प्रहरीको ‘दादागिरी’ हेर्नुहोस ! गैह्रजिम्वेवार प्रहरी सुचना प्रणाली । प्रहरीको बहाना, पिडितको लाइन

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 209
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,8 тис.

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +139

    भ्रष्टाचारि घुसखोरी स्टिङ अपरेसन गरि भ्रस्टाचारिहरुको पर्दा फास्ट गर्ने एक मात्र कार्यक्रम अपिल सर सात समुन्द्र पारी बाट सलुट✊

  • @rajeshsapkotapokhara7166
    @rajeshsapkotapokhara7166 Рік тому +46

    नेपाल आमाको एक मात्र सच्चा छोरा अपील सर 🙏🙏🙏❤️👌❤️❤️❤️❤️

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 Рік тому +541

    पुलिस ज्याजति विरुद्ध बोल्ने र समाचार रिपोर्टिङ गर्ने एउटा सच्चा पत्रकार अपिल सर मात्र हो नेपालमा ।🙏🙏🙏

  • @laxmangrg1219
    @laxmangrg1219 Рік тому +50

    सर्बजनिक गर्नु प्रयाे त्यो प्रहरी काे अनुहार ! हामी जस्तो जन्ता त चिन्नु जरुरी छ अपिल सर !

  • @precious7868
    @precious7868 Рік тому +71

    एक सच्चा बहादुर निडर पत्रकार अपिल त्रिपाठी सर लाई हिर्दय देखि नै सलाम छ ।।

  • @Narbadabhujel
    @Narbadabhujel Рік тому +73

    तपाईलाई पोखराको देबि देवताले सधै भरि रक्षा गरून् अपिल सर 🙏🙏🙏

    • @kagisaragurung4823
      @kagisaragurung4823 Рік тому

      उपचार खर्च पनि त गर्नुपर्छ तिमि यो सुझाव को रुपमा लिनुपर्छ भाई

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +143

    नेपाली प्रहरी सबै चोर भ्रस्टाचारि छन यसमा कुनै दुई मत छैन यस्ता प्रहरी हरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @padamsigdel6844
    @padamsigdel6844 Рік тому +39

    पुलिस पनि नेता हरु काे झाेले हुन जनता काे कर बाट घर परिवार पालनि अनि जनता लाई नि दुख दिने पापि हरु अपिल सर र अल टिम लाई 🙏👏👏🇳🇵

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +396

    इ सबै प्रहरी भ्रस्टाचारि नेता हरुको सेवक हुन जनताका सेवक होइनन् नेपाल प्रहरी मुर्दावाद

    • @suryabahadurgurung915
      @suryabahadurgurung915 Рік тому +11

      नेताको सोर्सफोर्स लगाएर बनेका प्रहरीको काम हो।

    • @pujanrai2274
      @pujanrai2274 Рік тому +3

      𝒔𝒂𝒉𝒊 𝒌𝒖𝒓𝒂 𝒈𝒂𝒓𝒏𝒖 𝒗𝒂𝒚𝒐

    • @rameshgywali2809
      @rameshgywali2809 Рік тому +5

      sewak haina mitra muji dalaal haru hun

    • @nrc6273
      @nrc6273 Рік тому +1

      सहि हो

    • @thamanthapa5899
      @thamanthapa5899 Рік тому +1

      Sai ho

  • @baikunthadhakal7144
    @baikunthadhakal7144 Рік тому +10

    निडर सच्चा न्याप्रेमी पत्रकारिता को उदाहरणीय
    अपिल त्रिपाठी सर लाखौं लाख सलुट गर्दछु मन देखी नै हजुर को काम पर्ती 🙏🙏🙏

  • @Kalyaboy.7
    @Kalyaboy.7 Рік тому +66

    तेस्तो पुलिस लाई बाहिर हुदा खुकुरि हानु पर्छ अनुहार याद गरेर राख्नु बोरो हान्नु बाहिर।

