बाकसमा फर्किएका श्रमिक लासहरु प्रश्न साेध्छन्,जवाफदेही काे ?? छ त जवाफ, समूह B का कविकाे कवितामा ?

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • The Poet Idol काे Performance Episode, दिइएको बिषयमा, Group B का प्रतिस्पर्धि कविहरुकाे बेजाेड
    प्रस्तुति। हाैसला र शुभकामना छर्दै, मनपरेका कविलाई छान्नुस्, सकेकाे भाेट गर्दै!
    THE POET IDOL | GROUP ‘B’ PERFORMANCE | Epi 10 | Kumar Nagarkoti, Upendra, Surakshya , Anup & Viplob
    PRODUCED BY
    Z PRODUCTION HUB
    DIRECTOR / EXECUTIVE PRODUCER /
    FORMAT CREATED BY
    AMAN PRATAP ADHIKARY
    CONCEPT CREATOR
    SHAILESH KANDEL KSHETRI
    1st DIRECTOR OF PHOTOGRAPHY
    PRAMOD KARKI
    2nd DIRECTOR OF PHOTOGRAPHY
    AMRIT KUMAR SUNUWAR
    CHIEF ASSISTANT DIRECTOR
    DEV NEUPANE
    JUDGES
    VIPLOB PRATIK
    UPENDRA SUBBA
    ANUP BARAL
    SURAKSHYA PANTA
    GUEST JUDGE
    KUMAR NAGARKOTI
    PRESENTER
    DIVYA DEV
    CONCEPT DEVELOPMENT
    VIKAS PANDEY
    NIKITA ACHARYA
    CHIEF EDITOR
    GYARENDRA GOPALI
    SCRIPT WRITER
    BISHAL KOIRALA
    LIGHT DESIGNER
    PANKAJ BK
    ASSISTANT LIGHT DESIGNER
    BINOD SHRESTHA
    GANESH NEUPANE
    MARKETING HEAD
    SAJIB BHATTARAI
    SENIOR PRODUCER
    HIMAL RAYAMAJHI
    MOHAN RAJ ADHIKARI
    PRODUCER
    ALOK LAMSAL
    NISHAM ANGBUHANG
    RANJANA BHATTARAI
    BISHAL KOIRALA
    STORY PRODUCER
    AYUSH SHRESTHA
    SURENDRA SINGH
    ASSOCIATE TO THE DIRECTOR
    NISHAM ANGBUHANG
    CAMERA PERSON
    ROSAN SHRESTHA
    BAIKUNTHA GAUTAM
    RAJAN LAMA
    SUMIT RAJ BHATTA
    MRIGENDRA PUTWAR
    HRITICK SINGH THAKURI
    RAJENDRA SUWAL
    UJJWOL SHRESTHA
    SANJAY PAUDEL
    SURAJ THAPA
    ASHOK GHIMIRE
    BINAY MALEKAR
    ARJUN CHETTRI
    BINAYA MAGRANTI
    JIB OPERATOR
    GOKUL HUMAGAIN
    DEPT. CAMERA INCHARGE
    DHANA BAHADUR TAMANG
    EDITOR
    SUSHIL GHIMIRE
    SUBIN DAHAL
    ONLINE EDITOR
    DEV BAHADUR KARKI
    GRAPHICS
    PRATISHARA BAJRACHARYA
    ID MUSIC / BACKGROUND SCORE
    RUBIN KUMAR SHRESTHA
    VFX & ANIMATION
    VIJAY BASHYAL
    BISHNU RAM BANIYA
    LIVE MUSIC
    RUPESH LAMA
    ANUP TIMILSINA
    SMARIKA PHUYAL
    CREATIVE TEAM
    DEV NEUPANE
    ALOK LAMSAL
    SANJITA PARAJULI
    SET DESIGNER
    (LUCKY CREATION MEDIA)
    SUNIL MANGRATI
    SUMAN BASEL
    AASHISH SHRESTHA
    SET MANAGER / PRODUCER
    SHIVARAM THAPA
    ASSISTANT SET MANAGER
    SUBASH KARKI
    INVENTORY
    ABISHEK THAPA
    LIGHT MAN
    GYAN BAHADUR TAMANG
    ELECTRICIAN
    RAM THAPA
    RAJESH PHUYAL
    SOCIAL MEDIA TEAM
    PRAKASH CHHETRI
    MANOJ SAPKOTA
    SOUND DESIGN
    DEV NEUPANE
    SOUND RECORDING
    SOVIN SHAKYA (ISS)
    RAM MAJHI (ISS)
    LOK BAHADUR TAMANG (ISS)
    SOUND MASTERING
    BINAYA ADHIKARI
    MAKE UP
    ANNU MAHARJAN
    SHOVA SHRESTHA
    SAFALTA GURUNG KHAN
    STYLIST
    RANJANA BHATTARAI
    SHAMVU PURI
    ELISHA MALLA
    SUBJECT PERFORMANCE TEAM:
    SITA NEUPANE
    LEKHMANI TRITAL
    NISHAM ANGBUHANG
    BISHAL KOIRALA
    AYUSH SHRESTHA
    SANJITA PARAJULI
    SUSHIL PUDASAINI
    PABINDRA SHRESTHA
    ACTOR:
    ANNU MAHARJAN
    AABHA PRADHAN
    STILL PHOTOGRAPHER
    PABINDRA SHRESTHA
    BEHIND THE SCENE TEAM
    PABINDRA SHRESTHA
    SHISIR GAUTAM
    SUNIL PUDASAINI
    WARDROBE
    READY TO WEAR BY CLA
    LETS DRESS YOU KTM
    DISS OFFICIAL
    BOOK GIFTED BY
    SAHITYAPOST.COM
    KITAB YATRA
    LEGAL ADVISOR
    ADVOCATE KEDAR PRASAD ACHARYA
    FINANCIAL ADVISOR
    BHUMI RAJ KHATIWADA
    SPOT
    JYOTISHWOR
    ABINISH JHA
    PATEL
    SECURITY
    OM BAHADUR BASNET
    KITCHEN
    GANESH SAPKOTA (HEAD COOK)
    ARBIN MAGAR
    SACHIN NEPAL
    SAMBAR MOKTAN
    SPECIAL THANKS TO
    DIPAK BOHORA
    SANTO
    BIKASH NEUPANE
    GOVINDA KHANAL
    SUDEEP BHAJU
    JZARANA RAI
    NEPAL FILM CAMPUS
    STUDIO THEATER NEPAL
    IMAGE SETTER
    MANDALA THEATER
    JIWAN GAUTAM
    AADITYA MISHRA
    SUSHILA MAHARJAN PRADHAN
    DIGITAL PARTNER
    OSR REALITY
    VOTING PARTNER
    OSR CONNECT
    PUBLISHING PARTNER
    YATRA PUBLISHING HOUSE
    HOSPITALITY PARTNER
    UTPALA HOSPITALITY
    SOUND PARTNER
    INTERNATIONAL SOUND SERVICE (ISS)
    PUBLICITY PARTNER
    TAUWA STUDIO
    COMMUNITY PARTNER
    NEPALI PATRO
    ONLINE PARTNER
    SAHITYA POST
    TECHNICAL PARTNER
    GEHENDRA DHIMAL FOUNDATION
    TELEVISION BROADCASTING PARTNER
    AP1 HD TELEVISION
    Copyright @Z Production Hub 2023

