कहिले काही त भन्नै मन लाग्छ तपाई जतिको प्राय सबै सबै बिसय ... बिशेस अध्यात्म तिर पनि राम्रो रुची र ज्ञान भएको बिसेस प्रतिभा पत्रकार चै छैनन है नेपाल मा जय होश 🙏🙏 यो कारिन्दा जारी रहोस है टिका जि बडो आनन्दित छौ हामी दर्शक 👍👍
कुनै दिन टीका सर संग मेरो अन्तर्बार्ता हुन पाए मेरा जिन्दगी का अरुका लेखिएका मेरो नलेखिएका काहानि उपन्यास बढो मजाका साथ नन्स्टप भन्ने थेे जुन धेेेैरेै लाई अनौठो र खास लाग्न सक्छ । हरेक मान्छे मा हेरक कुरा हुन्छ म मा संघर्ष र एउटा हिम्मत छ । म कैले बन्दिन तर मेरो कारण अरु बनुन जय होस मेरो माटो 💕 नगर कोटि I love
टिका सर नमस्कार । साहित्यका अग्रजहरुलाई यो प्रोगाम मा निम्तायर हामी आम दर्सक स्रोतालाई केही साहित्य शब्दहरु सिक्ने बाताबरण सिर्जना गर्नु भयो। धेरै धेरै हार्दिक नमन टिका सर ।
फरक, गजबको, जाेसिलाे अान्तर्रवार्ता लाग्यो तर उहाँको धर्मपत्नीकाे पनि जिवनकाे भाेगाई सुन्ने मन छ । वैवाहिक जीवन पहिलेको र बन्धनमा बाँधिए पछि उहाँले कसरी जीवनलाई र उहाँको श्रिमानलाई बुझ्नु भाे कृपया सकिन्छ भने यी मनका जिज्ञासा मेटाई दिनु हाेला ।
The interview being so interesting also misleads what he is willing to say and what is the insight of his life. Its now-here to no-where. Despite these all ,still I have to say I love this bald man. He is so honest to his reality.
टीका जि ! एउटा कुरा कुनै पनि व्यक्तित्वहरुलाई कार्यक्रममा निम्त्याउनु हुन्छ उहाँहरुकाे जन्मथलाे अामा बुबाकाे बारेमा किन प्रष्ट्याइन्न ?? कुन जिल्लाकाे हुनुहुँदाे रहेछ भन्ने जिज्ञासा लाग्छ ता कि कुनै दिन हामी त्यो जिल्लामा जानुपर्याे भने ती व्यक्तिको नामले चिनाै ।
संस्कार बाट सुरु भएको जिन्दागी दाह संस्कारमै टुन्गिन्छ जिन्दगी, घाटमा सुतेर कुनै दिन घाटमै सकिने जिन्दगी वाहहहहह नगरकोटी साहित्यकारलाई सलम बिन्दास जिन्दगी, साबित्री भाउजुलाई नि लिएर आउनु भाको भए ? मलाई पनि राती राती स्कुटीमा डुल्न मन लाग्छ ऑध्यारो रातमा चकमन्न त्यो रातमा आरे भन्ज्यान्गको बाटोमा ।
32:23 I even forgot that where exactly was he... Maybe that's the beauty of life... as far you consider 'remembering' an important thing.... forgetting is also a beauty of life... loved his way of living... and loved the way he think about his son...
हरेक मान्छेको यहाँ आफ्नै बेग्लै कथा छन, मेरो कथा कहानिको पनि एउटा भिडियो बनाउनु भने जो कोहि पनि 2/4 दिन धरधरी रुंदै बस्छ, दुख एकपटी राखेर हाँस्नु पर्ने कतो जीवन !
कहिले काही त भन्नै मन लाग्छ तपाई जतिको प्राय सबै सबै बिसय ... बिशेस अध्यात्म तिर पनि राम्रो रुची र ज्ञान भएको बिसेस प्रतिभा पत्रकार चै छैनन है नेपाल मा जय होश 🙏🙏 यो कारिन्दा जारी रहोस है टिका जि बडो आनन्दित छौ हामी दर्शक 👍👍
फरक ब्याक्तित्व फरक जीवन शैली अनि फरक धारका यक कुशल लेखक कवि .....सारै मन पर्छ हजुरका लेख रचना keep it up .....
