मरेका मान्छेले भोट हालेको भन्दै लफडा | भाइरल भिडियोको रहस्य हेरौ ! बुथ कब्जा कसरी, को बाट ?

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 199
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,6 тис.

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +250

    एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏💚💙💛

    • @HP_Dogra
      @HP_Dogra Рік тому +1

      देखाउने र खाने दात फरक हुन्छ। उनको आर्थिक हैसियत कस्तो थियो, अहिले कस्तो छ? त्यति हेरे पुग्छ। नेपाल मा कुन स्तरको मान्छे ले के काम गर्दा कति कमाई हुन्छ भन्ने तपाईं लाई पनि थाहा होला।

  • @hemrajdangi648
    @hemrajdangi648 Рік тому +135

    स्याङ्जामा पुन निर्वाचन हुन पर्छ र सम्पूर्ण जनताले घण्टी बजाउनु पर्छ।।

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 Рік тому +12

    एक सच्चा ,सक्षम निडर र निस्पक्षको उदाहरणिय एक पत्रकार अपिल तृपाटी जि सलाम छ ह्जुरलाइ🙏🙏🙏

  • @balrambhattarai2130
    @balrambhattarai2130 Рік тому +1

    एक शाहसिक पत्रकार रबि लामिछाने थिए ।अर्को शाहसिक अपिल त्रिपाठी । जिन्दावाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +123

    यस्ता घिन लाग्दा लाजनितिको अन्त्य हुन्छ अब
    रास्वपा लगायत नयाँ युवाहरू आइसकेको छ🔔
    त्यो ठाउँमा फेरि पुन निर्वाचन हुनुपर्छ आपिल सर🙏

    • @neepal22
      @neepal22 Рік тому +4

      Jitne ghanti lay ho ...waling chapcote ma sab veda hun ..yowa aara aaja veda haru

    • @gannubhai6727
      @gannubhai6727 Рік тому +1

      🙏🙏🙏

    • @surajkoirala589
      @surajkoirala589 Рік тому +4

      mero ghar bata ghanti ma vot gax, afu bidesh ma vayeko vayepani.

    • @mingurung4719
      @mingurung4719 Рік тому +1

      सहि कुरा गर्नु भयो।

    • @reshampariyar5518
      @reshampariyar5518 Рік тому

      ek dam thik kuro garnu vo

  • @deepakgurung9869
    @deepakgurung9869 Рік тому +52

    धनराज सरको कुरा सुन्दा त् धादली १०० % भएको रहेछ , बोलीबाट नै थाहा पाई हाल्छ नि

  • @Orjun485
    @Orjun485 Рік тому +40

    साहसी र पारदर्शी पत्रकारिता प्रति सलाम छ अपिल सर्👏

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +6

    स्याङ्जा पुगेर हाम्रो क्षेत्रको स्थलगत रिपोर्टिङ लिनुभएकोमा धेरै धेरै धन्यवाद अपिल जी 🙏👏👏👏

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +305

    अपिल त्रिपाठी सरको बिग फ्यान जति यता हाजिर हुम है 🙏💙

    • @nayanaviral2185
      @nayanaviral2185 Рік тому +2

      तेता हाजिर भएर चाहिँ के गर्ने 😂😂😂😂

    • @radhalimbu8656
      @radhalimbu8656 Рік тому +1

      लु हाजिर भये म ।

    • @krishnagalcote7195
      @krishnagalcote7195 Рік тому

      अपिल सरकाे फ्यान म पनि छु है गाईज

    • @nishanmagar170
      @nishanmagar170 Рік тому +1

      🙏

    • @hakku2193
      @hakku2193 Рік тому

      आज देखि म पनि भए😊😊💪

  • @yambahdurmagar3755
    @yambahdurmagar3755 Рік тому +285

    फेरि पनि यो ठाउँ मा चुनाव भयो भने जनाताहरु ले एमाले,र ठ्गबधन लाई भोट नदिनु होला ,हलो ,अथवा ,घण्टी लाई दिए उपयोग हुन्छ

  • @nepalhits5562
    @nepalhits5562 Рік тому +12

    रवि जी अनि अपील जी को फ्यान जति यता हाजिर हुनुहोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍

  • @mailibabuji2238
    @mailibabuji2238 Рік тому +11

    एक सच्चा निडर हिक्मतिलो रास्ट्र भक्त पत्रकार अपिल सर सलाम छ🙏

  • @kishorgurung8332
    @kishorgurung8332 Рік тому +108

    95% 98% मत खसेको हाँसाे उठ्दाे धनराज सर अलि जिम्मेवारी भएर जवाफ दिन त हजुरले सिक्नु पर्ने जस्ताे देखे मईले ।

    • @ranamaskey274
      @ranamaskey274 Рік тому +3

      त्यो ठाउँहरु भनेको काङ्ग्रेसको गढ नै हो त्यही भएर एमालेले धादली गर्यो भनेर आरोप लगाको मात्रै हो।

    • @kishorgurung8332
      @kishorgurung8332 Рік тому +8

      जाे जसकाे गढ हाेस केही भएन । हैन सर अहिलेकाे चुनावमा कहाँ अनि कुन ठाउमा झरेकाेछ मत 95% 98% ?? अलि सुहाउँदो त हुनुपर्याे नि हैन र ???

    • @jhalakale9199
      @jhalakale9199 Рік тому +6

      सहि हो सर 98% प्रतिसत मत कसरी खस्छ ???? झुटको खेती गर्दै छ धनराज गुरुङले

    • @darpanmagar3271
      @darpanmagar3271 Рік тому +3

      Ho ni maximum vote khasne vaneko 50 to 70 % ho tyo pani city area matra garmin vegma 98% vote kadapi jhardaina

    • @naveengurung3253
      @naveengurung3253 Рік тому

      Dhane chimse

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es Рік тому +20

    यस्तै तरिकाले प्रचण्ड र सेरेले जितेको होला ,शतप्रतिशत ...

  • @bipin071
    @bipin071 Рік тому +24

    अब पुन चुनाव हुनु पर्छ,र त्यहाँ का सचेत नागरिकले घन्टी मा भोट हाल्नु पर्छ ई दुबैलाई पाहा झै पछार्नु पर्छ । जय नेपाल

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 Рік тому +7

    दोस्रो राम्रो पत्रकार,,,🙏🇳🇵

  • @yamanbabu6484
    @yamanbabu6484 Рік тому +12

    Moile dheraii jasto vdo hereko matra thiya tra cmt gareko thiyana aaja chahi hjr ko yo patrakarita ko himmat loii salut nagari vdo hernaii man lagena apil sir 🙏❤️

  • @3439305
    @3439305 Рік тому +41

    रातो पासपोर्ट ले बुथ क्याप्चर गरको जस्तो छ ९८% ९९% भोट खस्नु भनेको संखा विषय पकै बन्छ धन्यबाद अपील जी

  • @kajiramthapa7277
    @kajiramthapa7277 Рік тому +13

    फेरि भोट हुन पर्छ र त्यहाँका जनताले अब स्वतन्त्र पाटीलाई दिनु पर्छ र जिताउनु पर्छ

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Рік тому +19

    अपिल सर तपाईंको काम साह्रै उत्कृष्ट छ !!तपाईंको म ठुलो फ्यान हु!❤️🙏🙏

  • @rajkumardahal323
    @rajkumardahal323 Рік тому +11

    यो भिदियो हेर्दा बुथ कब्जा भाको छ यसलाई पुन मतदान गर्नु पर्छ जस्को हार वा जित होस्।

  • @narayanpandey2051
    @narayanpandey2051 Рік тому +9

    अब फेरि चुनाब भयो भने घन्टि लाइ अघि बडाउनु पर्छ एमाले र काङ्ग्रेस लाइ पछुतो हुने गरि मतदान होस

  • @narayanghimire4924
    @narayanghimire4924 Рік тому

    आब पुन मतदान गारि रबि लामिछाने को रास्टिय सोतन्त्रा पटि लाई बिजय गरौँ अनी देश बिकास हून्छ

  • @sujanji219
    @sujanji219 Рік тому +2

    धनराज राम्रो मान्छे भनेको त उहि ड्याङ्को मुला पो रैछ्न । थैत !! राम्रो मान्छेको भन्ने खोल ओढेको नकाब निस्कियो !!
    सत्यमेव जयते !!

