Ghar || घर || Nawaraj Parajuli

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • #ghar #घर
    Poetry created and recited by ‪@NawarajParajuli‬
    Poetry Recorded and music score by ‪@rhythmkandel‬ at Naad Studio
    Videos shot by Anjeet Chudal
    Video edited by Saurav Lamichhane
    Thumbnail by Sushil
    Ghar is one of the poems from Nawaraj Parajuli's upcoming book Ghar (घर).
    This poem is officially uploaded to this channel. Replication in any form is not permitted.
    Released on the date of Sudhir Khanal (Bhai)'s birthday.

КОМЕНТАРІ • 215

  • @dipeshbhattarai3441
    @dipeshbhattarai3441 Рік тому +49

    आगो छैन रगत उम्लिन्छ , काँडा छैन आङ घोच्छ , चौरासी ब्यन्जन छैन तर टन्न हुन्छ त्यो के हो भन्दा हजुर को शब्द हो ❤️😘तिमी गएको मलामी तिम्रो मलामी बन्ने छैन सायद यसैलाई समय भनिन्छ होला 😢❤

  • @ushachaulagai9038
    @ushachaulagai9038 Рік тому +12

    भक्कानिएर रून मन लागेको बेला, रून मन लागेको अङ्गालोमा हाम फालेर जान जुन ठाउंबाट सकिदैन त्यो ठाउं जति नजिक भए पनि टाढा हो |❤

