सर्ब प्रथम नमस्ते ईन्द्रेणी हेरेर बस्नु भएका आमा बुबा अनि दाजु भाइ दिदी बहिनी हरूमा नमन छ सधै यस्तै राम्रा राम्रा लोक दोहोरी हेर्न पाइयोस् अनि मनमाया दिदीको स्वर अनि मुस्कान ले त ईन्द्रेणी कति रमाईलो देखिन्छ त्यसैले सधै हाँसिरनु खुसि रहेको देख्न पाइयोस् जय ईन्द्रेणी जय संगित जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🌻🌻🌻🌻
कृष्ण कडेल सर हाम्रो देसमा जस्ले राम्रो गरेयो तेसलाई नै मेटाउने गर्छन् पापी हरुले कृष्ण कडेलसर तपाईंलाई शिदाउनु भनेको नै हामी सच्चा नेपालीको सस्कार मिट्न खोज्ने अबराधी हरु हुन मलाई पूरा भरोसा थियो कृष्ण कडेल सरको जित हुन्छ भन्ने मेरो भित्री मंनबाटै भरोसा थियो जय देस जय इन्द्रेणी 🇳🇵🎤🇳🇵🎤🌹🎤🇳🇵🎤 नेपाल
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्रीराम सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मनमाया बहिनीको स्वार मनपर्छ मलाई सुभकामाना छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
जय इन्द्रेणी जय सङ्गीत स्टुडियो बाट देख्न पाइयो आजको कार्यक्रम इन्द्रेणी का कलाकार मन पर्ने आवाज मनमाया वाइबा बहिनी र सम्पुर्ण टिमलाई धन्यवाद जय इन्द्रेणी जय सङ्गीत जय कृष्ण कडेल
आहा आजको दोहोरी दम्दार थियो प्यारी बैनी मन्माया कोमिथो।आवाज म फिदा छु र कृष्ण कडेल ज्यु नआत्तिनु होला तपाई आफुमा अडिड भयर अगाडि बढनु होला सारा नेपाली को saport हजुर लाई।❤🎉❤🎉❤
अब इन्द्रेणी हेर्ने मात्र होइन। युट्युब क्षेत्रमा हामीले नि केही गर्नुपर्छ भनेर सोचेका प्यारा दाजुभाई तथा दिदीबहिनीहरुले एक अर्कालाई सपोर्ट गरौं अगाडि बढाउ
यदि सम्भव हुन्छ भने सरु थापा बहिनीलाई पनि इन्द्रेणीमा स्थायी रुपमा जागिर दिनु होला कृष्ण कडेल सर मेरो सानो अनुरोध इन्द्रेणीको सधै जय होस् सबैको जय होस्
आहा श्रीराम काका र मनु दिदि को रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम धेरै सम्झेको को छु !श्रीराम काका को के पारा हो के धोति समाल्न हतार छ भनेको 😂😂😂😂!जय इन्द्रेणी ,जय कृष्ण दाइ हजुरको सधै जय होस !2,4 जना ले हजुर का बारेमा नराम्रो भने भनेर आफ्नो मनोबल नघटाउनु होला ?कुकुर होन भुक्छन ,भुक्नु दिनु होस !तर हजुर भने आफ्नो सरिलको ख्याल राख्नु होला ❤❤!कृष्ण दाइ हजुर नि तरुनि देख्दा चिप्केर न बस्नु होला फेरि कुनै कुनै ले त पानी नि फाल्न सुरु गर्छन 😂😂😂😂 !जय इन्द्रेणी ,जय कृष्ण दाइ
यो खेल खेल्ने भनेको बिदेशी को गोठालो हरु ले हाम्रो देश को धर्म संस्कार संस्कृति र रितिरिवाज साकाउने खेल हो र यो इन्द्रेणी अनि कृष्ण कंडेल साकिनु भानेको नेपाल को रितिरिवाज र धर्म संस्कार संस्कृति सकिनु हो
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा र दर्सक हरुमा
सर्ब प्रथम नमस्ते ईन्द्रेणी हेरेर बस्नु भएका आमा बुबा अनि दाजु भाइ दिदी बहिनी हरूमा नमन छ सधै यस्तै राम्रा राम्रा लोक दोहोरी हेर्न पाइयोस् अनि मनमाया दिदीको स्वर अनि मुस्कान ले त ईन्द्रेणी कति रमाईलो देखिन्छ त्यसैले सधै हाँसिरनु खुसि रहेको देख्न पाइयोस् जय ईन्द्रेणी जय संगित जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🌻🌻🌻🌻
मनमाया वाइवा र श्रीराम को साह्रै रमाइलो दोहोरि❤❤❤❤❤
पुराना कलाकार भनेका नुरानै हुन गित सुन्दा पनि सुनौ सुनौ लाग्ने बधाई छ दुबै जनालाई ❤❤❤❤❤
अति सुन्दर धन्यवाद सबै टीमलाई !!!
