सरकारी स्कुलमा 'छड्के' | शिक्षक र प्रधानाध्यापक बिच लफडा | दोहोरो तलब भत्ता किन ? Chhadke

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024

КОМЕНТАРІ • 2 тис.

  • @rajivkarki977
    @rajivkarki977 5 років тому +990

    नेपाली हुनु र नेपालीपन मा रमाउदाँ गर्व लाग्छ,अाउनुहाेस् अपील त्रिपाठिकाे समर्थक हरू साथी बनाै हामी नेपालबाहिरबाट

    • @full8702
      @full8702 5 років тому +5

      Malai chai Nepali hunnu ma sarap payeraa Nepal janmeko jasto lagxa,ra Malai Garba hoinaa,thukaa meroo jindagi jsto lagxa hai,

    • @giriprem9294
      @giriprem9294 5 років тому +4

      Yasta pradhapak haru sab aafno talab r bhatta khan aauxan bidyarthiko bhabisya barbad garxan

    • @nareshmahatara3436
      @nareshmahatara3436 5 років тому +2

      आज भोली नाम चै फेरिएछ 🤣🤣

    • @user-th9hd6bu4i
      @user-th9hd6bu4i 5 років тому +1

      @@nareshmahatara3436 😂😂😂

    • @creativesansar58
      @creativesansar58 5 років тому +1

      गर्व गर्नु पर्दैन निजि मा अरबौ रकम बिज्ञापन गर्छ्न कसरि किन कुरा उठौडैण

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 років тому +512

    छडके नबिराई हेर्ने हामी कति छौ त साथिहरु ✋✋

  • @irthalal
    @irthalal 4 роки тому +15

    अपील त्रिपाठी हजुरको प्रशन् र साहसीकोलागि स्वागत योग्य छ, सलाम छ यस्तो शक्ती रहि रहोस ।

  • @songnepal984
    @songnepal984 5 років тому +17

    अपिल दादाको समर्थकहरु यता आनुहोस सबै मिलेर भष्टाचारिको जरा फाल्नु पर्छ ॥

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 років тому +385

    यो डबल भत्ता कसरी भयो यस्ता सिक्षक लाई तुरुन्त्त कार्बाही गर्नु पर्छ ।।

    • @yug293
      @yug293 5 років тому +7

      यो शिक्षाको कारबाही गरनु परछ गरिब दुखिकाे पैसा कति सजिलो खान छ

    • @rikeshgamal5690
      @rikeshgamal5690 5 років тому +4

      Sahii kura yasalai karabahii hunu parx jatil tarikal

    • @minasapkota1006
      @minasapkota1006 5 років тому +3

      Ho ho apil ji

    • @tankagurung1311
      @tankagurung1311 5 років тому +3

      Santosh Sing Thakuri nilamban garosh chito chito

    • @krishnadevadhikari4092
      @krishnadevadhikari4092 5 років тому +2

      Karbai garnu parxa .......

  • @rameshpandey4769
    @rameshpandey4769 5 років тому +308

    अपिल त्रिपाटि को रेगुलर फ्यान जति हाजिर गरौ त कति छौ।🙋🙋🙋🙋

  • @SUZINT
    @SUZINT 5 років тому +49

    539 disliker are teacher of sarkari school!!!sala chor fataha haru!!!

  • @sonoffxeettry8543
    @sonoffxeettry8543 5 років тому +102

    स्याङ्जा काे अाधिखाेला गाउपालिका तिर अाउनु परियाे अपिल सर डामाेडल बनाएका छन॥

  • @chemzongsanu
    @chemzongsanu 5 років тому +323

    अपिल त्रीपाठि दादालाई माया गर्ने जति यता👈️👈️👈️ अपिल दादा महान हुनु हुन्छ छ्ड्के नछुट्याई हेर्ने जति यता👈️

    • @nimsangsyangba3231
      @nimsangsyangba3231 5 років тому

      ChemzOng Sanu dgagmsmhdluhdirifitkfudjrudurirududhd

    • @nimsangsyangba3231
      @nimsangsyangba3231 5 років тому

      Vvjxuddyszsdjfvycxjxcxxxxx
      cjglhgyeefitjtsjk

    • @nimsangsyangba3231
      @nimsangsyangba3231 5 років тому

      Cheshire from government have joined here has used under her

    • @prembc911
      @prembc911 5 років тому +1

      Nice

    • @prembc911
      @prembc911 5 років тому +1

      लाज पचेका जुकाहरु

  • @bikashdhakal4269
    @bikashdhakal4269 5 років тому +39

    Nepali janata ko Real Hero haru
    रबि सर
    अपिल सर
    भाग्य सर
    शिशिर सर
    Jaya Nepal👉🇳🇵🇳🇵🇳🇵🇳🇵jaya Salil Thirpathi dada