  • @pujabharadwaj
    @pujabharadwaj Рік тому +13

    🥺🙃❤️🙏........
    याे लामो सुनाईमा अर्को लामो सुनाईको ध्वनी
    तरङ्गित भईरह्यो...
    मर्नु अघि धित मरुन्जेल रुँन मन छ 🥺🙃🥺🙃.........
    आँशुलाई ऊर्जा भन्न मिल्छ , की मिल्दैन ??? ..........
    विउँझेर पनि सुनें अनी निदाएर पनि ... यस्तो हुँदै - हुँदै सुनिरहन्छु म प्राय ❤️✨......कविताभरिको सुनाई , बीचमा बजेको टिङले कम्पितमुटुको ढुकढुकाई ,हृदय भित्रको गति , सुस्केरा अनी लामोखुई..... लाई एकैठाउँमाराखेर प्रेम गर्दै
    एउटा लामो न्यानो आलिंगन गर्न सक्छु ....??? 🥺🤗❤️.................................................................
    जहाँ धेरै भनिएका छन्,......यहाँ चै थोरै भने है....................
    .................................................................
    #👉 भक्कानिएर रुन मन लागेको बेला रुन मनलागेको अंगालोमा हामफालेर जान जुन ठाउँबाट सकिन्दैन्, त्यो ठाउँ जति नै नजिक भएपनि टाढा हो , टाढालाई पनि जुन ठाउँ धेरै टाढा लाग्छ ...म त्यहाँ आएको छु ...🥺❤️................
    # 👉अचाक्लि थाकेको बेला कुनै दिन म यहाँबाट टाढा जान्छु भनेर बोलेको पो थिए कि - मेरो त्यो बोली टाढाले सुनेको पो थियो कि - मान्छेले बोली बिर्सिए पनि बोलीले मान्छे बिर्सिन्दैन - टाढाले आफ्नो नजिकको सबैलाई सुनाएको थियो होला _ ऊ आँउछ............ आफ्नै बोलिको ज्यान बचाउन पो यहाँ आएँ कि ........🥺❤️.........
    #👉 मेरो आँखामा देखिएको आँशुमा उनिहरुले बुझेको दुःख मिसाइदिएर मेरो दुखलाई बिटुल्याईदिन्छन्, कि भन्ने डरले मुखले घुटुक्क थुक निले जस्तै गरी मेरो आँखाले आँशु घुटुक्क निल्छ ...........🥺❤️.........
    #👉 यहाँ मेरो दुःखेको आँशु र देख्नेले देखेको आँशुको आसय मिल्दैन ............🥺❤️.........यहाँ मेरो भित्रको धड्कन र बाहिरको जीवनको लय मिल्दैन ........🥺❤️.........
    # 👉कसैलाई निन्द्रामै भएपनि मैले एकपटक सबथोक साँचो सुनाएको थिए 🥺❤️....
    # 👉ऑफुँलाई मृत्युको अत्यासलाग्दो चिसोले तानिरहेको बेला जिन्दगीतिरबाट ऑफुलाई बोलाउने कम्तिमा एउटा न्यानो आवाज त पाउनुपर्छ 🥺❤️....
    #👉 एकपटक उसलाई खोज्न मृत्युको नजिक सम्म कोहि गयो कि गएन होला............कसैले जिवनतिरबाट बोलायो भने फर्किन्छु भनेर ऊ पर्खिरहेको पो थियो कि 🥺❤️.........
    #👉 तर कसरि थाहा पाउनु जहाँ फर्किन मन लाग्छ त्यो घर हो की जहाँबाट फर्किन मन लाग्दैन त्यो घर हो 🥺❤️.........
    # 👉जिन्दगीले कहिलेकाहीँ त्यहाँ लैजादों रहेछ जहाँ आइन्छ तर आईपुगिन्दैन 🥺❤️.........
    #👉 अर्कोको संसारमा हराउन आए या आफ्नो संसारमा भेटिन आए , खुल्न लाई आए कि जेलिन्न आए , पाए त साच्चै जे लिन आएँ 🥺❤️.........
    #👉 माटो छोएर उभिएकालाई र ढलेर माटो छोएकालाई माटोले पनि फरक - फरक व्यवहार गर्छ ........🥺❤️.........
    #👉 हाँस्ने ठाउँ अझै खाली छ त __ के भरेर आईस 🙃🥺...
    #आँफुबाट हराएकालाई तैंले कसरी भेटिस होला र _ आफैलाई भेटेको रहेनछस 🙃🥺.......
    # जिन्दगी दिनेले दिएको जिन्दगी जोगाईदिएबापत जिन्दगी दिनेले तँलाई केहि दिएन्,🙃🥺...
    # हरेक रात त मर्नु अघि मृत्यु को त्यो अत्यासलाग्दो अँध्यारोमा हरेक रात कसलाई छाडेर आउँछस__ आफैंलाई 🙃🥺...
    #जिन्दगीतिरबाट तलाई बोलाउने अझै कोहि भेटिनस्,🙃🥺...
    # 👉आफुँ बाँचेको माटो आफ्नो जिउबाट पखाल्न अर्कोले हतार गर्दा नमिठो लाग्दोरहेछ 🙃🥺.........
    #👉 म कसैको स्मृतिमा चै हरियो नै बाँच्न चाहान्छु ❤️🥺....
    #👉 जहाँ जो सँग हुँदा मलाई बाँच्नुको हद बाँचेजस्तो हुन्छ 🥺❤️.................................
    #👉जे लाई बाँच्दा पुग्छ त्यो प्रेम रहेछ , जे लाई बाँध्नु पर्छ त्यो सम्बन्ध रहेछ , मैंले प्रेम बाँचेर पनि हेरे , संबंध बाँधेर पनि हेरे ...
    या त मेरो प्रेम कसैकोमा कहिल्यै पुगेन या त मेरो प्रेमले कसैलाई कहिल्यै पुगेन , संबंध मलाई बाँध्न आएन .... मलाई लाग्यो बरु बाँधेन भने चै सम्बन्ध कसिलो हुन्छं ... तर
    त्यस्तो मलाई मात्र लाग्दो रहेछ .... सम्बन्धमा जुन कुरा एकजना लाई मात्र लाग्छ विचरा त्यो कुराको केही नलाग्दो रहेछ 🙃🥺...........
    # 👉यहाँ मलाई मेरो सुखले नसम्झिदा यो कुराले खुशी हुन्छु _ मेरो सुख अहिले व्यस्त छ, त्यो सुःखले मैले उसलाई गर्ने जस्तो स्याहार अन्त नपाएपछि दुःख ओछ्‌याएको बाटै -बाटो मै सँग फर्किने छ ......🥺❤️.........
    #👉एउटै जिन्दगिमा हुनु पनि त नाता हो, जो सँग सबैभन्दा बढी समय बिताईन्छ , त्यसलाई सबैभन्दा नजिकको आफन्त भनिन्छ भने डर मेरो सबैभन्दा नजिकको आफन्त हो ........🙃🥺...............
    # 👉आफु हुनुको कुराउनी चाख्न नमिल्ने घरमा कोहि किन हुनु ,...........🙃🥺...............
    #👉दिनुहरुमध्ये सबैभन्दा सुन्दर दिनु भनेको हुन दिनु हो ,...........🙃🥺......................

