मालपोत अफिसमा छड्के । कर्मचारी र 'बिचौलिया'को मनपरी ? हेर्नुहोस हरीबिजोग Chhadke E36 | Apil

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • मालपोत अफिसमा छड्के । कर्मचारी र 'बिचौलिया'को मनपरी । हेर्नुहोस हरीबिजोग Chhadke E36 | Apil
    Exclusive News
    Presenter : Apil Tripathi
    Gandaki Chhadke E36
    Camera : Ganesh Paudel, Ashok Basnet
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,7 тис.

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w 5 років тому +325

    राम्रो काम पत्रकार जगतमा जनताले मन पराउनु भएको पत्रकार
    # रबि लामिछाने
    # अपिल त्रिपाठी

  • @mybestyvideos1500
    @mybestyvideos1500 5 років тому +166

    Mr.Apil tripathi ko fans like gardnu hola.🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋 solute u bro🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @kkuwait1784
      @kkuwait1784 5 років тому +1

      Nice🌹🌹🌹🌹🌹✋✋✋

    • @mhanaraz9343
      @mhanaraz9343 5 років тому

      🖐️🖐️✋✋😘😘👌

  • @krishnagulmi1007
    @krishnagulmi1007 5 років тому +46

    अहिले येथार्थ पर्त्र कार
    रोबि सर
    अनि अपिल तिर्पाटी हुन सहमत को को हुनुहुन्छ ।।

  • @rjdsee7089
    @rjdsee7089 5 років тому +44

    रबि लामिछाने दाजु र अपिल तिर्पाटि दाजु हजुरहरु दुबैलाई सलुट छ । हजुरहरु जस्ता पत्रकार सबै परदेशमा निस्कनु पर्यो है ।। 👌👌👏👏

  • @jhapalibikash3387
    @jhapalibikash3387 5 років тому +114

    *ravi lamichane dai apil dai jasto talent patrakar malai dherai man parchha🙂🙂*

    • @chandradhungana51
      @chandradhungana51 5 років тому

      हेम राज सर पनि धेरै राम्रो मान्छे हुनुहुन्छ उहाहरु सबै मिलेर यो देशलाई सहि बाटोमा लान जरुरी छ

    • @shivadangi7230
      @shivadangi7230 5 років тому

      रबि लामिछानेलाई रास्त्रीय बोका भनेर चिन्छु म !

    • @jhapalibikash3387
      @jhapalibikash3387 5 років тому +1

      shiva G private life ma tapai najanu na usle gareko kaam hernus🤤🤤🤤

    • @shivadangi7230
      @shivadangi7230 5 років тому

      @@jhapalibikash3387 ok

  • @limbulimbu9857
    @limbulimbu9857 5 років тому +43

    अति राम्रो छ अपिल सर। सलाम छ तपाइनै हो देश सुधार्ने यसरी नै बढ्नुहोस हामी खुसी छौ र साथमा छौ सर।

  • @Devdas_chettri
    @Devdas_chettri 5 років тому +38

    माल मोत
    10 पटक हेर्दा नि मन अघाएन
    थुईक्क । कर्मचारि देखि हाकिम सम्म।।

  • @shreekrishna3570
    @shreekrishna3570 5 років тому +21

    सुँगुर हुन ।।नेपाली कर्मचारि सुँगुर हुन ।।बिहान श्रीमतिले गु खुवाएर पठाउने भएको कारण गर्दा कामको ईज्जत हुदैन ।

  • @kajimangrg
    @kajimangrg 5 років тому +56

    तपाईको हिम्मत साहश म कहिले कमी नहोस ,salut छ कान्छो रबि लामिछाने

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      Kajiman Gurung, कान्छो होइन जेठो भन्नुस्।