КОМЕНТАРІ • 781

  • @nepapodcast
    @nepapodcast Рік тому +251

    5:15 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @leosandipdulal4944
      @leosandipdulal4944 Рік тому

      Hami hajur ko sath ma 🙏😘😍

    • @dambardattawasthi2695
      @dambardattawasthi2695 Рік тому

      Dai yo desh ma ab asha barusha hajur ko matra xa

    • @Ratna_rai_official
      @Ratna_rai_official Рік тому

      🤣🤣🤣🤣🤣

    • @puchhargharevlogs
      @puchhargharevlogs Рік тому +5

      अरबलाई हेर्ने दृष्टिकोण बदल - Prem Prasad Bhattarai
      🙏:::बिन्ती ::🙏::बिन्ती ::🙏:: बिन्ती :::🙏
      आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, चलचित्र क्षेत्रका लेखक, निर्देशक, तथा कलकार ज्यूहरू, नेपाली जगत्‌का पत्रकार ज्यूहरू, नेपाली गीतकार, सङ्गीतकार, गायककार, कलकार ज्यूहरू, नेपाली गजल, कविता, कथा तथा अन्य विधामा कलम चलाउने साहित्यकार ज्यूहरू नेपालमा विभिन्न विधाका रियालिटी सो का लेखक, निर्देशक, जज, तथा पार्टिसिपेटर ज्यूहरू नेपालभन्दा बाहिर रहनु हुने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाल सरकार, विभिन्न ओहोदाका नेपालका निजामती कर्मचारी ज्यूहरू, तथा प्राइभेट सेक्टरका कर्मचारी तथा व्यावसायिक ज्यूहरू सबैलाई यो बिन्ती छ कि मध्यपूर्व अरबलाई हेर्ने तपाईँहरूको दृष्टिकोण बदल्नु हुन अनुरोध गर्दछु ।
      किनकि, अरबमा कार्यरत नेपालीहरू १०० प्रतिसतमा ९५% खुसी छन्। उनीहरूले अरब आएर झुपडी नै सही घरको भित्तो टालेका छन्। च्यातिएको बाबाको भोटो र आमाको फरिया प्यारीको चोलो फेरेका छन् । बिहान बेलुका चुलो बाल्न नसक्ने घरमा एक जना यमात्रै अरब आएपछि बिहान बेलुका चुलो बल्न थालेको छ । पढ्न नपाएका बच्चाहरू स्कुल जान थालेका छन्। कयौँ म्यानपावरका मालिकहरूले स्वखिन जिन्दगी बाँच्न पाएका छन् । गरिब परिवार अहिले मध्यम वर्गमा आएको छ। त्यतिमात्र हैन नेपालको अर्थतन्त्र नै अरबको रेमिटेन्सले धानेको छ भन्दा फरक नपर्ला फेरि पनि सबैले अरबलाई किन नराम्रो देख्नु हुन्छ?
      अपवादबाहेक कसैलाई पनि अरबमा अन्याय छैन । बाकी ५% लाई केही नराम्रो होला त्यसमा पनि अरबमा पीडितका कुरा सुनेर न्याय दिनकै लागि एक अदालत नै खडा गरिएको हुन्छ । जसले कुनै पनि पक्षपात् नगरी निर्णय गर्दछ गल्तीलाई गल्ती र सहिलाई सही भन्छ । त्यतिमात्र हैन अरबमा नेपाली दूतावास छ, त्यही पीडितहरूको कुरा सुनेर न्याय दिलाउनका लागि त्यतिमात्र हैन विभिन्न सङ्घ संस्था तथा एन आर एन ए संस्थानै तैनाथ साथ रहेको छ।
      कहिलेकाहीँ कसैलाई अप्ठ्यारो परेमा सहयोग गर्न भनेर अरबकै सहयोगमा कयौँ गाउँका मन्दिर बनेका छन्। कयौँ ठाउँमा विद्यालय चलेका छन्। कयौँ गाउँमा खानेपानी आएका छन्। कयौँ गाउँमा स्वास्थ्य चौकी बनेका छन्। कयौँ ठाउँमा एम्बुलेन्स पुगेका छन्। कयौँ विद्यालयमा पढ्ने निमुखा विद्यार्थीहरूलाई छात्रवृत्ति मिलेको छ। त्यतातिर तपाईहरूको ध्यान किन जाँदैन?
      रातो बाकसको कुरामात्र किन उठ्छ? मान्छे कहाँ मर्दैन नेपालमा हजारौँ घटनाहरू अरूको लापरबाहीले भएर हजारौँको ज्यान अकालमा गएको हुन्छ त्यो किन देखिँदैन र लेखिँदैन त्यसको सुधार किन गरिँदैन?
      आज तितो सत्य ओकल्छु यदि अरबमा आएर बाइचान्स मरी हाल्यो भने पनि उमात्र रातो बाकसमा फर्किँदैन उसले उसको परिवारको भविष्यको लागि ऊ नहुँदा पनि केही दुःख गरेर खान सक्ने पुजी लिएर फर्केको हुन्छ । त्यसमा पनि मेरो देशको सरकारले भ्याट लगाएर काटेर खान्छ खै त्यता तिर तपाइहरूको नजर पुगेको? खै त्यसबारेमा कलम चलेको? खै त्यसको बारेमा अभिनय गरेको ?
      के जवाफ छ नेपालमा मर्नेहरूका परिवारलाई के-के व्यवस्था छ ? नेता ज्यूहरूले अब राजनीतिमा मागिखाने भाँडो अरबलाई नबनाउनु होला र भाषणमा बिर्सेर पनि नभन्नु होला कि खाडी गएकालाई फर्काएर ल्याएर देशमा रोजगार सुनिश्चित गर्छौँ भनेर। हामी अरबमा कार्यरत नेपालीहरूको लागि पर्दैन नेपालमा रोजगारीको सुनिश्चित साँच्चै गर्नु हुन्छ भने नेपालमा रहेका बेरोजगारी हाम्रा दाजुभाइ दिदीबहिनीहरूको रोजगारीको सुनिश्चित गर्नुहोस् हामी त्यसैमा गर्व गर्ने छौँ।
      देशमा साँचै विकास गर्नु छ भने अरबबाट सिके हुन्छ देश विकास कसरी चाँडै गर्न सकिन्छ भनेर । भन्ने कुरा धेरै थिए र छन् तर तपाईहरूलाई पढ्दा-पढ्दै अल्छी लाग्ला भनेर यति नै लेखेँ।
      मैले मेरो बारेमा भन्नू पर्दा अरब नै मेरो सबै थोक हो ।
      अन्त्यमा हाम्रो अरबलाई र हामी अरबमा कार्यरत नेपालीलाई तपाईहरूले हेर्ने नजर र सोच्ने दिमाग परिवर्तन गरिदिनु हुन अनुरोध गर्दछु धन्यवाद ।।🙏
      प्रेम प्रसाद भट्टराई
      हाल अरब कतार