  • @ganeshdhami2079
    @ganeshdhami2079 Рік тому +22

    म पनि यस्तै पत्रकार भएर तपाईकाे जन गुनासो खाेतल्ने प्रयास गर्ने छु - काे-काे आशिर्वाद दिन चाहानु हुन्छ एता हाजिरी गर्नु 🙏🙏🙏🙌🙌

  • @topjungchand
    @topjungchand Рік тому +318

    अबिरल अगाडि बढदै जाओस हजुरको कार्यक्रम , सम्मान छ , अपिल सर🙏

    • @dilmayaghartimagar4320
      @dilmayaghartimagar4320 Рік тому +1

      यो गुन्दा पुलिस रहिछ

    • @abiralbhattarai7195
      @abiralbhattarai7195 Рік тому

      Huss hunxa👃👃

    • @krishnagorkhali8660
      @krishnagorkhali8660 Рік тому

      ​@@dilmayaghartimagar4320 नेपाल mcc को पाले हुन नेपालीजनत को होईन नेपाली जनत को पसिन बाट भतातलब असुनिमात्र हुन थुक कुकुर हो

    • @topjungchand
      @topjungchand Рік тому

      @@dilmayaghartimagar4320 👍️👍️

  • @bimalbasnet3565
    @bimalbasnet3565 Рік тому +12

    तपाईं जस्तै निडर,साहसी र देश प्रेमी मान्छे चाहिएको छ हामी निमुखा जनतालाई, सधैं यसरी नै जनताको आवाज बनेर अगाडि बढिरहनु होला, कास्की बासीले गर्वका साथ भनून् न्याय नपाए अपील त्रिपाठीको मा जानु भनेर।।

  • @madhavmelina3153
    @madhavmelina3153 Рік тому +290

    अपिल सरलाइ सम्मान गर्दै गण्डकी छड्के को प्रतीक्षा मा बस्नुहुने सम्पुर्ण मा नमन । आज हामी को कहाँ बाट हेर्दै छौ ।। यता हजिर गरौं है त ।।।

  • @anupmongolian6197
    @anupmongolian6197 Рік тому +12

    देशभरि नै सक्रिय हुन पर्यो अपिल सर🙏

  • @sameervlog411
    @sameervlog411 Рік тому +30

    First comment daju ! ! ! ! !
    अपिल त्रिपाठी सर जस्ता पत्रकार नेपाल का प्रतेक जिल्ला मा हुनु जरुरी छ ! उहाँ जस्तो निडर शहशिलो पत्रकार लाई सलाम छ नेपाल आमा को सच्चा सपुत हुन अपील त्रिपाठी ! ! ! ! ! !

  • @DanShrestha-s6w
    @DanShrestha-s6w 3 місяці тому

    जन्ताको तागत,आवज,न्याय को एकमात्र बाटो अपिल त्रिपाठी जय होस तपाईको हरेक कार्य

  • @gyanugurung1216
    @gyanugurung1216 Рік тому +40

    आजकल प्रहरीहरुकाे चुरीफुरी निकै छ।यिनिहरु जनताकाे सेवक भन्दा चाेर,भ्रष्टाचारी नेताकाे दास भएकाछन।प्रहरी जनताकाे साथी हाेईन सत्रु जस्तै भएकाछन।बर्दीकाे आडमा निकै चुरीफुरी छन यिनले चाहे जे पनि गर्छन फसाउन बेर छैन है अपिल सर हजुरलाई पनि फसाउला है ।

  • @ganeshlama261
    @ganeshlama261 Рік тому +3

    हिम्मत सधैं यही हाेस अपल बाबु

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +72

    कुन प्रहरी लाई अधिकार छ मान्छे कुट्ने अधिकार कडा भन्दा कडा कारबाही होस् नेपाली प्रहरी मुर्दावाद

    • @JPT_MEDIA
      @JPT_MEDIA Рік тому +1

      Danc
      G Tulsipur ma. RK MALLA canne manxe le manxe haru prati paranormal behavior dekhauxa

    • @himalsent
      @himalsent Рік тому +2

      ​@@JPT_MEDIAkhukuri xaina ghar ma , haldeuna vudi ma khatey ko,keti lagayera ,keti ma police yessai fasxa