आवाज सँग हाँसो पनी ❤❤ मनमायाँ दीजु काे ❤❤❤
सिरिराम र मनमया बैनिको फ्यान हु म। भगवानले इन्द्रेनी र वहाहरुको जय गरुन💐🙏
दामि छ दोहरी अग्रज कलाकार श्रीराम जिउ र मनमाया जिउ को 🌹🙏🌹❤️❤️
मनमाया वाईबाका मिठाे स्वर भन्दानि हासाे झन मिठाे 👍️💐💯❗️❓️
मनमायाको सोर पो सोर ❤❤❤
❤❤🎤❤️❤️
श्रिराम र मनमायाकाेदाहाेरि सधैं सुनन्मनछ
कृष्ण कडेल सर हाम्रो देसमा जस्ले राम्रो गरेयो तेसलाई नै मेटाउने गर्छन् पापी हरुले कृष्ण कडेलसर तपाईंलाई शिदाउनु भनेको नै हामी सच्चा नेपालीको सस्कार मिट्न खोज्ने अबराधी हरु हुन मलाई पूरा भरोसा थियो कृष्ण कडेल सरको जित हुन्छ भन्ने मेरो भित्री मंनबाटै भरोसा थियो जय देस जय इन्द्रेणी 🇳🇵🎤🇳🇵🎤🌹🎤🇳🇵🎤 नेपाल
श्रीराम र मनमाया काे गित सुन्ने ईक्ष्याथियाे बल्ल पुराभयाे
पुराना खेलाडीको दोहोरी सुन्नको मोजा बेग्लै हुन्छ जय इन्द्रेणी दुबै जना कलाकार लाई धन्यवाद मिठो दोहोरी सुन्न पाइयो आगामी दिन सफल रहुन जय इन्द्रेणी ।
धेरै पछि आज रमाइलो भयो इन्द्रेणी मा
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्रीराम सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
अति मिठो स्वर मनमांया बहिनी Badhai chha indreni all team lai 👏👏👏👏👏👏👏👏
Ma poni kam xaina hai daju 😅😅😅
श्रीराम दाईकाे साेर सुन्न धेरै मन थियाे अाज सुनियाे 🙏🙏🙏👌👌👌
ठिक छ स्वर श्रीराम ज्यूको बधाई छ
अति मिठो प्रस्तुति हासी हासी सार्है मज्जा आयो ❤❤❤
बधाइछ श्री राम भाइ अनि मनमया बैहिनी सबैलाइ शुभ कामना छ
मनु बैनी को स्वर मानुनै पछ लाखैमा एउटा हो Jay indreni ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
अति राम्रो जोडि मिलेको छ ❤❤❤❤🙏🙏🙏
आजभोली कृष्ण दाजु अली दुःखी देखने म लगयात कोको हुनुहुन्छ
दाजु केहि पीर चिन्ता नमन्नू हामी लगयात भगवान पनि हजुरको साथमा छू
जय इन्द्रेणी
आहा कति मिठो गीत धन्यवाद छ है सबै टिमहरू लाई👏👏👌👌🌹😘😘🌹
अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मनमाया बहिनीको स्वार मनपर्छ मलाई सुभकामाना छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
ओ हो बा ले मन माया लान्छु भन्नु भयो त ल रमाइलो गर्नु भयो बधाई छ ❤❤
बिमा कुमारी दुरा र मन माया वाइब को स्वर दमि लाग्छ
श्रीराम र मनमाया दुबै जना को गाउने शैली असाध्यै राम्रो छ मलाई मन पर्ने कलाकार हो
Atimitho atiramochha
g
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤❤
❤❤❤❤❤सबैजनालई नमस्कर साथै मिठो सम्झन।दामी छ ।
श्रीराम दाजु र मनमाया बैनिको जुहारी गज्जब लाग्छ ! यसरी नै ईण्द्रेणीको उत्तरोत्तर प्रगती होस !
