श्राद्धसम्बन्धी २४ प्रश्नका उत्तर || साेह्र श्राद्ध || SOHRA SHRADDHA || Kosha Raj Neupane

Поділитися
Вставка
  • Опубліковано 25 вер 2021
  • श्राद्धविद् काेषराज न्याैपानेले संस्कृत सरसी UA-cam च्यानलमा कमेन्टमार्फत साेधिएका श्राद्धसँग सम्बन्धित विविध जिज्ञासाहरूकाे समाधान यस भिडियाेमा गर्नुभएकाे छ ।
    Fallow me : UA-cam : / @sanskritsarasee
    Facebook : / mahananda.timsina .
    1 अन्य भिडियाे लिंक - 1. • संस्कृत समृद्ध भाषा हा... 2. • संस्कृतस्य केन्द्रम् :... 3.
    • संस्कृत भाषा किन महत्त...
    bit.ly/3gI4FUd
    • संस्कृत पढ्ने विद्यार्...
    • संस्कृतसम्भाषणम्-१,अभि...
    • संस्कृतसम्भाषणम्-२, अक...
    • संस्कृतसम्भाषणम्- ३, स...
    • संस्कृतसम्भाषणम्, पाठ:...
    • संस्कृतसम्भाषणम्, पाठ-...
    • संस्कृतशिक्षणम्-२०, सं...
    • युवा पिँढीमा चरित्र नि...
    #Sanskrit_Sarasee #संस्कृतसरसी #Mahananda_Timilsina

КОМЕНТАРІ • 248

  • @jyotineupane3259
    @jyotineupane3259 9 місяців тому +5

    अति उत्तम जानाकारी दिनुभएका 'गुरुमा कोटीकोटी न मन गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shankarkarki7651
    @shankarkarki7651 9 місяців тому +2

    कोति कोति नमन

  • @bishnutimilsina1834
    @bishnutimilsina1834 Рік тому +5

    श्राद्धले भाई बन्धुहरुलाई जोड्ने काम गर्नु पर्छ तोड्ने काम हैन । छुट्टाछुट्टै श्राद्ध गर्नु पर्छ भन्दा अापसमा मिलेका भाईहरुलाई तोड्ने काम भएन र?

  • @chandramayathapa2726
    @chandramayathapa2726 9 місяців тому

    Koti koti namaskar guru

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 Рік тому +3

    धेरै धेरै धन्यवाद गुरु संकाहरु समाधान गरिदिनु भएकोमा

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 9 місяців тому +1

    अति उत्तम जानकारी , जय होस्

  • @sabitrashrestha6050
    @sabitrashrestha6050 6 місяців тому

    अर्को जात ल्याउने छोराले चाही पिण्ड छुनु श्राद्ध गर्न पनी मील्ने रहेछ है गुरूजी 😊

  • @user-jl2yh6ji1c
    @user-jl2yh6ji1c 9 місяців тому +1

    हामी छुटियका तर सद्वाचाही यसरी गरिनछ याेनियम समबत छ जेठाे दजुले sorhsaश्राद्व काे र बुबा काे माहिलाे ले रअामा काे साहिलाे ले गने गरेकाे छ

  • @indudahal2391
    @indudahal2391 9 місяців тому

    जय श्री राधे राधे 🇳🇵🙏

  • @umakantapaudel311
    @umakantapaudel311 Рік тому +1

    जानकारीका लागि धन्यबाद गुरु

  • @parsutiwari7480
    @parsutiwari7480 Рік тому

    उपयोगी जानकारीको लागी धन्यवाद

  • @user-fp1gr4bq2q
    @user-fp1gr4bq2q 2 роки тому +3

    श्रद्धेय गुरूजी मा सादर प्रणाम धेरै जिज्ञासाहरूकाे समाधान भएको छ धन्यवाद ।

  • @lekhnathdevkota6093
    @lekhnathdevkota6093 9 місяців тому +1

    मेरो बुबाको मृत्यु भएको सोह्र श्राद्ध को चतुर्दशी तिथि को दिन भएको हुदा महालय श्राद्ध हजुर बुबाको तिथीमा पर्तीपदाको दिन गर्ने गरेको छु शास्त्र को बिघी अनुसार मिल्छ मिल्दैन कुन दिन हुन्छ सुझाब दिनु भएमा आभारी हुनेछु गुरू