  • @sandipnpl2723
    @sandipnpl2723 5 років тому +5

    साह्रै खुसी लाग्छ । अपिल सर ले चलाको कार्यक्रम हेर्न दिन भरिको तकाइ नै मर्छ । great apil sir . 🙏🙏🙏✊✊✊

  • @bahadur9682
    @bahadur9682 Рік тому +3

    अपिल सर जस्तो पत्रकार सबै जिल्लामा हुनु जरुरी छ ! १२ भाइ पत्रकारहरु जस्तो हुनुभएन

  • @abctilakbc43
    @abctilakbc43 5 років тому +123

    अपिल सर लाई देशको हिरो मान्ने जति यता हाजिर गरुम त✊✊✊✊✊✊✊

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 років тому +34

    की रवि ले गर्छन
    की अपिल ले गर्छन
    नेपाल आमा सच्चा सपुत लाई मेरो सलाम

  • @khunraj7319
    @khunraj7319 5 років тому +32

    यो बिध्यालयम सिधै अख्तियार को टोलि तुरुन्तै पुग्न अपिल गर्दिनु अपिल सर । प्र अलि खतरा देखिएकी छ ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 років тому +12

    अपिल भाइ कडा मान्छे।।
    Respect your talents brother

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +119

    *अपिल दाइ नेपालको गृहमन्त्री हुने क्षमता राख्नुहुन्छ, अब रबी सर प्रधानमन्त्री भए पछी, गृहमन्त्री को लागि हामी पहल गर्छौ!*
    छड्के प्रोग्राम बाट निरन्तर खबरदारी गर्नु भएकोमा धन्यवाद अपिल सर, सरकारी स्कुल मा अनियमितता को बारेमा देशै भर छानबिन गर्नै पर्ने भाको छ, यस्तै असल पत्रकार सबै भैदिए, आज नेपाल धेरै बिकशित भै सक्ने थियो ।

    • @ayushrai6034
      @ayushrai6034 5 років тому +1

      Yeti hudaima grihamantri vaidaina sir

    • @taraluitelgautantara6330
      @taraluitelgautantara6330 5 років тому +1

      Ho ho ho ho ho sahamata cha mero pani 🙌🙌🙌🙌🙌🙏🙏🙏🙏

    • @rbnmagar6854
      @rbnmagar6854 5 років тому +1

      Ganga chi kha bata honi

    • @user-mz7gy4kl1u
      @user-mz7gy4kl1u 5 років тому +1

      गंगा लाई कुन मन्त्रालय ठिक होला🙂🙂🙂🙂

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому +1

      @@ayushrai6034 लग भग नि

  • @sandipdhakal6554
    @sandipdhakal6554 5 років тому +189

    Im second अपिल त्रिपाठिलाई मन पराउने र नछुटाई हेर्नि हाजिर हुम त

    • @kamaldhakal5094
      @kamaldhakal5094 5 років тому +4

      अप्रिल सर देस ब्यापी रुप्मा रिपोटिङ्ग गर्नुपरो कार्यक्रम

    • @abhisekmogar4237
      @abhisekmogar4237 5 років тому +2

      Good Apil bro j garnu vako xa sab ramro

    • @okjueje
      @okjueje 5 років тому +2

      ईसकुल हो र हाजिर गने 😠

    • @magarnichauhan4569
      @magarnichauhan4569 5 років тому +1

      Sandip dhakal.G ✋✋✋

    • @sandipdhakal6554
      @sandipdhakal6554 5 років тому

      @@magarnichauhan4569 thank you very much

  • @rupeshbhandari925
    @rupeshbhandari925 5 років тому +33

    पोखराको मालेपाटन 5 स्थीत स्री बाराई मा।वी को पनी अनुस्न्दान गर्नु पर्यो sir.

