बोडिङ स्कुलको भण्डाफोर ! पैसा असुल्ने यस्तो 'धन्दा' ? यो बाटो नै रोक्ने को हो ‘शक्तिमान’ ?

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 110
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2 тис.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 роки тому +534

    *ईन्डियामा बनेको कमेडी गर्ने कपिल भन्दा आफ्नै देशमा बनेको अपिल, मलाइ हजारौं गुणा असल र राम्रो लाग्छ*

    • @ferozeismail7529
      @ferozeismail7529 3 роки тому +4

      Hii do u love.me.bby💕💕😍😍

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 3 роки тому +7

      @@ferozeismail7529 लब त गरिन्न, बाजेले मार्नुहुन्छ!😝😝

    • @arzoongongbo353
      @arzoongongbo353 3 роки тому +1

      @@GangaAleGangaKoGhar 🤣🤣🤣

    • @shyamgurung7336
      @shyamgurung7336 3 роки тому +2

      @@GangaAleGangaKoGhar बुढो केटोले सारै रहर अरेको रैच लप अर्नि रे हा हा हा 😜😜😜

    • @shyamgurung7336
      @shyamgurung7336 3 роки тому +2

      कहाँको अपिल !! कहाँको.. ले भण्डारी भन्थ्यो एउटाले हा हा हा

  • @nltamunltamu2238
    @nltamunltamu2238 3 роки тому +174

    कम्ती मा पनि ७७ वटै जिल्लामा एक एक जना अपिल त्रीपाठि को जन्म हुनु पर्ने!

  • @shankarrana9297
    @shankarrana9297 3 роки тому +136

    यो dislike गर्ने चाहिँ पक्कै पनि निजि स्कुल संचालकहरु हुनुपर्छ ?

  • @mgr5776
    @mgr5776 3 роки тому +55

    गण्डकी छ्ड्के हेर्न को मज्जै आर्को मन देखि जोश उठेर आउँछ।।यो हो real पत्राकारिता।।हिम्मत लाई सलाम छ

  • @king7927
    @king7927 3 роки тому +225

    रबि लामिछाने भन्दा कहाँ कहाँ फरक छ यो दाजु!
    स्टुडियो बसेर कराउनु र यसरी सामुने आएर पर्दाफास गर्नु कति फरक छ!
    रबिको फ्यान हरु गाली चाही नदे होइ!
    म चाही पहिलो अपिल अनि दोस्रो रबि✌️✌️

    • @indughale8613
      @indughale8613 3 роки тому +10

      carry vai
      100% true

    • @goldlife5771
      @goldlife5771 3 роки тому +9

      नैतिक को हिसाब ले पनि अपिल राम्रो मान्छे हो रबि भन्दा

    • @king7927
      @king7927 3 роки тому +3

      @@goldlife5771 🙏🙏

    • @king7927
      @king7927 3 роки тому +3

      @@indughale8613 🙏🙏

    • @sngbsubedi9473
      @sngbsubedi9473 3 роки тому +1

      👎️👎️

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +96

    गरिब दुखी को पीडा लाई बुझेर बोल्ने सक्ने अपिस सर लाई सलाम छ यसरी राम्रो काम गर्दै जनु शुभाकामन

    • @uttamshrestha773
      @uttamshrestha773 3 роки тому +1

      यो pricipale ले त भोलि आफनै छोराछोरी लाई पनि यति लगानि गरे तलाइ, ब्याज समेत ले भनेर माग्ला जस्तो छ ।बिचार गरौ है ।

    • @barpipalonlinetv141
      @barpipalonlinetv141 3 роки тому +1

      Same2u ani mero UA-cam channel lai subscribe garnu hola plz

  • @saraswatichhetry1071
    @saraswatichhetry1071 2 роки тому +5

    जन चेतना नै हो नेपाल मा चाहिएको ! सरकारलाई उत्तरदायी बनाउन पर्यो

  • @jdranjitkar9558
    @jdranjitkar9558 3 роки тому +2

    श्री अपील त्रिपाठीज्यूकाे यश भिडिअाेमा प्रसारितअन्रवार्ताहरु देख्याें र असाध्य राम्राे लाग्याे ।उहालाई धेरै धेरै धन्यबाद !

  • @ferozeismail7529
    @ferozeismail7529 3 роки тому +160

    Apil.sir lai Maya garnne jati ata like.plz....jo Jo le like garx.mah.apil da.laii vndinxuu.plz..👍💞💞

    • @pujathapa676
      @pujathapa676 3 роки тому

      Yo sala kukur lai school batea matra haina des batai nikalnu parca

    • @anmolgurung5918
      @anmolgurung5918 3 роки тому

      Aabey randi ko xora xori Feraze Mohammed and pooja thapq

    • @ashmanagarkoti3961
      @ashmanagarkoti3961 3 роки тому

      m.ua-cam.com/video/maq1PPwM_Jo/v-deo.html

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 роки тому +89

    *हटाउन आउनेछ्न जनताको पीडा र दुख*
    *रबी प्रधानमन्त्री, अपिल अख्तियार प्रमुख*

    • @sunnyraut1122
      @sunnyraut1122 3 роки тому

      wow sahi thau rojnu vaxa.yasari vaidiye nepal swarg hunthyo

    • @ashokrasaili1814
      @ashokrasaili1814 3 роки тому

      Sahi kura garnu vo

    • @birbahadurbk2382
      @birbahadurbk2382 3 роки тому

      Wow hjr le Sahi vannu vayo

    • @rajeshgurung1689
      @rajeshgurung1689 3 роки тому +1

      Ho sachai .. yadi yo samvab hunthyo vane desh ko kaya palat hune thiyo .