  • @PronisMagar
    @PronisMagar Рік тому +5

    गण्डकी प्रदेशकै सच्चा ईमान्दार र आटीला सच्चा सपुत अपील त्रीपाठीलाई र्ह्य्द्य देखीनै उच्चासाम्मान गर्दै!गण्डकी छ्ड्के लाई माया गर्दीनुहुने सम्पुर्ण दर्शकहरुलाई मेरो नमन्🙏🙏
    गण्डकीको सान अपील त्रीपाठी❣️❣️

  • @naradkhatri6672
    @naradkhatri6672 Рік тому +211

    अपिल सरको यो कार्यक्रमको प्रतीक्षा गर्न सारै गारो नियमित स्रोता ।

  • @buddhisagaracharya5149
    @buddhisagaracharya5149 Рік тому +3

    धन्यवाद अपीलजी!सत्यवादी पत्रकार !

  • @Everestpool2000
    @Everestpool2000 Рік тому +177

    राष्ट्रिय स्वतन्त्र पार्टी माफर्त प्रदेश शभा को सदस्य जितेर गण्डकी प्रदेश को मुख्य मन्त्रीमा अपिल त्रिपाठी लाइ देख्न चाहनेहरू ले लाइक गर्नुहोस 🙏

    • @dineshkarki3259
      @dineshkarki3259 Рік тому

      not bad idea 😍😍

    • @vesrajbelbase446
      @vesrajbelbase446 Рік тому +1

      good news

    • @lands86
      @lands86 Рік тому +1

      🤣🤣

    • @adityakhadka1402
      @adityakhadka1402 Рік тому +2

      अनी रा स्वा पा प्रदेश मा भाग नै लिदिन भन्छ कसरी यो सम्भव होला

    • @Everestpool2000
      @Everestpool2000 Рік тому

      @@adityakhadka1402 अब लिन्छ ढुक्क हुनुहोस्

  • @nurbutamang8820
    @nurbutamang8820 Рік тому +1

    अपिल सर लाई धेरै धन्यबाद र यो सर्वसादर्ण व्यक्तिलाई कुटपिट गर्ने पुलिस लाई कारवाही होस् !

  • @avagi111.
    @avagi111. Рік тому +39

    फेरी अर्को माअोबादी जन्माउने भए यी खाते पुलिस हरूले😡😡

  • @gopalbudhathoki4724
    @gopalbudhathoki4724 Рік тому +7

    यक निडर पत्रकार अपिल सर लाई नमन्🙏🙏

  • @surajneupane5912
    @surajneupane5912 Рік тому +30

    तपाईँ आवज यसै गरी अगाडी बढोस् जनताको हितमा
    ❤️ खुशी लायो यो कुरा उठाउनु भएकोमा
    अब यिनीहरु लाई कारबाही हामी जनताले गर्नु पर्दछ !

  • @rameshale1182
    @rameshale1182 Рік тому +1

    यसरी नै नेपाली जनताको मन जित्दै जानु अपिल सर,

  • @koorsingh8483
    @koorsingh8483 Рік тому +22

    निदर र स्वच्छ छवि भयेको एक मात्र पत्रकार अपिल सर कि जय ???? नेपाल प्रहरी मुर्दाबात

  • @B7TV000
    @B7TV000 Рік тому +1

    अरु त ठिकै हो यो भिडियो पनि युटुबमै आएको रहेछ र फेरी युटुबमा आउँदा अचम्म नमान्नु भन्नुभएको छ । यो कुरा चाँहि अचम्म लाग्यो दाजु

  • @sumnimachamling9937
    @sumnimachamling9937 Рік тому +43

    अपिल जि को जय जय

  • @nabindarji2715
    @nabindarji2715 Рік тому

    यो कुरा सत्य हो हाम्रो नेपालमा नेता र प्रहरीको राज छ अझै प्रहरीलेत आफ्नो पोसाक देखाएर नेपाली सोझा जनतालाई धम्काउँदै हिँड्छन्

