बाबुआमा हुनेले काजक्रिया गर्न मिल्ला ? | तीर्थ श्राद्ध कहिले गर्दा उत्तम ? | श्राद्धबारे जानकारी |

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 20

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 10 місяців тому +1

    न्यौपाने गुरु दर्शन !
    श्राद्ध मा बनाईने पिण्ड पित्री को खाद्यबस्तु होकी पित्रीको स्वरुप !

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 10 місяців тому +2

    मेरो तर्फबाट पनि बिजया बडा दशैँको उपलछेमा मङगल मय शुभकामना

  • @bharatpoudel8591
    @bharatpoudel8591 10 місяців тому

    गुरुबाट धेरै राम्रा कुरा सुन्न पाइयो 🙏

  • @poornashram9651
    @poornashram9651 10 місяців тому +1

    अत्यन्त प्रासङ्गिक कुरा सुन्न पायौं ।

  • @motikrishnaupadhaya5538
    @motikrishnaupadhaya5538 10 місяців тому +1

    शवदाह पध्दतिमापुराण र काशीमाशिर कताहुनपर्छ श्लाेक सहितपुष्ठिगर्नुपर्याे गुरु।

  • @motikrishnaupadhaya5538
    @motikrishnaupadhaya5538 4 місяці тому

    पण्डितजीअन्त्यपद्दतीलेशवकाेशिरकताभनेकाेछ व्याख्यागर्दिनुहाेस्।

  • @bimalashah2389
    @bimalashah2389 6 місяців тому

    गरु देव बुवा हुनुहुन्छ आमा बित्नु भयो आमाको महालय श्राद्ध हुन्छकि हुदैन।

  • @ramkhadka2032
    @ramkhadka2032 10 місяців тому

    नमन गुरु❤❤ -वर्तमान समयमा १३ दिन क्रिया नगरेर ३ मात्रै गर्ने कार्य हाम्रो रुकुम पश्चिम को समाजमा चल्दै छ यो कहाँसम्मको सत्य हो ? कृपाय जवाफ दिनुहोला गुरु ।

  • @tarabaral2769
    @tarabaral2769 9 місяців тому

    गुरुदेव लाई अनि महानन्द सर लाई मेरो नमस्कार । म तारा बहादुर बराल लमजुङ बाट मेरो जिज्ञासा यस भिडियोमा गुरु ज्यु ले चतुर्दशी तिथिमा मृत्यु भएका मान्छेको महालय श्राद्द सोही तिथिमा नभई औशी, द्वादशी, अस्टमीमा गर्नु पर्छ भन्नु भयो महालय श्राद्द मात्र हो कि तिथिको श्राद्द पनि हो चतुर्दशीमा गर्न नहुने कृपया स्पस्ट पारीदिनु भए आभारी हुने थिएँ।

  • @buddhimanbc100
    @buddhimanbc100 10 місяців тому

    बाबू अामा एक हुनेले तिर्थमा श्राद्व गर्न मिल्छ कि नाइ

  • @biduradhikari8210
    @biduradhikari8210 14 днів тому

    अग्निहाेत्रि कसलाइ भनिन् छ गुरु?

  • @bimalashah2389
    @bimalashah2389 6 місяців тому

    गुरु देव आमा बित्नु भएको ४५ दिन पछि एक बर्ष सम्म तिर्थ श्राद्ध गर्न मिल्छ कि मिल्दैन ।

  • @baburamgyawali7919
    @baburamgyawali7919 10 місяців тому

    बाबुराम ज्ञवाली पाल्पा पर्भास !गया श्राद्ध कति पटक गर्न मिल्छ होला ?

  • @user-tb8vn4ph3x
    @user-tb8vn4ph3x 8 місяців тому

    अष्ठ श्राद्ध कसरी र कहिले गर्नु पर्छ ?

  • @motikrishnaupadhaya5538
    @motikrishnaupadhaya5538 10 місяців тому

    चतुराशि।शिद्धपुजागरेर किनउत्तरलैजानेचलन हाेला।

  • @motikrishnaupadhaya5538
    @motikrishnaupadhaya5538 10 місяців тому

    मेराे२प्रस्नअल्पायु मध्यमायु पुर्णायु कतिकतिबर्षलाइभनिन्छ। श्लाेकसहित व्याख्या।

  • @dhandangal8608
    @dhandangal8608 10 місяців тому

    गुरुदेव श्री राधे राधे मेरो जिज्ञासा यदी सासुससुरा काजक्रिया ज्वाईछोरीले गर्नमिल्छ कि मिदैन यदी ज्वाईले पृत्री कार्य गर्नेअधिकार पाएको छ भने हजुर प्रां कोशराज न्यौपाने गुरुको संम्पर्ग नबर पाउन सकिछ

  • @saraswatikhadka1079
    @saraswatikhadka1079 10 місяців тому

    Mero aama punnimama marnuvako sardda kahile garnu bataidinu hola

  • @GovindaPrashad-cu2th
    @GovindaPrashad-cu2th 10 місяців тому

    Chuturdasi shreda kahile garne

  • @gopalpantaji7497
    @gopalpantaji7497 10 місяців тому

    Number pau na bhai pandit ji