    • @rawatofficial100
      @rawatofficial100 Рік тому

      दाजु म हजुरको सपोर्टर हु दाजु सधैं तपाईंको काम प्रती म सम्मान गर्छु 🫴🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dheerajsanjyal6588
    @dheerajsanjyal6588 Рік тому +51

    Heart touching 💚 line by Nathan Rayan dada 💟 जसरी साइबरियन चरा जाडो छल्न मेरो देश आए
    त्यसरी नै मेरो देश का चरा हरु गरिबी छल्न अरब गए

  • @ZungeDaai
    @ZungeDaai Рік тому +10

    आजको प्रस्तुतिहरुले साच्चै रुवायो । तारिफ गर्ने शब्द छैन निशब्द छु म । धन्यवाद सम्पुर्ण टिमलाई ।🙏❤️

  • @Mr.Motyanx
    @Mr.Motyanx Рік тому +189

    25:29 "जसरि साइबेरियन चराहरु जाडो छल्न मेरो देश आए,हो,,,त्येसरि मेरो देश को चराहरु पनि गरिबि छल्न अरब गऐ"
    Nathan Rayan को यो शब्द ले भाबुक बनायो🙃

  • @baytookhadgi2486
    @baytookhadgi2486 Рік тому +138

    घाउको पनि त धर्म हुन्छ ...काटिए पछि रगत बग्नु पर्छ ....तर मेरो देश............👏👏👏👏hats off to Mr Nathan.Literally goosebumps!!!! The way he delivers the poem was an amazing performance!!!!❣️❣️

  • @bharatlimbu9829
    @bharatlimbu9829 Рік тому +29

    मुकुम भन्ने दाइ त धेरै प्रखर हुनुहुदो रैछ। वहाँका कविताकाे भाव कहिँ विटुलाे वनेकै छैन वाह! वाह!! वाह!!!,,❤️❤️❤️❤️❤️पल्लविप ब्राे काे नि "कुमार नगरकाेटी" बाट प्रभावित जस्ताे देखिए नि दामी लाग्याे।

  • @kamantamang4704
    @kamantamang4704 Рік тому +38

    लेकाली कान्छा र पल्लविदको कविताले आँसु नै आयो । वा वा वा वा सबै १०१ छन् । सबै कविलाई शुभकामना ।

  • @debghale1731
    @debghale1731 Рік тому +34

    आजको एपिसोडले हामी परदेशीलाई धुरुक्कै रुवायो हौ। शुभकामना सबै प्रतिस्पर्धीलाई 👍👍👍

  • @rohanxubranakar8409
    @rohanxubranakar8409 Рік тому +5

    जिन्दगी को 22/23 बर्ष पार गरि सके पछी मानिस लाई एस्तै भावाना मा डुब्न मन्न लागदोरहीछ, खास्सै एस्तो रचना प्रती जोडीने बेक्ती त होइन म तर, खोइ के भयो, 24 बर्ष को उमेर अनि, परीवार को आशा र बारम्बार ठक्कर खाएर लडेको जीवन,अनि हिम्मत हार्ने छैन भन्नी गरे को यो अडान, म नी टाड हुन सकीन !!🙏😥