    • @subodhlorin5301
      @subodhlorin5301 5 років тому

      Muji kanxo rabi hoina best reporter ho apil sir tyo ma chikne rabi kgate randi pakhe afno kurq lukaera basne sala kti khelaune murdar muji des xode hunxa khate sakxan vane neta ko ma gaera hannu ni neta le paisa khuwaera palyaxan yeha satya kasaile patyaunnan tesaile paxadi xa bikas ma jo pa i testai vrastachari des sala

    • @kajimangrg
      @kajimangrg 5 років тому

      प्रबुद्ध ब्यक्ति धन्यवाद सर

    • @ritusuman7101
      @ritusuman7101 5 років тому

      Apil dai lai rabi dai sanga nadajnu na plz uhako esthan aaru kashailay Lina sakdaina so don't mind ok

  • @dilpun7704
    @dilpun7704 5 років тому +88

    मालपोत हाकिम लाई बर्खास्त गरिनुपर्छ त्यो कुर्सी मा बसेर त्यस्तो गैरजिम्मेवार जवाफ

    • @tashilama8365
      @tashilama8365 5 років тому

      Chor haru💩💩💩💩💩💩💩💩💩💩yo khuwaunu par ny

  • @purbeliktokanxa.4879
    @purbeliktokanxa.4879 4 роки тому +1

    नेपालकाे करमचारी यसतै हाे। कता बाट घुस अाउछ कसले दिन्छ भन्दै मुख अा.....गरदै बसने हरू....बिचरा हुनेले दिन्छ , नहुनेले का बाट लयाएर दिन्छ हाे.. 😍😍 बधाई छ अपिल त्रिपाठी सर लाई....👍️👍️

  • @sajanrai8008
    @sajanrai8008 5 років тому +27

    यो भिडियो मा डिस लाइक गर्ने जति चै एस्मा पक्कै सामिल हुनु पर्छ

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 років тому +129

    अब अपिल तिर्पाटी दाइ लाई पनि तीन करोड जनता को सलुट आउने छ एस्तै बिचौलिया को खबरदारी गर्नु भो भने

  • @limbulimbu9857
    @limbulimbu9857 5 років тому +59

    छड्के कर्यक्रम। र अपिल सर को फ्यान हुने जतिले यता हाजिर गरुम।

    • @sundarkhanal2697
      @sundarkhanal2697 5 років тому +1

      You are great 💪💪💪💪sadey yati ramero kam garnu. ..aauta Sacha nepali time hoei ...sadeya yasti ramero kam garnu

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      Limbu Limbu ma xu subscribe please

    • @tarasubba8229
      @tarasubba8229 5 років тому

      Hamro mahan hero apil sir ko lagi hami sabi nepali haru le salute garum🙏 yo chor karma chari haru dakhera mero khun umlinxa....... aza samma yo...karma chari haruko kukreti ko bisaya lai liyera kosaile pany hami laku pidit ko marma bujidine mahan purush janmeka thiyena..... may god is with u always💪💪💪💪🙏🙏

    • @tarasubba8229
      @tarasubba8229 5 років тому

      Limbu Limbu hami sabi pidit Nepali le yo mahan purush apil sir lai salute garum !!!!

  • @DohaDoah
    @DohaDoah 5 років тому

    अपिल त्रीपाटी ले गरेको काम प्रती सलाम यस्तै देश भरी पत्रकार हुनु पर्यो अपिल त्रीपाटिलाइ समर्थन गर्ने यता हाजिर हौ त

  • @user-om1ww1xe9t
    @user-om1ww1xe9t 5 років тому +24

    यो बिषय बस्तुहरूलाई डिसलाईक गर्ने महानुभाव जति मालपोतकै घुस्याहहरू हुनुपर्छ 👊

  • @begammagar7090
    @begammagar7090 5 років тому +65

    रबि सर र अपिल सर जस्तो नेपाल आमा का सज्जन छोरा हरु बन्न हामी सबै लाई जरुरी छ।जय नेपाल😊😊

    • @Bharatsunar6
      @Bharatsunar6 5 років тому +1

      अपिल सर लाई सबै ले समान् गर्नु पर्छ र साथ दिनुु पर्छ।

    • @begammagar7090
      @begammagar7090 5 років тому +1

      @@Bharatsunar6 sir u r right😊😊

    • @changeyourname475
      @changeyourname475 5 років тому +1

      म त अपील सर को सपोर्टर हो ।रबी को भनदा नी रबी को नाटक बड़ी हूँन६ आज भोली .