सिन्धुली, खुर्कोट का साहित्यकार । हामी सानो छदा हामीलाई टियुसन पडाउदा कुखुरा बनायेको अझै याद छ। सालिन ब्याक्तित्व ।
Want to connect with you , how can I brother ?
कुनै दिन टीका सर संग मेरो अन्तर्बार्ता हुन पाए मेरा जिन्दगी का अरुका लेखिएका मेरो नलेखिएका काहानि उपन्यास बढो मजाका साथ नन्स्टप भन्ने थेे जुन धेेेैरेै लाई अनौठो र खास लाग्न सक्छ । हरेक मान्छे मा हेरक कुरा हुन्छ म मा संघर्ष र एउटा हिम्मत छ । म कैले बन्दिन तर मेरो कारण अरु बनुन जय होस मेरो माटो 💕 नगर कोटि I love
अति मजा लाग्यो आजको अन्तरवार्ता। बहुमुखी प्रतिभा भएको व्याक्तित्व । आनन्द लाग्यो
Awesome सरल र महान व्यक्तित्व नमन।
Great !! जिन्दगी जिउने कला नै हो |
वाह ! शब्द , वाह ! मसि
वाह ! साहित्य
Loved nagarkoti ji !
मेरो प्रीय लेखक, आभार टीका जि यति मीठो संवादका लागि
iconic ... घाट्माण्डुको लेखाइ बाटै diehrt fan .. love u man ..✌😍
Perfect journalist टिकाराम जी "सरल र समायोजित तरिकाबाट प्र्श्न सोधी क्रार्यक्रम सिधेको चलनै नपाईने । "
बहुआयामिक ब्याक्तित्व टीकाराम सर। कुमार नगरकोटी बहुलठ्ठि साहित्यकार।
Tikaram jiu ko interview line tarika bahutai man parxa am ur big fan sir
अनौठो विचित्र सम्बाद!
रमाइलो लाग्यो !
अरु त ठिकै हो तर "खुक्स" को कुरा भएन। मेरो बेस्ट राइटर अफ नेपाल। खुक्स र नगरकोटि दाइको बारे साबित्री भाउजुको प्रतिकृया सुन्न पाएको भए मज्जा आउँथ्यो।
टिका सर नमस्कार । साहित्यका अग्रजहरुलाई यो प्रोगाम मा निम्तायर हामी आम दर्सक स्रोतालाई केही साहित्य शब्दहरु सिक्ने बाताबरण सिर्जना गर्नु भयो। धेरै धेरै हार्दिक नमन टिका सर ।
Truth is simple and soft. That's what I have realized from this talk show.
Thank you! very much everyone to make this happened.
बिचित्रको जीवन शैलिसहित अन्तरबार्ता ।धन्यवाद ।
अब महाबिर पुनलाई पनि ल्याउनु पर्यो।
Kumarji - a soft spoken man born to live and experience unconventional life and ofcourse to be a writer. Great going kumar sir!
विचित्रका रहेछन नगरकोटी !
Loved him !
