Banko Jadibuti - Shanti Shree Pariyar • Sagar BC • Ft. Bimal & Anjali • New Lok Dohori Song 2080
Вставка
- Опубліковано 29 тра 2023
- Presenting new Nepali lok dohori song Banko Jadibuti by Shanti Shree Pariyar & Sagar BC penned & composed by Ramesh Pariyar featuring Anjali Adhikari & Bimal Adhikari only on Sagar BC's official UA-cam channel.
Sagar BC Presents:- New Nepali lok dohori Song 2023
|| Banako Jadibuti वनको जडिबुटी ||
#shantishreepariyar
#sagarbc
#anjaliadhikari
#bimaladhikari
#newnepalisong
#newnepalilokdohori
#newnepalilokdohorisong
-----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Shanti Shree Pariyar @ShantiShreePariyar
Sagar BC
♬ Lyrics | Music:-
Ramesh Pariyar
@RameshPariyarOfficial
♬ Music Arranger:-
Sunil Pariyar
♬ Hookline:-
Chandra Pariyar
♬ Mixing | Mastering:-
HBN Kismat
@HBNKismatOfficial
♬ Recordist:-
Bimal Chhinal
Binod BC
♬ Studio:-
1DB HD
♬ Audio | Video:-
Sagar BC Official
--------------------------------------
🎬️ Video Credits:-
🎬 Director | Choreographer:-
Kajish Shrestha
🎬 Asst. Director:-
Prashant Magar
🎬 Cast:-
Bimal Adhikari
Anjali Adhikari
🎥 Cinematographer:-
Ajaya Regmi
🎬 Edit | Color:-
Dipak Vista
🎬 MUA:-
Animesh Jorden
🎬 Post Production:-
SK Films 9818020593
🎬 Side Dress:-
Guruaama Boutique
🎬 Lead Dress:-
Sukneeta Chaulagain
Valentino Boutique
🎬 Group Leader:-
Hari Adhikari
© Sagar BC, 2023
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/SagarBCYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sagar BC. Embedding to a website is allowed. - Розваги
नमस्कार म लोक दोहोरी गायक सागर बि सि रमेश परियार जि को लय शब्द चन्द्र परियार दाइको थेगो सान्ती श्री परियार दिदी र मेरो आवाज अनि अन्जली अधिकारी र बिमल अधिकारी दाइको अभिनय काजिश श्रेष्ठ सरको निर्देशनमा नया गीत बनको जडिबुटी लिएर आइसकेको छु अब माया गर्नी पालो तपाइ स्रोता दर्सक भगवानहरुको है
best wishes dada❤🎉
मीठो छ शब्द 👍️👍️👏👏
Dami cha
Dherai ramro baneko xa geet ♥️ Sir
Nice song congratulations dai🎉
यहाहरुको यो माया अनि सल्लाह शुझाब प्रती हाम्रो टीम सबै आभारी छौ निकै आसा बोकेर यो गीत बजारमा लिएर आएका छौ
आहा हजूरको जादूमय स्वर ❤❤❤
आदरणीय सगर सर यति मर्मस्पर्शी लोक भाका अझै यस्तै गीत को प्रखाईमा छौ हामी त