  • @shantakhadka2047
    @shantakhadka2047 5 років тому +45

    रवि लामिछाने र अपिल त्रीपाठी ले सहकार्य गरेर भ्रष्ट चोर फटाहाहरु लाइ निर्मुल पार्नु पर्यो!!

    • @niteshkhadka2796
      @niteshkhadka2796 5 років тому

      Apil sir news24 ma hunu paro

    • @kdswetafamily3241
      @kdswetafamily3241 5 років тому

      Sahi ho

    • @torkloay9373
      @torkloay9373 5 років тому

      Good sar ramro ramro cam gardaijanu hola 👍👍👍👍👍👍👍👍👌👌👏👏👏👏👏💖

  • @Samerkanxo143
    @Samerkanxo143 5 років тому +14

    अपिल त्रिपाठी सर हजुर जस्रो मान्छे हाम्रो नेपाल मा धेरै खाचो छ

  • @prakashbhushal2151
    @prakashbhushal2151 5 років тому

    नेपाल को कहिले भलो हुन नदिने भय अब रबि सर पर्धान मन्त्रि अनि अपिल गृह मन्त्रि हुनु पर्छ

  • @himaliyak2191
    @himaliyak2191 5 років тому +47

    थुक्क तेस्तोनी कार्यालय प्रमुख हाम्रो नयाँ नेपाल यहि होला त साथी हो?यो कार्यालय प्रमुखलाई चही बरखास्त गर्नु पर्ने देखिन्छ

  • @debshrestha1359
    @debshrestha1359 5 років тому +190

    अपिल सर जस्तो पत्रकार सबै प्रदेश मा निस्किनु पर्यो।।

    • @reshamresham4288
      @reshamresham4288 5 років тому

      +Sarita Ghimire Kandel मेराे क्षेत्रमा नि मेराे भाउजु ले यस्तै बनाउनु भाछ

  • @newarroshan9275
    @newarroshan9275 4 роки тому +1

    यस्ता झोले कर्मचारी लाई जागिरबाट निकाल्नु पर्छ अपिल सर

  • @dorjesherpa6510
    @dorjesherpa6510 5 років тому +7

    यो कर्मचारीहरु सबै नेताको आफन्तहरु हुन। यसबाट छुटकारा पाउन देशमा राजा आउनु पर्छ।

  • @akg345
    @akg345 5 років тому +14

    वाह वाह वाह अपिल शर तपाईको निडर अनि निस्पक्ष आवजको लागी सेल्युट छ । यसरी नि सबैलाइ चिरेर नङ्ग्याउनु होस । तपाइलाइ सबै नेपालिले साथ दिने छन । यसरी नै काम र ब्यबहारमा प्रस्तुत गरिदै गर्नुहोस ।
    रबी लामिछाने को काम राम्रो छ । सबैले भगवान मान्छन । उहाको काम सबैले मन पराएका छन । तर ............

