भगवान भण्डारी सपरिवार इन्द्रेणीमा, बद्री पंगेनी र शान्ति भण्डारीको दोहोरी सुन्दा हाँसेरै बेहोस । HD
Вставка
- Опубліковано 28 лип 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BadriPangeni_ShantiBhandari #LiveShow # - Розваги
यति मन परने कलाकार पंगेनि दाइ र भगबान दार कडेल तिनै माहा महिम दाजु हरु लाइ नमन गरछछु सदा हेरछु तर यिनि दुइ भाइ संगै बसि गायकाे देखेर सारै खुसि छु बल दाहरि हेरे झै लाछ फेरि पनि नमन
ओहाे क्या गज्जबकाे दाेेहाेरि,भाले भाले बिचकाेे टक्कर ,भेरि भेरि स्विट Song विथ मेलाेडि,धन्यवाद ❤❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
लामो समय पछि शान्ती भन्दारी र भगवान भन्दारी को देखा पर्यो बद्री पंगेनी र शान्ती भन्दारी को घम्सा घम्सी रमाइलो लाग्यो धन्यबाद इन्द्रेनि
शान्ती बैनि साथै बद्री जि लाई धेरै धेरै बधाइछ साह्रै मीठो दोहोरी प्रस्तुत गर्नुभो धन्यबाद
❤❤ दमदार लागेयो ।सम्पुर्ण टिमलाई शुभ कामना ।
पुरानो भाका यति मिठो हुनेछ कि सुननि आनद आउछ तेसै झन पुरानो कलकार हुदा सुनमा सुगन्ध
आज ईन्द्रेणी मा उपस्थित कलाकार दर्शक सबैलाई नमस्कार जय गीत जय सङ्गीत जय ईन्द्रेणी ❤
कृष्ण सर सरै हो इन्द्रेणी ले सबै लाई रमाउछ इन्द्रेणी भएर नै सबै दोहोरी सन्चालन भएका हुन
सम्पुर्ण इन्द्रेणी टिम लगाएत अग्रज कलाकार हरुमा उच्च सम्मान
जय इन्द्रेणी सबै लाई धन्यवाद ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो जोरदार तालि धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤जय ईन्देणी❤❤
🙏🙏🙏🙏👌👌👌👌💃💃💃💃🙏
सान्ती जि र बद्री सर को कडा दोहोरी सुन्न पाइयो
❤❤❤❤ धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई
अरूकुरा तेस्तै हो निर्मला दि को स्वरको चै फ्यानहो म ।❤❤❤
खुसी लागो सबै आफ्ना मन्छे हरु इन्द्रेणी मा देख्न पाउँदा पुष्पा नाचे पनि देख्न पाइयो।
Jaya hos indreni sampiurna kalàkar harulai dhannebad
म पनि इन्द्रेणि कार्यक्रम नछुटाईकिन हेर्ने गर्छु❤❤❤❤❤
बिस्नु माझी लाई कहिले ल्याउछ होला इन्द्रेणी ले प्राथना गरौ 🙏🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵
सर्बप्रथम सबै कलाकारहरुलाई मेरो तर्फ बाट नमस्कार छ र इन्द्रेणी सबै परिवारलाई ढोक अनि मिठो सम्झना छ ❤❤ आज आग्रज कालाकरहरुको यति मिठो दोहोरि❤😊 सुन्न पाइयो🧡💕💖🖤
P
@PadamK
,, ब8uma, riKumal 0000।
15:01
ण
ररृख।।लृ
अ
थस @@PadamKumariKumal
क्या अब्बल सब्दचयन क्या मिठोदोहरी सलाम गायक गायिकालाई।
ञु❤
Raju pariyar missing
खत्रा खत्रा सारै मन छोयो।
Jai indreni pariwar ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏🙏💕❤❤
सबै अग्रज कलाकार हरू धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉
अाहा जीवनमै मेलखाने गित यो जतिगरेनि पुरानै कलाकारका गित मनैछुन्छन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🦋🦋
उत्कृष्ट छ दोहरी सारै रमाइलो लागेयो
माेहन खड्का र रिता थापा मगर लिएर अाउनुन
पुराना गाएक गायिका भनेको पुरानै हुन्छन् ।कति मिठो शब्द परिवार सग बसेर हेर्न लाएकको छ । मलाई असाधै मन पर्ने भाका ।सबै टिम।लाई धन्यवाद
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै रमाइलो ,सस्मान अग्रज कलाकार हरुलाई 🇳🇵😍😍
Badri bhai ra santiko git sunda mero pani Aasu Aayo mahile pani pahilako yad aauxa ramro lagyo dhannebad
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER SHANTI JI & WONDERFUL, AMAZING LIVE FOLK DUET SINGER BADRI JI.
