९६वटा श्राद्ध कुन कुन हुन भाग १/आचार्य दुर्गाप्रसाद खतिवडा/ श्राद्ध संबंधि संपूर्ण जानकारी shraddha

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024
  • श्राद्ध के हो?
    श्राद्ध किन गर्ने?
    श्राद्ध कसरी गर्ने ?
    मघा श्राद्ध भनेको के हो?
    जम्मा श्राद्ध कति प्रकारका छन ?
    कस्ता ब्यक्तिको श्राद्ध मृत्यु तिथीमा महालय श्राद्ध गर्नु हुँदैन अनि उनिहरूको श्राद्ध महालय बिधिले कहिले गर्ने?
    चतुर्दशी तिथिमा मृत्युु हुनेको श्राद्ध कहिले गर्ने?
    पूर्णिमाको महालय कहिले गर्ने?
    श्राद्धमा कस्ता प्रकारका अन्न चल्छन?
    यी लगायत श्राद्ध संबन्धी संपूर्ण प्रश्न हरूको उत्तर यो भिडियो मा प्राप्त गर्न सक्नु हुने छ
    तँपाईका कुनै धार्मिक प्रश्न भए कमेन्ट गर्न सक्नु हुने छ
    कार्यक्रम - श्राद्ध विशेष भाग १
    प्रस्तोता= सीताराम तिमल्सेना
    विशिष्ट अतिथी = आचार्य श्री दुर्गाप्रसाद खतिवडा
    सर्वाधिक - संयोग हाम्रो ज्योतिष च्यानल
    program presentor- Sitaram timalsena
    guest- aacharya durgaprasad khatiwada
    नमस्कार
    हजुरलाई हार्दिक स्वागत छ
    श्रीहरि भक्ती फाउन्डेसन (shreehari bhakti foundation) मा
    हाम्रो च्यानल भित्र हजुरहरूको लागि निम्न कुराहरू प्राप्त हुन्छन ।
    संपूर्ण धार्मिक ज्ञान,अष्टादशमहाविद्या ,
    अष्टादशमहापुराण ,अष्टादशउपपुराण ,
    संपूर्ण उपपुराणका कथा हरू
    नेपाली भजन हरू
    ज्योतिष कक्षाका भिडियो हरू
    संपूर्ण पुराणका कथाहरू,शाश्त्रीय निर्णयहरू
    जन्म देखि मृत्यु पर्यन्त हामिले जान्नै पर्ने ज्ञान ।
    हाम्रा चाडपर्वहरूको सबै जानकारी ।
    तिथि मिति पंचांग ज्ञान
    दैनिक राशीफलहरू
    वार्षिक राशीफल
    साप्ताहिक राशीफल
    आयुर्वेदिक ज्ञानहरू
    तान्त्रिक मन्त्रहरू
    संपूर्ण गायत्री मन्त्रहरू
    ,विशेष ज्योतिष शास्त्र संग सम्बन्धि जिज्ञासा निवारण गरिनेछ
    साथै चिना टिप्पणी बनाउन,हेराउन अनि आफ्ना जिज्ञासा निवारण गर्नका लागि फोन गरेर आफ्नो नाम दर्ता गराएर सेवा लिन पनि सक्नु हुनेछ ।
    सेवा सुल्क आफ्नो इच्छाअनुसार eshewa ,bank account बाट बुझाउन सक्नु हुनेछ
    संपर्क नं 9844639228 यहाँ कल गरेर जानकारी लिन सक्नु हुनेछ नेपालका चर्चित ज्योतिषी गुरुजनहरूबाट हजुरका जिज्ञासा निवारण हुनेछन ग्रहशान्तीका सरलतम उपाय पनि गरिन्छ ।
    ज्योतिष सिक्न चाहाना हुनेका लागि ज्योतिष कक्षाका भिडियो हरूपनी प्रस्तुत गरिएको छ ।
    धन्यवाद श्रीहरि
    -mobile number 9844639228
    whatshapp number 9818234776
    Facebook- sitaram timalsena \shreehariastrology
    Gmail- sitaramtimsina@gmail.com
    instagram- astrologer sitarm timsina
    Tiktok- astrologer -sitaram3333
    नमस्कार
    हजुरलाई हार्दिक स्वागत छ
    श्रीहरि भक्ती फाउन्डेसन नेपाल (Shreehari Bhakti Foundation) मा
    हाम्रो च्यानल भित्र हजुरहरूको लागि निम्न कुराहरू प्राप्त हुन्छन ।