फरक, गजबको, जाेसिलाे अान्तर्रवार्ता लाग्यो तर उहाँको धर्मपत्नीकाे पनि जिवनकाे भाेगाई सुन्ने मन छ । वैवाहिक जीवन पहिलेको र बन्धनमा बाँधिए पछि उहाँले कसरी जीवनलाई र उहाँको श्रिमानलाई बुझ्नु भाे कृपया सकिन्छ भने यी मनका जिज्ञासा मेटाई दिनु हाेला ।
❤❤️❤❤
टिकाराम जि अन्तर्वाता सुन्न नै मज्जा आउछ
uha ko getup dharai beglai raicha nice speech master maind hamro des ma ramro ramro manche raichan hai khusi lagyo uhako jeebani dekhda
Tikaram sir hajur pani baudhik byaktitw ani hajurko yo program ni sarai entrusting , jasle yo program herx usle dherai kura ko gyan hasil garx
सारै विचित्र पात्र लाग्छ नगरकोटि वुड्डा।
दोश्रो अन्तर्वाता आएपछि बल्ल पहिलो हेर्दै छु
रमाइलो लाग्यो एक फरक जस्तो लाग्ने तर वास्तवमा हरकसैलाई छोएर गुज्रिएको ।
Tika-ji ra Kumar Nagarkoti-ji ko yo KURAKANI nikai ramro chha; organic; I liked it. (Many congratulations DUO.) (Chet Nath Kanel Harit)
यो अन्तर्वार्ता तेस्रो पट्क भो हेरेको । धेरै स्तरिय हुन्छ्न सबै अन्तर्वार्ताहरु ।
आनन्द लाग्यो यो सन्बाद सुन्दा
सुनिराखम लाग्ने।
हार्दिक धन्यवाद टिकाराम यात्री जि
कति राम्रो अन्तर्वार्ता.
म छ्क्क परे ।बहुलट्ठ साहित्यकार।
I am big fan of him from some yrs back.. . i am planningto read his all books
my favorite lecturer and journalist.. hat's of both🙏
Interesting person, Nagarkoti। Tikaramji also feeling relaxed.
Wow!! तिमी शुन्यतालाई सोध्छाै कि तिमी कहाँबाट अायाै??
अत्यन्तै फरक र राम्रो लाग्यो टिकाराम जि।
Worthy to watch. Thank you Tika ji
टिकारामजी - हन्टिङ भन्नाले मान्छे हन्टिङ?
टिकाजिको शैलीको fan हु।।।
The interview being so interesting also misleads what he is willing to say and what is the insight of his life. Its now-here to no-where. Despite these all ,still I have to say I love this bald man. He is so honest to his reality.
टीका जि ! एउटा कुरा कुनै पनि व्यक्तित्वहरुलाई कार्यक्रममा निम्त्याउनु हुन्छ उहाँहरुकाे जन्मथलाे अामा बुबाकाे बारेमा किन प्रष्ट्याइन्न ?? कुन जिल्लाकाे हुनुहुँदाे रहेछ भन्ने जिज्ञासा लाग्छ ता कि कुनै दिन हामी त्यो जिल्लामा जानुपर्याे भने ती व्यक्तिको नामले चिनाै ।
तिमी शुन्यलाई कहाँबाट आको भनि सोध्छौ ??
Koosi pari le kavre ko hola ki
Sunne afai vitra x kasaile sadana bata ra kasai outomatic pass life quilification bata pani anu vag garnu sakinx hjr
उहाँको किताब पपढ्नुहोस् सबै थाह हुन्छ ।
संस्कार बाट सुरु भएको जिन्दागी दाह संस्कारमै टुन्गिन्छ जिन्दगी, घाटमा सुतेर कुनै दिन घाटमै सकिने जिन्दगी वाहहहहह नगरकोटी साहित्यकारलाई सलम बिन्दास जिन्दगी, साबित्री भाउजुलाई नि लिएर आउनु भाको भए ? मलाई पनि राती राती स्कुटीमा डुल्न मन लाग्छ ऑध्यारो रातमा चकमन्न त्यो रातमा आरे भन्ज्यान्गको बाटोमा ।
देह संस्कारबाट सुरु भएको जिन्दगी दाहसस्कारमा गएर टुँगिन्छ !!फरक मान्छे ,,बिन्दास मान्छे ,,
Man xune sabda ho yo
lovefrom the heart kumar nagarkoti😍
This is the man to whom i wanna listen for long time
This is the man whom i love to listen for hours
Very Different, thanks
Who is watching in 2020 during lockdown?
सारै मजाको गफ अाज काे अाफनाे जिन्दगी अाफै विनदास जिउने
32:23 I even forgot that where exactly was he... Maybe that's the beauty of life... as far you consider 'remembering' an important thing.... forgetting is also a beauty of life... loved his way of living... and loved the way he think about his son...
