BANKI CHARI बनकी चरी | Arjun Sapkota & Devi Gharti | New Nepali Lok Dohori song 2076
Вставка
- Опубліковано 6 жов 2024
- Presenting New Nepali Lok Dohori song Banki Chari , Mayale Antai Gharbar Jamayo by Devi Gharti & Arjun Sapkota Composed By Arjun Sapkota, Penned By Krishna Bashyal & featuring Karishma Dhakal Raju Dhakal & Arjun Sapkota only on Arjun Sapkota's official UA-cam channel.
BANKI CHARI - NEW NEPALI LOK DOHORI 2076 MAYA LE ANTAI GHARBAR JAMAYO
VOCAL
ARJUN SAPKOTA | DEVI GHARTI MAGAR
LYRICS
KRISHNA BASHYAL
MUSIC
ARJUN SAPKOTA
ARRANGER
KRISHNA B.K. 'BHANJA'
GROUP VOCAL
RUPI SINJALI MAGAR
PREMA RANA MAGAR
RAJU DHAKAL
KUMAR RANA
STUDIO
MARUNI DIGITAL REACORDING STUDIO
MIXING | MASTERING
KUMAR RANA
ARTISTS
KARISHMA DHAKAL | RAJU DHAKAL | ARJUN SAPKOTA
CINEMATOGRAPHY
KARAN CHAISIR
EDIT | COLOR
BIKASH GYAWALI
DIRECTION
SMRITI TIMILSINA "GURU AAMA"
POST PRODUCTION
GURU AAMA FILMS
SPECIAL THANKS
SAMBU DEVKOTA
© Arjun Sapkota. All Rights Reserved.
#BankiChari #ArjunSapkota #DeviGharti
Subscribe Us UA-cam:-
www.youtube.co...
हजुरहरुको मायाले यति हौसला दिन्छ कि म व्यक्त गर्न सक्दिन । यतिधेरै आफ्नोपनका लागि आभारी छु । कति कुरा समयले सिकायो अनि कति सिक्दैछु तर अझ पनि अपुरो नै छु। सिकाउने सबैलाई नमन ।
सम्पूर्ण गीत संगीत बाँचि रहुन …
Caroreclub ma puygeko ma Arjun Dada lagayat whole entire team lai congratulations hamii chai banki Chari part 2 ko pratikshyaa ma xau 🙏🙏💓❤️❤️❤️❤️❤️❤️♥️♥️❤️❤️❤️
Po
P po
2022 मा पनि हेर्दै छु म जति सुनेयो उति सुनिरउ लाग्छ बनकि चरि 2 ल्याउनु पर्यो भाई अब
@@mmiteamgoldennepal A0
आहा अब देश खाने पालो अर्जुन दाजु को सफलताको सुभकामना💕
💕जय गीत जय सँगित्💕
आहा सोचे भन्दा नि धेरै राम्रो रहेछ वनकि चरी😍😍❤❤ बल्ल आज आएर प्रतिक्षाको घडि समाप्त भयो 😊😊 शब्द,संगित,स्वर अनि भिडियो सबै उत्कृष्ट छ । अर्जुन दाई को भ्वाईस को त म सधैँ फ्यान हुँ ,
यो गित धेरै भन्दा धेरै दर्शक को मन जित्न सफल होस
सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏❤❤ #वनकि_चरी_देवो_भवः 😍 #जय_वनकि_चरी 😘😘😘😘❤❤❤❤❤❤❤❤
Kada aayo moya😛😜
Sahi vanau pramisha sabai ko man gita safal hos yo geet la
मया ❤❤❤
कल्पना बैनीको प्रतीभा प्रस्फुटनको लागि हजुर बैतडी गएपछि चिन्ने झन अवसर मिल्यो यति धेरै लोकप्रिय गायक हुनुहुँदो रहेछ। पहिले नै यो गित कत्ति सुनिन्थ्यो। अब झन हजुरको ठूलो फ्यान भैयो। हजुरलाई अझ थप सफलताको शुभकामना brother ❤🎉🎉🎉
2024 म हेर्दै छु अति राम्रो लायो भाई ❤❤
बधाइ छ सम्पुर्ण यूनिट लाइ सफलताको करोडौ सुभ कामना 💕💕💕👌👌बिशेस त मेरो प्यारो मुटु krishna बस्याल लाइ मिठो माया 💕💕
फलाम बाङो बनायो आरन ले
