे भगवान कृष्ण कडेल को दुख कस्ट सबै मलाई दिनुहोस किन की मलाई दुख कस्ट हुदा केवल मेरो घर परिवार ले मात्र आशु झर्ने छन कृष्ण कडेल दुख कस्ट हुदा सम्पूर्ण दुख गरिब भोक भाकै मर्नेछन् दुखि रहेको घाउमा मलम पट्टि न पाई तड्पी तड्पी मर्ने छन तेसकारण कृष्ण दाई को दुख कस्ट जति सबै मलाई देउ उहाँ लाइ स्वस्थ भयर बाच्न्नु दिनु भगवान 🙏🙏🙏🙏अनि युवराज सर लाइ नि मिठो सम्झना 🙏🙏 जय इन्द्रेणी जय कृष्ण

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 роки тому +2

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथै कृष्ण सर लाई जन्मदिन को धेरै धेरै शुभकामनाएं. धन्यवाद

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 роки тому +4

    सर्वप्रथम ईन्द्रेणीका संचालक कृष्ण कंडेल ज्युलाई जन्मदिनको हार्दिक मङलमय शुभकामना !
    साथै वाशु र मिनाको दमदार जुहारी अति गज्जब छ !

  • @aanandaruchal1901
    @aanandaruchal1901 2 роки тому +4

    कृषण कंडेल सर नमस्कार
    जन्म दिनको लाखौं लाख शुभकामना
    १२र१३ घन्टा कामको थकान पछि हेरन पाउँदा आनन्द आको छ

  • @deelligautam8897
    @deelligautam8897 2 роки тому +3

    Happy birthday krishnaji, be always helpful, kind and long live, healthy and happy.

  • @premkatuwal8914
    @premkatuwal8914 2 роки тому +3

    बधाई छ सम्पूर्ण ईन्द्रेणि टिमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵जन्मदिनको लाखौं लाख शुभकामना छ कृष्ण दाजु 🌈🌈🌈🌈 सोचेको आटेको पुगोस 🙏🙏🙏🙏

  • @madanpachhai5727
    @madanpachhai5727 2 роки тому +4

    जन्मदिनको धेरै शुभकामना ईन्द्रेनिका सन्चालक अथवा गुरु कृस्न कडेललाई साथै दोहोरिनि रमाइलो छ आजको भागनि.....

    • @maghrajsharma1049
      @maghrajsharma1049 2 роки тому

      कृष्ण दाई जन्म दिनको अवसरमा धेरै धेरै शुभकामना छ।

  • @alinakhadka4348
    @alinakhadka4348 2 роки тому +3

    Lots of love 💕 to dhanmaya

  • @shambhushrestha6021
    @shambhushrestha6021 2 роки тому +3

    Superb song👌👍 best wishes

  • @purnabista3960
    @purnabista3960 2 роки тому +3

    जन्म दिनको अगणित शुभकामना कृष्ण दाजुलाई

  • @nabarajkhakurel6386
    @nabarajkhakurel6386 2 роки тому +1

    कृष्ण सरलाई जन्म दिनको लाखौ लाख सुभकामना
    हजुरको आयु सयौ बर्स को होस सफल ता को सुभ कामना🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @sundarsrest6872
    @sundarsrest6872 2 роки тому +1

    वा बासु भाई अचम्मित हुने गित गाउनुहुन्छ अति रमाइलो लाग्छ तपाईंको प्रस्तुतिले आनन्दित आउछ अब के गाउछ अब बासुले भन्ने खुल्दुली हुन्छ धन्यवाद मिना बैनी

  • @saritashrestha8782
    @saritashrestha8782 2 роки тому

    Baasu simkhada Bhai Ra Mina Budathoki Bainiko Dohori Sunda Ekdam Ananda Aayo Yanha Haru Ko Bhabisya Ramro Hos Aasirbad Chha

  • @rajkc8817
    @rajkc8817 9 місяців тому +1

    Basu sim khada.sir no1❤

  • @tokaltamang6419
    @tokaltamang6419 2 роки тому +1

    बासुको हाँसो सारै मीठो छ । उमेर भाको भए लभ पै गर्थे मैले ।

  • @chiranjivisubedi5205
    @chiranjivisubedi5205 2 роки тому +3

    Happy birthday to you Krishna sir .
    Nice song congratulations both of you.
    Jay Indreni.