  • @tikaram9208
    @tikaram9208 Рік тому +44

    अपिल सरको प्रश्नको उत्तर दिन जो कोइको हावा खुश्किन्छ ।

  • @krishnabdrkhatri5748
    @krishnabdrkhatri5748 Рік тому +24

    मतदान गर्नुपर्ने होइन अब त्यो क्षेत्रमा प्रतिनिधि सभाका सदस्य नै ५ बर्स नहुने गरेर निर्वाचन आयोगले सिफारिस गरे हुने थियो !
    जय अपिस सर ।।।।

  • @kiranmagar7303
    @kiranmagar7303 Рік тому +20

    अब पुनः चुनाव भयो भने रास्वपा मा भोट हाल दुबै लाई पन्छ्याउ🙏

  • @khadkagb4531
    @khadkagb4531 Рік тому +2

    अपील सर सच्चा नेपाली आमा को छोरा सलाम छ हजुर लाई 👏👏👏🥰

  • @c.dnepal952
    @c.dnepal952 Рік тому +27

    अपिल जि को साहसलाई सलाम

  • @indragurung1512
    @indragurung1512 Рік тому +21

    Good job Apil sir 👍👍

  • @mainasubedi6293
    @mainasubedi6293 Рік тому +1

    Kati Ramro karrikarm Apple Babu hajur ko Jai hoss 🙏🙏🌹🌹🌺🌺

  • @santoshbhattarai9513
    @santoshbhattarai9513 Рік тому +3

    ❤❤❤ j vayani dhan raj gurung ramro manxe hunuhunx. Apil sir 🎉🎉🎉🎉

  • @sumangiri3450
    @sumangiri3450 Рік тому +14

    गोकुल बास्कोटाको सदोहर बहिनि जस्ती छन त पदमा अर्याल्।🤣

  • @amarkunwar844
    @amarkunwar844 Рік тому +17

    फेरि मतदान गर्दा ठीक हुनेछ तर कडा सुरक्षा को साथमा

    • @mitralimbu6876
      @mitralimbu6876 Рік тому +1

      भोट हाल्न पनि अौँला काट्ने सिस्टम बनाउनु पर्ने भएछ अब,इमान्दारिता भन्ने त नाम निशाना नै पो देखिदैन त हौ

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Рік тому

      @@mitralimbu6876 lol sahi lungwa bhai yalambarko santanharule sahi bilchhan salutes

    • @ashoksarumagar9793
      @ashoksarumagar9793 Рік тому

      100% Sahi vannu vayo feri matadan garnuparxa kada surakxya ko sathma

  • @menukakc6939
    @menukakc6939 Рік тому +15

    फेरि चुनाव लिनु पर्छ यो ठाउ मा रद्ध हुनु पर्छ यो चुनाव 🙏🙏🙏🙏🇳🇵

  • @ganeshprakasholi4796
    @ganeshprakasholi4796 Рік тому

    अनि अपिल त्रिपाठी जी लाई धन्यवाद छ.

  • @subashgajamer3079
    @subashgajamer3079 Рік тому +65

    फेरि पुर्ण चुनाव गरेर ।🔔🔔🔔🔔🔔 भोट देर बहुमत देर यो ठूलो पार्टी को पतन गराउनु पर्छ ।।स्याङ्जा नेपाली दाजु भाइ दिदी बहिनी ।।।।।

    • @bimalkumar8141
      @bimalkumar8141 Рік тому +1

      Yes

    • @FUNCOMEDY5233
      @FUNCOMEDY5233 Рік тому +4

      कहाँ दिन्छन र भेडाहरुले उही ताल हो झोलेहरुको

    • @roshanchhetri9888
      @roshanchhetri9888 Рік тому

      Ghanti le masu Bhat petrol dena saktaina masu Bhat Khan palke ko le kha dinxa ghanti ma vote

    • @keshavbhatta4577
      @keshavbhatta4577 Рік тому

      K bho yasto

    • @Bn.Sameer
      @Bn.Sameer Рік тому

      एउटी लाइ घन्टी मा हाल्नु है भनेको " हाम्रा बाउ बाजे सबैले कांग्रेस मा हाल्दै आका छन् आबुई के भनेको " रे 😂😂😂
      यस्ता त छन् भोटर हरु
      काजक्रिया गरेजस्तो बाउबाजेले जे गर्छ तेइ गर्ने रे 😂😂😂

  • @MadBrainKalu
    @MadBrainKalu Рік тому +5

    Nepal maa j pani chalxa vanthay sachhikei ho raixa ... clear nai vayo yo video ley ... great salute to Apil sir 🙏

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Рік тому +2

    Apil sir always doing great job ...salute to apil sir and his hole entire team ..🙏🙏🙏