  • @shyambhattarai3731
    @shyambhattarai3731 Рік тому +38

    नेपाल प्रहरी किन बौलाहा बनेको छ आजकल? अराजकता फैलाएर जनतालाई निर्घात पिट्ने हरामी पुलिसलाई पनि त्यसैगरी जवाफ दिनुपर्छ।।।

    • @taragurung9901
      @taragurung9901 Рік тому +1

      Nepal police bardi dhari chor ho nepal ko bro malai pane petay ko x m.p ma ratee

  • @toypandey6866
    @toypandey6866 Рік тому

    सच्चा पत्रकार अपिल त्रीपाठि सर , प्रहरीले नेताको चाकरी गर्छ्न तर जनतालाई सुरक्षा दिन आनाकानी गर्छ्न । यो जायज होइन

  • @thapasunil3539
    @thapasunil3539 Рік тому +21

    राम्रो सोचाइ र जिम्मेवारी ब्याक्ती हरुले हेर्ने कार्यक्रम ।।।love you all guyz...

  • @deskoyodha3821
    @deskoyodha3821 Рік тому +1

    राजाहरुले आर्जेको देशमा गाणतन्त्र का देश द्रोहि नेता हरु को रजाई छ र प्रहरी प्रसान पनि गुन्डागर्दी दादागिरि जे होस गाणतन्त्र को उपलब्धि ए हि रहेछ

  • @gurungvlog4994
    @gurungvlog4994 Рік тому +6

    अपिल सर लाई सलाम... सहित धन्यवाद पनि एस्तै गरि सत्य तथ्य बाहिर लेउनु होला । हजुर को काम कार्य प्रती अधिक्त नमन । 🙏🙏🙏

  • @myoppo626
    @myoppo626 Рік тому

    सलुट छ अपील सर नेपाल बिगारेको पत्रकार ले नै हो तर हजुर जस्तै सच्चा पत्रकार सबै हुन्थे भने सायद जनताले यो पीडा भोग्नु पर्ने थिएन होला सायद

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +9

    एक सच्चा निडर देश भक्त पत्रकार अपिल जीलाई साथ सपोर्ट गरौं र सहयोग गर्नुपर्छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु धन्यवाद

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 Рік тому +1

    यी यस्ता घट्नालाई त्यतिकै छड्नु हुदैन, प्रहरीको काम जनतालाई सेवा र पीडितलाई न्याय दिने हो, यसरी पीडितलाई यतना दिने होईन!
    मलाई लाग्छ यहाँ माथि ठूलै नेताको हात हुन सक्छ, यस माथि छानबिन होस्।

  • @bishnuregmi1223
    @bishnuregmi1223 Рік тому +10

    यक सच्चा निडर पत्रकार अपिल तिर्पाटि सर लाई मन पराउने जति यता हाजिर हनुहोस

  • @DaVid-rw5pi
    @DaVid-rw5pi Рік тому +7

    Apil bro is one of the best reporter in Nepal 👍always support 👍🫡🫡🫡

  • @tikaramgiri9087
    @tikaramgiri9087 Рік тому +21

    तेस्ता सुरक्षा कर्मिलाइ तुरुन्त बर्खास्त गरेर कारबाही गर्नुपर्छ

    • @rttrsaiho7282
      @rttrsaiho7282 Рік тому

      बर्खास्त होईन साला कुकुर लाई अपाङ्ग बनाएर छोड्नु पर्छ,,,

  • @pakhrinsunil
    @pakhrinsunil Рік тому +6

    Definitely Attempted to murder case ho yo, victim le justice paunu parcha, keep up the good work Apil sir 🙏🏼

  • @jayantibasnet3142
    @jayantibasnet3142 Рік тому +18

    नेपालमा पुलिसको ज्यादती धेरै भएको छ अब जनताले पुलिसलाई कुट्नुपर्ने अवस्था आएको छ।

  • @rajeshmaharjan1323
    @rajeshmaharjan1323 Рік тому +6

    Real hero-best news reporter from Nepal....ekdum ekdum ramro lagxa hjr ko news...swastha rahanu ramro rahanu...Kathmandu maa pane hjr jasto nidhar ane sahashi ,darhyo mutu vayeko special manxe ko khacho xa❤❤❤

