Malchari - Kulendra BK • Sunita Budha Chhetri • Arjun Sapkota • Susmita Chaulagain • New Lok Dohori
Вставка
- Опубліковано 6 жов 2024
- Presenting new Nepali lok dohori song Malchari by Kulendra BK & Sunita Budha Chhetri featuring Arjun Sapkota, Susmita Chaulagain & Ramchandra Pandit only on Dipak Ghimire's official UA-cam channel.
Dipak Ghimire Presents:- New Nepali lok dohori song 2080
|| Malchari मालचरी ||
#kulendrabk
#sunitabudhachhetri
#arjunsapkota
#krishnalamichhane
#dipakghimire
#newlokdohori
#susmitachaulagain
#nepalisong
#dancingsong
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Kulendra BK @KulendraBishwakarma
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics | Music:-
Krishna Lamichhane
♬ Thego | Concept:-
Dipak Ghimire
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Dipak Ghimire Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Krishna Lamichhane
🎬 Cast:-
Arjun Sapkota
Susmita Chaulagain
Ramchandra Pandit
🎥 Cinematographer:-
Sujan Shrestha & Team
🎬 Edit:-
Bir Bahadur Tharu
🎬 Make Up Artist:-
Asha Bishwokarma
🎬 Production Controller:-
Devendra Kapri
Pawan Karki
🎬 Work-Hub:-
Like Minds Nepal
🎬 Special Thanks:-
Kapil Ghimire, Australia
Tika Chhetri Prakriti, Baglung
Goma Neupane
Suraj Pandey
Basudev Ghimire
Narayan Dani
Rajibman Shrestha
Gopal Prasad Kanauje
Hari Prasad Dhakal
Krishna Prasad Dhakal
© Dipak Ghimire, 2023
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Di...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dipak Ghimire. Embedding to a website is allowed.
मेरो थेगो र परिकल्पना, कृष्ण लामिछानेको शब्द, लय, कुलेन्द्र बि.क. र सुनिता बूढा क्षेत्रीको आवाज, अर्जुन सापकोटा, सुस्मिता चौलागाईं र रामचन्द्र पण्डितको अभिनयसहित नयाँ लोक दोहोरी "मालचरी" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
Dherai ramro❤❤❤❤❤
🎉🎉🎉🎉Very nice
कथा मिलेन सर गित अनुसार vdo मिलेन 😂
@@prakashchandraregmi8213❤😂🎉 akdhmhii mitho song dada r dedi ma Maya xa .
Sarai ramro lageyo 🙏👍👏
आहा निकै मिठाे गित लेकैमा मालचरि उत्तिकै मिठा शब्दहर अनि निकै मिठाे स्वरकि धनी चर्चित गायका सुनिता बुढा काे स्वर अनि सम्भबत अभिनयमा पहिलाे अनुभव हाेला सुस्मिता चाैलागाई जि काे अभिनय यति दम्दार र यति कन्फिडेन्ट भयर खेलेकाे माेडलिङ बयान गरि साध्य छैन सम्पुर्ण टिमलाई सफलताकाे शुभकाना कराेडाै कलबकाे दुनिया मा पाेगाेस गित ❤❤❤❤❤
Ramchandra दाइ लाइ देखेर धेरै खुशी लाग्यो । अरु भिडियो मा पनि देख्न पाउ । अभिनय राम्रो छ । प्रगति को शुभकामना 🙏
Thank you 🙏
❤❤
❤
🤩🤩🤩
Best actor sir Ramchandra pandit 🎉❤
सालको पात पछि कुलेन्द्रको अति राम्रो गित लाग्यो सुन्न पनि आन्नद लाग्यो र नाच्न पनि मिल्ने ।जेहोस यो टिमलाइ मनै देखि धन्यबाद सफल्ताको सुभकामना।
आहा नया गीत आएछ सबै ले सुन्नु है
कतिराम्रो शब्द कित त्यस्तै अर्को रुप भेटइदेउ कित तिम्रो याद मेटाइदेउ
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ यो गीत एकचोटि सुन्दा धित नमर्ने बारम्बार सन्न मन लाग्छ ❤ सुस्मिता चौलागाईं को पहिलो गीत हो सबैजनाले माया गरिदिनुहोला । आगामी दिन पनि यस्तै मिठो मिठो गीत हरु दर्शक माझ प्रस्तुत गर्नेछन् भने पूर्ण आशा छ ❤❤❤
अर्जुन सापकोटा को गित मन पराउने हरु जति यता हाजिर हुम है ! ❤❤
No.1 fan I miss you My favourite singer Arjun sapkota brother
मज्जा आउने भयो ! गीत, लय, शब्द अनि अभिनय मा पनि दम छ ❤🎉
आहा कुलेन्द्र बिस्वकर्मा को नामै काफि छ स्वोर दम्दार छ❤❤❤
,🙏🙏🙏 आहा कति मिठो गित❤❤❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
यो मिठो गीतको लागि सबै टिमलााई बधाई तथा सफलताको शुभकामना ❤❤❤
Sabaile maya garidinus hai ❤🙏
दामी छ। यो गीतको सब्दहरु गहिरिएर बुझ्नेलाई मन छुने खालको छन💚💚💚
RAMCHANDRA भाई को प्रस्तुति राम्रो लाग्यो । ❤
वाह वाह वाह बाहुनीसग सकिएन । सजिव अभिनय । माने मैले माने।
Ramchadra ji ko acting Sarai ramro
अति नै उत्कृस्ट सृजना सम्पुर्ण टिमलाइ बधाइ अनि शुभकामना।
सफलताको शुभकामना 😚
"मालचरी" सबैले हेरेर मनपराइदिनु होला ❤️
❤❤
टिकटक बात खोजीखोजीमा बल्ल अर्जिनल भिडियो भेते असाद्दै राम्रो ❤❤❤🎉🎉🎉
Maile pani balvete ni hou?