  • @imansingh2111
    @imansingh2111 4 роки тому +2

    आज भोलि स्कूल हस्पिटल जस्तो ठाउँ हरु मा पनि राजनीति खेल ,,,अपील सर लाई सलाम छ

  • @jyotsana9152
    @jyotsana9152 5 років тому +54

    Respect...love Apil Tripathi 😍♥️

  • @user-qe8kp9ko9t
    @user-qe8kp9ko9t 5 років тому +50

    कलियुगका अर्जुन अपिल त्रिपाठी
    आजको हिरो अपिल त्रिपाठी

  • @sandeshmenyangbo9673
    @sandeshmenyangbo9673 5 років тому +23

    Government office,school etc is worst than bagmati river 😣

  • @sureshthapamagar5624
    @sureshthapamagar5624 5 років тому

    अपिल सरलाई नमस्कार र हजुरले गरेका हरेक कार्यहरु अति नै प्रंशम्सानिय छन् । यस्ता समस्याहरु हरेक जिल्लाका हरेक बिध्यालयमा घटिरहेका हुन्छन । यसरी नै मिडियाले यस्ता कुराहरुलाई बाहिर ल्याउने हो भने त्यस्ता कार्य गर्न डराउने थिए की भन्ने मलाई लाग्छ । आजभोली सरकारी हरेक कार्यमा राजनितीक हस्तक्षेप र नाताबाद हुने गर्ने गर्दछ जसले गर्दा हामी सबैलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर परिरहेको हुन्छ । आज जुन स्कूलको मुद्दा उठाउनु भयो त्यस्तै अन्य बिध्यालय पनि रुपैयाँ पैसाको हिनामिना भईरहेको हुन्छ । जुन कुरा माथिल्लो ओहोदामा बस्ने मान्छेहरुले लुट्ने र सोझा साझा जनता मिचिदै गईरहेका छन् । यस्ता मुद्दा उठ्न सक्यो भने भोलिका दिनमा यस्तो किसिमको घटना घट्ने थिएन की भन्ने मलाई लाग्छ । फेरि पनि सलाम छ अपिल सरलाई र हजुरलाई अझैँ यस्ता काम गर्ने ऊर्जा भगवानले प्रदान गरुँन भन्न चाहन्छु ।

  • @mahendrasony3793
    @mahendrasony3793 5 років тому +109

    दाई यसो सुर्खेत तिर पनि छड्के हान्नु पर्यो
    6 बर्स पुग्दा पनि बाडि पिडित लाई ,,,जो घर बनाउने पैसा दिने भनेको थियो ,,अहिले सम्म दिएको छैन

    • @dilipsony4526
      @dilipsony4526 5 років тому +7

      अपिल भाइ एक चोटि जानु सुखेत plz plz plz plz plzजानु हो ला

    • @santoshkc36
      @santoshkc36 5 років тому +3

      ल मनि सुर्खेत बाट अहिले सम्म पनि कुनै छड्के देखियको छैन सुर्खेत मा एक चोटि गयर हेर्नू सुर्खेतको गाउँ बस्ती टोल हर टाउमा छ यो भन्दा गय गुज्रिएको अबस्ता छ।

    • @narendrabasnet3581
      @narendrabasnet3581 5 років тому +1

      Sahi ho hamro surkhet ma ni janu paryo

    • @yourchannel7865
      @yourchannel7865 5 років тому

      Yek choti aaunu paryuo..

    • @army-nb8jg
      @army-nb8jg 5 років тому

      अपिल सर सँग डाइरेक्ट कुर गर्नुन

  • @rjnepal9415
    @rjnepal9415 5 років тому +41

    मलाई मन पर्ने कार्यक्रम गण्डकी छड्के
    अपिल जि को आवाजमा

  • @prakashsunar7185
    @prakashsunar7185 5 років тому +33

    शिक्षा पनि ब्यापार भएको छ नेपालमा यस्तो नियमले हामी जन्ता मारमा परेका छौं 😊😚😥

    • @kailaspariyar2606
      @kailaspariyar2606 4 роки тому

      होनी सेर बेपार नै भाको छ

    • @basantameijer8770
      @basantameijer8770 4 роки тому

      😂😡😡🤬👿👿👿.🥂🥃🍾

  • @bhimagurung335
    @bhimagurung335 4 роки тому +24

    अपिल त्रिपठी भाईको समाचार सधै सुन्छु एकदम राम्रो छ अब नेपाल अधिराज्य भरि सन्चालन गर्न पर्यो भाई

  • @user-sb3ll9gz5l
    @user-sb3ll9gz5l 5 років тому +274

    बरिस्ठ गायक पशुपति शर्माले त्येसै (लुट्न सके लुट कान्छा ) गित बनाको हैन क्या

    • @annujaanu5849
      @annujaanu5849 5 років тому

      sahi vannu vayo

    • @soniyabartender4142
      @soniyabartender4142 5 років тому

      Sahi ho

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 5 років тому +1

      Principal jyu ko ta lakeside ward office ma sarbajanik jagga hadapeko pani case milako ho paile.
      2 chora dr 2 engineer arabau ko sampati tesai aucha ra.