  • @tikabahadur-t4w
    @tikabahadur-t4w Рік тому +4

    नदेखेका भग्वान पुज्न छाडिदिए आमा मैले
    कस्ता होलान भग्वान कल्पना गर्छु देख्छु तिम्रै रुप मैले
    भग्वानले हैन तिमिले दिएको शरीर हो यो
    त्यसैले नै हौ तिमी देवता यो मन भित्रको
    तिनै लोकमा काहीँ भेटिएन तिम्रो जस्तो
    सुन्दर चित्र अनि उदाहरण माया पबित्रको

  • @gauravbk9128
    @gauravbk9128 Рік тому +1

    Jaha neendra pugdaina Ma tyaha aayeko chu...Kasari vanu ma kaha aayeko chu😢Sucha wonderful words❤❤

  • @MadanMedia-f4j
    @MadanMedia-f4j Рік тому +2

    रगतकाे नाता भन्दा सपनाकाे नाता ठुलाे हुदाे रहेछ,मनकाे अाशुकाे जति महत्व हुन्छ दुनियाँले देखेकाे अाशुकाे खासै महत्व हुदैन।🙏

  • @OneEyeView
    @OneEyeView 11 місяців тому

    यदि मानिसले सोचेका सबै कुरा
    सजिलै पूर्ण हुने भए,
    अनुभव बटुल्ने ठाउँ नै नहुने रहेछ
    महोदय।❤️

  • @samarthyaradio8075
    @samarthyaradio8075 Рік тому

    big fan nawaraj daju hajur ko poetry sunera lekhna thako chu you are my ideal nawaraj daju

  • @arpukcey8427
    @arpukcey8427 Рік тому +3

    कसैले नबोलाई कन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤️💌

    खोज्ने ले पो बिर्सिए ला
    हराउने ले बिर्सिदैन ❤

  • @amarkhatri1702
    @amarkhatri1702 Рік тому +2

    कोही सलमान खान भनेसी भुतुक्कै हुन्छन् होला,कोही शाहरुख भनेसी,तर मेरो जिन्दगीको सबैभन्दा मनपर्ने नायक "नवराज पराजुली"।मेरा youtube उनकै फिल्मका कविताहरूले भरिएका छन्।यदि मलाई कसैले मेरो मनपर्ने हिरोहरूसँग भेट्ने मौका दिए म तीनजना आदर्शहरु "नवराज पराजुली, हेर्ने कथाका "कमल" दाई र "विद्या" दिदीको नाम लिनेछु। जिन्दगीमा एकपटक चाहिँ नवराज दाइसँग बसेर आनन्दले गफगर्ने धोको छ। उहाँका कृतिहरुलाई सधैं अमर बनाइरहन पाउँ।