  • @dambarnirola7051
    @dambarnirola7051 9 місяців тому

    गुरु जी नमस्ते जुटा जिज्ञासा छ कि सोलह श्राद्ध मा पिताको तिथि अमावस्या हो माता को तिथि त्रयोदशी तिथि माको तिथिमा शिदा दिन मिलछ मिलदैन जिज्ञासा गुरुजी

  • @keshavpande3946
    @keshavpande3946 9 місяців тому

    धेरै धेरै धन्यवाद गुरु

  • @alkathapa9457
    @alkathapa9457 9 місяців тому

    नमस्कार गुरु जी राधे राधे 🙏

  • @sangitagyawali2014
    @sangitagyawali2014 Рік тому +1

    धेरै कुराको जानकारी दिनुभएकोमा गुरुदेव लाई सादर धन्यबाद।

    • @dharmauprety1631
      @dharmauprety1631 Рік тому

      Guruji yadi babu aama le kanxi xorolai matra sampati deyama aaru xorole wa Jethro xorole garnu parxa ki pardina ra nagarema k hunxa

  • @user-zq8sk1yy3h
    @user-zq8sk1yy3h 9 місяців тому +1

    सहि सुझावको लागी नमन गुरु!

  • @YotilalShrestha
    @YotilalShrestha 9 місяців тому

    RADA RADA GURU JE 🙏 NAMASTE

  • @billionaire2070
    @billionaire2070 Рік тому

    Dhanyabad

  • @s.pneupane974
    @s.pneupane974 2 роки тому

    ।।जय हो।।

  • @bindurana8906
    @bindurana8906 2 роки тому +2

    नमस्कार सर एकदम राम्रो सुझाव दिनु भयो।🙏🌹

    • @kulmaniacharya4968
      @kulmaniacharya4968 9 місяців тому

      सोर्हश्राद्द प्रवेशको अघिल्लो दिन केश मुन्डन गरि एक छाक खाएर पित्री भक्त्ती गरि बस्ने छोराले आफ्नो बुबाको महालय श्राद्द( सप्तमी तिथि) गर्दा पुन केश मुन्डन गर्नु पर्छ पर्दैन गुरु ?

  • @user-wr5mo8nb7f
    @user-wr5mo8nb7f 9 місяців тому

    साेह्रस्रादमानित्यपान्चायनपुजागर्नमिल्छयामिल्देेनरयेकछाकिकाेदिनमाकसाेगर्नेहाेगुरु।

  • @arjunkumarpokharel5945
    @arjunkumarpokharel5945 2 роки тому +3

    गुरु नमस्कार । आज एकदसीको दिन मैले मेरो ठूलो दाजुको श्राद्ध गरे किनकी वहाँको छोरा छैनन। भोलि द्वादसी का दिन मेरो बुवाको श्राद्ध छ। मैले आज सबैलाई तर्पन दिई सके । भोलि मैले पुनः बुवाको श्राद्धमा तर्पन दिनु पर्छ। मेरो दुई दाजुको निधन भै सकेको हुनाले बुवाको तिथिमा श्राद्ध गर्न हुन्छ कि हुन्न।

  • @balarampathak3935
    @balarampathak3935 6 місяців тому

    100% Right

  • @tarapradhan5882
    @tarapradhan5882 Рік тому

    Good guru

  • @manbdrk.c.8397
    @manbdrk.c.8397 2 роки тому +2

    मेरो बुवाको सोह्र श्राद्ध को पूर्णिमा तिथि पर्छ त्योतिथीमा एकोतिष्ट श्राद्ध गर्ने गरेको छ र महालय औंसी तिथिमा गर्ने गरेको छ यो ठीक छ कि छैन होला