  • @adarshadhikari5641
    @adarshadhikari5641 Рік тому

    नेता हुन पनि गारो छ । झुट पनि सत्य जसरी नडगमाइ बोल्न पर्ने । हैट गारो छ ।

  • @MR-qk3us
    @MR-qk3us Рік тому +31

    ९८% भोटिङ हुनु भनेको अचम्म मान्नु हो, याे असम्भव छ,भोटिङमा धादली भएकै छ। यो ठाउँमा पुन चुनाव गराउनु पर्छ।

    • @HP_Dogra
      @HP_Dogra Рік тому +1

      एउटा बुथमा मात्र हो। गुरुङ गाउँ। गुरुङ हरु मा एकता हुन्छ। हाले होलान् सबैले भोट । उनकै घर भएको ठाउँ रहेछ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Рік тому +8

    अपिल सर को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵❤️❤️

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 Рік тому +2

    dherai ramro kam Apil sir 🙏🙏🙏 ek choti feri voting garaunu 🙏🙏🙏

  • @mohanrosaili645
    @mohanrosaili645 Рік тому +1

    Apil sir hajur la salaam ch great job god bless u

  • @brcgaming1
    @brcgaming1 Рік тому +4

    good job apil sir jai nepal

  • @prakashsu883
    @prakashsu883 Рік тому +4

    You're great apil sir.... Thanks

  • @dependralamichhane4727
    @dependralamichhane4727 Рік тому +1

    पत्रकार सच्चा इमानदारी को छवि बनाएका अपिल सर लाई धन्यवाद तर के गर्नु देशको न्याय प्रणाली नै सहि नभएपछि फटाइ गर्नेले गरीरहेको छ्न हाम्रो नेपाल मा।

  • @meghjungbudha5664
    @meghjungbudha5664 Рік тому +1

    झडप हुने रहेछ तर घरको बनावट ले गर्दा यता र उता छेक्कियको देखियो यति ठुला दलको झडप रोकेको हुनाले तेस घरलाई राष्ट्रिय घर घोषणा गर्दिय हुन्छ
    अपिल सर को सदा जय होस

  • @dhurbapulami3051
    @dhurbapulami3051 Рік тому +7

    पत्रकार दाजुकडा 👌👌👌

  • @lalbahadurkhadka1656
    @lalbahadurkhadka1656 Рік тому +5

    Good job apil sir Jay Nepal 🇳🇵🇳🇵

  • @gyanugurung1216
    @gyanugurung1216 Рік тому +22

    स्याङ्जाली जनताहरु अब चुनाब भयाे भने यी नेताहरुलाई नदिउ घण्टीलाई दिउ है।

    • @sharaakhand2652
      @sharaakhand2652 Рік тому +2

      Syangjali janata haru tyti gyani xainni hjur nagariktanai nvko mnxele ni haln paune thau ho

  • @topthapa2891
    @topthapa2891 Рік тому +1

    Very Good Apil Sir Dherai Ramro Reporting Garnu Bhayo Tapailai Salam Xa Jay Hos Apil Sir Ko.

  • @krishnadanai2816
    @krishnadanai2816 Рік тому +82

    पदमा अर्याल राम्रो मान्छे हुन्थे भनी उहाको बुढाले बडा सदस्यमा हार्थेन्न

    • @alexkep7635
      @alexkep7635 Рік тому +7

      बुथ कब्जा गर्ने संग हारजित के मतलब हुन्छ?

    • @Khagendraoli629
      @Khagendraoli629 Рік тому +2

      @@alexkep7635 तपाईं गयर तेहि बस्नु भाको थियो

    • @Khagendraoli629
      @Khagendraoli629 Рік тому +1

      ठिक कुरो

    • @Khagendraoli629
      @Khagendraoli629 Рік тому +4

      भुमि सुधार मन्त्री भाको बेला गरेको भ्रष्टाचारले मातिए छ यो

    • @yamlalkhatri3155
      @yamlalkhatri3155 Рік тому +1

      @@alexkep7635 बुथ कब्जा भन्या के होला सर

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Рік тому +16

    बुथकब्जा भयकै रैछ भन्ने स्पस्ट भयो

  • @M.A.U.T.R.
    @M.A.U.T.R. Рік тому +1

    Apil Tripathi sir ko kaam lai salut x

  • @bharatoli5009
    @bharatoli5009 Рік тому

    सहि र तीखो प्रश्न सोध्ने निडर पत्रकार मित्र अपिल सरलाइ धेरै धेरै सलाम छ।अर्को कुरा त्यस ठाँउमा पुन: मतदान गराउनु पर्छ????

