हेटौँडामा आफ्नै बुहारि सुस्मितालाई ससुराले लोरोले थिचेर निर्मम हत्या गरेको खुलासा ।। HD

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Susmita_HatyaKanda_Special_Live_Programe

КОМЕНТАРІ • 1,7 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +331

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @majankarki7134
      @majankarki7134 3 роки тому +18

      यस्ता लाई फाँसीहुप्रछ

    • @gitamc2499
      @gitamc2499 3 роки тому +10

      Ygygguuuuuuyuiuu😎😎😎😎😎😎

    • @tiltamang7220
      @tiltamang7220 3 роки тому +16

      यस्ता गम्भीर केश हरु लाइ तत्काल प्रसारण गरियोस् बेबस्थापक समिति ले कृपया बिचार गर्नु होला

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +5

      Krishna Ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making Difference in many lives:
      Indreni team is really doing incredible social service in Nepal & paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      All honest and true Nepali are always with indreni team.
      Stay safe and healthy. Go ahead and ahead.

    • @rajavai8049
      @rajavai8049 3 роки тому

      Z

  • @BmsNews99
    @BmsNews99 3 роки тому +26

    सुस्मिताको हत्यारालाई कडा भन्दा कडा कार्भाही गरिस सरकार सुस्मिताको न्यायको लागि हामी छौं तपाईंहरुनि🙏😥😪👍️😥😪👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @durgadhamala6289
    @durgadhamala6289 3 роки тому +57

    म त रोयेर यो गीत सून्नै सकीन दिदी न्याय पाऊनै पर्छ बूनूले साथ हामी सबैले दियौ है

  • @shishirkunwar7827
    @shishirkunwar7827 3 роки тому +48

    कति रुन मन लाग्छ दिदी हजुरलाई देख्दा हजुरकाे नानी काे अात्मले सान्ती पायाेस

  • @pramilabasnet502
    @pramilabasnet502 3 роки тому +135

    ममी हजुर आट्नु हामी सबैको साथ छ पुग्छ यो की दोशी नउम्कोस

    • @kalpanapurjamagar2631
      @kalpanapurjamagar2631 3 роки тому

      ua-cam.com/video/XUuns1voYRk/v-deo.html

    • @annumangar6591
      @annumangar6591 3 роки тому

      यो हततेरा लाई फाँसी दिनु होस येषतो पापिलाइ राखनु हुदैन

    • @annumangar6591
      @annumangar6591 3 роки тому +1

      र सुष मिता नानीको अातमाले दुखखो नपाउस सुखखो सानती पाउस

  • @kalyanchhetri3437
    @kalyanchhetri3437 3 роки тому +69

    अरुण कार्की पक्राउ परेको खबर सुन्न पाम छिटो भन्दा छिटो
    स्वर्गीय सुस्मिता को आत्माले शान्ती पाओस् न्याय मिलोस
    खबरदार न्यायलय दोषी न उम्कियोस्🤛🤛

  • @basantikhadka7381
    @basantikhadka7381 3 роки тому +34

    कत्ति मिठो कत्ती मार्मिक शब्द गाउनु भयो 😥😥सुस्मिता को आत्मा लाई शान्ती मिलोस हे भगवान 🙏

  • @kishanban4283
    @kishanban4283 3 роки тому +8

    ABC इन्देणी कृष्ण सर महान कलोयुग कृष्ण भगवान हुनुहुन्छ सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित दुख लागेएको छ कृष्ण सर दाजु दिदी

  • @khumraj5858
    @khumraj5858 3 роки тому +119

    हाम्रो समाजमा कहिले सम्म भोग्नु पर्ने हो हाम्रो समाज मा पापि लाइ कडा भन्दा कडा कारबाही होस

    • @kalpanatamang7599
      @kalpanatamang7599 3 роки тому

      Susmita bahini le न्याय paunu parxa ....hatayra haruu laii kada vanda kadaa sajaya hunu parxa

    • @mayathapa8764
      @mayathapa8764 3 роки тому

      Jel halnu parxa sabailai

  • @king7927
    @king7927 3 роки тому +92

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @bipanararyal5603
    @bipanararyal5603 3 роки тому +3