  • @parbatilamichhane2687
    @parbatilamichhane2687 Рік тому +1

    गुरु जि नमन राधे राधे

  • @pabitrasharma7595
    @pabitrasharma7595 2 роки тому +1

    गुरू देब हाम्रो शसुराको शोर श्राद्धको द्वितिया तिथीमा पर्दछ तर हामिले गया बद्रिनाथ आदिमा श्रद्धा गरिसक्यौ त्याहा पन्नाले घर्मा तर्पन गर तर पिण्ड दिन मिल्दैन भनेर मेरो श्रिमान्ले पिण्ड दिन छोड्नु भयो
    र अर्को कुरा मरेको तिथिमा एकोतिर्ष्ट शार्द्ध मात्रै गरिरहेकाछौ पहिले देखि तर अहिले पहिले माहालय श्र्द्धा गरेर तिथि श्र्द्धा गर्ने भन्दछन् मेन सहि र यति गरे हुन्छ भन्ने पिण्ड र शार्द्धको बिषयमा बताई दिनु भए गुरू देब हामि अनुगृहित हुने थियौ

  • @pangenisuman163
    @pangenisuman163 2 роки тому +1

    अतिनै उत्तम ज्ञान पाइयो र एउटा मेरो जिज्ञासा छ गुरु सङग दुइटी आमाको छोराहरु बुवाको पर्वण श्राद्ध गर्न बस्दा कतिवटा ब्राह्मण स्थापना गर्नुपर्छ र कतिवटा पिन्ड दिनु पर्छ प्रष्ट पार्दिनु भय आभारी हुनेथिय।

    • @koshrajneupane7335
      @koshrajneupane7335 Рік тому

      अर्को भिडिओ हेर्नुहोस् ।

  • @user-uk4vg6eh7n
    @user-uk4vg6eh7n 9 місяців тому

    Bacbnu samma. Pita mata ko her bichar hudaun bhane. Pachhi shradda gadra ke phaida hola

  • @govindamarasini5124
    @govindamarasini5124 9 місяців тому +1

    आमाको मृत्युको बर्ष दिन भएको छैन, बाको शोह्र श्राद्ध गर्न हुन्छ हुदैन गुरु कृपया बताई दिनु पर्यो ?

    • @krishnathapa8024
      @krishnathapa8024 9 місяців тому

      मेरो प्रश्न पनि यही हो ।

  • @balkrishnagyawali4351
    @balkrishnagyawali4351 Рік тому +1

    राम्रो कुरा आयो गुरुबाट

  • @KaflyDy-zr5hb
    @KaflyDy-zr5hb 9 місяців тому

    गिता अ ९ का शाेलाेक २५ मा सराद देवता राेज देवतामा पुगछ मातापिताकाे पिणड बाबू समम मात्रै पुगछ भुुत पुजनेकाे भुत पुजा हुनछ।तसर्थ श्रधा नगरनु भनिनछ ।किन?बेद ,गिता मानने कि करमकाणड मानने।

  • @parbatabasnet1575
    @parbatabasnet1575 9 місяців тому

    🙏🙏🙏🙏

  • @sitad3529
    @sitad3529 Рік тому

    Thanks. ji

  • @vedgiri8112
    @vedgiri8112 9 місяців тому

  • @GopalKarki-co6he
    @GopalKarki-co6he 7 місяців тому

    गुरुजी बार्शिक््श्राद्दको तिथीको नजिकै जुठो त्यस्को पछि सुतक अनि फेरि जुठोको कारण श्राद्द गर्न पाएको छैन । पुरोहित्लाइ सोद्धा अब रितु परिबर्तन भयो सुतकान्त गर्नुको औचित्त्य हुदैन बाला चतुर्दशिमा गर्नु अथवा तिर्थ श्राद्द गरेर गर्नु पर्छ भन्नुभयो ) अब हामि के गर्ने गुरु बताइदिनुभए आभारी हुनेथिऔ हामी चार दाजु भाइ

  • @baraljadab20
    @baraljadab20 Рік тому

    ऐकैजना पन्डितजीले क्रिया पुत्री लाई भात खुवाऊने र गरूढ भन्ने कर्म गराउनु हुनछ कि हुदैन?

