जुठाे/सुतक पर्दा र पत्नी रजस्वला हुँदा कहिले श्राद्ध गर्ने ? ३२ जिज्ञासा || Kosha Raj Neupane

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 141

  • @narayandahaldahaldahaldaha9693
    @narayandahaldahaldahaldaha9693 Місяць тому

    सारै राम्रो सन्देश दिनुभएकोमा धन्यवाद छ गुरु नारायण दाहाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका आठ बाट ❤❤

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 2 роки тому +9

    गुरुजी प्रणाम ! आजसम्म जतिपनी शाद्धसम्बन्धी प्रस्न उठेकाछ्न ती सबै प्रस्नलाई समेटी न दोहोरिनेगरी प्रस्नोत्तरी क एउटै किताब प्रकासन गरिदिदा कालान्तरसम्म मार्ग निर्देशन हुनेथियो ।

  • @tikaramrijal2314
    @tikaramrijal2314 11 місяців тому

    पित्रि मुक्ति काे लागि जति हुन्छ ।भगवान को भक्ति प्रेम र भाव हुनुपर्छ । कलियुग मा हामिले पुजामा परयोग गर्ने सामाग्री कुनैपनी सुद्द पाइदैन।पन्ढित पनि सुद्द छैनन्् ।राधे राधे ।

  • @krishnabasnet2170
    @krishnabasnet2170 26 днів тому

    🙏🙏🙏🙏🙏🙏🌷🌷🌷ॐॐॐ ॐॐॐनम सिवया पारपति बासुदेबया जय जय सुर्खेत देखि

  • @khumankarki1793
    @khumankarki1793 2 роки тому +1

    संचारकाे माध्यम बाट सम्पूर्ण जानकारी दियकाे मा धेरै धेरै धन्यवाद

    • @mycelebration5242
      @mycelebration5242 2 роки тому

      कुनै पनि सत्य र तथ्य नभएको हावा गफ मात्र हुन। एउटा आनन्द संग जिवन जीइरहेको मान्छेहरु को जविन सैलि लाई कष्टकर बनाउने पाखण्डी बाहुनहरूको काम मात्र हुन। यहाँ प्रस्न गर्ने र उत्तर दिने दुवै काम नपाएका महा पटमुर्खहरु मात्र हुन।

    • @khumankarki1793
      @khumankarki1793 2 роки тому

      @@mycelebration5242 महा पट मुर्ख हरु चै उल्टै तपाई हरु चै हो उहाँ हरुकाे प्रस्न र उत्तर चै ठिक छ

    • @mycelebration5242
      @mycelebration5242 2 роки тому +1

      @@khumankarki1793
      हेर्नुहोस् साथी, पछि जिवन को भोगाई र अनुभव ले देखाउने छ कि तपाई मुर्ख या हामी मुर्ख।

  • @hemlalsapkota5453
    @hemlalsapkota5453 7 місяців тому

    धन्य हो गुरु जि धेरै धेरै शुभकामना सहित साधुबाद

  • @shankaradhikari2676
    @shankaradhikari2676 Рік тому +2

    जयहोस गुरुदेव

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 2 роки тому +2

    अर्को एउटा प्रस्न - बाबू जिबित छदै छोराहरुले आमाको श्राद्ध कर्म गर्दा आमाको नाममा बाहेक अन्य कुनै पितृको तर्पण वा पिण्ड दान गर्नु हुदैन भन्ने लोक चलन रहेको देखिन्छ । यस्मा शास्त्रीय प्रमाण के छ ?