❤❤❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
बद्री पङगेनी जी नमस्कार 🙏🙏 जय ईन्देरणी परिवार
श्रीजना बिरहीको थापाको रमाईलो मिठोगित सनाउनुभयो बदृ भाई भगबानं र शान्ती बहीनी लिंगायत समपुण कलाकारलाईसुभकामना
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
अर्को यप्पिसोड मा बम ब,कार्कि र बिष्णु खत्री!!लाइ देख्न पाइयोस् !कृष्ण सर!
आहा कति रमाइलो गराउनुभयो सम्पूर्ण कलाकार हरू लाई धेरै धेरै सम्मान
😅
Lu hajur ma pane suru gara harna hai😊
⁰¹⁰qàa¹
@@salinarana1226
बद्रिले दोहोरि गायको म खासै देखदिन किनहोला आज सुन्न पाउदा खुसिछु सबै सबै टिम्लाइ सुभ कामना
Barist sarjak Dohari gayak Mr bhagwanbhandari and Barist gayak Mrbadaripangeni both kalakar indre ni ma thanks
बद्री पङ्गेनी सर आए पछि धेरै रमाइलो हुन्छ सिला र राजु भएको भए झनै रमाइलो हुने थियोे एक एपिसोड मा
भगवान भण्डारी सर बद्री पंगेनी सर शान्ति भण्डारी दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉
I also want to look to meet bom bdr karki sir I have never meet him in indreni please❤❤❤❤❤❤❤❤
Good evening everybody,
Nikai ramailo ani lok priya programme
Vagawan sir ko sabai pariwar lai kamana
Jaya indreni
बम बहादुर बिष्णु खत्री लाई पनि निम्टो गर्न पर्यो कृष्ण कडेल सर
Namaskar
Amazing indreni program
Congratulations 🎊 💐 🥳 👏 🎊 sabai kalakar haruma❤❤❤❤❤
..
.
.
.
Ppplppklknllkooklkm m.lmm
.
Mmlnmml mklnmmlmmk
बद्री जी ले कस्तो बग्यो भेल भन्ने गीत मैले चाहिँ पहिलो पल्ट सुने,जुन गीतका सर्जक भगवान भण्डारी भन्ने पनि थाहा भयो। हेरौं त यति मिठो गीत पनि अहिले सम्म सुनेकै रहिनछ अनि हाम्रा भाका ईन्देणी लगायत अन्य दोहोरी ले प्रयोग गरे भन्छन रे। जति सुकै राम्रो ऋजना भएपनि सुन्ने त हामी जस्तै दर्शक श्रोता त होलान नि। टेलिभिजन UA-cam बाट सबै अफिसियल गीत मात्र कहाँ बज्दछन र। दोहोरी क्षेत्रका प्राय भाकाहरु लाईभ दोहोरी बाटै धेरै आउछन् र गीत को प्रचार प्रसार हुन्छ,अझ अहिले त Tiktokबाट पनि हुने गरेको छ कुन दिन Tiktok बनाउने माथि पनि प्रतिबन्ध लाउनु पर्छ भन्न बेर लाग्दैन।
खुलदिलकि स्पस्ट बाेल्ने शान्ति लाई बधाई , पगेनिकाे इमनन्दारितालाइ सलाम🌷🌷🙋♂️🙋♂️🙋♂️🌷🌷🌷
Dohori geet bhanne asto ho ni ta dammi👌👌💐💐💐
कलाकार भनेको देशको गहना हाे ,
सम्मान अग्रज गायक हरु मा
नमन सम्पुर्ण मा ।
जय लोक भाका 🙏🌷निकै रमाइलो
Shanti Bhandari ko introduction ali pugena. Pirano yaad dohoriyo. Shanti bahini miss vai rayhyo. Kata hununxa hola vani rathen. Pahila bhanda jhan ramri hunuvaexa. Dohori flawless. Verdict: Badri=8, Shanti 10. Ramri pani kati ramri ho? Quota khali vako bujhen! lol.