  • @roshantamang3985
    @roshantamang3985 5 років тому +26

    सलाम छ अपिल सर, तपाइको त्यो प्रश्न गर्न्ने शैलीलाइ, अझै धेरै चर्को आवाज गर्न्नु पर्छ । आफ्नो काम के हो, गर्न्नु पर्न्ने के हो कसरि बोल्न्ने त्यो पनि थाहा छैन । कस्तो कस्तो अन्धो बनेर गय पछि कहाँ देखिन्छ त

  • @anugrawrai5552
    @anugrawrai5552 4 роки тому

    पत्र कार अपिल लाइ धन्यबाद देसको यस्तो कु कार्य दुस्कार्य लाइ उदाँगो पारि जनता माझ ल्याउनु प्रयास गरि रहनु होला धन्यबाद

  • @user-qx7hv2rr4y
    @user-qx7hv2rr4y 5 років тому

    सारै मार्मिक लाग्छ कि अपिल सर को यो गण्डकी छड्के हेर्न अनि सुन्न

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 5 років тому +20

    धेरै राम्रो काम गर्नु भाको छ सर हजुरको कामलाई सलुट छ दुईवटा रबिलामीछाने हुनु भाको छ ७ प्रदेशमा हजुर हरु जस्तै पत्रकार भय देशमा सिसा साधा जनताले राहद 100% पाऊछन र नेपाली जनता अाशा बादी छन

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 5 років тому +60

    कार्यलय प्रमुखले चुरोट होइन रक्सी खएको छ

  • @kumarbogati4516
    @kumarbogati4516 5 років тому

    दोस्रो रवि लामिछाने अपिल सर सलाम हामी सबैको साथ छ यस्तै पर्दाफास गर्दै जानुहोस।

  • @dineshjungkatuwal1437
    @dineshjungkatuwal1437 5 років тому

    खोज तथा खबरदारी मुलक प्रत्रकार अपिल सर हजुर लाई भित्री मन देखि सलुट छ । रास्ट्रका चौथो अंग हरु रबि लामिछाने र अपिल त्रिपाठि जस्तै हुने हो भने देश ५ बर्षमा भ्रष्टाचार मुक्त हुन्छ जस्तो लाग्छ ।

  • @khagendrasapkota4953
    @khagendrasapkota4953 5 років тому +15

    रबि अनि अपिल यो देशको हिरो

  • @kiriranthagunna8365
    @kiriranthagunna8365 5 років тому +13

    Ramro x ho Apil sir नेपाल मा यस्तै जुगाहरू यिनिहरूलाई जता भेट्याे त्यतै झाम का झाम लगाउनु पर्छ । यस्तै जुगाहरूले गर्दा हाे देश बिर्गरिएकाे ।

  • @bhaluchatyang3852
    @bhaluchatyang3852 5 років тому +5

    Salut chha Apil tripati you are good man never give up. Ho yasarinai hataunu parchha kamjori haru

  • @limbulimbu9857
    @limbulimbu9857 5 років тому +1

    कति कडा हो के जिन्दावाद अपिल सर।

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q 5 років тому +29

    नेपालकाे फिल्ममा खेलने हिराे लाई हैन हामिले हाई हाई भन्ने र सुपर हिट बनाउने है हिराे भनेका त एसता लाई भनिन्छ जसले हकिकतमा हिराेपना देखाई सारा नेपालिलाई खुशि पारछन एसता हिराे लाई सलाेट गरनुपरछ सलामछ अपिल त्रिपाठी रबि लामिछाने रमेश प्रसाईं जस्तै लाई सलाम गरनु र सपाेट गरनुपरछ

    • @jeenaninglekhu
      @jeenaninglekhu 5 років тому +1

      100% sir

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      सत्य बोल्दा कसैकाे पेट दुःखछ subscribe ok

  • @ashishgyawali4853
    @ashishgyawali4853 5 років тому +30

    अपिल दाजु एति ठुलो आवाजमा बोल्नुस कि गल्ती गर्नेको मुटु कापोस।।। यिनी हरुको पारा कहिले ठिक हुने होला बरै।।।