    • @lmlibmb6599
      @lmlibmb6599 3 роки тому +1

      हजुर ले भने जस्तो भै दिय त आहा .. 😱😱

  • @chiranjeevi2136
    @chiranjeevi2136 3 роки тому +12

    अत्यन्तै राम्रो काम एउटा स्टुडियो बाट कराउनु भन्दा प्रत्यक्ष फिल्ड मा खटेर काम गर्न धेरै गाह्रो छ ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 3 роки тому

    अपिल The Real Hero
    तर
    मेरो बाल हेर्नोस म रबि लाइ मान्दिन
    फेरि तर
    अपिल का हर पोस्ट अनि हर कार्यक्रम मा मेरो सकारात्मक कमेन्ट् छ।।
    किन
    कारन छर्लङ्ग छ
    अपिल
    हर बाटो मा सफा छ्न
    चारितृक नैतिक सामाजिक , यथार्थ परक स्पस्ट अनि क्लियर आजसम्म।।
    सो अपिल को लागि ज्यान हाजिर छ तर रबि को लागि शब्द पनि हाजिर छैन।।
    बिस्लेसन आ आफ्नो।।
    अपिल भाइ का हर कार्यक्रम मा युटुबमा मेरो बिस्लेसन नेपाल कुबेत अन लाइन का नाम बाट छ हेर्न सक्नु हुनेछ।।
    रबिले सुरुवात गर्नुपुर्ब नै अपिल ले सुरुवात गरेको यो कार्यक्रम मा अपिल न्याय कानुन नियम मा बधियर काम गर्छ्न भने रबि परिधिभन्दा बाहिर नियम कानुन प्रसासन भन्दा बाहिर
    एक दादागिरी तरिकाले चलेको ले नेपाली बौद्दिक सर्कल ले रबि लाई सहि भन्दैनन।।
    ऐले को यो माहोल मा मैले रबि सर को विपक्ष्य मा शब्द खर्चिनु भनेको८० %नेपाली जनता जो रबिभक्त छ्न उनको गाली खानु हो
    तर सत्य सत्य हो
    कानुनी देश मा कानुन को पालना गर्न जरुरी नकि दादागिरी को।।
    जय नेपाल जय अपिल।।

  • @mahendramayalu5101
    @mahendramayalu5101 3 роки тому +125

    कुकुर ले पुच्छर हल्लायो कि पुच्छर ले कुकुरले हल्लायो so funny jock

    • @mangalbk1042
      @mangalbk1042 3 роки тому

      यो जोग होईन हजुर उदाहरण होला

    • @radhamagar4049
      @radhamagar4049 3 роки тому

      Kulman ghising jindabad

    • @user-jw1mz8jn6n
      @user-jw1mz8jn6n 3 роки тому

      🤣🤣🤣👍

  • @gamer-bp6dr
    @gamer-bp6dr 3 роки тому +46

    राजा महेन्द्रले बनाइ दिएको महेन्द्र राजमार्ग मा कालो पत्रे खोज्नु पर्ने बेला आएको छ नेता ज्यू हरु यक पटक नारनघाट बुटवल गाडी मा सवारी होस।

  • @guniale884
    @guniale884 3 роки тому

    सलाम छ ,,अपिल त्रिपाठी सर लाई जहिले कडा अनि सत्य कुरा गर्नुहुन्छ !! देश को हिरो नै हो अपिल सर ।।।

  • @Mrsgrg20519
    @Mrsgrg20519 3 роки тому +8

    अपिल भाई को सबै प्रोग्राम मेरो परिवार ले अझ सम्म नछुटाई हेर्दै आएको छ यसरीनै सधै हेर्न पाउ

  • @dagendrathehimalayantamang7948
    @dagendrathehimalayantamang7948 3 роки тому +25

    अपील सर को हरेक कार्यक्रम हेर्ने गर्छु हेर्नु अघी नै लाईक कमेन्ट गर्नु मन मलाई मात्र मन लागेको होकी अरुलाई नि हो ? जय अपील सर 🇳🇵🙏

  • @mahendradhami80
    @mahendradhami80 3 роки тому +38

    स्कुल होस् त Om Academy जस्तो धेरै धेरै धन्यवाद छ स्कुल संस्थापक सरलाई!!

