AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २, बुधवार बिहान ७ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • News Presenters: Niraj Raj Joshi & Nirajan Bhandari
    आज बिहानको मुख्य समाचारहरु :
    १.आज हरिशयनी एकादशी,भगवान विष्णुको आराधनासहित तुलसी रोप्ने दिने,उपत्यकाका चार नारायण र बुढानिलकण्ठमा श्रद्धालुको घुइँचो
    हरिशयनी एकादशी
    आजबाट चतुर्मास वर्तारम्भ
    २.नवगठित सरकारसामू भ्रष्टाचारका काण्डैकाण्डको भारी,छानविन तथा कारवाही अबको अग्निपरीक्षा, प्रधानमन्त्री ओली भन्छन्-विकास र सुशासन मूलमन्त्र ।
    भ्रष्टाचारको भारी !
    छानविन तथा कारवाही सरकारको अग्निपरीक्षा
    ३.सत्ता बहिर्गमनपछि समाजवादी मोर्चामा पुन: चहलपहल, गठनको एक वर्षसम्म औचित्यपुष्टि गर्नै सकस, विकसित परिस्थितिमा नयाँ रणनीतिबारे छलफल ।
    समाजवादी मोर्चा
    सत्ता बहिर्गमनपछि चहलपहल
    ४.शेयरबजारमा उत्साहजनक सुधार, नेप्सेले २३सय विन्दु पारगर्दा ९अर्ब रुपैंयाँभन्दा बढीको कारोबार, ५ कम्पनीको कारोबारमा सकारात्मक सर्किट ।
    सूचक सकारात्मक
    ९ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार

    ५. गाजामा इजरायलको तीन छुट्टाछुट्टै हमलामा ४८ जनाको मृत्यु,राष्ट्रसंघद्वारा सन्चालित विद्यालय समेत निशानामा,७० प्रतिशत विद्यालय ध्वस्त
    इजरायलको बर्बरता
    तीन छुट्टाछुट्टै हमलामा ४८ जनाको मृत्यु
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •