लन्ठुमा भन्दा कडा हाँसो | मञ्जुलाई जुरुक्कै उचाले चिजले | Fulko Basnale | Sarangi Sansar Live Ep 535
Вставка
- Опубліковано 9 лют 2025
- सुमधुर स्वरका धनी लोकदोहोरी गायक चिज गुरुङ र सुमधुर स्वरकी धनी गायीका मञ्जु बि.क. बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#Chij_Gurung
#Manju_BK
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 535
=======================================
Music: Kamal Kumar BK
Thego : Sarangi Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Manju BK
Chorus Singer:
♬ Sidhartha Ale
♬ Pramesh Ghimire
♬ Prema Rana
♬ Rupi Sinjali Magar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa Magar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Govinda Pariyar - Madal
♬ Look Man Gharti Magar - Madal
♬ Ramesh Reshmi Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
जति हेरे नि धित न मर्ने गीत 5-7 पटक हेरिसके उत्तिकै हासो
म यस्ता कार्यक्रमहरु हेर्ने गर्छु कारण मलाई यस्ता कार्यक्रमहरु रोचक लाग्छन तर कहिले कहिँ दर्शक हरुको मन्तव्य पडदा दु:ख लाग्छ । उनीहरु सदा कलाकारहरुलाई समाजको पथ प्रदर्शकको रूपमा मात्र हेर्ने गर्छन अनि प्रत्येक कार्यक्रममा समाज सुधारक ले झै सन्देश दिएको हेर्न चाहन्छन तर कलाकारहरु समाज का प्रतिविम्ब हुन जस्ले समाजमा भै रहेका अनि घटि रहेका घटना अनि संगति अथवा विसंगतिहरुलाई आफ्नो प्रस्तुती द्वारा देखाउने अनि बुझाउने प्रयास गर्छन तर कहिले कहिँ ती प्रस्तुतीहरले कुनै सन्देश नबोकेर केवल मनोरञ्जन प्रधान हुने गर्छन। यसैले कलाकारको प्रत्येक प्रस्तुतीमा सन्देश नै खोज्नु चाहिँ गलत हो जस्तो म सम्झन्छु। कलाकार र उनीहरुको प्रस्तुतीलाई मात्र कलाको रूपमा लिएर सन्देश भए सन्देशलाई बुझ्ने नभए कलाकारितालाई प्रशंसा गर्ने गरे देखि उत्तम हुने थियो होला भन्ने मेरो व्यक्तिगत मन्तव्य हो बाकी तपाईंहरु स्वयम विज्ञ हुनु हुन्छ विचार गर्नु होला ।
लगभग चार महिना अघि सारंङ्गी संसार मा गाएको यो गीत जति सुने पनि अझ सुनौं सुनौं लाग्ने।
#Sarangi Sansar, एक फेर Mr.Chij Gurung र Ms.Nirjala Gurung गुरुङ गुरुङ भिडाउनु पर्यो कृपया
दुबै गायक द्वारा उत्कृष्ट गीतको प्रस्तुति। सालीन तर रोमांचक सब्द चयन।
कोई जवाब नै छैन चिज त दोहोरी को स्टार नै हो मन्जु सङग तगडा घम्सा घमसि भयो सम्पुर्ण टिम लाई आदर्श सम्मान गर्छु जय सारंगी संसार
मन्जु बैनी कति राम्रो स्वर हो फिदा छु है अझै प्रगतीको शुभकामना छ तर हजुरलाई सुहाउने भाका चै ठाडो भाका नै हो जस्तो लाग्छ र अति सुन्न मन पर्छ ठाडो भाका धन्यवाद ल है हजुर
मञ्जु नानीको गीतले लठ्ठै बनायो चिजको त कुरै नगरौं दुवैलाई हार्दिक बधाई
आहा सारै रमाईलो दोहोरी ,
दोहोरी नछुटाई हेर्ने गर्छु कमल दाइ अबो जडिया रबि कार्की अनि शुस्मिता छेत्री जाँड वाली लाई ल्याउनु पर्छ है घम्सा घम्सिको लागि
सारङ्गि सन्सार को आफ्नो भाका मा तयरि भए को यो गीत यि दुई अति चर्चित कलाकार चिज र बहिनि मन्जु को प्रसुति ले हामि बिदेश मा बसने लाई अति राम्रो मनोरञ्जन दिनु भए को मा कमल भाई को सबै कलाकार र टिम मा UK बाट शुभकामना छ ।
दोहोरी अति राम्रो छ । यो जोडी को त ठाडाे भाका सुन्न पाए हुन्थ्यो हजुर ।
सचाइ यो दोहोरी को टुक्रा ले मेरो मान छोयो धेरै धेरै हार्दिक सुभाकमना चिज गुरुङ र मान्जु बिका लाई
गीत गाउन जान्ने जान्ने भयो भने सवाल जवाफ मिल्दो रहेछ भन्ने यी दुई जोडी को दोहोरी बाट थाहा भयो
लास्टको टुक्का है
दई जनाको मन मिलेसी किन हुन्न बच्चा ओथारो बसेसी ....