  • @s2vlog92
    @s2vlog92 3 роки тому +1

    बोर्डिङ स्कुलमा भएको यो बिकृति लाइ सबक सकिनु पर्छ अपिल सर्🙏
    #S2vlog#S2vlog

  • @mamatamgr6550
    @mamatamgr6550 3 роки тому +3

    अपील सर हजुरलाई सलाम छ ।

  • @gorkhalionlinetv7370
    @gorkhalionlinetv7370 3 роки тому +58

    पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ
    सलुट छ सर ।
    good joob.

  • @liluthapamagar5887
    @liluthapamagar5887 3 роки тому +96

    𝘼𝙋𝙄𝙇 𝙏𝙍𝙄𝙋𝘼𝙏𝙄 𝘿𝘼𝙅𝙐 𝙆𝙊 𝘽𝙄𝙂 𝙁𝘼𝙉 𝙇𝙄𝙆𝙀❤️❤️❤️

  • @arzeetkhadka7787
    @arzeetkhadka7787 3 роки тому +99

    Apil: tapai ko ho? 😆😆😆 brave everytime i see this guy i get goosebumps. Big fan

    • @sharanrai2444
      @sharanrai2444 3 роки тому +3

      Apil koho Bhanne Sodha aafai Lai

    • @jayantabhattarai9931
      @jayantabhattarai9931 3 роки тому +2

      @@sharanrai2444 ???

    • @alishakunwar2611
      @alishakunwar2611 3 роки тому +1

      Apil ko huni hora yastai barmalut garneko pardaphas garne karmath person ho!!!!!!

    • @freefirefun3690
      @freefirefun3690 3 роки тому +1

      Nice job

    • @RP_eNepal
      @RP_eNepal 3 роки тому

      Yuuuysyyyyy?uyuugvuuauuyy?uuuuuuyuu?ywu?u? Yuuy?i?yuuuuya??युय्य??yyyuuafu

  • @rasmibhattrai3469
    @rasmibhattrai3469 3 роки тому +1

    देशै भरि अरिल सर र रवि सर जस्तै होनहार हुन जरुरी छ

  • @gamer-bp6dr
    @gamer-bp6dr 3 роки тому +84

    राजा महेन्द्र आजसम्म बाचेको भय दिल्ली काठमाडौं बेजिङ चुच्चे रेल चल्ने थियो।

    • @JpnNpl
      @JpnNpl 3 роки тому

      O budo morda pane yo gaggko Sachi bacerakas ramgat tera gayar

  • @sabinsabin9586
    @sabinsabin9586 3 роки тому +32

    शैक्षिक दलालहरु घाटा भए तिम्रो स्कुलमा चाबी लगाएर राख।खाएको बीख लाख्छ।नपढी कन फिस कसरी तर्ने? लाज त मान भतुवा।यसका टाउकोमा घनले हान्नु पर्छ

    • @20tadipak37
      @20tadipak37 3 роки тому

      Galti school ko pani xaina yasma sarkar ra niji school ko sangatha PAPSON le herna parx school haruma aaiparne samsya bare herne vanera kholesi sabai papson le naherera janataai dukha dine kam vairax . School le papson lai kehi vanna nasakera garib lai dukha diyaka hun

  • @premidingo414
    @premidingo414 2 роки тому +1

    शुल्क निशुल्क बापत सो धन्यबाद!👏👏🙏💖

  • @avagikanxa474
    @avagikanxa474 3 роки тому

    apil tripathi fan jati yeta hajir garam ta ✋✋✋✋✋✋

  • @rahulghising1599
    @rahulghising1599 3 роки тому +7

    अपिलसर लाइ सलामछ तपाइको कार्यक्रमको हरेक एपिसोड हेर्छु सबैको भन्डफोरगर्नुहुन्छ तेइनै नेपाली हिरो हो पत्रकार होसत अपिलजि जस्त 🙏🙏🙏🇳🇵🇳🇵

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 роки тому +13

    आवाजबिहिनका आवाज दुखिगरिबका हिरो अपिलजि सलाम कतारबाट सबैको आवाज बन्नुभाछ

  • @NCarolOfficial
    @NCarolOfficial 3 роки тому +4

    अपिल सरको सोध्ने तरीका सारै straightforward छ।

  • @sirjanabhusal5347
    @sirjanabhusal5347 3 роки тому +9

    अब यता यसो काठमाडौं का बोर्डिङ स्कुलमा भएका ज्यादती र शिक्षकका पीडा हरु नि समेट्दिनु पर्यो लौ न ,😍

  • @dipakmalla6091
    @dipakmalla6091 3 роки тому +18

    सम्पुर्ण जन्तालाइ मेरो अनुरोध यो साल मात्र भयपनी छोरा छोरी लाई सरकारी स्कुलम भर्ना गरनुहोस त।बोर्डिङ स्कुलका माफिया लाई जेल कोचनु पर्छ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 роки тому +39

    *मन बाट कोरोना केही हैन, जस्तै लाग्ने*
    *भित्र चैं लास्टै डर लाग्ने, मलाइ मात्रै हो कि?*

  • @nareshgurung1916
    @nareshgurung1916 3 роки тому +40

    Apil thripathi is the most straightforward n to the point spokesman of Nepal journalism.