    • @ferithakuri5454
      @ferithakuri5454 5 років тому

      Sahi sahi

  • @user-we4ut6ep6v
    @user-we4ut6ep6v 5 років тому +117

    यी डबल भत्ताको निर्णय कस्ले गर्याे त्यसलाई तुरुन्तै कार्वाही गर्नुपर्ने देखियाे 🤣🤣

  • @subasharyal5150
    @subasharyal5150 5 років тому +9

    Gandaki Chhadke program is just fabulous 👌👌
    And the way you present is awesome Aapil bro 💕 keep it up bro

  • @tonygrg757
    @tonygrg757 5 років тому +7

    Bro your the next rabi lamichane. I hope other youths in Nepal follow you work. Youths need to use their knowledge and technology to work for the benefits of the country. I hope people like you make the difference in shaping the future of our country. Any support you need we are there to help you from UK. BEST WISHES. Keep up the good work.

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +40

    अपिल सर र सबि सर्को फ्यान कति जाना छ्म हामी।👇️👍️🙋🙋✋✋

    • @MeroAafnaiTV
      @MeroAafnaiTV 5 років тому

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @rameshpandey4769
    @rameshpandey4769 5 років тому +198

    यो dislike गर्ने मान्छे को हो हेर्न मिल्दैन 😨😨dislike गर्न्रे जति सबै घुस खाने घुस्याहा मान्छे हुन भन्ने जति हाजिर गरौ त 🙌🙌🙌🙌

    • @RamBahadur-jc6tz
      @RamBahadur-jc6tz 5 років тому

      Yas

    • @himalsagerdxn3619
      @himalsagerdxn3619 5 років тому

      सहि हो dislike गर्ने लाई हेर्न मिल्ने बनाइ खोजी खोजी कार्बाही गर्नु पर्छ dislike गर्ने भरी सबै घुस खोरी हुन तेसैले छ्ड्के हानेको मन परेन।

    • @susanadhikari2252
      @susanadhikari2252 5 років тому

      Sahi kura sir👏👏👏👏

    • @susanadhikari2252
      @susanadhikari2252 5 років тому

      Sahi kura👏👏

    • @roshanmagar5047
      @roshanmagar5047 5 років тому

      Hoho sablae karwahi hunu parxa

  • @atmbista8830
    @atmbista8830 4 роки тому +2

    एसतो काम त सरकारी कार्यालाई नटेडेको भो अपिल दादा कारबाई हुनुपर्छ

  • @premgharti486
    @premgharti486 4 роки тому

    सबैभन्दा पहिले प्रधानाध्यापक लाई हताउनु पर्छ।

  • @Bibasthagunna
    @Bibasthagunna 5 років тому +59

    अपिल जि को कामलाई माया गर्ने समर्थ येता हाजिर हुमत 😘😘

  • @hioppo6046
    @hioppo6046 5 років тому +55

    अपिल सर सलाम छ हजुरलाई
    हजुर जस्तो मान्छेको धेरै खाचो छ है
    कोको छ्म apil sir को फ्यानहरु

  • @helpinghand8779
    @helpinghand8779 5 років тому +1

    सलाम छ सर यस्ता कालाबजारी शिक्षक को नाङ्गा नाचहो यश लाई कामकारबाहीको दायरा मा आउनु पर्छ तपाईंको जय होस त्रिपाठि सर

  • @user-eg1fc1up1w
    @user-eg1fc1up1w 5 років тому +3

    अपिल दाईको आट र साहसलाई साच्चै मनै देखि सम्मान स्वरुप सलुट गर्न मन लाग्छ

  • @rameshpandey4769
    @rameshpandey4769 5 років тому +91

    अपिल सर अलि होसियार रहनुहोला रबि सरलाइ जसरी फसाउनेको कमि छैन यो कलियुग मा🙏🙏🙏🙏

    • @purnasunam2320
      @purnasunam2320 5 років тому +2

      Sahi kuro mahile pani aagilo karekarm m hjrko jastai suchana deko xu aapil sar rabi sirlai jastai hjrlai pani dosi dekhayer fasaulan hosiyar rahanu vaner

  • @gobindabhandari2766
    @gobindabhandari2766 5 років тому +14

    भ्रष्टाचारको जरा उखेल्नु को लागि तलिन अपिल सर को समर्थन गर्ने जति हजिर हौँ 🙋🙋🙋🙋

    • @user-kb8jn6ki8d
      @user-kb8jn6ki8d 5 років тому +1

      gobinda...bhai main vrastachari vaneko neta mantri ssp dsp wokil ani thekedar hun...bichara e teacher haru bihana dekhi beluka samma duty garera 35,40 hajar kamauxan,, eni haru lai vrastachari vanna mildaina

