- 414
- 2 314 709
sanskrit sarasee
Nepal
Приєднався 8 лис 2020
संस्कृतसम्भाषणम् || पिण्डेश्वर विद्यापीठ धरान

Переглядів: 46
Відео
वैश्विकमञ्चे संस्कृतभाषाया: प्रतिष्ठा || The status of Sanskrit language in the world
Переглядів 5114 годин тому
वैश्विकमञ्चे संस्कृतभाषाया: प्रतिष्ठा || The status of Sanskrit language in the world
वर्तमानसन्दर्भे संस्कृतशिक्षाया: आवश्यकता || The need for Sanskrit education in the present context
Переглядів 1816 годин тому
वर्तमानसन्दर्भे संस्कृतशिक्षाया: आवश्यकता || The need for Sanskrit education in the present context
संस्कृत कविगाेष्ठी - 2081 || SANSKRIT POEM || जयतु संस्कृतम्, नेपाल
Переглядів 110Місяць тому

जीवन विज्ञान ऊर्जा ध्यान शिविर, धरान-16 || YOGA DHYAN ||

शास्त्री-पाठ्यक्रम प्रबाेधीकरण तालिम | विद्वान् गुरुहरूबाट प्रस्तुत विचार | डा.महानन्द तिमिल्सिना
Переглядів 146Місяць тому
शास्त्री-पाठ्यक्रम प्रबाेधीकरण तालिम | विद्वान् गुरुहरूबाट प्रस्तुत विचार | डा.महानन्द तिमिल्सिना
गुराँसकाे राजधानी तेह्रथुम तिनजुरेतर्फकाे अत्यन्त रमाइलाे यात्रा
Переглядів 1752 місяці тому
गुराँसकाे राजधानी तेह्रथुम तिनजुरेतर्फकाे अत्यन्त रमाइलाे यात्रा
महालयकाे चतुर्दशीमा निधन हुनेहरूकाे श्राद्ध केकसरी गर्ने ?
Переглядів 2392 місяці тому
महालयकाे चतुर्दशीमा निधन हुनेहरूकाे श्राद्ध केकसरी गर्ने ?
एकाेद्दिष्ट, एकापार्वण र पार्वण एकैदिन परे के गर्ने ? | स्नानाङ्ग तर्पण र नित्यतर्पण कसरी गर्ने ?
Переглядів 4462 місяці тому
एकाेद्दिष्ट, एकापार्वण र पार्वण एकैदिन परे के गर्ने ? | स्नानाङ्ग तर्पण र नित्यतर्पण कसरी गर्ने ?
१२ वर्षे कुम्भमेलामा देखियाे मानवसागर || नुहाउने ठाउँ पाउनै मुस्किल | KUMBHA MELA CHATARA ||
Переглядів 1692 місяці тому
१२ वर्षे कुम्भमेलामा देखियाे मानवसागर || नुहाउने ठाउँ पाउनै मुस्किल | KUMBHA MELA CHATARA ||
नृत्यसहित राेचक नेपाली भजनहरू || [Nepali Bhajan] पञ्चलक्ष्मी भजन समूह, धरान-१६
Переглядів 1743 місяці тому
नृत्यसहित राेचक नेपाली भजनहरू || [Nepali Bhajan] पञ्चलक्ष्मी भजन समूह, धरान-१६
जुठाेमाथि जुठाे थपियाे भने के गर्ने ? ||[ JUTHO NIRNAYA] प्रा.काेषराज न्याैपाने
Переглядів 5393 місяці тому
जुठाेमाथि जुठाे थपियाे भने के गर्ने ? ||[ JUTHO NIRNAYA] प्रा.काेषराज न्याैपाने