    • @sandhyagc8115
      @sandhyagc8115 3 роки тому

      Omg yo principal Ko kasto tuccha bebahar xee😡😡

  • @sherchanentertainment5393
    @sherchanentertainment5393 3 роки тому

    सलुट अपील त्रिपाठी सुल्क नलिने बोर्डिंग स्कूल लाई पनि सलुट well done त्रिपाठी जी यस्तै राम्रो काम गर्दै जानु ल

  • @mattimsewasamazrai5019
    @mattimsewasamazrai5019 3 роки тому +11

    अपिल सर को कामलाई हामिले सेलुड गर्नु पर्छ।

  • @rajunepali866
    @rajunepali866 3 роки тому +20

    नमस्कार मेरो प्यारो दाजु हजुर आउनु भयो खुसीको साथमा हेर्दै छु हजुरको कार्यक्रम कतारबाट कमेन्ट पछि गरुला बुझेर दानबहरुको चर्तीकला हेरेर

  • @madankrukmeli1408
    @madankrukmeli1408 3 роки тому +3

    पत्रकार मित्रले सहि काम र न्यायकोलागि लागि पर्नु भएको छ म धेरै२ धन्यवाद दिन चाहान्छु ।

  • @dilgurung3310
    @dilgurung3310 3 роки тому +1

    Apil tripathi is just awasome. Usko man parne kadam vaneko chor haru laai chadke samaune. Harek thau thau ma pugera karyakram garne. Hats up to you.

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 роки тому +8

    कति रुन्छाैँ 😭 #निर्मला_पन्त अब नराेउँ🙏
    कलि यूग मा धनकाे ध्यान ले मान्छे काे ज्यान सस्ताे छ, धेरैँ ले आजकाल निर्मला लाइ बिर्सि नैँ सके जस्ताे छ!!
    हत्यारालाइ नैँ जेल रैछ, आखिर पैसाकैँ त खेल रैँछ!! सजाय पाउने निर्दाेष ले कठैँ! कस्ताे कानूनी तालमेल रैँछ!!तिम्लाइ बिर्सेकाे छै नाैँ, बिर्सन दिन्नाैँ, कसैलाइ हामी न्याय दिलाइ नैँ छाड्छाैँ, चुप बस्दैँनाैँ, नराेए सानी नरपिचास ले सुनेन तिम्राे हार-गुहार पुकार अन्जली त्यसलाइ दण्ड दिएर दिने छाैँ!!
    #तिमिलाइ_हार्दिक_श्रदा्र्न्जली!!😭♥️
    म हाल प्रदेश बाट ✈✈✈✈✈✈✈
    मुखैँ मा चिनी Seniorita Chhetri𝐍𝐨 𝐎𝐧𝐞 𝐂𝐚𝐧 𝐌𝐚𝐤𝐞 𝐘𝐨𝐮 𝐅𝐞𝐞𝐥 𝐖𝐞𝐚𝐤 𝐖𝐢𝐭𝐡𝐨𝐮𝐭 𝐘𝐨𝐮𝐫 𝐌𝐞𝐧𝐭𝐚𝐥 𝐀𝐜𝐜𝐞𝐩𝐭𝐚𝐧𝐜𝐞.
    𝐒𝐨 𝐁𝐞
    𝐒𝐭𝐫𝐨𝐧𝐠 𝐚𝐧𝐝 𝐝𝐨𝐧'𝐭 𝐆𝐢𝐯𝐞 𝐓𝐡𝐞 𝐂𝐡𝐚𝐧𝐜𝐞 𝐓𝐨 𝐀𝐧𝐲𝐨𝐧𝐞 𝐓𝐨 𝐌𝐚𝐤𝐞 𝐘𝐨𝐮 𝐅𝐞𝐞𝐥 𝐖𝐞𝐚𝐤.
    #सायरी ♥️
    भाउ बढ्यो डलर र पाउन्डको कहिले अन्त्य हुन्छ र लकडाउनको
    चार छ महिना लकडाउन गराए देशै भरी गरिबी बढाए तराई पहाड पहिरोले लग्यो सारा अर्थतन्त्र घाटामा गयो कहिले मुक्ती पाउला र देशले अझै के-के गर्छ कोरोना भाइरसले 😭
    ✍🏼 Seniorita Chhetri
    #𝐃𝐞𝐯𝐃𝐚𝐬𝐡 @𝐉𝐨𝐮𝐫𝐧𝐚𝐥𝐢𝐬𝐭 थाहा छैन, सधै यसै गरी काम गर्न सकिन्छ / सकिदैन | भोली कुनै दिन एक्कासी ज्यानको माया पनि लाग्न सक्ला | तर म आफुले बाचेको जिवन र गरेको पेशा प्रती स्पष्ट छु | 'मर्ने कसैलाइ रहर हुदैन, मर्न सग डराएको प्रहर हुदैन |'