    संपूर्ण धार्मिक ज्ञान,अष्टादशमहाविद्या ,
    अष्टादशमहापुराण ,अष्टादशउपपुराण ,
    संपूर्ण उपपुराणका कथा हरू
    नेपाली भजन हरू
    ज्योतिष कक्षाका भिडियो हरू
    संपूर्ण पुराणका कथाहरू,शाश्त्रीय निर्णयहरू
    जन्म देखि मृत्यु पर्यन्त हामिले जान्नै पर्ने ज्ञान ।
    हाम्रा चाडपर्वहरूको सबै जानकारी ।
    तिथि मिति पंचांग ज्ञान
    दैनिक राशीफलहरू
    वार्षिक राशीफल
    साप्ताहिक राशीफल
    आयुर्वेदिक ज्ञानहरू
    तान्त्रिक मन्त्रहरू
    संपूर्ण गायत्री मन्त्रहरू
    ज्योतिष टिप्स
    नीति शास्त्रका टिप्स
    धर्म शास्त्रका टिप्स
    मुहुर्त जानकारी
    हरेक चाडपर्वको जानकारी
    हरेक एकादशी कथा
    रुद्री पाठ
    चण्डी पाठ
    वेद पाठ
    गीता पाठ
    विष्णुसहस्रनाम
    श्रीमद्भागवत कथा पाठ
    भागवतका विशेष प्रसङ्गहरू
    भीष्म स्तुति
    गोपि गीत अन्य भागवतका गीतहरू
    वेदस्तुती
    नारायण कवच पाठ
    गजेन्द्र मोक्ष पाठ
    हनुमान चालिसा
    जुठो सुतक निर्णय
    प्रेतकल्प पाठ कथा
    भजन हरू
    वैदिक तथा तान्त्रिक मन्त्रहरू
    ,विशेष ज्योतिष शास्त्र संग सम्बन्धि जिज्ञासा निवारण गरिनेछ
    साथै चिना टिप्पणी बनाउन,हेराउन अनि आफ्ना जिज्ञासा निवारण गर्नका लागि फोन गरेर आफ्नो नाम दर्ता गराएर सेवा लिन पनि सक्नु हुनेछ ।
    ज्योतिष शास्त्र अनुसार चिना टिपन बनाउन तथा ज्योतिषीलाइ जन्मकुण्डली हेराउन
    जातकको जन्म विबरण यो फारम लाई आधार मानेर प्राप्त विवरण सबै उपलब्ध गराई दिनु होला ।
    जन्म मिति साल महिना गते =
    जन्म समय बिहान / बेलुका=
    जन्म स्थान जिल्ला=
    नगर/गाउँ =
    वार्ड =
    टोल =
    न्वारानको नाम =
    छोरा/ छोरी =
    गोत्र =
    पिता =
    माता =
    गर्भ =
    यति विवरण भएपछी चिना टिपन तयार हुन्छ ।
    प्रत्यक्ष अथवा नेटको प्रयोग गरेर सेवा लिन सक्नुहुनेछ
    श्रीहरि ज्योतिष परामर्श केन्द्र कमल ३ केर्खा झापा
    संपर्क - मोबाईल = 9844639228
    Whats app= 9818234776
    Email - sitaramtimsina@gmail.com
    संसारको सबै स्थानबाट संपर्क गरेर समय अनुकुल प्रविधी लाई प्रयोग गरेर पनि हाम्रा संपूर्ण सेवाहरू लिन सक्नु हुनेछ ।
    धन्यवाद
    ज्यो.पं श्री सीताराम तिमल्सेना ( दक्षिण एशियाली ज्योतिष महासंघ,नेपाल ज्योतिष परिषद केन्द्र नेपाल )
    सेवा सुल्क आफ्नो इच्छाअनुसार Eshewa ,Bank Account बाट बुझाउन सक्नु हुनेछ
    संपर्क नं 9844639228 यहाँ कल गरेर जानकारी लिन सक्नु हुनेछ नेपालका चर्चित ज्योतिषी गुरुजनहरूबाट हजुरका जिज्ञासा निवारण हुनेछन ग्रहशान्तीका सरलतम उपाय पनि गरिन्छ ।
    ज्योतिष सिक्न चाहाना हुनेका लागि ज्योतिष कक्षाका भिडियो हरूपनी प्रस्तुत गरिएको छ ।
    -mobile number 9844639228
    whatshapp number 9818234776
    Facebook- sitaram timalsena \shreehariastrology
    Gmail- sitaramtimsina@gmail.com
    instagram- astrologer sitarm timsina
    Tiktok- astrologer -sitaram3333