  • @gokarnachand4044
    @gokarnachand4044 Рік тому +7

    "Heart touching line of poem" ❤️🇳🇵🥀
    "आमा म फेरि तिम्रै कोखमा जन्मिए भने मेरो नाम रेशम होइन, पुतली राखी दिनु
    म बाकसमा गुम्सिएर होइन
    प्वाँखका जलप भिरी आफ्नै आगनमा सपनाको उडान भर्न चाहन्छु"
    ✓ मल्लिका खतिवडा
    "जसरी साइबेरियन चरा हरु जाडो छल्न मेरो देश आए
    त्यसरी मेरो देशका चराहरु पनि गरिबी छल्न अरब गए"
    ✓ Nathan Rayan
    "यो बतास वह को चल्यो जब
    कोपिला रहरको झर्यो अब
    स्वप्न देख्छु पुतली शशी छुने
    किन्तु पंख चुँड्यो तब"
    ✓अव्यग्र अस्मित
    "तर सुन सेक्मुरी
    उज्यालोको नम्सेमी (घामको उज्यालो) बाल्नु अघि, अँध्यारो छाउनै पर्छ
    सहजता ल्याउन लाई त अप्ठ्यारो आउनै पर्छ।"
    ✓ लेकाली कान्छा मुक्कुम
    "यहाँ त डल्लै राँगा पो पाक्छ हौं भन्दै बाबाले ल्याइदिनु भएको फोसी मा भराउ तोङ्वा फकाएर थन्काउनु
    जसरी हामीले यत्रो वर्ष थन्कायौ हाम्रा चाहना हरु लाई,
    म आएपछि संगै बसेर तनतनी पिउने छौ
    जसरी पिउँदै छौं जवान वर्तमानलाई परदेशको पसिना र स्वदेशको आसु मिसाएर"
    ✓ महेन्द्र राई
    "चाउरी परेका छन् गाउँहरु घाम तापि रहन्छ
    अचेल त्यहाँ कसैलाई बैसँ लाग्दैन
    पर्खी रहन्छ चिप्लेटी ढुंगाले दिनहुँ खैनी माड्दै तर उसको साथी आउँदैन
    कोट्टयाई आइरहन्छ बोजु बलेकै आगो पनि तर उसको धोको बल्दैन"
    ✓ पल्लवीव
    हार्दिक नमन सम्पूर्ण कविहरूमा 🙏❤️🇳🇵🇳🇵🥀🥀

    • @amitlama1423
      @amitlama1423 Рік тому

      समय लिई सबैको कविताको अंश लेख्नुभाको छ 🙏🙏🙏

  • @NishaKhatri11
    @NishaKhatri11 Рік тому +85

    Im a huge fan of Mallika. Plus can we appreciate how versatile, dynamic the backgroud musicians are ! ❤

  • @jodanstha5067
    @jodanstha5067 Рік тому +21

    pallawib को शब्द चयन निकै फरक र गहिरो थियो, सुन्नमा छुट्टै मजा आयो, शुभकामना छ सबै कविहरुलाई।

  • @Pradip1a
    @Pradip1a Рік тому +2

    म पहिलो पटक UK बाट यो सो हेर्दै छु । धेरै खुषी लाज्ञो यो ले गर्न खोजेको भबिस्य देखेर ।
    अहिले हाम्रो नेपाली साहित्य रचना बिलिन भएर गैरहेको अवस्था मा अवस्य पनि यो सो ले अब आउने पिडी को लागी केहि रहत दिनेछ भनेर ।
    हरेक रचना संगीत भनुम कि कुनै फिल्म कै कुरा गरुम यो सबै साहित्य कबिता गजल को ठुलो भूमिका हुन्छ ।
    पहिला पहिला का गित कती सुन्दर आनन्द को हुन्छन तर अहिले हाम्रो समजले दुर्गेस थापा पाको छन ।
    अनि अर्को important कुरा यो सो पहिलो पटक हेर्दै गर्दा मलाई एस्तो फिल भयो कि ,शब्द हरू को पावर भन्दाअ नि बढी बहिरी देखाउने रमक झामक स्वाङ बढी भयो, कुनै कन्टेस्टेन्ट ले कबिता भनिरहदा मैले अडियो मात्रै सुन्दा पनि त्यो शब्द हरुको भाब बुझ्न सक्ने देखिन । शब्द हरू मा पावर नै भेटिन मैले त ।
    नेपाल आएका प्राय हरेक सो अन्तिम मा एस्तै त्रुटी हरुले सो को सिन्दान्त नै बिग्रेको देख्छु म त । तेसैले प्लिज , कसेले तपाईंहरू लाई अडियो मा मात्रै सुन्दा पनि वा.. कती सुन्दर भनेर सुन्ने अवस्था होस ।
    All The Best ❤ 🇳🇵

  • @chamlingchamling7743
    @chamlingchamling7743 Рік тому +21

    अति राम्रो कार्यक्रम रहेछ बल्ल आज भेटेर हेरे प्रत्येक कविहरूको प्रस्तुतीले आखा रसायो ह्रदय चिरियो भावुक बनायो आयोजकहरू प्रति धन्यबाद

  • @harilalshrestha923
    @harilalshrestha923 Рік тому +12

    यो होनी नेपाली माटो को कार्यक्रम
    धन्यवाद सबै लाई The poet idol 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @oasissapkota7265
    @oasissapkota7265 Рік тому +35

    Mallika, Nathan, Avyagra Asmit,Munu, Pallawib, laxmi prasad maden, Mahendra,
    All u guys Group B Just nailed it..😍😍

  • @bimalakhadka8367
    @bimalakhadka8367 Рік тому +29

    सबै उत्कृष्ट कविहरु तर मेरो भोट लक्ष्मी प्रसाद मादेनलाई 🙏

  • @lokendrapalungwa426
    @lokendrapalungwa426 Рік тому +13

    सबै कबिहरुको सिर्जना उत्कृष्ट लाग्यो, त्यसमा पनि अझै राम्रो लेकाली कान्छा मुक्कुमको लाग्यो।