  • @mithupaudel8376
    @mithupaudel8376 9 місяців тому

    मेरा ठूला बुबाको छाेरा बितेकाे ५ महिला भयाे हामि अर्काे बा का छाेराहरूले दशै काे टीका लगाउनु हुन्छ कि हुदैन। काभ्रेपलान्चोक बाट

  • @pabitrasharma7595
    @pabitrasharma7595 2 роки тому +1

    गुरू मेरो शसुरा द्वतिया को दिन् श्राद्ध पर्दछ तर पहिले पनि भनिसक्नु भो
    शार्द्ध को बिषयमा तर पिण्ड कति वटा दिने र कोहि पहिले एकोतिर्ष्ट गर्नु र माहालय श्र्द गर्नु भन्दछन् कसरि छोटो शास्त्र सम्मत हुने गरि बताई दिनु होला गुरू देब

  • @ganeshupadhyay4213
    @ganeshupadhyay4213 2 місяці тому

    भद्र शुक्लपक्ष पूर्णिमा का दिन को तिथी मा मृतू भका को श्राद्ध कून विधी
    ले गरनू। जानकारी पाउ।

  • @yashodasubedi2838
    @yashodasubedi2838 Рік тому +2

    धन्नेबाद गुरु म पनि पि्न्न काे बरे मा जान्न चाहादैथे अाज जाने

    • @sonikamalla3085
      @sonikamalla3085 Рік тому

      Iòòokiooooķiiiìiiiiiiìiìiìiiìiiiiiiiiiiìììi

  • @umanathsharma4274
    @umanathsharma4274 9 місяців тому

    गुरुलाई मेरो प्रणाम नमस्कार
    मेरो जिज्ञासा के भने गुरु
    म आमाको बरखी ( दुख्खमा ) छु र भाईले दुख बोकेको छैनन,बुवा पहिलै बित्नु भएको,मेरो पहाडघर बाग्लुङ र म गैँडाकोटमा बसोबास गरेको छु र मैले गर्नुपर्ने मासिका सबै गर्दै आएको छु, तर बुवाको तिथिमा भाईले नै श्रद्धा गरेको छन,र स्वर्ह श्रद्धा गर्न के कसरी गर्ने,गाउँको पँडितज्युले गर्न पर्छ भनेर गराएछन र मैले यता सोद्धा गर्न हुदैन्थ्यो भन्ने कुरा भयो तेसकारण यस्को सहि उत्तर के होला ।।

  • @aariketgiribudathhoki1831
    @aariketgiribudathhoki1831 9 місяців тому

    म छुट्टै बसेकाे 25 बरश भयाे मैले छुट्टै श्रद्वगरन गरनकाे लागि तिरथ नगइ हुदैन भनियाे मेराे दाजुले गरिराखेेकाे हुनाले मैले छुट्टै पडित राखेर गरन मिलछकि मिलदईन गुरू शिबराम गिरि रामकाेट बाट

  • @manirambhattarai3723
    @manirambhattarai3723 Рік тому +2

    शोरश्राद मा हजुरबा को तिथी मा बुवाको सराद गर्न हुन्छ कि हुन्न

  • @user-uy3ws9me1t
    @user-uy3ws9me1t 9 місяців тому

    रोकिएको महालय श्राद्ध कहिले गर्ने भन्ने सन्दर्भमा के व्यवस्था हुन्छ प्रष्ट पारिदिनु भए अभारी हुने थिएं।

  • @user-je2es3dq9i
    @user-je2es3dq9i 16 днів тому

    गूरु नमस्ते बद्रिमा सराद्द गरेपछि अरूतिर्थमा सराद्द गर्दन हुन्छ कि हुंदैन बताईदिय अभारि हुनेथिया