КОМЕНТАРІ • 74

  • @User123-tp5sq
    @User123-tp5sq 27 днів тому

    महत्वपूर्ण जानकारी दिनुभयो।बधाइ छ भाइ लाईं ।

  • @user-cj2rp7bg4m
    @user-cj2rp7bg4m 2 роки тому +1

    गुरूज्यु नमस्कार छ

  • @pukarbhusal8386
    @pukarbhusal8386 2 роки тому +3

    जय राधे

    • @yagyaneupane6132
      @yagyaneupane6132 2 роки тому

      चतुर्दैसी श्रद्धा सम्बन्धमा जानाकारी भयो राधे राधे

  • @Learnandlive1609
    @Learnandlive1609 Місяць тому +5

    बाबाको श्राद्ध तिथीमा गर पची 16 श्राद्ध गर्नु आवश्यक छ ?

  • @tikarammulicha6976
    @tikarammulicha6976 2 роки тому +1

    त्यसाे भए पुर्णिमाका दिन दिवङ्गत पितृकाे हालय श्राद्ध कहिल गर्नु पर्ने हाे ?

  • @krishnaac8771
    @krishnaac8771 Рік тому +1

    लौका भेन्डी भन्टा मसुरो को दाल किन खानु हुँदैन र ? यी त प्रकृतिले पवित्र रूपमा उत्पादन गरेको चीज होइन र ? कारण दिनु परयो । लसुन प्याज पनि किन बारिएको होला ?

  • @rajendratimalsena9792
    @rajendratimalsena9792 4 роки тому +3

    जय श्री राधे । 🇳🇵

  • @kripanandadhungel3111
    @kripanandadhungel3111 15 днів тому

    यकदसी तिथि मा त चामल को पिंड चलदैन, भन्छन, के सखर को पिंड दीदा हुन्छ गुरु, - ?

  • @radhakrishnajyotishchannal4748
    @radhakrishnajyotishchannal4748 3 роки тому

    राधेराधे

  • @RajanAryal-ds9gp
    @RajanAryal-ds9gp 29 днів тому

    Dwadasi tithi ma magha pareko xa sharadha garna hunxa ki hudaina guru ji.

  • @gobindaupadhyadaessdiya1254
    @gobindaupadhyadaessdiya1254 21 день тому

    Ramro lago, 4:28

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 2 роки тому

    गुरुवरमा एउटा निवेदन -
    बिदेशमा बसेर श्राद्ध गर्नु पर्दा नेपालको समय अनुसार गर्ने कि त्यहाँको समय अनुसार गर्ने ? उदाहरणको निमित्त म ऐले अष्ट्रेलियामा छु । नेपालको तिथि अनुसार त्यहाँ बाह्र बज्दा तिथि सुरु हुने हुनाले १२ बजे पछि बल्ल श्राद्ध कर्म सुरु हुन्छ । यो हिसाबले नेपालको बाह्र बज्ने समय प्रतीक्षा गर्दा यहाँ बेलुकाको सवा चार हुन्छ । के अष्ट्रेलियामा हुनेले यहाँको सवाचार बजे श्राद्ध सुरु गर्ने हो वा , समयान्तर सङ्गै ग्रह, तिथि बार सबै परिवर्तन हुन्छन भन्ने मान्यता अनुरुप यहाँको १२ बज्दा ती ग्रहहरुको भोग यहाँ हुनेर ४ घण्टा १५ मिनट पछि बल्ल त्यहाँ हुने सुर्योदयको अनुपातमा नेपालमा ग्रह नक्षत्र तिथि को प्रबेश हुन्छ भन्ने मस्न्यतामा यहिको १२ बजेको समयलाई मस्न्यता दिएर तिथि पक्डिन पर्ने हो ? किन भने ऐलेसम्म अष्ट्रेलियाको समय अनुसार्को पञ्चाङ्ग निर्माण भएको छैन । यहाँ का पण्डितजीहरुले पनि नेपालकै पञ्चाङ्ग प्रयोग गर्ने गरेको देखिन्छ । त्यसैले कर्ममा एकरुपता छैन । कसैले नेपालकै समय अनुसार गर्नु पर्छ भनेर चार बजेसम्म कुराई दिन्छन भने कसैले होइन ती ग्रह नक्षत्र तिथि बार यहाँ नेपालको समय भन्दा चार घन्टा पन्ध्र मिनट पहिल्यै आइसकेका हुन्छन त्यसैले यहिको समय अनुसार श्राद्ध कर्म गर्नु पर्छ भन्ने मत जाहेर गरेको देखिन्छ । यस्मा यहाँहरुको राय के छ ? स्पष्ट पारीदिन अनुरोध गर्द छु ।