    • @NawarajParajuli
      @NawarajParajuli  Рік тому +1

      छिट्टै भेटम्ला। तपाईं कहाँ बस्नुहुन्छ ?❤

    • @amarkhatri1702
      @amarkhatri1702 Рік тому

      @@NawarajParajuli म खरिबोट, चाबहिल( काठमाडौं)दाई। यता पशुपति,बौद्ध आउने कुनै मौका परे अथवा यता काठमाडौं भा बेला मौका पर्यो भने तपाईंको यो भक्तलाई अवस्य सम्झिनु होला दाई।दाइसँग online मार्फत अथवा केही मार्फत कुरा गर्न पाए पनि म धन्य हुनेथिए।तपाईंको प्रिय -Amar Khatri

  • @prakashbhattarai1637
    @prakashbhattarai1637 Рік тому

    Antaryatri ma euta ,afai bhitra aafu jaagnu ho, Mero sankalpa, aafulai aba 30 barsa jibit raakhnu ho❤

  • @sujaansharma467
    @sujaansharma467 6 місяців тому

    हजुर को हरेक कबिता सुन्ने गर्छु! नवराज सर आज पनि यो कबिता ले सुरुदेखी अन्तेसम्म नै आँसु झार्यो WoW सब्से Best लाग्यो..

  • @arunrajtimilsina4738
    @arunrajtimilsina4738 Рік тому

    बाँच्न सबैभन्दा सार्थक तरिका भनेको कहानी लाई बचाउनु हो।❤

  • @jayantilamichhane4884
    @jayantilamichhane4884 Рік тому +1

    Home is not a place ; it´s a feeling. Three years have elapsed since I embraked on the journey of higher education , leaving the familiar embrace of my home. The years may separate me from the physicality of home, but its essence remains an integral part of my narrative ........... I miss my home more and more after listening this..

  • @kingred9704
    @kingred9704 Рік тому

    मेरो प्रीय दाजु!❤
    म अनि मेरो पुस्ता धेरै भाग्यमानी छ जसले यो पुस्ताको नयाँ माधव घिमिरेको रुपमा हजुर लाई पाएको छ। धेरै धेरै माया र साथ रनेछ। महादेवको कृपा सधै भरी रहोस दाजु हजुरलाइम ❤❤❤❤🎉

  • @amazedddvidtio5251
    @amazedddvidtio5251 8 місяців тому +1

    Jindagiko sabaivanda chhoto 1 HR ❤

  • @sumitrapaudel3165
    @sumitrapaudel3165 Рік тому

    कसैले नबोलाइकन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤ अत्यन्तै मिठास र मन छुने कबिता ।

  • @MrRudra2003
    @MrRudra2003 Рік тому +1

    विगतका केही वर्ष देखि नेपाल मै हुँदा सुन्दै आएको आज पनि मोबाईल खोल्न बित्तिकै नवराज पराजुली youtube मा notification आयो अनि सुन्न उत्साहित भए र भिडियो सुरु गरे आमा त्यहाँ म सुत्ने खाटको छेऊमा हरेक पटक तपाईं जाँदा राती मलाई खाटमा निदाइ रहेको देख्नु हुन्छ होला 😥😔😭🙏 मात्रैले सबै आँशु सक्काइदियो😢

  • @the.sandesssss05
    @the.sandesssss05 6 місяців тому +2

    26:26 फर्किन सक्ने लाई फर्किन सक्ने अन्तिम बिंदु सम्म पनि बोलाई राख्नु पर्छ, नफर्की जाबो बोली खेरा जाने त हो, नबोलाए त फर्किन को जीवन खेरा जान्छ ।। के नै हरफ हो🙌❤️

