श्राद्धअनुसार ऋषि कति राख्ने, सिदा र पिण्ड कतिकति दिने ? || SHRADDHA || काेषराज न्याैपाने

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • श्राद्धअनुसार ऋषि कति राख्ने, सिदा र पिण्ड कतिकति दिने ? भन्ने विषयलाई प्रा.काेषराज न्याैपानेले यहाँ प्रष्ट पार्नुभएकाे छ ।
    Fallow me : UA-cam : / @sanskritsarasee
    Facebook : / mahananda.timsina .
    अन्य भिडियी लिंक -
    1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
    २ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
    ३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
    ४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
    ५ संस्कृतका उखानहरू • संस्कृतका जान्नै पर्ने...
    #Sanskrit_Sarasee #संस्कृतसरसी

КОМЕНТАРІ • 38

  • @yadavdhakal2656
    @yadavdhakal2656 2 місяці тому

    Dhanybad guru 💐🙏

    • @shobhakantbhandari6162
      @shobhakantbhandari6162 Місяць тому

      पितृ , मातृ काे छवि राख्ने , अनि भन्नेऋषि के चालाहाे बाजे ? ।पाल्या बाट

  • @omnarayanomnarayan4967
    @omnarayanomnarayan4967 5 місяців тому

    Namaskar guru

  • @loknathsubedi2196
    @loknathsubedi2196 2 роки тому +1

    Thanks. Ji

  • @dharmakoirala7963
    @dharmakoirala7963 11 місяців тому

    राम्रो सन्देश

  • @machhindrakhatri935
    @machhindrakhatri935 2 роки тому +1

    जय होस्

  • @kumardahal4347
    @kumardahal4347 7 місяців тому

  • @ramkumardhungel8648
    @ramkumardhungel8648 Рік тому

    गोत्र र प्रवर बारे जानकारी पाउन गुरु ॐ शान्ति ।

  • @user-fn2th6pf7h
    @user-fn2th6pf7h Місяць тому

    भुमिनन्दपाेडेलमेराे दाजुमितु भएकाे४५ दिनबिते पाछि छेरा काे बिबह गनहुनछकि गुरु पर सट पारिदिनु हाेला

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 11 днів тому

    गुरुजी दसाहा भाइ भन्नुर तेह्र दिने दाजु भाइ भन्नुमा केफरकछ।

  • @TikaramRegmi-ic2bx
    @TikaramRegmi-ic2bx 11 місяців тому

    गुरु जि मता,पिता दुवै जना पितृ पक्ष कोकुनै तिथिमा एकै दिनमा पर्नगयकोमा कुन बिधिले गर्नु पर्छ कृपया बताइ दिनु भयमा आ भारि हुने थियँ ।

  • @bishnuprasadpaudel1345
    @bishnuprasadpaudel1345 11 місяців тому

    धार्मिक गुरु लाई सर भन्नु उचित नहोला है महासय

  • @bishnudahal3873
    @bishnudahal3873 6 місяців тому

    तिर्थ को मात्र भन्नु गुरु कति रिषि कति पिन्ड।

  • @rajutimalsina7686
    @rajutimalsina7686 10 місяців тому

    Bubale Sanyas lie pachhi bubako shradhh garun parchh ki pardaina

  • @sanjivkrishnakuinkel8569
    @sanjivkrishnakuinkel8569 2 роки тому +2

    हजुरले प्रकाशन गर्नुभएको श्राद्धकाे पुस्तक कहाँ र कसरी प्राप्त गर्न सकिन्छ ?

  • @sujitgc4330
    @sujitgc4330 Рік тому

    श्रद मा बुहारी पर सरेको खण्ड मा आमा ले सिदा उठाऊँन ,टिका लगाउन, र पाहुना बोलायर खाना खुवानु हुनछ कि हुदैन बुजाइदिनु पर्यो हजूर🙏

  • @mukundaacharya1218
    @mukundaacharya1218 Рік тому

    गुरुजी नारायण,आमाबुबाकाे एकपार्वण विधिले आद्व गरेमा त्यस भन्दा माथि अरूश्राद्व गर्न पर्दैन भन्ने पनि सुनिन्छ के याे सत्य हाे ?