  • @krishnakaphle9541
    @krishnakaphle9541 9 місяців тому

    पूर्णीमा तीथिको सोह्र श्राद्ध कुन दिन मा गर्ने यसबारे प्रष्ट पारिदिनुहुन ।

  • @umabhandari9431
    @umabhandari9431 9 місяців тому

    बास्तु नगरेको घरमा श्राद्धगर्न हुन्छकी हुदैन गुरु। पूर्णिमामा कपाल कोर्नु ठिक होकी श्राद्धको अघिल्लो दिन कपाल खौर्नु ठिक की दुबै ठिक

  • @haripaudyal2308
    @haripaudyal2308 9 місяців тому

    गुरुदेव नमस्कार बुवा बितेर आमा जीवित अथवा आमा बितेर बुवा जीवित हुँदाहुँदै भाई हरु ले अलग अलग घरमा श्राद्ध गर्नु पर्छ कि सगै गर्नु पर्छ ।किनकि हाम्रो आमाले पिण्ड को खिर पकाउने भएको हुँदा हामी सगै श्राद्ध गर्छौं के गलत हो त

  • @praladghimire9243
    @praladghimire9243 9 місяців тому

    नमस्कारम् गुरु

  • @homoli255
    @homoli255 9 місяців тому +1

    Buwa ko shradhdha Baje ko tithima garna milchha ki mildaina ?

  • @punyabahadurkhadka1852
    @punyabahadurkhadka1852 9 місяців тому

    तिर्थ गयर श्राद्द गरेपछि घरमा श्राद्द गर्न पर्दैन भन्ने टालटुले प्रकृद्दिलाई यसले प्रस्ट परेकाे छ सबैमा चेतना भया

  • @maheshnepali3780
    @maheshnepali3780 9 місяців тому

    हामी 3 भाई मा जेठो दाज्यू ले नेपाल मा श्राध्द गर्नु हुन्छ भने हामी कांछा भाई ले भारत मा के गर्नु उचित हुन्छ, समाधान गरी दिनु होला

  • @harideuja4107
    @harideuja4107 Рік тому

    मेरो पिता सोह्र श्राद्ध भित्रको चतुर्दशीका दिन (घटस्थापनाको 2 दिन अगाडि) स्वर्गे हुनुभएकोले तिथिको श्राद्ध चतुर्दशीका दिन पर्ने भो सोह्र श्राद्ध गर्नु पर्छकि पर्दैन, पर्छ भने कुन दिन गर्नुपर्ने हुन्छ कृपया झर्को नमानी बताइदिनु होला।

  • @tekrajojha4900
    @tekrajojha4900 Рік тому

    एक जना आचार्य पढेको व्यक्तिले असौचको दश दिन सम्म नित्य कर्म गर्नु हुन‌्न भनेको अन्य सालीग्राम पुजन र पाठ आदि रोकेको हो तर गायत्री जप्न रोकिन्न यो मृत्यु सँग नै जान्छ भनेका छन्। कस्तो हो?

  • @khashtiballabhdwivedi1506
    @khashtiballabhdwivedi1506 2 роки тому +3

    गुरु देव को नमन, एक प्रश्न है कि महालया श्राद्ध में प्रतिपदा को किसी की मृत्यु हो गई और द्वादशी को सहपिण्डी हो गरी क्या चार पीढ़ी के बान्धव अमावस्या को पार्वण श्राद्ध कर सकते हैं या नहीं मार्गदर्शन करने की कृपा करें

  • @somnathgautam9214
    @somnathgautam9214 2 роки тому +1

    म मेरो बुबाको आशौच बारिराखेको छु यस अवधिमा मैले सन्ध्यावन्धन गर्न मिल्छ कि मिल्दैन ।

  • @motikrishnaupadhaya5538
    @motikrishnaupadhaya5538 2 роки тому +1

    म्रित्युभयपछिकताशिरबनायरदाहगर्नेसल्लाहदिनुहाेस्।

  • @saritakhanal4305
    @saritakhanal4305 9 місяців тому

    गुरु पत्नि मरेर अर्का पटिका छोरासगै लेकाले पित्रि पिन्ड गर्न र भात चडाउन मिल्छ कि मिल्दैन गुरु

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 9 місяців тому

    धेरै भाईहरु मध्ये कुनै भाईकाे मृत्यु भएमा भतिजाहरुले उसकाे श्राद्द गर्दा अरु भाईहरु त्यहा जानुहुन्छ कि हुदैन गुरु?