  • @samarthyaradio8075
    @samarthyaradio8075 Рік тому

    such a beautiful voice and sabda haru vhab sparche cha big fan daju

  • @writerlurey4437
    @writerlurey4437 Рік тому +4

    कसैले नबोलाईकन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤️

  • @Mukesh-mk7wd
    @Mukesh-mk7wd Рік тому

    निदाउछु कि भन्ने डरले दिउँसो हेर्दै छु ❤

  • @hemantb.c3741
    @hemantb.c3741 Рік тому

    अत्यन्तै gireat full

  • @Surey45
    @Surey45 Рік тому

    Download गरेर तीन चार चाेटि सुनिसके तर जति सुने पनि मन अघाउदैन 🙂❤️❤️

  • @GayetriGhimire
    @GayetriGhimire Рік тому +2

    Omgggggggg goosebumps ❤ really touched ❤❤

  • @RajendrabistSargam-dj3vc
    @RajendrabistSargam-dj3vc Рік тому

    Sutne bela suner sutxu aanand lagx ❤

  • @dipendra1986
    @dipendra1986 Рік тому

    भोग्नेहरू सबैले लेख्न सक्दैनन्; भन्न सक्दैनन् । ती करोडौ को व्यथा लेखेर सबैलाई सुनाउछौ । लेखीरहनु सधै अनी सुनाईरहनु; हामी सुनीरहन्छौ । ❤

  • @nrnmalla5113
    @nrnmalla5113 Рік тому +1

    another year
    Another masterpice ❤
    #HatsofToTheRealisticPoetNawarajParajuli🙏

  • @devkota637
    @devkota637 Рік тому

    waiting ma thiya aaja pura hune vayo man ko dhoko

  • @nabarajrayamajhi9256
    @nabarajrayamajhi9256 Рік тому

    जति सुन्दा पनि धित नमर्ने कविता कवि जी❤❤❤❤❤

  • @GomLamaGomja
    @GomLamaGomja 6 місяців тому

    Heart touched

  • @janakbhandari431
    @janakbhandari431 Рік тому

    वा !! धेरै पछि मनमा शान्ति मिल्ने कविता सुनियो !!धन्यवाद कवि ज्यु !!😍😍😘

  • @bhuvankarki3800
    @bhuvankarki3800 Рік тому

    मज्जा आयो म हरेक शब्द लाई महसुस गर्दै छु प्रदेश बाट 😢

  • @SujanRumba-j4x
    @SujanRumba-j4x 5 місяців тому

    Brilliant 👍 WOW 😯

  • @pyogen2002
    @pyogen2002 6 місяців тому

    Commenting just to thank you for this video.

  • @sacheenofficial2151
    @sacheenofficial2151 Рік тому +6

    "I can't wait to listen to this poem and make every moment of the hour count. I believe it has the potential to enrich my life in ways beyond measure."

  • @dheerajboharaofficial4850
    @dheerajboharaofficial4850 Рік тому

    Lots of love sir बाँकी प्रतिक्रिया सुनिसकेछि ❤

  • @ZairaRai
    @ZairaRai 7 місяців тому

    Just speechless 😮🎉

  • @devakipaneru5412
    @devakipaneru5412 Рік тому

    मर्म स्पर्शी! ❤😮

  • @sadhanadumre5583
    @sadhanadumre5583 Рік тому +2

    मेरो घाम देखि जुन सम्म दाैडाई । जिति दाैड्दा पनि तिमी सम्म पुग्न सक्दिन म आमा 💔।

  • @GITABHANDARI-ui6gj
    @GITABHANDARI-ui6gj Рік тому

    जति सुनो त्ञि आँखा चिसो हुदैछ । म यहाँ किन आएँ ।❤❤❤❤❤❤❤❤

  • @DPentertainment0163
    @DPentertainment0163 Рік тому +1

    Ow sir respect poem

  • @fireflyupdates
    @fireflyupdates Рік тому

    thank you for sharing ❤️🌻

  • @pramilabasnet4879
    @pramilabasnet4879 Місяць тому

    Afno sapana aafno saath maa navayaka sanga nindra pani dherei ber huna chahadaina raixa...😢

  • @YAYA.Raeela
    @YAYA.Raeela Рік тому +1

    Poetry at its best, Dear Artist !! Ma Sunirachhu La.
    Tapai Bhannu Hunchha.... ♥