  • @mylovejanu5058
    @mylovejanu5058 3 роки тому +11

    धेरै राम्रो काम गर्नु भो सर 🙏🙏🙏🙏

  • @sumanlimbu4282
    @sumanlimbu4282 3 роки тому +1

    Sarai ramro partarkar tapai ho hajur

  • @jhamakthing10
    @jhamakthing10 2 роки тому +1

    फिस लिनेहोभने कम्प्युटर र ईन्टरनेटको सुबिधा स्कुललेनै बेहोर्नु पर्छ।

  • @lokendrabudha947
    @lokendrabudha947 3 роки тому +9

    नेपाली आमाको सच्चा छोरा अपिल सर जय जय होस🙏🙏 .....लाइक ठोक अपिल सर को फ्यान हरु❤️❤️

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +5

    अपिल त्रिपाठी ज्यु तपाईंको कार्यक्रम धेरै भन्दा धेरै ठिक छ, धन्यवाद

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 роки тому

    अपिल सर दलाल भ्रष्टाचार हरुको निडर्ता पुर्वक पर्दाफास गर्नु हुन्छ । अन्यायमा परेका ले न्याय पाउँछन् सलाम छ । आफ्नो ख्याल राखेर हिड्नुस ल ? यो भाईले तपाई प्रती चिन्तन गरेको छ ।

  • @pradipdhakal7649
    @pradipdhakal7649 3 роки тому +3

    Eakdam ramro prasna uthaunu bhachha sir.

  • @bedkumartrai9928
    @bedkumartrai9928 3 роки тому +10

    अपील सर सलाम छ हजुर को काम पर्ती म सलूट गर्न चाहन्छु

    • @arjunchhetri2939
      @arjunchhetri2939 3 роки тому

      कस्तो चोर रैछ यो प्रिन्सिपल आफुले न सक्ने अबिभाक ले सकनी

  • @dhanbahdur6008
    @dhanbahdur6008 3 роки тому +5

    नमस्ते अपिल सर साथै सम्पूर्ण दर्शक महानुभाबहरु पिडित र गरिबहरु को अावज उठाउनु भएकाेमा धरै धन्याबद ।

  • @tekrajsunar9493
    @tekrajsunar9493 3 роки тому +1

    Ekdam right kuro apil brother

  • @arjunkhati3371
    @arjunkhati3371 3 роки тому +1

    Apill dada succha a strong journalist proud of you dada grate salute dada 🙏🙏🙏🙏🙏

  • @shankartamang162
    @shankartamang162 3 роки тому +13

    बिचरा!!आमा बाबाहरु यस्तो दुख गरेर आफ्नो बच्चाहरुलाई पढाउनु हुन्छ,आफ्नो बच्चाहरुले पनि दुख बुझ्दिए धेरै राम्रो हुने थियो।

  • @prakashguragain3872
    @prakashguragain3872 3 роки тому +16

    यो भुमाफिया लाई लात्तै लात्तले हान्नु नि खप्परे तिघ्रे लाई

  • @user-ws9pf5et1i
    @user-ws9pf5et1i 3 роки тому +19

    "Dhan bhanda bidhya thulo " bhanera padauni sir le
    Aaja paisa tirna nasakera school bata niskida hunxa bhannu bha
    Maney sir hjr laai maney
    Lots of respect Apil daai 💕💕💕💕

    • @roshanthakuri3766
      @roshanthakuri3766 3 роки тому

      Sai kura garnu vo hjr le
      (हामीले पनि धन भन्दा विद्या ठुलो) पढेको थियौं

    • @aadityalamixane24
      @aadityalamixane24 3 роки тому

      🙏🙏

    • @mimobile9858
      @mimobile9858 3 роки тому

      Bhagwat Devi bhagwat raja harishchandra kahani

    • @mimobile9858
      @mimobile9858 3 роки тому

      Hindi ramayan

  • @saraswatithapa2725
    @saraswatithapa2725 2 роки тому

    रबि लामिछाने भन्दा त कति कडा कडा नि अपिल त्रिपाठी ठिक भन्नू भयाे याे देसकाे ७७ जिल्ला मा अपिल त्रिपाठी जस्तै पत्रकार जन्मनु पर्छ अनि मात्तै याे देसले काँजुलि फेर्थाे हाेला

  • @brokendreams434
    @brokendreams434 3 роки тому +4

    अपील त्रिपाठी पत्रकार जस्तो शायद हामीले र जनता ले अरु न पाउला

  • @pthostel8584
    @pthostel8584 3 роки тому +23

    अपिल सर लाई मेरो र मजस्ता हजारौ श्रोताको तर्फबाट सधै साथ र सहयोग मिल्नेछ ! अनि यो भ्रस्ट प्रीन्शिपल लाई कार्बाहिगर्नु परो एस्ले समाजमा नकारात्मक अशर फैलाउदैछ!!