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 11 місяців тому

    अति उत्तम जानकारी

  • @dharmarajpaudel6660
    @dharmarajpaudel6660 2 роки тому +3

    नमस्कार यदि विजया दशमीको दिनमा एकछाके परो भने दशैको टिका लगाउन मिल्छ कि मिल्दैन

  • @user-ij4tx1ep1o
    @user-ij4tx1ep1o 10 місяців тому +1

    गुरु मेरि सासू असौउज सात गते बित्नु भाहाे बेलुका चाबजे पछि तिथि भन्दिनुन चौउरह सालमा बित्नु भाहाे

  • @santuregmi7884
    @santuregmi7884 2 роки тому +3

    तपाइको पुस्तक मलाइ एकप्रति चाहियो हजुर ।म बिराटनगर बाट

  • @yasodaaama8013
    @yasodaaama8013 2 роки тому +1

    जयकृष्ण जयनारायण

  • @ambikasharma4218
    @ambikasharma4218 Рік тому

    Dhanyabad hajur lai

  • @dbkhstri6136
    @dbkhstri6136 2 роки тому +3

    गुरु जि नमस्कार म गुल्मी जिल्ला देखि , मेरो माता ,पिता मेरो बाल्यकाल मै मृत्युु हुन भएको थियो अहिले म ठूलो भए अब मैले श्राद्दा गर्दा के के गर्नु पर्छ ? के बुवा आमा को काजकृया नगरेको मान्छे श्रद्दा गर्न हुन्छ कि नाइ ?

  • @pt.narayanprasadpathak1715
    @pt.narayanprasadpathak1715 Рік тому

    Thank you for many information.

  • @Ananta1964
    @Ananta1964 2 роки тому +2

    पिताजीको आशोच बारेको बेला सूर्यलाइ जल चढाउन हुन्छ कि हुदैन?

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 2 роки тому +2

    हजुरका पुस्तकहरु कहाँ पाइन्छ जानकारी पाउन पाए सहज हुनेथियो ।

  • @dhakarajparajuli1248
    @dhakarajparajuli1248 2 роки тому +1

    Good news

  • @karnabahadurkshetri9445
    @karnabahadurkshetri9445 2 роки тому

    बहृमण काे घरमा सुतक परेकाे भएमा त्याे ब्रहृमण बाट श्रद्ध गराउन मिल्छ कि मिल्दैन ?

  • @sangri-latrader855
    @sangri-latrader855 10 місяців тому +1

    Yo karma kandi Ko kura ho . Yo mukti ra bhakti Ko bhadhak ho. Yesta lai तत्तो ग्यान हुदैन। है

  • @khadgabasnet7554
    @khadgabasnet7554 11 місяців тому +1

    गुरु जी नमस्कार
    महालय र एकाेतिष्ठ श्राद्धकाे एक एक वटा श्राद्ध गरेकाे भिडियो युटुब बाट प्रकाशित गरिदिन अनुराेध गर्दछु ।

  • @taranathacharya3075
    @taranathacharya3075 2 роки тому +3

    गुरुदेव छोराको श्राद्ध गर्ने कोहि छैन ।नाति सानो छ भने बाबुले गर्न हुने कि नहुने?

  • @user-il7em8sx3p
    @user-il7em8sx3p 5 місяців тому

    माहलयको चतुर्दशीमा मरेकाको एकोदिस्टी र माहलय गर्न हुन्छकी हुदैन गुरु जि

  • @bhimsenpariyar8269
    @bhimsenpariyar8269 2 роки тому +3

    गुरु बुबा अामा काका काकि सबै बिते पछि नातिले हजुर बाकाे यकाेदिस्ट स्राध्ह गर्नु पर्छ कि पर्दैन

  • @khumankarki1793
    @khumankarki1793 2 роки тому +1

    बार्षीक जुठो छाेराहरु लाई मात्र लाग्छ कि अरु कस कस लाई लाग्छ खास सास्त्रले चै के भनेको छ बताउनुन