  • @premsinghbohora1124
    @premsinghbohora1124 Рік тому

    Dai hjr ❤❤Emotion ho ma Aaj tadha Xu aama bhanda Ani malai lastai yaad aairaax

  • @pramilabasnet4879
    @pramilabasnet4879 Місяць тому

    Ratko sapana din.. ratsanga din sangai ta kahile hudaina rat sanga afno sapana kahile nahudo raixa taivayara rat kahile nanidayako hola ni...🥺
    Nindrai napugne gari ta koi katai napugoss😭 nindrai napugne gari ta koi sapana maa pani napugoss😢

  • @Ramesh_Sharma_Jee
    @Ramesh_Sharma_Jee Рік тому

    Such touchy and beautiful words ❤

  • @asmitakhanal3112
    @asmitakhanal3112 Рік тому +1

    घर❤

  • @RamaGautam-d3e
    @RamaGautam-d3e Рік тому

    so touched

  • @rabinkarki1640
    @rabinkarki1640 10 місяців тому

    We can realte each and every words.. this poem is specially for someone who is out of the their home or country

  • @Purvi-CIDofficer
    @Purvi-CIDofficer 10 місяців тому

    Beautiful

  • @bogateeteku2537
    @bogateeteku2537 Рік тому

    मधुर ❤

  • @nishas57
    @nishas57 Рік тому

    such touchy words ❤

  • @Nathsu2006
    @Nathsu2006 Рік тому

    My One and only Great inspiration

  • @hommishra
    @hommishra Рік тому

    नवराज जी हजुरकाे कथा, कविता,निबन्ध त सायद एक पल्टमा मात्र सुनेको कुनै छैन अरु झुट शब्द बाेल्न जानीन यस्तो शब्द र आवाज संग जहिले निदाउन पाउ

  • @richarai214
    @richarai214 10 місяців тому

    ''घर''(पर्खि रहेको छु)❤

  • @pemamoktan2640
    @pemamoktan2640 Рік тому

    Wow .. just wow😢 ❤❤
    Living in abroad and listening 🎧 it 😢😢

  • @rajankarki8528
    @rajankarki8528 11 місяців тому

    So lovely kabi jiu❤

  • @bachanstha
    @bachanstha Рік тому +1

    Loved it kabiji❤❤❤❤

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 Рік тому

    Dai dheri maya❤

  • @kushalbhai5192
    @kushalbhai5192 Рік тому +1

    सत्य खाेल्ने साँचाे लिन अाँए
    या गलत थिएँ र सच्चिन अाँए.....🤔🤔😪😪

  • @balkrishnabashyal1470
    @balkrishnabashyal1470 Рік тому

    The way he said amaaaa❤️❤️😥

  • @Diwas02
    @Diwas02 Рік тому

    Wow my dear poet❤

  • @Rabikshetri
    @Rabikshetri Рік тому

    सुन्दै छु दाजु।।।।

  • @YubiiAcharya
    @YubiiAcharya Рік тому

    Another masterpiece drop. This poetry is my Friend in every night who takes me in heaven with all the truth. ❤️‍🔥❤️‍🔥

  • @Om2.000
    @Om2.000 Рік тому

    😢😢😢such a great poetry 😢❤❤

  • @ApilKhanal-j6r
    @ApilKhanal-j6r 9 місяців тому

    दोस्रोपटक सुन्दैछु

  • @Pawandhaka-v7r
    @Pawandhaka-v7r 3 місяці тому

    श्री ॐ प्रभु❤15 मिनेट मात्र सुनेर सुत्छु भनेको 45 मिनेट भैसको 😍😍❤11:10 pm .....nwds

  • @bikashkumararyal5209
    @bikashkumararyal5209 Рік тому

    ❤❤❤❤❤very nice

  • @subaslimbu8380
    @subaslimbu8380 Рік тому +1

    Daiko auta podcast herne sunne thulo rahar xa 😢😢

  • @sudeepshrestha8180
    @sudeepshrestha8180 Рік тому

    Your line are just wow..❤❤

  • @rabinsha718
    @rabinsha718 Рік тому

    Wow❤

  • @sabinsitaula4176
    @sabinsitaula4176 Рік тому +1

    Watching from Canada 😔 relatable

  • @garenaffindiavprosuraj
    @garenaffindiavprosuraj Рік тому

    i am fan nawaraj sir .....