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Рік тому +7

    ब्याक ग्राउन्ड आर्टिस, poet, निर्णायक मण्डली सबै उत्कृष्ट ❤❤

  • @Pawangaming.123
    @Pawangaming.123 Рік тому +2

    "Jasari saiberian charaharu jado chhalna nepal aaya
    Tyasarinai nepalka charaharu garibi chhalna khadi muluk gaya"
    So heart touching line
    Hatsoff bro

  • @bibasrai6083
    @bibasrai6083 Рік тому +23

    what a talent back music दिनुहुने महिला।

  • @nirumagar2315
    @nirumagar2315 Рік тому +11

    नाथेन दाजुको कविले आजअत्यन्तै भाबुक बनायो 😥💙🙏

  • @anishraianishrai8733
    @anishraianishrai8733 Рік тому +2

    Thank you poet idol yo program herer m sadhei rune garxu m yo arthama runxuki Jun Kura le atharth vitri pida sabbda marfat kabi haru le pokhda man halka r sital hunx man xunx Ani aasu aaux Ani rune garxu thank you poet idol thank you very much thank you so much ❤️♥️♥️♥️💖🥰💕🙏

  • @Ratna_rai_official
    @Ratna_rai_official Рік тому +10

    लेकाली कान्छा जी को कवितामा सुरक्षा जी सँगै धुरु धुरू हुने म मात्रै होला❣️🫂

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Рік тому +19

    The Poet Idol को आजको episode एकदमै रमाइलो भयो। कविताहरु मनै छुने/रुवाउने मार्मिक थिए। Group 'B' का सम्पुर्ण कवि ज्युहरुलाई धन्यवाद🙏 र आगामी दिनको कविता यात्राको लागि शुभकामना!!!🎉🎉 watching from UAE 🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @homnathpoudel1588
    @homnathpoudel1588 Рік тому +7

    मल्लिका खतिवडाको यो प्रस्तुतिले हृदयमा टच गर्‍यो आँखा रसाए,,
    शुभकामना झापालीको इज्जत राख्नुहोला

  • @missionrai6444
    @missionrai6444 Рік тому +5

    फेरी बिहानीको 4:33मा अर्को पटक गह भरी आॅशु
    {लक्ष्मी लेकाली कान्छा "मुकुन"}
    दुई छोरी अनि ठ्याक्कै कविताको पात्र मै हो लाग्छ।
    परदेश हानियो र इच्छा,चाहना छोरीलाई नर्स बनाउने र
    बिरामीको स्वास्थ्यमा सेवा गरी पुण्य कमायोस्। र त्यो मेरो इच्छा,चाहना यहि कविताको पात्रमा मात्र सीमित नभैदियोस्।र यो समाजमा छोरीलाई हेरिने नजरको जन्जिर जरै देखी उखालेर फाल्ने छोरीलाई ठुलो डाक्टर बनाई🙏

  • @jagadishpuri33
    @jagadishpuri33 Рік тому

    poet idol ले यति उचाइ लिन्छ भन्ने परिकल्पना गरेको थिएन ।
    उत्कृष्ट कविताहरुलाइ बधाइ
    कविहरुलाइ धन्यवाद ।

  • @skumartamang5112
    @skumartamang5112 Рік тому +1

    कार्यक्रम अत्यन्तै राम्रो छ अझै राम्रो हुँदै जाओस् हार्दिक शुभ कामना!जसरी साइबेरियन चराहरु जाडो छली आफ्नै पुरानो थाक थलोमा फर्किन्छन ठिक त्यसैगरी म नि आफ्नो गरिबी छल्दै छु यो बिरानो ठाउँमा,नमरी बाँछे कालले साँचे फर्की आउनेछु आफ्नै देश नेपालको त्यो गाउँमा!आफ्नै देश नेपालको त्यो गाउँमा!धुनिबेशी न पा १ धादिङ,हाल साउदी अरब!

  • @Ratna_rai_official
    @Ratna_rai_official Рік тому +29

    आज त रुँदा रुँदै कार्यक्रम सकिने भयो❣️

  • @dutakyampachorai
    @dutakyampachorai Рік тому +6

    मुक्कुम "लेकाली कान्छा" -दाजु तपाईको‌ यो लेखन, भावना लाई कसरी मुल्यमा दाँज्नु 😭 तपाईलाई भोट दिनै सक्दिनँ तपाईको भाबना अमूल्य छन दाजु ❤️😭😭

  • @chamlingchamling7743
    @chamlingchamling7743 Рік тому

    मेरो देश कहिले सम्म खाडीमा युवा बेच्ने र खाडीबाट हजारौ आफ्ना युवाहरूको लाश ओसारी रहन्छ कति मार्मिक नाटकलाई कबिहरूले यथार्थ परक उतारे धन्यबाद आयोजक प्रति आभार
    किताबमा पढनु र यसरी मंन्चमा वाचन गरेको सुन्नु कति मजा समय गएको नै पत्तो नहुने

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +3

    कुनै पनि नृत्य,गीत. कविता साहित्य सबैले धरधरी रुवाउछ बधाई छ सम्पुर्ण उत्कृष्ट प्रतियोगीहरुलाई 👌👍️👏👏🙏💞🌷🌹🤝🤝

  • @premkhatriofficial
    @premkhatriofficial Рік тому +3

    सारै राम्रो लाग्यो हामी पर्देशीको कथा र बेथा 🙏🏻 कविताको मार्मिक शब्द बाट सुन्न पाउदा यि आखाँ कति खेर रसाए पत्तै भएन 🙏🏻🙏🏻🙏🏻

  • @Ajaypariyar65
    @Ajaypariyar65 Рік тому +6

    धेरै धेरै धन्यवाद अनि सुभकामना।।
    यो कार्यक्रम हरेक परदेशी लाई खुसि को उझालो बनाउनु मद्दत गरेको को छ । हाल ( साउदी अरेबिया)🇸🇦🇳🇵