  • @bhimsenpariyar8269
    @bhimsenpariyar8269 2 роки тому +1

    गुरु सर्बप्रथम नमस्कार हजुरकाे कुराले मलाई चाहिँ छाेयाे किनकि बाहुनकाे मुख चाेखाे अरुका के के चाेखाे भन्ने चलनने छ सास्र राम्राे सग नपढि या पढे पनि सास्रभन्द फरक उपसास्र लेख्ने गर्ने गराउने केवल नाम कमाउनका लागि गर्ने बाउन ने हुन यस्ता बेद सास्रलाइ गलत प्रकाश पार्नु निन्दनिय छ र गुरु हाम्राे समाजमा अन्त्य कर्म गर्दा गहुत पन्चकाब्य कते खाने कते नखाने दुबै चलन छ विशेष गरि के गर्नु उचित हाेला

  • @tankarimal5777
    @tankarimal5777 2 роки тому +1

    कोषराज ज्यु को
    सप्त श्राद्ध संग्रह
    पुस्तक काहा र कसरी
    पाईन्छ सुझाव दिनु
    हुन्छकि?

  • @sanskarkrishifarm8339
    @sanskarkrishifarm8339 11 місяців тому

    पारबन सराद्द मा पिन्ड के को बाट्ने? भाइहरू बटवारा भइ अलग बसिरहेको अवस्थामा हजुरले अलग अलग सराद्द गर्ने भन्नुभयो तर बुझिएन एक भाइ ले मात्र पिन्ड बाट्ने रअरुले तर्पण मात्र गर्ने होइन र? प्रष्ट पारी दिनु म कन्चनपुर पश्चिम नेपाल बेलाैरी पचुइ बाट गजेन्द्र चन्द..

  • @khadanandapokhrel936
    @khadanandapokhrel936 2 роки тому +1

    सपिण्ड अर्थात् पिण्ड मिलन गरेर पितृहरू मा मिलाएर गाई दान सयां दान गरि ब्राह्मण भोजन समाजको भोजन गरेको पस्यात बार्षिक बारेर बस्नु पर्ने कुरा चैं कस्तो होला ?

  • @anuradhaniraula446
    @anuradhaniraula446 2 роки тому +1

    पत्नी भनेर कस्ता स्त्रिलाई मानने?यो कलीमा पत्नी छुट्ट्याउन गाह्रो छ गुरू!!

  • @jagannathneupane1777
    @jagannathneupane1777 10 місяців тому

    Guru 🙏🙏

  • @mitralalbhandari4484
    @mitralalbhandari4484 2 роки тому +1

    तर्पणकाे अन्त्यमा ये के चास्मत्कुले जाता अपुत्राः गाेतृणाेस्मृता
    ते पिवन्तु मयादत्तं वस्त्र निस्पीडनाेदकम्।हाम्राे गाेत्रमा जाे अपुत्र छन् तिनले कपडानिचाेरेका जल पिउन भन्ने अाशयकाे मन्रले त छाेरा नपाउनु के पाप हाे?

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 2 роки тому +1

    कतै कात्यायन विधि कुमाई ब्राहमणहरुले अनुशरण गर्ने र अन्य ब्राहमणले वाशिष्ठ विधिले गर्नु भन्ने पनि सुनिन्छ यस्मा पनि प्रष्ट पारिदिनुहुन्छ कि ?

  • @dibjarajupadhyay4017
    @dibjarajupadhyay4017 2 роки тому +1

    एकाेदिष्ट श्राद्ध नगरि पार्वण श्राद्ध गर्न मिल्दैन भन्ने कतै चलन छ यसमा खास के गर्ने

  • @Aayush20248
    @Aayush20248 2 роки тому +2

    guru ji hamro voli sard thiyo aaja pakha lain voli sard garn hunxa ki nai guru ji

  • @udayakhatri8825
    @udayakhatri8825 2 роки тому +1

    जय

  • @user-kb3mj5pm6x
    @user-kb3mj5pm6x Місяць тому

    गुरुजी नारायण राधेरधे बुबाको वार्षीक काममा आफ्नत मरेमा कमरोकिन्छ की रोकिन्न

  • @hariacharya8116
    @hariacharya8116 2 роки тому +1

    बुवा आमा दुबैनभएको अबस्थामा एकजनाको बरखीमा अर्कोको श्राद्द गर्न मिल्छ की मिल्दैन?