  • @MrTopgachhi
    @MrTopgachhi Рік тому

    Love it.

  • @gorkhalivlogger143
    @gorkhalivlogger143 Рік тому

    हजुरको धेरै सिर्जना सुनेको छु । सारै मन छुन्छ। धेरै माया हजुरलाइ। धन्यवाद ❤️❤️

  • @BinodKhadka-sf5wd
    @BinodKhadka-sf5wd Рік тому

    Waw❤❤

  • @sumanbist2955
    @sumanbist2955 Рік тому

    Touched

  • @bhumikatamang1926
    @bhumikatamang1926 Рік тому

    Touched ❤❤❤❤😢😢😢😢😢😢

  • @shubhambhusal9313
    @shubhambhusal9313 Рік тому

    inspired by you to be a poet ....... great poetry daju/sir

  • @DearTejTawaLimbu1995
    @DearTejTawaLimbu1995 Рік тому

    wooo❤❤

  • @ashokshrestha6612
    @ashokshrestha6612 9 місяців тому

    जान दिनु पर्छ
    दिनुहरु मध्य सबैभन्दा सुन्दर दिनु भनेको जान दिनु हो।
    27:05

  • @wizardff9744
    @wizardff9744 Рік тому

    Awesome❤

  • @Rachit_joshi_01
    @Rachit_joshi_01 Рік тому

    Touched❤

  • @shreeshreeradhakrishnamand2770

    सधैं भन्दा मीठो घर

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 Рік тому

    आमा म घर फर्किन ढिलो हुन्छ होला ❤

  • @lalitadawari16
    @lalitadawari16 Рік тому +1

    So touched 🥺
    Your poetry heals for real ❤️‍🩹

  • @kabitaoli1785
    @kabitaoli1785 Місяць тому

    I want to come back again ❤❤❤

  • @kusumbmagarg
    @kusumbmagarg 4 місяці тому

    💓

  • @JaliJindagi
    @JaliJindagi Рік тому

    best poetry brother

  • @anishjungthakuri999
    @anishjungthakuri999 Рік тому

    Poetry king❤

  • @user-bipul777crs
    @user-bipul777crs 11 місяців тому

    ❤👏👏

  • @mowsomkafle7005
    @mowsomkafle7005 Рік тому

    Nisabda daju🥺

  • @Pawan_kessi
    @Pawan_kessi Рік тому

    This is absolutely top notch.Made my day.Thank you daju !!

  • @Mukesh-mk7wd
    @Mukesh-mk7wd Рік тому

    आँसु आयो 😓😓😓

  • @asmitaaryal1442
    @asmitaaryal1442 Рік тому

    घरबाट टाढा सपना पूरा गर्न घर छोडेर हिँडेको एउटा बटुवाले घर "घर" सुन्यो अनि सबै कुरा छोडेर केही दिन भएनी घर फर्किने निर्णय गर्यो।
    सुरु देखि अन्त्य सम्म सुने अनि रोए अनि घर फर्किने निर्णय लिए।❤

  • @Santoshlingden469
    @Santoshlingden469 Рік тому +1

    That is the nepali poetry ❤❤❤❤❤

  • @anuragpoudel690
    @anuragpoudel690 Рік тому

    लभ यू दाजु।❤

  • @Wizziiiiii
    @Wizziiiiii Рік тому

    Love u ❤