यो वर्ष को तिहार मा यो गीत ले धूममचाउने भो
शब्द सङ्गीत र अभिनयको सम्युक्त फ्युजन निकै उत्कृस्ठ मीठो गीतसङ्ग अनुबन्धित सम्पुर्ण कलाकारहरुलाइ उच्च सम्मान सहित सफलताको सुभकामना!!
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🎉❤
अति उत्कृष्ट शृजना समस्त कलाकार हरु मा सफलता को कामना🙏
मन्दिर राम्रो गजुरैले हो
हासी रहने मान्छेलाई रोइ रहने पारेको हजुरैले हो
भन्नु पर्दा Best off luck all teem lai
धेरै लामो पनि पछि कुलेन्द्र दाजिकाे सुमधुर स्वर सुन्न पाइयो आज।कुलेन्द्र दाजु र सुनिता बुडा क्षेत्री दिदीका फ्यानहरु यता आउनु साथीहरू🙏🙏👌❤️💕🎉🎊💙💚😍
Wow ! सार्है मीठो शब्द अनि संगीत बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤
धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित बधाई छ सबै टिम लाई ♥️♥️♥️♥️
अर्जुन लाई नै गाउन देको भय झन राम्रो ❤❤❤❤ हुने थियो गित राम्रो छ शुभकामना !!!
साचाे मायाँमा झगडा हुनु स्वभाबिक हाे। शब्द संगित स्वर अभिनय पनि उत्कृष्ट लाग्याे।सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
Tiktok ले पनि नराम्रो मात्रै हैन राम्रो नि गर्छ tiktok मा सानो clip सुनेर youtube मा कुदेर आए 4 पटक सुनिसके अत्यन्तै राम्रो गित कुलेन्द्र दाइ सुनिता दिदी लाई सुभकामना
दिपक बाबू सफलताको धेरै धेरै शुभकामना 🎉 🎉🎉🎉
geet vaneko yasto hunu पर्छ सारै राम्रो लाग्यो कुलेन्द्र दाइ अनि अर्जुन दादा❤🎉🎉सुभकामना अल टिम्🙏🙏
ram dai ko acting ekdama ramero lago❤❤❤❤❤
Thank you vai ❤
#धेरै राम्रो गित 😘कृष्ण दाजु लगायत सबै मा उच्च सम्मान सहित सफलता को शुभकामना❤❤🙏
Binti sanu vet Huna aau boru mukh herxu m naboli jau sanu sabd r arjun bhai ko ecting le sarai man xoyo at mitho geet srai man paryo all time lai badhai xa
दीपक भिनाजु लगायत सम्पूर्ण टीमलाई हार्दिक शुभकामना सफलताको🎉
यस्तै धमकेदार गीत फेरि ल्याउनु पर्यो। महिनामै 2,3M पुग्ने खालको।❤❤
Nice sang & mijuk vidio सम्पुर्न टिमलाई शुभकामना 🌺🌺
Nice song concept Dipak dai well done! Hope we get 10M views in 1 months. All the best.