I love this lifestyle !!
@@basubelbase1958??hereafter 😅q😊😊😊😊questioned q😊qqq
Superb interview
पीडा एक अनुभुति अनेक हाे रैछ ! पाटी र घाटकाे अानन्द ... ।
Wow inspired me always🎉
कुमार नगरकोटी हास्दा मलाई निश्चल बष्नेत जस्तै लाग्यो । 😍😍
Really nice guys
Fabulous Interview 👍
Kumar nagarkoti he is describing very honestly great man great thaught
I adore this guy!!
Start .... gariyoo herrna
mero ra kumar sir ko bichar 99 wota milyo tara prakriti man pardaina bhanne kura chahi man parena
Nice man nice interview nice program 💕💕💕💕 I loved it
best programme tika ji
👍 jiban ka rang haru raag Haru.....
Awesome interview..
Wow great man
*डिन्गो बुटको सिरानी लगाएर सुत्छु* नेपाली अन्तरवर्ता ईतिहासमै यस्तो dailog सुनेको थिएन्। अान्नद अायो,
malai pani dami lagyo
I wanna meet, tika ram yatri ji..in future
निकै राम्रो अन्तर्वाता
मज्जा लाग्यो वात शैली
I watched 3 times !!
Great
i am huge fan. Salute
22:31
Sabitri Navayeko vaye tah ma uhile marisakthe 😍 Waaah !
Extra lagyo.
He really married in a day. I was in a school and he was my english teacher. Sunday school pugda ta saab jana socked.
All are special but some are more special than other!
I Like it!
KUMAR NAGARKOTI...... LOVE HIM
Aulaharu is my favorite Poem
ghat ma, dingo boots ko pillow, reading rumi and Allen Ginsberg.
beautiful..
Simply the wise man..
बिन्दास नगरकोटी !
Nice..n
This is so interesting!! I was about to go out but can’t leave without finishing and I’m getting late!
Bada maja lagyo
रक्सी ले सकेको रहेछ साहित्यकार लाई धन्न बातोमा आउनु भयेछ।र नि एक सुरे मान्छे को भर हुन्न।
Dai Majja aayo.
wow
Amazing
टिकाजिको शैलीको fan हु
हरेक मान्छेको यहाँ आफ्नै बेग्लै कथा छन, मेरो कथा कहानिको पनि एउटा भिडियो बनाउनु भने जो कोहि पनि 2/4 दिन धरधरी रुंदै बस्छ,
दुख एकपटी राखेर हाँस्नु पर्ने कतो जीवन !
Ganga Ale, लौ तपाईको दुख सुन्न र बुझ्न म तयार छु गंगा म्याडम। मसँग जोडिनु होला।
Ganga Ale मेरो त्यस्तै छ| एउटा सुपरहित फिल्म बन्छ मेरो कथा को त
@@BigBrain-sx4pm होला? अहिले मुखले ठिक्क पारो, अनि बिच बाटैमा अलपत्र पार्न लाई होला,? म त इम्मान्दार गाउँको सोझो केटा खोज्दैछु !
@@नेशनरास्ट्रबादि हाहाहा !! लु लु लेख्नुस कथा, हिरोइन म खेल्छु, खराब खारब सिन चैं नहाल्नुस है !! हाअहाहाअहा
Ganga Ale, लौ मलाई यत्रो बिश्वास घात गर्नु भएको अप्सरा ??
Nice relly
नगरकोटी सही लागो
Waiting this show
Lets see..
akshar ganj padhi sake pachi yo interview kay gajjab mazza aayo .
We need Dr.Yogi Vikashananda and Arpan Sharma🤔
अब शिघ्र प्रचन्ड जि लाई पनि बोलाउन पर्यो टिकाराम जि!!!🌹🌹🌹
really amazing, and one more thing nagarkoti ko interview lina ta garho chha!!
यस्ता लाई भनिन्छ ताल न बेताल को मान्छे, तर ताल न बेताल को नचाइ नि रमाइलो नै हुन्छ है ।
Perfect journalist ever...!!! Nice interview tika sir