श्रिराम दाइ र मनमाया वाइवाको दोहोरि आयोकि रमाइलो हुन्छ। नमन सबैलाई जय इन्द्रेणी 🙏❤️🌹🙏
बधाई छ श्रीराम मनमायाँ लाई चोटीलो दोहरी भयो
दामी छ
तनहुँ को माइला कतार बात मनोरंजन लिदै अति रमाइलो लागे
जय इन्द्रेणी जय सङ्गीत स्टुडियो बाट देख्न पाइयो आजको कार्यक्रम इन्द्रेणी का कलाकार मन पर्ने आवाज मनमाया वाइबा बहिनी र सम्पुर्ण टिमलाई धन्यवाद जय इन्द्रेणी जय सङ्गीत जय कृष्ण कडेल
अादरणिय राईला बुबा जँग बहादुर गिरीमा धेरै धेरै सम्मान छ।
आहा कती राम्रो अब छत्र र मनमायां को सुन्ने मन छ
मन माया वाइवाको यति मीठो स्वर र प्रतिभा छ तर पनि बजारमा ओझेलमा परेको छ ।।
बबाल दोहोरी
जय इन्द्रेणी ❤❤❤❤❤
मनमाया दिजुको स्वर ❤ मन पर्छ मलाई साथमा श्रीराम दाजुको टुक्का र स्वरले लठ्ठयायो ।
यो जोडी लाई धेरै पछि देखियो आति राम्रो
राम्राे मान्छे लाई खुट्टा तान्ने धेरैई हुन्छन जति अफठाराे अाये पनि न हात्ती नु राम्राे मान्छे काे सदैई जित हुन्छ❤️❤️❤️❤️🙏🙏❣️
आहा कति सुन्दर अनि रमणिय ❤🎉
मनमाया को मलाई स्वर हासो अनि गाउने सैली धेरै मन पर्छ 👌👌🥰🥰🥰🥰
श्रीराम दाजु को यक्दम चोटिलो दोहोहि र मनमाया दिदी को सुमदुर सोर ले आज हेरे मददेको रामरो दोहोरि best of luck❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
88😮@@TukRajBhujel
नमन सबै मा ❤सारै उत्कृष्ट
जय नेपाल ❤ जय स्वामिमान
🙏🌹👍️❤️🇳🇵🇳🇵
अति मार्मिक गित जति सुने पनि सुनी राखुँ जस्तो लाग्छ मलाई हे बरै
रमाईलो दोहोरी सुन्नलाई मनमाया र श्रिराम को जय ईन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵
लाईभ दोहोरीमा मनमाया र श्रीराम जत्तिको मन अरु कोहि पर्दैन मलाई त ❤
first comment jay indreni❤❤❤
अती राम्रो प्रस्तुति हजुर हरु को ❤❤❤❤❤❤❤
Good evening everyone
Unique xa yo jodi
Good luck both of you
Jaya indreni
Man maya bina ko indreni .nun bina ko sabji..really I'm enjoying ❤❤❤❤
Sound quality, Music 🎶 combination and Sweet Vocals with Excellent words outstanding performance best of luck all team
मन् माया र श्रीराम कोे यो 😊दोहरी जती सुन्यो सुनु।लाग्छ र मन् माया कोे सरह जानै मिठो
Sundar jodi ati ramro dohari gaunu hunax manmaya baini ra shreeram dai thanku❤❤❤❤❤
सिरान दाइ र मनमाया को दोहोरी साह्रै मन पर्छ मलाई त जय कृष्ण दाइ जय गित
1st 😮
Asaddai ramro gaunt bhyo dhanaybad indreni❤️
सारै राम्रो दोहोरी दुबै जना लाई नमस्कार
इन्द्रेणी मा सब भन्दा बेस्ट गायिका मनमाया वायाईबा ❤❤❤
मलाई पनि गाउन मन्नलायछ याे गित सुन्दा नेपाल आय भने गाउनु मन्नछ कति मिथाे सब्द दुबै जना काे बधाई छ हजुर 🙏🙏❤️❤️❤️❤️❤️🌹🌹
Excellent Dohori,Jaya Indreni!