    हाम्रो नानू ले न्याय पाउनै पर्छ हत्यारालाई फाँसी होस कहिले आउँछ हाम्रो देस मा हत्यारालाइ फाँसी दिने यदि हाम्रो देस मा न्याय छ भने हत्यारलाइ फाँसी दिनु पर्छ

  • @bhimabudathoki6569
    @bhimabudathoki6569 3 роки тому +7

    सुस्मिता बहिनीले न्याय पाउनैपर्छ ।यो परिवारलाई सबैले साथ दिनुपर्छ ।गित सार्है राम्रो मन छोयो म त गित सङसंगै रोय 😭😭😭😭

  • @narayanipokharel3842
    @narayanipokharel3842 3 роки тому +49

    यो गीदसुनेर हाम्रो मन थामन गारो भयो बीचरि तीआमा को मन कती छीया छीया भएको होला है मलाईता सारै मन पोलो

  • @khumraj5858
    @khumraj5858 3 роки тому +111

    पापि लाइ आजिबन कारागार बास होस कि त फासी होस पापि हरुलाइ

  • @singhchandra4510
    @singhchandra4510 3 роки тому +6

    स्वर्गीय सुस्मिता को आत्माले न्याय पाओस । हत्यारा अपराधीहरूलाई कडा भन्दा कडा कारबाही होस । जय इन्द्रेणी ।

  • @ganeshhimalentertainmentan7659
    @ganeshhimalentertainmentan7659 3 роки тому +10

    त्यस्ता अपराधी हत्याराहरुलाई हदै सम्मको कारबाही होस, सारा देशबासि हजुरहरुको साथमा रहनु पर्छ र रहनेछन्।

  • @gumchhantyalchhantyal1020
    @gumchhantyalchhantyal1020 3 роки тому +50

    हत्यारालाई कुनै पनि हालतमा छुटकारा हुनु हुदैन । फासी को सजाय मिलोस । 😢😭🙏🙏

  • @krishnakrishna-lc6po
    @krishnakrishna-lc6po 3 роки тому +13

    बुवाको भनेको कुरा एकदमै बास्तबिकता भन्नुभयो दोसीलाई कानुनी कारबाही होस पैसा मात्र ठूलो होइन न्याय ठूलो हो।

  • @ambikapokhrel8831
    @ambikapokhrel8831 3 роки тому +37

    िदज्जुले न्याय पाउनै पर्छ..पापी हरुलाई फासी दे सरकार😞😞😥

  • @bimalamahara4720
    @bimalamahara4720 3 місяці тому +3

    सुस्मिता ले न्यायमिलोस

  • @alukobiu3829
    @alukobiu3829 3 роки тому +122

    बिचरा के गर्नु हजुर पापिको नजर परे पछि कस्को कै नै लाग्दो रहिछ।। नरुनुस आफुले आफुलाइ समाल्नु है ।। । हजुरको साथ मा 3 करोड नेपाली जनता छ्न।।।।।।।

    • @sanamtamang1177
      @sanamtamang1177 3 роки тому

      Narunu aama aatma bal badaunus tyo papi harulai jel vitrai marna dinu parx

  • @krishnakrishna-lc6po
    @krishnakrishna-lc6po 3 роки тому +89

    कृष्ण दाइ तीन करोड नेपालीको मुटु हो हुन पिडितले दिएको पैसा लिन भएन उल्टो पाच हजार दिनुभयो सलोटो छ देशको मुटुलाई।

    • @sangitashrestha5266
      @sangitashrestha5266 3 роки тому

      सुस्मिताले न्याय पाउनुपर्छ र हत्यारालाई फाशीको सजाय हुनुपर्छ

    • @parbatikhatiwada5412
      @parbatikhatiwada5412 3 роки тому

      @@sangitashrestha5266 p@

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 3 роки тому +5

    सत्य घटना मा आधारित गित ले मन मुटु नै छोयो आँखा रसाएर आयो सुस्मिता को आत्मा लाई शान्ति मिलोस हार्दिक श्रद्धान्जली 😭😭😭😭😭