कति राम्रोसँग तुक्का मिलाएर गाएको हो दबल अर्थ ले बधाई छ सफलता शिखर चुमोस जय गित जय सङ्गित
बुढीसँग खोज्दैछौ तिमी निहुँ, हुनु पर्यो गतिलो तिम्रो बिउ । हाहा राम्री मन्जु र चिज भाईको गीत सुनेर हाँस्दा हाँस्दा पेटै दुख्यो । well done guys. I loved n enjoyed it. Wonderful
सिंह परियर
जहाँ चिज गुरुङ, चोटीलो र मौलिक शब्द सुन्न पाएर सबैको मन फुरुङ फुरुङ्👏👏👏
कमल सर आज मेरो मन प्ररने कलकार चिज र मन्जु जि लाई लिआउनु भएयो यसमा आभरी छु र यो भाग 2पनि चाईयो सर मन्जु जि को त ठाढो भाका को त म यति फेन छु कि यो कम्मेट शब्द कोरनै सक्दिन र सबै सारङगी टिमलाई धन्यवाद छ
मञ्जु नानी को स्वर राम्रो रहेछ, चीज जी संग यति राम्रो गरी गाउन सक्ने खुबी रहेछ, शुभकामना।
Lamjunge cheliko dohori Aajhai continue herna pam
निकै चोटिलो सब्द तिम्ले मन परायौ धन्न को हुन्छर सर्बगुण सम्पन्न
जति हेरे पनि हेरिरहन मन लाग्ने दोहोरी
सारंगी होल तिम लाई विशेष धन्यवाद र मलाई धेरै मन पर्ने चिज गुरुन्ङ मनै देखि पनि धेरै धन्यवाद अनि सबै गाएक गायिका लाई मनै देखि धेरै धन्यवाद सबै लाई i miss you hol tem
चिज संघ गितकोता खानि भयो चिज भाई अरु कलाकारक भन्दा सिदा देन्छु सफलता को कामना गर्दछु 👍👍♥️
मिलन भयो घाउ अनि मलमको त्रिपाल साईजको खुट्टा नी फलाम को हाहाहाहा निकै रमाइलो दोहोरी चीज का शब्द साच्चै चीज लाग्दा छन् मञ्जु बहिनी पनि वाउ तारिफ गर्ने सब्दनै छैन शुभकामन अझै प्रगति हुन्छ धन्यवाद सारंगी संसार यति रमाइलो दोहोरी का लागि।।।
😊😅😮😢🎉
कमल सर नमस्कार सार्है मिठाे प्रस्तुति भाग २ चाहियाे।
गित पनि उस्तै राम्रो शब्द उस्तै राम्रो साइडमा नाच्ने को नाच कडा छ है🙏🙏🌹🌹
धेरै रमाइलो दोहरी दुबै जनालाइ पर्गतिको सुभकामना
फेरि भाग २ पनि गाउन परो चिज+मन्जु को जोडीअति दामी छ यो जोडी 🙏🙏🙏🙏
😢😢😮😢😅😮l😊
जहाँ चिज teha रोपिन्छ । romantic geet को बिजि
चिज गुरुङका सबै दोहोरी गीत उत्कृस्ट हुन्छन , मन्जुको पनि दमदार छ , स्वर निकै मीठो छ , सारङ्गी सन्सार रोधिले सधै अब्बल गायक गायिका बाट निकै राम्रो प्रश्तुती दिदै आएकोमा धेरै धन्यवाद , शुभकामना 💐🙏
मन्जु र चिज काे यहि भाकामा फेरि भाग दुई हेर्न काे काे हुनुहुन्छ यता हाजिर हुनु त
चिज र मन्जु को घम्सा घम्सी रमाइलो तुक्का हंसायो
रमाइलो भाका अनि झन् रमाइला चोटिला शब्दहरू ।
हरियाली दुखीको जुनी भो
चौतारीमा बस्या झैं हुनी भो
धेरै रमाइलो लाग्यो बधाइ छ सम्पूर्ण टिमलाई
जय सारंगी संसार जय लोक दोहोरी
बुदि सङ्ग के खोज्छौ तिम्ले नेउ हुनुपरो गतिलो तिम्रो बियु वाउ दामि
सुमधुर करूण रसबाट शुरूभएको गीत कता कता हास्यास्पद मा रुमलिदै टुङ्गियो त !