आहा आजको दोहोरी दम्दार थियो प्यारी बैनी मन्माया कोमिथो।आवाज म फिदा छु र कृष्ण कडेल ज्यु नआत्तिनु होला तपाई आफुमा अडिड भयर अगाडि बढनु होला सारा नेपाली को saport हजुर लाई।❤🎉❤🎉❤
WOW सारै रमाइलो
Manmaya’s sweet voice and shreeram‘sharply wording made me emotional
Mandal babal xa Aaja Jaya hos
अति रमाइलो राम्रो छ good singer
Dilip ko madal style sahi lagxa ❤,,,,jay indreni 🎉
श्रीराम ज्यु आलु जस्तै जो शनि फिट 😂 जय कृष्ण जय इन्द्रेणी 💐🙏
मनमाया र श्रीराम दाईको गीत असाध्यै मन पर्छ ।
अहिले को जल्दो बल्दो इन्द्रेणी को मनमाया
Man mayadidi po didi
Sarai ramro dohori man parne bhaka gayak gayika ko bejod prastuti safalta ko mastai dokovari suvkamana
आहा सारै रमाईलो ❤❤
3,4 patak sunisake ❤ksto maan Pryo shreeramDai Rw manmaya sis ko dohari indreni herdina theyo yeha 2 Jana ko sarai maan pryo😊😊
अब इन्द्रेणी हेर्ने मात्र होइन। युट्युब क्षेत्रमा हामीले नि केही गर्नुपर्छ भनेर सोचेका प्यारा दाजुभाई तथा दिदीबहिनीहरुले एक अर्कालाई सपोर्ट गरौं अगाडि बढाउ
1:00:15
जय इन्द्रेणी ❤❤❤🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ moni hjrko big fan man maya ji ra shreeramjiko
मनमाया तिमी धन्य छाै ।तिम्रो स्वर मान्नै पर्छ।
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
यदि सम्भव हुन्छ भने सरु थापा बहिनीलाई पनि इन्द्रेणीमा स्थायी रुपमा जागिर दिनु होला कृष्ण कडेल सर मेरो सानो अनुरोध इन्द्रेणीको सधै जय होस् सबैको जय होस्
आहा श्रीराम काका र मनु दिदि को रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम धेरै सम्झेको को छु !श्रीराम काका को के पारा हो के धोति समाल्न हतार छ भनेको 😂😂😂😂!जय इन्द्रेणी ,जय कृष्ण दाइ हजुरको सधै जय होस !2,4 जना ले हजुर का बारेमा नराम्रो भने भनेर आफ्नो मनोबल नघटाउनु होला ?कुकुर होन भुक्छन ,भुक्नु दिनु होस !तर हजुर भने आफ्नो सरिलको ख्याल राख्नु होला ❤❤!कृष्ण दाइ हजुर नि तरुनि देख्दा चिप्केर न बस्नु होला फेरि कुनै कुनै ले त पानी नि फाल्न सुरु गर्छन 😂😂😂😂 !जय इन्द्रेणी ,जय कृष्ण दाइ
सारै मिठो स्वर ,दुबै जनाको❤❤😊😊
श्रिराम दाजुकाे स्वर अैले त यति सुमुधुर छ बैँशमा कस्ताे हुँदाेहाे का😍😍😍
Dammi xa man xoyo
Aaha Kati ramro dohori hajur haru ko n great work indreni team ❤️❤️🙏🙏👌👌👌
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
मनमाया बिना त ईन्द्रेनि सुनसानै हुन्छ,अब श्रिराम र सरु थापा अनि श्रिराम र जुना श्रिसलाई भिडाउनु पर्यो दोहोरिमा।
Shree Ram dai man maya waybaa best song dami lagyo ❤
यो खेल खेल्ने भनेको बिदेशी को गोठालो हरु ले हाम्रो देश को धर्म संस्कार संस्कृति र रितिरिवाज साकाउने खेल हो र यो इन्द्रेणी अनि कृष्ण कंडेल साकिनु भानेको नेपाल को रितिरिवाज र धर्म संस्कार संस्कृति सकिनु हो
l
😊
सबैभन्दा पहिलो मेरो सबै जाना लाई नमस्कार
Gayeak sriram sathai manmaya mitho sawor sabai indreni tem welcomecha
Sarai mitho dohari
सारै राम्रो
लाईभ दाेहाेरि मा त मनु दिदि चाई हाेके😍😍😍रामाराम 5 पटक दाेहाेराई नहेरेभा मरिजाम😂😂😂
Kya Dami xa dohori Kati mitha sabda chayan manmayako haso ma ta heri raja Xi
सुन्दर छ प्रस्तुती !!!
राम्रो छ
अब श्रीराम दाई र जुना श्रिष मगर लाई ल्याउनु पर्यो दोहोरी मा ।
Sireramr manmaya ko dohori sarai man pardo6 love you all❤😂😂❤️