    • @SUBSCRIBEGAMERZ
      @SUBSCRIBEGAMERZ 2 роки тому

      दाेसीले सजाय पउनै पर्छ।

  • @shreetamang3805
    @shreetamang3805 3 роки тому +4

    सुस्मिताले न्याय पाउनु पर्छ ।।।पापिले फासीको सजाय दिनुपर्छ

    • @laxmithapa8056
      @laxmithapa8056 2 роки тому

      अंबैनीकसोपापीमारनसकनेकसोमनरहेछनीसुनंदापनिजीउसीरिङगहुनंछमलाईसबलाईतरमबाहीरनगयेपनिसबसीयरगरेकोछुतपाईकोछोरीतघरमाईतीउजालोहोअबजीवनभरमनथामनैसकदैनमनबुझाउनीहंअबसनंताननभयेपछिमाईतीमैराखनपरनेघरमानपठायेभयेहुनंथीयोकसोकालकोमुखपरियोनीअपराधीलाईजीवनभरजेलमारहोशनाअबरोयेरअाउदैनअाफनोशरिरखयालगरनीछोरोकोपनिरामरोभयोबीहाहमैलेसबहेरेकोछुछोरीकोअतिमायालागीयोतरकेगरनुछैनाफरकेरअाउदैनजतिरोयेपनिझलझलयादअाँखाअगाडीनैहुनंछसबअाँखांकोनानीमैछझलझलदेखीनंछनीपतिमरनुरछोरीमरनुएकैहोमेरोपनपतिछैनमनबुझाउपरियोयोजीवनमापरिवारसमालनुपरियोहंयोघटनाकोघटनानैभईरयोअबहंमबाहीरकोईसङगबोलनैसकदीनंनजरपरनैसकदीनअावादउठायेनभनेरमननदुखाउनहं😭😭😭😭😷😷🤭🤭🤷‍♀️🤷‍♀️🤦‍♀️🤦‍♀️🙇‍♀️🙇‍♀️🙆‍♀️🙆‍♀️🛌🚶🏃💃👈️💘🖤💔👈️🤲🤲👏👏🌹🌹🥀🥀🌻🌻🌼🦋🐠🐋🐸

  • @bishnupangeni4037
    @bishnupangeni4037 3 роки тому +52

    योजना बद्ध हत्यारा ,बाल बलत्कारि र भष्टचारि लाई फासी कै शजाय हुनैपर्छ ।

    • @arpitsunar433
      @arpitsunar433 3 роки тому

      sarai run man lagyo..dd aafulai samhalnu....😭😭

  • @suryaaryal5881
    @suryaaryal5881 3 роки тому +276

    सुस्मिता ले न्याय पाउनु पर्छ पापिहरुलाइ फाँसी दिनु पर्छ

  • @satyakalaadhikari7636
    @satyakalaadhikari7636 3 роки тому +7

    सलुट छ कृष्ण कडेल सर, तपाईं सबै दुखी पीडित को भगवान बन्नुभएको छ ।

  • @sirjanabhattarai2382
    @sirjanabhattarai2382 3 роки тому +3

    न्याय र सत्यको जित हुनुपर्छ

  • @nathjayalal4467
    @nathjayalal4467 3 роки тому +50

    त्यो सबै दोसिलाई जेल भित्र सडाउनु पर्छ छोड्नु हुदैन तेस्ता अपराधिहरु लाई

    • @rabinapaudel9658
      @rabinapaudel9658 3 роки тому

      ती सवै दोषिलाइ जेलमा सडाउनु पछ अपराधइ लाई छाडनु हुदैन

    • @pritamserala9939
      @pritamserala9939 3 роки тому +1

      😭😭😭😭😭😭😭😭

  • @deepikamagar7215
    @deepikamagar7215 3 роки тому +21

    अत्यन्तै मार्मिक गीत।।...😥पिडित लाई छिटो भन्दा छिटो न्याय मिलोस।।।।

  • @anilkhatri6269
    @anilkhatri6269 3 роки тому +2

    दोसिलाइ कार्बाही कडा होस

  • @kamalamainal4390
    @kamalamainal4390 3 роки тому +17

    😭😭बैनिलाइ न्याय निलोस हत्यारालाइ हदै सम्मको करबाइ होस्🙏

  • @dambersubedi8784
    @dambersubedi8784 3 роки тому +34

    कस्तो निर्दैपापी हरु रहेछ् मानव को नाम्मा कलड्’क तेती सुन्दरी छोरी मारिदा बिचारा दिदी कतिरुदै हिड्नु भाछ दिदीको परिवार लाई न्याये मिलोस पर्बु तपाईको साथ दिदीको परिवारमॅा रहोस आमेन