Ashok Pokharel
Melbourne
❤❤
गित मिठो बनेको छ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना 🎉🎉🎉
आहा खायो देस
सुन्दर अभिनय साथै सुन्दर गीत सङ्गीत 🎉 अझै धेरै सफलताको शुभकामना छ मेरो तर्फबाट 🙏🙏🙏
सब्बै टिम लाई सफलता को शुभकामना सारै मिठो ❤❤❤❤❤
Dherai ramro song 🎵❤🎉🎉❤🎉
Congratulations यस गीत भिडियो का सम्पूर्ण कलाकार टीम लाई
अत्यन्त मिठो गित लाग्यो! करोड क्लबमा प्रवेश गरोस गितले!❤❤❤
( अर्जुन ❤️सुस्मिता ) को जोडी साह्रै मिलेको देखियो
जीन्दगीकै निम्ती लगन गाठाे कसे हुने थियो की ❤️❤️👌👌
टिकटकमा घोप्टे भन्दा भन्दा अब म्युजिक भिडियोमा पनि आईपुगीछिन् जे होस् अभिनय राम्रो लाग्यो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
Umm भने 😅😅😅
❤धेरै राम्रो सब्द अनि अभिनय सुस्मिता जी शुभकामना ❤
wow wow Best song👌👌
लय चाहिँ एउटा मलाई मन पर्ने गित सङ्ग मिल्ने जस्तो लाग्यो मलाई कुन गित होला?
सुनिता जि र कुलेन्द्र जिको बबाल लाग्यो गाना
Aaha sarai dammi ati mitho
आहा कति राम्रो गित जति सुन्यो उतिकै सुनु सुनु लाग्ने सुनेर कहिले पनि नअगाईने❤
Sunita g ko Aawaj jati sune pani sunau sunau lagne yekdam mitho sworko dhani best of luck sunita g
बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍
सफलता को सुभकामना दिपक सर एन्ड टिम
यति मिठो गित सिर्जना गरेकोमा धेरै धेरै सफलताको शुभकामना भाइ
La dami xa. khani vo desh.
आहै गज्जब क्या सफलता को शुभकामना
bhauti dami xa
Congratulations dai @Dipak ghimire
राम्रो छ
माल चरी चरा नेपालमा कहाँ पाइन्छ ? कृपया झर्को नमानि बताइदिनुहोला।
सौराहा मा पाईन्छ
अभिनय राम्राे छ टिमलाइ सफलताकाे कामना गर्दछु 🎉 🎉❤ ❤
राम्रो
आहा धेरै राम्रो गीत सफलताको शुभकामना 🙏🙏
Wowo
आहा मिठो छ ❤❤❤
Mero sabai vanda manma basna safal daju kulendra bk...
Aaha kati mitho gaana 👌👍
Wow Dammi Geet Maza aayo nice ❤❤❤❤🎉🎉🎉🎉
aaha❤
Ati ramro x
Sable sunnu parx hai
Sarai ramro git
❤❤❤❤❤❤
गीत अत्यन्तै मिठो छ सफलताको कामना ❤❤
Ramro xa sunirahu lagne
सफल्ताको सुभकामना गित सारै राम्रो लाग्यो ❤❤❤❤❤❤❤
सफलताको सुभकामना कुलेन्द्र दाई❤❤
Tik tok बाट आएको म चै आहा उत्कृष्ट सृजना 🌹🌹💐🙏
Sarhai ramro geet vaneko raix yo geet Pani salko pat jhai safal Banos kulendra dai ko Sunita lai badhai xa from J&K
❤❤❤❤ dharaii ramro xa git badhaix xa dada all tim
Arjun vaiko Aavinaya ramro cha.
Sarai ramro sabda laya vayako git yo git Pani viral hoss...🙏🙏🙏🙏🙏
अती दामी छहै सुपरहिट फिल्म एक झलक तेरी याद है❤
Dami manai chhune geet..dherai ramro,,,safaltale sikhar chumos,,shubhakamana,,,
Susmita ko pahila ni fan ho ahile yo vidio dekher jhan fan vaye ab xitai arko vidio dekhn pau susmita na Arjun vai
Thank you soo much❤️❤️
आहा दामि छ सर❤❤❤❤❤🎉🎉🎉🎉
ATI naii ramro koseli ayaxa safalata KO SUV kamana 🎉🎉🎉
अती मिठो
धेरै धेरै राम्रो 🎉🎉🎉🎉🎉
mitho git
गित साहारै राम्रो छ सम्पूर्ण टिमा लाई सफलताको धेरै धेरै शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 saroj 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हाल सिरिया बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kati ramro git
Nice
wow kati mitho lok geet tesai maa pani kulendra dai ko voice mitho cha
अती राम्रो गित यार
Aaha ati mitho melody with.. lyrics.n.voice..act❤❤❤❤