  • @bhojkumar2433
    @bhojkumar2433 5 років тому

    सलाम छ अपील सर लगाएत सम्पुर्ण गण्डकी टेलिभिजन

  • @binodrajagiri9897
    @binodrajagiri9897 5 років тому +52

    Nice job

    • @gmsk3803
      @gmsk3803 5 років тому +1

      Woow solut cha patrakar jau

    • @Anirangrai
      @Anirangrai 5 років тому

      Good job

  • @pawanthapa8287
    @pawanthapa8287 5 років тому +44

    यो साला प्रमुख नै चोर घुसिया हो सेटीङ मा घुस खान्छ 100%छ

  • @chhetribro4087
    @chhetribro4087 4 роки тому

    सर तपाईलाई त सलाम गर्नुपर्छ तपाइँको कायक्रम यकदमै राम्रो मन नै छोयो💕💘💘

  • @kiskokisko5024
    @kiskokisko5024 5 років тому

    यहा का सबै कर्मचारी लाई कार्बाइ गर्नुपर्छ है अपिल सर

  • @cutebaby.253
    @cutebaby.253 5 років тому +38

    थुईक्क अफिसको बिजोग 😡😡 कुर्ची समात्न मैत जानेको? अल्छी ठक अर्को पसिना चाड्न मज्जा लाग्ने

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      cute baby. my.Facebook name/yoo heeyeon subscribe ok

  • @rachana_tamang
    @rachana_tamang 5 років тому +32

    सम्पुर्णलाई मेरो तर्फबाट नमस्कार। हतिया,बल्तकार,भस्टचार,जस्ता घटना रोक्नुलाई हामी नेपाली जनताहरु नै गाउँ देखि ठाँउसम्म सचेत हुनु जरुरी छ।

  • @activeanjan8461
    @activeanjan8461 5 років тому +4

    you are such a great journalist apil...go ahead we are with you ✊✊

  • @mankajiqatar8919
    @mankajiqatar8919 5 років тому +2

    धेरै धेरै धन्यवाद अपिल सर् राम्रो काम गर्ने लाई रिस हुन्छा सरि तरा सारा साेजा नेपालीको अाधार् बन्नु भएको मा भगवान् ले रक्क्षे गर्नु हुन्छा

  • @bimalyogi6504
    @bimalyogi6504 5 років тому +16

    Who likes apil tripathi sir? Hit like.

  • @kakawanksa6668
    @kakawanksa6668 5 років тому +38

    त्यो सौचालय मा त्यो हाकिम लाई 1 घन्टा थुन्नु पर्छ। अब।

    • @santoshroka1902
      @santoshroka1902 5 років тому +1

      Kaka Wanksa 😅😅😅

    • @lovenepal8821
      @lovenepal8821 5 років тому +1

      है तब थाहा पाउथे उजि हरुले

    • @sabinkc5570
      @sabinkc5570 5 років тому

      Sai ho sao ho

  • @prithvelama3427
    @prithvelama3427 5 років тому

    धेरै -धेरै राम्रो काम गर्नु भाकाे छ अपिल जि हुजुरले👌👌👌👌👌👌👌👌👌👌

  • @bharatbc5577
    @bharatbc5577 5 років тому

    सलाम छ अपिल सर हजुर हरु जस्तो मान्छे लाई सपोड गर्ने तीन करोड नेपाली छन मजाले आफ्नो काम गर्नुहोस हाम्रो साथ सपोड हमेसा रहने छ

  • @SumanChpg
    @SumanChpg 5 років тому +35

    अपिल त्रिपाठी दाजु अझै यस्ता अनियमितता हरु भन्डाफोर गर्दै जानुहोला, हाम्रो साथ सपोर्ट सधै रहनेछ ❤️

  • @harikhadka9943
    @harikhadka9943 5 років тому +6

    अपिल सर नमस्ते तपाइ को टिम लाई सलाम गर्दछु साच्चिकै लाजमर्दो भयो सरकार के पारा हो यो अलिक सरम मान्न पर्ने अवस्था भयो सरकार सहि हामी जन्ता को चाहेको के हो भने पुराना लाई थन्काई नया लाई भर्ती गरौ कयौ युवा पढेका हुनुछु