  • @laxmanadhikari5448
    @laxmanadhikari5448 11 місяців тому

    आमा हुनुहुन्छ, अव छुट्टै भिन्न भएका भाइहरु ले आमाले पिण्ड पुजा गर्ने ठाउमै संयुक्त श्राद्ध गर्ने की छुट्टै गर्न मिल्छ?

  • @bhojrajadhikari8172
    @bhojrajadhikari8172 11 місяців тому +1

    सिपालु ब्यक्तिले आधुनिक प्राविधिबाट मह काढदा जीव हत्या हुँदैन गुरुजी ।

  • @seetanepaldahal5817
    @seetanepaldahal5817 11 місяців тому +1

    आमाको काकीको जुठो छोरीले कति बार्नु पर्छ गुरुदेव !

  • @bkybharat773
    @bkybharat773 2 роки тому +3

    3 पुस्ता भित्र कोहि घरमा बितेको छ भने बार्षिक न मिलेसम्म हाम्रो मा माहालय श्राद्ध गर्नु हुदैन भन्छन के यो ठिक हो गुरुजी

  • @rajankhadka7132
    @rajankhadka7132 6 місяців тому

    श्रीमति परसर्दा श्रीमानले एक छाकिखानेकीनखाने गुरु

  • @RamNarayanRamanujadasa
    @RamNarayanRamanujadasa 11 місяців тому

    कलीयुगकोलागीयोश्राद्धनियमहैनभन्नुभयोतरयोपुस्तकसत्ययुगकैहोत।

  • @ramharisharma9122
    @ramharisharma9122 11 місяців тому

    गुरूज्यू पिताको सोह्लश्राध्दको तिथी सुतक परि रोकियो अब जन्म सुतकको अन्तिम दिन अष्टमी तिथी पर्छ सो दिन सो श्राध्द गर्न हुन्छ कि हुदैन ?

  • @phadindraneupane8948
    @phadindraneupane8948 2 роки тому +2

    ऋसिनराखि बार्मणलाइनै अर्पणगर्दाहुँदैन

  • @user-yf6xd2lv7s
    @user-yf6xd2lv7s 11 місяців тому

    मेरो सहोदर काका बितेको दस महिनाभयो ,मैले मेरो पिताको सराद्ये पिण्डदान गर्न मिल्छकि मिल्दैन ?गुरु

  • @KrishnaSharma-gg7dp
    @KrishnaSharma-gg7dp 2 роки тому +1

    ब्रम्हकपाली गरिसकेपछि महालय श्राद्ध गर्नु हुन्छ कि हुँदैन?

  • @agnighimire9839
    @agnighimire9839 2 роки тому +1

    कुन कुन श्राद्धमा भन्नुभन्दा याे याे श्राद्धमा पाे भन्नुपर्छ त गुरुदेव ।

  • @dineshgautam3718
    @dineshgautam3718 2 роки тому +1

    मघा श्राद्ध गर्न नहुने किन होला गुरु ।यसमा नक्षत्रको के दोष?

  • @pramilaprasai3636
    @pramilaprasai3636 10 місяців тому

    Guruji mero sasura buwako Indira akadashiko bholi palta parda chha to din tithiko saradhe ra malayo sagai garna milchha ta?sahi salha pauna guru.

  • @basantagyawali9769
    @basantagyawali9769 10 місяців тому

    हामी दाजुभाइ हरु सबै जना छुट्टाछुट्टै श्राद्ध गर्दथ्यो तर हाल केही बर्ष देखि पुनः एकैसाथ एकै ठाउँमा गर्दछौ हजुर ! कृपया यो प्रश्नको झर्को न मानेर उत्तर दिनु होला

  • @namratadahal727
    @namratadahal727 2 роки тому +1

    Sohra sarad srada nagarera sidha matra garda hunxah ki hudana

  • @BishnuPaudelTips
    @BishnuPaudelTips Рік тому

    namaskar gurudev teso bhye panchmrit mah halnu hudaint jankari paun

  • @ramkrishnagyawali3489
    @ramkrishnagyawali3489 2 роки тому +1

    पिण्डमा सूत्र घिउले भिजाएर गर्ने कि फुको धागो ?