श्रीमान् बितेकाे बेला बुबाकाे श्राद्ध खान मिल्ला ? || शाखारण्ड भनेकाे के हाे ? | काेषराज न्याैपाने
Переглядів 4283 місяці тому
श्रीमान् बितेकाे बेला बुबाकाे श्राद्ध खान मिल्ला ? || शाखारण्ड भनेकाे के हाे ? | काेषराज न्याैपाने
२०८१ सालकाे वार्षिक राशिफल || [RASHI FAL-2081] ज्याे. उपप्रा.अम्बरराज ढकाल
Переглядів 2653 місяці тому
२०८१ सालकाे वार्षिक राशिफल || [RASHI FAL-2081] ज्याे. उपप्रा.अम्बरराज ढकाल
दाजुभाइकाे निधनमा कपाल खाैरनुपर्छ | आमाकाे वार्षिकमा छाेराकाे सकिँदैन | जुठाेले न्वारान राेक्छ |
Переглядів 3353 місяці тому
दाजुभाइकाे निधनमा कपाल खाैरनुपर्छ | आमाकाे वार्षिकमा छाेराकाे सकिँदैन | जुठाेले न्वारान राेक्छ |
आभ्युदयिक श्राद्ध गरेर सुरु भएकाे पुराण जुठाे परे पनि राेकिँदैन || प्रा.काेषराज न्याैपाने
Переглядів 2273 місяці тому
आभ्युदयिक श्राद्ध गरेर सुरु भएकाे पुराण जुठाे परे पनि राेकिँदैन || प्रा.काेषराज न्याैपाने
तिथिमा जुठाे वा सुतक परे कहिले श्राद्ध गर्ने ? [सुतकान्त श्राद्ध निर्णय] प्रा.काेषराज न्याैपाने
Переглядів 9893 місяці тому
तिथिमा जुठाे वा सुतक परे कहिले श्राद्ध गर्ने ? [सुतकान्त श्राद्ध निर्णय] प्रा.काेषराज न्याैपाने
संस्कृत सम्मेलनमा विभिन्न विद्वान् गुरुहरूबाट प्रस्तुत मन्तव्य || Nepal-India Sanskrit Conference |
Переглядів 583 місяці тому
संस्कृत सम्मेलनमा विभिन्न विद्वान् गुरुहरूबाट प्रस्तुत मन्तव्य || Nepal-India Sanskrit Conference |
संस्कृतं वद, आधुनिकाे भव [दिनेश कामत]
Переглядів 193 місяці тому
संस्कृतं वद, आधुनिकाे भव [दिनेश कामत]
छात्रकेन्द्रिता शिक्षाप्रणाली आवश्यकी ||
Переглядів 173 місяці тому
छात्रकेन्द्रिता शिक्षाप्रणाली आवश्यकी ||
गुरुकुलपद्धत्या प्रचलिता संस्कृतशिक्षणपरम्परा एव समीचीना ||
Переглядів 143 місяці тому

संस्कृतेन न केवलं सम्भाषणम्, ज्ञानं ग्राह्यम् || प्राे. वी.आर.शर्मा [कुलपति, कटकम्,ओडिसा]

देशकाे शिक्षानीति कस्ताे हुनुपर्छ ? || प्रा.डा.भागवत ढकाल [नेसंवि]
Переглядів 653 місяці тому
देशकाे शिक्षानीति कस्ताे हुनुपर्छ ? || प्रा.डा.भागवत ढकाल [नेसंवि]
उभयाेरपि देशयाे: समानतया संस्कृतस्य विकास: स्यात् ||
Переглядів 733 місяці тому
उभयाेरपि देशयाे: समानतया संस्कृतस्य विकास: स्यात् ||
भारतनेपालयाे: सम्बन्ध: कीदृक् वर्तते ? [ १० बन्ध:] संस्कृतकवितायां द्वयाे: सम्बन्ध: |
Переглядів 323 місяці тому