Lots of love...❤❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
सर्वप्रथम सबै कलाकारहरुलाई मेरो तर्फ बाट नमस्कार 🙏🙏 छ।आज अग्रज कलाकारहरुको दोहोरी सुन्न पाइयो👌👌👌👌👌
Bg
Zne
uyu हेर्नुहोस lady😅 7:10
जय ईन्द्णि
सारै सिष्ठा चार्को लौक्दोहोरि यष्तो पो हुन्छन।।❤❤❤😂😂🎉🎉🎉❤❤❤😮❤😢❤😅❤😮
l like song lok dohori king raju pariyar❤❤❤🙏
❤अति राम्रो लोक दोहोरि गित हो हजुर
जय इनरेणि❤❤❤
अाहा उत्कृष्ट दाेहाेरि
Aati Dami dohori wawawa sabjanalae mitho samjana
अाहा विरकाे सगत गाईमहे हजुर🙏🙏🙏🙏
आहा दमदार दोहोरी
नमस्कार सम्पुर्ण अग्रज कलाकार हरु लाई मिठो सम्झना 🌹🌹🌹🌹🌹
Yo din ta dharai ramailo vako theyo....
Ramro layo geet Malai Pani hhr
Aaba Aayusha bunu Ra badri Pangeni daju sang Pani dohori suna manlayo ni hjr hai ❤️❤️❤️♥️♥️
सबै कलाकार र इन्द्रेनी लाई नमस्कार
Jay indreni pariwar ♥️♥️🙏
आहा कति रमाइलो
❤❤❤❤❤ आदर्णिय गायक गायिका हरुको जमघट आज पक्कै सर्वोउत्कृष्ट छ मज्जा आयो जय होस सबैकाे कल्याण होस् ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤ यो दोहोरि मा सम्मान गर्ने कुनै शब्दनै भेटिएन भगवान भन्डारि दाइ बद्री सर लगायत सम्पुर्ण लाइ उच्च सम्मान छ कृष्ण दाइ को के कुरा गरौ कृष्ण दाइ लाइ कोटि कोटि नमन छ❤❤❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ ❤❤❤❤❤
j
@@dineshdahal773 k
धेरै धेरै बधाई छ
राजु परियारकाे कमि भयाे
❤❤❤❤❤
INDRENI IS A Cultural and humanitarian temple:
❤❤❤❤❤
Jai ndrani sabai paribar chennai india
कृष्ण भाइ सृजाना बिरही थापालाइ पनि इन्द्रेणी मा ल्याउनुन
Jay indreni nice dohori
Wow kati ramro geet
raju pariyar pani sangai chahine ho
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो मोउलिक परा पारा
Very.good.bhanja❤❤❤
राजु परियार दाइ र शिला अाले दि पनि हुनुपर्थ्यो अाज,झन् रमाइलो हुनेथियो।
Very Good Nepali Lokadohori Song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आदणीय सर्जक भग्वान दाइ बद्री दाइ आदणिय शनि दाइ सम्पूर्ण लाई देख्न पाईयो शुभकामना सम्पूर्ण टिमलाई
Jay indreni ❤
🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤
जय इन्द्रेणी 🌈
सिमरन परियार लाई लिनु
पर्यो इन्द्रेणी मा कृष्ण सर
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , and comedy , MEDITATION- YOG, and acting =REAL THERAPY FOR WHOLISTIC LIFE AND HEALTH.
❤❤❤❤❤
P
यक्पतक जसरिनी सृजाना बिरही थापालाइ इन्द्रेणी मा ल्याउनु पर्यो असाध्या राम्री गायिका हुन
Superhit dohori all 💕🙏💞🇳🇵🇳🇵👌
jay indreni
aaha supar dori 💞🙏💞
Jay indreni
जय ईन्द्रेणि सान्ति भन्डारी लाई धेरै बर्ष पछिदेखियाे
बिष्णु माझी र जीवन शर्मा पनि ल्याउनु पराे
La la Krishna poiso uthauna thalau. Aja ramro mouka chha.
चीज गुरुङ को अभाव !