  • @kashinathmarahatta5419
    @kashinathmarahatta5419 9 місяців тому

    बिबाहित छोरीले आफ्ना बाबू आमाको किरिया तथा श्राध्द गर्नु हुन्छ कि हुन्न?

  • @bhabendrapokhrel8302
    @bhabendrapokhrel8302 9 місяців тому

    सोर श्राद्ध (पुर्णिामा ) को अघिल्लो दिन केश मुन्ड्न गरेकोमा फेरि स्राद्धको अघिल्लो दिन केश काट्नु पर्छ पर्दैन ?

  • @umeshthapa870
    @umeshthapa870 Рік тому

    Namaskar guru .🙏 mero bubako sradda trayodashi tithi ma pareko xa, yo dinma magha pareko raixa sradda garna milxa ki mildaina ? kasto bidhi xa? sathai dharma patni garvawati vayeko 7 mahina vayo sradda karya garna hunxa k hudaina?

  • @bhawaniacharya1339
    @bhawaniacharya1339 9 місяців тому +1

    छेत्रि बिधिपुबक बिबाह गरेककाेलेहुनछकिहुन

  • @prakashkarki3290
    @prakashkarki3290 9 місяців тому

    माता पिता को तिथि चुलो छुट्टिएको दाजु भाई ले के एकै दिन गर्ने श्राद्ध म़ा छुट्टा छुट्टै तर्पण पिण्ड दिन मिल्छ, यसको सहि समाधान पाउँ, र अर्को प्रश्न, शोह्र श्राद्ध को तिथि आउनु भन्दा पहिले नै दाजु भाई भित्र का मृत्यु भएमा त्यो रोकिएको तिथि को श्राद्ध कहिले गर्नु पर्छ! यसको सहि समाधान पाउँ!

  • @raghubhattarai
    @raghubhattarai 9 місяців тому

    आफ्नो किरिया आफै गर्न मिन्छ कि हुदैन।मिलछ भने कसरी गर्नी ?

  • @bishnuadhikari316
    @bishnuadhikari316 9 місяців тому

    के ?जतिलाई तर्पण दिइन्छ ,त्यतिलाईनै पीण्ड दिनुपर्छ? अहिलेसम्म छ वटा मात्र पीण्ड दिने
    चलन छ त !के हो स्पस्ट पारी दिनु ?

  • @chintamanipaudyal2934
    @chintamanipaudyal2934 Рік тому +2

    गुरु के एकल पुरुषले साेर महालय गर्नु हदेेन त

  • @bishasworkandel7160
    @bishasworkandel7160 9 місяців тому

    कृया काे कर्म्म गराउदै गरेकाे ब्राह्मण ले अनेत्र गै साेर सराद गर्ने मिलछ या मिलदैन गुरू

  • @narayanbhandari8121
    @narayanbhandari8121 9 місяців тому

    Guru pranam!Mero yeuta jizyasa cha,Mero Buwa ko pala dekhi hajur buwa ko sradha buwa le garnu hunthyo tara uhako parlok vaisakyo .Ma nati le garnu hudaina re Hajur buwa ko Dashami tithi,baba ko Trayodashi tithi parcha.mero kancho kaka hunuhuncha,Aba ma kaso gari samadhan garna sakchu hajur???