ल है सागर भाइ राम्रो छ गित।बधाई छ
सागर जि को स्वर भयेर बिरामी हुदा पनि सुनेर बसेकी छु सागर जि best singer लाग्छ तेसैले 👌👌👌👍️👍️👍️❤️❤️❤️🌹🌹
आज भोलि त सागर दाइ को गित दिनमा एक पटक सुन्नै पर्छ मैले my best singer❤️❤️
धेरै राम्रो छ सागर भाइ अझै प्रगति गदै जानु है 👌👌👌
मन देखि लोकप्रीय लागेको गायकको यति राम्रो गित आउदा आज खुसी र गर्वले छाती फुलेको छ । हार्दिक बधाइ छ one of the best singer आदरणीय दाइ सागर बि सि र शान्ती परियार दिदिलाइ ❤️❤️❤️❤️🙏
Lq
सारै राम्रो छ गित सागर सर को आवाज मा कहिले आउँछ भनेर कुरेको मान्छे हो म त धेरै खुशी लाग्यो सफलता को शुभकामना सबै टिम लाइ❤❤❤❤
सागर ❤❤भाइ को अझै प्रगति हुँदै जावस ❤मेरो पशुपति नाथ संग प्रथाना छ। ❤❤धेरै शुभकामना सबैमा
धेरै राम्रो प्रस्तुति सबैको 💐शब्द, लय,स्वर , सबै राम्रो लाग्यो! शुभकामना सबै टिमलाई🎉❤🎉💐
लोक दोहोरीका राजा सागर ज्युको यो गीत पनि अति नै मन छुने त्यसैमाथी सान्तिश्री बहिनिको स्वर निकै राम्रो बनेको छ शुभकामना छ all टिमलाई🙏🙏
😢😢
Ramro xa bhai.. प्रगतीको कामना है
सागर बिसि को बिग फ्यान ।दामी लाग्यो गित भिडियो।सफलता को शुभकामना छ सबै टिमलाइ
तिकतक मा सुनेर आको आहा कति राम्रो गित मनै देखि सम्मान 🎤🎤🎤🎤🙏🙏🙏🙏💕💕💕💕
कता कता बनमा खयर सङ्ग मिल्दोजुल्दो लाग्यो प्रभावित होला खैर सफलताको शुभकामना टिम❤❤
आहा क्या मिठाे गित शुभकामना सबै जना लाई।
आहा कती मीठो गीत सफलताको बेस्सरी शुभकामना सम्पुर्ण टिमालाई । ♥️🌹🇳🇵
धेरै राम्रो छ। अझै आगामि दिनमा राम्रो सृजना हरुको आसा राख्दै सफलता को शुभकामना 🌹🌹
उत्किरि्स्ट छ सागर भाइ सफलताको कामना
आहा कति राम्रो गित सरजक रमेस भाइ नमन अनि स्वरकी धनी सन्ती श्री बैहिनी नमन अनि सागर भाइ शुभ कामना छ
सागर दाइ सफलताको शुभकामना 🎉🎉🎉❤❤
हाम्रो धादिङको साना सागर बि सि अहिले सम्मकाे उत्कृष्ट गित बजारमा अाएकाे छ सबैले हेरेर सल्लाह सुजाब दिन नभुल्नु हाेला,
धेरै राम्रो छ सागर जी सफलता को सुभकामना ❤️❤️
आहा सागर bro दामी छ ,गित सुभकामाना,
आहा सागर दादा हजुर को यस्तै गित सुन्न मन थियो आज पूरा भयो दादा🎉❤
आहा निकै मिठो गित दाइ सागर बिसि अनि सम्पुर्ण टिमलाइ🙏❣️❣️बधाइ छ
धेरै दिनको प्रतीक्षा पछी सुन्न पाइयो मन परायको गायक भाइ को गीत धेरै राम्रो छ सफलता को सुभकामना
लाईभ दोहोरि मा हास्नु हासेर यता छिरेको यतानि उतिकै उतकृस्त गित रहेछ अग्रिम शुभकामना❤❤❤ all tim
राम्रो गित
निकै मन परेको गित सफलताको शुभकामना !!!