  • @rameshkarki4232
    @rameshkarki4232 3 роки тому +8

    यो कस्तो ब्रम्म लुट हो सर ? 😊 प्रस्न सोध्ने शैली देखेर मास्टरको सातो उढ्यो 😊

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 3 роки тому +1

    great 👍 job 👏 👍 👌 🙌 😀 💪 👏 Apil vhai ko team lai badhai xa

  • @raxyachhetri6099
    @raxyachhetri6099 3 роки тому +4

    apil bhai ko kam prati hami nepali janata yeta hajir hanu hola namaskar 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇧🇭🌹🏵️💮🌸🌼🌻🌺🥀🥀

  • @marshamaylama2169
    @marshamaylama2169 3 роки тому +33

    Pokhara ko "bridge pull"kanda ke hudai xa?180 din vitra complete garxu vandai thiyo "Sida kura janata sanga"ko program maa
    Aaja 2 din vaisakyo kaam suru hudai xa ta?

  • @omprakashkhatri7379
    @omprakashkhatri7379 3 роки тому +1

    Apil sar wow hajur ko sahas wow

  • @dipayalnepal979
    @dipayalnepal979 3 роки тому

    अपिल सर सलाम छ।अपिल सर धेरै राम्रो कुरा गर्नु भो लात का भुत बात ले मान्दैन भनेको ठिक रहेछ।

  • @safalkagarwal6621
    @safalkagarwal6621 3 роки тому +8

    Apil tripathi is one of the most under rated reporter of Nepal. He is one of the best personality for national level television. Such a personality should inspire the nation.

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +6

    Suruma aapil sirlai salam 👏👏 ani yo daile sahi vannu vayo lokdownle hat mukh r pet jodna garo vako bela kasari net jodne ?tali 👏👏👏👏👏

  • @ermotovlog2024
    @ermotovlog2024 3 роки тому

    सरकार यदि
    तिम्रा आँखाले जनतालाई हेर्दैन भने,
    तिम्रा कनाले जनताको आवज सुन्दैन भने,
    तिम्रा पाईलाहरु जनतासँग हिड्न सक्दैन भने,
    तिम्रा हातहरु जनतासम्म पुग्दैन भने,
    तिमी, सरकार अशक्त छौ।
    #IamWithDrGovindaKC
    #IamWithKulmanGhising
    #justiceforSushanthSinghRajput
    #JusticeForNirmalaPanta
    #Justiceforallvictims
    #solidarity

  • @LoverBoyz
    @LoverBoyz 3 роки тому

    Apil Tirpathi Fan Hit "LIKE"

  • @krishnadhakal9229
    @krishnadhakal9229 3 роки тому +24

    बोर्डिङ इस्कुल बन्द हुन पर्छ

  • @kamalgurung8444
    @kamalgurung8444 3 роки тому +3

    Age restrictions rakhnu parney ho kii. Student teacher relation ma farak parna sakxa ..
    Apil ko ramro kaam ho tara report banayesi kamti ma 4 5 school ko report banaunus na
    Ma tei padeyko student ho hola ahela decision wrong hola tapai tesari kina bolney mero principal ko agadi ... Hamro principal kasto manxey ho hami lai thaaxa sir...

    • @geetarana2706
      @geetarana2706 3 роки тому

      Ekdam sahi kura🖒

    • @kamalgurung8444
      @kamalgurung8444 3 роки тому

      Hamro principal kasto hamilai thaxa .. heerna kasto image bigariraxa yr tait ..

    • @user-fg1cs4wn6j
      @user-fg1cs4wn6j 3 роки тому

      🤣🤣🤣kada kada

  • @rimkc739
    @rimkc739 2 роки тому

    From malaysia .
    I look your program it is good and great apil sir jay nepal .
    iam frn.regularly ....tq

  • @Tmggayas
    @Tmggayas 3 роки тому +1

    Good work god bless you bro

  • @saritashrestha7415
    @saritashrestha7415 3 роки тому +5

    अपिल सर नमन अनि नमस्कार 🙏🙏हजुर को काम र सफलता को धेरै धेरै सुभकामना साथै धन्यवाद हजुर लाई 🙏🙏

  • @suryarai1863
    @suryarai1863 3 роки тому +13

    यो वदा अध्यक्ष पनि अलि पैसा खाएको सम्भाबना देखिन्छ ।

  • @Myeyesmysight360
    @Myeyesmysight360 3 роки тому +1

    धेरै मेहनत गर्नुहुन्छ , अनियमितताहरुको खोज तलास गर्नुहुन्छ , जनतालाई सचेत र सुचित गर्नुहुन्छ । धेरै राम्रो काम गरिरहनु भएको छ । प्रगतिको कामना छ तर प्रश्न गर्दा अलि शालीन भएर त्यही कुरा त्यही भावमै राखेर स्पस्टिकरण मागिदिए हामिलाइ राम्रो लाग्थ्यो होला । कुनै कुनै स्थानमा वहाँ अलि एग्रेसिभ भएको देखिन्छ । त्यो सुधारी दिए अति सुन्दर देखिन्थ्यो होला जस्तो लाग्छ ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +1

    नेपालको नं १ पत्रकार मान्छु म अपिल सरलाई।

  • @ushagurung9006
    @ushagurung9006 3 роки тому +60

    Goverment school lai hela gareko natija🧐🧐

    • @alanamatya60
      @alanamatya60 3 роки тому +3

      Hela gareko natija haina sathi government schools ko quality low vayara ho....