  • @gomasilwal3408
    @gomasilwal3408 9 місяців тому

    पत्नि रजस्वला भयको बेला पतिले श्राद्ध गर्न मिल्छ की मिल्दैन।

  • @ramchandrabasaula6051
    @ramchandrabasaula6051 11 місяців тому

    अम्श बणडा भइ छुट्टिएका दाजुभाइ ले एकै ठाउँमा श्रद्धा गर्न हुन्छ कि हुदैन

  • @narayankoirala7865
    @narayankoirala7865 2 роки тому +1

    मृतकान्तमा ११दिनमा न्वेारान कसले गरिदिनछ १घर मा एघारैा अर्काे घरमा न्वारन कसरि सम्भब छ

  • @subashadhikari7876
    @subashadhikari7876 2 роки тому +1

    माता पिता हुनेले स्नानाङ्ग तर्पण गर्नु पर्छ कि पर्दैन गुरु ??

  • @laxmidhakal4496
    @laxmidhakal4496 Рік тому

    अामाकाे बार्षिक नहुदै भाई बितेकाे हुदा बुहारिले बार्षिकिमा पिण्ड पुजा गर्न हुन्छ कि हुदैन हाेला?

  • @himabohara1621
    @himabohara1621 2 роки тому

    तिथी श्राद्ध सुतकलागेका कारण आमाको श्राद्ध गर्न सकियन अब त्यो सोह्र श्राद्ध मा गर्न हुन्छ हुदैन

  • @krishnabhandari7378
    @krishnabhandari7378 2 роки тому +1

    एकु तिस्ठि श्राद्द को समयमा जन्म सुतक परे कुन दिन श्राद्द गर्नु पर्छ ?

  • @umanathsharma4274
    @umanathsharma4274 Рік тому

    दुख्ख बोकेको समयमा महिना महिना गर्नु पर्ने मासिक श्रद्धा कसरी गर्ने के के गर्ने,,कसलाई खुवाउने मलाई चाँडै नै जानकारि चाहिएको छ ।।

  • @ramparsadchaulagain2953
    @ramparsadchaulagain2953 2 роки тому +1

    पिन्डदान पछिकि अगि तर्पन गर्नि इस्पस्टपरिदिनुहाेला

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 Рік тому

    एक पार्बण,द्विपार्बण,त्रिपार्बण,र चतुष्पार्बण श्रााद्ध विधिमध्ये महालय श्राद्ध कुन बिधिले गर्ने ?