  • @nirutapahadi7004
    @nirutapahadi7004 Рік тому +5

    वा क्या शब्द आँसु कुन बेला खस्यो पत्तै पाइन😓देशको अवस्था सम्झेर😓 र सम्पुर्ण contestant हरुलाइ सम्मान छ साहित्यले संसार बोल्छ वा👏

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 Рік тому +2

    यो episod को अति मार्मिक कविता लेकालि कान्छा मुकुम र पल्लबिब को लाग्यो, शब्द सबै प्रतियोगिता हरुको उतिकै गहन छ तर बाचन शैली दुइ जनाको सर्बोत्कृस्ट छ best of luck 🌹🌹👍

  • @bishnubohara7576
    @bishnubohara7576 Рік тому +1

    उदियमान कवि कवित्रिहरुलाई धेरै धेरै बधाई छ! हौसला बुलन्द रहोस।सफलताको हार्दिक शुभकामना सबैलाई।

  • @raykha3679
    @raykha3679 Рік тому +1

    प्रत्येक कविको कृति अब्बल छ। एकजनालाई मात्र छान्न गार्हो।😍

  • @gita1385
    @gita1385 Рік тому

    Ati uttam Karyakram. Hamro Sadhubaat yaha sarwa Kabijyuharuma.

  • @ashokraimagar1605
    @ashokraimagar1605 Рік тому +1

    lovely poet lekali kancha best of luck..

  • @priscilachannel4460
    @priscilachannel4460 Рік тому

    सबै कवि हरु लाई मनै देखि धन्यवाद मिठो कविता को लागि। सारै राम्रो लाग्यो

  • @nepalibiblestudy276
    @nepalibiblestudy276 Рік тому +2

    कुमार नगरकोटी मलाई सार्है मन पर्ने कबिहरूमा एक हुनुहुन्छ ।

  • @dnmagarupahar2211
    @dnmagarupahar2211 Рік тому +1

    कविता आइडलमा होस्ट पनि गज्जब लाग्यो मलाइ । बबाल छ दिब्योदेब

  • @milankhadka9628
    @milankhadka9628 Рік тому +5

    सुनिरहू ,आफुलाइ पाइराखू, कहिल्यै नभुलू झैँ बनाउने यो episode मज्जा आयो ।❤️❤️🙏🙏

  • @sandeepbohara44
    @sandeepbohara44 Рік тому +1

    धेरै राम्रो प्रतिभा सङ्गत ले सोच बद्लिन्छ
    सोच ले नियत बद्लिन्छ, नियत ले कर्म बद्लिन्छ,अनि कर्मले धर्म बद्लिन्छ। त्यसैले हामी जे छैउ त्यसै लाइ राम्रो बनाउ बस पुग्छ भोलि मरेर कसैले लगेर जाने होइन जे कर्म गरेउ यही अमर रहनेछ सम्पूर्ण टिम लाई शुभकामना छ।

  • @Sirjana_Limbu07
    @Sirjana_Limbu07 Рік тому

    यो कविता आइडल संसारका सबैभन्दा उत्कृष्ट प्रतियोगिता भन्न चाहे । मादेन सरले मन जित्नुभयो मेरो 🌹🌹❤️❤️जब जब बसन्तले पालुवा फेर्दा तिमि कोपिला मै झर्नु भन्दा मेरो मुटु कटक्क भो 😭😭❤️❤️

  • @LbGiri.
    @LbGiri. Рік тому

    सबै जनाको कबिताले मन छोयो।सबैलाइ सफलताको शुभकामना।एउटा सुझाब यस्तो नेपाली साहित्य प्रस्तुत गर्ने ठाउँमा त कमसेकम निर्णाएक ज्यूहरुले अङ्ग्रेजी शब्द नझार्दिए हुन्थ्यो।अङ्ग्रेजी बोल्दा बिद्धान र नेपाली बोल्दा अज्ञानि भइदैन।🙏

  • @manishatiwari8836
    @manishatiwari8836 Рік тому +56

    "It's important to watch this reality show! Every episode keeps me on the edge of my heart. Thanks to the drama, suspense, and surprising twists that are included in it. The production value is excellent, and the cast is engaging and sympathetic. I wholeheartedly support this reality show!"

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +150

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (The Poet Idol) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (The Poet Idol) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏

    • @subashkarki676
      @subashkarki676 Рік тому

      😍😍😍

    • @puchhargharevlogs
      @puchhargharevlogs Рік тому

      नेपाली अरब जान्छन् र मर्छन् भन्ने कुरा छरेको होला नि हौ।

  • @deepakbaruwal6226
    @deepakbaruwal6226 Рік тому

    म निशब्द छु भन्ने शब्द केही छैन सबैजना क‍ो लेखाइ र बाचन उत्कृष्ठ छ।

  • @chamulimbu1905
    @chamulimbu1905 Рік тому

    सर्वोत्कृष्ट कबिताहरू ;
    लेकालि कान्छा लाई नतमस्तक प्रणाम।

  • @ezurai4346
    @ezurai4346 Рік тому

    कति मार्मिक कविता छ 😢! जति हेर्छु त्यति हेरु हेरु सुनु सुनु लाग्ने खालको कबिता सबै प्रतिस्पर्धाहरुलाई धेरै माया अनि सम्मानका साथ बधाई तथा ! keep it up all 🙏🙏🙏🙏🙏❣️❣️❣️❣️✍️👏👏💪💪😘😘😘😘

  • @Jassu562
    @Jassu562 Рік тому +1

    एकपटक Poet idol मा आफ्नो प्रस्तुति देखाउने ठूलो संकल्प छ मेरो ।

  • @bhimgurung2627
    @bhimgurung2627 Рік тому

    wow मेरो जिन्दगिकै सबैभन्दा मन पर्ने मनै प्रफुल्लित पारिदियो!! अत्यन्त खुसी लाग्यो सबै प्रतिस्पर्धी साथीहरूलाई हृदय देखि नै नमन गर्दछु।🙏🙏🙏🙏🙏🙏🙏🙏जजहरुलाई