    • @gobindabhandari2766
      @gobindabhandari2766 5 років тому +1

      @@user-kb8jn6ki8d g yo matra nabhayer aru dheraii ghuskharii haru laii hatkadii lagaunu maa thuloo yogdan xaa apil sir ko

    • @user-kb8jn6ki8d
      @user-kb8jn6ki8d 5 років тому +1

      @@gobindabhandari2766..apil sir rabi lamichhane sir vaneko nepal ko gahana hun....tara rishi dhamala patrakar chai thik lagena...

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 5 років тому +3

    Good Question patrkar ji
    Thank you ilick this relly

  • @brajkishorsah3149
    @brajkishorsah3149 4 роки тому +1

    Hi appeal tripathi lai thank you

  • @romarrana2331
    @romarrana2331 5 років тому +20

    सलाम अपिल सर ।हाम्रो देश मा हजुर जस्तो मान्छेको धेरै खाचो छ।

  • @bamsaud7073
    @bamsaud7073 5 років тому +14

    Good अपिल जि तपाईं सन्चार मन्त्री र शिक्षा मन्त्री हुनुपर्छ

  • @pradipbudha7331
    @pradipbudha7331 5 років тому

    अपिल सर राम्रो प्रश्न गर्नु भाको छ। खास गरेर शिछेक हरुले नै स्कुल मा भ्रस्ताचार गरि राछन ।फी भने पछि तिर्नु पर्ने हुन्छ बिध्यार्थी हरु लाई खास फी तिर्नु नपर्ने बेबस्था सर्कार को छ।यो देश को हरेक थाउ मा छन।यो सामाजिक अभियान मा लान जरुरी छ।

  • @gilaorang72
    @gilaorang72 5 років тому +1

    Great job Apil ttripathi, yasari nai agadi badai janu hamro saath cha.

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 років тому +114

    घुस खोरी भ्रष्टाचारि अपिल सर देखेर झस्कियोस ।

    • @yug293
      @yug293 5 років тому +1

      याे अाईमि ठिक छैन भने काे थाहा भए छ

    • @dansusmita2016
      @dansusmita2016 5 років тому

      यस्ताे तलब खाने हरु भयपछि अनि गरिबकाे बच्चा पड्न सक्छत ल हेर्नुसत थुक्क

    • @migenmagar2809
      @migenmagar2809 5 років тому

      Duita group rahecha school ma yesto school ma padna hudaina

  • @user-oc8lg8dr7d
    @user-oc8lg8dr7d 5 років тому +79

    गुड अपिल सर भस्ट्चारी हरुको जरो उखाड्नु पर्छ

  • @anushthulungrai
    @anushthulungrai 4 роки тому

    नेपाल को शिक्षकहरु येस्ता छन। अब नेपाली सरकारि बिध्यालयहरु सबै बन्द गरे हुन्छ । अब काम छैन। येसै पनि उसै पनि अब को बिध्यार्थिहरु सरकारि स्कुल जाने हैन। बेकारमा भत्ताको दुरुपयोग मात्रै हुदैछ नेपाल मा। अपिल ब्रो ।। i i love you ❤️❤️❤️❤️ your good working!!!!!!👌👍️👍️

  • @santoshkhawas7861
    @santoshkhawas7861 5 років тому +3

    अपिल दाइ को गर्जन ले नेपाली देश प्रेमी जनता को छाती फुलेर चौडा भएर आउँछ र चोर, दलाल ,घुस्याहा,देशध्रोही र डाका हरु को मुटुमा ढ्याङ्रो ठोक्छ।

  • @bhuwankulung6602
    @bhuwankulung6602 5 років тому +46

    पहिलो✋✋✋✋
    अपिल दाईको फ्यान #like here💞💕✌

  • @tekendrachandthakuri8393
    @tekendrachandthakuri8393 5 років тому +40

    1 Week ma jasari ni 2 ta episode tayar grnu pryo natra ya kaily friday aaula vny chinta ly heart attack hunu ber xain apil sir plz 2 ta episode chayo vny yta hjir

  • @saharasansarsansar9727
    @saharasansarsansar9727 5 років тому +1

    Apil sr gindabad

  • @sandeshsherpalidang5263
    @sandeshsherpalidang5263 4 роки тому

    कोइ छन यस्मा दलित अनि जन्जाती हरु कोइ छ्न थुक्क देश

  • @khuraharidahal9501
    @khuraharidahal9501 5 років тому +45

    प्र अ लाई पाता फर्काएर केर कार गर्ने हो भने यहाँ भएका सबै विषयको चिरफार हुने देखे मैले ।

  • @laxmiraj808
    @laxmiraj808 5 років тому +15

    सुदूरपश्चिमको दार्चुलाबाट गण्डकी छडके हेर्नुको छुट्टै आनन्द छ सलाम छ अपील सरलाई !!