  • @prakashtimalsina3318
    @prakashtimalsina3318 4 роки тому +1

    jaye ho

  • @dharmagatpoudel8942
    @dharmagatpoudel8942 5 місяців тому

    गुरुजी नमस्कार अरुकुरा सबै प्रष्ट भयाे तर श्राध्दाङ्ग तर्पण श्राध्द अघि गर्ने कि पछी प्रष्ट पारिदिनु भए आभारी हुने थिए ।

  • @rajshekhardas
    @rajshekhardas 3 роки тому

    एकदम राम्रो 👍👍👍

  • @rajkumarsthrestha4405
    @rajkumarsthrestha4405 Місяць тому

    barkhanta ko ma jankari linu thiyo guru ji. Ma bides ma chu kasari contact garam guru

  • @DeDe-ms2lq
    @DeDe-ms2lq Місяць тому

    ☘️🙏🙏🙏☘️

  • @arjundahal6337
    @arjundahal6337 16 днів тому

    Guru hajur le ta kapal katnu bhako chhaina ta??

  • @devedhamala8606
    @devedhamala8606 2 роки тому

    अस्टका श्राध्द गर्दा केके चाइछ गुरु एस्को पध्दतिमा केकस्तछ जान्नपाय आभारि हुनेथियो गुरु

  • @gopalpaudel6661
    @gopalpaudel6661 8 місяців тому

    ❤❤❤❤

  • @chetnathwagle122
    @chetnathwagle122 2 роки тому

    dharmik bahas

  • @narayandhattbhatt7162
    @narayandhattbhatt7162 Місяць тому

    96श्राध्द पद्दति को पुस्तक कहा पाइन्छ गुरु जी

  • @talakthapathakit
    @talakthapathakit 7 місяців тому

    मासिक को अघिल्लोदिन एकछाकी मा एकछाक नुन खाने चलन छ यो ठिक हो कि हैन गुरु?

  • @chandrasapkota7613
    @chandrasapkota7613 3 роки тому

    kuslekapal mundan garepanihuncha bhanta guru

  • @ramkrishnahamal2271
    @ramkrishnahamal2271 Рік тому

    मघा एकादशि तिथि मा श्राद गर्न हुन्छ कि हुदैन गुरु?

  • @rukminikhatiwada7370
    @rukminikhatiwada7370 Рік тому

    गुरु जी हबिष्य दिन नुन खान हुदैन भन्ने भयाे तर एक छाक खानु पर्ने हाे तर एक छाक राेटी खान्छन रएक छाकमा बिहान वाबेलुका मध्येमा एक छाक चाहिँ नुन खान्छन याे के हाे ।

  • @ज्ञानप्रसादकडेल

    एकादशीमा मघा परे के गर्ने ।

  • @AambikaKadel
    @AambikaKadel 5 місяців тому

    Good

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 роки тому +2

    जयहोस् सबैको

  • @parthbhai5092
    @parthbhai5092 4 роки тому +2

    जय जय होस

  • @binodkhadka7271
    @binodkhadka7271 3 роки тому

    buba ama hajur buba hajur ama bhane ab tyo bakti le 3 sarad 5 sarad hunxa guru ??

  • @chhetrathapa7176
    @chhetrathapa7176 Рік тому

    गुरु पर्सि साेर श्राद्द सुरु कपाल चै भाेली 12 गते नै काट्ने हाे

  • @gangagautam912
    @gangagautam912 4 роки тому +2

    जय होस

  • @tikaramrijal2314
    @tikaramrijal2314 Рік тому

    नेपाल मा इसाई र मुस्लिम ले मिचिसके त्योकुरामा बोल्नु छैन अझै नियमकाकुरा ।भाव रशरदाले गर्नुपर्छ ।भगवान पित्रि सबै खुसी हुन्छन् ।

  • @sudiparyal1281
    @sudiparyal1281 3 роки тому

    मैले बुझिन नि , 16 श्राद्द मा औशी तिथि छ भने पनि पुर्णिामा को अघिल्लो दिन चतुर्दशी मै मुन्डन गर्ने भन्नू भएको ?