  • @anujarayyevideos2388
    @anujarayyevideos2388 5 років тому

    अपिल सरले खत्रा ईन्टरभिउ दिनु भयोत हौ बधाई छ तपाईको काम देखेर मलाई तपाईप्रति गर्व लाग्यौ धन्याबाद

  • @BhupinRai-ss2iy
    @BhupinRai-ss2iy 5 років тому

    अपिल सर र रबि लामिछाने भगवान हुन पुज्ने गर्नुहोला सबैले

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому +11

    पत्रकारमा रवि लामिछाने र अपिल त्रिपाठी जस्तो , कलाकारमा सिताराम कट्टेल र कुन्जना घिमिरे जस्तो मान्छे नेपालमा जन्मीए अब २ जना जति असल नेता नेपालमा जन्मीए लगभग ३ करोड जनसंख्या भएको देशमा झन्डै ४० लाख युवा परिवार पाल्नकै लागि बिदेशमा जानुपर्ने थिएन कि ....आशा छ अब छिट्टै नेपाली जनताले देश र जनताको लागि राम्रो काम गर्ने नेता अबश्य पाउनेछ ,गण्डकी छड्के का सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद , अझै अरु सरकारी कार्यालयमा छड्के मारेर त्यहा भएको बिकिर्ति र बिसंगतिको भण्डाफोर गर्नुहोला ,साथै आफ्नो सुरक्षाको पनि ख्याल गर्नुहोला .....

  • @anitakhatri885
    @anitakhatri885 5 років тому +23

    सलाम छ अपिल सर

  • @junaghimire3376
    @junaghimire3376 5 років тому

    यस्ताखालका कार्यलय प्रमुखलाइ कडा भन्दा कडा कार्बाइ हुनुपर्छ अपिल सर

  • @dileepkumarprajapati6098
    @dileepkumarprajapati6098 5 років тому

    Very good Mr. Nepali......
    We Support you....

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +22

    सालाम छ अपिल त्रिपाठी सर तपाईं दोस्रो रबि लामिछाने हुनुहुन्छ !!तपाईं जस्ता ईमानदार साहाशी ब्याक्तीको देशमा साह्रै खाचो छ !भ्रष्टाचार बिचौलीया हरु लाई एकदमै कारबाही गर्न जरुरी छ !येस्तो ब्याक्तीले गर्दा देशमा भ्रष्टाचार बढी राखेको हुन्छ !देश बिकाश गर्न हजुर जस्ता ब्याक्तीको महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ! "गण्डकी छड्केको" सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙇🙇🙇🙇🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌✍️✍️✍️😘😘🇰🇼🇰🇼🇰🇼🇰🇼

    • @radhashrestha9586
      @radhashrestha9586 5 років тому +1

      Nikalnu paryo aslai jalda balda uba lai job dinu paryo

  • @mannmagar1951
    @mannmagar1951 5 років тому +12

    अप्रिल जस्तै धेरै पत्रकार हुन्थ्यो भने सर्वसाधारण जनताले धेरै भन्दा धेरै सहजै राहतको महसुस गर्थे होलान्।र नालायक कर्मचारी हरुको खप्परमा पनि सत बुद्धि अाउथ्यो होला।

  • @nabinmagar7009
    @nabinmagar7009 5 років тому +1

    ७ वटा प्रदेश मै अपिल त्रिपाती जस्तै पत्रकार हुने हो भने जुन सुकै कार्यालयका कर्मचारी को पनि मुटुमा ध्याङ्रो बजेन भने लेखेर राखे हुन्छ !सलुट छ अपिल लगायत गण्डकी टेलिभिजन टिमलाइ 🙋‍♂️🙋‍♂️

  • @rudramagar1496
    @rudramagar1496 5 років тому

    Jaya Rani dai Ra apil dailai hjr haru nepalko vaguwan ho dai yasta harulai karbahi hunuparx