  • @user-cd2ee8em9f
    @user-cd2ee8em9f 9 місяців тому

    भाइले श्राद्ध नगर्दा बुहारीले दाजुकोमा गयर धुपहाल्न र खाना खान मिल्छ की मिल्दैन होला

  • @pratapsilwal3342
    @pratapsilwal3342 2 роки тому +1

    गुरु दिदी भिनाजुको किर्या साला ले गरन हुन्छकि हुन फेरि माईतिले दाग वत्ति दियको हेर्न हुनन भन्छ ,फेरि के होला त हजुर

  • @lekharaj-dahal
    @lekharaj-dahal 9 місяців тому

    महालय को चतुर्दशी श्राद्ध को बारे मा पनि केही जानकरी दिनुहोला है गुरु❤❤

    • @koshrajneupane7335
      @koshrajneupane7335 8 місяців тому

      छ । अरू भिडिओ हेर्नू

  • @laxmanpokhrel2210
    @laxmanpokhrel2210 2 роки тому +1

    गुरु नमस्कार बाबु आमा हुनेले नित्य तर्पण गर्न हुन्छ कि हुँदैन? सरादमा ब्रहम पवित्र लगाउने कि पवित्र यसो जानकारी गराइदिनुन

  • @umeshgautam9535
    @umeshgautam9535 2 роки тому +2

    अकाद्शी तिथि गर्नु हुन्छ कि हुदैन

  • @user-pl9jo3fh3w
    @user-pl9jo3fh3w 9 місяців тому

    बुहारी बाउनको छोरी हुन तर उनी दुई ढाउमा उपाध्यबाउनकी छोरी क्षेत्री सँग बिवाह गरेकि र फेरि उपाध्य बाउन सँग बिवाह भयो भने उसले पकाएको पिड चडछ चडदैन

  • @keshabneupane7463
    @keshabneupane7463 9 місяців тому

    Shrdha ko bidhi bidhan janakari paya badai chh guru jee

  • @sukadevupadhyaya1981
    @sukadevupadhyaya1981 9 місяців тому

    एकपार्वण श्राद्धकसरी गर्नु पर्दछ साथै सोह्र श्राद्धमा मृत्युु भएको ब्यक्तिको महाँलय श्राद्ध कहिले हुन्छ । गुरु ।

  • @sundari8513
    @sundari8513 Місяць тому

    गुरूनमस्कार विधवाले गर्ने श्राद्ध बिधि के हो ?

  • @lekhsharma6405
    @lekhsharma6405 Рік тому

    गुरू हामी तीन दाजुभाई अलग अलग घरमा नजिक नजिक रहेका छौँ। हामी अहिलेसम्म तिनै जना एकै ठाउँमा भेला भएर श्राद्ध तर्पण आदि गर्छौ। यसो गर्दा गलत हुन्छ र?

  • @lalpdchapagain553
    @lalpdchapagain553 Рік тому +1

    चतुर्दशी श्राद तिथी मा गर्न हुन्छ कि हुँदैन ?लाल प्रसाद चापागाई

  • @laxmiacharya2832
    @laxmiacharya2832 2 роки тому +1

    गुरु लाई दर्सन धेरै राम्रोसँग हजुरको वाणी सुन्न पाईयो धेरै नमन भन्न चाहँन्छु 🌹🙏🙏🙏🌹

    • @shanuadhikari
      @shanuadhikari Рік тому

      श्रद्धा मा श्रीमती नछुने भय श्रद्धा गर्न मिल्छ मिल्दैन गुरु जी।

    • @ranuadhikari1865
      @ranuadhikari1865 9 місяців тому

      ​@@shanuadhikarimildaina

  • @khaltitv4343
    @khaltitv4343 9 місяців тому

    उत्पत्ति का एकदसि तिथि भएकाे सरदा 23 गते गरन हुनछकि हुदैन

  • @ambikaprasadpoudel1468
    @ambikaprasadpoudel1468 Рік тому +1

    16श्राद राेकियाे अब अँसि सँम राेकियकाे अबस्थामा श्राद कहिले गरने यदि अरकाे अँसिमा गहण भय कहिले गरने

  • @user-eg6lh1gd3m
    @user-eg6lh1gd3m 9 місяців тому

    गुरूदेब नमन छ कसैले स्वरसरा्दमा तर्रपन गर्ने र ४ भाग सिद ा ग्रन्ने गरको देखियो तेस्मा पिन्न भने दिहीदैन तेसो गद्ा के होला गुरू भन्दिन परो