मन बाङियो मया को कारन ले#,
बनकी चरी बनै मा रमायो
(अति राम्रो शव्द ,लय अर्जुन जि सफलता शुभकामना )
गित राम्रो छ बधाइ छ सबै टिमलाइ।
पहिलै तिम्रो भने भा बन्दिन,
किन तयार हुन्थ्ये र मन दिन।।बनको चरी~~~~~~~~…… मन चसक्क बनायो
यो लाईन ले।।।।धेरै 2 बधाई छ।।
हिहि अस्ति कपालु कोरेर cover गाउने बेलामा गुनगुनाउदै कोठा भित्र छिरेको हेरेको मिठो लागेको थियो तेहि बेला यो गीत youtube माखोज्दा पायको थियन तर आज त पुरै छक्क परे म त गीत राम्रो छ झन गायिका देबि दि लाई राख्नु भयछ खतरनाक भाको छ यो गीत नम्बर १ मा परेको हेर्ने मन छ सुभकामना राजु दा लाई model मा झकास देख्दो रैछ यार उम्म्म्म्म💋💋✌✌✊✊
Abinash Karki Thank you hju❤️😍
आहा!! अति राम्रो गीत अनि भिडियो आहा!! 💕💕
Tiktok बाट यता आम्ने म मात्र हुइन होला 👂️👌👍️👏
shiva rai Tiktok ma pahilei audio sunera Utube ma search gareko garei garni ma pani xu hai😂😂 Song upload hunai baki raixa K vetthe ta ni moile 😆😆
अर्जुन भाइ तिम्रो बैतडी आगमन ले तिमी भित्र को पबित्र हृदय हरेक जन जनको मन मा बसेको छ अझै राम्रो गर्दै जाउ सुभकामना छ
जती सुने नी धित नै मरदैन
बन्की चरी❤️🥰🥰🥰🥰👏👏top ma pugos subhakamana hai bro🥰🥺🥺🥺👏👏
मात्र हजुरहरुको मायाको आश छ, हेरेर प्रतिकृया दिनुस् है ❤️🙏🏻
Wow😍😍😍😍
यक्दमै राम्रो लायो दादा
Bro hija message gareko message ko rply aayena ta
Ummm hereko yekdam ramro.xa voli ko din haru ma ni yesai gari sagarmatha ko sikhara chumna safal hos mero dada lai yehi xa suvakamana
song ramro xa so dance vayena girls is dance good boys dance i dont like ramro vayena plzzz
अर्जुनदाईलाई सबै माझ चिनाऊन सफल गीत हो।यो गीत आकाश र धर्ती रहुन्जेल लोकप्रिय हुनेछ।😊❤❤❤
देखे तिम्लाइ का भुल्छु का भुल्छु, याद आयो कि youtube मा यहि सुन्छु
बनकी चरी
ए बनकि चरी बनैमा रमायो भेट्नि भन्या मोया नै हरायो😆😆😆😆😜❤️❤️
धेरै माया अर्जुन जि येसै गरि अगाडी बडदै जानू सधै हाम्रो support हुने छ।
All the best❤️❤️
fav song❤️fav person ❤️
Aaha thankyou soo much🥰
अर्जुन को भोईस मन पर्नी जति यता आम त आहा सारै मिठो गित बधाइ छ
ekdam perfect song arjun sir
Yo song lay safalta chumos
Yo geet la record break garos yahi x dherai dheari suva kamana 😍😍😍❤❤baki chari banai ma ramaro 💃💃💃
😊😊😊😊
कुछ समझ नहीं आया पर आवाज से मस्त लग रहा है
Geet ramro layo 😍♥️best wish to all of u 🙏🏻👏🏻👏🏻
एकदम राम्रो लय शब्द त्यहाँ माथि चट्पटे भाई अर्जुन र आदरणीय देवि दी लाई हार्दिक बधाई छ।।यो गीत ले सफलताको शिखर चुमोस।।अर्जुन भाई you are my best singer.पहिले देखि नै follow ma छु।।।
ua-cam.com/video/UKlcb0GoZMs/v-deo.html
कति जना हुन्छ यो गित मन पाउने येता हाजिर हुम्त
Love this. Song.aba..aune.din.ma.pane.suna.paeyosa.metho.song.aujun.bro.