  • @narayang.c6933
    @narayang.c6933 5 років тому +18

    दलालै दलालले चलाएको हाम्रो देस र घुसिया कर्मचारीले लुटेका जनता अनि कसरी हुन्छ ???? अनि कार्यलय प्रमुख बोलेको सुन्दा रिस उठने😡😡😡

  • @danielbk4335
    @danielbk4335 5 років тому +2

    Apil tripathi sir lai kati jana xan man parune like garnu hos

  • @manbahadurmagar607
    @manbahadurmagar607 5 років тому

    dhanyabad gandaki chhadke television ra sampurna team lai pragatika paila harule shikhar chumos.

  • @sureshshrestha3729
    @sureshshrestha3729 5 років тому +10

    सारै राम्रो काम यो आट शाहस कहिलै पनी कमी नहोस अग्रिम शुभकामना

  • @IshwarThapa
    @IshwarThapa 5 років тому +20

    रबिको दुइभाइ भन्छु म चाइ
    लौन अर्घाखाँची गुल्मी तिर पनि यसो कस्ट गरेर आउनु पर्यो केही हुन्छ कि

  • @elishagurung1006
    @elishagurung1006 5 років тому

    थुक्क मेरो जिल्ला को हालत खास त्यो कार्यालाय प्रमुख लाई तुरुन्त निलम्बन गर सरकार!!!!!!!धन्यवाद अपिल सर।।।

  • @humbahadorchidi1305
    @humbahadorchidi1305 5 років тому

    Salute xa apil tripathi jiu. Vrasta chari lai nangge jhar banaunu parxa.

  • @pritharasaili1483
    @pritharasaili1483 5 років тому +16

    First comment🤘respect Apil sir🙏 what a big problems there omg

    • @kkuwait1784
      @kkuwait1784 5 років тому

      Good good good🌹🌹🌹🌹🌹✋✋✋✋✋

  • @thedailyplanet2416
    @thedailyplanet2416 5 років тому +12

    Usually I don't comment on UA-cam but watching this video it makes me too write,
    Salute to u n your team for bringing such shows. great afford for change of development in nation .Yo govt staff jati praya sabai corrupted xan should be punish .I love this shows

  • @harigurung2957
    @harigurung2957 5 років тому +1

    This is what we want frm our government..hatts of sir

  • @durgaoli5453
    @durgaoli5453 5 років тому

    अपील दा हजुर लाई मैले भने कुनै सब्द छैन हजुर ले गरेको काम लाई म सलोड गर्धछु हजुर लाई तीन करो!जन्ताको आशिर्वाद ले हजुर लाई राम्रो होस यहीँ जनात्को आशिर्वाद छ यस्ता भरताचारी हरो कर्मचारी

  • @birendramahata9846
    @birendramahata9846 5 років тому +23

    Good job apil sir first comment mero😉😁😂😃😃😄

  • @sanuharke3566
    @sanuharke3566 5 років тому +4

    मुख्य घुसखोर नै मालपोत कार्यलय हो, यसरी नै घच्घच्याउनुस सर , हामी छौँ तपाईंको साथमा

  • @sureshnepal3250
    @sureshnepal3250 4 роки тому

    Apil sir ko Kam lai salut garxu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 5 років тому

    अचम्म लाग्छ उदेग् लाग्छ आश्र्रे लाग्छ सहि कुरा अपि सर

  • @subinmaybindad268
    @subinmaybindad268 5 років тому +11

    Job well done 👍👍👍keep going Apil bro we are with you 🙋🙋🙋

  • @SumanChpg
    @SumanChpg 5 років тому +12

    Wow अपिल दाजु, म र म जस्ता करोडौं युवाहरुको साथ छ हजुरलाई, यस्तै निडर र बलियो भएर आगामी दिनमा पनि प्रस्तुत हुनुहोला, देश निर्माण भन्ने चिज आखिर हजुरजस्तै युवाहरुबाट नै सम्भव छ ।

