घरको छोडी भनेर लव गर्यौ - Live Dohori हे माया बैगुनी - Sanu Kc / Pratima Aryal - Part 1
Вставка
- Опубліковано 5 лис 2020
- घरको छोडी भनेर लव गर्यौ - Live Dohori हे माया बैगुनी - Sanu Kc / Pratima Aryal चाँदनी Live Music Part 1
Song He Maya Baiguni
Vocal Sanu Kc / Pratima Aryal / Jivan Khatiwada / Shrewan Kumar Mishra / Sabina Chaulagai & Sabita Dhungana............
.
.
.
.
.
.
© Deepak Yatri Acharya, 2020
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
यस च्यानलमा रहेका गीत संगीत तथा भिडियोहरु कपि Download गरी अन्य channel मा upload गरेको पाईएमा प्रचालित कानून बामोजिम कडा भन्दा कडा कारबाही गरिने छ !! - Розваги
अति नै झकास हुन्छ हो है सानू जि र प्रतिमा जि को धोहोरि💗💙💚💛🧡💜💖💘
Hai thanku hjr
नम्बर 1 कलाकार को बेजोड प्रस्तुति big big fan प्रतिमा दिदि ❤ तर साउन्ड सिस्टम हुदै भएन है । 12:22
दोहोरी भनेको त योनि wow supper Nice illke you
Hai thanku
यो दिदिको शब्दमा दम छ। nice both of you.
कसरी सकेको होला यस्तो high pitch मा गाउनलाइ।।। I salute both of singer...
@@SanuKCOfficial y
Namaste ma pratap sing lama hall aile saudi bata mero jilla ko cheli pratima ji ra sanu ji ko prashtuti dherai ramro lagyo ajai ramro gardai janu hola bhanna chahanxu jay Nepal
Thanku sir hjr ko yastai maya pairahu hai
सारै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाइ र कार्यक्रम प्रस्तोता दिपक जि लाइ पनि धेरै धेरै बधाई छ चादनि लाइभ दोहोरी ले हरेक लोकपारखि मन मुटु हरुमा राज गर्न सकोस् येहि कामना को साथमा सफलताको पनि मुरि मुरि सुभकामना छ
Thanku so much
3
धेरै राम्रो छ दोहरी गित 👍️👍️👍️👌👌👌
Thanku
बधाई अनि सफलताको लाखौंलाख शुभकामना दिपक सर लगायत सम्पूर्ण टिमलाई
Thanku hjr
दोहोरी गित भनेको एस्तोपो हो मलाई मन परियो है
अब त यस्तो लाग्छ कि बिस्तारै बिस्तारै हाम्रो संस्कृती फर्के जस्तो लाग्दै छ हो !
Hai thanku
Nice
कति मीठो दोहोरी गित छ सानू दाईको र प्रतिमा दिदिको दुबैलाई धेरै धेरै बधाई छ
Hai thanku
Dhare ramro dhohorii
अत्यन्तै रामईलाे र उत्साहजनक दाेहाेरी 🙏🙏🙏नमन प्रतिमा आर्यल र सानू केसी लगयत सम्पुर्ण टिमलाई ।
Thanku
@@deepakyatriacharya9438बबबबबबबबबबबबबबबबबबबबबब
@@deepakyatriacharya9438😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
बधाई छ।।।।सर सफलताको काममा।।।।रमाईलो दोहोरी।।।।
धेरै धेरै धन्यवाद राजेन्द्र सर
Thanku sir g
धेरै राम्रो गित सुनिरहु जस्ताे लाग्नि
Hai thanku
लु है सर्र्र्र्र्र्र्र सै सै सै अति मिठो सोर शब्द हजुर हरुको
Thanku
Thanku
धेरै राम्राे गित सुनी रहन मन लाग्नि
Thanku
दोहोरी गित भनेको त एस्तो पो हुनु प्रछ सुनी रहु जस्तो कति राम्रो गित सोर ! सानू दाईको र प्रतिमा दिदिको बबाल छ सबै जनालाई धेरै धेरै बधाई छ
Thanku so much
बबाल छ।सर मिस हरू याे दाेहाेरी
Thanku
@@deepakyatriacharya6284 sam to yoy sir
यो गीत सुनेर त मेरो त घोक्रो नै च्यातिसक्यो भन्या तर मीठो गीत हो के सारै रमाइलो भयो👏👏👌👌
अति मार्मिक लाइभ दोहोरी ।
छोटो भयो।
अलि लामो हुनु पर्छ सर।
Thanku has hjr
Sar help you
सलामछ प्रतिमा दिदी हजुरलाई हजुरको स्वर अनि शब्द सुपर दिदी सफलताको शुभकामना
Thanku
Nice swor
PpppAqaaaaaaaaaaaaa
दामि छ दोहोरी 🌹🌹🌹
Thanku
बधाई छ
Thanku
अति नै रमाइलो लाग्यो दाई दिदी सम्पूर्ण मा मेरो हार्दिक नमसकार छ 🙏🙏🙏🙏
यो लाईफ दोहोरीमा प्रतिमाको सिधै जित भयो
Umm good
रामराे,छ,दाेहाेरि,बधाई छ
कति मीठो भाका रहेछ !