लोकप्रिय गायक चिटिलो टुक्का प्रहार गर्ने चिज गुरुङ र लोकप्रिय गायिका स्वर को धनी मन्जु बि.क. बिचको दोहोरी ले आज निकै आनन्दित बनायो फेरि अर्को भाग पनि लिएर आउनुहोला ल।
👍️👍️👍️👍️👍️👍️
निकै राम्रो अनि रमाइलो पाराको दोहोरी बधाइ छ दुबै जनालाई
हरियाली दुखीकाे जुनी भाे,चाैताराेमा बसे झै हुनी भाे ।याे चिजकाे टुक्का अति राम्राे लाग्याे ।
मलाई मन पर्ने गायिका मन्जु बि क
सम्पुर्ण सारङ्गी तिमीहरूलाई सलाम छ र कमल शर मेरो स्यानो जिज्ञासा् छ तेस्लाई सह्र्स सुइकारनु हुन्छ भन्ने पुर्न आसाबादी छु म्याग्दीको मिलन बिस्वकर्मा बहिनीलाई नि सारङिग सन्सार मा ल्याउनु न शर हुनत म एति भन्ने लाईक छैना त्र नियमित दर्सक भयको नाताले हो
milan biswokarmako no pathai dinuhola
RamaiLo. Bhayo Lagyo chiJ. Bhai. Ra ManJu. Baini. Ko. Lok. Dohori. Bhaka. Tesaimathi. Junkiri😂 ko. Sirjana. Gareko. Yo. Nayan. Bhaka. RamaiLo. Bhayo. Dhannya. Bad ❤❤❤
Chij Gurung bhai Manju Bika Saragi sansar Thare thare Namaskar 😃😀🇳🇵🇳🇵
आहा !कति मिठो गित अनि रमाइलो दोहोरी ।
Aaha kati mitho dohari
Best of luck all congratulations tim
😊😊😊😊😊
नमस्ते अति मार्मिक गित छ र गित गाउनु भयाे मेरो गाेर्खा बासि भाई चिज र छिमेकी जिल्ला बासि लम्जुङकाे चेलि मञ्जु बहिनी हजुर हरुकाे फेरि पनि याे साराङगी सन्सार दाेहाेरी साझमा फेरि याे जाेडि भाई बहिनीलाई कमल जि ले निम्तो गर्नु पर्छ भन्दै सम्पुर्ण टिमलाई सफल्ताकाे शुभकामना छ धन्यवाद 🙏🙏🙏🙏🙏
❤ hu
😢
😢
निकै मर्मस्पर्शी शब्दकोष ले भरिएको यो गित ले निकै मन छोयो शुभकामना छ साराङी होल टिम अनि यी दुई हस्ती चिज गुरुङ र मन्जु लाई 🌹🌹🌹🌹🌹
नहास्ने लै पनि हसाउनुभो दुई जनाले। मन्जु बहिनी त मेरो number 1 favourite हो। चिज ङोलो त हामी सङै खै हिदेको thank you very much for such an entertaining performance. Thank you Kamal bhai. Grateful forever. Better than Indreni. Good job entire Sarangi Sansar. ❤❤❤❤
चिज र मन्जुकाे दाेहरि राम्राे लाग्याे धन्नेबाद