  • @surendrapuri3369
    @surendrapuri3369 Рік тому +14

    लामो समय पछी आज पोर्ईट आईडल हेरे र सुने , हरेक शब्दले आशु नझरेके छण रहेन । सायद परदेशिको पिडा लाई शब्दमा बुनेको भएर होला । शुभकामना सवै प्रतिसप्रर्धि कवी हरुलाई💐🙏🏿🥰🥰🥰

  • @Jassu562
    @Jassu562 Рік тому

    मलाइ साह्रै मनपर्ने मनछुने साहित्यकार कुमार नगरकोटी आहा 👌👌

  • @Dizz_Opk
    @Dizz_Opk Рік тому +1

    यस्तो Host प्राय बिरलै कार्यक्रममा देखिन्छ्न ।।❤️❤️❤️ उत्कृष्ट लाग्यो ।

  • @anupabhattaraighimire5638
    @anupabhattaraighimire5638 Рік тому +14

    Every contestants are so good. My heart pounded after seeing the performance. I did not know when Tears rolled from my eyes. Thank you so much for bringing such a good show . I loved the way they are presenting the concept and then the poem.

  • @anishkafle1252
    @anishkafle1252 Рік тому +1

    24 min wow…
    Hats off Aman pratap adhikari for taking this huge risk …..in order to save your own way of poetry

  • @eurekasubedi4958
    @eurekasubedi4958 Рік тому +4

    A big shoutout to the singer and musicians..You have made this show magical ❤️

  • @bikalsingh9689
    @bikalsingh9689 Рік тому +1

    Such a graceful show ! wonderful personalities ! अनि कविताको त कुरै नगरुम् ! 🙏🙏🙏🙏

  • @swarupgurung6165
    @swarupgurung6165 Рік тому +2

    Pallabi da best..sarai marmik..love you from Darjeeling..God bless you..🙏🏻💐

  • @parbatikarki4803
    @parbatikarki4803 7 місяців тому

    उत्कृष्ट लाग्छ मनुको कविता बाचन

  • @Gorkha_Empire
    @Gorkha_Empire Рік тому

    कुनै एक लाई रोज्न कुनै show मा कठिन छ भने त्यो poet idol मा छ ।
    यो चै अलि भएन भन्नी कुनै नै छैनन
    उत्कृष्ट ।❤️

  • @cakeland5164
    @cakeland5164 Рік тому +1

    lovely show!!! lovely poets!!! hats off to the team for pulling this off....Much needed thing in Nepalese context.

  • @santoshparajuli4459
    @santoshparajuli4459 Рік тому +3

    मन छोयो 😮❤सबै कविता दमदार छ ❤️❤️सबै कवि प्रति नमन 🙏❤

  • @bharatshakya9341
    @bharatshakya9341 Рік тому

    आज सम्म यति धेरै आँसु खसाल्न बाध्य बनाउने रियलिटी शो छ भने त्यो हो the poet idol episod 10 ...सबै poet हरु को दम्दार कबिता group B . Wowoo..

  • @bhimprakashmalla
    @bhimprakashmalla Рік тому +1

    नेपाली साहित्यको पहिलो रुप कविता हो। यो कार्यक्रम हेर्नू हुने सम्पूर्ण लाई पशुपतिनाथले रक्षा गरून्

  • @sitaghimire6801
    @sitaghimire6801 Рік тому +1

    Yo program ko concept garnuhune ra ayojak Lai dherai dhanyabad

  • @shivasharma2609
    @shivasharma2609 Рік тому +1

    लयमा वाचन गरिएको छन्दका हरफलाई गीत भन्छन् निर्णायकहरू । उफ् !

  • @tsuzanshrestha136
    @tsuzanshrestha136 Рік тому +5

    There is something which can't be sure & that munu adhikari express her feelings was truely amazing..!!

  • @deepakpyakurel738
    @deepakpyakurel738 Рік тому +2

    wow... group B Jagalthe bhai, how heart touching POET ..... you make cry lots ! OMG its a true.... keep it up God bless you.

  • @researchcentre
    @researchcentre Рік тому +1

    अचेल कविहरुको कविता वाचन हेर्दै रम्दैछु । सबैजना खुशी होला खुशी रहुन । भवतु सर्व मंगलम ।।।

  • @bas-net_12.
    @bas-net_12. Рік тому +2

    best best best sarai मन पर्यो कबिता हरु

  • @sudarshanroka5062
    @sudarshanroka5062 Рік тому

    कति राम्रेा कार्यकेा थालनी ...धन्यवाद छ कार्यक्रमका सम्पूर्ण टिमलाई ... विशेष धन्यवाद अमन अधिकारी जी 🙏

  • @happylearning4166
    @happylearning4166 Рік тому

    Such a beautiful program,I love it, भाव विभोर भएको छु साह्रै साह्रै साह्रै राम्रो, सकिन आँसुहरू लाई रोक्न,कलमबाट नया क्रान्ति सुरु भएको छ। धन्यवाद र शुभकामना सबै कविहरूलाई र निर्णायक ज्यू्हरूमा र कार्यक्रम सञ्चालक ज्यू प्रति।जय नेपाल 🕊️🕊️🕊️🕊️🕊️🕊️💚💚💚💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏

  • @triratnashakya6114
    @triratnashakya6114 Рік тому

    Yo show le sabai Nepaliharu KO maan KO bhanana ,sukha ,dukha ani anubhaba satne thulo Sagar ho 🥰🥰🙏❤️❤️❤️🙏🙏🙏. Congratulations 👏

  • @anjanpaudel8157
    @anjanpaudel8157 Рік тому +4

    One of the best thing right now in Nepal thank you Aman dai

  • @bipenserala4247
    @bipenserala4247 Рік тому

    आमा का लागि आँखामा हाल्दा पनि नबिझ्ने सन्तान उड्यो बा का लागि स्वाभिमान र भरोसा उड्यो दामी line 💕 in big fan nathyan rayan dai ko farwest dadeldhura