  • @tulsapaudel7295
    @tulsapaudel7295 2 роки тому +2

    इन्द्रेणि क्रार्यक्रमका संचालक कृष्ण कणेंल दाजुलाइ जन्मदिनको शुभकामना 🙏🙏

  • @rajeshgtm3027
    @rajeshgtm3027 2 роки тому +1

    बासु सिम्खडा दाईको जस्तो गित गाउनि शैली र तरिका हरेक शब्द सङ्गै सरिर पुरै अभिनय सहितको यो कला अरु सग छैन होला सायद...उहाले गित गाउनु मात्र हुन्न हामिलाई हसाउनु पनि हुन्छ..कमेडियन गायक भन्दा फरक न पर्ला उहालाई ॥ 4 भागको पर्खाईमा छु है म... उहाहरुको दुबै जनाको..छिट्टै आवोस ॥

  • @dilmayabaral5104
    @dilmayabaral5104 2 роки тому +1

    आज परेको जन्म दिनकाे धेरै धेरै शुभकामना इन्द्रेणी सन्चालक कृष्ण कडेल दाजु लाई भगवान् शिव बाबाले हजुरलाई सदाकाे लागि रक्षा गरनु हुन्छ हजुर नै भगवान् हुनुहुन्छ दुखि गरिबकाे धेरै धेरै सहयाेग गर्नु हुन्छन् दुखि गरिबकाे भगवान् ।।

  • @kishanban4037
    @kishanban4037 2 роки тому +2

    ABC इन्देणी सर लाई जन्मदिनको धेरै धेरै धेरै सुभकामाना छ १०० सालको आयो हाे कृष्ण भगवान् हुनुहुन्छ सम्मान छ happy birthday krishna sir happy birthday jai Nepal

  • @baikunthasharma1745
    @baikunthasharma1745 2 роки тому +3

    I am so happy see you both in there 😍

  • @urmilaurmila6501
    @urmilaurmila6501 Рік тому +1

    किस्न दाइ फेरि पनि बासु दाइ र मिना दि दि को दोहोरी सुन्न मन लागेको छ बोलाउनुस न पिलिज

  • @rishibhattarai3472
    @rishibhattarai3472 2 роки тому +1

    अब छिट्टै भाग ३ हेर्नअातुर छु ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +4

    SINGING FOLK DUETS - PRESERVING CULTURE:
    WOW- WOW- WOW
    SO LOVELY, SWEET SONG.
    SO WONDERFUL, ENTERTAINING SINGING.
    MINA JI AND BASU JI ARE LOVELY FOLK DUET SINGER.
    LOVELY HOSTING KRISHNA JI JI JI JI JI.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @tejibiswokarma7043
    @tejibiswokarma7043 2 роки тому +1

    कृष्ण सर लाई जन्मदिन को लाखौलाख शुभकामना 🙏🙏🙏🙏

  • @rameshmagar9273
    @rameshmagar9273 2 роки тому +1

    आहा कति रमाइलो हुर्‍र्‍र अर्को दोहोरी यक M भ्युज पुग्न लागेको छ यो पनि छित्तै पुगोस यक M भ्युज र अब आउने दिन मा राजु परियार र जानुका तामाङ को दोहोरी हेर्न मन छ पूरा गर्दिनु होला स्यानी माया भाका मा र खुमन अधिकारी दाइ र मिना बुढाथोकी को दोहोरी सुन्न मन छ पूरा गर्दिनु होला धन्यवाद

  • @rameshmagar9273
    @rameshmagar9273 2 роки тому +1

    जन्म दिन को लाखौ लाख सुभकामना कृष्ण कडेल दाइ हजुर सबै को भग्वान हो हजुर को आइ 110 बर्स होस

  • @gayatrysapkota3064
    @gayatrysapkota3064 2 роки тому +1

    सारै हाँसियो कति रमाईलो