Life.ma.jhan..pagate.best..hosa.tapai.li
Mo xu
ल है म पनि छु👏👏👏🙏
Me
I'm
आज लगाएर कति पटक सुने भनेर गिन्न सकिन मैले त 😌❤️ अहिले सम्मकै सबै भन्दा उत्कृष्ट लागेको गित हो बनकी चरी । धनगढी बाट धेरै धेरै माया Arjun Sapkota 💗😘
Big fan 😍😘
Aaha thankyou soo much 🥰kx
@@ArjunSapkotaOfficial म एकदम ठिक छु ❤️ हजुर सायद बिमारी हुनु हुन्छ 😔 आफ्नो ख्याल राख्नु हस ❤️ धेरै माया 😘❤️
दामि छ अर्जुन जि
Waoo dami xa dear arju
n berst ofo luck
Arjun sapkota को फ्यान कोको हुनुहुन्छ
गुड छोडेको फर्केला चरी,तर माया फर्केनौ केई गरि,अत्यन्तै उत्कृष्ट मन पर्ने गित,गित त सबै मनपर्छन @Arjun sapkota sir का करोडौं करोडौंको शुभकामना छ sir🙏🙏❤️❤️❤️❤️❤️😍😍
बधाई छ अरु भन्दा यो गित विशेष रुपमा देख्न पाइयो अझ देबि दिज्जु को स्वर मा सुन मा सुगन्ध अनि टिक्टक मा अझ लोकपि्रयता धेरै भेटिएको छ अर्जुन अनि अर्जुन का गित हरु मा छिटै ट्रेनिङ मा देख्न पाइयोस
अझ धेरै सुभकामना ।।।।युवा पर्तिभा लाइ
धेरै चाेटि सुनियो शब्द लय स्वर केही मा कमि छैन 😍🤗जय नवलपरासीको हिराे 😍कता सुनेको थिए अर्को बबाल गित अाउदै छ रे 🙏
Congratulations Arjun g very nice song
जुुन पनि रातिमा रूदाेहाे त्यही भएर पातमा शीत हुदाे हाे।।एकदम मन छाेयाे💞💞💞😍
बधाई छ अर्जुन ब्रो
Arjun sapkotako Fan❤️ Jo comment padna samma aaipugnu vyo hajir aaram k 👉🙌🙌
#mukundasubedi
मलाई यो भीडीयो मा राजु दाइ को नाछ चै नसुहायको जस्तो लाग्यो । राजु दाइ को नाच भन्दा गाउदा नै bEst हुन्छ। अर्जुन ब्रो को आबज चै अती मीठो छ । अनि हाम्री गोर्खाली चेली को नाच no comment .. अर्जुन ब्रो लाई बधाई छ
Yo gitale mero lifema thyakkai mela khaekocha jindagi bhogai yastai hudo rahecha❤❤❤❤❤😂😂😂😂.
गित धेरै राम्रो,शब्द पनि कति धेरै राम्रो,स्वर देवि दिदिको के कुरा गर्नु,अर्जुन सापकोटा पनि धेरै राम्रो छ,असाध्य नै मन पर्यो।करिश्मा र अर्जुन को
मात्रै अभिनय भएको भए पनि हुन्थ्यो जस्तो लाग्यो।
""जोगाउनलाई बल गरेँ कति
तरपनी सप्रेन पिरती""
वाह क्या छ शब्द।।।
Done😍😍😍👍
मत जैले पुर्बेली गीत मात्रै राम्रो होला भन्ने ठानेको थिएँ तर यो गीत सुनेर पस्सिम को गीत पनि राम्रो लाग्न थालेको छ ❤❤❤❤ अर्जुन भाई लाई बधाई छ
Arjun sapkota ko Tik tok video ko ko le man paraunu hunxa
राम्रो छ शब्द हरु लय
Nice creation.