  • @commentator6477
    @commentator6477 Рік тому

    I don't write poems but so happy we have such a beautiful program,, यस्ता शोहरुले समाजमा पनि सकारात्मक परिवर्तन ल्याउँछ। भविष्यका कविहरुलाई चिनाउने थलो। कवितामा अंग्रेज़ी शब्दहरू नहालेको राम्रो

  • @parkdhong
    @parkdhong Рік тому

    सबै जना उत्कृष्ट 👍️👍️👍️👍️

  • @humbahadurmalla5903
    @humbahadurmalla5903 4 місяці тому

    I am big fan Munu Adhikari g best of luck n Thank u

  • @khemrajtamang6195
    @khemrajtamang6195 Рік тому

    yo karyakram dekhi man ati santusta khusi xu feri pni sabai kabi lai barabara maya support

  • @rajbabupaudel9335
    @rajbabupaudel9335 Рік тому +16

    This show has got perfect host😍😍

  • @bishnubohara7576
    @bishnubohara7576 Рік тому

    यो कविता कार्यक्रम राम्रो छ। नेपाली भाषा साहित्यमा यो कार्यक्रमले राम्रो भूमिका खेल्नु पर्छ।झर्रो भइदिए नेपाली भाषा साहित्यमा अतुलनीय योगदान हुँने थियो। तर प्रस्तोताको नेपाङ्लीस खटकिने रहेछ।र प्स्तोताले अतिथी अथिति हिज्जे गर्नु भयो कतिपय वर्तमान ठूलै समाचार गृहहरुका समाचार काचकहरुले पनि अथिति हिज्जे गरेको सुनिन्छ।यो त एउटा उदाहरण मात्रै हो शब्दोच्चारणमा खट्किने कुराहरु निक्कै सुनिन थालेको छ यो गणतन्त्र कालमा। राजनीतिमा जस्तै भाषामा पनि अराजकता छाएको भन्न सकिन्छ यसलाई।

  • @sagar_jaishivlogs
    @sagar_jaishivlogs Рік тому +47

    नेपाली कला र संस्कृतिलाई बिश्व सामु पर्याउन ( The poet idol ) ले निकै राम्रो भुमिका खाेलेकाे छ । म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरुलाई ( the poet idol ) लाई यसरी नै माया गरिदिनुहाेला भन्ने आशा गर्दछु । ❤️❤️❤️❤️

  • @Bneapal
    @Bneapal Рік тому

    The poet idolले गलत सिर्षक दियो जसतसो समालेको मन यहाका मार्मिक कबिताले छेतबिछेत बनायो यस्तै मन छुने अझै सुन्न पाम सबैलाई जीतको शुभकामना

  • @prernahyenaan6425
    @prernahyenaan6425 Рік тому +11

    Excited to watch Pallawib performance 🤞💪

  • @dineshmajhi2561
    @dineshmajhi2561 Рік тому +1

    khusi lagyo hamro chhimeki daju kumar nagarkoti poem writer ko upasthitima

  • @InnocentEye
    @InnocentEye Рік тому

    लेकाली कान्छाको शब्दहरु निश्कपट छन् है , जीतको शुभकामना !

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV Рік тому +1

    सम्पुर्ण टिम सहित लेकाली कान्छा मुक्कुम जिलाइ सबैले भोट गरौ है।

  • @Reshamsunuwar
    @Reshamsunuwar Рік тому +3

    कतै नाटक मञ्चन शब्दहरुबाट
    कतै संगीत कविताको छालहरुमा
    नेपथ्यबाट गुन्जीरहने
    कर्कस ध्वनीहरुले थपिएका मिठास पलहरु
    कतै गोधुली साँझमा
    प्रेमिल जोडीहरु
    प्रेमको गहिरो तलाउमा डुबीरहे जस्तो
    सामज
    मान्छेका अथाह कथा व्यथाहरु
    असरल्ल छरिएका सपनाहरु
    भट्टाइरहेछन् एक तमासले
    कुहिरोमा हराएको काग जस्तै
    कल्पनाको दुनियामा हराएका निर्णायकहरु
    कतै उदास मुहार
    कतै नयनमा आँसुको थोपाहरु
    खोई म कविता हेरीरहेछु कि
    या कविता सुनीरहेछुँ?
    पोएट आइडलको आजको श्रंखलामा
    हेर्दा हेर्दै
    सुन्दा सुन्दै आफैभित्र हराएछु

  • @rozakchhetri7691
    @rozakchhetri7691 Рік тому +2

    Wow Pallawib da majja aayo ❤️...hats of to you myan pride of Darjeeling...Best wishes brother

  • @bhimprakashmalla
    @bhimprakashmalla Рік тому

    कसम यति हेर्छु तर यहाँ कोही भन्दा कोही कम छैनन। पैसामा भोट विक्री नगरम विशिष्ट साहितयकार लाई अथित्तिमा बोलयाएरमा न्याय गरौँ है ।

  • @a.mnepal2035
    @a.mnepal2035 Рік тому

    सबै कबिता दमदार अग्रामी शुभ कामना सबै कि

  • @gfxtut
    @gfxtut Рік тому +8

    23:15 यो कविताले आँशु र्झयो । पटक-पटक सुनेँ, सुनिरहेँ । वाह् कविज्यु धन्यवाद । तपाईंलाई सबैले भोट गरुन् ।

  • @kirtirazz1
    @kirtirazz1 Рік тому +3

    शब्दको शक्ती “The Poet Idol”
    राखेको भय हुने कार्यक्रमको नाम । 👏👏

  • @villagerneplease
    @villagerneplease Рік тому

    भावुक बनाउँछ।रोमान्टिक बनाउँछ।।what a show🙏🙏🙏

  • @shyamlama7900
    @shyamlama7900 Рік тому

    कोट्याइरहन्छ बलेको आगो बजु पनि,,,
    तर उसको धोको बल्दैन।वाह!!! क्या लाइन छ।