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 Рік тому +5

    गरिब को पीडित हरुको अन्याय मा परेको साहारा वा अवाज कोहि छ र काहीँ छ भने र केही मध्ये एक पत्रकार अपिल सर सलाम छ तपाईं को महान कार्य लाई i🙏🙏

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Рік тому +1

    इमान्दार राम्रो स्पष्ट पत्रकारिता प्रहरी को हर ठाउँमा ज्यादती जन्ता ले कति सहनी पुलिस लाई पिटने अधिकार कस्ले दियो।अपिल भाइ तपाईं लाई सलाम छ।

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 Рік тому +9

    यस्ता हैंजाँ प्रहरीहरूलाई यथाशिघ्र सामाजिक स्तरबाट भाँटे कार्वाही गर्नु पर्यो । वस् !

  • @birtisarmy7867
    @birtisarmy7867 Рік тому +2

    प्रहरी हरु लाई कडा भन्दा कडा कार्बाही होस भन्छु यस्ता कुहिएको प्रहरी लाई निकास गर्नु पर्छ

  • @routineofexlover
    @routineofexlover Рік тому +10

    अपील दाई नडराउनुस् जनता सवै तपाईंको साथमा छौं

  • @rameshadhikari4640
    @rameshadhikari4640 Рік тому +6

    यस्ता दादागिरि चाेर घुसखाेरि पुलिसहरुलाई धेरै दुख दे भगवान 😥😥 अरु त कस्लाई गुहार्ने याे सतिले सरापेकाे देशमा😥😥

  • @mannepali2743
    @mannepali2743 Рік тому +6

    सलाम छ अपिल सरलाई उहाँको कामको लागि ।

  • @dhirajgurung668
    @dhirajgurung668 Рік тому

    रबि ले यत्तिकै भनेको होईन रहेछ १२ भाइ भनेर मिडियालाई तर अपिल जि धेरै राम्रो निडर सच्चा देश भक्त पत्रकार ।

  • @RahulRaj-kg3dk
    @RahulRaj-kg3dk Рік тому +42

    One of the best journalists Apli Sir , salute to you 🙏

  • @padamchemjong5893
    @padamchemjong5893 9 місяців тому

    अपिल त्रिपाठी पत्रकारको 100% धर्म पुरा गर्न सक्ने र एऊँटा गर्बगर्नलायक् सम्मानीत् संचार क्षेत्रको पिलर हो जस्लाई जनताले अबिभामबक् मान्छन् - सलामछ !!! तपाईको इमान् प्रति , जनता तपाईको साथमा छ !!! रहिरहने छ !!!

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 Рік тому +60

    नेपालको पुलिसलाई त माहोवादिले सहि ठेगाना लगाउथियो

  • @udrai1
    @udrai1 Рік тому +4

    अपिल सरलाई बधाई र आगामी दिन मा पनि सक्रिय भै लाग्नुहुने छ बन्नी हाम्रो कामना -

  • @khimgurung3772
    @khimgurung3772 Рік тому +10

    अपील सर plzz अनुरोध गर्छु राजनीतिकमा आउनु रबीको पर्टीमा 🙏🙏🙏🙏🙏🙏

  • @kawarroshnan7934
    @kawarroshnan7934 Рік тому +5

    धन्यवाद अपिल सर्👌🙏

  • @Sg-pq5nk
    @Sg-pq5nk Рік тому +52

    यो कुरा लाई एत्तीकै छोड्नु हुदैन यास्को जबाफ गृर्हमन्त्रलायले दिनु पर्छ
    र पसु को बेबाहार गर्ने चोर पुलिसहरु लाई कार्बही हुनु पर्छ

    • @minugurung9840
      @minugurung9840 Рік тому

      Ho yo Kura atikae sodnu huden voli hami lae ni garn sakxa yo khate Chor police le