आहा कति मिठो स्वर शब्द सबै जना हरू लाई सम्झना छ
सर्बप्रथम सारङ्गी सन्सार टिमलाई धन्यवाद दिन चाहान्छु र गाउले दिदी मन्जू बिक र चिज गुरुङ भाई को दोहोरी सुनेर सारै नै हाँसियो आगामी दिनमा पनि सुन्न पाइन्छ भन्ने आशा राख्ने छू धन्यवाद
हैट चिज भाइलाइ त मन्जुले दरो झटारो हाने जस्तो छ हात्तीको अगाडि बाख्रा जस्तो रे कति हास्नु
Guys यो दोहोरी अझै dreading 16 मा छ है.. बारम्बार हेरेर enjoy गर्नु होला tq
आह गोर्खाली ठिटो र लमजुङ्गे चेलिको रमाइलो दोहोरी साह्रै मन आनन्द भो अब छिट्टै भाग 2 पनि अपेक्षा गरेको छु।
सुन्दा सून्दै कतिखेर सकियो पत्तै पाईयन
धेरै राम्रो लायो 😘😘😘😘😘😘😘😘🌹👏👏👏👏🙏🙏🙏🙏
😊
❤
😊
साह्रै मिठाे दाेहाेरी गीत चिज र मञ्जुकाे यहाँहरुकाे साङ्गितिक यात्राको सफलताको शुभकामना ।
चिज भाइ र मञ्जु काे लाईब दाेहाेरि हेर्न पाइयाे खुशी लाग्यो ।दुबै जना असाध्यै मन पर्ने कलाकार हुन🙏🙏🙏🙏🙏
Manju..sri..ko..sriman..lai..sodera..pokharako..Rodhi..lanu..Timlai..jasto..sri..laini..bha..chha..Re..sanggitik..jodi..dhnyabad..peko..jhugha..namarnu..Lantu
supop, chij r asmita ko pani liyera aauns Kamal ji, I m watching from india
भाग 2 पनि यहि लयमा गाउनु पर्छ धेरै राम्रोसँग सुतगरेको छ
यो गित अति मन पर्यो भाग दुई पनि छिटै हेर्न,,,,?
चिजलाई सजिलै हराइ दिइन् मन्जुले त ।हार्यौ है चिज हार्यौ
लन्ठु जि लाई टुक्का चाहिँ खत्रै आउँछ है
Chij dai rw manju didi ko fan kati hununxa hajir hum tw
आहा कति राम्रो गीत हसाउने खालको स्वर मिठो ठट्यौली शैलीमा शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
धेरै राम्रो छ् मन्जु को भोइस कमल सर ठाडो भाका मा राजु दाइ सङ को अप्लोड गर्नु है
एक वर्ष अगाडि आएको रहेछ, अहिले हेरियो !!
यसले हाम्रो समाजको तितो यथार्थ अनि केटा मान्छेहरुको मनोदशा पनी छर्लङ्ग देखाएको छ ।।
साथमा जन्मिइसकेको बच्चा मारिनुपर्ने कस्तो समाज थियो र छ भन्ने तितो सत्य पनी सुक्ष्मतापुर्वक उजागर गरेको छ जस्तो लाग्छ यो गितले ।।
तर साहित्य अलीकति धेरै भयो कि ??