  • @santoshjungkhatri9050
    @santoshjungkhatri9050 5 років тому +6

    अ बा बा सबै कुरा सम्पादन गर्नु पर्दछ हामी पनि तै स्कूल मा पढएको हो सर कुरा सबै खुल्नु पर्दछ सबै सत्य हो

  • @jitenpangmimagar6133
    @jitenpangmimagar6133 4 роки тому +1

    Good job apil sir

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 5 років тому +6

    रबि दादा पछि को हिरो अपिल दादा सलाम फिलिपिन्स🇵🇭बात हेर्दैछु जय रबि जय अपिल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajukarki7889
    @rajukarki7889 5 років тому +17

    ल है अपिल सर पर्दाफास गर्नु पर्छ हाम्रो आशा भरोसा तपाईंमा छ।

  • @sunitabibek
    @sunitabibek 2 роки тому

    अपिल तिरीपाटी सर ले धेरै राम्रो काम गर्नु भयो 👍👍

  • @bemalnepali3126
    @bemalnepali3126 5 років тому

    Danyabad apil ji

  • @user-qx7hv2rr4y
    @user-qx7hv2rr4y 5 років тому +52

    नेपाल मा .रबि सर .र अपिल सर .मात्र पत्रकार हो जस्तो लाग्छ किन कि सुन्दा र हेर्दानी मज्जा होस् न ..

  • @OGJunGgey08
    @OGJunGgey08 5 років тому +9

    Nonstop 48 min bolnu vaneko teti sajilo kura hoina hug respect apil sir 🙏🙏👏👏

  • @user-kt5lr6dr1n
    @user-kt5lr6dr1n 5 років тому +3

    विडम्बना !
    म पनि ताल बराही स्कुलमा पढेको भुतपुर्व बिद्यार्थी हुम ! त्यो समय स्कुल प्र•अ रामराज रेग्मी सर हुनुहुन्थ्यो । तत्कालीन भद्रकाली म्याम ले हामीलाई ३ , ४ कलास पढाको याद छ । र आज प्र•अ सामाल्नु भाको देख्दा यो मन खुशी भयो। तर दुखद आज मिडिया यसरी स्कुलको बारेमा नकारात्मक कुरा आउदा दुखी बनायो । 😕😕

    • @sharadaguruju5745
      @sharadaguruju5745 5 років тому +1

      Media ma aako kura sabai true hoinan. ris garneko khel ho.

    • @user-kt5lr6dr1n
      @user-kt5lr6dr1n 5 років тому +1

      @@sharadaguruju5745 खोइ दिदी हावा नचली पात हल्लाउँदै भन्ने भाइन छ। जे जस्तो भए पनि यसरि मिडिया आउदा नराम्रो लाग्दो रैछ। कतै स्कुल पनि राजनीतिक कारणको चपेटामा परेको त छैन । शिक्षा जस्तो पवित्र पाठसालाई राजनीति हस्तक्षेप बाट टाढै राख्दा राम्रो होला कि !

  • @narayanthapachhetri6561
    @narayanthapachhetri6561 5 років тому +17

    य पापि हो कति धेरै भस्टचार गर्छौ।
    तिमी जस्तो कुजात किन बाच्छौ।

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 років тому +23

    धन्यवाद अपिल त्रिपाती सर हजुलार्ई गण्डकी छदके मा।।। धेरै राम्रो काम्🇳🇵🇳🇵🇳🇵

    • @bhandariarm7261
      @bhandariarm7261 4 роки тому +1

      धन्यवाद अपिल त्रिपाठी सर लाई धेरै राम्रो काम अनि सर को फेसबुक अादि के छ सर नाम

  • @micalromiyo4673
    @micalromiyo4673 5 років тому +14

    सकेको पर्दाफास गर्नु होला अपिल जि केहि बाधा भयो भने नेपाली सच्चा मन भको हरु हजुरको साथ मा छम

  • @krishna198928
    @krishna198928 5 років тому +28

    सामुदायिक बिद्यालयको शिक्षक ले तलब चाही निजि बिद्यालयको शिक्षकले भन्दा 2/3 गुणा बढी खाने अनि नतिजा सुन्दा पनि लाज लाग्दो छ्या।।।

  • @kishanrasaili7794
    @kishanrasaili7794 5 років тому +2

    अपिल दाइ लाई सलोत गर्देइ यो स्कुल लाई बन्द गराउनु परो सर्कर र जनता को dhukuti सक्छ्न

  • @bishalchaudhary417
    @bishalchaudhary417 5 років тому +23

    I'm big fan of Rabi sir as well as Apil sir...