    • @jikeshvlogs
      @jikeshvlogs 3 роки тому +1

      Mero vaii
      Tha na vako kura pyacha na bol haii
      Bejat hunxa fari😁😁
      Slc top sarkari padni le hanxa
      12 top sarkari school padni student le hanxa
      Tw jasto lai chai
      Jun school ma bodybuilder rakherw bacha talauxa
      Teslai gyan deko rey
      Vaii ko jastai dherai nepali ko bujai yestai vyarw ailea dukha pairako xa

    • @alanamatya60
      @alanamatya60 3 роки тому

      @@jikeshvlogs bhai talai zyaan ali kam raixa slc top garne haru sarkari school ko hunxa ki private ko hunxa data her babu.....bajar ko kukur jasto data sata naheri dherai navuk....sarkari school ko quality ramro vako vaya k nepali jantalai bahula kukurle tokeko xa private ma halna lai....babu bolnu vanda agadi ali adhen garne gar ani bol..

    • @jikeshvlogs
      @jikeshvlogs 3 роки тому +1

      @@alanamatya60 Ramaileo xa haii
      Slc vanda mathi xainau jasto xa
      Non stop din ko 14 15 hour school ma thunerw
      Yo book tme haru sabai jana le pad
      Yo book bata tme haru lai 1 jana le 100 marks ko sodxa
      Tesma jo jo pass vyo tyo talent tesle j ma pane job garna pauni
      Yadi student haru lai ko talent xa vanni xutaunu xa vanni
      Teslai j auxa tesko barema.exam.line ho
      Tyo sodni ho
      1 jana le question banauxa tetro book bata bichara bacha le exam dinu parxa
      Guitar ko barema yaad xa
      Exam ma sodxa football ko barema matra
      Padna jau mero vaii ja sarkari hos wa private padai huni tai book ho
      Tai teacher ho padauni
      Boarding ko teacher ko kura fari arkai xa
      Jasle kunai office,business ko account samaleko xaina tesle future ma bank ko accountant banauxa rey student lai
      Jasle ailea samma kunai business gareko xaina tesle business padai rako xa
      Tesle k banaula student lai business man
      Book paderw business man hunxa
      Business run in a dynamic environment
      Not book environment
      Real life ma use huni k auxa ya ko student lai
      Science experiment vanxa
      Whole school bata 5 jana lai select garxa
      Aru chai tya paisa udauna ako hola
      Mero vaii dherai janeko jasari bolis
      Ailea private school hos wa sarkari school
      Jaba samma book vitra ko matra padauxa
      Jaba samma 1 jana le 100 marks ko question banayere
      Aru sabai student le tai answer aunai parni
      Tyo question solve gare talent pass sab ma job garna pauni
      Student lai real life ma use huni education chaiyo yo boarding school haina
      Yadi auta student lai cooking ma interest xa vanni teslai tyo padaunu paryo
      Tesko barema exam linu paryo🤘

    • @rambhusal4741
      @rambhusal4741 3 роки тому

      सरकारी स्कुलका सर हरु राजनिति र जग्गा दलाल गर्छन् अनि कसरी गुणस्तरीय हुन्छ ।

  • @parvathipuna5110
    @parvathipuna5110 3 роки тому +19

    अपिल सर तपाईंको काम धेरै राम्रो छ तपाई जस्तो अरू पनि भए अति राम्रो हुन्थे

  • @santoshlama7784
    @santoshlama7784 3 роки тому

    yeah yeah apil tripathi g so very right

  • @tecnologyknowledge788
    @tecnologyknowledge788 3 роки тому +1

    Gerat अपील त्रिपाठी सर

  • @Realpictureentertainment
    @Realpictureentertainment 3 роки тому +14

    good job

  • @buncherbuncher694
    @buncherbuncher694 3 роки тому +11

    I cancelled my decision to admit my children in this school after watching it

    • @deepk1268
      @deepk1268 3 роки тому

      Murkha hununcha tapai. Afno bachha ko bhabiswa afai rojnus

  • @bhojrajsamalmagar7678
    @bhojrajsamalmagar7678 3 роки тому

    Good sirr Sarai man parxa

  • @rajuabiral3065
    @rajuabiral3065 3 роки тому

    अपिल शरको काम 3 करोड नेपालिको हितमा छ ।अबा 77 ओटा जिल्लामा अपिल शर जस्ता पत्राकारको जन्मा देउ हे आमा अनि देश बन्न कठिन छैना ।