कडा छ दाेहाेरि
Hai thanku
सारै रमाइलो हुर्र्र्र्र्र् हुर्र्र्र्र्💕💞
वान्स मोर, प्यारा कलाकार द्वेय सानू / प्रतिमा । धेरै मीठो भाका र शब्द तर रेकर्डिङ्ग स्टुडियो को क्वालिटी राम्रो भयेन । सानू के सि को स्वर/ शब्द राम्ररी सुन्नै गारो भो । आगामी दिन मा सुधार्नु होला र यिनै कलाकलाकार लाई लियेर भाग 2 बनाउनु होला है ।
कडा दोहोरी छ
Hai thanku
dubai janako sabda prahar dammi xa👌 pratima di hjrko voice jhan sarai ramro😍
सुन्दर मौलिक दोहोरी ❤️❤️❤️❤️
कडा सवाल जवाफ को टक्कर।। रमाईलो लाग्यो।। keep it up..
मलाइ यो जोडी को जुनै पनि गित मनपर्छ
Thanku
आहा कति मीठो दोहोरि
धन्यवाद सानु दादा एण्ड प्रतिमा दिदी
यसै गरी रमाइलो दोहोरि सधै हेर्न र सुन्न पाइयोस
सम्पूर्ण टिम लाई बधाइ छ
🙏🙏
La badai xa dipak sir safaltako suvakamana ramro hudai jahos ramro gardai janu hola best off luck 👍️👍️👌👌👌👌❤️❤️❤️ nice song 😍😍😍
Thanku
ल दुवैलाई बधाई छ यस्तै मीठो सङ्गीत लेर आउनु होला आउदो दिनमा धन्यवाद 🙏🙏🙏
रमाईलो लाग्यो
Hai
wawo एकदम रमाइलो भयो 👏👏👏👏
दामि छ ।
Thanku
आहा कति मिठो भाका सुसेली सब्द 👌👌
असाध्यै राम्रो दोहोरी
Hai thanku
आहा कति राम्रो गित ।मादल बजायजो होकि ग्याली हो छि छि
Ati ramro vaka ra swor pani. Suvakamana.
Thanku
हजुर हरुको गित सुनेर निक्कै सजिलो भाको छ हामी पर्देसिलै दिन्कात्नुलाइ🙏🙏
Waw thanku
La badhi cha hai
Thanku
अथी राम्रो लगयाे
Muskan sangai Hatko Yakting Geet ustai pratimale Jitekai mannu parx Thanks
आहा कति राम्रो चादनी दोहोरी घर म्याग्दी हाल साउदी अर्ब
Thanku
साच्चै यार कति सुन्नु हाे जति सुननि सुनिरहन मन लाग्नि
Um k kati patak sune ajai man
Bujeko xaina waw❤️❤️❤️🙏🙏🙏
Bastab mai sarai ramro dohori
Jati here pani jati sune pani againa keep going god bles
सारै राम्रो प्रस्तुती बधाई तथा सफलताको शुभ कामना प्रतीमा जि सानु जी लगाऐत सम्पुण टिम लाई 🌷
Thanku
pratima ko big fan ho hai mata...