गित चाहिँ असाध्यै मीठो छ फेरी ।।
शब्द झनै मीठो ।।
फुलको वासनाले - मन यसै बिग्रियो तिमी हाँस्नाले ।।
धेरै धेरै धन्यवाद छ चिज जी, मञ्जु जी र सारंगी संसारलाई ।।
दाहरि उत्कृष्ट छ,अब एक पटक जाेडि नै ईन्द्रेणिमा अाएर गाउन पर्याे।
😊😊😅😮😢🎉😂❤
आज पनि चिज भाइ र मन्जु बहिनी को दोहोरी सुना मजा आयो होल्ड टिम लाई बधाई छ
चिज र स्याम भाइको त हरेक मौलिक सब्दले मन छुन्छ।सबै कलाकारमा सम्मान 🙏🙏
तिमिले मन परायौ धन्न , को हुन्छ र सर्बगुण सम्पन्न ❤️❤️❤️
Chij Babu ko Ra manju ko dohari sarai ramro
Chij Gurung Ra Manju B. K Ko Dohorima Jabarjash Rameluo Thank you Shomach From Surat Gujarat India
आज भन्दा ३,४ वर्ष अघि ईन्द्रेणि कलाटिम धान्कुटा पुगेको पेलामा कृष्ण कडेल सर सँग गाउनुभएको थियोे तेसपछि आजमात्र देखेको छु मन्जु बहिनिलाई, / यस्तो राम्रो प्रतिभा भएको कलाकार निरन्तर आउनुपर्छ ,
मलाइ त मन्जु बैनिले प्रहार गरेको बिउ गतिलो भएपो बच्चा पनि राम्रो हुन्छ भन्ने सब्दले मन छोयो
Good
@@RamPrasad-wl5zn %1 p p in jut
😂@@sajalgurung689
चिज सोल्टी को त जो सङ्ग गाए पनि अति रमाइलो र छुट्टै आन्न्द आउँछ ।सबै टिम लाई शुभकामना
❤️❤️❤️❤️रोजाइ होइन विकल्प हो विदेश खुशी होइन बाध्यता हो विदेश छ्नोट होइन जरुरत हो विदेश गर्व होइन सम्झौता हो विदेश उदेश्य होइन परिस्थिति हो wow nice👌
मन्जु र चिज ब्रो को आर्को भाग पनि चाहियो।
😮नध😮
आहा कति मिठो गित❤️❤️❤️❤️❤️
सारै रमाईलो दोहोरी फेरि पनि भाग 2 ल्याउनु पर्यो❤❤❤❤❤
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😁💕
🌹धन्यबाद सारंगी संसार संचालक समिति सदस्य लगायत होल टीम लाई संधै यस्तै मिठा मिठा गित संगीत सुन र हेरन पाईयोस❤️🥰 चिज गुरुङ र मन्जु लाई सफल्ता को शुभ कामना भन्दै विदा हुन्छु जय संगित🙏🙏🙏
Waw kamal sir shachai jodi pani kati Sundar lageko Manju jee ta ghan beautiful no 01 luntu ta ghan lanthu nai hun malai ta aaj sammako sabbhanda super hit lagyo next bhag chitto aaunu paryo
Sital gurung sang ani manju baine ko dhore sunna pam
आहा कति मीठो दोहोरी।
अति रमाइलो दोहोरि चिज भाई र मन्जु बि क बहिनी लाई धेरै धेरै धन्यवाद जय गीत जय सङ्गीत।।
Atti uttam prastuti sarai ramailo lagyo ujjal bhabishyeko kamana garda xu
Kamal sir yo jodi no 01 bhancha sachai bhaneko
मिल्नी भए 1000 लाइक गर्नु जस्तो शब्द।एउटा लाइक गर्न नमिल्नी।हेर्न कति चोटि हेरेँ गन्ती गरेर साध्य छैन।❤️❤️❤️❤️
Hahahaha, Atantai mitho Sabda Tatha utkrist fantastic dohori song xa,Best Wishes to both of you ❤️
Partibha...dekhiyo...pokhara...gayko...bela...chij...bhaile...manju...Nanu...laini...Rodhi...ma...gauna...siphars...garnu...Lanthu...bhai...dhnyabad
saringi sansar sampurna Holtimlai safaltako subhakamana xa india Kerala Cochin m G rod Ernakulam bata Nmaskar Hee ta L
निकै कडा दोहरी ...सफलताको शुभकामना सबैलाई नमन 🙏
Mitho geet sunaunu vo dherai paxi sarangi sansar ma AJ
🙏🙏सम्पुर्ण टिमला❤️❤️चिजदाइको सब्दले, नहास्ने मान्छे नि हास्छन😀
आफू नहासी कति मज्जाले शब्द भन्नुहुन्छ😀😀👈️❤️
साराे रामराे छ दाेहाेरि त याेपाे हाेत
Aha kati ramailo chij ra manju ko dohori dubai janalai safaltako suvakamana
NAYAN PRATIVAKO VAIKER SWORUP .BHET BHAYO .CHIJ (babu) SO PROUD .✋✋👌👌👍👍👏👏🙏🙏💙💙💚💚
आहा कति मिठो सोर र शब्दले भरिपूर्ण भएको दोहोरी 🙏🙏💖💖
राम्रोछयकटुकाछाडाभयाे
Ĺ0@@teekaramjai241iq2ĺ
@@ganeshmaya1012 Dr in no
रमाइलो चिज आएपछि उ