  • @kamalbhusalpariyar180
    @kamalbhusalpariyar180 3 роки тому +140

    अनी नेपाल मा जब सम्म बलत्कारी हत्यारा लाई फासी नै लागू गर्न सरकारले है

    • @indubhusal9246
      @indubhusal9246 3 роки тому +1

      Pasi hunu parchha

    • @kamalbhusalpariyar180
      @kamalbhusalpariyar180 3 роки тому

      अनी फेरी नेपाल मा ऐसता घटना हरु त हजारौ घटे छन् तेसै ले हत्यारा बलत्कारी लाई त फाँसी नै हुनु पर्छ है

    • @consciousness_uzzall6283
      @consciousness_uzzall6283 3 роки тому

      Right kura

    • @nirurananirurana7353
      @nirurananirurana7353 3 роки тому

      Aparadhile sajaya paunai parxa susmitale nyapaunu parxa

    • @ShivaRaj-ww7hr
      @ShivaRaj-ww7hr 3 роки тому

      @@kamalbhusalpariyar180 95

  • @sabinapathak216
    @sabinapathak216 3 роки тому +5

    susmita bainile neya dinu parx 😭😭😭😭😭😭 papi haru lai phasi dinu parx kati ramro song sarita diju gaunu vako diju hajurko voice git suner mero man royo 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @jeevankarki9360
    @jeevankarki9360 3 роки тому +2

    सुस्मिता ले न्याय पाउनुपर्छ खुनकाे बदला खुन नै हुने पर्ने कानुन हुनुपर्छ नेपालमा पनि दिदिकाे गित धेरै राम्रो छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन

  • @sanchalal4920
    @sanchalal4920 3 роки тому +38

    नेपाल मा अब बलात्कार गरने बलात्कारी र हत्या गरने हत्यारा लाई चाहिँ फाँसी काे सजाय काे कानुन बनाउनु जरुरी छ सरकार नभएको देशमा यस्तै हाे के गरनु

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 роки тому +18

    पापी हरु लाई फासी दिनु पर्छ सुष्मिता लाई न्याय मिलोस अगाडि बढनू होस् हजुर काे साथ मा हामी छौ जय नेपाल

  • @krishnalama8125
    @krishnalama8125 3 роки тому +4

    धन्ने वाद इन्द्रेनी टिम लाई ! सुस्मिता नानू को हत्त्यरा लाई आजिवन काराबास होस ! दुखी आमा लाई छोरी को भुमिका निभाउनु हुने मन्जु मिस लाई मुरि मुरि बधाइ आफ्नो जीवन रहुन्जेल आमा लाई साथ दिनु होला तापाइ लाई मेरो शुभकामना !! nibhaaunaa

  • @tarabhusal5078
    @tarabhusal5078 3 роки тому +5

    ती हत्यारा हरु लाई जेल मा कुहाएर मार्नु पर्छ
    सुस्मिता लाई न्याय पाउनु पर्छ सबै देशबासिको साथ दिनु पर्छ 🙏आमा नरुनु है छोरी माया गर्ने पाउनु भको छ ।

  • @ratnamaninath
    @ratnamaninath 3 роки тому +5

    अति नै मार्मिक सत्य घटनामा आधारित सरीता गुरुङ दिदी ले प्रस्तुति दिदा हरेक मानव को आखा बाट अवश्य आँसु झरेकै होला।हैन हाम्रो समाज कता तिर जाँदै छ।अपराधी लाई सजाय नदिइ न्याय लाई पैसाले किन्दा आज यस्ता दिन आइलागे?बरु यो लोकतन्त्र भनु या गणतन्त्र आए देखि पो झन झन अपराध बढी राछ्न।यो घटना मा दोषी लाई कडा भन्दा कडा आजीवन सजाय होस।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +20

    अपराधी लाई कडा भन्दा कडा कारवाई गरीयाेस् । सुस्मिता काे आमा बुबा ले चाडाे भन्दा चाडाे न्याय पाउन ।

    • @sanskarsubedi6109
      @sanskarsubedi6109 3 роки тому

      Sarai maarmik geet gaunu vo Chitwan ki chali sarita dd le susmita baini lai naya milosra pariwar lai khusi.