भारतनेपालयाे: सम्बन्ध: कीदृक् वर्तते ? [ १० बन्ध:] संस्कृतकवितायां द्वयाे: सम्बन्ध: |
युवविद्वद्भिः संस्कृते याेगदानं कर्तव्यम् || प्रा.पूर्णचन्द्र ढुङ्गेल [पूर्व उपकुलपति, नेसंवि]
Переглядів 273 місяці тому
युवविद्वद्भिः संस्कृते याेगदानं कर्तव्यम् || प्रा.पूर्णचन्द्र ढुङ्गेल [पूर्व उपकुलपति, नेसंवि]
संस्कृतज्ञानपरम्पराया: कथं संरक्षणं भवेत् ? || प्राे.साेमदेवतांशु [कुलपति, हरिद्वार]
Переглядів 143 місяці тому
संस्कृतज्ञानपरम्पराया: कथं संरक्षणं भवेत् ? || प्राे.साेमदेवतांशु [कुलपति, हरिद्वार]
संस्कृत का अध्ययन अध्यापन मातृभाषा में भी करना जरुरी है || प्राे.सच्चिदानन्द मिश्र [दिल्ली]
Переглядів 213 місяці тому
संस्कृत का अध्ययन अध्यापन मातृभाषा में भी करना जरुरी है || प्राे.सच्चिदानन्द मिश्र [दिल्ली]
नेपालमा संस्कृत शिक्षाकाे अवस्था || प्रा.शान्तिकृष्ण अधिकारी [ने.सं.वि.]
Переглядів 393 місяці тому
नेपालमा संस्कृत शिक्षाकाे अवस्था || प्रा.शान्तिकृष्ण अधिकारी [ने.सं.वि.]
संस्कृत र लिथुआनियाई भाषाबीच तुलना || डा.रघुनाथ अधिकारी [त्रिवि]
Переглядів 313 місяці тому
संस्कृत र लिथुआनियाई भाषाबीच तुलना || डा.रघुनाथ अधिकारी [त्रिवि]
गुरुजी नारायण राधेरधे बुबाको वार्षीक काममा आफ्नत मरेमा कमरोकिन्छ की रोकिन्न
गुरूजी बुवाको बार्षिक काममा आफन्त् मरेमा काम रोकिन्छकी रोकिदिन
नुन खानु हुदैन बनेको केननी
Brahmin maa buhari haru kati noon barnu parxa vandinu na guru
बच्चा सानाे छ मृत्तक बाबाकाे तिथि चलाईदिने मान्छे नभेटिँदा के गर्नु पर्छ गुरु जि🤔🤔
तेरौँ दिनकाे दिन मृत्तक्काे बुढि रजस्वला भएको बेलामा उनलाई पाप लाग्छ कि लाग्दैन गुरु जि ❤🤔🤔
२०८० श्रावण अधिक कृष्ण पक्ष अष्टमी माभएको मृतको वार्षिक कहिले गर्ने गुरु 16:27
जय हो
पुस्तक को नाम स्पष्ट पारिदिनु हुन्छ कि?
६ महिना अगिकाे जुराउने जलदान कसरी जुराउने? गुरू।
सासू ससुरा मामा माइजू को कति दिन बार्न पर्छ
Fee is added With hostel ?
Guru jor dinma nun khana hudaina bhanxan tara tapaile ta tin rat arthat char dinma nun khanu parxa bhannu bhayo prasta paridinu hola
गूरु नमस्ते बद्रिमा सराद्द गरेपछि अरूतिर्थमा सराद्द गर्दन हुन्छ कि हुंदैन बताईदिय अभारि हुनेथिया
Namaskar gurudev kasari herni barsiki kahile parx bhaner
Dhanybad guru 💐🙏
Hajur narayina
कोष राज गुरुको फोन पाउ न हजुर
कपाल काटि सके पछ जुठो सुतक परो भने स्राद्ध गर्न मिल्छ कि मिल्दैन?