  • @weedboy3549
    @weedboy3549 5 років тому +22

    First view apil dada ko fan hajir garum haiii
    K para ho yo 😂😂😂
    Vanako sunda sarai man parxa

  • @dineshgharti8098
    @dineshgharti8098 5 років тому +8

    Good job apil dai and always corruption news to people among ,

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 2 роки тому

    अपिल भाइ अत्यन्तै साहासी पत्रकार । सलुत छ भाइ लाई ।

  • @user-fc8yu4xh2k
    @user-fc8yu4xh2k 5 років тому +35

    कृष्ण आचार्य र भद्रकाली लामिछाने बिच ज्वाई र सासुको सम्बन्ध हो अनि बढुवा हुदैन त ? राजनीतिक टट्टू हरु

    • @youme2059
      @youme2059 5 років тому +1

      सहि कुरो गर्नु भो सब नाता वाद ले चलेको छ

    • @hejshsgev8517
      @hejshsgev8517 5 років тому

      Joi bhayera ta full support gareko cha Krishna archarya le

    • @yubrajchauhan5640
      @yubrajchauhan5640 5 років тому

      Ho

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 5 років тому

      Half teacher ra staff pani principal jyu ko natedar cha.
      Uha ko pahuch ni nikai mathi samma cha.
      Tesai 2 dr ra 2 engineer chora banako ani afnai private school college clinic cha uha ko.

  • @chabisuberi
    @chabisuberi 5 років тому +4

    Apil sounds to be an inteliigent person. He knows what he is doing.Well done.

  • @rameshadhikari8473
    @rameshadhikari8473 5 років тому +1

    वाह अपिल सर सलाम छ।

  • @abanamthapa9985
    @abanamthapa9985 5 років тому +5

    अपिल त्रिपाथी दाइको गन्दकी छद्के नछुताइ हेर्ने जति यता हाजिर गरुम है त

  • @bharatmagar3985
    @bharatmagar3985 5 років тому +17

    यस्तो शिक्षक हरुलाइ कार्बाही गर्नु पर्छ यस्तो शिक्षक हरुले गर्दा पूरा शिक्षा छेत्र तहसनहस भयको यस्तो जबो अध्यक्ष यस्तो जाबो ले कहिले बनाउछ छि लाज लाग्यो।

  • @renuchy8506
    @renuchy8506 4 роки тому +1

    good job apil dai

  • @devsaud4179
    @devsaud4179 4 роки тому +1

    अपील सर यसरी नै हाम्रो सुदूपश्चिम मा पनि छानबिन गर्नु पर्यो सरकारी स्कूलहरु मा यो मेरो आगर्छ सर

  • @THEBOBRECORDS
    @THEBOBRECORDS 5 років тому +22

    Not only this school.. Entire schools of country as same with this school 10 to 20 perscent pass...

  • @empowervlogs5064
    @empowervlogs5064 5 років тому +11

    Apil And Ravi Is the Heart Of Every Nepali

  • @umeshrana5999
    @umeshrana5999 5 років тому

    desh bhakta patrakar Apil Tripathi every nepali solute you sir

  • @kavitamansinghkathayatkath3353
    @kavitamansinghkathayatkath3353 5 років тому +5

    अपिल सरलाई रास्टपति र रबि सरलाई मन्तरि बनाउन पर्छ बल्ल देसकायापलट हुन्छ

    • @alina4734
      @alina4734 5 років тому

      The voice of Nepal Lai Pani halka aaru prime minister banaaunu paryo they r kind heart people ...will look after poor and hard time people .