  • @shivahariadk4967
    @shivahariadk4967 Рік тому +1

    पिता जी को निधन भएको बर्ष दिनको स्राध्द भए पछि महालय स्राध्द गर्न हुन्छ कि हुँदैन?कसैले २ बर्ष को स्राध्द गरेको हुनु पर्छ भन्दारहेछ्न्

  • @ramchandradhungana8220
    @ramchandradhungana8220 9 місяців тому

    बुबाको स्वर्गे भएकोले नातिले हजुरआमाको काज्कृया गरे पछि बुबाको ४५ दिन भित्र महालय श्राद्द गर्न हुन्छ हुदैन ?

  • @JisukiR
    @JisukiR Рік тому

    mero baba 26 gate bhadra 2070 B.S. ma ra aama 24 gate bhadra 2068 B.S. ma bitnu vayo. Dubai jana Sohra, Sharaddha ma bitnu vo. yesto awasthama kun tithima unha haruko tithi sharaddha ra Sohra sharaddha garna parchha batai dinu hola!

  • @dambarnirola7051
    @dambarnirola7051 Рік тому

    मैले बद्री मां ब्रह्म कपाली ग्रे को थिये बर्तमान पिण्ड बनाउदिन तर्पन मात्र दिनछु अब उप्रानत पिण्ड बनाउन हुनछ कि हूदैन भनिदिनपरो गुरूजी

  • @jagadisworghimire9981
    @jagadisworghimire9981 Рік тому

    गुरु मेरो बुवा को तिथि न्वमी पर्दछ।मालय श्रद्ध नवमी ग्स्र्न हुदैन भनी हामी पितामहकोब तिथिमा गर्दछौ।के यो ठिक छ नवमी ग्स्र्न हुने भए कसरी ग्स्र्नु पर्छ बताइदिनुहुन अनुरोध ग्स्र्दछु।

  • @bishnutimalsina2848
    @bishnutimalsina2848 Рік тому +2

    गुरु सोर स्राद मा कतिवटा सिदा बनाउने हो।

  • @bhawanipant4016
    @bhawanipant4016 9 місяців тому

    प❤

  • @bodhrajlamichhane4516
    @bodhrajlamichhane4516 Рік тому

    अहिले बिबाहित छोरिहरुले पिन्डपुजा गर्ने चलन चलाएको देखिन्छ के यो उचीत हो ?बताईदिनु होला गुरुजि ।

  • @mithupaudel8376
    @mithupaudel8376 Рік тому

    साेहृ श्राद काे तिथि श्राहृद्व गर्न बुवा काे बर्खनन्त पछि आउने साेरश्राद्व काे पहिलाे बर्ष मा गर्नु हुन्छ कि हुदैन? के हाे ला?

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 9 місяців тому

    Aajkal Gantantra ma Jali Thag puretae haru chan testa kupatra Lovi Puret bat kasari bachne

  • @lalbdrmalla9187
    @lalbdrmalla9187 Рік тому +1

    श्रदय गुरु प्रणाम आफ्ना पिताको श्राद तिथि भन्दा पहिले पुरोहित अन्त श्राद्द गर्न जादा श्राद्द प्रसाद भोजन गर्न हुन्छकी हुदैन ?

  • @umeshgautam9535
    @umeshgautam9535 2 роки тому +2

    मेरो बुबा को तिथि दशैको अकादशी तिथि पर्छ गुरु यो अकादशी नगर्नु बरु दुयादशी गर्नु भन्नू हुन्छ के गर्नु गुरु

    • @koshrajneupane7335
      @koshrajneupane7335 Рік тому

      मृततिथिमै गर्नुपर्छ ।

  • @rambabuadhikari2463
    @rambabuadhikari2463 Рік тому

    गुरु जी नमस्कार ।सोर्ह श्राद कोचतुर्दशी तिथिमाबित्नु भएको बुवाको श्राद कुन विधि बाट गर्नु पर्छ ।