  • @mdsubas6701
    @mdsubas6701 Рік тому +6

    Good job apil sir

  • @deepakthapa6313
    @deepakthapa6313 Рік тому +5

    पत्रकार हिरो हुन

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Рік тому +1

    Good job you. Tirpathi vai 👍💪💪💗

  • @middleclass2723
    @middleclass2723 Рік тому +1

    Apil sr hajur lai always salam xa
    Hajur 100 barsa bachnu parxa
    Gu khaneko pardafas garne rabi sr paxi hajur nai ho

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 Рік тому +7

    कुनै पनि हालमा ९५%,९८% मत खस्दै खस्दैन ,धनराज गुरुङ ?

  • @SDPOnlineTv
    @SDPOnlineTv Рік тому +4

    Good job Apil Sir 👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @satyakhadka3035
    @satyakhadka3035 Рік тому +7

    अर्को चुनावमा यी भ्रष्ट दलालहरुको पत्तासफ गर्नुपर्छ पख अब 🔔🔔🔔 उदाही सक्यो

  • @user-s263
    @user-s263 Рік тому +1

    100%. dhandli. bhako xa gath bandan bat ❤

  • @darchula649
    @darchula649 Рік тому +23

    आगो ओकल्ने निडर पत्रकार!!

  • @arjunkarki9403
    @arjunkarki9403 Рік тому +10

    He is my favourite person ❤

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Рік тому +1

    Good job you. Falano newast👍💪

  • @bhimgharti5827
    @bhimgharti5827 Рік тому +1

    थुक्क तिमि हरु को घिनलाग्दो लाजनिति यस्ता बिक्रिती बिसङगति बेथिती लाई अन्त्य हुन जरुरी छ!🔔🔔🔔

  • @mayakarki1379
    @mayakarki1379 Рік тому +5

    good job sir🙏🙏

  • @sumankhadka2161
    @sumankhadka2161 Рік тому +6

    नेताले जितेर के गर्नी आफ्नो दुख आफैले गर्नुपर्छ जस्ले जित छ तेस्को परिवारलाई राम्रो हुन्छ आफ्नो लागि गर्छ्न जनताको लागि के गरेका छ्न

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 Рік тому

    फेरि मतदान हुनु पर्छ,, आर्मि राखेर,,,स्वतन्त्र ले जित्नु पर्छ एमाले ,,,काङ्ग्रेस एउटै हो।

  • @tumanthapa7989
    @tumanthapa7989 Рік тому

    Laj saram vanne naraixa yo Dhan Raj gurunglai

  • @bikashgharti5912
    @bikashgharti5912 Рік тому +2

    Always salute you Apil sir

  • @udhamsinghthapa
    @udhamsinghthapa Рік тому +3

    Good job. Keep it up

  • @magarsundar3751
    @magarsundar3751 Рік тому +1

    पदमा अर्याल हार्ने निश्चित भएको हुनाले पदमा अर्यालले रचेको षड्यन्त्र हो यो सब । 🙏🙏🙏🙏🙏

  • @durgapandey3702
    @durgapandey3702 Рік тому

    यी दुबै माथी मिलेर लुटेर लुटेर खाने पाटी भएकोले अब चुनाब भएमा घण्टी चिन्हमा भोट हालौ अपिल सर सच्चा निडर पत्रकार हो उहालाई धन्यबाद ।

    • @bipanakc1133
      @bipanakc1133 Рік тому

      Janta vanda vot kina Badi aayo Ani ra tesaile let kagresle jitihalxa thukkaxa kagresa sabai kura kaggesa bolexa sab jhut bolexa

  • @mayarai4634
    @mayarai4634 Рік тому +3

    Apil sir nidar, nispaxe hajurko patrakarita lai salut garxu ma nischal sochxa 🤝👌💯💥🙏🙏🙏🙏🙏 ra yo bisaya sajilo sambhan ko lagi tehaka janta bolnu paryo ho ani tungixa yo bisaya lato sahi kura garne tehaka jantalai sodhna jaruri xa