  • @anilsunar7093
    @anilsunar7093 5 років тому +1

    खाडि मा बेल्चा हान्न पठाउ सरकार येस्ता मुला कर्मचारी लाई हामी सम्हालेर देखाउछौ सरकारी कार्यलय ।।

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 років тому

    यस्ता मुला कर्मचारी हरु लाई लगेर कोच्नु पर्छ अपिल सर

  • @learninnepal
    @learninnepal 5 років тому +9

    good job sir . I am agree with you.

  • @aasthaojha1790
    @aasthaojha1790 5 років тому +7

    apil tripathi jindabad👏👏👏👏👏

  • @prakashchand3386
    @prakashchand3386 5 років тому

    Wowow hajurlai salut grxu

  • @subhadrathapa3251
    @subhadrathapa3251 5 років тому

    सर्कारी कारलये जुन सुकै होस जनता को रगत
    सुस्ने मात्र हुन एैहो बिकास को लहर गँणँतन्त्र

  • @susankc8774
    @susankc8774 5 років тому +14

    Salute x sr

  • @samyoglimbu6214
    @samyoglimbu6214 5 років тому +5

    Hamro Nepal ma pani Ramro manxe derai janmindai xan Apil sir lae salam xa.👍

  • @starphoto4056
    @starphoto4056 5 років тому

    अपिल त्रिपाठी दाजु अझै यस्ता अनियमितता हरु भन्डाफोर गर्दै जानुहोला, हाम्रो साथ सपोर्ट सधै रहनेछ

  • @muscle-fitnessclub8152
    @muscle-fitnessclub8152 5 років тому

    अपिल जी ।।गजब ।।वा वा great..

  • @nischaltolange9637
    @nischaltolange9637 5 років тому +24

    धन्य छ! तपाईंको आमालाई जसले तपाईं जस्तो महान ब्यक्तिलाई यस धर्तिमा जन्म दिनु भयो!

  • @kingkoiltiger1785
    @kingkoiltiger1785 5 років тому +18

    सरकारनै चोर भए पछि कर्मचारीले चोर्नु कुन ठूलो भयो र

  • @shyambahadurthapa6755
    @shyambahadurthapa6755 5 років тому +1

    Wow amazing programme....hats off.....god bless you sir

  • @sparrow3064
    @sparrow3064 5 років тому

    Wawawa damdar prastutii apil dai ko boli ma dam cha haii.desh chalauna yogya manche chaii patrakar chan anii bakhra heralo garna khappis manche lay chai desh chalayako cha kathaii mero desh..........

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 5 років тому +9

    अपिल दाइ हजुर्ले पनि रविदाइले जस्तै कार्यक्रम चलाउनु पर्यो अनि देशमा अनुशासन हुन्छ हजुर्को काम देखेर हाम्रो सलुट छ

  • @kushkgrg875
    @kushkgrg875 5 років тому +46

    हैन सरकार के पारा हो यो???

  • @sundeshpun7053
    @sundeshpun7053 5 років тому

    Apil sir thanks for your job,we are with u.sir yo program hamilai dherai man parchha . Astai program deshai bhari ko karyalaya office haruko damadol dekhaun pae ajai abhari hunethiyaun sir.

  • @mohansapkota657
    @mohansapkota657 5 років тому +1

    अपिल सर हजुर लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।अति राम्रो काम गर्नु भएको छ आम जनता हरुको लागि ।

  • @samjhanaacharya456
    @samjhanaacharya456 5 років тому +6

    Apil Tripathi is a very good in his profession he is really gud for all people ...I saw ur every programme....all r excellent I can't expain in words ....keep continue sir all the best go ahead....

  • @tulsibastosi5919
    @tulsibastosi5919 5 років тому +8

    good job apel bro