  • @shreemannarayangautam7331
    @shreemannarayangautam7331 6 місяців тому

    परम्परालाई त्यग्नुहँदैन।

  • @user-ym8wp6tj6m
    @user-ym8wp6tj6m 10 місяців тому +1

    २०८० सालकाे साेर्ह श्रद्धा मा एकादसि मा मघा परेकाेले 15:41 कहिले कुन दिन गनु।

    • @JTshorts55
      @JTshorts55 10 місяців тому +1

      २०80सालकाे साेरश्राद्दमा एकादसितिथिमा म घा परेको लेश्राद्द गरन हुनछ या हुदैन

    • @JTshorts55
      @JTshorts55 10 місяців тому

      ua-cam.com/users/shorts92EbNz1xGDU?feature=shared

  • @user-wk2ln7ie4w
    @user-wk2ln7ie4w 2 місяці тому

    Magha sarady. Garne. Ki. Na. Garne garema kasari garne janak dadeldhura

  • @gumanbhattarai7950
    @gumanbhattarai7950 2 роки тому +1

    सोर सराद भित्रै एकुतिस्टि शराद परे माहाल्या गर्नु प्रदैन होलानी

  • @user-dy3zn6zu8u
    @user-dy3zn6zu8u 11 місяців тому

    महालयकाे यकादशिमा अामाकाे निधन भयकाे थियाे कुनबिधिले सराद गरने

  • @chandraprasadguragain6606
    @chandraprasadguragain6606 2 роки тому +1

    जुठोबार्दा कतिपुस्ता संम कतिदिन जुठोलाग्छ प्रस्ट पार्दिनुन गुरुजि ।

  • @chandraprasadsharma2345
    @chandraprasadsharma2345 2 роки тому +1

    गुरु आफ्नो बाजे र काकाको महालय श्राद्ध तिथि एकै दिन पर्यो अब काकाले र आफुले एकै घरमा कसरी गर्ने ।

  • @devigiri9978
    @devigiri9978 2 роки тому +1

    Sorasaradha agadi anant chaturdasi ra aru mahina ka chaturdasima mareka haru ko pani tyo tithima I sarad hunx ki hudain

  • @thaneshwarupadhyaya7431
    @thaneshwarupadhyaya7431 Рік тому

    न्यौपाने मावली पण्डित नमस्कार । १३वौ दिनको मृत्यु संस्कार उम्किनेदिन सोमबार र बुधबार वर्जित वार अथवा निषेधित वार भनिन्छ । किन होला? कुन वार अगाडि पछाडि औल्याइदिनु परो।
    १३ वौ दिनको कार्यक्रम २ ग परेमा बारने चलन भेटेको छु वास्तव मा के हो?

  • @tejendrasapkota9060
    @tejendrasapkota9060 Рік тому

    श्रीमती रजस्वला भएको वेला श्राद्द गर्न हुन्छ कि हुदैन हुदैन भने कहिले गर्ने?

  • @dillikarki5708
    @dillikarki5708 2 роки тому +1

    एकतिष्ट श्राध्दको तिथि सोश्राध्दभित्र परो भने पारबन श्राध्द गर्नुपर्छकी पर्दैन

    • @krishnarajdhakal2369
      @krishnarajdhakal2369 Рік тому

      आमा बाबुको भए एकोपार्वण गर्न पर्यो अरुको भए एकोदिस्त गर्न पर्यो त्यो गरेर बाबुको तिथिमा पार्वन श्राद गर्न पर्यो २ दिन श्राद

  • @krishnadhakal1781
    @krishnadhakal1781 2 роки тому +3

    गुरु जी , श्राद्ध मा पिण्ड बाट्न महिला ले बाट्ने कि श्राद्ध कर्ता ले नै बाट्न पर्छ? धेरै ठाउँमा मा श्रीमती ले पिण्ड बाट्ने चलन रहेछ।

    • @kashiramacharya4418
      @kashiramacharya4418 2 роки тому

      धेरै भाइ भयको मा यक भाईले गरे अरुभाई ले गर्न के गर्नुपर्ला।

  • @devigiri9978
    @devigiri9978 2 роки тому +1

    Guru dev mero pani jigyasa k ho bhane ni a ant chatirdasika din parne akutisti sarad a jutho parera rokiyo ani 13 dinko din garda akutisti vidile garne ki akuparban vidile garne ho guruji🙏🙏

  • @kirtinedhapandey6081
    @kirtinedhapandey6081 2 роки тому +1

    Mero saradha 16 sarad ko duwadasi titji ma parxa tara to din maghaha parxa tesaile gurule bhanu hunxa ki saradha garnu judaina k jo guru

  • @tikaramluitel5612
    @tikaramluitel5612 2 роки тому +1

    Tarpan ko wishyma : kati thau ma shraddha sake pachi Dine tarpan pitri ko jutho Hune vayeka le devata haroo lai jutho tarpan dina mildaina Bhani ye ko Chua ta?