  • @arnavalemagararnavalemagar7779
    @arnavalemagararnavalemagar7779 3 роки тому +59

    Om Academy school sir lai Salam x

    • @megtamugurung2863
      @megtamugurung2863 3 роки тому +1

      Heartly recpect and salute om academy hole teams

    • @neenaranapraja
      @neenaranapraja 3 роки тому +1

      Yeah, respectfu 🙏🙏🙏

    • @megtamugurung2863
      @megtamugurung2863 3 роки тому +1

      @@neenaranapraja thank you for your support

    • @deltacharlie101
      @deltacharlie101 3 роки тому

      छोरेपाटन मा भएको ओम एकेडेमी खासै राम्रो चलेको स्कुल हैन। मख्ख नपर्नु होला। छोरेपाटन का प्राय विद्यार्थी हरु यता विरौटा र त्यो भन्दा टाढा का स्कुलमा गएर पढ्ने गर्दछन्। अनलाईन क्लास मा केही क्षमता भएका अभिभावक हरु पनि बच्चा नपढाएको पनि मैले देखेको छु। अनि अनलाइन क्लासहरुको शुल्क पनि ५० देखि ७५ % सम्म मात्र लिएको अवस्था छ। अब यति गर्दा नि बच्चा नपढाउने त ? कि त सरकारी स्कुल छ पढाउनु पर्यो नि?

    • @neenaranapraja
      @neenaranapraja 3 роки тому +1

      @@megtamugurung2863 Ok, You're Mosley welcome Sir🙏🙏🙏

  • @subashrana8642
    @subashrana8642 3 роки тому +8

    हैन कस्ता खाते हुन यार बुडिङ स्कुलका जनावर हुरु मत मान्छेपनी भन्न लायक देखिन है य अन्दा सरकार सक्छस भने यिसब शैक्षिक माफियाहरुलाई राष्टघाती मुद्दालगाएर जन्म कहिद हाल

  • @manjusunar7091
    @manjusunar7091 3 роки тому

    Salam xa apil tirpati sir lai dharai thau ma yesthai vako xa

  • @rajanbhattarai9677
    @rajanbhattarai9677 3 роки тому

    अब बोडिङ पडाउनु हुदैन बोडिङ भनेको लुट्ने ठाम हो

  • @sherbaniya1518
    @sherbaniya1518 3 роки тому +3

    सर राम्रो बिषय मा कुरा उठाउनु भकोमा धेरै धेरै धन्यबाद छ अपिल सर लाई सलोट छ।कर्म चारि लाई तलब खुवान नसके बोडिङ बन्द गर्दा भोनि।

  • @yambirdhegamgr6729
    @yambirdhegamgr6729 3 роки тому +16

    यो त एउटा उदाहरण मात्र हो !!
    सायद अरु स्कुलमा पनि यस्तै भइरहेको होला

  • @pritamtamang8021
    @pritamtamang8021 3 роки тому +1

    Good job apil bhai keep going we all Pokherali are with you . Huge respect ✊🏻

  • @rujeenakhadgi9246
    @rujeenakhadgi9246 3 роки тому

    Apil bhai ko prasansa nagarikana rahana sakdaina. Gajab ramro presentation

  • @rameshkc5607
    @rameshkc5607 3 роки тому +3

    एकदम सही ,,,
    बच्चाहरुले online पढ्यो भन्दै पैसा मागीरा छन ,,
    सरकारको निर्देश पनी भनेका छन ..!!
    बुटवलका बोर्डिंगमा यस्तै विगविगी छ ..

  • @karnahamal3083
    @karnahamal3083 3 роки тому +10

    If the school has gone lost how can give subsidy to the teachers.

  • @Epstopicmodelqiestion
    @Epstopicmodelqiestion 3 роки тому

    नेपालको कानुन दैबले जानुन के भन्नु अब नेपालको नियम जो आउछ यहा लुट्ने मात्रै आउछ 😡😡😡😡😡😡😡😡😡😡😡

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 3 роки тому

    याे ठग रहेछ । याे गुरु हाेईन । ठगी धन्दा हाे ।

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 3 роки тому +3

    Good जब अपिल सर 👌💞🌹
    सबै भस्त चार को पर्दा फास् गर्नु नै पर्छ

  • @BabuRam-gq5ov
    @BabuRam-gq5ov 3 роки тому +13

    आयो आयो गण्डकी छड्के comments पूरा हेरू अनि बल्ल अरु आज बुटवल मा दरो पनि पारेर ११:५० मा सुरु गर्दै छु

  • @jaykumarraee6099
    @jaykumarraee6099 3 роки тому

    Yesto sarae ramro bidhi..waw apil sir...

  • @rebeccagurung1577
    @rebeccagurung1577 3 роки тому

    यकदम्मै साहासि यक्दमै निडर मान्छे God bless vai