सुनेको सुनी छु यो गीत जति सुने पनि धीत मर्दैन
धेरै उत्कृष्ट बनेको छ 🙏💜💜
बधाई छ भाई
wow amazing song
2081 ma khoji khoji herni koko xm 🖐️
बनकी चरी पछी coming song अर्जुन ब्रो को न्यू गीत भक्ल भक्ल लायको मायाको अत्तोपत्तो छैन प्रखाई मा को को छ comment 👇️👇️👏👋👌
जून पनि रातीमा रुदो हो
त्यही भएर पातमा शीत हुँदो हो
बनकी चरी दामी दामी दामी !!
Yakdamai marmik x daju
Kada aayo dai dami xa geet
keep it up @arjunsapkota bro❣️❣️❣️
Wawo Arjun g so so nic song I like so so.........much😍❣️❣️
लु आज येता नि आईयो है फेरि हल्का पुरानो गीत सुन्न मन लागेर 😎
-
मैले याे गित नहेरेकाे नसुन्नेकाे दिनै भएन 50 चाेटि हेरे हाेला बहुचर्चित गायिका देबि जि र अर्जुन सरलाई सफलताको शुभकामना
मेरो भाई कती मीठो हो यार
Geet ramro xa daju best of luck daju
Miss you
यो गित दिन को २ पटक त सुनेकै हुन्छु तेहि नि धिक मेतिए को छैन 😘❤️
Wow Devi d Ani Arjun g ko voice 🤟🤟 Geet Pani ramro x views dherai pawash best of luck oll team
Safalata ko kamana mero bhai geet mitho x
कृष्ण भाईको शब्दमा अर्जुनको जादुमयी स्वरको के तारीफ गर्नु खै निकै राम्रो गीत बनेको छ । सफलताको कामना । यो मेरो च्यानल पनि सब्सक्राईब गरौ है साथिहरु
म बिशेष रामकृष्ण ढकालको गीत सुन्छु र लोक दोहोरी पनि सुन्छु हेर्छु यो गीत गाउने भाईको स्वर पछिल्लो समयमा आएकोमा सबैभन्दा उत्कृष्ट लाग्यो।
jungle 12 Thank you soo much❤️😍
नमस्कार मेरा भगवान रुपी दर्शक , श्रोताहरुमा
म यस गीतको गायक अर्जुन ❤️ हजुरहरुको मायाको आस गरेर एउटा कोसेली ल्याएको छु , कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला 🙏🏻
आहा मिठो छ स्वार अनि राम्रो बनेको छ video सबै राम्रो छ प्रगति को शुभकामना
Dami xa hai hajur
Arjun Sapkota ji ramro xa song
एकदमै उत्कृष्ट छ😍😍😍
सर म हजुर को ठुलो fan हो
गीत धेरै राम्रो छ। आगामी दिनहरुमा पनि यस्तै यस्तै राम्रा राम्रा गीत ल्याउनु होला। Best of luck जय गीत
मायाले अन्तै घरबार जमायो अर्जुन भाई को यो गीत पनि उत्कृष्ट शब्द ले भरिएको अति राम्रो छ। भाई लाई धेरै धन्यवाद दिन चाहन्छु यसमा समावेश हुनु भएका सम्पूर्ण टीमलाई हार्दिक मंगलमय सुभकामना छ।
पैलै भन्या भा बन्दिन किन तयार हुन्थे र मन दिन वावो धेरै राम्रो छ गीत दिन मा १५ चोटि सुन्छु बधाई छ राजै
Banki chri lai all the best
गित राम्रो छ टिम लाई बधाई छ
Love from India 🇮🇳🙏👍
हजुरको नयाँ गित हेर्ने प्रतिक्षामा थिए छितै हेर्न पाइयो साह्रै राम्रो लाग्यो। सफलताको शुभकामना ल हजुरको सांगितिक यात्रा सफल होस्। अर्जुन दाजु👍👍🙏🙏🌷🥀🎼💘💖💝❤️
आहा सारै मिठो गित बनेको रहेछ अल युनिट तिमलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना छ ल।।।
म त दिनको 2/3 चोटि सुन्छु।❤️❤️❤️ अाफुत परियो लोकदोहोरी को फ्यान ❤️❤️♥️♥️♥️
Dina ma hajar choti herda pani ajhai heram heram jasto laagne 💖💖💖💖💖💖💖💖💖😍💖💖💖💖💖💖💖💖💖😍😍😍😍😚😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😚😚😚😚😚😚😍😍
Congratulations
हार्दिक बधाई अनि सफलताको धेरै धेरै सुभकामना अर्जुन भाइ!!