  • @deepikakhatiwada1234
    @deepikakhatiwada1234 2 роки тому +1

    आमा को बरखी बारेको बेला बाबाको माहालय गर्न मिल्छ?

  • @suvekshyabhattarai6330
    @suvekshyabhattarai6330 2 роки тому

    9
    ....

  • @ramkarki8061
    @ramkarki8061 2 роки тому

    अाचार्य ज्यु नमस्कार ।केहि नबुझेको बिषय साेधनकाे लागि सम्पर्क नम्बर पाँउन हजुर ।मराे घर सर्लाही हाे र मेराे नाम राम कार्की हाे ।

  • @narbahadurkhadka1555
    @narbahadurkhadka1555 2 роки тому

    nepal jhapa arjundhara 11

  • @gangakhanal8457
    @gangakhanal8457 4 роки тому +1

    जय हो

  • @arshabigyan
    @arshabigyan Рік тому

    बडो दिव्य

  • @diphamal3923
    @diphamal3923 3 роки тому +1

    जय हाेस्

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 3 роки тому

    प्रौष्ठपदी श्राद्ध पनि छ हैन?

  • @shivashakti85
    @shivashakti85 2 роки тому +1

    त्यो पितृभक्त त मरेपछी पितृलोकै जान्छ होला !

  • @janardandhakal6303
    @janardandhakal6303 3 роки тому

    bratabandan ko baremani kapal katnu parne kurako baremani kapal sambandhi kehi prahman ko prasna gardinu hola hai patrakarji

    • @KrishnaSharma-gg7dp
      @KrishnaSharma-gg7dp 3 роки тому

      ब्रम्हकपाली गरिसकेपछि सोह्र श्रा्द्ध गर्नु हुन्छ कि हुँदैन ? कृपया बताइदिनुहोला ।

    • @Astrositaramtimalsena3M
      @Astrositaramtimalsena3M  3 роки тому

      @@KrishnaSharma-gg7dp ब्रह्मकपाली गरेर फेरि गृहस्थ आश्रम मा फर्किनु भएको हो भनी अनिवार्य श्राद्ध गर्नु पर्छ

  • @baldevbhatta3733
    @baldevbhatta3733 Рік тому

    जै श्री राम

  • @ramkarki8061
    @ramkarki8061 2 роки тому

    गुरु हजुरकाे फाे न पाउँन , केहि जिज्ञासा राख्नु छ ।

  • @hammarshing3647
    @hammarshing3647 18 днів тому

    १६सराद अायाे सरादे काठा रमायाे लाै लाै

  • @Astrositaramtimalsena3M
    @Astrositaramtimalsena3M  4 роки тому

    भाग २ यो हो ua-cam.com/video/s3BLgkQgRMs/v-deo.html

  • @karnarai7054
    @karnarai7054 3 роки тому

    Ant malaise Pursue Garioch have.

  • @BishownathJoshi
    @BishownathJoshi 26 днів тому

    😅😂😂😂😂

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 3 роки тому

    मघा नक्षत्रमा छुटुटै नाक्षत्र श्राद्ध हो

  • @krishnapaudel5135
    @krishnapaudel5135 3 роки тому

    दुई भाइका छोराहरु मध्ये एक भाइका छोराहरु बरखिमा रहेको बेला अर्का भाइका छोराले श्राद्ध गर्न मिल्छ मिल्दैन।

  • @mycelebration5242
    @mycelebration5242 3 роки тому

    भ्रम फैलाउने काम मात्र

  • @Soza212
    @Soza212 2 роки тому

    भनेपसि गुरुजी श्रद्धाबान पितृ भक्ति हुनुहुँदो रहेनछ,,,नभए आफुई ९६ श्राद्ध तर्पण गरी हाल्नु हुन्थ्यो नी आफ्ना पितृ उद्धार को लागि।
    त्यति गरे पछि बिधि बिधान पनि भेटि हाल्नु हुन्थ्यो।।

    • @PathibharaJyotis
      @PathibharaJyotis Місяць тому

      baba aama bite paxi matra shradda garinxa vanne kuro bujya khai hjr le

  • @ramnathsharma7376
    @ramnathsharma7376 3 роки тому

    पूर्णिमा को श्राद्ध खोइ

  • @binodkhadka7271
    @binodkhadka7271 3 роки тому

    buba ama hajur buba hajur ama bhane ab tyo bakti le 3 sarad 5 sarad hunxa guru ??

  • @tikaramkhanal3471
    @tikaramkhanal3471 4 роки тому +1

    जय होस