  • @sushilakafle4651
    @sushilakafle4651 3 роки тому +18

    सुस्मिता ले नयाँ पउनु पछ ती5 जनालाई जेलमै काेचनु पर्छ जन्म कयत हुनुपर्छ

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +5

    अपराधी पापि हरु लाई छिट्टै फाँसी होस भन्ने जनताको अपेक्षा छ , नेपाल मा कानुन छ भने जय इन्द्रेणी जय कृष्ण दाइ

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +31

    सुस्मिता ले निया पाउनु पर्छ अपराधी लाई हदै सम्म को कार्बाइ हुनुपर्छ

  • @saritathapa1630
    @saritathapa1630 3 роки тому +287

    बैनी को गीत राम्रो छ सुस्मिता ले नेहा पाओस् आमा को अँखा मा सदै आसु देखेर नमजा लायो

    • @sanjaybharti759
      @sanjaybharti759 3 роки тому +5

      पूरै परिवार लाई जेल हुनू पछ यसतापापी लाई

    • @saritathapa1630
      @saritathapa1630 3 роки тому +8

      होनी पैसा जस्तो ठुलो अरु नसोचेको परीवार रैछ्न

    • @ranjuacharya8776
      @ranjuacharya8776 3 роки тому +3

      Tho Aarun karki ko photo social media ma liunu paro

    • @deepachhetri3086
      @deepachhetri3086 3 роки тому +2

      Ful jasto xori marnelai fasi hos ma pani ghar ma pida kutai pitai khayako xu aaja jiudo xu bolaunu sath sapot 6hai mero na aatinu hai aama

    • @parmilabista2396
      @parmilabista2396 3 роки тому

      दोसी लाई कार्बाई होस।

  • @artineupane1298
    @artineupane1298 3 роки тому +23

    कति राम्रो मार्मिक गित गाउनु भयो दिदी सुस्मिता लाई न्याय मिलोस सुस्मिता जस्ता सबै जनाले न्याय पाओस् हजारौ आमा हरुको आँसु पुछियोस

  • @prakashbishwakarma5394
    @prakashbishwakarma5394 3 роки тому +24

    पापिहरुलाइ हदैसम्मको कारबाही होस् ।जय इन्द्रेणी 🙏

  • @sandeshlama5720
    @sandeshlama5720 3 роки тому +12

    सुस्मिता ले न्याय पाउनु पर्छ दोशी लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ।

    • @kalamishra1296
      @kalamishra1296 3 роки тому

      छोरी ले न्याय पाउनु पछ दोशी लाई कडा भन्दा कडा काबाही हुनुपर्छ

  • @meropokharatv5934
    @meropokharatv5934 3 роки тому +26

    बिचरा मनै थाम्न सकिन! दोषी ले छिटो भन्दा छिटो मृत्यु दण्ड होस!😪😪
    plz subscribe plz

    • @anutamang678
      @anutamang678 2 роки тому

      साहेै मन रोयो

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 роки тому +10

    सुस्‍मिताले न्‍याय पाउनु पछ दोषिहरु सबै जनालाई फासि होस

  • @devrajbhatta5077
    @devrajbhatta5077 3 роки тому +10

    सत्यको जहिले नि जित हुन्छ।यि पापी अपराधी दुस्मन हरु लाई फाँसी दिनु पर्छ।

  • @krishnamaya7766
    @krishnamaya7766 3 роки тому +26

    पापी त्यो पापीलाई मर्ने बेलामा कीरापरी मर्नुपर्योस हे भगवान ।अस्मीता लुट्न खोज्ने थुक्क पापी ।कृष्णदाइ यो अबसर दीनु भएको मा हजुरलाई सम्मान ।

  • @gurungprakash749
    @gurungprakash749 3 роки тому +7

    Ati mitho geet Susmita Baini le nyaya paoss thanks for all 🙏

  • @lilabaral9158
    @lilabaral9158 3 роки тому +3

    मानब भयर हक र अधिकार न्याय दिनु अन्य नगरी दोषीलाई कारबाही गरीदिनु हुन प्रहरी प्रर्सासन न्यायालयलाई अनुरोध गर्दछु