फलाम बाङ्गो बनायो आरणले
मन बाङ्गियो मोयाको कारणले
पछिल्लो पुस्ताको हस्ती सानै उम्मेर म चर्चा कमाउन सफल अर्जुन सापकोटाको स्वर म गित सुपर बनेको छ !
wow damiiiii
कोरोना को बेला मा हेर्ने को को छम हाजिर🤚🤚 गरम फुल भिडियो हेरुम एकछिन नाचुम अनि जाम है साथी हो।
Wow. Verye. Nice song. Congratulation. To all
Yo geet upload vako din dekhi naherya din nai xaina😍😍... Jati sunyo tyati sunirahana man laune geet #Banke_Chari ❤❤ Xitai 1m views pugos 🙏🙏
ua-cam.com/video/UKlcb0GoZMs/v-deo.html
Naheram ka hami asari yo geet🙈
अर्जुन दाजु ! गित त जति सुने नि सुनुसुनु जस्तो त तर हेर्दा चै अलिक खल्लो लागो मोडेल मा ध्यान पुगेन क्यारे ! यो जमाना सुन्न भन्दा हेरेर मज लिनी जमाना हो । मोडेल राम्रो भाको भए यो गीतले देश खानी हो
जुन टक्का सुन्यो त्यही टुक्कले मन सितलो हुने बनायो सर्व उत्कृष्ट शब्दहरू ले भरिपूर्ण गीतमा त्यतिनै मिठो संगीत भर्नु भएको मा सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद दिन चाहान्छु👍👍
Congratulations whole team❤❤😍😍
tik tok ma sunera yata search gari gari sunne jati yata aama ta 🖐️
जुन पनी रातीमा रुंदो हो,
त्यही भएर पातमा शीत हुंदो हो!😭😍
Perfect
कुनै समय म m MX PLAYER मा loop one गरायेर सुनेको सुनै गर्थे अझै नि राम्रो लाग्छ यो गीत मेरो लागि यो कालजय गीत हो ,म हजुरको फेस्बुक पेज बाट आको हुम का❤️❤️😍
लोक दोहोरि गीत भनेको यस्तो पो हुनु पर्छ ।
कर्णप्रिय गित सरल शब्द जनजनमा झुन्डिन सक्ने लय ........
सफलताको शुभकामना छ ब्रो
आहा बधाई तथा शुभकामना मेरो प्यारो अर्जुन भतिज अनि सम्पुर्ण टीमलाई उच्च- सफलताको शुभकामना छ वाओ खुसी लाग्यो साथै अझै उच्च- प्रगतिको कामना गर्दछु....!!!!!
नया you tube वाला सबै यता हाजिर हुनुस हस
100% ब्याक दिनेछु ल मैले❣️
मेरो भाई हरु love u both arjun कृष्ण
Thank you so much love u too daji💕
आहा गितको शब्द देखि सबै राम्रो जति हेरेनि न आगाउनी, म Tiktok dekhi youtube samma herya hereai xu hansome manxeko,
अर्जुन जि हजुर को voice मा जादु छ सदैब यस्तै सुपर हिट गित को अपेक्षा राख्छु।।
सुलाे,गिच
Din ma 100 choti video herne ma matrai ho ki aru pani hunuhunchha 💞💞💞💞💞💞💞💞😞😞😞
उफ कपालु काेरेर पछि याे गीत ले नि मन छोयो👏👏👌👌
गित मिठाे छ है , सफलताको शुभकामना अर्जुन भाइ लगायत सबै टिमलाई ।
बनकी चरी बनैमा रमायो
संगै जीवन काटौंला भन्ने मायाले
अन्तै घरबार जमायो 😥😥😥
सारै मार्मिक गित मुटु छोयो ।
Jati heryo uti heram heram jasto laagni kina hola khoii 💞💞💞🙈🙈🙈
wow wow
वाह धेरै राम्रो बनेको छ अझै अगाडि बढनु अर्जुन