  • @rajivkarki977
    @rajivkarki977 5 років тому +62

    नमस्कार अपील त्रिपाठिकाे समर्थक हरू विदेशबाट हेर्नेहरू एक अापसमा subscribe गरेर साथी बनाैँ,।

  • @nirajanbhattarai757
    @nirajanbhattarai757 5 років тому +42

    अपिल त्रिपाठीको यो कार्यक्रम नछुटाइ अहिलेसम्म हेर्नले हाजिर गराैँ त

  • @magarsaru6877
    @magarsaru6877 Рік тому

    काे काे हुनुहुन्छ हाम्रो अपिल त्रिपाठी सर काे भिडियो हेर्न काे लागि छिटाे हेर्न लाई अाउनुस है तीन कराेड जन्ताहरु यस्ताे पाे पत्रकार हुनुमा गर्भ छ हाम्राे नेपाल मा यस्तै पत्रकार हुनुपर्छ तब मान्छे हरु मान्ने गर्छन अरु त पत्रकार त झाेले पत्रकार हुन पैसा कमाउने माध्धेम गर्छन

  • @finevidobista3261
    @finevidobista3261 3 роки тому

    अपिल जि तपाईले देखाएको भिडियो अतिराम्राे छ यसेता काहानि हाम्रो तिर सरकारि स्कुल पनि यस्तै छ अाए हेरेकाे भये राम्रो हुन्थियाे

  • @ridamkc9045
    @ridamkc9045 5 років тому +77

    खाडीमा 12 घन्टा काम गर्दा 40 हजार आउदैन🙏🙏🙏राम राम राम महिना मा 70 हजार घर मै बसेर चुसेका छन

    • @Aaa-zi1mb
      @Aaa-zi1mb 5 років тому

      Khadi gako mula ta chi khadi ki barema soch

    • @ridamkc9045
      @ridamkc9045 5 років тому

      @@Aaa-zi1mb oya randi ko xora hos ke xori hos ta harami pane ta desh lutera khane kai kuputra holas ne ta jasto desh lute ra khayeko xaina bujhis ne aafno pasina le kamayeko xu randi ko ban sakxas bhane didi baine holan malai de chak hanna man lagyo ta desh lutera ko didi baine ko khate sala kasle reply garna bhanyo ta muji lai

    • @Aaa-zi1mb
      @Aaa-zi1mb 5 років тому

      @@ridamkc9045 sale chor ta mula khadi ma gara jhadu mop lagar toilet dhora sadak badarera arkako luga dhora sab lae salam garera basera ani aaune belama dorile atro sutkes badera afnu jabani bechera aara asto gaf nagar

    • @Aaa-zi1mb
      @Aaa-zi1mb 5 років тому

      @@ridamkc9045 tata des ni nafarki tero ke kam x ? Ke garthix? Auta berojgari ko number matra badx

    • @ridamkc9045
      @ridamkc9045 5 років тому +1

      @@Aaa-zi1mb त मुजी लुटेरा हरु लाई कति डर छ है अपिल बाट कतै समाती हाल्यो भनी😃😃😃😃जे सुकै गरम आफ्नो दुख गरेर खायको छौ जहाँ भय पनि तलाई पो तेरो बाउ ले देश नै लुटेर पालेको होला 😃😃😃पक्कै पनि तेरो आफ्नै सौतेली आमा होली यो कुर्सीमा बसेर भुक्ने आईमाई

  • @prayashgiri8123
    @prayashgiri8123 5 років тому +27

    1st... apil sir ko prgm kurne jati yeta hajir garum ta

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 3 роки тому

    Tripati sirle dami dami goppe kura haru bahira layaunu hunxa hajurlai sada mero salamxa

  • @deependrashrestha3104
    @deependrashrestha3104 5 років тому +1

    नेपाल सरकारले गर्नुपर्ने काम भाइले गर्नुभाकाे छ ।याे सरै सराहनीय छ र यसरी नै गर्दै जानू यहि छ हामी तीन कराेड नेपालीकाे शुभकामना ।।

  • @bindasbohora1715
    @bindasbohora1715 5 років тому +19

    Wow great you dada miss you

  • @alexgurung7854
    @alexgurung7854 5 років тому +24

    यो प्रधानध्यापक कै कालो कर्तुत हो कि जस्तो लाग्यो

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 роки тому

    य चोर जती सबै लाई हाल्नै परछ खोर सलाम छ पशुपति शर्मा दाई लुटन सके लुट कान्छा जय रवि जय अपील त्रीपाठी

  • @phalex9099
    @phalex9099 2 роки тому +1

    Good job

  • @skbrokhadka3346
    @skbrokhadka3346 5 років тому +9

    यो सबै शिक्षा मा भएको लुटहो।जि.सि.अ को अनुगमन खै।यो प्रधानाध्यापक लगायत पुरानो ब्यबथापन समितिको चलखेल भएको प्रस्ट छ।ब्यसथापन सम्पुर्ण प्र.अ ले जालझेल गरेको खुल्यो।शिक्षा नियमाबली अनुसार कारबाही गर्नु पर्यो।