गुरु नमस्कार मेरो बाबा को मृत्य भएको ६ महिना पछि मेरो आफ्नै कान्छा बाबाको मृत्यू भयो र मेरो बाबा को बार्षिकी गर्नु भन्दा दश दिन अगाडी १० दिने साइला बाबा को मृत्यु भयो र मेरो बुवाको बार्षिकी साइला बुबाको 12 दिनमा नुन फुकेर त्यसको भोली पल्ट मेरो बुवा को बार्षिकी गरियो। हाम्रा ब्राहमणहरु ले तिमी लाई तिम्रो कान्छा बाबाको एक बर्ष जुठो लाग्छ र १० दिने साइला बाबा को ४५ दिन जुठो लाग्छ भन्नु हुन्छ / मैले हजुरको धेरै भीडियो हेर्दा मेरो जुठो बाबा को वार्षिकी बाट सकिएको बुझेको छु कृपया यो दुबिधा निर्णय सिंधु ले के भन्छ प्रष्ट पारि दिनु हुन्थेयो कि?
गुरु नम्कार तिथि श्रार्द गरन काठमाडौ को कुन मन्दिर जादा राम्रो
गुरु देब हामि तीन वटा बाबु बुढा बाबु र कुप्रथा बा यतिलाइ तिन पिडितको मात्र एक पुस्ता भनिन्छ गुरुदेव ले त फटाफट पुस्ता भन्नुभयो ❤❤❤
ञ
Jankaridinu vaykoma dhanybad hajur Naman chha 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
शहि कुराे भन्नू भा गुरु 🙏
गुरूको फोन नःबर राखिदिनुहोशन गुरू।
9841387836
कोषराज नेउपाने जिऊ।हजुर्को फोन नम्मर पनिराखिदिनुहोशनगुरु।
Jay ho❤❤❤
Sahi ho kura
अधिक् मास शाउन कृश्न पस्छ 2तिय तिथि को शरादह कैले गर्ने
जयतु संस्कृतं
फुपुकाे कति दपन लाग्छ गुरु
बाहुन छेत्री भन्दा अरु सबैलाई किन आबस्येक भयेनत
पन्डितजी गलफेनको जुडो कतिदिन सम्म लाग्छ ?
Sabaikura milena baje tapai ghateho
वायाती कुरा
Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.

यो गतिलो व्याख्या होइन जुठोमा खसिखान सल्लादिने धर्म शिनधु निर्णय शिन्धुमा मासुमानहुने ए बौला जुठो भनेको केबार्ने नुन खान खसिखान हुने भनेपछि
गुरूनमस्कार विधवाले गर्ने श्राद्ध बिधि के हो ?
गुरु पुस्ताकसरी छुटाउनु
जनै 18:37 भनेको कुरानै बाजेले बुझेको रैनछ जनै फेरेको दिन जीवन बदलिन्छ ।
गुरु आमा हुने ले माहालय श्राद्धा कसरी गर्नु?
गुरु ज्यू वार्षिक तिथिमा भागवत लगाउन हुन्छ कि हुदैन ?
गुरु जी नमस्कार १- हामी पाँच दाजुभाई अलग अलग छौ। अंशवण्डा भैसकेकाे छ तर वुवाकाे अंश अर्थात (जीउनी) भनेर राखेकाे अरु भाईमा वाँडिएन अब हामीहरुले श्राद्धगर्दा एकै ठाँउमा गर्ने कि अलग अलग ठाँउमा गर्ने ? २- कोईभाईले व्रह्मकपालीमा पिण्डदिई सकेकाे र कसैले नदिएकाे अवस्था छ। काेई भाईले व्रम्हकपालीमा श्राद्ध गरी पिण्डनदिने खाली तर्पन मात्र दिने गरेकाले पिण्डदिन छाेडन हुन्छ वा हुदैन ? ३-पिण्डदिई श्राद्ध गर्ने भाइ र तर्पन मात्र दिने भाईले एउटै थलाेमा पितृकार्य गर्न हुन्छ कि हुँदैन ?