    • @arjunrijal3494
      @arjunrijal3494 Рік тому

      Sai ho

  • @dilbikramlimbu2698
    @dilbikramlimbu2698 9 місяців тому

    नेपालको एक मात्र हिरो पत्रकार अपिल त्रिपाठि ❤🙏🙏

  • @santoshthapa3824
    @santoshthapa3824 Рік тому +4

    🙏🙏🙏🙏💐💐अपिल दाइ नेपालकाे सच्चा पत्रकार उच्च सम्पन्न ग्रछु ।गण्डकी प्रदेशको सच्चा पत्रकार 🙏🙏🇳🇵🇳🇵

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Рік тому +7

    Apil sir always doing great gob.. salute to apil sir and his entire team...

  • @skvlogs788
    @skvlogs788 Рік тому +22

    अपिल दाजुको जय होस 😍

  • @mixcelebrityworld
    @mixcelebrityworld Рік тому +5

    Apil sir great job❣️🙏🌹

  • @bhabinraigai3721
    @bhabinraigai3721 Рік тому +92

    respect apil sir and all entire team🙏

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 Рік тому

    सबै भन्दा चोरफटा दलाली कुलङगार गुन्डा हरु हाम्रो नेपाल को पुलिस प्रशान पुलिस हरु छन धिकार छ ईनिहरु को नालायक जिन्दगिलाई सलाम छ अपिल त्रिपाटी सर हजुर लाई

  • @diliprai817
    @diliprai817 Рік тому +4

    प्रहरी मेरो साथी प्रहरी जनताको जनधनको सुरक्षा गर्ने हहह अब चिनौ प्रहारी को हो भनेर सिधा कुरामा भन्नू पर्दा प्रहरी गुन्डागर्दी डाँका लुटेरा हुन

  • @prakashrai9234
    @prakashrai9234 Рік тому

    सचा पत्रकार अपिल देशैभरी खाँचो छ

  • @ashishgyawali4853
    @ashishgyawali4853 Рік тому +13

    अपिल सर उपल्लो तहमा गएर भए पनि यो ज्यादति बिरुद्ध फलोअप गर्नुहोस्!!

  • @rajugiri9082
    @rajugiri9082 Рік тому +5

    Now new journey gandaki television to public 4K television
    Congratulations apil sir 👏👏👏👏

  • @neerurai7190
    @neerurai7190 Рік тому +28

    One of the journalists apil sir salute 🙏 👏 god bless you 🙏 🙏🙏🙏💖💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purna1737
    @purna1737 Рік тому

    सबै भ्रष्टाचार ले भरी एको छ धेरैजसो नेपालि प्रहरी हरु

  • @gunarajrai1554
    @gunarajrai1554 Рік тому +15

    यदि निर्दोष मान्छे हरुलाई त्यसरी कुट्छ भने तिनीहरु लाई जागीर बाट तुरुन्त निलम्बन गर्नु पर्छ।

  • @harisubedi8722
    @harisubedi8722 Рік тому

    अपिल त्रिपाठी सर जस्ता पत्रकार नेपाल का प्रतेक जिल्ला मा हुनु जरुरी छ ! उहाँ जस्तो निडर शहशिलो पत्रकार लाई सलाम छ नेपाल आमा को सच्चा सपुत हुन अपील त्रिपाठी !

  • @bishwasthapa2103
    @bishwasthapa2103 Рік тому +17

    धेरै राम्रो काम गर्नु भएको छ अपील सर हजुरलाई सलाम गर्छु

  • @saritathakali3134
    @saritathakali3134 Рік тому +6

    God bless you Apil brother👍👍👍

  • @villen9699
    @villen9699 Рік тому +14

    नेपाल आमाको सच्चा निडर साहसी सपुत अपील त्रिपाठी सर लाई सलाम छ🙏🇳🇵😘

  • @menkaofficial3218
    @menkaofficial3218 Рік тому

    किन हो पोखरामा यति धेरै ज्यादती हरेक कुरामा किन हाम्रो देश विकसित न भएका के हुन लागेका मान्छेहरू अलि कति मानवता नैं छैन् किन हो अपील सर धन्यबाद हजुरलाई यस्तो कुराहरू अगाडि ल्याउनुपर्छ । अन्यायमा परेकालाई न्याय दिलाउनु पर्छ great work apil sir 🙏🙏🙏

