Jaljunako Pul | जल्जुनाको पुल | Bikram Pariyar|Sunita Budha Chhetri| Shri Man | New Panche Baja
Вставка
- Опубліковано 16 лис 2023
- पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सनाई पर्दछन्। पन्चे बाजा नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो। यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ।जस्तै: विवाह, व्रतवन्ध, जात्रा, चाडबाड, रोपाईॅ, पूजा-आजा आदि।
नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन बजाउनको लागि पञ्चैबाजा सबैभन्दा प्रचलित बाजा हो ।
___________
#JaljunakoPul
#BikramPariyar
#SunitaBudhaChhetri
#ShriMan
#AshishAviral
#NewPancheBajaSong
#TypicalPancheBajaSong
_____________
AUDIO CREDITS
♬ VOCAL
BIKRAM PARIYAR
SUNITA BUDHA CHHETRI
♬ LYRICS/ MUSIC
SHRI MAN
♬ MUSIC ARRANGE
ASHISH AVIRAL
♬ MIX- MASTARING
MANOJ PARIYAR
♬ STUDIO
RAAGA
__________
VIDEO CREDITS
🎥 CAST
ARJUN GAUTAM
BEDANTA ADHIKARI
🎥 DIRECTOR
DILIP REGMI
🎥 CINEMATOGRAPHER
RAM KC
🎥 EDIT/ COLOR
AMRIT CHAPAGAIN
🎥 POST PRODUCTION
JANATA DIGITAL FILMS
____________
SPECIAL THANKS
LAXMAN SHREES
SHER SHREES
CHANSING SHREES
KIRAN KAUCHA
TILAK SHREES
DURPATI CHHANTYAL SHREES
____________
THANKS
SHREES FAMILY, KADESH
TEACHER STAFF, KADESH
PANCHE BAJA SAMUHA, KADESH
DEV SHRISH MAGAR
SUNITA PUN SHREES
SARITA PUN MAGAR
NIROJ PUN MAGAR
BASANTA RANA MAGAR
GAUMAYA SHREES RANA MAGAR
YAMOSH KAUCHA MAGAR ( SOUTH KOREA )
MANISH KAUCHA MAGAR ( SOUTH KOREA )
RAN BAHADUR PUN ( SOUTH KOREA )
SURYA SHREES ( PORTUGAL )
AMAR MAGAR ( PORTUGAL )
DAMBAR KAUCHA ( JAPAN )
KAMALPUN ( JAPAN )
Lyrics___________
जल्जुनाको पुल तरेर
दिनहॅु भेट्न धाईरहनु भन्दा त संगै बसम् घरजम् गरेर।
Male
1. चुस्त राख्न घरको कामलाई कान्छी बुहारी चाहियो रे आमालाई।
2. भन्छन् सबले नहिंड भौतारी छोराको बाउ भैसके दौतरी।
3. देवीदेउटा धेरै नै भाकियो एकअर्कालाई मागेर थाकियो।
Female
1. मलाई पनि माग्नलाई आका छन् रुप देखेर कायलै भाका छन्।
2. हिंड्छु म त बेहुलीझै बनेर बुढीकन्य भन्छन् कि भनेर।
3. फर्किदैन बगेको पानी न फर्किन्छ ढल्केको जवानी।
____________
Social Links:
UA-cam -
Facebook -
Tiktok -
Instagram -
Twitter -
____________
Keep Loving Nepali Typical Panche Baja Song. If You Like It Don't forget to Share with Everyone. Thanks.
_____________
© Shri Man, 2022
All Rights Reserved.
_____________
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shri Man. Embedding to a website is allowed.
Aha mitho git ati man xuni
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
waw kya dami
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
आहा अर्जुन गौतम ❤
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
Wow wow nice song😊😊😊
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
आहा निकै रमाइलो गीत सुन्दा पनि नाच्म नाच्म जस्तो हुने गीत❤❤❤
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
ati mitho geet congraculaction
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
❤❤❤❤❤❤❤ shubha kamana sirman sir & miss you
धेरै धेरै धन्यवाद हजुर। 🙏 Miss you too.
Hami khoii tone❤😅
Waooo❤❤❤❤❤❤🎉🎉🎉🎉 so beautiful ❤❤❤❤❤song
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
Babal mito geet
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
आहा कतिमिठो गित--मैलेत 20 पटक हेरेर पनि पुगेन्💖💕💔
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
Expression of mind
आहा सारौ मिठो पन्चेबाजा गित सबौटिम लाई सफलताको शुभकामना छ❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
Aahaa kati ramro song safal Rhosh ❤❤❤
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
आहा कति मीठो गित सबै टिमलाइ सफलताको सुभ कामना 💖💕❤️
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
साह्रै नम पर्यो
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
❤❤❤❤❤❤❤ shubha kamana sirman sir
Nice song
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
❤❤❤🎉🎉🎉
Nice 👍👍👍👍
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
र च्यानललाई Subscribe पनि गरिदिनुहोला।
अाहा
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
So Dami Song ❤️❤️❤️ Congratulations All Team ❤️
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
@@shriman4470vうっbん。。。。m。😮
good.song
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
Congratulations🎉🎉🎉
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
साह्रै मिठो गित ,यो जल्झुन पुल कुन जिल्लामा पर्छ ,बताइ दिनु भए आभारी हुने थिए 😍🙏
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
र यो ‘जल्जुनाको पुल’ बाग्लुङको काठेखोला गाउॅपालिकामा पर्दछ है।
Happy
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
आहा कति मीठो मौलिक पञ्चे बाजा को लोक गीत. मलाई त अति मन पर्यो. सफल ता को शुभ कामना सबैलाई.
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
Nice 👍❤❤
Thank you so much हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
Nice song
धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।