दोहोरिको नाममा छाडा गित गाउनेहरुले केही सिकुन सानू दाइ र प्रतिमा दि बाट 😘😍
Dide tapi ko git ko big fan super git
Sarai ramro lago
Thanku
राम्रो लाग्यो सारै
Sharae dami lagiya dohori ta
Thanku
Pratima didiko bahut raamro chha
badhai chha sabai team laai
Waw thanku
रमाईलो दोहोरि
सारै जोसीलो भाका कोठामा एक्लै नाचे पनी धन्रबाद भाईबैनीहथुलाई ।
प्रतिमा दिदीलाई नेपालको टप १ दोहोरी गायिकाको उपाधीले सम्मान गर्नुपर्छ॥
दोहोरी सार्है मन पर्यो सब्द र गायन पनि उतिक्कै उत्कृष्ट लाग्यो जति सुने पनि नपुग्ने , अब दोश्रो भाग कहिले सुन्न पाउने होला
badhai xa deepak sir
Thanku sir
Dheraii ramailo 🙏🙏🙏🙏🙏🙏🙏🙏
Best of luck guys
सारै राम्रो शब्द चयन झनै राम्रो स्वर🙏🙏🙏🇳🇵
प्रतिमा शङ्गै बस्ने left hand side ko 👌👌
Hai
पर्फेक्ट दोहोरी
यस्तै गीतहरू सुनिरहन पाईयेास तपाईहरूकाे♥️♥️♥️♥️♥️♥️♥️
Thanku
Madal pani damixa
Thanku
Hai thanku
Malai ni sarai man paryo yo dohori, video here paxi comment nalekhi basnai sakina...
Thanku hjr thanku so much
fantastic .....सारै मीठो गीत
यो दिदीको स्वर अनि गीत गाउने तरिका अत्यन्तै राम्रो लाग्यो। वहाँलाई ईन्द्रेणीमा बोलाउनु पर्छ। गज्जब लाग्यो।
Wowowo dami xa
Thanku
आहा यो होनि तरिका ,दोहोरि बबाल
प्रतिमको जबाफ सहि छ
khatra dohori xa .
Thanku
Dherai ramroxadohori
La ati ramro lago indreni vhandha kamti xaina good ramailo vhao.
Thanku hjr haruko maya yasarinai pairahu
Thanku somuch
Wow Dami xa hajur dohori quatar bata
Dherai ramro dohori
Thanku
Thanku
Wow tapai haruko geet sunera basda ta vook pani harauxa ho mero ta
Wow pratima ddko voice 1dam manpar6 malaita wow
वाउ कति मिठास छ
Thanku
Khatra xa
Thanku
आमाहो!! मत कुन दुनियाँमा रछु नि है!!!! सानू सर र प्रतिमा मिसका धेरै जसो एल्बमका गितहरु download गरेरै हेरेको छु। तत यस्ता live दोहोरिहरु हेरेको थियिन। एस्तो रमाईलो घम्सा घम्सी दोहोरी आहा!!! सुनेर अति आनन्द आयो। आफ्नै काष्ठ क्षत्रको यस्ता रमाईला live दोहोरी देखि टाढा भएर बसेको रहेछु। आज बल्ल थाहा पाएँ।
सानु सर र प्रतिमा मिस ईन्द्रेणी कार्य क्रममा नजानु भएको हो या हजुरहरु गएर गाएको episode मैले हेर्न छुटेको हो थाहा भएन। प्रय ईन्द्रेणी कार्यक्रम त हेर्नी गरेकै छ। हजुरहरुलाई ईन्द्रेणी कार्यक्रममा पनि हेर्ने अतिनै ईच्छा छ।
madal jodi kada xa babal.......
Hai thanku
प्रतिमाको स्वरले मन छुन्छ ।
दामि गित
Thanku
Thanku
अति राम्रो
wow babal ramailo song all tim lai badhai xa
Thanku
Thanku
आजै मात्र सुनेको 10 पटक सुन्दा पनि धित मरेछैन ❤️ अझै सफलता पायोस कामना 😍🇳🇵
मलाई नि मन पर्यो।
Original and organic
Wau ho hai
Badhebajak bajaune dai harule sarai ramro bajaunu vayo mero man chhoyo
Wow wow
Maja aayo