गित एक्दमै मीठो छ दाइ सागर b c लगाय्त समुण टिम्लाइ हार्दिक बधाई तथा सुभ कामना
Wow dai aajhai aagadi badnu hola
नमस्कार म बालकलाकार एक्टिमा परियार सारै मिठो गीत धेरै धेरै सफलता को कामना
Aaha nice song sagar bro lu badhai xa👌👌♥️♥️🇳🇵
आहा कति मिठो गीत सागर भाई सफलता काे शुभकामना
Sabko jibanma mel khani saharaie mitho sabda best of luck sampurna tim laie ❤❤❤❤❤❤❤❤❤👌👌💐💐💐💐
आहा रमेस दाइको सब्दको त म फ्यान होके वाउ बधाइछ अल टिम्लाइ गुड work
tq vai
आहा👌👌 अत्यन्त राम्रो गित दाजु लगाएत सम्पूर्णमा टिमलाई सफलताको शुभकामना ❤❤❤
अति राम्रो गित बधाई छ सबै टिम लाई सफलता को सुभकामना छ्❤️
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई🎉❤
Dohoriko king sagr dai aaj git aauda sarai khusi ramrox safaltako suvha kamanana
आहा कति मीठो सङ्गीत सम्पूर्ण कलाकार प्रती उच्चा सम्मान छ र शान्ती श्री सिस को त धेरै राम्रा काल झै सङ्गीत छन्।।सागर भाइ को लाइभ दोहोरी त हेरेकै थिए तर आजा यति मेठो गित सुन पाउँदा झैनै खुसी लागेयो ।। कलाकार क्षेत्र मा सधै सफलता को शुभकामना 🇳🇵🇶🇦🇳🇵🇶🇦🇳🇵❤️❤️❤️💐💐💐💐💐💐💐💐
आहा सागर भाइकाे स्वरमा गित सुन्नि अति धाेकाे थियाे त्याे आज finally पुरा भयो ❤❤❤ चाडै कराेडाै कलवमा पार गरेकाे देख्न पाइयाेस हार्दिक बधाई भाइ🙏🙏
सम्पुर्ण टिम लाई बिशेश बधाई छ गित निकै उत्कृष्ट छ बिशेश शुभकामना गायक गायिका सर्जक ज्यु लाइ👌🙏❤️❤️❤️
Congratulation sagar dada ..parkhai dhera vako thiyo aja herne abasar pura vayoo ..agi badnus hami hjrko saath sadai hunexau..!!
Aaha kati mitho geet congratulations team❤️❤️🙏🙏
Wow wow beautiful song ND music video👌❤❤❤❤congratulations all team🙏🙏
Congratulation sagar dai ❤❤🙏🙏
आहा कति रमाइलो गित।🍒🍎🎋🎀🎀🌹🍍🍅🙏🙏🙏🍅🍅🇳🇵
Waw super nikai ramahilo geet congratulations all team lai
सागर ब्रो अति राम्रो लाग्यो सलाम छ है सबै मा
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷अब लाइभ दोहोरी मा पनि यसै गरि यहि गित मा हेर्न पाइयोस् है ल
आहा असाध्यै मिठो गीत 🎵🎉🎉❤सफलता को शुभकामना छ सम्पुर्ण टिमलाइ💎💞
आहा ....कति मिठो लय शब्द ,झन् अञ्जलिको अदा 👌👌👌👌😍
आहा कति मीठो गित सम्पुर्ण टिम्लाई बधाई विशेष गरि सागर सर लाई
सागर सर मन देखि बधाई छ सबैलाई गित राम्रो छ
W0w sagar ❤❤❤❤
सागर सर को फेन कति छम हामि👆️👆️👆️👆️ अझै प्रगतिको कमना आगमी दिन हरु मा पनि सुन्ना पायोस अझै मिठा सब्दा हरु धन्यवाद
Wow Damii xa ❤❤❤❤
धेरै राम्रो छ दाई गित❤❤❤.....