  • @sumanghimire8256
    @sumanghimire8256 Рік тому +40

    One of the journalist apil Tripati 🙏🙏

  • @damodarregmi491
    @damodarregmi491 Рік тому

    यो देसमा अपील रवि जस्ता घेरै हुन पछ पहरी लाई कारवाही हुन पर्छ

  • @santachhetriparvatbachchha7746

    धेरै राम्रो काम अपिल सर धन्यबाद छ 👉️👌❤️🙏

  • @tilkumar3839
    @tilkumar3839 Рік тому

    अपिल सरको यो के परा हो भन्ने डाईलग सुन्न मन पराउने हामी कति जना रहेछम यता हाजिर गरौं है

  • @parkashbc3351
    @parkashbc3351 Рік тому +4

    यो कुटपिट गर्ने प्रहरी लाई कडा बन्दा कडा कारबाहि हुनुपर्छ प्रहरि बनेको जन्ताको सेवक हो यसरी कुटपिट गर्नु राम्रो होईन

  • @mingodar435
    @mingodar435 Рік тому

    गण्डकी प्रदेश पत्रकार निडर अपिल त्रिपाटीलाई सम्मान गर्🙏

  • @balarambudha8684
    @balarambudha8684 Рік тому +11

    न्याय निसाफ दिने अदालत शान्ति सुरक्षा दिने सुरक्षा निकाय बिकाउ हुनु नै राष्ट्र र समाज बर्बादीको कारण हो !

  • @famoustv8442
    @famoustv8442 Рік тому +6

    Great job apil sir😍

  • @sarojthokar9000
    @sarojthokar9000 Рік тому +9

    यी नै कर्तुत का कारणहरुले गर्दा i hate police chor police 😡😡 पुलिसको नै दादागिरी पुलिस बाट नै सुरक्षित नभए पछि के गर्ने अब ? सरकारको ध्यानाकर्षण जानू परेयो

  • @army.gobhardhan6556
    @army.gobhardhan6556 9 місяців тому

    यो मेयर उपमेयर सबलाइ बर्खास्त गर्नुपर्छ

  • @bernadetrebongprachith9553
    @bernadetrebongprachith9553 Рік тому +79

    Namaste from USA .
    Nepal needs better legal system,
    So that people can get their rights back and get their justice

  • @SandiipAcharya
    @SandiipAcharya Рік тому +5

    Jay Apil Tripathi sir❤

  • @rajuacharya1864
    @rajuacharya1864 Рік тому +11

    रियल हिरो अपिल जी😍😍

  • @MinSunsm
    @MinSunsm 11 місяців тому

    अपिल सर यस्ता पुलिसलाई कारबाही हुनुपर्छ है

  • @DipakMagar616
    @DipakMagar616 Рік тому +20

    GOOD job apil sir proud of you ❤️❤️❤️

  • @milonthakuri4687
    @milonthakuri4687 Рік тому

    तापाईको प्रोग्राम हेरेपछी,,कमेन्त नगरिजानु पाप हो सलाम छ अपिल सर,, त्यो पुलिस लाई कडा कार्बाही होस। पीडित लाई न्याय मिलोस्🤘🤘

  • @madhavacharya8512
    @madhavacharya8512 Рік тому +42

    Salute Apil sir for your Program related to Nepalese Police administration. It 's bitter truth nobody can tackle with them. During the time of Loktantra as well most of the Nepalese people are unsafe from Nepal Police. Nepalese people are treated as animals not as human. But my only question is that the speaker of the police should provide all kinds of information even police force.

  • @tikheram4168
    @tikheram4168 Рік тому

    नेपाल प्रहरीको जनता प्रति गर्ने व्यवहार सायद संसारकै उत्कृष्ट मा पर्छ होला, सायद मुस्कान सहितको सेवा भनेको यही होला, mg