  • @ritadhakal4873
    @ritadhakal4873 3 роки тому +7

    सबिता भण्डारीलाई पनि न्याय दिलाउनु पर्यो।

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 роки тому +13

    के भाकाे रैछ भनेर दिदिकाे गितले प्रस्ट बुजियाे ।न्याय नपाउने देश भन्न नमिल्ने हाेला,तर न्याय पाउनु पर्छ,,

  • @tilumayabhandari4548
    @tilumayabhandari4548 3 роки тому +16

    छिटाे भन्दा छिटाे न्याय मिलाेस

  • @thakurprasad3452
    @thakurprasad3452 3 роки тому +3

    यो गणतन्त्र र लोकतन्त्र मा जो सित धन छ तेसको जित हुन्छ के समय आयो जति सम्बिधान बदले पनि के काम लाग्यो र अपराधी लाई कडा भन्दा कडा सजाय हुनु पर्छ

  • @damantadangalkuikel314
    @damantadangalkuikel314 3 роки тому +26

    Punish this all cruel monsters! Give justices to the Susmita’s family.

  • @amritaryal9868
    @amritaryal9868 3 роки тому +39

    रोएको रोएइ भए म गीत सुनेर, धर्म के हो कसरी गरौ थाहा भएन तर पाप नहोस म बाट भागअवन

  • @bhansingnepali1916
    @bhansingnepali1916 3 роки тому +15

    निया अबसय हुनछ र दाेसिलाइ फासिकाे सजाय हाेस जय इनरेनि

  • @NepalKhabarDang
    @NepalKhabarDang 3 роки тому +2

    न्याय पाउनुपर्छ हत्यारालाई आजिवन काराबास र सम्लग्नलाई हदैसम्मको कारबाही होस।

  • @ebanjirel970
    @ebanjirel970 3 роки тому +9

    मार्मिक गित ,संगित र मिठाे आवाज दिनुहुनेका लागि लाखौं सलाम।

  • @aestheticashley100
    @aestheticashley100 3 роки тому +13

    पापिहरुलाई कडा सजाया हुनूपार्च.....susmita sis ko सोर्गमा वास होस्...cannot stop to control my tear so sad😭

  • @pramilabasnet502
    @pramilabasnet502 3 роки тому +115

    अझै न्याय मिल्छ अब कृष्ण दाई बाट ममी सबैको ममी

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 роки тому +1

      न्याय पाउनु परछ नरदोस चेलिको हत्या भएको थियो चलिले न्यायपउन

  • @janukapokhrel952
    @janukapokhrel952 3 роки тому +2

    हेभगवान सुसमिता बैनिले नेया पान र अामलाइ अातम बल बडाे सहेपसुि नाथ यहिकामना गरछु

  • @vikramkunwar1480
    @vikramkunwar1480 3 роки тому +3

    सत्य तथ्य केहो निष्पक्ष जानबिन गरेर दोसी भए कडा कडा सजाए मिलोस्।हत्यारालाई फासी को सजाए दिनु पर्छ।

    • @shantauprety3607
      @shantauprety3607 3 роки тому

      सुस्मीता छोरी ले न्याय पाउँन मेरी बैनी लाई सान्ती मिलोस हत्यारा लाई कडा भन्दा कडा कारबाई होस यही प्रथाना गर्दछु भगवान संग

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 роки тому +8

    आज तेस्रो नबर मा परियो इन्द्रेणी को फ्यान हाजिर गरौ कहिले दुख कहिले सुख कहिले हास्ने त कहिले रुने ठाउँ हाम्रो लागि पापी लाई फाँसी को सजाए दे नालाएक सरकार अब त बिरगोर्खाली भनेर सिर ठाडो पार्न नि लाज लाग्न थाल्यो थुक्क साला सरकार महिला रास्ट्रपति महिला भएको यो देस 😭😭😭😭🧜‍♀️🧜‍♀️🧜‍♀️😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️

  • @bharatbahadur392
    @bharatbahadur392 3 роки тому +82

    सुस्मिता बहिनी जहाँछौ हाँसी खुसी रहनु, तिम्रो अात्माले शान्ति पावस् हार्दिक श्रद्धाञ्जली😭😭😭

    • @anutamang678
      @anutamang678 2 роки тому

      हत्यारा लाई आजिबन जेल सजाय होस

  • @meenukutty7643
    @meenukutty7643 3 роки тому +26

    आखामा आँसु अदिएन आमालाइ भन्ने सब्द पाइन न्याय मिलोस

  • @ganeshhimalentertainmentan7659
    @ganeshhimalentertainmentan7659 3 роки тому +9

    अरुण कार्की पक्राउ परेको समाचार छिटोभन्दा छिटो सुन्न पाइयोस् ।

  • @krishnamorang8527
    @krishnamorang8527 3 роки тому +37

    येस्तो दुःखद् खबर सुन्नु नपरोस त्यो अरुन कार्की लाई rip

  • @thapamanbahadur4237
    @thapamanbahadur4237 3 роки тому +13

    हत्यारालाई कडा कार्बाही हुनु पर्छ ।

  • @sitaneupane7139
    @sitaneupane7139 3 роки тому +3

    सत्यको जित हुनु पर्छ सुस्मिता ले न्याय पाउनुपर्छ यो हेर्दै गर्दा यो मन कति पोलिरहेछ साच्चै छोरी सौभाग्य हो घरको लक्षिमी हो तर पनि हाम्रो देशमा पछिल्लो समय घटेको घटना हेर्दा लाग्छ हामी सधै असुरक्षित छौ कुनै चेली योन शोषण भएर मर्नु पर्नी कुनै धन सम्पती को लोभमा मारिनु पर्नी कठै मेरो देश पापी लाई फाँसी को सजाय होश

  • @anubhavnepal5220
    @anubhavnepal5220 3 роки тому +3

    😭😭😭😭😭 कस्ता जमाना आए भगवान यो देश मा किन लाग्दैन पापिलाइ कानुन ।

  • @Utuber111
    @Utuber111 3 роки тому +23

    हामी गरिब दुखिहरुको घर भनेकै इन्द्रेणी हो love u

  • @indupanthi3502
    @indupanthi3502 3 роки тому +4

    दोसिलाइ कडा कारबाइ होस र पीडित परिवारलाई न्याय मिलोस

  • @kishanban4283
    @kishanban4283 3 роки тому +2

    सरिता दिदी को गित सुनेर आसु झन्ररो धन्यवाद छ रमेश सर लाई सलाम छ

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 3 роки тому +14

    अब नरूनु हाेला न्याय पका मिलछ

  • @suryaghimire4916
    @suryaghimire4916 3 роки тому +14

    सबैमा हार्दिक नमस्कार्🙏 आज लामो समय पछि सरिता दिदिको स्वरमा सुस्मिता केसिको हत्या सम्बन्धी हृदयविदारक घटनाको गीत सुन्दा भाव विह्वल बनायो।यो घटनाको मुख्य योजनाकार जेठी नन्दको दुलाह भनाउदोलाई जतिसक्दो चाडो कानुनी दायरामा ल्याएर कानुनले तोकेको कार्वाही होस मृतक सुस्मिताले न्याय पाउन।कुनै राजनितिक नेताको प्रहरीको ठूलो पोष्टको मान्छेको आडमा लुकिराखेको होला सायद।

  • @sajanirai3312
    @sajanirai3312 3 роки тому +5

    😭😭😭😭😭
    हार्दिक श्रद्धाञ्जली सुस्मिता नानी।।

  • @kalpi7795
    @kalpi7795 3 роки тому +40

    ममी हजूरको लागी लेख्ने कुनै शब्द नै पाईन।

    • @gourikarki9992
      @gourikarki9992 3 роки тому

      सिधै फासि दिनै पर्छ

    • @gourikarki9992
      @gourikarki9992 3 роки тому

      सिधै फासि दिनै पर्छ

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +72

    तेयाे चार जना अप्राधिलाई टुडिखेल मा झुन्डायर झुन्डायर फाँसी दियियाेस् ।

  • @radhajamuna9595
    @radhajamuna9595 3 роки тому +37

    सुस्मिता बैनी ले न्याय पाउन पर्छ बाबा ममीलाई सबैले साथ सपोट गरौ

    • @chinakandel6904
      @chinakandel6904 3 роки тому +1

      Susmita bayberry ko Astana la Santa paous

  • @GaneshGanesh-rd5xg
    @GaneshGanesh-rd5xg 3 роки тому +2

    हत्यारा सबैलाई जेलको कालो कोठा मा कोजनै पर्छ ।न्यायलय लेनिस्पक्छ्य छानबिन गरि दोसिलाई कार्बाहि गरोस।