सफलताकाे शुभकामना दाई हजुर
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
अती राम्रो गित 🎉🎉🎉बधाई छ सागर बिसि दाई लाई एति मीठो आवजमा स्वर भर्नु भाको मा हजुरलाई सफलताको शुभ कामना
Hil❤❤❤❤❤❤❤❤❤
मिठो गीत लागि सफलताकाे शुभकामना
आहा अति मीठो गित सफल्ताको सुभकामना।मेरा सबै बिग फ्यान सागर बिमल सान्तिश्री अन्जली अन्य सम्पुर्ण टिमलाइ आग्रीम सुभकामना 😘😍😍
अतिसुन्दर छ दाजु गीत।।दामी।।❤❤
सारै राम्रो गित रहिछ सागर भाइ बधाई छ ❤❤❤
🙏🙏सागर सर म तपाईंको को बिग फ्यान, साथै शान्ति श्री बैनि र तपाईको सुमधुर आवजमा सजियको गित सुन्न पाउँदा सारै खुशी लाग्यो, गित लगायत भिडियो सारै राम्रो लाग्यो, सबैलाई उच्च सम्मान गर्दै साङगितिक सफलताको मुरी मुरी शुभकामना । म रमेश कटुवाल क्षेत्री उदयपुर बाट ।🙏
नमस्कार म यसै गितको सर्जक रमेश परियार फरक र नया सृजना गर्ने कोशिसका साथ यस्पालि अलि फरक गित लियर आयको छु के कस्तो लाग्छ प्रतिकृया दिनुहोला है
Aahaa daai utkrishta chha
❤❤❤❤❤
Nice song
congratulation 🎉🎉🎉🎉 sagar dai
सारै मीठो लय शब्द तेस्तै मीठो स्वर❤❤धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏
sagar ji ko geet voice dami xa❤❤❤👌👌👌👌
watching waiting
Tq
Wow sarai ramro lagyo yo geet sagar ko voice sarai man parxa malai big fan
धेरै राम्रो छ सागर भाइ अझै परगति गदै जानु है
Kati ramro geet Santo Shree pariyar didiko
Congratulations 🎉🎉🎉sagar da❤❤❤❤
Yespaali banko jatibuti aayo...arkopatak feri kunai buti aaula ki na aaula kunni!!! Zabardast awaajma sajiyeko geet
मलाई नि धेरै धेरै मन परो सागर जी गायक मद्दे मा यक मन पर्नी मा पर्नु हुन्छ उहा को लाइभ दोहोरि म सबै हेर्नी गर्छु 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
Wow Sagar ji ko geet badai xa daju
आहा अतिनै मीठो गीत सुभकामना छ
आहा साह्रै मिठो गीत ❤️❤️❤️
आहा ❤❤❤
सागर दाइ सफलताको शुभकामना🎉🎉🎉❤❤❤❤😘😘😍😍
कति मिठो सोर सागर भाइ को ❤❤❤❤
सारै राम्रो छ गित अल टिम लाई सफलताको सुभकामना छ
आहा कति राम्रो गित मलाइ सारै मन पर्यो र साथै मलाइ शान्ति सिरि परियार दिदि र सागर बिसि दाइ सारै राम्रो लाग्नुहुन्छ।
आहा अति मिठो गीत अग्रिम अग्रिम सफलता को
सुभकामना सागर सिर हजुर को गीत संगीत क्षेत्र को असाई गरी अगी बर्दै जाऊ ❤🎉🎉🎉🎉 congratulations 🎉🎉🎉
Best wishes ❤🎉🎉
गित सारै दमदार छ शुभकामना ❤️❤️❤️❤️
K km k know km kaam g
आहा कति मिठो गीत सम्पूर्ण टीम लाई सफलताको सुभकामना 😍❣
मिठो गित छ बधाई छ सागरे र शान्ती लाइ मिठो स्वरको लागी
Wow dami xa
आहा कति मिठाे गित ❤❤
आहा कति मिठो गीत सम्पुर्ण लाइ धन्बाद
धेरै राम्रो छ नेपाली गित सङ्गितलाइ माया गराै सफलता को शुभ कामना❤
राम्रो छ सागर सर गित😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Badhai xa video all' time lai 🎉🎉🎉🎉
बदाइ छ सागर भाई गित राम्रो छ बाबू लाइभ दोहोरी को त राजा हौ तिमी।।❤️
Best wishes sager dada❤🎉 all the best all tem ❤🎉
पछि पनि हाम्रो सागर दाइको यसैगरी थुप्रै गीतहरु अओस् बजारमा। 💕😇