  • @sujandhital5262
    @sujandhital5262 7 місяців тому

    गुरु श्रीमती लाई पिंड दिनु पर्छ कि पर्दैन ? यो पनि खुलस्त गरिदिनु न है 🙏🙏

  • @shambhubhandari2033
    @shambhubhandari2033 Рік тому

    Sabie Sharad garne ki Tripindi sarada garda 3 pinda bat garda ke kasto hunch

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 2 роки тому +1

    महालय श्राद्धमा पितृ ब्राह्मण ,विश्वदेव,र भू स्वामी
    सिदा अासन दियो कति कसरी राख्ने यो सब सहितको बिस्त्रित श्राद्धको नमुना भिडियो अाए हुन्थ्यो गुरु ।कुरा त प्रसस्तै अायो तर बुझ्न गाह्राे भयो नमुना श्रद्ध गरेरै देखाइ दिनु भए अाभारि हुने थियाै गुरु जोकृपा हजुरको।

    • @koshrajneupane7335
      @koshrajneupane7335 2 роки тому

      त्यसको पनि व्यवस्था हुँदैछ

    • @MrGaneshpoudel
      @MrGaneshpoudel Рік тому

      ​@@koshrajneupane7335 गुरु हजुरकाे श्राद्ध सम्बन्धि पुस्तक कुन कुन ठाउँमा पाइन्छ ?

  • @sriknaofficial5455
    @sriknaofficial5455 2 роки тому +1

    कृया कर्म गर्दा 13 दिन सम्म कुन कुन स्राधा गर्नु पर्छ यो बताएदिनु न गुरुदेव

    • @koshrajneupane7335
      @koshrajneupane7335 2 роки тому

      यो प्रश्न अस्पष्ट छ । खुलस्त लेख्नू

    • @sriknaofficial5455
      @sriknaofficial5455 2 роки тому

      @@koshrajneupane7335 काज कृया गर्दा के के गर्नु पर्छ कुन कुन स्राद गर्नु पर्छ कति पिन्ध दिनु पर्छ खुलस्थ गर्दिनु न गुरुदेव्❣️

  • @mukundaacharya1218
    @mukundaacharya1218 Рік тому

    गुरुदेव साेह्र श्राद्वमा कतिवटा पिण्ड दिनपर्छ ?😂

  • @MrGaneshpoudel
    @MrGaneshpoudel Рік тому

    काेशराज गुरुकाे पुस्तक कहाँ पाइन्छ? जानकारी पाँउ न

  • @yograjbaral1968
    @yograjbaral1968 Рік тому

    sir and guru is same ???

  • @ujjwolpaudyal7889
    @ujjwolpaudyal7889 Рік тому

    एकापार्बणमा बश्बेदेबा दुइओटा कसरी ?

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 11 місяців тому

    सराद काे वारेमा वुझ्न गाराे रहेछ।कसरी सराद गर्ने हाेला।

  • @shusmalamichhane5177
    @shusmalamichhane5177 Рік тому

    सोर श्राद्ध मा बुवा को देहान्त भएको हो सप्तमी तिथि हो श्राद्ध गर्दा तिथिको मात्र गरे हन्छ की तिथिको सकीय पछीफेरी सोर श्राद्ध पनी गर्नु पर्छ हजुर??

    • @deviramacharya2034
      @deviramacharya2034 11 місяців тому

      यौटै श्राद गरे हुन्छ

  • @lilapaudel6024
    @lilapaudel6024 2 роки тому +1

    दियो कता फर्काउन हो गुरु

    • @koshrajneupane7335
      @koshrajneupane7335 2 роки тому

      श्राद्धमा दुइटा दिया अनिवार्य चाहिन्छन् । कर्मसाक्षी पूर्वबाट पश्चिम र रक्षोघ्नदीप दक्षिणमा दक्षिणतिरै फर्काउनुपर्छ ।

  • @taradhungana7775
    @taradhungana7775 Рік тому

    .
    .

  • @khograjsharma451
    @khograjsharma451 Рік тому

    मलमार म वितेको लाई केग्रने

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 2 роки тому +1

    महालय श्राद्धमा पितृ ब्राह्मण ,विश्वदेव,र भू स्वामी
    सिदा अासन दियो कति कसरी राख्ने यो सब सहितको बिस्त्रित श्राद्धको नमुना भिडियो अाए हुन्थ्यो गुरु ।कुरा त प्रसस्तै अायो तर बुझ्न गाह्राे भयो नमुना श्रद्ध गरेरै देखाइ दिनु भए अाभारि हुने थियाै गुरु जोकृपा हजुरको।