  • @kiranbabubohara2080
    @kiranbabubohara2080 Рік тому +4

    Good Work Apil Sir

  • @meroeutasathichha4303
    @meroeutasathichha4303 Рік тому

    रबि लामिछाने पछाडिको अर्को नाम हो अपिल त्रिपाठी 💪💪

  • @sukbahadurbhujel7902
    @sukbahadurbhujel7902 Рік тому

    यस्ता लफडा र द्वन्द हुनु भन्दा पुनः मतदान होस निर्वाचन आयोग यहि नै उतम विकल्प हो।

  • @gannubhai6727
    @gannubhai6727 Рік тому +24

    पद्ममा भन्दा धनराजले जितेको राम्रो धनराज भन्दा घण्टीले जितेको राम्रो 🙏🙏

  • @youthnepal224
    @youthnepal224 Рік тому +1

    always super man apil brother

  • @shitalcp7389
    @shitalcp7389 Рік тому +1

    Great work.............Apil ggggg

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 Рік тому +18

    U r the best Mr. Tripathi...salute .!

    • @ganeshkoirala7912
      @ganeshkoirala7912 Рік тому +1

      भोट रि गरम पुरै घन्टि मा दिय हुनछ स्याङ्जा नाम खराब गरे फेरि यक पटक

  • @bhishanpumarai319
    @bhishanpumarai319 Рік тому +7

    स्याङ्जा मा भन्न सकिन्न धाधली भएन भन्ने कुरा 😀😀

  • @amluya22
    @amluya22 Рік тому +1

    नेपालको सबैभन्दा ठुलो व्यवसाय राजनिती रहेछ,अरु केहि काम त पाइन्न

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 Рік тому

    भेडा अन्धा जन्ता भएको देश म यो भन्दा अरु के हुन सक्छ सलाम छ अपिल त्रिपाटी सर

  • @dilamgurung4352
    @dilamgurung4352 Рік тому +8

    फेरि रि भोट गर्नुस, अनि सबै ले धन्टी बजाऊनुस सबै लाई राम्रो हुन्छ 🔔🔔🔔

  • @deexantakoirala6348
    @deexantakoirala6348 Рік тому +4

    फेरि निर्बाचन गर्नु पर्छ येस्तो बुध कब्जा गरेर सत्ता मा पुगेका यी आतन्ककारी हरु आब पत्ता साफ हुनु पर्छ

  • @totalgaming4247
    @totalgaming4247 Рік тому +1

    Dhanraj dai ko kura 100% sahi ho

  • @tekbahadurrana6640
    @tekbahadurrana6640 Рік тому

    one of the brave journalist Mr. Apil Tripathi huge solute🙏

  • @bikalmagar5806
    @bikalmagar5806 Рік тому +30

    फेरि चुनाव हुनुपर्छ यस्तो पनि चुनाव हुन्छ काङ्ग्रेसको दादागिरी।

  • @kalpanabasnet1530
    @kalpanabasnet1530 Рік тому +8

    Great work Apil sir god bless you

  • @durgachongbang5041
    @durgachongbang5041 Рік тому

    धनराज गुरुङको अगाडी त्यो पद्म अर्यालको हारेको मानसिकता मात्र हो । धनराज गुरुङ नेपाली काङ्ग्रेस भित्र सत्य र असत्य छुट्याएर बोल्न सक्ने गगन थापा पछिको एकमात्र हिम्मतदार नेता हुन ।

  • @purnasinghgaha1897
    @purnasinghgaha1897 Рік тому +1

    waw good job apil sir

  • @gannubhai6727
    @gannubhai6727 Рік тому +8

    सबै बुझ्ने जनताले अब घण्टी भोट हाल हे जनता हौ भने 🙏🙏

  • @manojranabhat2143
    @manojranabhat2143 Рік тому +2

    अपील सर तपाईंको निडरता र बहादुरलाई कसैले पनि शब्दमा मल्ल्यानकान गर्न सक्दैन🙏

  • @Hritesh6645
    @Hritesh6645 Рік тому

    Sir apil tripartite hajur ko action ra desh bhakti ma sadhai samman garxu keep it up always abko sansar karmi ko mantari if you want to become good leading our country nepal 🇳🇵 I love u sir apil tripartite

  • @suryabardewa8740
    @suryabardewa8740 Рік тому +1

    निस्पक्ष लाग्यो apil tripati ले लिएको interveu

  • @Gyanendra7
    @Gyanendra7 Рік тому +4

    धेरै राम्रो Thumbnail👌👌