  • @ngawang5537
    @ngawang5537 3 роки тому +14

    Lok geet has been so important medium to express every kind of emotions..heads off to the whole team

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 роки тому +10

    जय ईन्द्रेणी परिबार शुभबिहानी।💐💐

    • @sharadachapagain70
      @sharadachapagain70 3 роки тому +1

      हत्यारा लाई फाँसी हाेस्

  • @devkalakhanal7293
    @devkalakhanal7293 3 роки тому +29

    सतिले त सरापिन सरापिन यो देशलाई अब नि सुस्मिताले न्याय पाइन्न भने नि यी आमाको आशुले नि मुक्ति पाउन्न सरकार

  • @pasupatisapkotajaisi19
    @pasupatisapkotajaisi19 3 роки тому +4

    धेरै पिर परो मन थाम्न नि गाह्रो भयो यो गित त

  • @fulmaya7761
    @fulmaya7761 4 місяці тому

    भगबान न्याय मिलाेस तिनी नानिकाे अात्मले शान्ति मिलाेस अामा नाै दुर्गा बिन्ति छ🙏😭🙏😭🙏🤔🙈🙈

  • @hrjoshi3972
    @hrjoshi3972 3 роки тому +11

    हत्यारा सबैलाई जिवनभरि कारागारमा
    सणाईयाेस मेराे धारणा

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +18

    यो केस त धेरै पहिला को हो हाम्रो नेपाल मा कहिले पाउँछन् ह्त्यारा ले सजाय सरकार

    • @santoshbaniya4143
      @santoshbaniya4143 3 роки тому

      अपराधीलाई छोडनु हुनन

  • @pamphavk4310
    @pamphavk4310 3 роки тому +7

    सर्बोच्च ले पनि न्याय दिएन भने यो घटना लाई अन्तराष्ट्रिय स्तर सम्म पुरयाउनु पर्छ

  • @gautamgyawali4719
    @gautamgyawali4719 4 місяці тому

    सुस्मिता ले न्याय पाउन ,पाँपि लाई फाँसि को सजाँय होस ।

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 роки тому +8

    न रुनु आमा जति रुनु भो रुनु भो सुस्मिता बैनी ले अबस्य न्याय पाउन्छिन त्यो पापी लाई जेलमै सढेको हुने छ सके सम्म फाँसी नै होस

  • @umachaulagain9877
    @umachaulagain9877 3 роки тому +12

    मन थामनै गरों भयो यो भिदियो हेर्दा

  • @sanughayal9027
    @sanughayal9027 3 роки тому

    जब सम्म यो हत्याराहरुलाई फासिको सजाय हुँदैन तब सम्म धेरै नेपाली चेलीबेटीको हत्या हुन छड्दैन। फरार ब्याक्तीले पनि यदि षड्यन्त्र गरिएको हो भने खोजेर फासिको सजाय नै होस् ।ईन्द्रेणिको कृष्ण कडेल दाजुले यस्ता अपराधी हरुलाई कडा भन्दा कडा सजाय होस् ।हत्याराहरुलाई फाँसी कै सजाय होस् ।

  • @freedom5224
    @freedom5224 3 роки тому +2

    मैले यो घट्न पहिले नै मेरो फेस्बुक आइडीमा कपि पास्ट गरेको थिए। आज चाही प्रत्येक्ष इन्द्रेणीमा देख्न पाइयो उहाँको बुवा आमालाई न्याय दिनैपर्छ। र पाउनुहुन्छ।🙏

  • @ramesh2055
    @ramesh2055 3 роки тому +11

    शुभ बिहानी ।
    जय इन्द्रेणी ।।।