  • @binasinghthakuri1912
    @binasinghthakuri1912 10 місяців тому

    🙏🙏

  • @user-ym8wp6tj6m
    @user-ym8wp6tj6m 10 місяців тому

    एकादशि अगाडि सल्लाह पाउ।

  • @bhanubhaktapokharel7990
    @bhanubhaktapokharel7990 2 роки тому +1

    श्रीमती न्हुनेले कसरी बाबु आमको सराद गर्ने गुरु जि

  • @sunitapuri7104
    @sunitapuri7104 2 роки тому +1

    Jayjuruhama🙏🙏🙏💖💖💙💙❤❤👍👏👏

  • @shreemannarayangautam7331
    @shreemannarayangautam7331 6 місяців тому

    मैले जानेकाेछु ,भन्ने विद्वानहरुले बिगार्ने भए

  • @kamalrajsharma1376
    @kamalrajsharma1376 2 роки тому +3

    हजुरकाे याे पुस्तक काहा पाईन्छ?

  • @keshabrajlamichhane7427
    @keshabrajlamichhane7427 2 роки тому +1

    गुरुकाे फाेन नं,पनि राख्दिनहुन अनुराेध गर्दछु

  • @chhatraaryal1635
    @chhatraaryal1635 2 роки тому +1

    काका काकी र उनका छाेराबुहारी काे बार्षिक जुठाे कति दिन बार्नु पर्छ?गुरु जी

  • @deepkarki275
    @deepkarki275 Рік тому

    बद्रीनाथ मा गएर ब्रम्हकपाली श्राद गरी सके पछि घर मा पिण्ड दान गर्नु पर्दैन तर्पण मात्र गर्दा हुन्छ भन्छन् के गर्नु पर्छ गुरु? दीप कार्की धरान

  • @DurgaPrasad-pu4sx
    @DurgaPrasad-pu4sx 2 роки тому +1

    गुरु जि त्यो श्राद्ध पद्धति को पुस्तक काहा पान्छ

  • @ratnapoudel6964
    @ratnapoudel6964 2 роки тому +1

    एक छाकि खादा नुन खान हुन्छ कि हुन्न?

  • @samirkhatri8389
    @samirkhatri8389 11 місяців тому

    इन्टरकास्ट ले सराद गरन मिल्छ कि मिल्दैन गुरु

  • @nirmalalamsal1520
    @nirmalalamsal1520 2 роки тому +2

    गुरुको फोन नम्बर राखिदिनुहुन हार्दिक अनुरोध गर्द्छु !

  • @bhumishwarsapkota9699
    @bhumishwarsapkota9699 2 роки тому +1

    Tithi thaha nabhayaka pitriko kun Tithi ma sradha suru garne. ?

  • @chiranjibighimire794
    @chiranjibighimire794 2 роки тому

    दाजुभाइ एकैसाथ माहालय श्राद्द गर्दा पिण्ड भाईवाट वाट्नेकि श्रीमतिवाट

  • @balkrishnapathak8449
    @balkrishnapathak8449 2 роки тому +1

    गायत्री मन्त्र बिर्से के गर्नु पर्छ

  • @kamalrajsharma1376
    @kamalrajsharma1376 2 роки тому +1

    साेह्र श्राद्द गाेकर्णमा गर्न मिल्छकि मिल्दैन?

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 2 роки тому +1

    लोकचलन हो हुनता

  • @bishnukarki5215
    @bishnukarki5215 2 роки тому

    गुरु जी नमस्कार ! पुशोतम महिना(मलामास) मर्ने मान्छे सार्द कहिले हुन्छ?कतिले यो मलमास मर्ने मान्छेको सार्द मलमास आए पछि मात्र हुन्छ भन्छ!यो मलमास हरेक बर्ष आउदैन। कति गर्नु पर्छ सार्द हरेक बर्ष हुन्छ भन्छन् !